सिस्नुपानी लाउनैपर्छ - देउसी रे || Shailendra Simkhada || देउसी भैलो कार्यक्रम २०८० || 11 Nov 2023
Вставка
- Опубліковано 10 лис 2023
- फोकस नेपाल सस्थाद्वारा आयोजित देउसी भैलो कार्यक्रम २०८०
सिस्नुपानी लाउनैपर्छ - देउसी रे || Shailendra Simkhada || देउसी भैलो कार्यक्रम २०८० || 11 Nov 2023
Sailendra Simkhada is a well-known comedian and artist in Nepal. He has been in the industry for more than two decades.
हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला
#shailendrasimkhada
#deusi_bhailo2080
#latestprogram
© Shailendra Simkhada 2022
Official UA-cam channel
Please
Like, Share & Comment
Connect With Shailendra Simkhada :
.► Facebook:- shailendra.simkhada1
.► UA-cam:- / @shailendrasimkhada
Shailendra Simkhada च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - Комедії
मस्त ब्यस्त सदा चुस्त निरोगी ज्यूंन जिन्दगी ।
मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधी ।
रोजें मार्ग यसैलाई सोचेर कर्म उत्तम ।
आशिर्वाद सदा पाऊँ दर्शकाय नमो:नम !
❤❤❤❤❤❤ great daai
हृदय देखी नमन छ सदा दिन यसैगरी बितोस् सत्त गुरू गोरख
नमन छ कलाकार ज्यु सधैं ब्यस्त रहनु होला ।
✍🏼👉 हामी नेपालीको यात समाजका अमुल्य सम्पत्ति नै कलाकार अन्तत: यहाँ को प्रस्तुति ले अबिरल समाजलाई झक्झकाई रहुन् र साशकलाई ब्याङग्येको तीरले प्रहार गरि रहोस् 🙏🙏🙏💥👌
@@hemrai2032❤❤🎉
❤❤ ❤❤ ❤❤ ❤❤ ❤❤ ❤❤
कुरो सारै मार्मिक छ तर जति भन्दा पनि व्युँझन नसक्ने हामी नै खराब हो।।
❤❤ ❤❤ ❤❤ ❤❤ ❤❤ ❤❤
सैलेन्द्र सिम्खडा ज्यु लाई कोटि कोटि प्रणाम
सलाम सलाम करोड करोडौं नमस्कार 🙏🙏🙏🙏
धन्यवाद गतिलो झटारो ले ठोक्नु भएकोमा ❤❤❤
तपाईंको प्रत्येक पञ्चमा लाइक गर्न मन थियो
तर के गर्ने एक चोटी मात्र लाईक हुँदोरहेछ
सुन्दर विचारमा आधारीत मुग्द खुसी को हासो हासौ जय शिव गोरख🎉 धेरै धन्यवाद्
राम्रो अतिराम्रो
हास्यव्यङ्ग्यका बादशाहा सिमखडा ।।। तिहारको सबैलाई शुभकामना
हरेक प्रस्तुति उत्कृष्ट लाग्छ।
सर्बश्रेष्ठ र उत्कृष्ठ प्रस्तुति सैलेन्द्र सिङ्खडा ज्यु धेरै धेरै धन्यवाद हजुरलाई ।🙏🙏
wow सहि भन्नुभएको छ
यस्ता स्वार्थी नेताहरुलाइ देख्दा मन पनि अमिलो हुन्छ।यस्ताहरुलाइ यो मन्चमा कति पनि सुहाएन भालुलाइ पुरान सुनाएको जस्तो भयो।
सान्दर्भिक छ नमन दाई
शैलेन्द्र सिमखडा ज्युलाई सलाम छ ।
देश काल परिस्थिति अनुसारको उत्कृष्ट प्रस्तुति
धेरै राम्रो छ सर हजुरलाई धेरै धेरै सम्मान छ सर 🙏🙏🙏
मनछुने भनाई सलामछ सर🎉🎉🎉🎉
उत्कृष्ट ब्यङ्गकार❤❤❤
अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति....👍️👍️👍️.... यतिभन्दा नि नबुझ्नेहरुलई अरु त के भन्नू र खै...!?!...☝️😌☝️👋👋👋
धेरै धेरै राम्रो प्रस्तुति ,,❤
सर्बाेकृष्ठ बैंग सलाम छ खतिवडा ज्यु।
गजबको प्रश्तुती सर💖🙏💖
Hoo Good Very good hajur
देउसीभैलो कार्यक्रम हाल मलेसिया देखि हेर्दै छु सेकुरिटी काम हो खासै भिडभाड हुँदैन राती तर यो देउसि भइलो कार्यक्रमले मलाई आनन्द दियो आजको रात गएको थाहा पाइन 🙏🏻
बिशेष धन्यवाद कलाकार ज्यु लाई 🇳🇵🙏🏻
अरुले जे मुल्यांकन गरुन, हास्य व्यङ्ग्यमा मेरो नजरमा सिंमखडाजीको प्रथम स्थान रहेकाे छ ,अरु कम छ भनेको कततै होइनन् सबै प्रति मेरो सम्मान छ ।।।जय हास्य व्यङ्ग्य ।।।।
उत्कृस्ट प्रस्तुती धन्नेबाद।सिङ्खडा जि।
Yo ta really chha
नेतालाइ जति भनेनि हुदैन ,,अब देश बचाउनु छ भने ,,, पं राधिका ,,कुबेर सुबेडि ,,जस्ता दशौ पंडित ,,वकिल ,भिमार्जुन आचार्य जस्ता दशौ जना ,,,सुरेन्द्र के सि जस्ता दशौ प्ाध्यापक ,,ओ मुर्ति ,भगवान जस्ता दशौ डाक्टर हरुजस्ता स्वतन्त्र चुनाव मा उठेर बुडा दल र दलका बुडा नेता हरु लाई हराउनु पर्छ
मेरो पनि सिमखडा लाई सलाम ।
धेरै ❤राम्रो 🎉
Hasauna garo x bhanthe ho raix ❤❤❤❤❤
साह्रै मनछुने छ।तर कसैलाई पिन्च पनि पर्ने छ।
सिमखडा सरको झटारोलाई सेलुट सेलुट सेलुट 🙏🙏🙏🙏🙏
महान व्यङ्ग्यकार ! धेरै धेरै धन्यवाद ❤❤
Aawajai sanu aauxa hajur ma bhojpur lekharaka bata ho❤❤❤❤❤❤
Mahara ho
अदभूत! उत्कृष्ट व्यंग्य कवि र प्रस्तुत यो सब्द सामग्री पनि....👆️✔️🇳🇵❤️❤️🚀
गजबको प्रस्तुति ।
एकदमै सहि कुरा भाई,चेतना सबै मा भया
Best kalakar dai badhi xa hajur Lai salut xa
खोईत स्यालहरू प्रवचन सुन्न आएन यसपाली
🙏🙏🙏🙏🙏राम्रो छ
सिम्खाडा तामाङ भासा पनि राम्रो सङ आउदो रहेछ
Excellent !!
क्या बात १००% सत्य सांचाे यथार्थ परख,कलाकार देशका अमुल्य रत्न सरकारले मुल्यांकन हाेस ।
💯💯💯
जति भने पनि नलाग्ने भैसकेयाे भनाइ त सतसत छ❤😊
Very nice ❤
wow dami comady kati bato manxe hai nepal ko khatra kalakar❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dhanyabad sailandra dai Tara ti agadi basne chor haru lai jutta mala lagayunu parne full ko mala ko aapaman vayo 😢😢
Salute sailendra bajey !!!
हासो मा लुकेको अद्भुत व्यंग्य ,अति सन्दर्भिक।नम:
धुर्व सत्य सबै राम्रो सबै नेपालिको कानमा यो सन्देस पुगोस जयनेपाल
हाँसो सुन्दै जाँदा सत्य नै लाग्छ कसो गरु???
The best lagcx yaha ko prastuti
Excellent.
❤❤❤wow
Dherai ramro xa great satire 🎉
mero favourite person ❤🙏
सुन्दर
❤❤
अदबैशे नारीलाई भनेको👆️ अति चाखलाग्दो❤️
Wah wah, katti Man parxa vane ni sailendra daiko presentation!
दार्खाली भनेको दार्खाली हो 👌💪🤘
शुभ दीपावली तथा तिहारको शुभकामना गाउँले 🙏🙏🙏
हजुरकाे हरेक श्रृङखला हास्य बेयाङ्गे धेरैजसो सत्य हाे
Jaya hos shisnu pani lai🎉🎉❤🌷🙏🏼
Great Great Great ❤❤❤
Very nice
real political conditions in sarcastic way .
असाध्यै मन छुने अनि असल कलाकार
कवि, शैलेन्द्र ज्यु* उत्कृष्ट ""यथार्थ व्यंग्य कवि"" र यो सामग्री पनि अति चाखलाग्दो👆️❤️❤️
Good 👍👍👍
excellent
Sarai ramro lagxa malai simkhada sir ko byangya great job🙏🙏
Excellent
Good
सम्मानित व्यक्तित्व सैलेन्द्र सिमखडा
सैलेन्द्र जि काे कालजयि सब्दले पक्कै पनि कसैलाई छुनु पर्छ ।।।
ओ हो सहमत
Sarai ramro dhanebad 😅
मार्मिक समय सान्दर्भिकता मा आधारीत भनाई सैलेन्द्र सिङ्खडा सर लाई धन्यबाउ
उत्कृष्ट प्रस्तुति
Great 🙏
सुपर 👍️👍️👍️👍️
Very best and happy tihar
🎉सारैरम्रेासिस्नाेपानि जयहाेस
Wo wo 👏👏
Excellent satires. SIMKHADA is the best comedians. His messages are full of messages and entertaining.
जयहोस
Great job, Jay Buddha, Jay Nepal.
Thank you for great joks.
nice
Great Personality
Talent man. Well played. जति भनेनी केइ नलाग्ने भो। अदालत नै खराब। तेइ भयेर बिग्रेको। अपराधी देस बिगार्ने लाई पैसाको खेल्मा फैसला हुन्छ अनि के को देस बन्छ
Best
The different dimensions of Comedy and Satire.
The real gem of Nepali Artist.
निरंकुश पंचायत ल्याउने मण्डलेहरुको गुणगान गाउने देउसी भैलो पो पस्किएका छ्न सिम्खडाले ।
excellent ! keep it up 🙏🙏🙏
सारै राम्रो छ हजुर। कम्तिमा पनि तिहार देउसी लाइ गाइ जात्रा नबनाइ दिए हुन्थ्यो हजुर। माफ पाउ है हजुर।
तपाईं नेपाल को प्रथम कलकार हो
Yakdam Ramro Prastuti❤❤❤
राम राम राम…….