Tallo Bato - तल्लो बाटो • Khem Century • Shanti Shree Pariyar • Lalana Chimariya • Lok Dohori Song
Вставка
- Опубліковано 15 тра 2024
- Presenting New Nepali Lok Dohori song Tallo Bato by Khem Century & Shanti Shree Pariyar featuring Khem Century & Lalana Chimariya only on Shubharambha Digital's official UA-cam channel.
Shubharambha Digital Presents:- New Nepali Lok Dohori Song 2081
|| Tallo Bato - तल्लो बाटो ||
#prakashghimire
#KhemCentury
#Lalanachimariya
#netraaryal
#shantishreepariyar
#newlokdohorisong2081
#sadsong
#Parbatikunwar
#Ravighayal
#Bishwokhadka
#Shambhukunwar
#Newsaddohorisong
----------------------------------------------
♬ Blessing
Jyotiman Century
Sarkidevi Budha
Tikaram Gharti
Chhapi Gharti
♬ Media Partner:-
Laligurash.Com
♬ Supported By :-
Maya Gharti Magar
Jeni Magar
Garkharnel Society America
Nakharangshi Janga Society America
Bhumi Society America
Garkhani Falnai Society Dang Ghorahi
Kol Society Dang Ghorahi
♬ Vocal:-
Khem Century
Shanti Shree Pariyar
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Demdi:-
Bhuwan Gandharva
♬ Basuri:-
Ratna BK
♬ Slow violin:-
Rabin Karki
Yatiraj Adhikari
♬ Sarangi:-
Dharma Gandharva
🎬️ Video Credits:-
🎬️ Story | Director:-
Mausham Himali
🎬️ Cast:-
Prakash Ghimire
Lalana Chimariya
Khem Century
Parbati Kunwar
Netra Aryal
Shambhu Kunwar
Bishow Khadka
Shankar Chand
🎬️Tourist Artist :-
Kirill Kolov
Hauke Froehlich
& Friends
🎬️Child Artits "-
Shanvika Kunwar
🎬️Mua :-
Sarita Magar
🎬️Production:-
Nathuni Jaiswal
🎬️ Asst.director"-
Bishal Ghimire
🎬️Dop :-
Buddha Thapa
🎬️Edit/color/gfx :-
Manoj Karki
🎬️ IT Support:-
Rajendra Aryal
♬ 🎬️ Audio | Video:-
Shubharambha Digital Music Pvt.ltd.
9849141880
♬Special Thanks :-
Jharana Century
Ubika Century
Nirajan Century
Binda Bajagai
Nanda Prasad Century
Balaram Century
Narapura Century
Nimu Century
Bhavi Ramjali
Bimala Shahi
Bachi Budha
Apsara Budha
Chet Man Gharti
Bel Bahadur Gharti
Sarita Budha
Lok Maya Budha
Uttam Century
Dil Kumari Century
Sun Prasad Century
Kankari Century
Gali Century
Bhim Prasad Century
Chandra Kumari Century
Janak Prasad Century
Dhanusha Century
Mahendra Bhandari
Digital Star Pokhara
Taranath Acharya
Mala Khanal
Dev Ghimire
Raju Bajagain
Metro Mart Sanepa
Kirshna Bhattarai
Kamal Sunar
Simla Sunar
Kasthamandap Restor
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us UA-cam
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880 - Розваги
धेरै गाए गूडेर जानी र उडेर जानीहरुको लागी
तर यस पटक हिंडेर जानीहरुको लागी गाएको छु ।
"तल्लो बाटो" कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
मार्मिक धेरै राम्रो छ. सफलताको सुभाकामना. खेम जी ,,,
मैले. धेरै chotii सुने,,,!!❤❤❤
🥰🥰🥰👍🥰
😢😢Marmik song
Dai hajuro ko kunai Pani geet xutayeko xaina jati sunyo tyati nai man siringa banaune geet le aaja Pani aakha bhari tilpil aasu banayo 😭😭
मिठो छ
🫡🫡🫡🫡🫡🫡😻😻😻
15 मिनेटको भिडियो हेरेर घण्टौ रोयर मन बुझाय गायक तथा सर्जक पर्ती हार्दिक नमन 🙏🙏🙏
शान्ति श्री दिदि र खेम सेन्चुरी दाईको फ्यान जति यता हाजिर हुनु है❤❤❤❤❤
Plz support me 🙏🙏
@@Pabi333 Huss🙏
@@RamShresthaShrestha done ✅✅
@@Pabi333 oky🙏🧡
❤❤❤❤❤❤
पर्दा पछाडि को सर्जकलाई नमन स्वोर को प्रासंशा धेरैको देखियो तर सर्जकले चलाएको कमलले मेरो मन थाम्न सकेन कतिमार्मिक यथार्थ शब्दमा प्रदेशको बेथा कोर्नु भयो नेत्र अर्याल ❤❤🎉🎉❤❤
नमस्कार म शान्ति श्री परियार🙏
नत सकेँ बाटो छेक्न नत सकेँ रोक्न
भाग्यमा जे लेखेको छ पर्ने रैछ भोग्न
प्रदेशि माया चै नमारे प्रदेशि एक्लै न पारे
एउटा मुटु छुने सृजना ,हेरेर मायाँ गरिदिनु होला है🙏
❤❤❤❤❤❤
❤❤
हुन्छ अबस्य पनि हाम्री चेलि हजुरको जुनसुकै गित हामिलाइ मन पर्छ
Diju namskar 🙏 god bless you always 💐
❤❤❤
पटकपटक हेरेर रुने😢म मात्रै हाेला कि अरु नि हुनुहुन्छ हाेला😢😢😢यस गितका सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️
😢😢😢😢
😢ma pani xu
😢😢
😭😭😭😭😭😭
😢😢😢😢😢
टिकटकमा सुनेर यता आएको एकदमै रून मन लाग्यो हुन त म पनि अमेरिका आएको ७ बर्ष भयो तल्लो बाटो त होइन तर यहा धेरै छन यसरी आएको अनि उनिहरूको कहानी र यहाको कहानी एउटै देखेर कति यथार्त प्रसुत गर्नु भो, धेरै धेरै धन्यबाद टिमलाइ🙏🙏to continue गर्नुपर्यो यो गीत अझै यहा आएर नि काम नपाएर कति दुख भोग्नुपर्ने हुन्छ त्यो पनि दैखाउनुपर्ने
पर्दा पछाडिको हिरो मर्मस्पर्शी शब्दले मुटुमै हिर्काउने सर्जक नेत्र अर्याललाइ नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो अमेरिका जानेहरुको मात्र कथा हैन प्रदेशिएका लाखौँ नेपालिको यथार्थ चित्रण हो।प्रिय सर्जक एवम् कलाकार को सम्पूर्ण टिमलाई हार्दिक सम्मान🙏
C
आहा कति निको गित जति सुने पनि धित न मर्ने😢😢😢😢😢
Holmes 9@@madhavsingh3084
Sarae mitho lagyo sabai team lai uchcha samman xa
कमाउन नसकेको धन
रमाउन नसकेको मन
बिर्सन नसकेको दिन र
तिर्न नसकेको ऋण
सम्झिदा रात भरि छट्पटीले
अनिदो बस्नुको पिडा
भोग्ने लाई मात्र थाहा हुन्छ 😢😢
गितले रुवाएको नै थियो तर तपाईको कमेन्ट ले झनै रुवायो हामी गरिबिको कुनै दिन छैन आफ्नो हरेक ईच्छा चाहाना मारेर खाडिमा पसिना बगाई रहेका छौ😭😭😭😭😭
धेरै पटक हेर र पनि मन ले अझैसम्म मनेको छैन कति मर्मिक कति मिठो vice हो के खेम्जी को सम्पुर्ण तिम्लाइ शुभकामना 🎉❤
टिकटकमा सुनेको झसॅंग बनायो यो गितले,कति भाबुक कति बास्तविक अनि कति मिठो…🎶💔🎶
me ❤❤❤❤❤🎉🎉🎉
Agree ❤❤
😢😢😢😢
same😥😥
Me
खेम सेन्चुरी भन्न बित्तिकै हरेक गितमा कुनै न कुनै कथा बेथा लुकेको हुन्छ भन्ने कुरा स्पष्ट छ सारा परदेशी को मन टुक्रा टुक्रा पारिदिने अत्यन्तै मार्मिक गित 😢❤ सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 🙏❤
आहा कति मार्मिक प्रादेशिको बेदना पीडा दु:ख बुझेर ( कमाउला रमाउला भाग्यमा छ भने ) यो शब्दले सारा नेपालीको मन छुने भयो आदरणीय लोक सस्कृतीमा आवद्ध भइ आउनु भएका khem century sir लाई धेरै धेरै धन्यवाद सहित सफलताको शुभकामना 💝
याे गित हेरेर आँखा नरसाउने ब्यक्ती सायद कोहि नहोला, मेराे त साह्रै मन छाेयाे, प्रदेसिको पीडा यथार्थ चित्रण गरिएको छ, यश गितका सर्जक, कलाकारहरुलाई हृदय देखि सम्मान, सलुट गर्दछु
खेम सेन्चुरी जी को गीतले अब देश खाने भयो ❤ धेरै धेरै शुभकामना करोडो भ्युज देख्न पाइयोस्
अब होईन पहिला देखि नै होनि❤😂
मेरो जिन्दगी सङ्ग मेल खाने गित 🥹
फेरि पनि त्यो कहालि लाग्दो जङ्गलको याद आयो खै म कसरि बाचे जस्तै लाग्छ 😢😢
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाइ 🙏
😢😢😢
Hjur pani ahi bato janu vako ho
Remember this derian gap on the way to America 😢😢😢😢😢😢
धन्यवाद सर्जक नेत्र अर्याल ज्युलाई जस्ले बास्तबिक जिन्दगी सङ्ग मेल खाने सिर्जना गर्नु भयो अनि बधाई छ खेम ज्यु र शान्ति ज्युलाई जस्ले मिठो आवाज भएर सुनमा सुगन्ध बनाई दिनु भयो ❤🙏
धेरै नै भाबुक बनायो जति पटक हेरे आसु नै रोकिएन सारै यथार्थ परक र मुटु नै छिया छिया पार्यो हरेक सब्द ले सफलता को सुभकामना सम्पूर्ण टिम लाई ❤️❤️❤️
अमेरिका,खाडी,युराेप तथा अने मुलुक रहेका हामी परदेशीहरुकाे वास्तविक येथार्थ हाे ॥ अति मीठाे स्वर, मन छुने शब्द संगीत 😘❤️
हाल अमेरिका बस्नुहुने मेरो घरकै दाजु ravi ghayal ले आफ्नै रचनामा र कथामा बनायको यो गित निकै समय सान्दर्भिक र सिरेस छ। धन्याबाद यो गितको मुख्री पात्र दाजु ravi ghaayal लगायत सम्पुर्ण कलाकार मित्र हरुलाइ । साथै उत्तउत्तर प्रगतिको सुभकामना।
यो गित हरेर धेरै समय लगाएर जंगलको बाटो जाने नेपालिहरु निकै रोएहोलान😭
अवैधानिक रुपमा परदेशिनु परेका हरेका नेपालीको यथार्थलाई उजागर गरिएकाे सिर्जना ❤❤😢😢
15 मिनेट को भिडियो हेरेर 30 मिनेट रोएर मन् बुझाएँ गायक तथा सर्जक प्रति हार्दिक नमन् 🙏
Ho rw😢😢😢
❤❤❤
खेम सेन्चुरी दाइ को गीत आउदै छ भन्ने बित्तिकै। मन्मा पुर्ण बिश्वास हुन्छ हजुर को गीत ले हरेक को मन छुन्छ्😍😍😍
यो गितले सरै मन रोयो मेरो त परदेशको कथा सबै समस्या लाई चित्रण गरेको छ ।यो गित ले राम्रो बजार लियोस सबै टिमलाई सुभकामना छ।।❤❤
स्वर शब्द सङित अभिनय अतिनै मिलेको कहिकतै खोट लगाउने ठाउँ छैन सम्पुर्न टिम लाई धन्याबाद ❤सधै यस्तै समाजका यथार्त सिर्जनाहरु पस्किदै गर्नु❤❤❤❤
टिकटकमा सुनेर आएको हो । खेम सेन्चुरी संगित र स्वर नेत्र अर्यालको शब्दले बिगत ५/६ बर्ष देखी नै देश खायो। जुन गित सुन्यो त्यही उत्कृष्ट प्रदर्शन छ
नेत्र जि काे दवदवा त 12 बर्ष देखि नै छ हजुर😋😋😄
Tehii ta vanyaa 🫶🫶🫶🫶
पैसा भन्ने चिज कसले बनायो
जिन्दगी पैसा को पछि भाग्दै रित्तो हुने भयो यो प्रदेशी 😢
कहिले खुशी हुन सकिएन यो प्रदेशी
धन्यवाद समपुर्न तिम लाई विशेष गरेर खेमसेन्चुरी दाइ लाई 🙏💓
❤❤❤
सरै मन छोयो म देशमै छु देश छोडेर जानिलाइ के भाको होला सुन्दै जादा रुन मन लाग्छ😥😥
कसरी हो रचेको हुन त नेता भन्दा बुझेका छन कलाकार ले तर पनि यती मार्मिक गित म नभयेर हामी पर्देसी दाजुभाइ हरुको मन्मा बसेको यो गित मैले जति सुने पनि मन भरिदैन सलाम छ हजुर हरु लै
लेख्ने मान्छे लाई पहिलाे सम्मान ।नेत्र अर्याल
आहा मेरो त मन छोयो आँखा बाट आशु पनि आयो हाम्रो जीवन मेल खाने गीत बनेको रहेछ धेरै धेरै धन्यवाद खेम सेञ्चुरीलाई साथै गीत करोडौ क्लबमा पुग्न सफल होस् शुभकामना 🎉🎉
😢😢😢😢
Ia ❤❤
मेरो ४० वर्षको करियरमा अहिलेसम्मको बेस्ट गीत हो यो। best of luck century sir🙏🙏🙏💓💓
कति मामिक गित हो यस गितको सम्पुर्ण टिमलाई धेरै -धेरै शुभकामना र बधाई 🙏🙏🙏
बिदेशिनु कसैको रहर हैन बाध्यता हो हामी ठुलाठुला सपना देखेर मन अमिलो पार्दै आखाभरी आँसु पार्दै परिवारको खुसी खोज्न हिडेका प्रदेशिहरु कसैको त सपना पूरा हुन्छ कसैले धेरै दुख पाउछ हो एस्तै बर्तमान देशको स्थिति र हजारौं युवाहरुको वास्तविक भोगाइ लाई गित बनाएर गाइदिनु भकोमा सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद खेम सेन्चुरी दाइको हरेक गित मलाइ धेरै मन पर्छ उहाको जुन गितले पनि मेरो मन छुन्छ😂😂😂😂😂😂😂😂😂
यो गीत हेरे पछि आँखा बाट आँसु आइहाल्छ गीतमा कूनै टुक्का त मेराे जिन्दगी संग मेल खानी खालको छ गीत सुने कि आँसु आइहाल्छ।यो गीत लेख्ने कलाकार लाई धेरै धेरै धन्यवाद ❤❤❤😢😢😢
I'm also same.so sad. 😭😭what kind of this sad song so sad.😭😭.🎤🎤.missing my home🙏🙏🏃♂️🏃♂️🏠🏠
..
हरेक मान्छेहरुको दुख र सुख येस्तो गितहरुमा परिवर्तन गर्न सक्ने हजुर हरु जस्ता कलाकार हरुलाई हार्दिक नमन गर्न चाहन्छु 🎉🎉🎉
सारै मार्मिक ।
सुन्नै सकिन। एउटा सानो कल्पना सम्म पनि गर्न सकिनँ । परदेशीको पीडा । पापी सरकार !
सबै परदेशी लाई सोडेस मै रोजगार को बेवस्ता गर।
सलुट सबै सर्जक हरु लाई❤️🙏🙏💐सफलताको धेरै शुभकामना।
पछिल्लो समयमा खेम ज्युकाे हरेक गितले हाम्रो मन जितेको छ याे गितपनि छिट्टै करोड हान्ने छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
😢inijin. .nnnnnnkof
कति रुवाछौ खेम दाजु पर्देसी लाई 😥😥 har step ko sabda ma really heart touching 🙏🙏
यति धेरै मर्मिक छ कि यो गित भनेर सकिन्न सबै भन्दा राम्रो!जति सुने नि सुनिरहन मन लाग्ने ❤❤❤❤ यस्तरी नै अझै प्रगती हुँदै अघि बढनु होला धेरै धेरै सुभकामना
गीत सुनेर रून आयो। यस्तै छ हाम्रो व्यथा। 😢😢 यति राम्रो गीतको लागि धन्यबाद !!
उकृष्ट लय, शब्द र संरचना... वर्तमान समाजको कथालाई चित्रण गरेकोमा सम्पूर्ण टिमलाई हिर्दय देखि धेरै धेरै शुभकामना...💐💐💐
❤
थाकेको शरिर ,उदास आखा,मनभरि पिडा,ओठमा फिक्का हासो,अनि हराभरा भविष्यको चिन्ता,यस्तै चल्दैछ परदेशी जिन्दगी ।
❤❤❤❤❤
मीठो स्वर दिनु भएको शान्ति श्री परियार र खेम सेन्चुरी जि लाई धेरै धन्यवाद।❤❤👍️
बिदेशि को यथार्थ कथा मा आधारित एक उत्कृष्ट श्रजना !! महान श्रस्ठा लाई सम्मान
गित सुन्दा सुन्दै कति बेला आशु झर्यो थाहा भएन 😭😭😭😭
सफलता को शुभकामना सम्पूर्ण टिम लाई ❤❤❤❤❤
सर्बप्रिय गायक तथा सर्जक खेम सेन्चुरी को हरेक सृजना अब्बल रहने गरेका छन पछिल्लो समयमा तल्लो बाटो...धेरै राम्रो लाग्यो बर्णन गर्न कुनै शब्द भेटिन मेरो सब्दकोषमा❤❤❤
Respect 🙏
जतिपटक धेरै त्यति पटक नै आँसु झर्यो मेरो त😢😢😢😢😢
यो गित ले धेरै रुवायो मलाइ....😥😥म जस्तै khem senchuary .ani santi sheree pariyar ko big fan को को होइसिन्छ एता हाजिर हौ है।
शुभकामना छ होलटिम लाई 😍
सहि हो हजुर मलाई पनि मन पर्छ सायद म पनि पर्देशी भयर होला गीत ले मेरो लाईफ मा मेल खायो😢
❤❤❤😢😢😢
कमेन्ट गर्ने ठाउँ तेति भेटिन 50 चोटि जति शूने गीत यस्तो हुनु पर्छ
Mero ta 100 pugyo hola ❤❤❤❤❤❤❤❤❤❤dherai mitho song❤❤❤❤
वा सेन्चुरी सर क्या गजबको गीत गाउनु भय छ तेसै माथी शान्ती श्री जी को आबाज वा क्या गजब सुनौ सुनौ लागिरहने मैले त 1 हजार चोटि हेरे तपाईं पनि हेर्नुहोस कति आनन्द आउने छ
😢😢 हजुरको हरेक गीत सुन्ने गर्छु हजुरको हरेक गीत ले निकै मन छुन्छ दादा 😢यो गीत दिनै भरी सुनेर पनि थाकिन् 😭😭 सफलता को धेरै धेरै शुभकामना खेम दादा लगायतका सम्पूर्ण टिमलाई आउदा दिनमा पनि यस्तै गीतहरू ल्याउदै गर्नुहोला ❤
यो गित सुन्दा सुन्दै आशु ले आँखा भिजेको थाहा नै भएन ,कठै नेपाली को जिन्दगी 😭😢यो गीत को भाग २ आउनु पर्छ भन्ने जति हाजिर हौ त 👍️
Same 😢😢😢😢😢
Yess ❤
Malai pani
Ho aaunu parxa akdamai utkrista git daju ko❤❤
बल्ल तल्ल अमेरिका छिरेपनी त्यहाँ रहदा बस्दा पाएको दुख र कानुनी लडाइ लड्दा थाकेर डीपोर्ट हुनुपरेको पिडा/कथा बोकेको।
अन्तमा २ छाक खानलाइ नेपालमै केही गरेको सन्देश बोकेको भिडियो चाइ भाग २ मा ल्याउन पर्यो है। रबि घायल ज्यू।
याे गित यथार्थ सबैले भागेकाे जिन्दगीमा तर याे गितले देश नै खाईदियाे सबैको मन मुटुमा बस्न सफल भयो 🙏😭😭😭😭😭
wow कति मिठो गित भिडियो बधाई छ तपाईं सबैलाई अनि मिठाे माया ।रसिया बाट हामी 😍😍😊😊🙏🙏🙏🙏
जति हेरे नि मन नगाउनी गीत दिन मा 10चोटि सुन्ने म मात्रै होकि हजुर नि हो
खाडी जाने सोच बनाको म यो गित ले झसङ्ग बनायो निकै भावुक भये यो गित सुनेर 😕☹️😢नेत्र अर्याल र खेम सेन्चुरी Sir ko geet साच्चिकै मन छुने हुन्छन् ❤🎉सफल्ता को सुभकाना सम्पुर्ण टिम लाइ💐👌🤝😘🙏
शुभारम्भ डिजिटलबाट सार्वजनिक संगितिक कोसेलीहरु मिलियन भ्युजमा गएका देखेका छौ यो गित पनि करोडौं क्लबमा प्रवेश गरोस् शुभकामना सम्भु सर खेम सेन्चुरी , नेत्र अर्याल शान्ति श्री परियार❤❤❤🎉
Amazing khem dai!
कुनै शब्द छैन कमेन्ट गर्नलाई।
बिदेश नजाने निर्णय गरे म आफु चाही।
मन छोयो 😢शब्द सङित अरे वा😔😥❣️
जति सुनेनि नपुग्ने अनि जति सुन्यो तेतिनै आशु आउने कस्तो गित गाउनु भाको होला शान्ति दिदि र खेम सेन्चुरि दादाले मन समाल्नै गारो भयो गित सुन्दा 😢😢😢😢big fan dada ra dd ko😢😢😢😢
❤
कसैले साेध्याे मलाई"
कस्तो चल्दै छ तेराे जिन्दगी
अनि मैले मुस्कुराउदै जवाफ
दिए रित्तोगाेजी,टाढिँदै गरेका
अाफन्त,अाफ्नै मान्छेकाे तिरस्कार
टुटेको दिल,अनि नमेटिने उनका छुरा
जस्ता बचनहरू,अनि साेच्दै छु याे बचेको जिन्दगीकाे सुरूवात कहाँबाट गराै......
#परदेशी🙇♂️
❤❤❤❤❤❤❤❤
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
लाखौं परदेशीहरूको यथार्थमा आधारित यो गीत हेरेर सबैले माया गरिदिनुहोला।प्रदेश जस्तो सोचिन्छ त्यस्तो कहिले हुँदैन यो मार्मिक गीतलेप्रष्ट बोलेको छ।सर्जकहरू सम्पूर्ण टिमलाई सम्मान छ।❤❤✍️
आहा कुनै शब्द छैन बयान गर्न लाई जति तारिफ गर्दा पनि कमै हुनेछ ।।हामी सम्पूर्ण प्रदेशीको कथा र ब्यथा यो त एउटा गीत हो ।हामी भोग्ने मान्छे लाई झन् कस्तो होला ❤🎉🥰🙏🙏🙏
बिदेशी यका लाखौं युवाको मनै रवाउने कथा आधारित गाना 👍️👍️👍️💝💝💝💝💞💞💞💞
केही भन्ने जबाफ नै छैन खिम दाई अनी दिदी 😢😢😢 धेरै धेरै धन्यबाद ♥️🙏 हजुर हरुको आवाज नै काफि छ 🎉
एकदम उत्कृष्ट छ गित समसामयिक घटनामा अाधारित सलाम छ 🙏यस् गितले राम्राे शन्देश दिएकाे छ
२०१० मा म पनी हीडेरै आको, अतिनै दुख पाको थिय. ऐले बरु अली सजीलो छ रे, ज्यान बाजी लगायर आउने हो, अमेरीका छीरीयो भने लाइफ बन्यों, मरियो भने परिवारको बिचल्ली,
आजसम्म सुनेका गीतहरुमध्ये कपलु कोरेर पछिको उत्कृष्ट गीत ❤
सबैको जय होस्🙏🕉️
मेरो मन मुटुनै चस्कियो यो गित सुनेर सुन्दै जाँदा कतिखेर तप्प आँसु झरेको पत्तै पायन बधाई छ होल टिम्लाई छिट्टै करोडौको नजरमा पुगोस सुभकामना🎊🎊❤️❤️🙏 my favourite singer = khem century dada🙏🙏🙏
हाम्रो समाज को यथार्त मा आधारित यो गित निकै मार्मिक छ सफलताको शुभकामना सबै टिमलाई ।
सारै मार्मिक लय भाका उस्तै मिठो स्वोर अझै मिठो शब्द अझै सबै भन्दा मन परेको शब्द उता जुत्ता फेरेउकी नै येता चोली फाटो खेम सेन्चुरी र शान्ति श्री परियार को सबै गित मन पर्छ सम्पूर्ण टिम लाई सफलता को शुभकामना
करोड भ्युज पावोस वा नपावोस तर गित अरब भन्दा राम्रो आयो , धेरै धेरै धन्यवाद खेम सेन्चुरी दाइ शान्ती श्री दिदी 💐🩶🙏
हाम्रो कथा नि यस्तै त होला नि यहाको हालत देख्दा आहा कति मिठो गित हो साना जति सुने पनि धित नमर्ने बधाई छ सम्पुर्ण टिमलाई यति मिठो कार्यको लागि🙏🎊❤️
😊
Ll😊
मेरो जिबन सग मेल सायो धन्यवाद टक्र्याउन चाहन्छु दाइ खेम सेन्चुरी लाइ ❤❤❤❤❤❤❤❤❤
शान्तिश्री परियार दिदी हजुरको आवाजमा त पुरै जादु छ ।कस्सम गितमा कति भावनामा डुबेर सुमधुर स्वरले गाउनु भएको के 😢
पछिल्लो समयमा सारा दुनियाँकाे मनमुटुमा बस्न सफल गायक गायिका आहा!धेरैले भाेग्दै आउनु भएको समस्या समेटिएको सुचना मुलक गित
tera paxillla dherai aaaye jhati or jatha
मोडेल बुनु त हाम्रै झापा सुरुङ्गा कि ललना चिमरिया पो रहेछन् बधाई छ सम्पुर्ण टिमलाइ
यथार्थ र बास्तकिता रहेको गीत सुनेर न दिखेको मन र न रसायको आँखा कोसैको छैन होला 😭😭😭
यो गीत म जस्तै टिकटमा हेरे आउने को को हुनुहुन्छ ...🙏
आज फेरि एकपटक रूवायउ दाइ हामी परदेशिलाई सारै राम्रो सृजना 🙏
यो गित सुनेर लुकि लुकि रुने म मात्रै होला कि अरु पनि हुनुहुन्छ 😥😥😥😥
जती सुने पनी धित मरेन मेरो सारै मिठो सब्द स्वर सारै राम्रो छ दा दा❤❤❤❤❤all the best ❤❤❤
यो गित सुनेर आज धेरै रुएछु😢पर्देशिएको पनि10बर्ष भएछ😢😢😭😭😭
लाखौं प्रदेशीको मन छुने गीत खेम दाइ अनि सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।❤
मर्मस्पर्सी रुन मन लाग्यो हामि र हाम्रै घरपरिवार, हाम्रै छिमेकी को कहानी आयो।
सायद यो देशमा राजनैतिक अस्थिरता आसेपासेको हालीमुहाली नेता र नेताकै भरौटेहरुले गर्दा देश अब केहि बर्ष पछि
युवाहरु प्राय विदेश नै हुन्छन।
परदेसीको याद हाम्रो बाध्यता 💕💕यथार्थ चित्रण गरिएको । शब्द शब्दले मनै छुने
खेम दाई को हरेक गीत उत्कृष्ट र मार्मिक हुन्छ।
लभ यू खेम दाई ❤️😥🥰
पहिलो पटक होला मैले सुन्नि बित्तिकै डाउनलोड गरेको गित यो सुने धेरै पटक ।।सम्पुर्ण टिम लाई सफलता को शुभकामना
देश को मुहार कहिले फेरछौ ए सरकार,कति सम्म लुट्न सक्छ ए अब त केहि गर्न पर्यो हामि नेपालि लाइ कहिल्यै सम्म हो प्रदेश मा बेच्ने,,,सलाम छ यो गित का सम्पुर्ण तिम लाइ
सर्जक र आदरणीय गाएक खेम सेञ्चुरी दाजुको ऋदय विदारक स्वर र आदरणीय दिज्जु शान्तिश्री परियार को मनै छुने स्वर प्रति मनै देखि सम्मान ❤ यथार्थपरक गीत लेख्ने वरिष्ट सर्जक नेत्र अर्याल दाजु लाई कोटी कोटी नमन्❤ song le dherai nai man छोयो
यस गीत आएको लगभग हप्ता भन्दा माथि भयो होला तर दिनमा दसौं पटक हेरेर पनि धित मर्दैन नमस्ते म रवि बुढाथोकी हाल दुबई बाट फोरम प्युठान
गुल्मेलीहरुले मन पराउने जति यता✋
आहा कति मिठो मनै छोयो सफलताको सुभ कामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
सबै कलाकार हरूलाई लाखौं लाखौं धन्यवाद तथा बधाई छ
नेपालको परिस्थिति बाध्यताले भनम कि परिवाको खुसिको लागि भनम पर्देशी जिन्दगी । सरजक पर्ती सम्मान अति मार्मिक लोकगित म कसरी बयान गरु शब्दनै छैन जति बयान गरेनि कमै हुने जति सुने पनि सुनी रम हुने लोकगित आहा आह आहा
हामी प्रदेशीहरुको बास्तबिकता झल्काउने गित🎼🎧️🙊
संधै मेरो मन पर्ने गायक खेम सेन्चुरी ❤❤❤❤ जरूरी छैन कि सधैँ शब्द बाट मात्र भाव झल्कियोस् , कहिले काँही त यस्ता धुनले मात्रै पनि मुटु चुँडाउला जस्तो वेदना बोल्दछ , तर यहा त शब्द संगित उस्तै मन मुटु चुडाउंने छ्न् शायद त्यहि नै होला " संगीत " , जय गीत , जय संगीत फेरी यती मिठो शब्द लेख्ने ब्यत्तीलाई पनी सम्मान छ साथैं सम्पुर्ण टिमलाई शुभकामना
मेरो जीवन सङ मेल खाने गित रहिछ जति सुन्यो तेति आँसु आयो😭😭सफलता को शुभकामना हजुरहरुको टिमलाइ🙏🙏