सरकारी स्कुलमा छड्के | तलब सरकारको काम पार्टीको ? योग्यता नपुगेका शिक्षक ! लाखौ अनियमितता Chhadke45

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • सरकारी स्कुलमा छड्के | तलब सरकारको काम पार्टीको ? योग्यता नपुगेका शिक्षक ! लाखौ अनियमितता |
    Exclusive News |
    Presenter : Apil Tripathi |
    Gandaki Chhadke E45 |
    Camera : Ashok Basnet |
    Falanonews.com |
    Falano Media Pvt.Ltd |
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 4,1 тис.

  • @pakashbist7327
    @pakashbist7327 5 років тому +146

    रबि सर भन्दा कडा जोखिम उठाएर उहाले पत्रकारिता गर्दै हुनु हुन्छ ।सलाम छ अपिल त्रिपाठी लाई हामी जनता सधै तपाईको साथ मा छौ ।।

    • @jivsharma9296
      @jivsharma9296 4 роки тому +3

      रबि ले केही काम गरे र गरि raheका छन पनि , तर अपिलको काम ले आगो ओकल्छ , अत्ती मेहनत इमानदार , हक्की र प्रष्ट छन । नेपाली ले तपाइमा गर्व महसुस गरे

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 5 років тому +82

    अपिल सरको बोलिमा चाही दम छ है। यसरी नै हामिले यस्तो यस्तो भिडियोहरु हेरिरहन पाउन।

    • @chemzongsanu
      @chemzongsanu 5 років тому +1

      गुड

    • @manojchy7049
      @manojchy7049 5 років тому +1

      बोली मा दम छ र प्रश्न गर्ने शैली चाहिँ सहि छ

  • @bigyanmishra6484
    @bigyanmishra6484 5 років тому +266

    अपिल सरको भिडियो नछुटाई हेर्ने जति एता हाजिर गरूम त ।

    • @basantkhitri3473
      @basantkhitri3473 5 років тому +4

      Nice video

    • @arghakhachisameer9202
      @arghakhachisameer9202 4 роки тому

      Mapani ho

    • @devrajchamlingrai6310
      @devrajchamlingrai6310 2 роки тому

      यस्ता पार्टिको भ्रष्ट प्रतिनिधिहरुलाई स्थानियहरुले मुद्दा हाल्नु पर्छ जागिर बाट निलम्बन गरिनु पर्छ

    • @limbusugam6620
      @limbusugam6620 2 роки тому

      🤟✋✋

  • @manparichannel3786
    @manparichannel3786 5 років тому +29

    Apil Tripathi is Real Hero 💪💪🤘🤘 , I salute you sir & Your talent ❤🙏

  • @abctilakbc43
    @abctilakbc43 5 років тому +200

    जहाँ पुग्छ अपिल त्यहाको भ्रष्टाचारी हरुको जिबनमा भुइचालो आउँछ 😀✊
    सलुट गर्न चाहन्छु अपिल सर लाई

  • @parbatigurung3037
    @parbatigurung3037 5 років тому +97

    हो पत्रकार भनेको चाहिँ अपिल त्रिपाठि र रबि लामिछाने नै हो यो देसको रियल हिरोहरु🇳🇵🇳🇵🇳🇵

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 5 років тому +1

      साला इनिनकचार हरु ले गर्दा हो देस बिगरेको

  • @shubascreations2627
    @shubascreations2627 4 роки тому +4

    अत्यन्तै कडा प्रश्न, अनियमितता गर्ने सबै भ्रष्टाचारीहरुलाइ यसरी नै र्‍याखर्‍याख्ती पार्नु पर्छ। Well Done ApiL ज्यु !

  • @pujabhattarai5063
    @pujabhattarai5063 5 років тому +12

    Thanks God
    Nepal ma pani ysto mahan daju vae nirantar desko lagee Kam garirakhnu vayako xa Salam xa dajulae

  • @PIJNAS10
    @PIJNAS10 5 років тому +1270

    अपिल सर को फ्यन कति ????? आउनुस साथी बनौ

  • @zenitmagar7363
    @zenitmagar7363 5 років тому +164

    रवि लामिछाने अनि अपिल त्रिपाठी लाई सरकारले अंग रक्षकको बेवस्था गरिदिवोस भन्ने चाहने हरु कति धेरै हुनुहुन्छ धेरैले हाजिर गरेर सरकारलाई दबाब दिम ।

    • @mepworksgroup3468
      @mepworksgroup3468 5 років тому +4

      रवी लामिछाने जस्ता व्याभिचारीहरुको नाम अपिल सँग नजोडेको राम्रो। अपिलको उचाई तिनीहरु जस्ताले आँक्न पनि सक्दैनन् ।

    • @rajeshshrestha8088
      @rajeshshrestha8088 5 років тому +2

      President bandari vanda badi security dinu parxa ye 2 patrakar lai.....
      They deserve much more security rather than PM n president.

    • @harichandrashrestha6963
      @harichandrashrestha6963 5 років тому

      Jay rabi sir...

    • @yungyangrai3266
      @yungyangrai3266 5 років тому

      के गरलार ! तिनिहरुकै निद हराई रहेछ डरले

  • @user-ov4vv9pk1v
    @user-ov4vv9pk1v 4 роки тому

    अपिल दाइ लाई र रबि दाइलाइ यो देसको प्रधानमन्त्री बनाउदा मन्जुर हुने जति हाजिर एता हुम त

  • @samarpaneditz6763
    @samarpaneditz6763 5 років тому +44

    हजुर को कार्य लाई मन देखि सलाम 👏👏👏😍🔥

  • @prayash92
    @prayash92 5 років тому +505

    interview - सवाल गर्ने शैली रवि लामिछाने सर को भन्दा कडा लाग्यो । नियमित दर्सक 🙏

    • @SKMacadamia
      @SKMacadamia 5 років тому +5

      एकदम कडक।

    • @anuradhasharma8148
      @anuradhasharma8148 5 років тому +3

      Yasto 2/3jana hunuparxa Ani balla hunxa

    • @xalang270
      @xalang270 5 років тому +1

      Keep itup

    • @roshanchhetri2311
      @roshanchhetri2311 5 років тому +5

      दुई जनाकै राम्रो छ मित्र । compare na garam praise garam na🤗
      Great work.....sir keep it up..

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 5 років тому +3

      अपिल सर लाई भेट्ने धोका ठुलो छ जय अपिल सर जय नेपाल ।।

  • @Mama-dd7uk
    @Mama-dd7uk 5 років тому +140

    अपिल दाइको जय होस भन्ने जति यता हाजिर हुम त।

  • @kiskokisko5024
    @kiskokisko5024 5 років тому +8

    विद्यार्थी को लागि आउने छात्रा वृद्धि पैसा अनि भवन निमार्ण गर्ने सबै पैसा खाने यी सबै सर हरु हुन्न ।।
    कार्बाइ गर्नु पर्छ

  • @PMVlog-
    @PMVlog- 5 років тому

    अपिल सर जस्ताे कडाका साथ सबै पत्रकार हरु उर्लिए देश बदल्न कुनै समय लाग्दैन हरेक ठाउँबाट काठमाडौ मा रबि पाेखरा मा अपिर र बाकि ठाउँबाट यस्ता धेरै सपूत जन्मिनु पर्याे ।।

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 років тому +242

    पत्रकारीता होस त अपिल जि को जस्तो होस भन्ने जती एता 👈️👈️👈️👈️👈️👈️

    • @chemzongsanu
      @chemzongsanu 5 років тому

      होनि

    • @shubarushrestha3586
      @shubarushrestha3586 5 років тому

      @@chemzongsanu तेहि त मित्र

    • @parashsingh5793
      @parashsingh5793 5 років тому

      ho ho mon paro molae 👌👌👌👌✊✊✊

    • @shambhurai1629
      @shambhurai1629 5 років тому

      tichar ko nam matra saboi randiko xoro

    • @kusumgiri523
      @kusumgiri523 5 років тому

      अपिल सर पनि देशका लागि हाेनाहार युबा हुन ।

  • @baldevpuri4455
    @baldevpuri4455 5 років тому +255

    जिल्ला जिल्लामा एस्तै अपिल जन्मिनु पर्छ भन्ने को को हुनुहुन्छ

  • @taptagharti4697
    @taptagharti4697 5 років тому +10

    good job apil tripati dai. and yet to keep it up .to go anywhere as for as possible.

  • @prakashraaz1774
    @prakashraaz1774 5 років тому +9

    King off Nepal (pm)apil Sir. You are great

  • @balsunrsunar379
    @balsunrsunar379 5 років тому +34

    अपिल भाइ को प्रोग्राम जबर्जस्त छ
    खबरदारी गर्ने हिक्मात अपिल भाइ जस्तो सबै मिडिया ले येस्तै गर्यो भने नेपाल सच्छम परिवर्तन छिटै हुन्थ्यो

  • @b.moharajchalise1740
    @b.moharajchalise1740 5 років тому +40

    अपिल त्रीपाठि जस्ता पत्रकार यो देशमा धेरै खाँचो छ। सलाम छ त्रिपाठि ज्यु।

  • @deeparai350
    @deeparai350 5 років тому

    सलाम छ अपिल सर
    अब तीन करोड नेपाली को बाकी रहेको आशा अपिल त्रीपाथी सर मात्रै हो।
    रबि लामिछाने त पाकेको फर्सी जस्तो रहेछ जो बाहिर सुन्दर भित्र भित्रै कुहिएको बेकार छ तीन करोड नेपाली को सपोर्ट दिएको रबि लामिछाने लाई जो हात्ती निलेर भुसुना लाई छानेर जनताको को अँखा छोप्ने धिकार छ धिकार

  • @user-wi2ko1tr4b
    @user-wi2ko1tr4b 4 роки тому +7

    हाम्रो गाउँतिर पनि पुगिदिनु पर्छ अपिल सर यस्तै कतिपय विद्यालय यस्तै छन् हाम्रो गाउँमा

  • @adhikari292
    @adhikari292 5 років тому +101

    *अपिल सरको फ्यान जति एता हजिर गर्नुहोस् हजुर*

    • @tikaramoli4694
      @tikaramoli4694 5 років тому

      Apiral sairlai badahai xa

    • @sobhanleo8674
      @sobhanleo8674 5 років тому

      AD SuRaj khate ko bachha bisaye bastu ma nagaikana apil sir ko fan yeta hajir uta haijr khate

    • @badrikhadka7039
      @badrikhadka7039 5 років тому

      AD SuRaj apil sir hami jasto jantako lagi vagawan hunuhunxa

  • @yakindravishwkrma9617
    @yakindravishwkrma9617 5 років тому +141

    भषटचारिहरु लाई रुवाउनु रुआयो अपिल सरले सबैजनाले साथ दिनुपर्छ अपिल त्रिपाठीलाई

    • @rajshrestha7124
      @rajshrestha7124 5 років тому

      Yakindra Vishwkrma
      Aba balla hamro desh bancha I salute you

    • @krishnabasyal5438
      @krishnabasyal5438 5 років тому

      ✔️✔️✔️✔️✔️✔️✔️

    • @ambertamang3000
      @ambertamang3000 5 років тому

      Rastaya byabi bannaunu paryo Apil sir Lai ... Gandaki xaddke matrai hoina

  • @thedayyoulaugh6989
    @thedayyoulaugh6989 5 років тому +21

    Dai hamro tarai ma pani aaunu paryo hajur... yaa aauta bike ko lances ko lagi Rs-18,000 na teri samma vandae vandae na

  • @user-uc8ul9ln3x
    @user-uc8ul9ln3x 5 років тому +1

    शैक्षिक, राजनैतिक तथा देशमा भएका जे जति गतिविधिहरुलाई केलाउन अत्यन्तै आवश्यकता छ र प्रत्येक नागरिक, कर्मचारी लगायत सम्पुर्ण संघ-संस्थाहरु आफैमा सचेत भई सकारात्मक ढङ्गले कार्य अघि बडाएमा अपिल त्रिपाठी, रबि लामिछाने जस्ता सकारात्मक भावना र देशभक्त भावना सिर्जना भएका महान व्यक्तिहरुले यसरी कदम चाल्नु पर्दैनथियो जस्तो लाग्छ मलाई । सचेत हौ, देश अघि बडाऔ । म रन्जित गुरुङ्ग सानो सल्लाहको साथ बिदा माग्दछु । जय नेपाल।

  • @narayanwagly3176
    @narayanwagly3176 5 років тому +184

    अाजसम नछुटाइ हृेरेकाे प्रोग्राम अपिल त्रिपाठि भाइको मात्रै हाे

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 5 років тому +1

      ऐहीता हामी समाजको बुजाईम कम्जोरीछ अपिल त्रिपाठी सरले सम्पुर्ण हामी जन्ताकोलागी खोज तलास गर्नुभा

    • @brijeshmahata5364
      @brijeshmahata5364 5 років тому

      Narayan Wagly ho

    • @prakashadhikari198
      @prakashadhikari198 5 років тому

      म पनि छु

    • @irthalal
      @irthalal 4 роки тому

      Narayan Wagly म पनि हो मित्र !

  • @ilovenepal777
    @ilovenepal777 5 років тому +97

    Real hero of nepal 🇳🇵 apil sir great 👍🏻 job

  • @anillamathing
    @anillamathing 2 роки тому

    हाम्रा लागी खटिरहनुभएको छ,अपिल सर र वहाको टीम।धान्यबाद ,अपिल सर र वहाको टिमलाई।डर लागि रहेको थ्यो कि यो देशमा न्याय पाईन्छ कि पाईदैन भनेर तर अब ढुक्क छु।

  • @narenlimbulimbu6022
    @narenlimbulimbu6022 2 роки тому +1

    आज बल्ल सहि समाचार र कुराे बाहिर आएको छ । नेपाल काे ८५% सरकारी बिद्यालय हरूमा यस्तो नै लापरबाही तरिकाले बिद्यालय संचालन भै रहेको छ । यसरी नै पुर्व मेचीदेखि महाकाली सम्म सरकार काे तर्फबाट छड्के जाँच गरियोस् ।

  • @limbulimbu9857
    @limbulimbu9857 5 років тому +157

    हैट अपिल त्रिपाठी सर कति कडा हो। रबि र अपिल जस्तो अझै जन्मिनु आवस्यक छ।

  • @mohangurung341
    @mohangurung341 5 років тому +27

    "लुट्न सके लुट डाम्ना हरु" अबको दिनमा
    रबि सर अनि अपिल सरले दिदैन छुट।।
    जय अपिल सर 🇳🇵🇳🇵🇳🇵

  • @tamangbjung5342
    @tamangbjung5342 5 років тому

    देशको हालत हेर्दा त छाती पिटेर रुन मन लाग्छ।अरु त के भन्नु धेरै बोले देशद्रोही भैइन्छ,कसैको बिरोधी भैइन्छ।मेरो देशको बिकासको कल्पाना गर्नु हामी जस्तो युवाहरुको लागी पागलपन जस्तै भयो।धन्यबाद छ मेरो यो देशको नेताहरुलाई अनि तिमि जनता जस्ले नेताको पछि पछि झन्डा फरफराउदै हिड्छौँ।जय नेपाल

  • @kailashbhusal9605
    @kailashbhusal9605 4 роки тому +1

    यो video हेरेर मलाई पनि एकदमै राम्रो लाग्यो । यो हेर्दा म पनि पत्रकार बनु जस्तो लाग्यो ।यो क्षेत्रमा लाग्न के गर्नुपर्छ ।

  • @deepudarpan8165
    @deepudarpan8165 5 років тому +99

    सरकार अन्धाे भएपनि केही पत्रकारहरु देश परिवर्तनका लागि ज्यान बाजि राखेर खटिरहनु भएको छ सलाम गर्न मन लाग्छ ।

  • @ckraut1020
    @ckraut1020 5 років тому +102

    100 dislike गर्ने त पक्कै नेपाललाइ भारत सङ्ग गाभ्ने चोर भ्रष्टाचारिहरु हो....
    सलाम अपिल ब्रो

    • @JDRAI-ug2fe
      @JDRAI-ug2fe 5 років тому

      Thank apil sir asta chorharulai sunggurko khorma thunnuparx

    • @santoshkhawas7861
      @santoshkhawas7861 5 років тому +1

      हो हो आतंककारी डाकाहरु को राम्रो काम न पच्ने।

    • @bijaytimilsina2354
      @bijaytimilsina2354 5 років тому

      innocent nepali haii

    • @bizongarbuja789
      @bizongarbuja789 5 років тому

      काम नपाका कामचोर हरु हुन होलान् नि त 😉😆😋😎😗😃😆😊😊😉😂

  • @subashthapa2386
    @subashthapa2386 5 років тому +15

    "उहाले हात ठड्याउदेै आैला नाका ल्याउनु भो,मैले हात हटाको मात्रै हो।"😂😂interesting yrr..

  • @nabinrijal1617
    @nabinrijal1617 5 років тому +5

    Good job sir! We are proud of you and god bless you!!

  • @kumarpoon3757
    @kumarpoon3757 5 років тому +196

    अपिल दाइ अझै आवाज ठूलो पारेर बोल्नु त मलाई जोश आउँछ ल आउनुस अपिल दाइ लाई साथ दिने हरु ले rise your ✋✋✋✋✋✋✋

    • @humbahadur7503
      @humbahadur7503 5 років тому +1

      यसतै कारबाई गरनु परछ चाेर हरू लाई अपिल सर

    • @gautamsilwal4396
      @gautamsilwal4396 5 років тому +1

      Malai pani josh chadla chadla jasto vyo...

    • @btlnepal7797
      @btlnepal7797 5 років тому

      Nepali AMA ko xora

  • @tamangwada8267
    @tamangwada8267 5 років тому +56

    यस्तो निडर १ दर्जण जति पत्रकारहरूको आवश्यक छ भ्रष्टचारीहरूको नाड०गे झार बनाऊन, जय कपिल जी ...

  • @prakashgurung2729
    @prakashgurung2729 5 років тому +2

    यस्त खते शिक्षाकाहरूलाई सिदै निश्कान गर्नु पर्छ, अपिल सर तपाईं हामी सथ दिन्छाै,

  • @rajukhanal6059
    @rajukhanal6059 5 років тому

    असलि नेपाल आमाको छोरा अपिल सर रबि सर तपाईं हरुलाइ भित्रै देखि सलाम छ देश र जन्ताको रोग हुन घुस खोरी ककर्मचारी।असलि नेपाल आमाको छोरा हजुर हरुनै हो।

  • @deepmuna2303
    @deepmuna2303 5 років тому +39

    वा! मिडियाकर्मी भनेकाे यस्तो हनु पर्छ । सलुट छ यस्ता मिडियाकर्मीहरुलाई ।।।।

  • @khotangmeroghar1911
    @khotangmeroghar1911 5 років тому +70

    अलिकति हेरुम भनेर हेर्यो video ब्रो को कुरा सुन्दा पुरेइ सकिन्छ यर य़स्तेइ हुनु पर्छ पत्रकार गुड अपिल दाई

    • @rambhadur662
      @rambhadur662 5 років тому

      khotang mero ghar

    • @irthalal
      @irthalal 4 роки тому

      khotang mero ghar सही कुरा गर्नेले यसरी अनुहार लुकाउने पर्छ र ?? धन्देबाद तपाईंलाइ यो बिचारको लागि !

    • @mandiraghimire8921
      @mandiraghimire8921 4 роки тому

      अपिल जस्ता युवा हाम्रो देश मा अझै खाचो छ। यी चोर हरुलाइ कर्बाही गर्नु पर्छ ।

  • @premkomar4558
    @premkomar4558 5 років тому

    याेबाजेहरूले बाेल्ना नभ्यायकाे जस्ताे लाग्याे किनाकी सबैपैसा घाेटला गरे कतिखेर के भन्ने हाे थाहै छैना दाँतबाट पसिना छुट्याे हाे बाजेहरूकाे सलाम छ अपिल जि भाईलाई सहि कुरा गर्नुभयाे

  • @krishnakc7778
    @krishnakc7778 Рік тому

    पत्रकाले सोधपुछ गर्ने तरिका नै खत्रा लाग्छ सलाम अप्रिल सरलाइ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 років тому +23

    सच्चा पत्रकारिता भनेको यो हो क्या। रबि लामिछाने को आवाज घट्दो छ तपाईको बढ्दो छ। शुभकामना । यस्तै चर्को आवाज सहित कि ठाडो प्रश्न गरेको कालान्तर सम्म हेर्न चाहन्छु।

  • @dharaneygunda9544
    @dharaneygunda9544 5 років тому +14

    अपिल तृपाठी जि उहाँ को एक्दम निडर भएर निउस प्रस्तुत गर्ने तरिका एक्दम उचित छ।
    जय "अपिल जि जय नेपाल".
    एस्तो पो हुनुपर्छ त नडराएर अाखा मा अाखा मिलाएर प्रश्न सोध्ने सच्चा पत्रकार।

  • @manojblon12
    @manojblon12 5 років тому +1

    यस्ता भ्रष्टचारीहरु साथै यिनिहरुको परिवार सबैलाई सार्वजनिक ठाउमै सबैले भ्रष्टचारिको परिवार भन्दै बहिस्कार गर्नु पर्छ। यस्ताले गर्दा सरकारी कर्मचारी, नाक चुच्चो र नेपाली टोपी दौरा सुरुवाल लगाएको मान्छे देख्यो कि यो भ्रष्टचारी रहेछ भन्ने भान हुन्छ।

  • @rubinasohant5696
    @rubinasohant5696 5 років тому +14

    Omg !! You r fire🔥 be careful also

  • @enikchannel2228
    @enikchannel2228 5 років тому +4

    हजुर जस्तै अरु पनि पत्रकार हुन जरूरी छ। सलाम छ हजुरलाई अपिल सर

  • @anilpariyar1928
    @anilpariyar1928 5 років тому +42

    🤚🤚🤚छ यो मोडिया तिम लाई येस्तो कयौ सरकारी स्कुलमा छ जस्तो मलाइ लाग्छ हजुर यो interview लिने यो तरिका सारै गजब salute छ हजुरलाइ

  • @jiosgurung2952
    @jiosgurung2952 5 років тому +4

    अपिल sir ly question garnu hunxa aakadam ramro lagxa harek episode herxu hjr ko program

  • @kamalprasadregmi2626
    @kamalprasadregmi2626 5 років тому +1

    Good job Apil Sir, yestai yeasai Kam Lai nirantarta hinu hola, we are with you.

  • @ganeshlawati3375
    @ganeshlawati3375 5 років тому +10

    अपिल सरको काम कारवाही एकदमै उत्कृष्ट छ। अाफ्नो मिसन दृढतापूर्वक कायमै राख्दै जानुहोला। तपाईँलाई शुभकामना छ।

  • @bolerolerlombokutara2524
    @bolerolerlombokutara2524 5 років тому +30

    हरे जताततै भ्रष्टाचार थुक्का
    अनि कसरी उभो लाग्न्नु धन्न खोज तलास गर्ने अपिल सर भयर यो कुरा निस्क्यो नभय कस्ले गर्न सक्ने यस्ता कुराहरु जुनै जिल्लामा पनि यस्तो प्रबिधी छ्न यनिहरुलाइ छोडनु हुन्न्✊👊👊👊👊

  • @bibekthing1632
    @bibekthing1632 5 років тому

    योत एउटा बिद्यालएको समचार हो तर एस्ता बिद्यालई आददिकाङसा जिल्लामा कति होलान .?? सलाम छ गन्डगि टेलिभिजनका आपिल त्रापाटि सरलाई

  • @shivakharal422
    @shivakharal422 5 років тому +1

    यस्तै गरि भ्रष्टाचारिको जिवन आदिवेरी आउने काम सबै प्रकारकाले garidene ho भने भ्रष्टाचारको aantya huna त्यति tym लाग्ने थिएन Salut apil sir

  • @mousambaniya3463
    @mousambaniya3463 5 років тому +11

    नेपालआमाको सच्चा देशभक्ति छोरा अपिल सर !🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Baburamrana11
    @Baburamrana11 5 років тому +58

    यो हो पत्रकारिता भनेको सबैले सिक्नु पर्छ। अपिल सर बाट अनि मात्र समाज देश परिवर्तन हुन् सक्छ।

  • @sarojtamang99
    @sarojtamang99 5 років тому +1

    हैन यस्तो भ्रष्टचारी मान्छेहरुलाई स्कुलबाट नै निष्कासन गरिदिनु पर्छ।

  • @Jayagole.Tamang
    @Jayagole.Tamang 2 місяці тому

    सबै जिल्ला मा अपिल सर जस्तो एक एक जना भए सबै ठिक हुन्थ्यो।

  • @NexGensTudio777
    @NexGensTudio777 5 років тому +28

    1. 13 lakh ko 2ta kotha 🙏🙏😭
    2. Certain percent chai k kati ho 😭😭 lutexan
    3. Apil daaju ko kada prashna with maafi sahi ho 👌👌👌😍😍
    4. Daaju laai request yo xadke le sudhaar vayo ki naai jaankari dinu hola . ❤❤❤

  • @postarabinmagar2115
    @postarabinmagar2115 5 років тому +35

    भोजपुर च्याङ्ग्रेमा श्री पन्चकन्या उ.मा.बिमा पनि ४०लाखको भवन ६ बर्स देखि नत भवन नत पैसा लथलिङ्ग छ त्याहा पनि कुनै पत्रकार पुगेर पर्दाफास गरिदिनु पर्यो साउदि बाट हेर्दै छु

    • @keshabkumar9545
      @keshabkumar9545 5 років тому

      चिन्ता नगर्नुस सर त्यहाँ पनि अप्रेसन गर्नु पर्छ ।।

    • @rmanshrestha1128
      @rmanshrestha1128 5 років тому

      एस्तो हो भने निउज 24 मा कल गर्नुस र कम्प्लेन गर्नुस नम्बर त छ होला नत्र भने 9801572424 मा कल गर्नुस त अनि सबै detail राखेर कल गर्नु ल सर

  • @kalibahadur4689
    @kalibahadur4689 4 роки тому

    यसाे कुरा बुझ्दाखेरि यी दुबैजनालाई जेल वा इट्टाभट्टामा हाल्नुपर्छ जस्ताे छ र अपिल शरलाई सलाम छ शर । केही कुरा थाहा नपाउनेलाई कस्ले बनायाे प्रधाना ध्यापक कुरा बुझ्न पनि गाराे छ त

  • @Ale-pk2qb
    @Ale-pk2qb 5 років тому

    अपिल त्रिपाठी र रबि लामेछाने सर लाई हामी सबै नेपालीको सलाम

  • @StepswithAbhishek-ey7yt
    @StepswithAbhishek-ey7yt 5 років тому +42

    21:20 " अझ math पनि पढाउनुहुन्छ" was epic😃😃😄
    Go ahead Apil Bro...
    Really impressed by your job😊

  • @manishyogi7255
    @manishyogi7255 5 років тому +61

    यो कमेडि सारै राम्रो छ। अपिल सर यस्ता मास्टरहरुलाई गोठालो बनाउनु पर्छ। मास्टर भनेको स्वच्छ छविको हुनु पर्छ।

    • @gobindakunwar8067
      @gobindakunwar8067 Рік тому

      यी भण्डारि भन्ने पुवे परधानअत्यापक लुटेराे हाे

  • @prakashbhushal2151
    @prakashbhushal2151 5 років тому

    रबि सर लाइ परधान्मन्त्रि अनि अपिल सर लाइ गृहमन्त्रि बनाउपर्छ तेस्पछि बल्ल देस को भलो होला

  • @himalayanaawoj1523
    @himalayanaawoj1523 5 років тому +12

    Sir tapaeko need xa remote district bajhang sir

  • @biswasgr143
    @biswasgr143 5 років тому +5

    वा ..अपिल जि तपाईंको पत्रकारितालाई सल्युट छ हजुरको पहलमा हाम्रो स्वर्ग जस्तो सुन्दर पोखरा लाई समृद्ध बनाउनु पर्छ भ्रष्टाचार मुक्त गण्डकी प्रदेश बनाउनु पर्छ तपाईंको साथमा सारा गण्डकी प्रदेशका जनता र पोख्रेली जनता देश बिदेशमा रहेका नेपाली र सारा देशभक्त रास्ट्रबादी नेपालिले सपोर्ट गर्ने छ्न साथ दिने छन हाम्रो पोखरा का हिरो , अपिल जि , पोखरा को रबि

  • @raijoel3990
    @raijoel3990 5 років тому +17

    #RabiLamichhane Dai ko bhai ho tapai ??? my goodness I loved your energy and the way you present yourself is like karadau nepali ko dhadkan Rabi Dai. The topic you choose is mind buggulling and it seems you dig deeper and know lots of things about the subjects and the people who are #responsible for running the #projects, or the people who are responsible for running #schools, #colleges or any #organisations, #corporations . I salute your inner #power, inner #strength, #courage, #motivation, #presentations, #awareness, the questions you raise. Deep #knowledge and #informations about that particular #issues or subjects are deeply felt by every #viewers without any difficulties. I think you are born to be true #journalist.

  • @laxmanthapa7819
    @laxmanthapa7819 5 років тому

    दामि छ अपिल सर तपाईकाे ईसटायल यसतै गरनुपर छ गाेरु हरुलाई 🌴🌴🌴🌴🌴

  • @prakashgautam9123
    @prakashgautam9123 5 років тому +1

    Wow great job..Apil bro...yo ho Nepal lai chahiyeko patrakarita ...Hats off bro 😍

  • @StepswithAbhishek-ey7yt
    @StepswithAbhishek-ey7yt 5 років тому +33

    21:20 " अझ math पनि पढाउनुहुन्छ" was epic😃😃😄
    Go ahead Apil Bro...
    Really impressive task😊

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 років тому +65

    रबि लामिछाने दाजु र अपिल
    त्रिपाठी दाजु को धमकेदार
    प्रोग्राम हेर्न न छुट्टाउनु होला
    यो चैनल बाट हामिले नेपाल मा
    कति र कुन ठाउमा कति जना
    भ्रष्टाचार छन भने पुरै बुजिने छ

    अनि धेरै कुरा सिक्ने छौ
    सलाम छ अपिल दाजु

    • @mepworksgroup3468
      @mepworksgroup3468 5 років тому +5

      रवी लामिछाने जस्ता व्याभिचारीहरुको नाम अपिल सँग नजोडेको राम्रो। अपिलको उचाई तिनीहरु जस्ताले आँक्न पनि सक्दैनन् ।

    • @kabinkarki944
      @kabinkarki944 5 років тому +1

      School is not a parlmennt to play the dirty politic .they don't have right to play with students.we student are the Piller of the nation and teacher are our guides but in this video teacher are terrorist and students are their victims. then how our nation will develop.

  • @dangikhum1559
    @dangikhum1559 Рік тому +1

    म नया फ्यान हु अपील दाजुको सबै भिडियो हेर्दैछु😍🤗😘

  • @howday6541
    @howday6541 5 років тому +10

    Yo sab CHOR Haru hun
    Teta matra hoina Pura Nepal VARI Testoii xan

  • @gokulmagar531
    @gokulmagar531 5 років тому +66

    You are great Apil sir 👈🇳🇵💪💪

    • @kabirrai3060
      @kabirrai3060 5 років тому +1

      अपिल सर को काम लाई सलुट छ you are the great job ✔️✔️✔️

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому +24

    अपिल सर को फ्यान कति छ्म हामी यहाँ
    👇️👇️👍️👍️✋✋🙋🙋🙋

  • @badnamidriversuraj9692
    @badnamidriversuraj9692 5 років тому

    हाम्रो नेपालमा अर्को रबि लामिछाने जन्मीयका छन जसको नाम हो अपिल तिर्पाथि यहा लाई कुन सब्दले धन्यवाद दिनु जुन सब्द पनि कम पर्छ हजुर जस्तै मान्छे को खाचो छ हाम्रो नेपालमा

  • @kusheguruwal4969
    @kusheguruwal4969 5 років тому

    एकदमै जोरदार पत्रकार तपाईको हिमको कदर गर्दै छु।

  • @chhitijrai353
    @chhitijrai353 5 років тому +41

    हाम्रो नेपालको कार्यकर्ताहरुलाई प्रश्न गर्नु पर्ने यसरी नै हो पत्रकार भनेको अपिल त्रिपाटी रबि लामिछाने जस्तो हुनु जरुरी छ उहाँहरुलाई सलुट छ।

  • @princeshrestha4127
    @princeshrestha4127 5 років тому +34

    भाटै भाटाले हान्नु पर्नी शिक्षक रैछ.... के सारो भ्रष्टाचार यार्👹

    • @bibekgaming5150
      @bibekgaming5150 5 років тому

      Yee chor daka haru laaj chaena temiharu lae aji muhk dykahyra hedxhan hai tuka

  • @SUJIT_K_WAIBA
    @SUJIT_K_WAIBA 5 років тому +12

    Sir mero ghauko
    Schoolma pani yesari nai chhadke gardin. Sir it will be most helpful
    To us Plz😢
    Lastai vayo k.

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 2 роки тому

    wow यस्ता सर हरु लाई त धेरै धेरै बदाई दिनु पर्छ यति राम्राे काम गर्ने सर हरु लाई र नेपाल सरकार लाई पनि कति राम्राे काम हुदाे रछ स्कुला सर हरु ले रातनिती गर्दै

  • @janakipulami6043
    @janakipulami6043 5 років тому +11

    Hajurko aat ra sahaslai 🙇🙏🙏🙏👍👍👏👏👏 hajurko prasna garne tarika 1dam man parchha apil ji

  • @basantoli05
    @basantoli05 5 років тому +32

    गुरु भन्दा पनि गोरुको उपनाम दिए हुन्छ माफ पाउ यति सम्म त ठिक वा बेठीक त्यो सबैले आ_आफ्नै नजर बाट हेर्नुहोला !!
    जब शिक्षा क्षेत्र बाटै यस्तो बेतिथी र बेबिचार हुन्छ भने अन्त कता जान्छ !देश कता जान्छ ??
    हुन त गल्ती यी गोरु हरु को मात्रै पनि छैन राजनीति को नाममा बम्बै को कोठिजस्ता पार्टी खोलेर गुटबन्दी गर्ने समाजका टाठा बाठा सिनियर गोरु हरु ८ कक्षा पढेर भारत बाट डा. को उपाधि लिएका हरु !
    सिकाए के त भने ढुंगा हानेर १०/२० बर्ष जेल बस्ने त्यसपछि राजा भएर देश लुट्ने नाइके हरु को छत्रछायामा बसेर देश ढुबान मा लग्दै छन !!!

  • @haudeking2435
    @haudeking2435 5 років тому

    लुट्नु सके लुत कान्छा नेपाल मै हो छुट भने गित यस्तै भयर गाको हो अपिल सर यस्तो लै सजाय हुनुपर्छ

  • @manojbiswakarma6843
    @manojbiswakarma6843 3 роки тому +1

    I am great fan of Apil sir . Just wow sir

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 5 років тому +22

    अत्ति खुसी लाग्छ अपिल सर राबी लामेछाने अनि रमेस प्रसाइको प्रोग्राम हेर्दा

    • @arjunbogati3511
      @arjunbogati3511 5 років тому

      सलामछ त्रिपाठी सर लाई

  • @Babu-magar
    @Babu-magar 5 років тому +6

    अपिल सर को कार्यलाई समर्थक र सम्मान गर्ने जति यता हाजिर हौं है !!
    हाम्रोलाई होईन राम्रोलाई समर्थक गरौं !✊✊✊

  • @krishnashrestha3969
    @krishnashrestha3969 5 років тому

    अपिल सर र रबि सर मिलि एसै गरि कडा साथ निसपकछ्य रुपमा काम गरे यी भस्ट्रचारी देसमा भस्ट्रचारिहरुको बार्ह बज्ने थियो

  • @crgmagar2126
    @crgmagar2126 5 років тому +2

    Apil bhai hjr ko contact number dinu na plz........ Hjr sanga kura Garnu xa..... Ma hjr ko.. Purai video hereko xu.. Kahile pani xutakai xaina..... Hjr lai ekdam ramro lagxa

  • @maheshbhatta8372
    @maheshbhatta8372 5 років тому +23

    येस्तै गोरु हरु ले गर्दा आज हामी बिदेशमा श्रम बेचिरहेका छौ। थुक्क तपाई हरु गुरु होइन गोरु हो।

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 5 років тому +16

    apil सरको अाईडि कार्ड डिजिटल बनाउनुपर्यो के पछाडि फर्केको फर्केई गर्छ ।।
    Aneway Good work...

  • @guru5620
    @guru5620 4 роки тому

    अपिल सर समस्या देखाएर छोडनु मात्रै भएन । सम्बन्धि निकाय लाई कारबाही गराउन पनि बार बार जकजाउने पनि गर्दिनु होला। तपाईं जस्तो पत्रकार ले यो गर्ने सक्नु हुन्छ भने विश्वास छ।।

  • @shambhunirdosh5626
    @shambhunirdosh5626 5 років тому

    यस्ता घुसखोरि राजनितिक दलका झोले हरुलाइ कार्बाहि गर्ने निकाए काहा छ त्यो निकायाले सरकारि तलब खाएर किन चुप छ त्यो निकायको तालपनि येहि होला सलाम छ अपिल सर हजुरले यसरी देखाउनु भएको ठाउमा कार्वाहि गरेको छ कि छैना सरकारले तेसको पनि जानकारि फलोअपमा देख्न पाए हामी हजुरपर्ति आभारि हुनेथियौ