ओली ज्यु केटा-केटी कुरा नगर्नु हाँसेर मर्ने भए: मेरो बाघसंग दोस्ती छ भन्दा रबि मुर्छा Rajesh Hamal

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
    यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
    धन्यवाद
    #rajesh_hamal #kp_sharma_oli #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
    #sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
    अन्य जानकारीको लागि :
    Facebook: Hamro News Tv

КОМЕНТАРІ • 1,2 тис.

  • @palsang-23
    @palsang-23 5 місяців тому +48

    kp नेपालकै भाईरस हो

    • @hombahaduradhikari6892
      @hombahaduradhikari6892 5 місяців тому

      र त देशैले मानेको छ त !❤

    • @palsang-23
      @palsang-23 5 місяців тому +1

      @@hombahaduradhikari6892 देशको भाइरसहरुले मात्रै मानेको छ।।

    • @prameshdangol1902
      @prameshdangol1902 3 місяці тому +1

      Murkha janta le matra mancha hami chor kp lai mandainau

    • @hasakiadhikari6297
      @hasakiadhikari6297 Місяць тому

      @@prameshdangol1902teita yo muji bolxa mtroii k votw bolera ani achamma xa yr 💩

    • @sureshkumarrai3078
      @sureshkumarrai3078 Місяць тому

      Kp ta randi kukur le chikera janmeko tara k garnu nepali janta ko pani piyaro honi ta

  • @devilalpanday5370
    @devilalpanday5370 16 днів тому +5

    kp को बेज्जत भयको खुशिलाग्यो

  • @photodesignvideomixing
    @photodesignvideomixing 4 місяці тому +42

    ओलि लाई गाउमा हुने नाच मा जोकर को रोल धेरै नै राम्रो लाग्छ । किन्की यो सङग देस चल्ने बाला छैन

  • @bendatarai9220
    @bendatarai9220 5 місяців тому +248

    यस्लाइ के थाहा राजेश हमाल फिल्मी हिरो मात्र हैना नेपाल को हिरो मध्या धेरै पढेको मान्छेमा पर्छ

    • @NepalH2O
      @NepalH2O 5 місяців тому +9

      यस्ता पढ्ने धेरै छन् ,हिरो भित्र पहिलो पुस्ताको तुलनामा चै अलि पढेको हिरो चै हुन राजेश हमाल ।
      अहिले त धेरै छन् पढ्ने लेख्ने हरु आजको जमाना हो जजुर।

    • @jagathero
      @jagathero 5 місяців тому +1

      ​@@NepalH2OYatiko bahas garne pani dherai holan

    • @NbNb1987
      @NbNb1987 5 місяців тому

      M.A padeka rey....pass vye ki fail ...unailai thaa hola😂😂😂😂

    • @sunilkarki4670
      @sunilkarki4670 5 місяців тому +1

      @@NepalH2Oyaha pardera ghar ma toilet huda hudai plastic ma hagera basne haru pani dherai xan😂

    • @BikasAnjal
      @BikasAnjal 5 місяців тому +2

      उसले के कुरा गर्दै छ: उसले भनेको यथार्थ रे , घटिया तर्क ।

  • @rajeshroka7666
    @rajeshroka7666 5 місяців тому +108

    जति कुरा गरेमा पनि राजेश हमाल को भनाई लाई केपि वली ले जबाफ दियकै छैनन

  • @KrishanBalayar-ub1ux
    @KrishanBalayar-ub1ux 5 місяців тому +32

    सलाम छ राजेश सर

  • @surya_kumar8566
    @surya_kumar8566 6 місяців тому +151

    मलाई चाहिँ राजेश सर को कुरा एकातिर छ के.पि.बा.हावा भयो

    • @bibeknepali4675
      @bibeknepali4675 5 місяців тому

      Kp एक uneducated, देश काे खराब राजनितिज्ञ, गुण्डा र नेपालीको सपनाको हत्यारा हो ।

    • @purnabahadur8385
      @purnabahadur8385 4 місяці тому

      बिदेश का मन्त्री केपि बा लाइ भेत्न आउछन तर राजेश हमाल लाइ भेत्न आउदैनन

    • @purnabahadur8385
      @purnabahadur8385 4 місяці тому +1

      कलाकार र हिरो हिरोनि को पैसा कमाउने बातो मात्रै हो तर राज नितिक गर्ने ब्यक्ति देश का अम्मर हुन बुज्याभा

    • @Youjon999
      @Youjon999 4 місяці тому

      Kp ra anekau astoi xan sab lai goli hanau ta vayana asto jatra

    • @rajugrg4726
      @rajugrg4726 3 місяці тому

      धेरै नै हव kp बको कुरा

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 5 місяців тому +23

    राजेश ज्यु देस बिदेश को हिरो मात्रै नभै हिरानै हुन।नेपाल आमा को असल सन्तान हुन तर नेपाल का नेताहरू सबै देसका खलनायक या भिलेन हुन यी सबै कबाडी समान जस्तै हुन नेपाली नेताहरू

  • @PemaSherpa-cx9nh
    @PemaSherpa-cx9nh 5 місяців тому +27

    यहि बाट स्पष्ट हुन्छ की नेपाली जनता अझै हस्यास्पद नेत्रित्व र अभिव्यक्ति को पछि छोडेको छैन भन्ने,

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 5 місяців тому +4

    एस्तो हावा लाई प्रधानमन्त्री ख्वाए जनता ले थुक्क नेपाली त गोर्खे नै रैछ

  • @ghanashyamchhetri3395
    @ghanashyamchhetri3395 6 місяців тому +69

    यस्तै संबाद देउवा र प्रचण्ड संग गर्न अनुराेध गर्छु राजेस हमालजी

    • @dipendrashrestha5300
      @dipendrashrestha5300 5 місяців тому

      पालो आउछ्

    • @alexandri.
      @alexandri. 5 місяців тому

      Kura buja po garnu.

    • @kamalojha7306
      @kamalojha7306 5 місяців тому +1

      देउबाको बोल्दिनी मान्छे राखिदिनुपर्छ😁😂😂😂

    • @pembasherpa8891
      @pembasherpa8891 3 місяці тому +1

      देउवासंग नगरम होला बुझदा त बुझी दैन

  • @SuryaKarki-i7l
    @SuryaKarki-i7l 2 місяці тому +7

    राजेस दाइ सलाम छ तपाइलाइ तपाइ हाम्रो देश को महानायक हिरु मात्र होइन साच्चिकै ठुलो विद्वान पनि हुनुहुन्छ यस्तो केपि जोक्कर लाइ जति जस्तो सुकै तरिकाले बुझाए पनि यसलाइ हासि मजाक हुन्छ किन यो जोक्कर हो

  • @JustEntertainment247
    @JustEntertainment247 4 місяці тому +3

    हाम्रो देशको बालेन मात्र देशको सान अनि पहिचान अरु त न छ्न न थियो नहुने जस्तो मलाई लागेन जय नेपाल जय बालेन ❤️🙏🤚🇳🇵

  • @Bharat-bhote105
    @Bharat-bhote105 5 місяців тому +32

    हाम्रो देश का नेता हरु को भिजन कस्ताे रहेछ प्रष्ट छ। कुरा को वास्तविकता थाहा नपाउने यस्ता हावा कुरा गर्ने ले कसरि देश को विकास हुनसक्छ त?

  • @rajuaale9347
    @rajuaale9347 5 місяців тому +11

    यस्तो अदुरदर्शि नेताहरु देशले पाल्नु दुर्भाग्य हो ।

    • @manoj6247
      @manoj6247 Місяць тому

      Desh le hoena jhole le ho sabai janta kunai na kunai party ko jhole

  • @khagendradc8006
    @khagendradc8006 5 місяців тому +27

    उल्टो सुल्टो जित्ने लाई हाम्रो तिर कप्टी भनिन्छ...यस्ता हावा को पछि लाग्ने नि मान्छे छन उदेक लागेर आउँछ यार

  • @ramlimbu-ri5lh
    @ramlimbu-ri5lh 5 місяців тому +26

    के पी त हास्य ब्यंगमा बिस्वको महान् हो नेता होइन उत हास्यब्यंग्य कला कार हो

  • @ramlamichhane907
    @ramlamichhane907 5 місяців тому +15

    बास्त्बिक हिरो सग ठग राज्नितिग्य हिरो फेल खायो।

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 5 місяців тому +56

    राजनीतिमा राजेस हमाल आओस् देश बन्छ

  • @ShailendraTamang-d7m
    @ShailendraTamang-d7m 2 місяці тому +2

    राजेश जी तपाई फिल्म को हिरो र रियल हिरो ,केपी ओली देश र जनताको लागि भिलेन

  • @greentea1431
    @greentea1431 5 місяців тому +26

    केपि को कुरा ९० प्रतिशत हावादारी हुन्छन्

  • @Ramesh.gaming0707
    @Ramesh.gaming0707 5 місяців тому +9

    केपी ओली जस्तो पटमुर्ख र व्यक्तिवादी सोच भएको मान्छे संग किन इन्टरभिउ लिनु भाको होला राजेश सरले

    • @sharmashakti997
      @sharmashakti997 5 місяців тому

      मूर्खलाई अझै धेरै गहिराइबाट बुझ्न लाई नी केही समयको लागि भएपनि मूर्ख बन्नै पर्दो रहेछ😂

  • @IshwarThapa
    @IshwarThapa 6 місяців тому +135

    ओलि जस्तो खेलौना मान्छे देसको सासक हुनु नै राम्रो पक्ष थिएन उनी मनोरञ्जन दिन नै उतम थिए नेपाली समाजमा

    • @aaisinggrgvlogs
      @aaisinggrgvlogs 5 місяців тому +1

      Santosh panta ko Thau ma judge banaunu parxa comedy champion ma Buda lai

    • @Behumanandloveall
      @Behumanandloveall 5 місяців тому

      100%

    • @bikrambantawa5856
      @bikrambantawa5856 5 місяців тому +2

      कमेडि च्यमपियनमा होइन सर

    • @padamthapa9991
      @padamthapa9991 5 місяців тому +1

      तिमी जस्तो मान्छे लठपङ्खु लाई शासक हुनु पर्ने ।

    • @ArzooRai-sy8xh
      @ArzooRai-sy8xh 5 місяців тому

      Cent percent 😂😂

  • @Sundrakshatri
    @Sundrakshatri 19 днів тому

    ❤हाहाहा राजेस हमाल ,र केपि वलि ,लगायत बिभिन्न पाटिका कार्य कर्ता लगायत सबै लाइ धन्यबाद छ

  • @krishnagiri7475
    @krishnagiri7475 6 місяців тому +65

    दुइ तिहाइ सरकार हुदा माखो नमार्ने कमाउनिस्ट उखान गरेर हासोको पात्र मात्र हुन

    • @JoseRodrigo-e8f
      @JoseRodrigo-e8f 5 місяців тому

      😂😂😂😂😂😂😂ho hahahahaa

    • @SarojChaudhary-tz8tw
      @SarojChaudhary-tz8tw 5 місяців тому

      विरोधी हरुको मोतियाविन्दु लागेको आखाले ओलीको पालामा भएको विकास देख्दैन ।ओलीका पालामा भएका विकासका कामहरू यता हेर्नुस् ।
      १) ६००० किलोमिटर भन्दा बढी सडक कालोपत्रे
      २) ४०० भन्दा बढी तुईन विस्थापित गरि झोलुङ्गे पुल निर्माण
      ३) चिन सँग पारवहन सम्झौता गरि थप ६ वटा नाका सञ्चालनमा
      ४) मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन विस्तार
      ५) नागढुङ्गा नौबिसे सुरुङमार्गको काम अन्तिम चरणमा
      ६)स्वास्थ्य बिमा कार्यक्रम लागु
      ७)ऐतिहासिक धरहरा पुनः निर्माण
      ८) ऐतिहासिक रानी पोखरी पुनः निर्माण
      ९)वृद्ध भता वृद्धि
      १०)पुर्व पश्चिम राजमार्ग ४/६ लेनमा विस्तार गरिदै
      ११)भेरी बबई डाईभर्सनको काम सम्पन्न

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 2 місяці тому

      आफै बनेका होइनन हामी जनताले बनाको हो!

  • @LokjanRokaya
    @LokjanRokaya 5 місяців тому +57

    बकम्फुसे जवाब दिँदै छन् केपी ओली

    • @hasakiadhikari6297
      @hasakiadhikari6297 Місяць тому

      Janta kati veda hun tait …. Rajesh le yelai pele raw vne thikai ho

  • @muktabahadurkhatri
    @muktabahadurkhatri 5 місяців тому +104

    उ भन्दा गु भनिराछ रजेस सर तपाईंले बेकार मा आफ्नो टाईम खेरा फाल्नु भयो दुबार ऐस्तो गलती नगरनु....

    • @apricolex
      @apricolex 5 місяців тому +2

      Plane ra gadi gudaune kura xoddinus neta jiu paila janata ko haat khutta chalaune byewastha gardinus.. rojgari ko shrijana garnus plane ra gadi ko hoina 😔😭

    • @Youjon999
      @Youjon999 4 місяці тому +2

      Astoi gri sabaile question sodhi herau ta

    • @champapudasaini6555
      @champapudasaini6555 3 місяці тому +1

      ठिक कुरा राजेश दाई ले आफ्नो समय किन खेर फलेको होला यस्तो बकवाश संग, हरे मेरो देश 😔यस्ता हावा मान्छे को हातमा

    • @BikasAnjal
      @BikasAnjal 2 місяці тому

      @@champapudasaini6555 तिमी मु. ले कहिले मान्छे देखेको छ, भाेट अर्कोतिर दिए पनि मान्छेले चिन्छ , आचिले नचिनेको ठिकै हाे

    • @BikasAnjal
      @BikasAnjal 2 місяці тому

      @@muktabahadurkhatri गु काे किडाले सवै गु देख्छ ।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 29 днів тому +1

    जनता हाँस्न चहान्छ देश जस्तोसुकै होस

  • @devale3502
    @devale3502 5 місяців тому +16

    राजेश दाइ।तिम्रो र तिनी हरुको अनुहार बेग्लै छ!चाहे त्यो बोल्ने हो चाहे त्यो सुन्ने हरु होस।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 29 днів тому +2

    २४/२५ खर्व विदेशी रीण कसरी भयो देशलाई यो पनि सोध्नुसहोस त भन्छन की

  • @Rupak-ik3sr
    @Rupak-ik3sr 5 місяців тому +15

    नेपाल को नम्बर एक कमेडियन

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    देखिस राजेस ले तेरो कुरो लाई केरे भन्नू भो सम्मान गर्नुलाई त ठाउँ हुनु परोनी जय राजेश हमाल

  • @anjurai3350
    @anjurai3350 2 місяці тому +3

    leval milena kp ba ko mahanayek rajesh hamal sang

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 29 днів тому

    जनतालाई जति बेकुफ बनाउने गफ गर्छ तेती नै खुशी हुन्छन विडम्वना हाम्रो देशको

  • @घलानविशालतामाङ
    @घलानविशालतामाङ 5 місяців тому +5

    राजेस दाइ त फिलीम्म मात्रै हिरो होइननि त राजनीति मा पनि हिरोणै हो एति केपिओलि ठउँमा राजेस भको भए यो देष पनि हिरो हुन्थेऊ 🇳🇵😎❤️❤️❤️

    • @BikasAnjal
      @BikasAnjal 2 місяці тому

      @@घलानविशालतामाङ राजेशलाई राजनीति गर्न कसैले छेकेकाे छैन । उसलाई चिन मन नपर्नु सामान्य हाे, तर चिनमा विकास छैन भन्ने जुन ढिपि राखेको छ नि, त्याे बालापन हाे । केपिले कुनै राजनीतिक कुरा गरेको छैन । तपाईं केपिलाई सकारात्मक चेतनाले हेर्नुभयाे भने देख्नेहुन्छ, एमालेको कार्यक्रममा मात्रै राजनीतिक कुरा गर्छ, कि संसदमा मात्रै । केपिमा सर्टिफिकेट नभएको मात्रै हाे, अध्ययन धेरै छ ।

  • @LaxmanThapa-lz9ro
    @LaxmanThapa-lz9ro 3 місяці тому +1

    अरु तेस्तै हो राजेश दाइको केरे भन्ने शब्द चाइ बबाल लाग्यो❤❤❤❤

  • @sgurung2390
    @sgurung2390 5 місяців тому +29

    के पी ओली जी को नाटक खतरा छ

  • @HariShankar-jm1pn
    @HariShankar-jm1pn 14 днів тому +1

    मलाई त़ यो शो कपिल शर्मा को सो bhanda dherai ramaro लाग्यो

  • @tarasharma9711
    @tarasharma9711 6 місяців тому +10

    हिरो र नेताका उखानहरू रमाईला छन् त है

  • @mahatronishnepal120
    @mahatronishnepal120 День тому +2

    Rajesh hamal ji kp sere sanga bolda hosiyar hunu. Kinaki bhastachar no.1 kp no.2 sere no.3 aarju d b.

  • @bhojbahadurrawal8979
    @bhojbahadurrawal8979 5 місяців тому +11

    काम कुरा एकातिर कुम्लो बोकि ठिमितिर । देशका कुरा छैन , गफ गरि खाने मान्छे यस्तै हो ।

    • @Numa-j4c
      @Numa-j4c 5 місяців тому

      Lastai kpi ba chai aru chai hoina Hasaunu tow lastai Hasi majag graxa hai hajur Rajesh sir le. Arkai kura garirako xa k p i ba lai Yo desh chalauna 😂😂😂😂 😅 malai Sarai gaari 😂😂😂

  • @raghujoshi7076
    @raghujoshi7076 14 годин тому

    दुबै जना महानायक कलाकार ।

  • @shiblaldangi5112
    @shiblaldangi5112 5 місяців тому +12

    राजेश हमाल सर को कुरा सही हो ओली को काम छैन 🎉

  • @naresholi6840
    @naresholi6840 23 години тому

    उमेर बढ्दै जाँदा दिमागले पनि काम कम गर्छ भनेको ठिकै रहेछ। ४० देखि ५० को दशक मा गर्विलो र तर्कसंगत प्रस्तुति दिने ओलिको तर्क सुन्दा उटपट्याङ लागिरहेको छ।

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 5 місяців тому +10

    केपि ओलि फठाहालाइ र्‍याकर्‍याक बणाय

  • @khagendraneupane9643
    @khagendraneupane9643 29 днів тому +1

    राजेश दाजु यि उल्टा सिदा जस्तो पनि बोल्ने नेताहरु सँग बहस गरेर आफ्नो इमेज कम नगर्नुहोस् 🙏

  • @mohantraders9485
    @mohantraders9485 6 місяців тому +10

    बौद्धिक तर्क ओलिसग हुनसक्छ ?

  • @agrimlama8271
    @agrimlama8271 7 днів тому

    राष्ट्रिय महानायक सङ्ग , राष्ट्रिय जाेकर ।

  • @shiblaldangi5112
    @shiblaldangi5112 5 місяців тому +7

    ओली मनोरञ्जन को साधन मात्र हो

  • @nirajbudhathoki3031
    @nirajbudhathoki3031 5 місяців тому +6

    Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻

  • @ramkumarrai6598
    @ramkumarrai6598 5 місяців тому +9

    जे होस ओली सर लाई राजेश सरले ठिकपार्नुजजँदो रहेछ!!

  • @ShreeKrishnaBhatta-ie9bq
    @ShreeKrishnaBhatta-ie9bq 3 місяці тому +1

    राजेश हमाल दाई र केपी ओली को कमेडी र वास्तविक कुरा मन पर्यो

  • @sujanthapa7582
    @sujanthapa7582 5 місяців тому +40

    एउटा पढेलेखेको मान्छे को र अनपढ को बोल्नि सहिली नै फरक हुन्छ भन्या 😅

  • @PratapShah-u4f
    @PratapShah-u4f Годину тому

    नेपाल का पि,म,ल हेरनुस नचिनेकाे जनताले ता पि,म, नायक राजेस लाई राेजदछन हाेला

  • @santoshbhujel1615
    @santoshbhujel1615 5 місяців тому +6

    गरिबी छैन हरे हावा कुरा राजेश हमल 👍️

  • @bhairavlimbu9352
    @bhairavlimbu9352 4 години тому

    राजेस हमाल जी. गफाडी उखान टुका हान्ने संग सकिदैन

  • @nabinabiral9147
    @nabinabiral9147 6 місяців тому +13

    राजेस हमाल जि को बौद्धिकता सलाम गर्न लायक छ ! तर त्यसभित्र दक्षिणपन्थी सोच पनि अलि बढी नै हाबी रहेछ । १९७० को दशक सम्म कुल्लिहरुको देश भनेर चिनिने चिन आज त्यहाको राजनीतिक प्रणाली र सुजबुझ पुर्ण नेतृत्व ले बिश्वको दोश्रो अर्थतन्त्र र प्रबिधिमा झन्डै पहिलो भएको कुरा त नकार्न सकिँदैन नि

    • @BikasAnjal
      @BikasAnjal 2 місяці тому

      @@nabinabiral9147 हाे । उसको वालापन हाे । उसले २५-३० बर्ष पहिले डिग्री पढेको हाे, त्यसपछि विद्वत पुस्तक सायदै पढे हाेला, विचार सुन्दा ।

  • @NamaRawat-h5z
    @NamaRawat-h5z День тому

    केपि को केटा केटी कुरा यस्ता पनि नेता चेतना भन्ने कुरा त बिल्कुल छैन लाज मर्दो मानसिक सन्तुलन गुमाइ सके पछि यस्तै हुन्छ ।

  • @Mt.Chomolungma8848
    @Mt.Chomolungma8848 5 місяців тому +9

    Rajesh dai: Milena level Tero bau Bola a 😂

  • @BkMinRaj
    @BkMinRaj 5 місяців тому +4

    सबैलाई गाडी चडाउने कुरा गरेर भएन क्या सबैले रोजगार पाउने काम गर्नु पर्छ गाडी आफै चड्छन् ।

  • @udayrumba2484
    @udayrumba2484 Місяць тому +1

    भ्रस्टचार गरेर देश बेचेर खाईसकिस ठुलो कुरा गर्छ किट्नी फेल बुडा

  • @bmnabinchannel
    @bmnabinchannel 6 місяців тому +4

    निकै मज्जाको संवाद

  • @geniusgaming9180
    @geniusgaming9180 Місяць тому +1

    के.पि शर्मा ओलि
    प्रधानमन्त्री ❌ पनौतीमन्त्री ✅

  • @dipendraacharya6446
    @dipendraacharya6446 5 місяців тому +6

    हावा केपि बुझेनौ राजेश को कुरा

  • @king_of_king1842N
    @king_of_king1842N 18 днів тому +1

    केपि वलि लाइ लात हान्देउ काम छैन

  • @tarasharma9711
    @tarasharma9711 6 місяців тому +4

    कुरा धेरै मीठो गरनुभयो

  • @manrai9509
    @manrai9509 Годину тому

    उख्खान टुक्काहान्नेमान्छे नपर्यो यहाँपनिठोकीदिएछ केपी बाले होईन ???????

  • @SonamGhising-ye6le
    @SonamGhising-ye6le 5 місяців тому +13

    kp oli ले एउटा जवाफ सहि तरिकाले देको छैन । मात्र मजाक लागिराछ । येता नेत ।। balen is king

  • @HzjsjxbxkdnxXgxygx
    @HzjsjxbxkdnxXgxygx 13 днів тому +1

    Yo kp aafulai bahut smart xu vanne sochxa .

  • @BishnuBdrThapa
    @BishnuBdrThapa 6 місяців тому +5

    नेताको राजनितिगफमा रुमल्लिरहेका जनता बिकास भन्नू यस्तै हो अझै कति रुमल्लिने हो थाहा छैन

    • @Numa-j4c
      @Numa-j4c 5 місяців тому

      Bikash Hola Hola jasto lagira xa malai Asari lagira xa kura K p I ba neta jasto manxely Bikash n holla ani kasri chalxa agadi Hasayrai marxa 😂😂😂😂 k p

  • @Roshanneupane829
    @Roshanneupane829 2 дні тому

    राजेशको अगाडि त ओलि साच्चै केटाकेटी नै सावित भयो त,

  • @dineshghimire8378
    @dineshghimire8378 5 місяців тому +2

    नायक २ फिल्म कहिले रिलिज भएछ?😂

  • @vishalshahi8022
    @vishalshahi8022 Місяць тому

    एसरी देखिन्छ हाम्रो छनोट कस्तो छ !! लाज पनि लजौछ !!

  • @mahendramagar8123
    @mahendramagar8123 5 місяців тому +4

    Kp oli murda bat rajesh hamal jindabat😊

  • @ganeshbudha4021
    @ganeshbudha4021 15 днів тому +1

    पागल नेता हरु सङ कुरा गरेर समय खेर न फालौ। दाइ।

  • @luuie-gb8si
    @luuie-gb8si 5 місяців тому +9

    केपि बाबा हावा कुरा गर्न एक नम्बर हो

  • @chetsunuwar6540
    @chetsunuwar6540 2 місяці тому +1

    राजेश सर हजुर महान, झापाली नेतालाई मुखमा थुस पार्नु भो, हजुरलाई नेपाली 20:42 जनताले चाहेको छ ।

  • @bikashkasaju9061
    @bikashkasaju9061 5 місяців тому +3

    I love Rajesh Hamal ❤❤❤ ❤❤

  • @sagarpandey2857
    @sagarpandey2857 Місяць тому

    हावा कुरा गऱ्यो बस्यो । कैले पानी जहाज ल्याउछु भन्यो कैले ट्रेन ल्याउछु भन्यो । हावामा महल बनायो बस्यो । 😂😂

  • @NetraSharma-r3w
    @NetraSharma-r3w 6 місяців тому +4

    नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला

  • @Prakashdangi609
    @Prakashdangi609 3 місяці тому +1

    देश बीकास हुने भनेको बौद्धिक बर्गले हो उखान तुक्का र गाउँ घरका सोजाजनतालाई दबाएर भोट लीएर सत्ता र भत्तामा रमाउने मान्छेले देश बीकास सम्भब हुदैन !जनतामा चेताना आउनु आवश्यक हुन्छ!

  • @razajbaniyachhetri8177
    @razajbaniyachhetri8177 5 місяців тому +6

    गफाडी को राजा

  • @GhanahyamChunara-ty7bo
    @GhanahyamChunara-ty7bo 3 місяці тому

    के. पी. झोले हवा घास कुरा नगरनू पर्यो 😂😂

  • @Bimalkc1234don
    @Bimalkc1234don 5 місяців тому +3

    kp को घमण्ड देखियो बोलेर जित्नु पर्ने

  • @DalBahadur-lg2rt
    @DalBahadur-lg2rt 12 днів тому +1

    काम छैन यस्ता भुस्तिङ्र्ग्रे नेताको

  • @ravishrivastava6574
    @ravishrivastava6574 5 місяців тому +2

    ओलि लाइ प्रस्न गर्नु नै सब भन्दा मुर्खता हो बरु प्रचन्दे र देउबा लैइ सोधे हुन्छ देउबा लै नि न सोधे हुन्छ त्यो नि ब ब ब गर्दै सकौछ

  • @surajthapamagar593
    @surajthapamagar593 Місяць тому

    बिश्वको एक नम्बर गफाडी के पि।

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 5 місяців тому +4

    केपी ओली नेपालको नेता मिस्टर फन्टुस उखानटुक्का नहुने बकुम्भूस गफ गर्ने राजेश हमालले राम्रो गर्नुभएको छ सबै रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुनुपर्छ

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 5 днів тому

    यस्तो झोक्कर पनि देशको प्रधानमन्त्री हुन्छ

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 6 місяців тому +4

    बा सग नि एउटा खुबि टयालेन्ट चाहि छ 😮😮

  • @HimalRawat-ly3jx
    @HimalRawat-ly3jx 5 місяців тому +1

    जवाफ दिननसक्ने जसरि नै जित्नुपर्छ भन्ने सोच केपि को केटाकेटि जस्तो जवाफ

  • @rajankarki1840
    @rajankarki1840 6 місяців тому +5

    नेपालको यकोहोरो म मात्रै जान्ने अरु सबै गवार भन्ने ओलि महा पागल झै लाग्यो 😊

  • @DOLPHINEDUCATION1
    @DOLPHINEDUCATION1 Місяць тому

    राजेस को आडमा बस्ने भाग्य भएका प्रधानमन्त्री

  • @nabinchaudhary4394
    @nabinchaudhary4394 5 місяців тому +6

    Kp ओलि हावा जे मन आयो तेहि बोलेर देश चल्छ।

  • @kathariyaarjun3766
    @kathariyaarjun3766 11 днів тому

    राजेश हमाल ले मास्टर्स गरेका छ्न,

  • @mantimombhailomanti8663
    @mantimombhailomanti8663 5 місяців тому

    यस्तै हो हाम्रो देश का धमिरा राजेश हमाल दाजु यस्तो कुरा सुनेर मलाई वाकवाकी लाग्छ

  • @nirajbista6600
    @nirajbista6600 Місяць тому

    शिक्षात र अशिक्षा मा फरक देखिहाल्यो नि

  • @lalitmalla7005
    @lalitmalla7005 Місяць тому

    गाउँखाने कथा सुन्न मा मात्रै रमाइलो एक्छिन 😊

  • @rajupahari4871
    @rajupahari4871 4 місяці тому

    देशको राजनितिक हिरो र फिल्मि हिरो !

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 2 дні тому

    यो उखाने भनेको बच्चा नै हो!यसको राजनीतिक सिद्धान्त भनेको उखान टुक्का मात्र हो!