रुँदै रुँदै तिम्रो शहर, सबैलाई रुवाएर आखिर कहाँ गए सुमन Indra GC, Suman Pariyar, Suprin,Ishor Bagale
Вставка
- Опубліковано 25 сер 2024
- Present :- रुँदै रुँदै तिम्रो शहर, सबैलाई रुवाएर आखिर कहाँ गए सुमन Indra GC, Suman Pariyar, Suprin Malla
...................................................
#ishor_BagaleNew_nepaliLive_dohori #Ishor_Bagale
Orgina Song :- • RUDAI RUDAI TIMRO SAHA...
Song:-
Rudai Rudai Timro Sahar (रुँदै रुँदै तिम्रो शहर)
Vocal:-
Meksam Khati & Purnakala BC
Lyrics/Music :-
Naresh Khati
Thego :-
Kushal belbase
🎙गायक/Singer
Suman Pariyar
Ishor Bagale
Indra Gc
Suman Pariyar
🎙गायिका/Singer
Rejina Pariyar
Tara Thapa
Sharnila Aryal
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
ईश्वर भन्तना / Ishwor Bhantana
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
Sagar BC
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishwor Bhantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Ishor Bagale
यो गित हेरेर न रुनि को होला 😭😭😭😆कति मार्मिक गित सुमन जि प्यारो बाबू सुपृम धेरै मन छोयो
मर्मस्पर्शी यो मनछुने दोहोरी गाउने गायक सुमन परियार र सुप्रिम मल्ल लाइ धन्यबाद छ।
. £,7₩%
Live dohori vaneko yesto hunu parxa suman g hjrko big fan vaye ma hjrko kati komalo man dohori herda herdai aasu rokna sakina 😭😭😭😭😭😭 badhai xa sampurna team lai
सुपम शबदहरु तेतिकै गहकिल अझै प्रगति को कामना सुमन सरकारलाई
very very suvakaman xa sabae timlae ra suprem malla babu lae aba aauni agadiko live dhorema pani ystae sunna paeiyos lakhau lakahau samjhana xa
आहा कतिमिठो दोहोरि गाउनुभो धन्यवाद सबैजनालाई सारैमनछोयो सुमन जि र सानो भाई लाई धेरै धैरै सुबकना छ
कती रूवायौ बाबू यो गीतले सरै
घत लाग्दो ओहोनी ईद्र बाबू र शूमन बाबू र स्योनू बाबू र अरू सबै जाना यो। काहानीले कस्का आसू नझर्लान र मेराता। असू बर्बरी बर्से सबैलाई धेरै धेरै शूभ कामना र धन्बाद
अति नै उत्कृष्ट प्रस्तुती दिनु भयको छ सुमन सुप्रीम र सम्पुर्ण टिम लाई सम्मान छ
!
सुमन दाइ को र बाबू को गित ले सारै भाबुक बनायो रुन भन्दा भन्दै आखाँ बाट आसुको धार बगेको पतै भएन कति कमल मन रहेछ सुमन दाजि को भने कुरा यो गित बाटै थाहाँ भयो आज हामी सबै लाई सुमन दाजि हजुर को गित सधै हेर्ने र सुने गर्छु सारै मन पर्छ मलाई हजुर को हरेक पाहिला अगाडि बड्दै जाहोस् उनति प्रगति गर्दै जानू होला यसै गरि हजुर लाई धेरै धेरै शुभकामना सारै मन छु ने गित गाउनु भयो बाबू ले र हजुर ले यो गित सुनेर न रुने सायद कमै होला न 😭😭😭😭😭😭😭😭😭😭😭
सुमनभाईको मन सारैकमलो रैछ मेरोत आसुनै रोकिएन सबैटिमलाई सुभकामना छ❤🌷❤🌷🌹💕👌
मेरो पनि आँसु रोकियन कस्तो भाबुक गीत सुमन जि को सबै गीत हरु मन पर्छन मलाई सफलताको सुभकामना❤️❤️
Aati mirmek Geet sarai manroyo safaltako shuvakamana xa sampurna teem lai
Aahaa Kati ramro geet ..pradiseeko pedha..suman vhai ra saanu babu ..ko all the best...
सुमन जि जहिले नि बिदेशी गितहर आउँछ सबै देश छाेडेका आम परदेशिमा मेल खान्छ धन्यवाद सुमन जि कति मार्मिक गित र शब्द पनि सम्पूर्ण टिमलाई धन्यवाद ।प्रवासि
Suman dai ko sabda ati man xune hunxan tyasaile tw hjr mero rw sabai ko man parne singer ma parnu hunx 🙏🏼🙏🏻👌🏼💜
गितको शब्द हरु धेरै राम्रो छ र सुमन सिरको आँसुले गर्दा मन नै थाम्न सकिन गीत सुन्दा सुन्दै कति बेला आँखा बाट आँसु बग्नु थालो मलाइ त पतै भएन
साह्रै मार्मिक दोहरी 😭😭😭😭❣️😘😘
भाग 2पनि ल्याउनुपर्छ है यहि भाकामा 🥰🥰🥰
Sare ramro dohori manxuna
Aaj mero pahelo c.m ho yo hjr ko git la mero man xoyo sir harna ta pahela nai dakhe harni gariko xu ani suni pani tara aaj yo git sunira jan man royo mero hjr safalta ko suvkamna hai 2 tim lai Love ♥️Alll af u ♥️♥️😍😍😍😍😍😍♥️
Dherai dherai subhakamana atinai marmik bhabuk banayo sampurna timlai badhai
कस्त्यो मन छुने शब्द अनि यो गीत हेरेपछि मेरो बाबुको सार्है याद आयो ।बिदेसी बाबाममिको कथाब्याथा समेटीएको।सुमन सरको गीतले आज रुन बाध्री बनायो
आज भोलि पुराना बाउ बाजेको कुरा हो रहेछ जस्तो लाग्छ मलाई हामी लाई सानो जाटे बनाइएको यही कारण यही गीत गाएर बाजा गाजा बनायर दुःख सुख मायाँ प्रेम मिलन बिछोडका वेदना कुराको गीत गाएर आफु र अरुको मन रुवाउनु सामान्य अवस्था होइन सुमन जी बाबु सुप्रीम दुवै सुपर । Really I am out of Nepal it's touched my heart 💖 I remember my children who are in Nepalese far west remote a small village.
बाबु सुप्रिन तिमीलाई हेरेर नरुनि को होला हेर सुमन को बाक्य रोकियो आखा मा आसु कति कोमल मन। ।यस्तै मन सबै बाबा आमाहरू को भय आज सड्क पेटि मा बाल बालिका हुनि थियन बिचरा। । एउटा असल बाबा को माया दर्शाएउ सुमन बधाई छ शब्द शब्द ले मन मा चोट पुर्याउँछ हे भगवान!!
🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰
शब्द र लय एक दमै रामो् सबै कलाकार लाई हृदय देखि नै सम्मान छ
Ma panic Gauxu Balauna Shupim Babu
सुमन सर सर सबैलाइ रुवाउनु भयो, हजुर्को गित जहिले जोसङ गाउदा परि मर्मिक, सबै टिम्लाई बधाई
आफ्नै छोरा सम्झिनु भयो होला नि बिचरा सुमन दाइ ले 😢😢
@@nabinabanjara3073🎉
आहा कत्ती राम्रो छ तर बिच बिचमा आमा भनेको झन राम्रो लाग्यो
अत्यन्तै मार्मीक र ह्रदयस्पर्शी ।
जय स्वर्गद्वारी टुर एण्ड ट्राभल्स को तर्फ बाट ठकुरी समाज पंजाब को तर्फ बाट उन्नति प्रगति शुभकामना व्यक्त गर्दछौं
m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
आज चाहिँ सचिकै मन रोयो
धेरै धेरै सुभ कामना
निक्कै मार्मिक एकछिन त भाबुक बनायो । हजुर हरुको साङ्गितिक यात्रा सधै सफल बनोस
love
अति मन छुयो suprim बाबू को कला गला लाई सलाम छ शुभकामना छ।
सुमन जि हजुर को दोहोरी सधै हेर्ने सुन्ने गर्छु हजुर को मन कति धेरै कमलो छ है हजुर रुनु भएको देखेर कति बेला मेरो आँखा बाट आँसु झर्यो पत्तै पाईन 😭😭
चिम्सी कला
दुबैइ अबुधाबि
U
@@itachiuchiha8628
सारै मन छोयो सुमन भाइको हरेक टुक्काले मन छुन्छ सधै यस्तै राम्रो गित सुन्न पाइयोस अझै सफल्ताको शुभकामना छ
Suman sir royeko dekhera aakha bat aasu nai rokiyena sarae marmik sabda
गित को शब्द ले धेरै मन छुयो आँसु रोक्न सकिएन 😭😭
हजुर काे छाेरा हजुर सगेछैन हाे सुमन जि
mero jeevan sanga mell khani rahixa
मेरो पनि मन रोएको कति कति।
La
😢😢😢😢
Congratulations❤️❤️ suman vai ra suprim babuko git❤️❤️ manai ruwaune g😭
के गर्नु हामी छोरा हरुको जिन्धगी यस्तै छ 😭😭😭😭😭
सबैको मन मुटु मा बस्न सफल यो गीत बनाउने नरेश खाति सर लाई धेरै धेरै धन्यवाद दिदै लाईभ दोहोरि का सम्पूर्ण टिमलाई सफलता को सुभकामना छ 👍👍
कस्तो मनै रुवाउने दोहोरि सानो बाबु ले त सारै भाबुक पार्यो
एकदम मन छोयो सरहि टिमलाई देरै देरै सुभकामना ।
suman ji ko man sachaii kamalo xw hjr ruda kheri moh pani vakkanidai runw pugexu🙂❣️
jastai dohori sunda ni runa naaaune ma aaja yo geet sunda dherai roye,suman vai ko man kati kamalo rahexa🙏🥰🎉❤🇳🇵👍
सुमन दादा को शब्द कुनै पनि गित मा उत्कृष्ट हुन्छ म ठूलो फ्यान हु 💓💓💓
Suman jasto ta vagwannnn koi xainn kasari badannn Garu ma.khaii sumannn ko sabd k ho k vagwnann
योगितले सबैलाइ भाबुक बनाउछ हो भन्या सम्पुर्णको जयहोस।
Əğəğğğğğğğ
सर्बपर्थम यो गितका सर्जक नरेश खाती र गाएक र गायिका मिक्सम खाती र पुर्णकला बि सि लाई धेरै धेरै धन्यवाद।साथै सुपिर्म बाब्बु र सुमन भाइ लाई हिर्दय देखि धन्यवाद दिन चाहान्छु।सबै शब्दमा आसुको बर्सा भयो।😭😭😭😭😭🙏
दोहरि अत्यन्त संबेदनसिल र ह्रिदयबिदारक शब्द,लय ,भाखा,र स्वरमा पस्कियको छ ! मलाई स्तब्ध बनायो र अाँखा अाँसुले भरियो ? सबैको मन मुटुमा धटकन हान्छ ? सुन्दा न रूने को होला ?
बधाई छ बाबु सुप्रिम र भाई सुमनलाई ।।।
मेरो अनगिन्ति स्यालुट छ !!!
प्रदेश ५ दाङ्गको तुल्सिपुरबाट ।।।।।
धेरै के लेकु शब्द नै छैन ?
सुप्रीम भाई र सुमन भाई को दोहरी ले मलाई पनि निकै भावुक बनायो आंखा बांट आंसु खसेको थाई भयोन र अल टीम लाई धन्यवाद
I cry 😭😭 heart'touching ahi lay tika Sanu la gaudani ma akdamai roye all the best 👍 i like it
सुमन जिको शब्द ले मन धेरै छोयो ,,,सानो बाबुको प्रस्तुति पनि सराहनीय छ ,,,शुभकामना अझै प्रगति गर्दै जानू,,,
समाजमा घटेका घटना परिघटनालाई टपक्क टिप्नुभा'छ । माहाेल पुरै सन्नाटाले छायाे 😢😢
सुमन परियार जिले रुदै गाएकाे हेर्नकाे पनि छुट्टै राम्राे लाग्छ !
सुप्रीमकाे अावाजकाे के कुरा गराैं उस्तै शब्द चयन,शब्द संयाेजन । भविष्यकाे दाेहाेरीकाे बलियाे खम्बा 💪💪💪💪
मेराे पनि बच्चा यस्तै भइदिए हुन्थ्याे ,लाग्ने .....
समुन दाइ शब्द ले रूनमन लागयाे यति साराे त नरूउनु दर्शक लाई नि सुपरीम भाई लाई नि सफलताको शुभकामना छ best up luck 🎵🎤
सारै मन छुने शब्द यत्ति सानो उमेर मा साथै सुमन जि को उत्कृष्ट प्रस्तुति सधैं सफलता को कामना गर्छु मेरो छोरोको याद आयो म बिदेश हिन्दा घर्को खामो समायर रोयेको भर्खरै जस्तो लागेव
गीत सुनेर धेरै नै मन रोयो भाग 2लिएर आउनु पर्छ
मन सम्हाल्नै कति गाह्रो भयो मलाई पनि सफलताले शिखर चुमुरो सुमन दाजु लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏
❤
अतेन्त मार्मिक गित बधाई छ सम्पुर्ण टिमलाई🇳🇵🇳🇵🇳🇵🇳🇵
Yeti sanaima yetiramro dori gayeko babu god bless you babu yesaigari dherai aghi bardnu babu
Suman vai kati vabuk hunuvayo 😍 ma pani kati roye yo geet sunera
यस्तै मार्मिक मन छुने हाम्रा गाउँघरको वास्तविक घटनाहरुलाई शब्द संकलन गरेर रेकर्ड गरेर राखे यस्ता गितहरु अमर रहने थियो।।।
पहिलो चोटि लोक दोहोरी सुनेको सारै मन छोयो सम्पुर्ण टिम लाई शुभकामना 😍
Pahilo choti geet suner aakha bat aashu jharyo dherai sakti hundo raix geet Sangeet ma badhai xa sabai lai
I cry 😭😭 Nepali lok maala 😭👍 best blog Astai xa Nepali ko pida
सुप्रिम बाबू तिमी महान तिमिलाई जन्म दिने आमा बाबा प्रती कोटि कोटि नमन गर्छु भाग २ लिएर आउनु हार्दिक बधाई छ आँखा रसाई हाले शब्द शब्द मा हाल रुकुम बाट सानिभेरी गाउँ पालिका नबराज पुन
0
Ft
@@biyanlama8581 qqqqqqqqqqq❤qqqaqaq❤qq❤qqaq❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बेस्ट छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो आँखा रसाए कलाकार हरु लाई धेरै धेरै धन्यवाद
Ati marmik songs 🎵♥👌❤ good luck all of you ❤♥💜💕💗💖 love you all Team
आहा कति मन छुने गीत मेरो छोरी संग छुट्टिएको याद आयो धेरै रोएँ म पनि यो गीत हेरेर हामी जस्तो प्रदेशको लागि मर्म स्पर्शी गीत
Bichara
धेरै मार्मीक सब्द आसुँ थामिएनन् दुबै टिम लाई धेरै शुभकामना
Best class live dohori...ever and never....
Best wishes Spreme Malla for your bright future ahead....
प्रदेेेशी बाबा हरु को अाखा नरसायको कोही छैन होला,,,,अाशु बगेर सिरानि सम्म पुग्यो,,,रहर न हुदा हुँदै ती लालाबाला छाडेर प्रदेशिनु को पीडा त छदै छ,,फेरि गित ले मुटु मा गाठो नै पार्यो,,,,
अाहा कति मिठाे गित गाउनु भयाे कालकारहरुलाई धेरै शुभकामना छ ह🙏🙏🙏
गीत को शब्द शब्द मा जे हुनु पर्छ त्यहि छ गीत संगै रुदै हेर्ने म मात्र हो कि हजुरहरु पनि हुनुहुन्छ ! हाजिर हुनुस त ! ?
AlpAa
Man thamna sakayana best of luck suman vai & sano babu iam watching for qatar 🇶🇦
Wowow nikai ramro song sampurna kala kaar tim harula asis subakamana
Hajur haruko live dohori herer Aakhama roknai sakin maile pani heart touching song
हामी प्रदेशि को मनै छुने गीत गाउनु भएकोमा हाम्रो सुदूरपश्चिम काे प्यारो भाई सुप्रिम लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना
TV5456
सारै राम्रो दोहोरी हेर्दा हेर्दै आखाँबाट आँसु झरेको पतै भएन सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
Dhanya bad yo tim lai Aaune dinma pani yasty man xune git launuhola badhi xa
यो गित सुन्दा त आँसु नै रोकिएन!! सारै मार्मिक गित सानू बाबू र सुमन भाइ लाई अझै सफल ता को शुभकामना छ
यो गित सुनेर आफ्नै जीवन मा घटेको घटना को याद आयो अरु केही लेख्ने शब्द भेटिन सफल्ताको सुभकामना 😭😭
Yyy3and iklumuu
अती मार्मिक कथा जिवनमा मेल खाने छ सुमन जि र सुप्रिम बाबुलाइ प्रगतिको कामना
मन छुने कथा हो यो बिछोड भएको सपना देखिन्छ यस्तो पनि हुँदो रहेछ नेपालीमा उखान तथा टुक्का लाई देखा परेको परिस्थिति हो
हार्दिक बधाई टक्र्याउँदछु सबै प्रतिभाशाली कलाकार हरुलाई 🎉🎉🎉🎉🎉🎉
आहा कति मिठो गित सबै तिम लाई शुभ कामना
अतिनै मार्मिक र हिर्दयस्पर्सी सबै टिमलाई सफलताको सुभकामना
Ati marmik geet nasunau sunna man lagne sunau man thamna garho best wishes everyone
wooo hmroo sanoo vae suprim katii methoo gayekoधेरै अगाडि बढ्नु सुभकामना
My best singer suman अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Yeskai antim sabda baat continue 2and part xito hos....
सारै मारमिक गित सुरु देखि लास सम्मनै रुए रै सिदियो गित सबै टिमलाई शुभकामना
😭😭😭
सुमित्रा खडका
Dohori king suman vai narunus na malai ni aasu aayo. ..badhai x suprim babu lai agi badeko ma...
यहि हो दोहोरीको यथार्थ साच्चै रुदारुदै हसाउने अनि रुवाउने मार्मिक धन्यवाद प्रिय कलाकारहरुलाई,
अति मार्मिक सब्दहरु जति सुन्छु उति नै भावुक बनाउने हामी प्रदेशीलाई फेरि त्यो दिनको याद दिलाउने 💔💔😭💔सुमन भाइ साथै सानो बाबु तिमीलाई सफलताको कामना 🙏❤️🙏👌💕👌
कति मार्मिक गित छ । गित सुन्दा सुन्दा आँखा बाट आसु झरियो अति राम्रो मन छुने गित छ । सबै टिम लाई शुभकामना
हेर्दाहेर्दै कति वेला अाँसु अायेछ थानै पाईन सारै मर्मपर्सि शुभकामना सबैलाई
yo suman babuko kati kamalo man ho feri yastai yastai babuk banaune geet haru matra gaunu hunxa afu pani rune arulai pani ruwaune sarai man dukhayo yo geetle
सुमन परियार पनि धेरै सिरिएस गित गाउदाँ मन थाम्न नसक्नु हुदोरहेछ कमलो मनको हुनुहुदो रैछ यो गित यस्तो छ सुरुमै सबैको आँखा भरि आँसु बनाई दिन्छ मत झन सुरु बाटै किसु हातमा लिएर बसेको आँसु पुछ्नु😭😭😭😭❤️❤️😭😭
चर्चित लोक दोहोरीको लोक प्रिय गायक ईन्द्र सर र सुमन सर र चर्चित लोक गायक बाल कलाकार बिच गाईएको दोहोरीले लाईभ दोहोरि हेर्दै जादा आँखा बाट आँसु रोक्न सकिन गितले भावुक बनायो । संपूर्ण कलाकारलाई हार्दिक बधाई तथा शुभकामना ,नमस्कार । गित उत्कृष्ट थियो।
W
.
I*f
L
सुप्रिम बाबू को उज्वल भविस्य को कामना मनै छोयो रोयो सानो बाबू र सुमन बाबा छोरा भयेर गाको
अतेन्तै सुपर सालिन अभियान छ राम्रो नि लाग्यो 😌रोय पनि😌सबै tim लाई बधाई छ💕💕
मेरो प्यारो बाबु सुप्रीमले कती मार्मीक गीत गायको । बधाइ छ बाबु ।
मेरो प्यारो बाबू
@@sanuthapa1149 यो बाबु पूर्बजन्ममा मेरै छोरो थीयो होला शायद । खै कीन हो सुप्रीमको असाध्य माया लाग्छ ।
घरपरिवार कस्लाई छोड्न मन लाग्छर । यो बाध्यता हो सारै मन रोयो । म पनि अहिले Cayman islands बाट सुन्दै छु।
आहा कति मिठो गित। असाध्यै मन छोयो यो गीत ले मेरो आँखा बाट पनि आँसु बर्सियो को छ यस्ता गीत हरु आगामि दिन हरू मा पनि सुन्न पाइयो हजुर को गला र कला उच्च सम्मान छ निष्ठुरी मन को तर्फ बाट पनि धन्यबाद कलाकार टिमलाई।
Lakhau nepali ko pida samitiyako marmik git .suman bhai suprim babu with all tim ko.
अति राम्रो समुधुर छ