AASHU KO KARKHANA | घाम डुब्याे छांया हरायाे-Bishnu Majhi/Arjun Kunwar |Ft.Aashir Pratap & Sarika Kc
Вставка
- Опубліковано 6 жов 2024
- Watch the latest Lok Dohori Song "AASHU KO KARKHANA |आँशुको कारखाना 2075/2018. Bishnu Majhi and Arjun Kunwar only on "HeartBeat Nepal" official UA-cam channel.
Right for this video is provided by Yogsana Digital Music Pvt.Ltd.
.............................................................
Audio Credits:
Nepali Lok Dohori Song:- Aashuko Karkhana
Singer:- Bishnu Majhi/Arjun Kunwar
Lyrics:- Manjit Pahadi
Music:- Ganesh Adhikari
Arrange:- Binod Bajurali
Mixing:- Khadak Bajurali
Studio:- Malashree
Producer : Deepak Lamsal/B.P Pokhrel/Khimraj Gautam & Gyanu Gautam
............................................................
Video Credits:
Direction:- Smriti Timilsina "Guruaama"
cinematography:- Suresh Shrestha
Edit/Color:- Sujan Shahi
Mekup:- Meghraj Basnet
Producer:- HeartBeat Nepal
Starring:- Aashir Pratap Jung/Sarika KC/Sher Bdr Dc/Dil Kumari Garbuja & Rihan Shanker
Post Production:- HBN Production (9851235590)
Special Thanks:
HBN Education Consultancy Pvt.Ltd.
Meena Paija
Enjoy & stay connected with us !
► Subscribe to HeartBeat Nepal:
/ heartbeatnepal
► Like us on Facebook:
/ heartbeat-nepal-201295...
► Fallow us on Twitter:
/ heartbeatnepal1
► Fallow us on Instagram:
/ heartbeatnepal
► Circle us on G+:
plus.google.co...
© by HeartBeat Nepal Pvt.Ltd.
Visit us: www.heartbeatnepal.net
Business Inquiries: aacs3210@gmail.com
📞: +977-014240141 📱:+977-9851235590
Bagbazar 28,Kathmandu,Nepal
HeartBeat Nepal Pvt. Ltd is authorized to upload this video.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
औधी बिश्वास नगर्नु पराइमा फरक हुन्छ भनाइ र गराइमा ....
घाम डुब्यो छाया हरायो ....
पबित्र दिल छ भन्थे .....
सबै थोक मील्छ भन्थे .....
यहि पापी शहरमा मेरो माया हरायो।।।।।।
धेरै राम्रो लाग्यो
Ritu Regmi ,
मन छोयो
Hota ni
2024 मा हेर्ने को को हुनुहुन्छ ?
Me
@@barunbhusal8054 😧😧😨😰😕🙁☹️🙁☹️😀😀😃😄😃😄😄😃😄😄😄😄😄😃😄😄😃😄😄😄😄😄😄💘🖤💜💙💚💛😢😮😦😦👁️👀👣🗣️👤👥💋💔❣️❣️❣️♥️💟💌💕💞💓💗💗💖💝💝💝💝💝💝💝
Me😊❤
me 😢
Ma pni
कति हो कति मिठो आवाज बिष्णु माझी को तर मान्छे भने कैले देख्न पाईएन यस्तो सुमधुर आवाजलाई।।
वाउ गित भनेको यस्तो हुनु पर्छ
bishnu majhi दिदी लाई र अर्जुन
kunwar लाई मन पराउने जति यता हाजिर गरम त लल।
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
हुन्छ हजुर
@@HeartBeatNepal p
Nepa
@@HeartBeatNepal iiai
लाेक गित लाई ऐतिहासिक उच्च स्थान मा पुर्याउने स्वर Bishnu mjhai दिदि काे हाे सलुट🙏
सर्वप्रथम त यो गितलाई यति धेरै माया गर्ने सम्पुर्ण लोकपारखी मनहरुमा धेरै धेरै धन्यवाद दिनचाहान्छु। यदि तपाईहरुलाई मनपर्यो भने शेयर गरेर सबैमाझ पुराईदिनुहोला।र आगामी दिनमा आउने गितहरुलाई पनि यसरिनै माया गरिदिनुहोला धन्यवाद ....
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
अधिक बिस्वास नगर्नु पराईमा
फरक पर्छ भनाई र गराईमा। घाम डुब्यो छया हरायो। अति मार्मिक लय सब्द मां आधारित यो गित जति सुने नी मन भरिन्न
L in
धेरै धेरै राम्रो लाग्यो हामी प्रदेशीहरू मनमुटु छोयो र बिस्नु जी आगामी दिन हरू मा पनी एतिकै मिठा गित लिएर आउनु होला भन्ने आशा छ
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
@@HeartBeatNepalww 1:43
आफ्नो देश छोड्नु को पीडा छुट्टै अनि यो गीत सुन्दा त कस्तो मन नै भक्कानिएर आयो😢
😊
सर्वप्रथम त मनैदेखी नमन छ हाम्रो मेहीनत लाई रूचाईदीनुहुने भगवानरूपी दर्शक श्रोता आत्मीय मनहरूमा ,,,अझ धेरै धन्यवाद डीस्लाईकर हरू लाई हामी अझै मेहीनेत गर्ने छौ तपाईहरेको लाईकको लायक बन्नको लागी ,,,आशा छ आगामी दीनहरूमा पनी सधै सबैको प्रेरणा पाउनेछौ ।।।
अति मार्मिक गीत मनै छुने सारै राम्रो लाग्यो !जती सुने पनि झन सुनी रहु जस्तो लाग्ने गीत शब्द, लय, भाका उहीँ माथि मीठो स्वरकी धनी बिष्णु माझी दिदी को स्वर सुन्दा त आफैलाइ कहाँ हराएको जस्तो लाग्छु ! बधाई छ सबै जना टिमलाई ! Congratulations....!!
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
QQ 111
Sor की धनी विष्णु माझी यति मिठो स्वर करोडौ दर्शक को मन् जित्न सफल गायीका किन मीडिया सामु न आएको😉😉😉
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
💋💋💋💔💗💗💖❤️💝💘🖤🖤💘💘🖤💜💜💜💜💜🖤🖤💜💜💜💜💜💜💜💜🖤🖤💜💜💜💜💜💜💜💜💙💚❣️♥️💟💕💞💓💌💌💌💌💓💌💌💌💌💌💌💌💓💞💓💌💌💌💌💌💌💌
मैले आफ्नै गीतहरु भन्दानी धेरै गुन गुनाउने गीत हो यो.. सायद धेरैले गुनगुनाउनु हुन्छ होला।।।
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
Heart touching the song So thanks
@@HeartBeatNepal 0pj) look p look j0 pk
🙏😂😭😁👍😍
@@premthapa5025 1òõ
मेरो मनमुटुमा बस्न सफल यो गित अत्यन्तै मार्मिक शब्द शृजान
बिष्णु दिदिले नरुवाएको कस्लाइ नै छ र ?? गीत मार्फत । साह्रै मीठो सिर्जना ।यो गीत बनाउन सहभागी सबैलाइ सफलता को सुभकामाना ।
धेरै राम्रो गित आँशुको कारखाना बधाई त था धन्यबाद बिष्णु मँजि दिदीलाई मेरो मुठुनै भकानेर आयो गित शुनेर
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
*रुँदा रुँदै लाइ सकेँ हार खाना*
*खोलम क्या हो आँसुको कारखाना*
आहा निकै मार्मिक गित, भिडियो निकै उत्कृस्ट 😊
Nice song
Ho
छ छ
GautamKatu
S
A
2074 को सुपरहीट गीत मलाई यही लागो है साथीहरु
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
▼
Waoo
@@HeartBeatNepal wywo8wdso8
dhanyabad sabailai jasle hererea share garera sunera like comment ra sath dinu vako chha.. agami dinma pani hamro channel bata yastai utkritha geet aune chhan ...tyasko lagi channel subscribe garna navulnu hola
hoina hjur yo sunil sir ko sabda hoina ... hamilai geet upload garda sabda ma hamile type gareko name ayo aru hamilai k hi thaha vayana .. hai .. comment ko lagi thanks
HeartBeat Nepal
Black mall
HeartBeat Nepal gf xa yar
dharai ramro6 man lai cheya cheya banayo
Wow git vaneko yesto po...saharai man xoyoo...
Badhai xa all temm lai ...milthyo vane 100000000000000+ choti chaneel lai subscribe gari dhintheee.......
बहुप्रतिक्षित गीत आशुको कारखानाको भिडियो साह्रै मार्मिक लय,शब्द,स्वर तथा साह्रै
राम्रो भिडियो पनि एकपटक सबैले हेर्नुहोला ।
aas
very nic song marmik sabda le sajayeko
very nice song and it's story heart touching
Siddhartha Digital sarai marmik geet raix video pani sarai ramro
Siddhartha Digital राम्रो छ
धन्यवाद सम्पुर्णमा हजुरहरुको मायाको सदैव रीणी रहनेछु ।।।
आहा कति मीठो गित सफलता को सुभकामना टिम लाइ
REPLY
11
HeartBeat Nepal
आज भोलि youtube खोलेसी यो गित नसुनी मनै मान्दैन अतिनै मार्मिक गित गित होस त यस्तो होस जय गित सङ्गित
साह्रै मर्म स्पर्शी शब्द लाग्यो राम्रो छ सबै पक्ष बधाई छ सम्पुर्ण गित परिवारलाई ।
.
mur
@@khattranepalisong5128 too🍑🍅
@@khattranepalisong5128 to vs full tuop
@@kalpanatamang1729 moth oyuuo of to too two Tojo unto
2076 ma sune haru ley likes garnu hola thank you 😍
हजारौं माया प्रेम मा छुत्तिएका प्रेमिका र लाखौं प्रदेशी हरु को मन छुने गीत आँसु को कार्खाना ले अझ अब्बल सफलता मिलिरहोस होल युनिट लाई सफलता को सुभ कामना
Thanks
वाउ गीत भनेको को यस्तो हो जे होस मेरो त मनै छोयो यो गीतको शब्दले धेरै धेरै बधाइ छ मन्जित पहाडी अनि यश गीत को उत्कृष्ट लय बनाउनु हुने गणेश अधिकारी र मीठो स्वर ले गाउनु भाछ अर्जुन कुवर र बिष्णु माझी अनि यश गीत को ससम्पुर्ण टिम लाई बधाइ छ सफलता को शुभकामना आगामी दिन मा यस्तै गीत सुन्न पाउ
Yogsana Digital nice
Amar Biswokarma uuuu
wowww nic song mero taw man nai xoyo
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
हो त सुन्दा सुन्दै रूने गरायो 😒😒😒😒😒😒😒😏😏😏😏😏
धेरै दिन पछी मेरो मन छुन सफल भएको छ यो गीत निमार्ण गर्ने सम्पुण टिमलाई धेरै धेरै धन्यबाद आउने दिनहरूमा यस्ता गीत निमाण् गनु होला
यो गाना ले सारै मन छोयो सायद यो मेरो जीवन यात्रा को कपि नै हो
फेरि दोस्रो भाग छिटै तयार भै हेर्न पाइयोस
same too you..
कल्पना अधिकारी ok
हेमराज ऐडी
कल्पना अधिकारी ho ra भने पछि जुर्ने भैयो त
कल्पना अधिकारी इमो 0530456424
फेरि जिन्दगीलाई एक फेरा 6 बर्षा पहिलो को जस्तै महशुस भयो यो गित सुनेर😢
आहा कति सारै मिठो गित अनि मार्मिक शब्द शब्द पनि सफलता को शुभकामना छ।।
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
▼
@@HeartBeatNepal rwo88w
मार्मिक छ गित बधाई छ सबैलाई,भिडियो बहुत मिहिनेत गरेर बनाएको झै लाग्यो, यस्तै गित फेरि आहोस शुभकामना ।
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
Ati nai meetho geet chha. Lok Geet yo level ko bannu parchha, best of luck to the entire team👍👍✌️
sobita timalsena well said....
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
D3ra3q7hqbv
Wa4d%:$))
यो कुरामा म पनि सहमत छु।
@@HeartBeatNepal wo8xdwwo8
औधी बिस्वास नगर्नु पराइमा
फरक पर्छ भनाइ र गराइमा......
सारै मन छोयो यो लाइन ले चाहिँ
जति जति सुन्यो झन झन सुन्न मन लाग्छ 😍😍😍
L
❤😂😢😅
Love dish song
😭😭😭🤣😂😅😆😆😁😄😃😄😃😄😃😀😀😀😀😀🩶🤍🩷💘💝💖💗💓💞💞💙💚💛🧡🩵🫡❤️😉🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔💙💚💛🧡🩵🫡❤️😉🤔🤔
सारै मर्म स्पर्शी सारै लयात्मक सुमधुर गित सङ्गितका स्रटा सर्जकप्रति नमन गर्ने चाहान्छु
सम्पुर्ण दर्शक स्रोताहरुलाइ सल्लाह सुझाव र प्रतिक्रियाको लागि धन्यवाद र बिश्वास गरेर यो गीत निर्देशन गर्नदिनु भयकोमा योग्सना डिजिटल परिवारलाई धन्यवाद दिन चाहन्छु।
defective justified nothin' forme
Guru aama u r a great Nepali lok song director
सारै राम्रो गित .........
शब्द र संगीत को झन के कुरा गरु तेसै माथि बिष्णु दिदी को स्वर ।
I like song I like you sharika
गितले मन नै छिया छिया बनाइ दियो,
सम्झेर ल्याउँदा मन सारै रुन्छ. !!#😢#
🇳🇵
I love you are in your house for me m Andrea
बिल्कुलै मेरो जिबन संग मेल खाने रहेछ धन्यवाद छ यो गितको शब्दकोर्ने सर्जकलाई?
2023 मा सुन्दै छु याे गित जति सुन्याे त्यति सुन्न मन लाग्छ ❣️❣️❣️
समय सापक्ष यो गीत अति मार्मिक र उत्कृष्ट लाग्यो वधाई छ सम्पुर्ण टिमलाई !
thanks
शब्दमा निकै तेज भेटे यो गीतमा अनि उस्तै मिठास मिल्दो सँगीतले सजिएको
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
▼
Nic
सारै मार्मिक र वियोगान्त गित रैछ ! सारै मन परेओ ! हार्दिक मंगल् मय शुभकामना सम्पुर्ण टिम लाई !
Bisnu majhi ko all songs babal xan
नया गीत भन्दात धेरै राम्रो छ 2080 पनि सुनेर साथ दिनुपर्छ ❤❤
2019 Ma sunnu hune jati yata hit like lo koko hunxa
😊 no 👎 or not 🚫🚫🚫🚫
jati ramro song xa tyati ramro video bhayen .....song super ....
आहा कति मीठो गित सफलता को सुभकामना टिम लाइ
puskar khanal niceee
Nice linkkkk. But. Strong senty. Songa. I like this. Song. Part
puskar khanal
bharat muskan you
Ř2
आब्बोयि गित भनमकि आवाज सार्यि राम्रो लाग्यो मलाइत अनि हजुरहरु लाई💔💔💔💔💔💔Love song
कति मिठो गित कति राम्रो स्वर😍😍
साएदै यो गित हेरिसकेपछि जस्ले चोखो माया गर्नुहुन्छ उहाहरुको आखाँमा पनि अबस्य आँशु झर्छ होला जति पटक हेरे पनि अझैँ हेरौँ-हेरौँ लागिरहने आँशुको कारखाना बनेको छ 👌👌🎤👌👌👏👏👏
धुरुक्कै रुवाउने गित । छोटो समयमा लामो कथा देखाएको ।
धुरुकै रुवाउने
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
कति मन छुने मिठो गीत बिष्णु माझी दिदी all song is great
Salam 6 mero Bishnu majhi lai. Tapai lai vagawan le yo duniya ma git gauna lai pathaya ko ho
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
रुदा रुदै लाई सके हार खान ,खोलाम क्याहो आशुको कारखाना।आह कति मिठो शब्द
आहा कति राम्रो सृजना । कमिकमजोरि कतै भेटियन ।
लाेक सङ्गित चिनेदेखि सबै भन्दा धेरै हेरेकाे अाँसुकाे कारखाना अत्यन्तै मन छुने हजुरकाे अभिनय।
wow क्या कथा विषयबस्तु ले समेटिएको गीत 💞💞
World's millions one song really touched everyone's heart. Dear sis bishanu I want to deeply appreciate .may god bless you .
सुमधुर स्वर,मन छुने शब्द र उत्कृष्ट लय साथै भिडियो पनि
मन पर्यो।
आहा कति राम्रो गाना जति सुने पनि सुनौ सुनौ लाग्ने अनि भिडीयो पनि राम्रो छ
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
▼
कठै दैन कती राम्रो दीदी को गीत ये गीत सुनेर गाउको याद सार्रै आयो
धेरै राम्रो छ बिष्णु मझी को सोर उस्तै गित पनि ।
गितकया
यति मार्मिक😢😭😭
कहिल्यै पुरानो हुनेछैन यो गीत अजर अमर रहिरहोस
सुत्नेबेला सधै सुन्ने गर्छु ।
यस्तै मार्मिक अर्को गीत को अपेक्षा गर्दै
कलाकार unit सम्पुर्ण टिमलाई शुभकामना
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
अत्यन्तै राम्रो मन छुने गित बधाई तथा सफलताको शुभकामना छ।।
आहा कति मिठो सृजना ,,बिष्णु माझीका हरेक लोक गीत मलाई सरै मन पर्दछ ,,अनि सफलताको लाखौं लाख शुभकामना शुभकामना,,🌹🌹💞💕💞💕💔💔💔💔💔
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
Verry heart toching song 😭😭😭 Bishnu maji Sarai monn porxa dohori madema all time sunne garxu voice Dhani Bishnu maji hunxa love you ♥️♥️💕💓
so nice song sweet बिष्नु माझी दिदी लाई Any Time miss U so much love U दिज्यु,,,
Wow git hos ta asto
Kati ramro sabda sor laye best of luck all tim💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
niceee songh
अाहा कति राम्रो गित मनै छुने रहिछ।
0l. u
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
Nice song 😢😢😢😢
आज जिवनमा पहीलो चोटी मेरो मन रोयो यो गितले सारै राम्रो छ के
धेरै पटक सुनेको यो गीत तर पनि मन भरिन्न क गरम साथी । मेरो
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
same
मन छोयो मेरोत साचै आशुलाई बेच्न मिल्ने भय म पनि धेरै धनी भै सक्थे होला
🎶🎼धेरै धेरै राम्रो गीत मन छुने🎤🎤
Veery Nice songs धेरै राम्रो लोकदोहोरी गित संगित
First time dohori geet hereko last dami lagyo yrr yo geet ta...
पुस्कल दाजु संग गाउन पर्ने हो बिष्णु दिदीले त यस्तो गीत
सबैले माया गरिदिनु भएको छ यसरी नै माया गरिदिनु होला आशा छ यो गीत ले सबैको मन जितेको छ सबै प्रती आभारी छु ।
manjit pahadi Tapai lai salam 6 mero sar yati ramro lyrics banayako ma best of luck sar
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
Harek din 2 time sunchu ma
@@asaphalsk2109 oz am
@@HeartBeatNepal eojwwwooe
अर्जुन कुवर र बिष्णु माझी अनि यश गीत को ससम्पुर्ण टिम लाई बधाइ छ सफलता को शुभकामना आगामी दिन मा यस्तै गीत सुन्न पाउ🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
बिस्नु माझी बहिनी को आवज रहेको सङ गीत राम्रो नै हुन्छ अझै धेरै मार्मिक छ प्रेम संबंधित रहेको छ
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
maya vaya dar aaunu padaina
रुदाँ रुदै लाई सखे हार खाना खोलम क्याहो आसुको कारखाना घाम डुब्यो छायाँ हरायो पबित्र दिल छ भन्नेथे सबै थोक मिल्छ भन्थे यही पापि सहरमा मेरो माया हरायो आहा
हाम्रो अनि राम्रो अर्जुन दाइको स्वर कति मिठो असाध्यै राम्रो लाग्यो ==
मेरो पनि मायालुले छोडेर गयको थिय
====..= मेरो त सारै मन दुख्यो ===
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
gana ta manai xuney xa aatti ramro xa songs didi
उनी अल्झिन पैसाको थैलोमा
म अल्झिय धुलो र मैलोमा wow hearttouching line...
Same😢😢
Dhraie ma suna..milo Bishnu majhi di ko voice beautiful song 💋
Gunaso Gardina m ha akdam ramro lageyo
Nice
Hello my friend
Nic song
Hii
Yo geet banaune gaune ani modal lai mannai parxa jati patak here pani akha bata ashu auxa dherai ramro geet💕💕💕💕💕💕💕💕💕💕💕💕💕
धेरै स्वर कि धनि बिस्नु माझी दिदि धेरै मन छुने गित😍😍😍😍
अति मार्मिक मनै छुने गित
सफलता को सुभ कामना
very nice song
जिन्दगी को बाटो
what man
suraj pariyar m
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
500 पटक भन्दा बढी यो गित सुन्ने म मात्र हो कि अरु नि छन्
सारै राम्रो लागो सायद जिबन मा यस्तै भयर होला ।।
राजु परियार र बिस्नु मझि जस्तो सोर को धानि सायदै जन्मेलान ❤❤❤
Best nepali song forever
आहा अत्यन्तै राम्रो गीत बिष्णु माझी &अर्जुन कुवरको स्वर अति मिठो लाग्यो भिडियो पनि अति उत्कृष्ट छ प्रगतिको लाखौं लाख शुभकामना सम्पुर्ण टिमलाई 🌹🎁💞💕💕💕😍😍😍💋💑
मन पराइदिनु भएकोमा धन्यवाद कृपया शेयर गरिदिनु होला तथा राम्रा राम्रा गीत सुन्न अनी हेर्न चैनल सब्सक्राइब गरिदिनु होला || धन्यवाद ||
hearth touching song
sarai nai ramro r motto geet xa yo dharai dharai dhanyebad yo geetka pura team lai
नमस्कार सम्पुर्णमा म यो गितको गायक अर्जुन कुवर (पित्री बूढो) तपाईहरुले दिएको यो बिर्सन नसक्ने माया र आशीर्वाद प्रती हामी आभारी छौ, मेरा अन्य सिर्जना र गितहरुलाई सधै यसरिनै माया गरिदिनुहोला धन्यवाद ❤🎤🎶❤️🙏
मेरो ब्रेक अफ हुँदा यो गीत सुन्दै रोएको याद आयो ❤❤❤❤❤❤❤❤❤❤
सारै मिठो गीत जति हेरे पनि धित मरेन मलाई त👌👌👏👏😍😍
अत्यन्तै मार्मिक लाग्यो।गीत सुन्दै दृश्य हेर्दै कल्पनामा दुबेछु आँखा नै रसाएछ
यो गित सुनेर रुने म मात्र होइन होला❤️❤️❤️❤️
Mani parxu runimaa😢😢😢😢😢😢😢😢
Ta tero mtra man ho