RUDAI RUDAI TIMRO SAHAR रुँदै रुँदै तिम्रो शहर - Meksam & Purnakala Ft. Mahendra, Ranjita & Naresh

Поділитися
Вставка
  • Опубліковано 10 лис 2021
  • Presenting New Nepali Lok Dohori Song 2078/2021 - रुँदै रुँदै तिम्रो शहर (Rudai Rudai Timro Saha) By Meksam Khati & Purnakala BC, Compose By Naresh Khati, Featuring Mahendra gautam, Ranjita Gurung, Heubala Gautam, Naresh Khati & Sunita Thapa Only On Meksam Naresh Official UA-cam Channel.
    #RudaiRudaiTimroSahar #MeksamKhati #NareshKhati #PurnakalaBc #RanjitaGurung #NewNepaliLokDohoriSong2078
    -------------------------------------------------------------------------
    🎶 Audio Credits:-
    Song:-
    Rudai Rudai Timro Sahar (रुँदै रुँदै तिम्रो शहर)
    Vocal:-
    Meksam Khati & Purnakala BC
    Lyrics/Music :-
    Naresh Khati
    Thego :-
    Kushal belbase
    Music Arranger
    Kamal Saurag
    Mixing/Mastering
    Kumar Rana
    Recording Studio
    Maruni Digital
    Audio/video:-
    Gorakshya Music
    9849053740
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    Director :-
    Prakash Bhatta
    Cinematographer:-
    Rajesh Ghimire
    Edit :-
    Bishnu Sharma
    Artists:-
    Ranjita Gurung
    Heubala Gautam
    Mahendra Gautam
    Naresh Khati
    Sunita Thapa
    Post Production:-
    Sai Vision
    ©&P Meksam Naresh Official, 2021
    All Rights Reserved
    -------------------------------------------------------------------------
    Subscribe me UA-cam:-
    ua-cam.com/channels/Lay.html...
    Social Media :-
    Facebook:- / meksam.khati​
    Facebook:- / naresh.khati. .
    Instagram :- / ​
    Instagram :- / naresh_khat. .
    All the Audio and Video rights of this Music Video is owned only by Naresh Khati.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 737

  • @meksamnareshofficial
    @meksamnareshofficial  2 роки тому +377

    हजुरहरूले धेरै माया गर्दिनु भएको गीत रुँदै रुँदै तिम्रो शहर प्राविधिक कारण फेरि हाम्रो आफनै यूटूब च्यानल मार्फ़त रि अपलोड गरेका छौ आशा छ सबैले हेरेर शेयर गरेर साथ दिनुहुने छ धन्यवाद ❤😍😍😍❤

    • @santoshpandit4552
      @santoshpandit4552 2 роки тому +18

      Nice song

    • @krishnalohar6461
      @krishnalohar6461 2 роки тому +5

      याे गित महिल्या कति खाेज्या थिया आज बल्ल भ्याटेयाे जति सुन्याे ऊति सुन्न मन लाक्नि गित धेरैई मन छुऊनि गित छ बदाई छ हजुर दाजु भाईलाई सुभ कामना

    • @rahulgole5682
      @rahulgole5682 2 роки тому +1

      @@santoshpandit4552 kkkkkkķkķkkķķķķkķķķķkkkkkkkķķkķkķkkkķkkķkkkkkkkkkkkķķkkkkkķķkķkkkkkkkkkkkkkkkkkkkkkkkķkkkkkkkkķkkķkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk9

    • @amritasuncheuri7247
      @amritasuncheuri7247 2 роки тому +2

      wow

    • @sangitasharma9689
      @sangitasharma9689 2 роки тому +1

      तपाईहरुलाइ धेरै धेरै धन्यवाद !यो गीतले हामी प्रदेशिको मुटु छियाछिया बनाइ दियो ।सुप्रीम र टिकाले गायको सुनेको

  • @asmitabohora8555
    @asmitabohora8555 4 місяці тому +16

    साच्चिकै परिवार सँग टाढा हुनु पर्दा सारै गार्हो हुदो रहेछ यो गित सुन्दा धेरै रुन मन लाग्छ ❤❤❤❤❤❤❤

  • @gocool317
    @gocool317 2 місяці тому +3

    नेपाल मा जत्ति संघर्ष गर्दा नी कि छेउ टूपो लागेन आखिर विदेश जाँदैन भन्ने घमण्ड तोडियो आज देखि मा वैदेशिक यात्रा को लागि आज भिसा लगाए आको छ तर आज देखि नै मन पेल्दै छ कसरी होला नेपाल छोडने भनेर 😭😭🎉🥀🎧

  • @atit1
    @atit1 6 місяців тому +4

    नेपालि हरुको १ (पिडा )बाध्यता बिदेशी नु 😭😭
    एस गित बाट जस्ता को तस्तै चित्रण गरेकोमा सर्जक , लगाएत सम्पुर्ण सबै lलाई एक्मुस्ट धेरै धेरै धन्यवाद ।
    करिब १०० पटक भन्दा धेरै हेरे र सुने पनि , गित
    एकदम मर्मिक छ् ।धेरै मन छोयो 😭😭
    बिदेश त गयको छैन तर यो दिन आउन भन्न सकिदैन 😭😭
    कति पिडा हुन्छ होला जब आफनो जन्मदिने आमा , घरपरिवार लाई छोडेर बिदेश जान !
    ...........😭😭😭😭🇳🇵🇳🇵
    Mero favourite song des ko situation herda jahile yo geet sunxu ...

  • @namratapoudel1888
    @namratapoudel1888 2 роки тому +18

    कती बेला आँसु झरेको थानै भएन 😭😭
    सम्पूर्ण टीम लाई बधाई

  • @basantathapa9594
    @basantathapa9594 2 роки тому +40

    जुनबेला मैलेपनि बिदेस यात्राको निर्णय गरेको थिएँ त्यो बेला रुदै रुदै धेरै पतक सुनेको थिय बिचमा पनि सुन्दै आएको अहिले पनि उत्तिकै मिठो लाग्छ ।। धन्यवाद सबैलाइ 💕 ❤️ Ranjita gurung ❤️❤️

  • @apara12345
    @apara12345 2 роки тому +58

    अहिले सम्मकै सबै-भन्दा मन परेको गीत झन परदेशमा छु।भित्री हृदयलाई छोयो।यो सुमधुर गीतले!मेक्सम सर र नरेस सरलाई हृदयदखि दुई हात जोडी 🙏🙏🙏नमन गर्दछु।😢🙏🇳🇵🇦🇪

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 роки тому +22

    जीवन सोछे जस्तो रहेनछ, तर पनि हरेक परिस्थितिमा सम्झौता गर्नै पर्ने रहेछ, प्रदेशी यात्रा कसैको खुशी जोडिन्छ, कसैको खुशी दैवले खोसी दिन्छ स्विकार्नै पर्छ, यति मीठो गित सिर्जना गर्ने अनि उत्तिकै उत्कृष्ट अभिनय गर्ने सबै सबै कलाकार टिम प्रती हार्दिक सम्मान अनि सफलताको शुभकामना !!

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 роки тому +47

    नेपाली हरु को यथार्थ चित्रण गरिएको संगीत ! रचनाकार र गायक गायकी लाई सलाम छ !

  • @angelaryal3742
    @angelaryal3742 2 роки тому +27

    यो गित मन मुटुमा बसेको थियो ।
    हमेशा बस्छ धेरै राम्रो छ

  • @pratikshasunar4953
    @pratikshasunar4953 2 роки тому +6

    हजुरहरुको यस्तै मन रुहाउने गितमा रन्जिता गुरुङ दिदिको अभिनय हेर्ने मन छ दाइ । मेरो आग्रह है यो

  • @sujalbudhathoki9073
    @sujalbudhathoki9073 2 роки тому +2

    महिले त अहिलेसम्म 10000 पटक भन्दा पनि बढी हेरिसकेको छु

  • @user-se4ng3rp9y
    @user-se4ng3rp9y 6 місяців тому +2

    मन मुटु छुनि गीत धेरै धेरै बधाई सम्पुर्णमा।

  • @soltiniddra7784
    @soltiniddra7784 2 роки тому +22

    नरेसको अभिनयबाट धेरै प्रभावित भए। गीत त यसै मार्मिक नै रहेछ। हामी विदेशीलाई त झनै सुत्ने बेला रुवाउने साहारा दिनु भो।

  • @lokendrashrestha9526
    @lokendrashrestha9526 7 місяців тому +2

    समय र परिस्थिति ले धेरै रुवाउनी रोइछ❤❤❤❤❤❤❤❤आँखा भरी आँसु अनि मन भोरि माया लियर कति दिन बाचौलार।😢😢😢😢😢😢

  • @AmitSapkotaOfficial
    @AmitSapkotaOfficial 2 роки тому +19

    मिठो अनि मनपरेको गित 💐 शुभकामना ब्रदर

  • @rambahadurbk4225
    @rambahadurbk4225 2 роки тому +5

    नेपालमै छु तर पनि पहिलो पटक हेर्दा आखामा आसु थाम्न सकिन किन कि म पनि परदेशी जीवन बिताएर आएको थिए। गीतमा देखाएको जे जति कथा छ त्यो सबै सत्य र जीवन्त छ।धन्यवाद सम्पुर्ण टीमलाई।

  • @sanjayanepalu7424
    @sanjayanepalu7424 10 місяців тому +35

    गीत सुन्दा नी शरीर जिरिङ हुन्छ झन् घर परिवार लाई छाडेर जाने दिन मा के हुने होला मेरो हालत😢😢

  • @devchhetri1838
    @devchhetri1838 7 місяців тому +2

    साच्चिकै मन छोयो
    यो अभिनय ले
    सबै पर्ति उच्च सम्मान छ्🌹🙏

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому +5

    शब्द शब्दमा पीडा त छदैछ अझ बढि नरेश भाईकाे अभिनय सर्वाेत्कृष्ट लाग्याे।परदेशी मुलुकमा एक्लै हेर्दै थिए आँसु कतिखेर खसेछ भावुक बनायाे स्तब्ध भए।यति मिठाे शब्द हरु सधैंभरि सरस्वती माता बाट प्रदान भैरहाेस सधैंभरि सफलताकाे शिखरमा पुगिरहनु शुभकामना ।सम्पुर्ण कलाकारहरुमा हृदय देखि सम्मान।

  • @GorkhaliOnlineTV.
    @GorkhaliOnlineTV. 2 роки тому +6

    मलाई सारै मन पर्ने गीत त्यस्तो दिन कुनै छैन मलै यो गीत नसुनेको दिन , यश गीतका सम्पूर्ण टिम प्रति उच्च सम्मान

  • @umarawal5320
    @umarawal5320 2 роки тому +58

    गीत त धेरै पहिले आएको हो तर युटुब मा राखेको 4 दिन भएछ यो गीत ले धेरै भन्दा धेरै को मन जितेको छ र अझै पनि युटुब मा साथ दिनु होला र सफल ता को सुभ कामना हाम्रो दंगाली गायक र पूर्ण कला बीसी दिदी र होल यूनिट लाई 🙏🙏🙏

  • @laganrasaily8759
    @laganrasaily8759 2 роки тому +10

    अत्यन्तै मार्मिक गित स्वर शब्द सबै उत्कृष्ट लाग्यो बधाई छ सम्पूर्ण लाई

  • @cbmagar8443
    @cbmagar8443 2 роки тому +4

    आज भन्दा २ साल अगाडि घर बाट बिदेश आउने बेलामा यहि गित सुन्दै आको काठमाडौं सम्म सारै मन छोएको थियो

  • @deelipkumar7661
    @deelipkumar7661 2 роки тому +2

    एक दम राम्रो छ मन छोयो गूड्

  • @user-fj8iq8yj5l
    @user-fj8iq8yj5l 2 роки тому +5

    दिन को एक पटक सुन्छु यो गित , सारै मन पर्छ।धन्यवाद छ यो गित को गाएक अनि संकलन कर्तालाइ💘💘🌺🌺🌺🌺

  • @meronepal1542
    @meronepal1542 2 роки тому +4

    अति मिठास गित भिडियो सबै पक्ष ।। शुभकामना 😘😘

  • @MansariSodari-vr8nx
    @MansariSodari-vr8nx Рік тому +2

    मलाई त गित हेर्दा हेर्दा अाखामा भरि अाशु अायाे😭😭😭😭

  • @Anjan_raj2024
    @Anjan_raj2024 Рік тому +5

    धेरैपटक हेरियो सुनियो कति पटक आँसु खसे पत्फै भएन , आफ्ना मुटुका टुक्राहरु अनि प्राण प्यारी अनि जन्म दिने आमा लाई छोडेर प्रदेशिने प्रदेशिहरुको यथार्थ कथा बोलेको छ । सम्पुर्ण टिम लाई बधाई ❤️💐

    • @dangidambar2215
      @dangidambar2215 Рік тому

      आसु झरेको पतैभयेना😭😭💔🌹🌹🙏🙏

    • @ranjeetrana601
      @ranjeetrana601 5 місяців тому

      😢

  • @bhagwanshrestha5089
    @bhagwanshrestha5089 2 роки тому +2

    साहेद मैले पहिले पटक होला धेरै पटक सुनेको

  • @princeacharya1962
    @princeacharya1962 2 роки тому +11

    दाजु हरु र सम्पूर्ण कलाकार हरु ❤️🤗मा धेरै माया मलाई मन परेको भिडियो

  • @surenlamichhane4246
    @surenlamichhane4246 2 роки тому +3

    सारै मन छुने सब्द हरेक सब्दाले हामी लाखौं पर्देसीको बेदानाको प्रतीनीध्तो गरेको छ्💔😭

  • @balikabudhathoki945
    @balikabudhathoki945 2 роки тому +9

    अति मार्मिक छ शब्द र भिडियो झनै कति कति उत्कृष्ट छ शब्द सङ्गित अनि गायक गायिका भिडियो खेल्ने कलाकार र रन्जिता बहिनी को भिडियो परिवार लाई बिसेस धन्यबाद तथा सफलता को सुभकामना छ

  • @magarsanugaha6086
    @magarsanugaha6086 2 роки тому +2

    यात्रा को क्रम म यो गित ले कति रुबाय को छ मलाई अति मामिक शब्द ले जति सुन्दा नि रुबाउ छ

  • @user-fp4yk6uk8w
    @user-fp4yk6uk8w 2 роки тому +41

    पहिलो पटक हेर्दा साह्रै रोएको म! धेरै राम्रो सत्य कथामा आधारित जस्तो एकदमै मार्मिक शब्द अती नै मिठो स्वर सफलताको शुभकामना दुईदाजुभाइ को एकदम मिलेको प्रेम सधैं यस्तै देख्न पाईयोस

  • @rajtamang8206
    @rajtamang8206 2 роки тому +5

    साह्रै मनै रुवायो आँसु नै थाम्न सकिन 😭😭यति मीठो गित पस्किनु भएकोमा धन्यवाद सम्पुर्ण टिमलाई

  • @nirmalapandey2279
    @nirmalapandey2279 2 роки тому +24

    आहाँ कति राम्रो हो गित सम्पूर्ण टिमलाई सफलता को कामना छ है 🙏🙏🙏🙏

  • @pahalmanchhetry
    @pahalmanchhetry Місяць тому +1

    मेरो जीवन मा यो गीत कहिले पनि पुरानो
    लागेन । ❤❤❤

  • @bishnukhatriacharya3702
    @bishnukhatriacharya3702 2 роки тому +3

    पहिले जति पटक हेर्यो उति पटक रुदै हेरेको गित
    हो यो आज पनि फेरि रुवायो

  • @Akkal-SingkoNaati
    @Akkal-SingkoNaati 3 місяці тому +1

    केही कमी छैन यो भिडियोमा ।। आहा ।।

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 2 роки тому +4

    राजा मलाई अती मन परेको
    गित हो यो फेरी यस्तै नया सिर्जाना बनाउनु 💞👌

  • @bhajanikoheroma9206
    @bhajanikoheroma9206 2 роки тому +3

    Dherai Ramro xa 💞💞💞💞💞💞💞

  • @yambaral3376
    @yambaral3376 2 роки тому +5

    जब यो गीत सुन्छु अनि भिदियो हेर्छु नि कत्ति खेर आशु झर्छ पत्ता हुँदैन keep it up

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 роки тому +2

    अति मीठो गीत हजुर लाई उच्च सम्मान जय होस् सबै जना काे

  • @dyaramyogi6580
    @dyaramyogi6580 10 місяців тому +1

    कम्म्तिमा नियो गित मैले ५० पटक हेरेको छु मन छुयो

  • @user-dm9ng1mn5f
    @user-dm9ng1mn5f 2 місяці тому +1

    जति सुन्यो त्यति सुन्न मन लाग्ने मन छुने भिडियो गित 😭😭

  • @PritamSunar-
    @PritamSunar- 10 місяців тому +1

    अत्यन्तै सान्दर्भिक गीत

  • @kamalkc2626
    @kamalkc2626 2 роки тому +4

    यो हाम्रो समाजको यथार्थता लाई गित मार्फत दर्साउन सफल भयको मा यो गितका सर्जक र गायक र गायीका पुर्नकला जि लाई धेरै धेरै बधाई छ

  • @shravyaneupane
    @shravyaneupane 2 роки тому +1

    Mero best of the best song Kati mitho geet lekheko Naresh khati sir

  • @saritaoli1343
    @saritaoli1343 2 роки тому +1

    एकदमै राम्रो छ यो गित मनै छोयो मेरो ऊ

  • @geetgm1411
    @geetgm1411 4 місяці тому +1

    आँसु नरोकिने गित 😢❤️

  • @premsoni5733
    @premsoni5733 2 роки тому +1

    aaha kati mitho geet karodaun ko shubha kamana sampurnama

  • @birendrathapa4086
    @birendrathapa4086 2 роки тому +3

    आहा एक्दमै मन छुयो हजुरको गितले तपाईको आवाजमा जादु छ😘😘😘😘😘😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nabrajthapa1298
    @nabrajthapa1298 2 роки тому +2

    Bidesh aako 2 mahina vayo mero xoro janmiyako 6 week jati vayo yo video le jhan emotional garayo.

  • @kamalbudha9107
    @kamalbudha9107 Рік тому

    छोरो मान्छे रुनु हुँदैन भन्छन् तर आज यो भिडियो हेर्दा कति खेर आँसु आयो थाहा नै

  • @hsnhch8368
    @hsnhch8368 2 роки тому +3

    मन छोयो आँखा रशायो वाउउउउउ कति मार्मिक गित हजुर लाई सम्मान छ नरेश जि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💞💞💞💘💘💘

  • @simplemdnvlog7042
    @simplemdnvlog7042 2 роки тому +1

    धेरै राम्रो गीत पर्देशी कहानी

  • @DhirajBatala
    @DhirajBatala Рік тому +8

    I cried the first time I saw it! Very touching words as if based on a very good true story. Very sweet voice. Wish you success. The perfect love of two brothers. May you always see it like this.我第一次看到就哭了! 非常感人的文字,彷彿是根據一個非常好的真實故事改編的。 很甜美的聲音。 祝你成功。 兩兄弟的完美愛情。 願你永遠這樣看。😍😍

  • @yubrajsubedi
    @yubrajsubedi 2 роки тому +9

    Once upon a time it’s song breaks my heart…….. no words for this creative 😘😘😘😘

  • @MaheshMahar-vb6fb
    @MaheshMahar-vb6fb 3 дні тому

    यो गित सुन्दा यकदम मन दुख्छ यार मेरै लागि होला जस्तो लाग्छ 😢😢😢😢😢😢😢

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Рік тому +2

    यो गित सहि सत्य घटना आधारित हो यो गित जो बिदेश भुमी काम गर्ने सबै नेपाली युबती हरु युबा हरु मन मुटु छोयो अति मार्मिक यो गित सुनेर मेरो मन रोयो धेरै राम्रो मिठो स्वर मार्मिक सबै नेपाली हरु मन छुने गित

  • @sitapoudel1046
    @sitapoudel1046 2 роки тому +3

    अाहा सारै मन परेकाे गीत ❤️❤️❤️❤️

  • @dipeshjaishi7620
    @dipeshjaishi7620 2 роки тому +1

    आज फेरि रुवायो

  • @alualu6919
    @alualu6919 2 роки тому +2

    Hami Nepali haruko Bastabik yatharta katha ma aadharit..man xoyo 👍😍😍 nice Sung

  • @kapilmanipoudel9318
    @kapilmanipoudel9318 6 місяців тому +1

    एस्तो बिजोग हैट

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Місяць тому +2

    निशब्द भए मेक्सन सर कुन सब्द ले बयान गरौ ।।।
    हाल कतार देखि

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx Місяць тому

    हरेक साझा बिहान सुन्न्छु धेरै राम्रो छ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 роки тому +5

    अति मिठो गित सफलताको कामना।

  • @anubeautipalar.8248
    @anubeautipalar.8248 2 роки тому +1

    Wow hjr tharai ramro xa hjr Mero ta aasunai rokiyna

  • @anurai9368
    @anurai9368 2 роки тому +4

    म हिड्ने बेला चुलोको छेउमा बसेर रुदै हुनुहुन्थ्यो आमा त्यो याद आयो 😭😭😭😭 म गए पनि भन्न सकिन 😭😭nice song

  • @santoshkoli5014
    @santoshkoli5014 2 роки тому +1

    A1

  • @keshuentertainment6091
    @keshuentertainment6091 2 роки тому +1

    किन रुवाउछ यसरी अझै 😭😰😰😢😭😢😭

  • @devisaraoli4015
    @devisaraoli4015 2 роки тому +2

    यो गित हेर्दा सबै को मन छुने भयो तर मेरो मन जति नै हेरे पनि मेरो आँखा बाट आशु आई रहन्छ के गर्न म परदेश मा भएर होला धन्यवाद सङ्गित प्रेमि हरु लाई हार्दिक मंगलमय शुभकामना 2022हो

  • @pawandangi1211
    @pawandangi1211 6 місяців тому

    Yo geet yesto bandiyo ki Dinma ekpatak naheri chitta bujhdaina yetartha chitran dekhiyeko xa😢😢😢😢😢 k garnu afno desh ko Maya le matrai na hudo rahexa badhyeta xa Naresh khati euta Lok industry ko Gem 💎 hunuhunxa testai Mathi meksham ra purnakala bc ko awaaj wa masterpiece 😢😢😢😢 hats off Naresh and meksham and entire team Dang ko shann samagra desh ko gahana ❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢

  • @hariaryal137
    @hariaryal137 2 роки тому +2

    रुँदै रुँदै तिम्रो सहर भनेको यो गीत पनि उत्कृष्ट शब्द ले भरिएको अति नै मन छुने खालका शब्द ले सृजना गरिएको अति नै सुन्दर छ।यसमा समावेश गायक गायीका अभिनय गर्ने सबै लाई धेरै धेरै राम्रो लाग्यो सम्पूर्ण टीमलाई हार्दिक मंगलमय सुभकामना छ।

  • @yamacharya5749
    @yamacharya5749 Рік тому +1

    जति सुन्यो उति सुनु जति हेर्यो उति हेरु लाग्ने शब्द संगीत स्वर अनि अभिनय को तालमेल यो गित सायद हाम्रो समाजको लागि युग गित बनेको छ (वैदेशिक रोजगार युग)धन्यवाद सम्पुर्णमा..

  • @mrbh3606
    @mrbh3606 2 роки тому +1

    Dami Xa Hajur

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Місяць тому

    मन छियाछिय
    बनायो ।
    धेरै राम्रो छ।।
    पुर्णकला सिस को सोर मा त जादु नै छ।
    हाल कतार देखि

  • @Rk-ee2ro
    @Rk-ee2ro 2 роки тому +1

    गार्‍हो छ हो हामी प्रदेशीहरुलाई । रुदै रुदै घर छोडेको पनि 4 बर्ष भैसकेछ। फेरि ती दिनहरु झस्काइदियो 😥😥

  • @sunitashrestha9802
    @sunitashrestha9802 2 роки тому +1

    Dami cha

  • @user-zv2me6bx8s
    @user-zv2me6bx8s 5 місяців тому +1

    मुटु छुने गित

  • @sarurai8634
    @sarurai8634 11 місяців тому +1

    हृदय फुटाउने गीत र भिडियो❤❤❤❤

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Рік тому +1

    पर्देसिनु हामि नेपालिहरुकाे रहर हैन बाध्यता र परिस्थित हाे अति मार्मिक गित ..💞💞

  • @kesharsingh8343
    @kesharsingh8343 2 роки тому +2

    Yo geet sunyoki ashu auxa babai 😭😭😭😭

  • @shirjankc5139
    @shirjankc5139 2 роки тому +1

    💕💕💕💕💕

  • @satyarajkunwar7444
    @satyarajkunwar7444 2 роки тому +1

    Aaha kati mitho geet best of luck

  • @bimalabist7679
    @bimalabist7679 2 роки тому +1

    Sarai man royo yo song suner😭😭

  • @yakrajmgr7332
    @yakrajmgr7332 Рік тому

    aaha kati mitho soon mannai xoyu

  • @awatarmusic7982
    @awatarmusic7982 2 роки тому +1

    Yo geet pahila pani dherai sune ajhai pani gungunauxu but dherai ramro lagxa suni rahana man lagxa hijo matra man manai samjhi raheko thiya tara aaja feri video uplode vayaxa feri sunna paya khusi lagyo badhai meksham ji

  • @dilliramsubedi3250
    @dilliramsubedi3250 6 місяців тому

    Aati marmik ra sandharvik geet mero man choyo.geet team lai safalatako kamana garchu.

  • @ramsundas3080
    @ramsundas3080 3 місяці тому

    Dherai man chhunchha hajur ❤❤❤❤❤ yo sangale

  • @ramesh1970
    @ramesh1970 Рік тому

    दाम्पत्य जीवन शुखमया होस खाती ब्रो

  • @munabc1247
    @munabc1247 2 роки тому +1

    यति धेरै मन परेको गीत हो कति गाय कति सुने आजपनी उतीकै मन मुटुमा छ

  • @navinnepali9826
    @navinnepali9826 2 роки тому +1

    मेराे मान प्ररे काे गित

  • @purnatamang508
    @purnatamang508 2 роки тому

    Dhannya badh sampurna team lai kati mittoo geeth

  • @Pyuthanpost45
    @Pyuthanpost45 2 роки тому

    मेक्सन😍😍❣️❣️

  • @manojbhatta8899
    @manojbhatta8899 2 роки тому +1

    मनै थाम्न गारो भयो यो गित सुनेर 😢😭सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद❤🙏

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 2 роки тому +2

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🌺🌹❤️🙏गीतमा जस्तै रूँदारूँदै सकियो गीत पनि 😭😭😭

  • @nandadevirokaya4046
    @nandadevirokaya4046 2 роки тому +1

    Congratulations hjr😭😭😭😭

  • @sujinaphuyal
    @sujinaphuyal 2 роки тому +5

    Congratulation dada haru ❤️😘& all team❤️