Jaya Devkota 'S भाग्यलेनी ढाट्यो bhagya le ni Dhatyo pyaara |chhori manchhe ghar dhanna Sita kc|
Вставка
- Опубліковано 24 сер 2024
- Jaya Devkota Presents:-
song:-
Vocal:- Jaya Devkota/Sita K.C
Lyrics:- Bharat Rokya
Music:- Jaya Devkota
recording /mixing ; jaya devkota
sarangi :hemanta kanchha rasaili
flute ; ratna bk
arrange sanjaya shreepal
Audio/video:- studio taranga 9847852124
Director:- Madan Khadka
Cinematographer:- birendra bhatta
Editor:- Media Pictures Nepal
Model:- Jaya Devkota/Anuja Thapa
Post Production:- studio taranga
Production manager ; nabin subedi
#jayadevkota #dashainsong2077 #sitakc
© Jaya Devkota, 2020
------------------------------------------------
Social Links:-
Facebook:- / jay.devkota.3
G+:- plus.google.co...
Contact me:- +977-9847852124
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Tiktok bata khodai aaune ko ko huhunxa🙋🏻♀️sarai ramro cha song
Me
Yes
Yes
✋✋✋✋✋
म पनि हो है।
😍😍😍😍😍शब्द नै मिठो गाउलेको😍
प्रदेश मा छु घर आउन पाईन
खर को छानो टिन ले छाईन
आशा गर्छु अर्को साल म घर आउने छु
आमा बाबा छोरि अनि मेरो उनी सङ्ग रमाउने छु
अति राम्रो गित सर
प्रदेशी को लागि धेरै राम्रो
यो भन्दा अरु शब्द पाएन मैले
रुकुम को मान्छे
हाल : खाडी मुलुक कुवेत बाट
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
P
@@kamalsinghthagunna7551 न
ल्क
ब्न
Wow
येति राम्रो गितको भिउज खै नेपाली गित सङित चिन्न छोडेछ्न नेपालिले
Jyoti magar ko xada geet herna bani pareka xan ni ta
Honi hai hajur.
Tiktok dheraile banaidina parxa kya aajabholi..tiktokma viral bhakai dekhina..
सबै तिक्टोक TikTok तिर लागे UA-cam हेर्नु छोड्यो
Haii
युटुबमा खोज्न सारै गारो भयो तर पनि जसरि भएनि पत्ता लाएर अाएको छु टिकटकमा भिडियो बनाउनु हुने अनि युटुबमा खोजेर अाउनु हुने म मात्र होकि अरु पनि हुनुन्छ🙋🙋🙏🙏
हाम्रो नेपाली को बानी कस्तो छ भने चर्चित कलाकारको गित आँखा चिल्लेर हेर्ने बानि छ देश परिस्थिति अनुसारलो यति राम्रो गितको भ्यु देख्दा सारै मन दुख्यो । यो गित टेन्डि्ङमा आउनु पर्ने । ठिकै छ जुन नेपाली राम्रो मान्छे र राम्रो गित बुझ्ना सक्नु भएना अवस्य पनि कुनै दिन जय देवकोटा सबैको प्यारो मान्छे बन्ने छन मेरो मन देखिको कलाकार जय देवकोटा । वाउ सीता के.सि. र जय देवकोटा हजुर प्रति सम्मान छ अनि शब्द लेखेर साथ दिने हजुरलाइ पनि हैत
Thank u hajur
Dai sarai ramro xa geet
😘💞🙏💋आहा कति मर्म ईस्पर्सि प्रदेसिको कथा बोलेको song धेरै राम्रो छ #tikrok मा सुनेर youtube मा हेर्न आको अरु को को हुनुहुन्छ म जस्तै
same hear .
मपनि आको है हजुर
Moni sem ho
आंसु थामियन 😢😢😭😭😢😭
❤❤
song hot tw yasto hami prdesi vyr hola man xoyo oww all tem lai badhai
गित हेर्दै गर्दा सुन्दै गर्दा आखामा आँसु टिलपिल भएको थाहा नै पाइन म पनि परदेशमा छु मेरै लागि र मेरो भावना यस्तै त्यस्तै भएर पनि होला मेरो आँखा रसाएको मैले कुनै पत्तो पाइन एकदमै राम्रो छ गित हुन्न त मलाइ जय दादाको सबै गित उस्तै राम्रो लाग्छ तर यो गित राम्रो भन्दा पनि सुप्पर राम्रो छ दादा म तपाइको ठुलो फ्यान हु मैले तपाइको रहेक गित नहेरी कुनै काम गर्न जागर आउदैन दादा आगामिक दिनहरुको अझै सफलता को भारी शुभकामना 🍊🍊
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभयकोमा धेरै खुशी लाग्यो कृपया शेयर गरिदिनुहोला
super se uper
@@JayaDevkota😊a
❤❤
फरक लय अति नै मिठो ❣️❣️👌👌
Yati ramro gitma kina sabaiko akha napugya safalatako subhakamana😍😍😍😍😍
मर्मस्पर्शी गीत 💐💐सारै मन पर्यो
साह्रै मार्मिक दसैं गित साच्चिनै प्रदेसिहरुको जीवनमा आधारित ।सबै टिम्लाइ हार्दिक बधाई तथा सफल्ताको सुभकामना।।
❤❤
आहा नि हामी कति भाग्यमानी नेपालीहरु छौ यति मीठो गीत सङ्गगित सुन्न र अधिकाङ्स नेपालिको पिडालाइ भिडियो द्वारा हेर्न पाकाछौ। शब्द सङ्गित स्वर अभिनय सबै वाओ छ है ....! सबैभन्दा मीठास पना चै गायिका को स्वरले दिएको छ ।
Jaya devkota dajuko barkha lagyo geet bata ma pravabit vako nurse xunita vanni geet bata jhan ma pratek geet sundaiaako xu yo geet pani ramro lagyo pradesiko lagi manma basnasafal geet best of luck Jaya devkota sir keep it up best of luck for your bright future
Thank u so much hajur
प्रादेशिको जीवन कथामा आधारित यो गित हरेक शब्द शब्दमा पिदाको भाब लुकेको छ सायद मैले १०० चोती भन्दा बढी सुने सलाम छ जय देबकोता फेरि पनि यस्तै गित रचना गर्नु होला र सुन्न पाउ जय गित संगीत❤️❤️❤️
❤❤
हुदा मीठो खानु सानू टिनले छाउनु घर 😭😭
💖 तिमी बाहेक घर गर्न लाई अरु कोनै छ र 😢😢
कति मिठो सब्द हो मनै चसक्क हुने सलाम छ सम्पुर्ण टिम्लाई शुभकामना 🌹💐🏵️🌺
Yo goot ahile samma 500bhanda dherai choti sune ahile tehi geet laxu aaj mero xutti ho aaj ko din ma bihahan dekhi yeutai geet suniraxi..hatsofff who made this song 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😽🙏
Ati marmik geeet hjr ma rw roye 50 patak here😥😥😥😥😥😥
अति मार्मिक शब्द , लय अनि मिठो स्वरले मनै छोयो मेरो त #जय_जि......
❤❤❤
आहा प्यारो दाइ सीता सिस को आवाज मा आयो फेरि दसै गीत
म पनि हेरेर साथ हेर्दै छु हैत
हाल इजरायल बाट .......
Kati ramro manai ruwauni git
हजुर कति राम्रो भिडियो सबैको भिडियो दामी मेरो कति
Wow ati ramro geet hjr
अत्यन्तै राम्रो गीत मनै कस्तो कस्तो भयो। बधाई अनि सफलताको शुभकामना।
Thank u mero da
❤❤
जय भाईको धेरैजसो गितहरु परदेश र पर्देसी सग अनि गाउँ वेसि बाबु आमा प्यारी सबै समेटियेको हुनछ जुन गित सुनेपानि मेरो
जिबन सग मेल खन्छ!यो गितले पनि मेरो अँखा
रसायेकोछ!
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभयकोमा धेरै खुशी लाग्यो कृपया शेयर गरिदिनुहोला
@@JayaDevkota हुन्छ हजुर येति राम्रो गित लाई पनि मैले सेयर गरिन भने मलाई पाप लाग्नेछ र यो गित म जस्ता कयौं पर्देसिहरुक लागी बास्तबिकता बोकेको गित हो जतिपटक
युटुब खोलेर हेर्दापनि उतिकै हेरिरहनु मन लाग्ने!
❤❤
Sita kc vocal is best
Congratulations geet sarai mitho lagyo hjur💝💘💘💘💘🤘🤘🤘🤘
Sarai man xoyo yo git le best of all tim lai
very very nice song so love you jaya dewakota 🙏🎶तर म मात्रै होला jaya dewakota का गीत हरु सुनेर दिन मा 3 चोटि रोयकै हुन्छु old song missing तिमी मर्छुउ थाहा छ 😥😥😥
Thank u so much hajur😍😍😍
❤❤
भारतिय गायिका आषा भोस्लेको झल्को मेटाउने सीता के. सि. बैनीको स्वरले यो गीतलाई अज्झ उचाईमा पुर्याएको आभाष लाग्यो । जय जिको यो लयलाई खोट लगाउने ठाउँ काहीँ कतै भेटिन । भरत साप्कोटाले धेरै मेहेन्त गरेर शब्दहरु खोज्नु भएको रहेछ । Wow/ शब्दहरुले मागेको सबै परिदृश्यहरु उतार्नु नसके पनि निर्देशन पक्षलाई पनि मदन जि ले न्याय दिनु कोशिश गरेकै हो ।
अन्तमा गीत युगान्तकारी पक्कै बन्नेछ । समग्रमा सम्पुर्ण टिमलाई सफलताको भारी शुभकामना !!
Heart touch dada sarai man ruyo
future super star anuja thapa
Malai sarai man pariyo daju Hajur ko song 👌🎶❤❤❤
धेरै राम्रो गित , मेरा जीवनमा मेल खायो
Wow heart touching.tiktokma herer khoji gare sarai run man lagyo.
Congratulations nice song
सार्है मर्मस्पर्शी गीत आँसु नै आयो 🙏🙏😥😥❤️❤️
धेरै धेरै बधाई छ अनुजा best of lock
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभयकोमा धेरै खुशी लाग्यो कृपया शेयर गरिदिनुहोला
@@JayaDevkota hus hunxa hajur
Heart touching 💗💗 mis u so much pardesi❤️❤️
wow एकदमै मन छुने गित बनाउनु भएको रैछ याहाहरु सम्पुर्ण तिमीहरूलाई धेरै धेरै बधाई छ ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👈️
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभयकोमा धेरै खुशी लाग्यो कृपया शेयर गरिदिनुहोला
❤❤❤
हजुरको हरेक गीतले किन मन छुनछ यो पोहो त दसैं गित।
यो गित सुन्दा सुन्दै आसुले सिरानी भिजेको थाहै पायन हामी पर्देसी सारै मन छुने गित
❤❤
Jaya daju dherai dami xa best of luck
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभयकोमा धेरै खुशी लाग्यो कृपया शेयर गरिदिनुहोला
@@JayaDevkota daju ma hajurko geet dherai man parauxu ani dherai sunne pani garxu ma pani Rukum (west) sanibheri gaupalikako manxe ho dai
❤❤❤
अत्यन्तै मर्मस्पर्शी गित,,सम्पुर्णमा सफलताको सुभकामना।।
जति हेर्दा नि न पुग्ने गित बजार ल्याउनु हुने सम्पुर्ण टिम लाई धेरै-धेरै धन्यवाद। अझै यस्ता यथार्थ घटना संग जोडिएका गित ल्याउनु होला। र यो गितका रचनाकार लाई भेट्ने मौका अवस्य दिनु होला।🙏🙏🙏🙏
Sachai man xuyo ghar ko मेरि प्यारि जीवन साथि को याद आयो मलाई गित सुनेरा दामि गित
thank u hajur plz share
Nice song dai....
Wow best wishesh all of you🥰🥰🥰
जति सुनेपनि नपुग्ने याे गित सुन्दा कति बेला अाँखामा अासु अायछ थाहै पाईन कति मिठाे शब्द र साेर सारै मनछुयाे keep it up😍😍😍😍
yo song dherai ramro lageyo tesaima nii sita kc. ko sorma sita i like you♥️♥️♥️♥️👌🏻👌🏻👌🏻❤❤❤
bastab ma nai ramro xa hai yo song jati suneni pani man na aagaune xa
Best of luck Daju
आहा मेरो दाई ❤️❤️❤️
यो गित जति सुन्यो उति हेर्नमन लाउछ किनकि मेरो जिबनमा मेल खायो म पर्देसि मेरो हजुर नेपाल मनै भक्निदै आउछु tq mero pyaro bhai jaya debkota @ sa pariwarlai
Nic
Aasaa thiyo jay Devkota ko dashain geet le man xunx (video pani ustai hunx )vanera
भाग्यले नि ढाट्यो प्यारा.... यो लाईन एकदम राम्रो लाग्यो।💐💐💐🙏🙏
Sita kc is best 🎤 voice ❤️
So nice song my tears fall down hats off jaya Devkota 🙏
Hajur sir miss akhir kina pardesilai yeti dherai ruwownuhunxa sabaile 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
बहुत तै मन पार्यो यो गित
धेरै मनपर्यो गित मलाई त😍
❤❤❤
heart touching song💕💕💕
my best singer is jay ji
keep it up
जति सुनेनी चित्त बुजेन यो गित 💘💘💘
Best songs jaya daju ko
नेपाली समाज ले अपहेलित गरेको गीत
सारै मार्मिक गित सधै झै यो दसौंमा पनि उत्कृष्ट गित ल्याउनु भयो । बधाई छ जय दाजु मन भाबुक भएर रोयो😭😭आखिर प्रदेशी न परियो ।
Wow wow wow sweet song 🥰🥰
Dharaiii ramroo
yak dam ramro song
Best song of 2020 .... dherai dherai ramroo
Heart touching song i Love it sabaiko lagi k ho tara dherai ko jindagi maa mel khane song rahexa aba aauda ka din haruma pani yestai ramra ramra songs haru liyera aaunu hola suvakamana xa hajur lai
Thank u hajur plz share
Wow nice song😍😍
जय दादा हजुरलाई बधाई छ । हजुरले त मननै छुने गित गाउनु हुन्छ मत रुए दादा यो गित सुनेर 👍️👍️🎶🎤🎹🎸🎻
❤❤
वाउ जय दादा काे गित सुन्न सार्है राम्रो लाग्छ सधै हजुरकाे गित प्रतीक्षा गर्नु पर्ने हुन्छ।बधाई छ हजुरलाई ।
Nice kee it up bro
टिक-टिक बाट खोज्दै आको यहासम्म निरन्तर १० चोटी भन्दा नि बढी हेरियो तर पुगेन कति राम्रो सृजना गर्नुभएको हो यो।३१ बर्ष सम्ममा धेरै गित मन पर्यो मन छोयो तर यो गीत जतिको लय र शब्द अनि female voice को powerful नि:शब्द छु म भन्न। मेरो लागी यो गीत सर्बोत्कृष्ट हो। यो गीतलाई dislike हान्नेलाई चाही coronavirus ले लैजानुपर्ने। गीतको अर्थ र भाव नै नबुझी dislike हानेको छ।
❤❤
यती राम्रो गीत मा लाइक कमेन्ट अनि भिउज किन यति थोरै हो र🙏🙏
मन देखि हृदय लाइनै छोयो यो गितले
प्रदेशिको पिडा छछल्कियो धेरै राम्रो लयमा गाउनु भयो
भरत रोकाय सरलाई धेरै धेरै धन्यवाद शब्द को लागि
Heart touching sarai man choyo 😢😢😢😢😢😢
सारै नै मार्मिक गीत बधाई छ जय सर , सिता Sis & all teem
Nice song
मेरोत आसु झरे 👌👌👌💔🌷🌷🌷
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभयकोमा धेरै खुशी लाग्यो कृपया शेयर गरिदिनुहोला
विशेषगरी जय दाइ अनि सीता दिदि लाई धेरै बधाई अनि सम्पुर्ण तिम हरुलाइ लाइ।साची भन्नू पर्दा खेरी हामी जस्ता अभागी प्रदेशी को कथा आधारित गित बनेको छ।💝💝💝💞💞💞💞💞💕💕❤️❤️❤️💝💝💞🎵🎵🎶🎶🎻🎻🎺🎺🎸🎷🎷🎧️🎤🎤🎙️
Hami pardeshi ko marm bujhanu vayko xa dada hjur le dherai ramro xa dada congratulations
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभयकोमा धेरै खुशी लाग्यो कृपया शेयर गरिदिनुहोला
Yo get sune mero begat ko life ko bare ma yad aayo 😍
बिमल अघिकारि,अर्जुन साप्काेटा,अनि जय देबकाेटा दाईहरूकाे टिममा बनेकाे गित घेरै राम्रो लाग्छ ।
समालेर राख हेाई प्यारि न्यानाे धर दैलाे
भाेलि त जानू छनि काँघमा झाेला बाेकेर
सुन कसरि चल्छ हाला यहाँ घरबार
मानमा कति चाेटकाेे पिरलै हाे बनेकर
सरर निलाे अाकाशमा.......।
म संगित प्रेमि, प्रदेशिकाे लागि मन रसाउने गित
बनेछ ।हाल म डाेटिबाट हेर्दै छु।
मनाइ छोयो सरै राम्रो गित ।
❤❤
Nice song video jay ko
प्रदेशिको गीत सुन्दा लाग्छ यो गीत मेरै लागि लेखिएको हो कि भन्ने !
Super 👌❤️❤️❤️❤️❤️ song
Nice song !
awesome dada badhai x...sabai team lai
प्रीय गायक देब देबकोटा,❣️🙏
कुन शब्दले बयान गरुँ म तपाईंको यो गितलाई, गित सुन्दै हेर्दै गर्दा कतिबेला आँखामा आँसु टिलपिल भएछ पत्तै पाईन सायद म पनि प्रदेशमै भएर होला बुढा भएको बाबा आमा अनि बिहे गरेर हप्ता दिन नपुग्दै प्रदेश छिरेको पनि कयौं बर्ष बितिसकेछ।मेरै परिस्थिति त्यस्तै भएहोला मेरै भावना त्यस्तै भएर होला आँखा रसाएको पत्तै पाईन। एकदमै राम्रो छ दाइ तपाईको गित तपाईको हरेक गितले प्रदेशीको कथा ब्यथा लाई समेटेको हुन्छ। साह्रै उत्कृष्ट शब्द लय जति सुनेपनी धित नमर्ने गित आहा!! प्रीय दाई म तपाईको ठूलो फ्यान हुँ हजुरको हरेक गित मेरै लागि रचना गर्नुभएको हो जस्तो लाग्छ। आगामी दिनहरुमा अझै यो भन्दा पनि उत्कृष्ट गित हरु सुन्न पाईयोस सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना अनि आउदै गरेको बिजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ❣️❣️🙏
tq hajur
Congratulations dear anu
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभयकोमा धेरै खुशी लाग्यो कृपया शेयर गरिदिनुहोला
Akkdamai man xhuni geet ha bro good lock
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभयकोमा धेरै खुशी लाग्यो कृपया शेयर गरिदिनुहोला
यति मीठो गीत मा स्वर दिनु भयेका पृय दाजु जया देबकोता अनि सीता के.सि जि लगायत सम्पुर्न टिम लाई मेरो भित्री हृदय देखि सलाम छ।
Congratulations dada best wishes ❤️❤️🌸🌸
Wow kati ramro git
अति मन पर्यो दाइ सफलताको शुभकामना दसैको पनि।।
Nice video
Sarai marma sparsi song
Safaltako suvakamana 👏👏🙏🙏👍👍👍
Tq