Bishnu Majhi's New Song 2075/2019 | ABHAVA | Ganesh Adhikari _Ft. Sarika/Aashir/Abiral
Вставка
- Опубліковано 6 жов 2024
- Bishnu Majhi New Lok Dohori Song "ABHAVA" 2075/2018. Bishnu Majhi and Ganesh Adhikari only on "Yogsana Digital Music Pvt.Ltd" official UA-cam channel.
#Bishnu_majhi #ABHAVA #Ganesh_Adhikari #Yogsana_Digital #Most_Views_Sadsong #Most_popular_sadsong#sarika_Kc #Aashirpratapjung #Abiralbohara
.............................................................
Audio Credits:
Nepali Lok Dohori Song :- ABHAVA
Singer:- Bishnu Majhi/Ganesh Adhikari
Lyrics:- Ganesh Adhikari
Music:- Ganesh Adhikari
Arrange:- Binod Bajurali
Mixing:- Khadak Bajurali
Studio:- Malashree
Audio/Video:- Yogsana Digital Music Pvt.Ltd
............................................................
Video Credits:
Direction:- Smriti Timilsina "GURUAAMA"
cinematography:- Suresh Shrestha
Edit/Color :- Sujan Shahi
Mekup:- Roshan
Producer:- Abiral Bohara & Mohan BK
Starring:- Aashir Pratap Jung/Abiral Bohara/Sarika KC
Special Thanks:
HeartBeat Nepal
Guruaama Films
Osnepal
Tatopati
Radio Mirmire
Radio Resunga
Radio Ramechhap
ABHAVA Whole Units
© & P by Yogsana Digital Music pvt. Ltd (9851220745/9857067721)
Social Link :-
UA-cam - tinyurl.com/ya...
Facebook - tinyurl.com/yb...
Yogsana Digital Music Pvt. Ltd is authorized to upload this video.
Using of this video on other channels without prior permission
will be strictly prohibited. (Embedding to the websites is allowed)
यति धेरै माया गर्ने, साथ सपोर्ट अनि प्रतिक्रिया दिने सम्पुर्णमा हार्दिक आभारी छौं साथै हजुरहरुको यो मायाले अझ राम्रा गीत बजारमा ल्याउन हामिलाइ हौसला मिलेको छ।
nice video
Tapai
@@seeturijal4906 fl
Dami video dada
Harik den 2.3 choti sutxu tarapani sunnai Man lagxa redaya dekhe saman garxu
हार्दिक नमन शब्द संकलन ज्यू अनी गायक गायिका संपूर्ण यस टीम मा काम गर्ने हरुलाई बिगत का पलहरु लाई एक दमै समझाउने पल यो गीत सुन्दा त अति नई मजा आउछ
"सार्है मन छुने शब्द अनि लाईन"
"माग्दा पनी मायाको भीक मैले
रुदै बाच्न ठानीन ठीक मैले"
कता कता मेरो आफ्नै बिगत र आफैलाई सम्झन पुगे
हार्दीक नमन शब्द संकलन ज्यू साथै गायक,गायीका र सम्पुर्ण टिम प्रती हार्दीक नमन छ मेरो🙏🙏🙏
गित सुन्दै गर्दै आफैलाई गितमा डुबाउने म मात्र हो की अरु पनि हुनुन्छ हात उठाउनुस् त!!!!
साह्रै मन छियाछिया पार्ने र विगत झल्काऊने साचै प्रेम गर्नेहरूका लागी यदि कसैले साचो मायाको गर्नेलाई बिच बाटोमा नछोड्नु होला
❤
कति बगाम आँसुको खोला
स्वर्गमा त म अट्ने ठाँउ होला😭
Really heart 💓 touching 😘
😭😭💔💔😭😭😭
😭😭😭😭😭😭
छ होला
❤😭😭😭😭😭😭😭😭😭😭😭😭😭♥️😭♥️👍
Ma Pani xu😢😢
यो गित 500 पटक सुने हेरे अझै धित मरेको छैन कसम मेरै लागि बनाए जस्तो लाग्छ सधै सुत्नेबेला यहि गित बजाएर सुनेर सुत्न आनन्द आउछ❣️❣️❣️🙏
म पनि तेस्तोई हो हजुर 😢❣️❣️🙏
गीत सांगीत भनेकै त्यहि हो हजुर कहिलै धित मर्दैन 🥰🥰
है ❤
😢😢😢😢😢😢
Maile pani same ho😭😭
हिजो कसम मान्दिन घिन भनेउ
आज मलाई चरित्र हिन भनेउ
😥😥😥मन छोयो साह्रै राम्रो
❤❤❤hor Mrs rajani❤❤
मलाई तिम्रो याद आयो i love you
sem to you
बिष्णु माझीकाे बुलन्द आवाज ।।😍😍😍🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️ बिष्णु माझीकाे FAN ले यता हाजिर गराै।
गडेश अधिकारी लाई पनि भन्नू न
Ramro geet
साच्चै गित मार्मिक छ।।प्रेममा धोका खाने हरलाई त यो गित ले रुवाउछ।।।बिश्नु माझी दि अनि गायक अनि सर्जकलाई सलाम ।।।हाल दुबइ बाट फलामे खाटमा 2 तला माथी सुतेर कानमा हेडफोन लगाउदै सुन्दै छु ।।।
❤❤❤❤❤❤
"अभाव" लाई मायाको अभाव हुन नदीने मेरा भगवानरूपी श्रोतादर्शकहरू प्रती हार्दीक नमन व्यत् गर्न चाहन्छु।।।जय योग्शना।।जय अभाव।।
Dame xa sir mero avab video barambar sunni gareko xu aagami din haru ma aja ramro git haru gaunu ahi xa mero hjr lai suva kaamana
Agayara thukeko kakha khojera ni paudainau yad rakha...Sarai man xoyo ni hjrl
Batty
Diej to gseh
Jshehshrhdjdhdbfajeb
Avaba dinko 4 5 choti sunxu
Aagami dinma ni yastae geet layaunu hola maro suvakamana xa daju
हिजो कसम मान्दिन घिन भन्यौं,आज मलाई चरित्र हिन भन्यौ... 💟💟💟💟💟
हिजो कसम मान्दिन घिन भनेउ
आज मलाई चरीत्रहिन भनेउ
मेरो अभाव कसैले मेट्न नसकोस😍😍 मन छोयो हजुर😍😍
Mero pani man chhoyo
@@rameshshahi197 झंमैऊपर एवं स़झण/
डठववलरयभब
.
susma gandhari sahi honi tw hoi
Very supapa song so taraijeti song I liked so mah I mis you bisnu mahji mis and ganesh adikari sar and sarika kc mis
Yestai ho hai maya ma
आज ४वर्ष पछि सुन्दानी कत्ति मन भकानियो ♥️♥️😭😭
@shovabhandari9916 aafulai pareko jasto jo hunx kya haii
3 दिन मा 39 पटक हेरियो तर धित मरेको छैन सरै मर्मिक छ शब्द अनि अभिनय lov u all team....
same case mero pani
F
Ok 👍 same ...
Edf FC FC
I'm ccvcfu
Oh no
@@irtexxetri3007
अगाएर थुकेको काख,
खोजेर नि पाउदैनौ याद राख!
धेरै मार्मिक ,अनि मन छुने गीत अरु यस्तै गित हरु सुन्ने अवसर मिलोस । सफलता को धेरै शुभकामना !!
@@yogsanadigitalmusic यस्तै मीठो अनि मन छुने गितहरु लिएर आउनु होला म जस्तो दर्शक श्रोता को साथ अनि माया अबस्य मिल्ने छ! best of luck!
याे गीत लाई मेरै जस्तो दिन मा 10चोटि सुन्ने कोको हुनु हुन्छ सायद गीत संगीत एक दुःख सुख को साथि हो भन्थे हो रैछ धन्यबाद सबै टीम लाई♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो गित आए देखि सुनि राको छु तर अहिले सम्म पनि धित मरेको छैन ❤️❤️❤️
हिजो कसम मान्दिन घिन भन्यौ !
आज मलाई चरीत्र हिन भन्यौ !
जिन्दगीमा हरेक मान्छेको आ-आफ्नै अतित हुन्छ तर असल मान्छे त्यो हो जस्ले बिगतलाई होईन कसैको बर्तमान लाई साचो मनले माया गर्छ। कति मन छुने शब्द र स्वर । I relly Loved this song.
यस्तो जादू छ विष्णु माझी दीदी को स्वर मा रुन मन लाग्छ
हरेक दिन सुत्नु भन्दा अगाडि यहि गित बजाएर सुत्ने म मात्र होला 😥।
Ma.pani xunii😢
म मोरङको भए पनि दाङ स्याङ्जा तिर पुग्थे कुनै बैसमा लोक भाकाको कन्सर्ट हेर्न को लागि।
असाधै मन छुने सान्दर्भिक समय सङै मार्मिक गीत बिस्नु दिदी हजुर को कुनै गीत पनि सायत क्यासेट हुदा पनि छुट्टाउनु सकिन Ktm मा आएर पनि कति क्यासेट बोकेर जान्थे।
मान्दिन घिन भन्यौ आज मलाई चरित्रहिन भन्यौ😭😭😭really heart touching speech...
P
😭😭😰😰😰😰💔💘💔💔💔
😭😭
@@ambika3577 iiii
भाइरल गायिका अन्जु बिक को इन्द्रेणी मा गायको हेरेर हेर्न आको म त आहा सलाम छ शब्द संगित गर्ने लाई
Same too me
Ma pani
वाउ कति राम्रो गित मलेशियाबाट हेर्ने जति यता हाजिर हुनु परेयो nice song ganesh adhikari
छोरि को जिन्दगी
जस्तो पिडा नि सहनु पर्ने
(धेरै हेरिसके आखा थाक्दैन)
(नरोउ भन्छु यो मन मान्दैन)
मन छुने शब्द अनि स्वर
सबै मा धन्यबाद
मनै छुने शब्द लय अनि स्वोरको समिस्रण भयको जस्तो लाग्यो यो गीतमा मलाईपनी।
मलाई त याे गित ले रुवाउनु सम्म रुवायाे हजुर जति खेर पिर परछ याे गित सुनेर दुख बिसाउछु ।😢😢😅
यो गीत सुन्दा मनमा कस्तो कस्तो तरंग पैदा हुन्छ। सलाम छ यो गीत बनाउने सर्जकलाई।
जैले एक्लै हुन्छु ...तब हजुर का गित सुन्छु दाइ जैले मन भक्कनियेर मात्र आउछ्😥😥😥
यो गीतको म्युजिक भिडियो यति नेचुरल छ कि हरेक विवाहित जोडीलाई सन्देश दिने खालको बनेको छ।शब्द गीत संगीत उत्तिकै मीठो म त यो गीत हेर्दा धेरै भक्कानिन मन लाग्छ त्यसैले कहिलेकाहीँ श्रीमतीसँग ठ्याँसठुँस पर्दा यही गीत हेरेर मन बुझाउँछु।
आज सुन्दा बिझाउने बोली,
सम्झे आँखा भिजाउने छ भोलि,
मेरो अभाब कसैले मेट्न नसकुन,,
अत्यन्तै मार्मिक शब्द,,💐💐
Yo dherai marmik ani bastabikta pani ho
😂😂
Q.t sog
Nice
Sai ho
हजुर को 2 गित ले मेरो मन छोयो सरै मिठो र मर्मिक प्रस्तुति हजुरलाई सफलताको शुभकामना गणेश अधिकारि सर
अघाएर थुकेको काख ..
खोजेर नि पाउदैनौ याद राख .....सार्है मर्मस्पर्शी सब्दहरु को मिलन
बलिदान
Wow dammi lagyo
आज धेरै पछि सुन्न आए धेरै मन पर्छ मलाई यो गित 😊😊
कति मिठो स्वर विष्नु माझी दिदि को | ❤❤❤
हजुर नमस्कार बिष्नु माझी दीदि हजुर को यो गीत दिन मा 10 चोटी सुन्छु तही पनी मन पुरा हुदैन किनकिन यो गित मलाई सारै नै मन पर्यो
धेरै मार्मिक छ गित मन छुनी लोक दोहोरी बनेको छ सदै एस्तै मिथो गित हरु सुन्न पाइर्होस भिदियो नि राम्रो छ wowowowow best of luck सफल्ता को सुभ काम्ना छ all तिम्लाइ 😭😭😭
Right thinking you dear
@@yogsanadigitalmusic gfffjiklI
ढजजनखषडटडछठ
रयप
अभाव 2020 मा कोको ले कति हेर्नू भ्यो एता हाजिर हुनु है
Maile ta ballai hereko hajur tyo pani dohori sajh ma pachi kasle gako geet rahexa bhanera khojda bisnu ji ko geet rehexa
Hamita 2022 herdai ho
अभाव भाग 2 हेर्न चाहाने जति यता हाजिर
Me
भाग दुइ हेर्नलाई हुन्छिव
@@amitbhaithakutthakur3196 zip
करोड क्लब प्रवेश वाओ सिरियस लोक दोहोरि गित को सायद इतिहास नै होला यो बधाइ छ सम्पूर्ण टिम लाइ
मेरो अभाब कसैले मेट्न नसकुन
तिम्रो सहर छोडेर यति टाढा जान्छुकी
सास त के लास पनि भेट्न नसकुन।
बिष्णु दिदी र गणेश दाईको सुमधुर स्वरमा गणेश दाइको शब्द सङीत मा मन छुने भिडियो अभिनयमा सारिका र आशिर को सार्है राम्रो छ।बधाई छ सम्पुर्न टेअम Laaii
धेरै राम्रो गित,संगित अनि अभिनय त झनै राम्रो
सफलताको शुभकामना
म निसब्द छु बिस्नु माझी दिदी हजुरको स्वर को मेरा फुच्छे सब्दका तागत ले व्याख्या गर्ने दुस्साहस गर्दैन/ गर्न सकिँदैन पनि...खास त गरिसाध्य छैन। यसै बिचमा ल्याउनु भयेको अभागी ले मन मुटु मस्तिष्क छिया छिया भैराको छ। बधाई सम्पुर्ण टिमलाई... उप्रान्त अझ राम्रा उत्कृष्ट गित को अपेक्षा गरेको छु।
सरोज्😍😍😘
bhauju barabara kohichhaina lokgitma
Ganesh dada miss you
Bishnu di hju lai yek choti. Vetne rahar xa big. Fan yeta hajir. Always. Lop u bishnu. Di❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मन छोयो साह्रै हृदय स्पर्शी आफ्नै कथा झै लाग्यो😭😭😭❤️❤️❤️
Hor Hjr kin ke vo
साह्रै मन छोयो। लोक संगीतको बजारमा गणेश अधिकारिको अभाव नहोस सफलताको शुभकामना ।
अभाव साच्चिकै माया गर्ने जोडीहरुको लागि एउटा सन्देश बनेर आएको छ बधाई छ सम्पुर्ण युनिट लाई
जय योग्सना😍
Nepali Bhopal Prasad Dal ko new song
Ho ne
Love from assam...Bishnu Majhi..❤️..
Even I don't know nepali bt I love lok dohori...
याेगित काे मिउजिक ट्याक मिल्छ भने uplod गरि दिनु हाेला धन्यवाद
वा ओ गित भनेको यस्तो हुनुपर्छ । सर्ब प्रथम त गायक गणेश अधिकारी अनि गायिका बिष्णु माझी लाई सफलता को शुभकामना । यस्तो गित सुनेर कस्को मन न रुलार आगामी दिन मा यस्तै गित बजारमा ल्याउनु होला । म हजुर को स्वोर को ठुलो फेन हु । मलाई मन पर्ने मोडल आसिर प्रताप जंग को झन् म अभिनय को ठुलो फेन हु मैले आसु को कारखाना बाट चिनेको थिए अहिले उहाँ अनि सारिका दिदी को जोडी अति नै सुहाउछ । हजुरहरु लाई पनि सफलता को शुभकामना । हुन त मैले जति तारीफ गरे पनि सक्दैन । हजुर हरु नै अब्बल हुनुहुन्छ । best of luck Aasir pratap jung
यक दम रामो् छ यसैमा सारीका को अबिनयमा र बिषूण माझीको आवाजमा नरामो् बन सक्दैन मलाई यक दमै मन परछ हजूर लाई मेरो तफ बाट धन्यबात छ
शब्द, स्वर , अभिनय ,, बर्णन गर्नै सकिन,,!!
स्वोर शब्द लये अति नै मार्मीक अनि सान्धार्बिक लाग्यो । अझै धेरै सफलता को शुभकामना सम्पुर्न मिउजीक टिमलाई ।।😘🌹🙏
* परदेशी हुने रहर कसलाई पो हुन्छ होला,गरिबी र बेरोजगारी को हतकडी फुकाउने उदेश्य ले हामी जस्तै हरेक परदेशी नेपाली दाजुभाई-दिदिबहिनी हरुको दु:ख ,पिडा र ब्यथाहारु मेरो भन्दा केही फरक ,पृथक र कम भएपनि पल-पल घर परिवार र आफ्नो जन्म भुमिको यादमा बग्ने आसु र, पर्देशी हुनुको पिडा भने सायेद सबैको येउटै हुन्छ । तेसैले म आफ्नै भाग्गेलाइ दोस दिदै यो बिछोडको यादमा छिया-छिया भएको यो मुटुलाई येस्तै गीत संगीत सुनेर भुलाई दिने गर्दछु धन्येबाद ।।
(गिरिबन्धु च्यानल)😘🙏🙏
सधै यो गीत सुन्न आइरहन्छु😢😢😢😢
सायद म मात्रै होला दिन मा ४/५पटक यो गिद सुन्ने
जति सुन्यो उति भावुक बनाउने गिद
Maile like shere pani garako xu bastab mai malai yo geet nikai ramro marma esparsi lago ra comment garako
Den ma 10 choti hare ne man parx k garnu mero aavabab kasalya mattna naskun
शब्द , लय, र भाबले नि मोहित बनायो। आगामी दिनमा नया नया गितको प्रतीक्षामा छु हजुर!!!!
गणेश दादा को भ्वाइस एकदमै मन पर्यो।।
यति मिठो केहि समय अगाडि को भएनि यति मार्मिक गित लाई सबै ले साथ सपोर्ट गरि करोड भिउज पुगोस गणेश जि लाई शुभकामना
अहिले सम्म १००० पटक भन्दा नि धेरै हेरे र सुने कहिले धित मरेन. शब्द पनि तेस्तै मार्मिक अनि भिडीयो पनि तेस्तै राम्रो कलाकार को अभिनय को त कुनै शब्द नै छैन प्रसम्शा गर्ने ❤❤❤❤ यस्तो पो हुनु पर्छ शब्द र संगित तेस माथी गणेश अधिकारी र बिस्नु को स्वर 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
शब्द राम्रो लाग्याे 💖💖
भिडियाे ठिकै😐️😐️
कथा अनुसार अभिनय चै राम्रो छ👌🙌👌
Nice
Wow
manai chune song
Tq so much mana paraunu vayakoma sabailai.
मनै छोयो योगीत ले 😭😭😭
जति पटक हेरेर पनि मनै नमान्ने यो शब्द लय स्वरका धनी गायक गायिका र रचनाकार मा धेरै अाभारि छु यो गित ले मेरो मन नै सितलाता गरेको छ ।हेरिरहेको छु पनि
एकदमै मीठो लय शब्द असाध्यै मीठो गित🙏🏻🎼🎵🎤💕
गीत, भिडियो एकदमै राम्रो लाग्यो यो गीत टिम लाई हार्दिक शुभकामना,,,
साह्रै मन छुने शब्द र लयहरु छन्। क पनि युट्युबमा हेरि रहन्छु यो गित अति मर्मस्पर्शी छ। धन्यवाद बिश्नु माझिलाई🙏🙏🙏👌👌👌अाँशुको खोला खोला ........ सारै मन छोयो।।।
बिष्णु माझी को सोर यति मिठो किन हो।
wow dherai nai ramro xa song "अभाव" को सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐💐
अती राम्रो बनेको छ पहिलेदेखि नै योग्सना डिजिटलबाट निर्मित भििडियो मात्र नभई सबै पक्ष असाध्यै राम्रा र मार्मिक छन्
Nice song 💕💕
यति मिठो स्वरकी धनी लोक दोहोरी कि रानी विष्नु माझी लाई सार्वजनिक कहिले गर्ने ??
अहिलेसम्म दसौं चोटी हेरिसके जति हेर्यो हेरिरहु झै लाग्छ,,,आहा कति राम्रो गित🌷🌷बहराइन
सारै मन मन परेयो बास्तबिक जिबनमा मेल खाने जति सुनेयो झन झन सुनिरहन मन लाग्ने ।
अब जिवनमा एउटै धोको रहेको छ बिष्णु माझीको अन्तरवार्ता सुन्ने ।
बिष्णु माझिले स्वर दियका हजरौ हजर सबै गित हिट नै भयका छ्न तर पनि यति मीठो स्वर भयकी गाइका किन गुमनाम छिन् ?खोइ त यतिका बर्ष सम्म नि उनको १०/१५ बर्ष पुरानो फोटो मत्रै छ ?खोइ त बिष्णु माझी को इन्टरभिउ हेर्ने र उनका फ्यन यता हाजिर गरौं ? बिष्णु माझी लाई पत्रकार मित्रले खोज ?
AAAR
G
Husband agatilo pare paxi testai ho sathi budo le kahi katai hinna didaina re kahi katai hinna pare aafu sangai liyera janxa re baira hinna didaina re sankalu poi raixa kyare tesaile bisnu majhi media ma na,aayeko ho suneko kura
कुन मिडियाले बिष्णु दिदि लाई मिडिया मा लियेर आउछ तेस्लाई म 1 लाख दिन्छु बस 1 चोटि बिष्णु दिदि लाई हेर्न मन छ र नयाँ गित मा बिष्णु दिदि को नयाँ पिस हालेको हेर्न मन छ Plz 😭😭😭😭
जति सुने पनि नअघाउने याे गित। गणेश भाईलाई धन्यवाद दिन चाहेँ अनि बिष्णु माझी बैनिलाई पनि।
कति बगाम आसु को खोला हो खोला स्वोरगमा त म अटने थाउ होला मेरो अभाब कसैले मेटन नसकुन तिम्रो सहर छोडेर यति यति टाढा जानछु कि सास त के लास पनि भेटन नसकुन निकै राम्रो लागी
बिचरा बिस्नु सिटर को आवाज सुन्दा आँखा भरी पानी पानी हुन्छ खोइ आज बिस्नु कहाँ जानू भयो कुन पापी भारी बोक्ने गदाहाले बिजोक बनायो तेस्लाइ भिकामोरी तेस्को साखा सन्तान रुन परोस जिन्दगी भरी
Manai chhoyo....
गणेश दाईको सबै गित उत्कृष्ट छन ।best of luck all team ,
नेपाली गीत सुन्ने मोइले यी गीत हरू मात्रै हुन मेरो वेबरेट song अभाब,शास्त्र, नामर्द, बिजोक, बलिदान, आँसुको कारखाना, फूलै को माला,पासपोर्ट हरियो, पीडाको राजधानी, चिहान love you daju ganesh adhikari❤️❤️❤️
दिनमा 10 चोटि हेर्दा पनि धित नमर्ने, कति सुन्नु गीत भनेको यस्ता हुनुपर्छ ढुकढुकिमा बस्ने खालका।
आहा मार्मिक शब्द आवाज पनि उत्कृष्ट अभिनय पनि दर्दानाक देखियो सबै मा बधाई छ मेहनत को साथ काम गर्नु भएछ अभाब छ माया बिन जिन्दागी मा ( म्याग्देलि)
Kati mito sabda saarai ramro xa yo git malai saarai ramro bisnu dd
अति मार्मिक सुनौ सुनौ लागि रहने गाना राम्रो लाग्यो ।
Man chhoyo
मैले भोगि रहेको जिन्दगी 😢😢😢हरेक सब्द सब्द मा मा भेटेको छू😢😢😢😢
धेरै राम्रो छ गित भिडियो पनि धेरै राम्रो लाग्यो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद👌👌👌🎶🎶🎶
Bishnu dd ko jatinae bayan garepani sabdako kunawo nai xaina love you bishnu dd
wow dammi xa song सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐💐
यति मार्मिक गीत जति सुन्दा पनि उति सुनु लाग्ने आमाको धेरै माया लाग्यो सुनिता बुढा को सबै गीत सुनेको छु सबै गीत अति मार्मिक लाग्छ त्यसमा पनि यो गीतले आसु झार्न बाध्य भए ।
सार्है मन छुने शब्द अनि लाईन"
"माग्दा पनी मायाको भीक मैले
रुदै बाच्न ठानीन ठीक मैले"
कता कता मेरो आफ्नै बिगत र आफैलाई सम्झन पुगे
मर्म स्पर्सी शब्द, लय अनि दृश्य, आहा! मनै छुने !
Bishnu majhi lai mideia ma herni kas kaslai man xa like comment garnu..
3 करोड नेपाली लाई छ तर कोस्को आट छर ल्याउने मिडिया मा बिष्णु माझी लाई लिन कुन मिडिया पुगेको छ ून को इन्टरभिु लिन कोस्को आट आको छर
बिस्नु माझिलाइ हेर्ने लाइभ माधोको पनि धेरै दिन देखिकोछ तर खोइ कहिले देख्न पाइएलार।।।
Male pani derxa hou hornu
🖐️🖐️
Sathi haru uhalai yo janma ma herna paidaina badyata xa
Wooowwew akdaaammmmm raammmrroo lagyoo... Malaii Mann parne model Ashir dada n Sarika dee ko performance I like most
Saraiii mithoo xa geet
Safalatako dheraiii suvkamna
All the best all team laii
2075 देखि अहिले सम्म्म सुन्दै छु ।। जति सुन्यो अति सुन्न मन लाउछ
अभाब 2021 मा कसले हेर्नु भाे यता हाजिर हुम त
Yesto ramro geet ko rachana garne laye sabda varne ani avinaya garne sabaima namaskar we are proud of your entire team best wishes ahead
यस्तो सोरकी धनी बिष्णु माझि दिदी लाई हाम्ले सार्बजनिक इस्थलमा किन देख्न सक्दैनौ उहालाइ कुन दिनको सजाय दियेको हो किन अरु मोडेल नाइका को हल्का छोठो कपडा लगाको देखेपछी मिडियाले कति पर्चारपर्सारण हुन्छ तर बिष्णु माझिको किन खोजी हुदैन ??
baburam bohora baburam bohora sahi ho
yesto hoyena afno mn ra buda budi ko shalla vara ho hajur testo kura bujhnu vo
Aahaa yeoo geet aaj really life shang milnu gyax..bishnu didi koo..
बाबुराम जि बिश्णु माझिको बिषय मा कुरो उठाउनु भएको राम्रै हो उहाको बारेमा सत्यतथ्य बाहिर ल्याउन को लागि स्याङ्जा प्रहरी चौकी मा उजुरी परेर खोज अनुशन्धान को लागि गायिका बिश्णु माझी र उहाको लोग्ने सुन्दर मणि अधिकारिलाइ पुलिस ले ल्याएको छ आशा गरौ छिट्टै हामी माझ उहाको सत्य के हो थाहा पाइन्छ ।
w
साचो माँया नत मेटाएर मेटिन्छ भुल्नै सकिन्छ तोड्न सारै भावुक बनायो यो गित्ले
यकदम राम्रो छ 😢😢😢 really heart touching speechh&•••••••
यो गीत ले मेरो मन छोयो😢😢❤❤❤❤
अत्यन्तै मिठो मेरो मन रुने बनायो
congratulations daju
मन मुटुमा बस्न सफल चर्चित गायिकाको स्वर बद्द गित सारै मन छुने गित बनेको छ धेरै धेरै सफलताको सुभकामना सम्पूर्ण टिमलाइ
Super hit sentiment songs bishnu majhi ko
जहिले सुन्दा नि आन्नद आउने आवाज गुल्मेली गणेश अधिकारी सुमुधुर आवाज का धनी ❤️❤️❤️Love From Gulmi…..???
म सानो छदा नि यो गीत सुन्ने म आझै पनि सुन्छु ।कति मार्मिक शब्द सयोजन सारै मन छुन्छ😢😢😢
My feburate song 2019.........
Verry verry heart touch song💔💔💔💔💔💔💔💔💔
Hi
आहा सारै राम्रो गित मनछोयो बधाई सबैलाई।
Manai xoyaoo go ahead in coming days
very nice song
Dherai ramro geet
vai tmro geet pani kaha kam xara tmro geet ma pani dam chaa_aashu_ko_ kaarkhaanaa ani tmro new kahile sunna painxata..? aatur xu...
Nepalisong