Bacheko Chhu Dhanna | बाँचेको छु धन्न | Bikram Pariyar & Samikshya | Asha Khadka & Gaurav Pahari
Вставка
- Опубліковано 24 сер 2024
- Pushpanjali Music presents Shiba Subedi's new song 'Bacheko Chhu Dhanna'. This is a sentimental song where two lovers express their feelings with each other. Thank you for your like, comment, and share if you like the song. Keep supporting Nepali Music.
#SamikshyaAdhikari #BikramPariyar #shibasubedi
#Timro_Jindagima_Chhaina_Ma
#Chhal_garer_hideko_din
#Chhodera_gaihaleu #Ashasukumaya
#ShibaSubedi
#LokDohoriSong2020
♪ Audio Credits ♪
♪ Pushpanjali Music Presents : New Nepali Song 2077/2020
♪ Song Name : Baacheko Chhu Dhanna "बाँचेको छु धन्न"
♪ Vocal : Bikram Pariyar & Samikshya Adhikari
♪ Lyrics : Dr. Shiba Subedi
♪ Music : Dr. Shiba Subedi
♪ Music Arranger : Binod Bajurali
♪ Recordist : Rajendra Bajurali / Bimal Chhinal
♪ Recording Studio : Studio Malashree Pvt.Ltd.
♪ Mixing : Khadak Bajurali
♪ Audio & Video : Pushpanjali Music Pvt.Ltd.
🎬Video Credits🎬
♪ Co - Director : Bishal Ghimire
♪ Director : Devendra Bablu
♪ Cinematographer : Anil Krishna Manandhar
♪ Co - Edittor : Utam Kumar Karki
♪ Editor/Color : Prabin Bhatta
♪ Model : Gaurav Pahadi, Asha Khadka
♪ Mua : Dipsan Pariyar
♪ Productions Management : Nirmal / Milan
♪ Photo Graphy : Sunil BK
♪ Poster Design : Pawan Simkhada
♪ Post Production : BP Films Nepal
Thank You All
अन्लाइन तथा छापाखाना मिडियाहरु,
रेडियो एफ.एम. हरु
र
E-nepalkhabar.com
OFFICIAL MEDIA PATNAR
SUNAULO NEPAL
THULPARDA.COM
________________________________________
Follow me:-
Facebook
/ drshibasubedi
Subscribe me
/ @shibasubedi
______________________________
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Shiba Subedi. Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
© & ℗ Shiba Subedi, 2020
All Rights Reserved
करोड क्लव मा पुगेको हेर्न चाहने यता हाँजिर हुम् त लु 🤗🤗😍😍
हजुरको माया र शुभेक्षाको लागि आभारी छु। धन्यवाद।
❤@@ShibaSubedi
बिक्रम दाजुको स्वर धेरै मीठो
करोड कल्ब मा पुगोस सबै टिम लाई सफलता को सुभकामना💕💕
उनलेे @@@@@@
Atti nai ramo baneko chha sampurna team lai badhai ani shubhakamana 🙏
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
सबैलाई नमस्कार मेरो अनि बिक्रम दाइको आवाज, शिव सुवेदी अंकलको शब्द संगीत र गौरव दा,आशा खड्का दि को अभियान रहेको गित लाई सबैले माया गरि / सल्लाह सुझाव दिनुहोला धन्यवाद ❤️🙏🙏❤️🎶🎶
सुनिरहु जस्तो अनि हेरिरहनु जस्तो कस्तो मिठो गित ❤️❤️❤️
अति राम्रो गीत । बधाई छ सबै टीम लाई ।
Bishunu majhi paxiko aawajko dhani samikxa adhikari
@@harikumarb.k9957 अति मन छाेयाे बहिनी करोडौं शुभकामना सफलताले शिखर चुमाेश
Ramro 6 bunu..,, All the best
दिल टुटेर यो गीत सुन्ने को को हुनुहुन्छ साँचो माया गर्ने हरु🥺😭
my
Ma pani aayela brother 😥😥😭😭
Dherae CHOTI royako xu yo song sundae uslae samjera 😢😢😢😢😢
❤❤❤❤😢😢😢😢😢
Ma 😭😭😭
शिव शुबेदिको हरेक शिर्जनाले खोइ किन हो मुटु चस्काउने भोलिका दिनमा हजुर सङ नजिक हुने मौकाको पर्खाइमा छु सहकार्य गर्ने सपना देखेको छु । बिक्रम दाईको जादुमय आवाज सङै गायन सैलिलाई सम्मान अनि समिक्षा जि को आवज्लाई सलाम । thanku
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏. Be in touch, hope to see you soon
Sayed reayel hiro ko rol poxi aaux bhanthe horaix aaj clrar bhayo so 🎵 🎶 bata
Salam x shiva sir niranta langus
Safalta ko kamana x la all units
New Lok Dohori Song 2078/2021 - डालीको फुल | Daliko Phool - Ramji Khand & Tika Pun Ft. Karishua-cam.com/video/lR39-wyuyeA/v-deo.html
नमस्ते गायक म बिक्रम परियार चौतारि को बर, आधा माया पछि आदरणीय डा: शिब सुबेदि दाइ को सब्द सङीत मा म आफैलाइ रुवाएको यो गीत गाएको छु समिक्षा अधिकारि बैनि सङ्ग .. कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला है🙏🙏❤️❤️
अति राम्रो छ गीत❤️❤️❤️
😍😍😍😍😍😍👌👌👌👌👌👌👌👌👌
Describe garnu ko lagi kunai words chaina bikram ji ekdum ramro cha❤️ Voice, words and video outstanding ❤️
के लेखुम खै दाजु यो तपाईं को सरस्वती ले तपाइलाइ गिफ्त दियेको यो तपाईंको गला ले सारै नै मन छोयेको छ दाजी त्यो कैले चौतारिको वर मा बसेर सितल खौनुहुन्छ त कैले आधा माया बाढदै हिड्नुहुन्छ त फेरि तै मायालाइ सम्झेर भन्न मन लाग्छ बाचेको छु धन्न अनि तेसैमाथी त्यो तपाइकी आवाज मा सजियेको सारै मन छोयो दाजै
Babu yo geet le ta mero dhadkan nai rokiyo babu aasu ko tw ta bhal nai bageko xa babu
नमस्कार म शिब सुबेदी !
मैले लेखेका घामजस्तो चम्किलो जुन हुदैन, भुल्नै भयो धौ, कल्पनामै भएनी देख्छु भनेको, घामले नि पोल्दियो, किन यस्तो हुन्छ लगायतका गीतहरुलाई हजुरले दिनुभएको मायाले गर्दा नया गीत 'बाँचेको छु धन्न' ल्याएको छु। सबैले हेरेर शेयर कमेन्ट गरिदिनुहोला है। 🙏🙏🙏❤️❤️❤️
Big fan dai ma hjurko uhile bachhai dekhi. Hjurko sabdama jadu xa yo vailai banaidina paryo dai yeuta git🙏
सारै मन पर्यो दाइ को गित सबै उत्कृष्ट हुन्छन।
Sadai varilai hjrko atmiye baneko xu ..ghm jsto chmkilo git dekhi nai..yo git ma jhn mayaprem ko kathalai mathi puryaiyeko x,,sabda sngit swor sabaima purna x,,suvaakamana
Sabai geet ka sabdaharu man xune xan dada hjrko🙏🙏
आज सम्म कै सबैभन्दा सुपर्हिट गित ब्रो बधाइ छ ।।
सबैको मन मुटुमा अवस्थित उदाउँदो गायिका समीक्षा अधिकारी।
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
Jati mitha sabadharu xan teti nai sumdhur voice xa Bikram sir ani samiksha ji ko .👌👌
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
नमस्कार म सारङ्गि संसारकाे सन्चालक , सारङ्गि बादक तथा लाेक दाेहाेरि गायक कमल कुमार बि क साच्चिकै यस्तै गित हरुले हाम्राे नेपाली लाेक संगितकाे क्षेत्र फराकिलाे बन्दै गैरहेकाे छ । सर्व प्रथम अथक मिहेनतले अाैपचारिक शिक्षामा मा पि एच डि गरेर अाफ्नाे नाम मा dr. लेखाउन सफल शिव सुबेदि सर प्रति हार्दिक अमभारि छु सम्मान छ । उहाँकाे याे सिर्जना अाफैमा ऐतिहासिक छ । सुमधुर अावाजका धनी प्रिय भाइ बिक्रम परियार र समीक्षा अधिकारिकाे जादुमयी स्वर ले गितमा प्राण भरिएकाे छ यहाँहरुलाई हार्दिक बधाई छ । उच्च सफलताकाे शुभकामना कराेडाै कराैडाै दर्शककाे मनमा बस्ने छ । शुभेक्षा ।
music video maa tragidy maa sakiyako ho ki comedy maa? suspension rahyo ta, majai ayana?
कमल जि,,, समीक्षा वहिनीलाई सारङ्गी संसरमा देख्ने ठूलो धोको छ, साथै म हाल दोहामा छु अवको नेपाल वसाईमा सारङ्गी संसार वाटा दोहोरी गाउने छु तर प्रकृया के कस्तो छ,जानकारी पाउ हामी वाध्यताले प्रदेशीयकाहरु कला र गला छैनन् भन्ने रहदैन यसैलाई प्रमाणित पनि गर्नु छ,,,अवसर पाएमा,,,
Kamal Vai, you are doing great and I am happy to have your support. Thank you so much ❤️❤️❤️🙏🙏🙏
We want next also
Nice story
Next end story
गीत त करोड कै हो ! तर फोल्लोवेर्स को कमि ले हल्का views मा उछाल न आयको मात्र हो ! मन मै बस्ने सब्द !
डा. शिब सुवेदी नेपाली लोक सङ्गीत को एक उदाहरण हुनुहुन्छ निरन्तर लागिरहनु भयको छ।यति मीठो गित पस्किनु भयको मा सबै टिमलाई शुभकामना छ।बिक्रम र समिक्षा को स्वर उत्कृष्ट छ।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi सर नेपाली लोकगित सङ्गीत लाई तपाईहरु को आबस्यक छ।सृजनशिल हातहरु कहिल्यै नथाकुन।
समिक्षा अधिकारी को स्वर मा जादु छ गित को प्रतेक शब्द मार्मिक छ 😭😭😭
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु।
Multi talented singer Mrs Samikchya Adhikari, Huge respect 😍
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
एउटा कालजयी सृजना जन्मिएको छ!!सृजनालाई कालजयी बनाउन भूमिका खेल्नु हुने सबैलाई साधुबाद!!!बधाई संगै थप लोकप्रियताको शुभकामना🌷🌷
Dai hajurko maya ra suggestionle dherai kaam gareko x. Many thanks
आहा , मन मुटु र मस्तिष्क मा एकै चोटि प्रहार गर्ने शब्द लय त्यसमा स्वर ले कति मिठास , अनि भिडियो त झन बब्बाल
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
समिक्षा अधिकारिको स्वर मन पराउने यता हाजिर हौ।
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
यो गीत मेरो आतलिएको ,भौतारिएको जीवनको कहानीमा मेल खायो त्यसैले
धन्यावाध हजुर
सुकुमाया को फ्यान एता हाजीर गरम है
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
हे भगवान कति मीठो गीत हो ?
धन्यवाद डा. साब मीठो गीतको लागि । सफलताको सुभकामना 🙏
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
शिव सुवेदी सरको हरेक लय शब्द अत्यन्तै मन पर्छ ...खुसी लाग्छ यौटा डाक्टर भएरपनी लोकसस्कृती लाई माया गरेको देख्दा .... मीठो स्वर गायक अनि गायिका ..
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा क्या दर्दनाक गित हो , जति तारिफ गरेनि कमै हुन्छ, शिब सुबेदि सरको शब्द लय अनि बिक्रम परीयार नैंया पुस्ता भयनि दम छ के दम हार्दिक बधाई सम्पुर्णमा
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
कति मिठो गित लेख्न आउछ शिब सरलाइ,,बयान गरि साध्य नै छैन,,बधाई छ सबैलाई ,,सफलताको कामना ।।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
साच्चैनै मेरो जिन्दगी सङ्ग मेल खानी शब्द हरु। सङ्गै यत्ती मीठो आवाज समिक्षा अधिकारी र बिक्रम परियार भाइको।जत्ती सुनौ उत्तिकै सुनिरहु जस्तो लाग्ने।अझै कुरा जस्ताको तस्तै अभिनित गौरव पाहादी र आशा खड्का को।सबैलाई शुभकामना छ
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Sweet voice bikram dai n samekxaya baini sabda pani Sarai mitho laya pani testai mitho Best of luck all Tim.
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
यो गीत आज दिनभर हेरे ! गीत को video येति मार्मिक लाग्यो कि हरेक पल्ट हेर्दा आँखा भरिएर आयो। गीतको लय एकदम मिठो छ, सब्द मार्मिक छ, दुवै जनाको आवाजमा एकदम मिठास छ। सबैभन्दा बढी मन छोएको गीतमा देखाइएको कथा र acting ले हो। येति जिबन्त अभिनय लग्यो कि, सुकुमाया को अनुहार को पिडा देख्दा मुटुनै सिरिङ्ग भएर आयो, गौरवजी यो गीतको लागि सबैभन्दा सुहाउदो कलाकार हुनुहुन्छ भन्ने कुरामा दुइमत छैन। Well Done , Really really heart touching song !!!
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
साह्रै मर्मस्पर्शी गित मन छुयो लु बधाई अनि अग्रीम शुभकामना सबै टिमलाई💕💕
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
रिलिज हुँदै सुन्न थालेँ लगातार ३ पटक सुनेँ निरन्तर आँशु झरिरहे । कुनै सृजना यस्ता हुन्छन् कि साला मुटु फाेर्छन् यार ।
सहि कुरा ब्रो
असाध्यै कारुनिक मार्मिक गित मैले त 17 पटक सुने
सहि
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
सहि मेरो मनि हाल उस्तै भयो
जब म यो गीत हेर्छु अनि ती बिगतका पल हरुले छिन छिनमा सताउछ धेरै पटक हेरि सके गीत तै पनि मन मान्दैन On lion रोधी घरमा पनि यहि गीत नै गाउने गरेको छु सात समुन्द्र पारी ...
हाल इजरायल बाट .......
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
मलाई नि मन परछ
O
🥺🥺🥺🥺🥺🥺🥺
New Lok Dohori Song 2078/2021 - डालीको फुल | Daliko Phool - Ramji Khand & Tika Pun Ft. Karishua-cam.com/video/lR39-wyuyeA/v-deo.html
समीक्षा बहिनी परिपक्व स्वर । उत्तरोत्तर प्रगतिको शुभकामना।
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
आखाँ रसाए ।
शुभकामना शिब दाइ बिक्रम जि ।
Thankyou raja❤️❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
छल गरेर हिडेको दिन
बल गरेर रोक्न नि सकिन 💕💕💕
Wow nice song
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Kati ramro ho k.....din din herne gareko xu song.abinaya testai wow....sarai man xoyo mero
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
Best song ever....best wishes to the team👍️❤️
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
verynice song
Ati mitho sabda geet dharai marmixa shivji
Ati mitho sabda geet dharai marmixa shivji
समिक्षा बैनीको स्वरअति मीठो छ, जति सुने पनि अझै सुनिरहु जस्तो लाग्ने....Best wishes Samikshya ....go ahead. Want to see you at the top level
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
नपाए नि देख्न र भेट्न..❤
कोही आउदैनन् तिम्रो ठाउँ ओगट्न..❤
क्या मिठो शब्द ...शुभकामना सम्पूर्ण टिमलाई ❤❤
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi अवश्य पनि दाजु full support ❤️❤️
Really heart touched me😘😘😘
Mero jivan sanga mel khayo, man choyo, so touching 😭♥️👍🙏
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi sir dherai ramro xa. Ajhai ramro gardai janus tapailai dherai2 suvakamana xa 🙏🙏🙏
😂😂😂😂mero Pani man xuyko gana
अाहा मुटु रेटिने गित हल्का tik tok सुनेकाे थिए कति खाेजे yutub ma तर भटिन अाज Smule music ma गितकाे बाेल भेटायर हेर्दै छु बिक्रम दाइ काे र समिक्षाकाे voice मा दम छ best of luck
आह एकान्त सुन्सान ठाँउमा सुन्दा त आँसु नै झर्ने रैछ !! दाम्मी छ गित !!😍🙋
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
मेरो जिबन को घट्ना मा मेल खायो यो गित ले 😭😭
7 समुन्द्र पारी यो बिरानो ठाउमा बसेकोछु
करिब 1 hour को डिउटी जाने बाटोमा यो गीत सुन्दै जादा
अँखा भरी मेरो अनमोल आँसु को के दोस थियो र
कसम गित ले मुटुनै छिया छिया बनायो
Team sabai lai love u 😍😍😍
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
Nice song
Me to same here😍😍from Korea
me too from kuwait
बिल्कुल top गित हो यो मैले 25 पटक सुने फेरि सुन्न मन लाग्छ ।
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
गीत त करोड कै हो ! तर फोल्लोवेर्स को कमि ले हल्का views मा उछाल न आयको मात्र हो ! मन मै बस्ने सब्द !
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
ua-cam.com/video/XUuns1voYRk/v-deo.html
उकालीमा संगसंगै थियौ
सम्म आयो एकलै दौडियौ...❤️❤️❤️❤️❤️
छल गरेर हिडेको दिन
बल गरेर रोक्न नि सकिन ।..❤️❤️❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
क्या दमदार आवाज छ samikshya बहिनीको keep it up 👍 samikkshya sis good luck 😉
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
ज्यादै मीठो आवाज छ
, यो गीत सुने र मेरो आँखा बाट आँशु रोकिएनन् , मेरो जिबन मा , मेल खायो यो गीत ले , धेरै धेरै बधाई छ सम्पूर्ण टीम लाई आगामी दिनमा पनी यो भन्दा धेरै राम्रो गीत सुन हेर्न मिलोस
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
Wow bikram pariyar and samikchaya adikari kati mitho awaj safalta ko suvkana
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
उकालीमा सङ्सङ्गै थिएउ
सम्मो आयो एकलै दौडिएउ
Heart touching line
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Nice song
फेरि एउटा जबर्जस्त सृजना तपाइँ हामी माझ,
तपाईं हाम्रै कहानीको ।
लय, शब्द, गाएकी, निर्देशन, अभिनय सबै पक्षमा अब्बल गिती संग्रह बाचेको छु धन्न ।।
बधाई तथा शुभकामना ।।
Dai हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
यो गित सुरु सुरुमा आउँदा दिनमा 10 पटक सम्म सुनिन्थ्यो।।।बिक्रम परियार को कति मिठो स्वार।।समिक्षा को त अल राउन्डर
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi दाजु हजुर को गीति लेखन असाध्यै मार्मिक हुन्छ।।सुनिरहु जस्तो ।।अझ सफलता को शुभकामना दाजु।।उ बेला देखि नयाँ पुस्ता सम्म जोडिरहन सफल हुनुहुन्छ ।।अझ यस्तै कोशेली दिदै गर्नुहोस
घाम जस्तो चम्किलो जुन हुदैन।कल्पनामै भएनी देख्छु भनेको ।भुल्नी भयो धौ।घाम ले नि पोल्दियो यो गित हजार हजार पटक सुनेको गएक गाइका मात्र चिनेको थिय आज सबै भन्दा ठुलो शब्द सर्जक शिबा सुवेदी सर हजुरले लेख्नुभएको भनेर आज थाहा भयो सारै खुसी लाग्यो यो गित त झनै मार्मिक छ सर ।बयान गर्ने शब्द छैन तारिफ गर्न सिकिएन अझै यस्तै मिठास छाउने गित लिएर आउनुस 🙏🙏❤️❤️
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
यो बल्ल गीत हो। अरु त सबै गीतजस्ता मात्र हुन्।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Ho hajur hajur 100% sahi vannu vo
समिक्षा र आशा बैनीका फ्यानहरू यता हाजीर गरम त 🙏🌹
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
🎤🎤🎤🎤 छोडेर गै हालेउ बाचेकै छु धन्न तिम्रो जिन्दगिमा छैन म हुन पनि भैन म अझै नि मिल्छ र मन मा बस्छु भन्न 🎤🎤🎤 क्या मर्म स्प्रर्शी शब्द छ म दुबै देखि हेर्दै छु मेरो जीवन मा मेल खायो अनि हिजो आज त Online रोधिमा पनि यहि गीत गाउने गर्छु।।।🎤🎤🎤
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
सुनेर नथाकिने एति राम्रो गीत बनाउनु भएकोमा धेरै धेरै आभारी छु 😘
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
आहा साह्रै मन छुने गीत साच्चिकै मुटु छोयो मेरो प्यारो दाइले गाएको जुन गीत पनि उत्तिकै उत्कृष्ट हुन्छ्न त्यसै माथी समीक्षा अधिकारिको स्वर एकदम मीठो गीत शिव सुवेदी दाइको उत्कृष्ट शब्द सङ्गीत सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना🙏🙏🙏🙏
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
धेरै समयको अन्तराल पछि शिव सुवेदी दाजुको मन छुने शब्द मा धेरै मार्मिक गित सुन्न पाइयो।सफलता को शुभकामना ।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Kati meto geet ho sunda pani aananda aaune i miss u song😍😍😘
हे माता भवानी कसैको घरमा 🏡अभाव,दुखकष्ट पिरले ढोका नढक्ढक्यावस 😔सबैमा खुब धेरै शुभकामना।😇❣️माता भवानीको आर्सीवाद सबैमा रहोस ।🙏🏼♥️
धेरै पछि मीठो सिर्जना संगै आएको मा शिब दाइलाइ बधाई सम्पुर्ण युनिट लाई सफलताको शुभकामना
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आहा क्या दामी बिक्रम सर को आवाज साहरै मन पर्छ।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Bikram pariyar bhai ani Samiksya bahini ko jadumaya swar ani Shiva Subedi sir ko shabda aaha ekdam perfect 🎶🎶🎶🎧️🎧️🎧️
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
Mero payro gayle vai bikaram pariyar god bless you sabai teamlai safaltako suvakamna ❤️❤️❤️❤️❤️❤️❤️ song
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
I have listened it more than 10 times . Big fan of Samikshya, missing you Bikram sir, let's hope for see you again.
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
पुराना र सबैका पिर्य सर्जक शिव सुवेदिको लय शब्द आहा❤️।
नया पुस्ताका सुरिलो आवाजका धनी बिक्रम परियार सङ्गै समीक्षा अधिकारी को सुमधुर आवाज्❤️ उत्कृष्ट अभिनय अब्बल निर्देशन देवेन्द्र बब्लुको।पुर्ण सफलताको कामना।
कति मिठास क्या करोडौं करोड्❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
लोकगीत मा यति मिलेको शव्द र संगीत धेरै कम मात्रमा सुन्न पाईन्छ । यो गीतले मेरो मनमा यति भावुक बनायो कि हाम्रो सबैजना को अतित हो र हामीहरु आफैं यसमा प्रेमालाप गरिरहेको छौं झैं आभास भयो । यति राम्रो सिर्जना गर्ने सर्जक लाई सलाम । बिक्रम परियार र समिक्षा अधिकारी बैनीको स्वरले झनै उत्कृष्ट बनायो । हरेक शव्द त्यतिकै उत्कृष्ट छन । कसो गरी छुटाम खै बानी । तिम्रै हातले पस्केको भात खानी ।मेरो नामले पाएन तिम्रो थर। यहि गुनासो हुने भो जीवनभर । सार्है मन छोयो । यस्तै खालको गीत सुन्न पाईयोस । सफलताको शुभकामना
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
यस्तरी पीडामा पारेर छोडेर गएपछि फेरि बस्न मिल्दैन है, र बस्न पनि दिनु हुन्न,, nice song , bikram भाइको मिठो स्वोर अनि समिक्षा बहिनिको त कुरै नगरम.. सफलता को शुभकामना छ
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
अत्यन्तै मन छोयो। यसरी सबैको मन मुटुमा बास बसिस यो गीत। यो राम्रो सिर्जनाको लागि बधाई अनि शुभकामना।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
डाक्टर साबको मिठो शब्द बिक्रम सर र समीक्षा बैनीको मिठो स्वर अति राम्रो लाग्यो गीत❤️❤️❤️👍👍👍
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi ❤️❤️❤️🙏🙏🙏
ekdam ramro xa...man paryo ❤ kati sweet voice dubai jana ko ❤
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
❣️❣️सर्वप्रथम त यस गितका सर्जक डा.शिव सुबेदि जि लाई धेरै धेरै धन्यवाद हजुरका सिर्जनाहरु सदावहार सबैको मन जितेको छन झनै यस गितको सम्पुर्ण पक्ष आहा #बिक्रम जि र समिक्षा बहिनि को लयात्मक आवाज मनै छुने अभिनय झन सुकुमाया ( भुन्टि ) दिदि र साइला दाइ को पुर्ण रूपमा गितले मागेको जिवन्त अभिनय बधाई छ सम्पुर्णमा ❣️❣️....
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
Samikshya adhikari 😍😍😍beautiful voice
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
सुरु गरियो हेर्न,, शिव सर को कोसेली🙏😍😍😍 सफलताको शुभकामना।।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Sarai man xoyo daju
अति मार्मिक गित अनि मिठा मिठा शब्द चर्चित गित सफलताको कामना धन्यवाद सम्पुर्ण टिम लाई🙏❤️🇳🇵
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
दिनेश भाई सलुट छ तपाईलाई यो बाँसुरी बजाकोत धेरैले बजाको सुनेको छु तर त्यो लाइभ दोहोरि हरुमापानी बजाको सुनिन्छ तर तपाइँ चाँही नेपालकै उत्कृष्ट बाँसुरी बादक हुनुन्छ मेरोलागी चाँही 🙏🙏🙏👌👌👌👌
पछिल्लो समयमा निकै चर्चा कमाउँन सफल भएकी गायिका समिक्षा अधिकारी र बिक्रम परियारको गित साह्रै मन पर्यो सफलता मिलोस् शुभकामना ।।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
अत्यन्त मर्म स्पर्शी गित सबै जना कलाकार हरु लाई हार्दिक बधाई तथा शुभकामना छ।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
बिक्रम जि को voice 👌👌
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
I feel very sad watching this video because it is very heart touching and sentimental song I offer lots of thanks to my beloved singer Bikram pariyar and samisha Adhikari .
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
आहा कति राम्रो गित नाच बिनाको अभिनय कत्ती राम्रो यहाँ भन्दा अरु लेख्नै आएन 😥😥❤️❤️❤️❤️❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
धेरै राम्रो छ करौडों को मन मा बस्न सफल - होस शुभकामना अल टिम लाई
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Me Ek Indian hu e song merko bahut acha laga so heart touching song
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
Congratulations🎉 1 million cross. यो गित सुन्न लाको धेरै भयो के गरु मेरो जीवन मा घटेको भएर होला, सायद मैले १०० चोटी भन्दा धेरै हेरे होलाम। केही छैन अझै प्रगति गर्दै जानुस। शुभकामना संपूर्ण टीम लाई।
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
कति मीठो शब्द कोर्नु भयछ डाक्टर साहबले आखिर डाक्टर ले हामिलाइ बिरामी पर्दा उपचार गर्ने मात्र गीत संगीत बाट पनि मनोरञ्जन दिनु भाको छ धन्यवाद । म मेरो छोरी लाई पनि डाक्टर बनाउने ठूलो सपना बुनेको छु
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
समिक्षा बहिनीको यो मिठो स्वर मान्छे पनि साह्रै राम्री एकदम राम्रो छ गित बधाई छ सम्पूर्ण टिमलाई
म पनि हाे मायामा धाेका खायकाे मलाईनि यस्तै गित सुनेर रुनमनलागछ याे गित गाउने कलाकारलाई धेरै धेरै धन्यबात🙏🙏💔💔💔💔💔
ek dam dherai man parxa yo get kati mitho sabda ani laye
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
My best Asha khadka. Samikxay adkhikari owow❤️❤️🔥🔥
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
शिव सुवेदी को फ्यान जति यता हाजिर हुम त?
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi प्रतेक दिन हजुर गित सुनेको नै हुनेछु।।।
मलाई निद्रा लागेन भने गित सुनेर सुत्नी बानी थियो जब यो गित आयो नि यकचोटि नसुनी निद्रै लाग्दैन ।। 😥😥
Really appreciated. Keep me supported and motivated. हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
शिव जी को मनछुने लय,शब्द, विक्रम परियार र समिक्षा बहिनीको सुन्दर स्वरमा रहेको गीतमा एउटा प्रेम र विछोड भावको सुन्दर कथा बनाएर गरिएको अभिनयले सार्है मन छोयो । कथाको कन्सेप्ट राम्रो लाग्यो । सम्पूण टिमलाई यो गीतको सफलताको शुभ कामना ........
रवि घिमिरे- पूर्व रेडियो कर्मी
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
समीक्षा बहिनी को गीत सबै राम्रो लाग्छ मलाई त।
Best of luck बहिनी..
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Mero sabai man parne gayak ho ma pagal xu hjr ko aawaj ma bikram dai😍😍😘😘
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
मनै छोयो बिक्रम भाई काे स्वर जति सुन्यो उती मिठास छ गित म सारै मन् छोयो शिव सर समीक्षा बहिनी अनि मोडेल आशा बहिनी र गौरव सर सारै राम्राे अभिनय गर्नु भको छ धेरैं धेरै बधाई छ सबै टिम लाई अझैं सफल्ता काे कामना
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
Bikram ji hajurko aawaz ma jadu cha ❤️ always a fangirl of yours.... Dherai ramro cha geet ekdum ramro lagyo herda herdai kati bela aakha rasayo pattai vayena .. Samikshya ji ko pani ekdum ramro cha... All the best 🌸🌼❤️
thankyou so much hjr🙏🙏
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
धेरै राम्रो छ मन छुने गित समिक्षा बहिनी मेरो बेष्ट singer एशतै राम्रो राम्रो गित गाउदै जानु
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
समिक्षा बुनु बधाई छ
उज्ज्वल भविष्यकाे शुभकामना ................ ।
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
Nikai mitho geet !! Samikshya baini ko voice lai mannu parxa!!! Lyrics music nikai marmik lagyo !!
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
Awasye pani!!! Thank you for your response!!
Tapaiko “yetti janna man xa”vanne geet Maile aafno jiwan lai farki farki herda sunne gareko xu!!! Jiwanta geet lekhne dimaag 🧠 lai salute xa dr saab !!!
आहा उत्कृष्ट उच्च सम्मान टीम आवद्ध सबै लाई बधाई शुभकामना 🤗😍🤗
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Very Beautiful song written by Dr. Shiva Sir and Big Huge Fan of Samikshya and Bikram!! What a Beautiful voices.
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
समिक्षाको स्वरले गर्दा अझै नि हेर्दै छु है।।।
बिक्रम जि कि स्वर नि राम्रो छ।।
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏
aaha म कसरि बयान गरम यो गित बिक्रम परियार दाइको सोरमा त जादु छ यार अनि samikxya ko सोर नि आहा सब्द झन मुटु छुने सुभकामना करोड कल्बमा पुगोस 🌹🌹
Samikshyaji ko swor ho sir..,,
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏