सिस्नुपानीको विकल्प || Shailendra Simkhada || देउसी भैलो कार्यक्रम २०८१ || 30 oct 2024
Вставка
- Опубліковано 30 жов 2024
- सिस्नुपानीको विकल्प || Shailendra Simkhada || देउसी भैलो कार्यक्रम २०८१ || 30 oct 2024
*******************************************************************************
#shailendrasimkhada
#deusi_bhailo2081
#latestprogram
मस्त ब्यस्त सदा चुस्त निरोगी ज्यूंन जिन्दगी ।
मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधी ।
रोजें मार्ग यसैलाई सोचेर कर्म उत्तम ।
आशिर्वाद सदा पाऊँ दर्शकाय नमो:नम
Sailendra Simkhada is a well-known comedian and artist in Nepal. He has been in the industry for more than two decades.
हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला
© Shailendra Simkhada 2022
Official UA-cam channel
Please
Like, Share & Comment
Connect With Shailendra Simkhada :
.► Facebook:- shailendra.simkhada1
.► UA-cam:- / @shailendrasimkhada
Shailendra Simkhada च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
मस्त ब्यस्त सदा चुस्त निरोगी ज्यूंन जिन्दगी ।
मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधी ।
रोजें मार्ग यसैलाई सोचेर कर्म उत्तम ।
आशिर्वाद सदा पाऊँ दर्शकाय नमो:नम !
Extra pangra 😂😂
Vasan ho mahodaya’ tapaiko hasaya ta tapaiko lagi matrai’ k vane aafai lai tha xain sadai uhi uhi uhi tapai ko kunai tuk xain sutnu sirak odera sadai aba maha saya
Woooooooooo
😮🎉😊❤🎉😮😅😊❤❤😊😮🎉❤😊😂😅
😮🎉😊❤🎉😮😅😊❤❤😊😮🎉❤😊😂😅
दम दार प्रसुती सैलेन्द्र जि तँपाइको भनाइ सुनेर न नेताले चेते नतो आम जन्ता ले ।सबै को सद्बुद्दी आयोस जय पसुपती नाथ।
You are so right..
@kpsarma6631 धन्ने बाद
Good speech sir
Kk
❤❤❤❤❤❤❤
सत्तेपूरूसं कलाकाज्यु,नमोनमः।।श्रीनेपालमाताको जय जय जय ।।
साह्रै मिठो सन्देश दिनु भयो अति ब्यबहारिक
🎉🎉
Wow 💯 percent % 👍 yo samunepatik hataunu nai parchha samune patik neeta haru ko shree mati wa shree man yiniharu ko ho janta le yo kura bujnu ati awasek chha
Very Very good and most importent or seriously thinks for Nepalies people
मनको कुरा सबै अोकालत गर्नु भयो।धन्यवाद।
कतिरामो,कलाकार शैलेनद, शिइखडा
simkhada Sir 200% right satte Aadharit sisnupani.............salut
जति सुने पनि फेरि सुनी रहन मन लाग्ने, हजुरलाई धेरै धेरै धन्यवाद महान कलाकार
Kmn
Thank you to Sailendra Simkhadaji, most popular Nepali comedian for another excellent comedy show to highlight current affairs.
दामी लाग्छ दाजुकाे आवाज
जोरदार प्रस्तुति दिनुभयो।
Baalendra sanga hosgiyyaar Mepaliharu testaii Mukul Dhakaal & companysanga pani
Wow dherai ramailo bhayo sir dhaniyabad chha yo desh Ko janta hoshiyar hunu jarure chha jay desh
Shailesh ji, salute ra naman hajur lai mero❤
देश जनताको पिडा बोलिदिनु भएकोमा विशेष धन्यवाद दाजु!यसैगरी बिनासकारी चोर अपराधी पार्टीका नेतालाई खुलाउनु भोकोमा सारै खुसी लाग्यो
Good information good job good decplain and very very heart words .
Simkhada daju ko kamidi ati ramro hunxa❤❤❤
Very good hajur Right thanku
Dherai ramro.
दुष्ट र भ्रष्ट हरुलाई पोल्छ भन्दा त्यस्ता दुष्ट र भ्रष्टहरुलाई देश निकाला गर्नुपर्छ ❤❤ ।
सत्य कुरामा आधारित यो देउसीभैलो कार्यक्रमले सबैको सदबुद्धि आओस्
जिब्रो चाहिँ गाइजात्रा तिर नै गयो । तर अत्यधिक राम्रो लाग्यो
Dherai ramro dhanyabad sir.
सैलेन्द्र सर को यो प्रहार चोर दलाल नेताहरुको मुटू मा चसक्क घोचुन , सिस्नू पानी मा छीर्न नदिए पनि फोकस नेपाल ले स्थान दिनु भएकोमा लाख लाख धन्याबाद 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏
देश र जन्ताकाे दुख पिंडाकाे कुरा खाेलने हास्य कलाकारज्युलाई सलाम ठाेके ।
दुष्ट र भ्रष्ट हरुलाइ पाेल्छ र पाे मुख राताे हुन्छ त चाेर ,डाका, भ्रष्ट दलाल नेताहरुकाे ,सिमखडाज्युहरुकाे ब्याङ्यातमक ले ,सत्य र यथार्थ बाेल्ने हजुरकाे प्रसतुती 👍️👍️👍️👍️👍️🙏👌👌
हजुरलाई धेरै धेरै सम्मान छ शैलेन्द्रजी । हजुरका हरेक शब्द भावपरक र हृदय स्पर्शी छन् । म हजुरको गहिरो फ्यान हुँ ।
हजुर को प्रस्तुति हास्य ब्याग्य भन्दा पनि नेपाली राजनीतिको यथार्थ चित्रण चोटोलो लाग्यो ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपालका जनता , नेता , सरकार ज्याद्रा जति भने बुझाए पनि नबुझ्ने , नसुन्ने टसकामस नगर्ने। यो मनको भडास र तितो पोख्ने र स्वयं सन्तोष गर्ने थोरै तिनो आर्थिक लाभ बाहेक केही हुदैन ।
Sailendra sir prati bisesh naman.purna dhooogg
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
Super shot
Thank you shailendra sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yobtob bata gary pane hunxa sir.🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Good Sir U R Right
Nice axt thanks dai ktm
अति मार्मिक कथा
खुशी लाग्यो
कुरा सही गर्नु भो दमदार प्रस्तुति ❤❤❤
Respect dai
सारै राम्रो भनु भएको धेरै धेरै धन्यवाद नेताहरुले नेपाल लाइ खतम बनाए
एउटै कुरा यो सैलेन्द्रले कति पटक भन्छ ,सुन्दै दिक्क लाग्नि
Awesome ❤❤❤❤❤
जति भन्नाेस् हामी लाई केहि हुँदैन मरिन्छ पार्टी जिन्दावाद
झोला बोक्नु पनि कति सकेकोनी
मित्र यथार्तमा अाधारीत भनाइ हजुर नमस्कार
यिनिहरु सुध्रिने त सम्भव छैन।तर पनि यस्तै तरीकाले सम्झाउदै गर्नु पर्छ ।भन्न छोड्न चाहिँ हुदैन तपाईलाई धेरै धेरै धन्यबाद कसैको घैटोमा घाम लगाउने कोसिस गरेकोमा।
wow hajur🙏🙏🙏🙏❤️
तिहारको हार्दिक शुभकामना सिमखडा ज्यू।❤❤❤❤ तपाईको प्रस्तुतीकरण बबाल छ ।
Great..... nalayak haru lai aghai kam bhayo.....ramro garne lai great...salam....dalal chor lai by
शैलेन्द्र सिम्खडाले नेताहरुको तारिफ गर्ने दिन चाँडै आओस्। नेताहरुमा सद्बुद्धि पलाओस् । शुभ दिपावली
सुन्तला रङ्गकाे ज्याकेट लगायर दर्सक भयर कार्यक्रम मा सहभागिता भईयाे जाेडदार प्रस्तुति सिमखडा सरकाे
Janatako mutu bannu vakoma salam hajurlai tapai desle khojeko manxe hunuhunxa
सज्जनलाई दुर्जनको स्थान नहोला, आफैले बनाउछ!
Very good
सारै राम्रो नेतालाई
❤❤❤🎉🎉🎉
Sahi ho yo kura
जय होस अतिसून्दर ❤
खासै दम लागेन ।
कडा दनक दिनुभयो
Sahi kura rakhnu vako xa sir.hajur prati asal ra mitra purna aasirbad xa sir.ma ram timalsina.hajur ko harek episode herxu.man parxa jayej kura garnu hunxa.yo ho Janata prati ko maya
Dhanyebata Shailendra Ji
Sarai ramro lagyo
(कांग्रेस-एमाले गठबन्धन)ओलि सरकारको विधिको शासन भनेको के हो ??
- वहालवाला प्रधानमन्त्रीले खर्बौंका सरकारी जग्गा,राजश्व अपचलनको मुद्दाका अभियुक्तबाट २ अर्बभन्दा बढि मुल्यको घरजग्गा दानको नाममा घुस लिनु,
- सरकारी जग्गा गैराकानुनी रुपमा कब्जाको अभियोगमा छानविनमा रहेका अभियुक्तहरुलाई देशको महत्त्वपुर्ण मन्त्रालयहरु सुम्पनु,
- राज्य संयन्त्रको दुरुपयोग गरेर देशका नागरिकलाई नक्कली भूटानी शरणार्थीको रूपमा बिदेश तस्करीको अभियोगमा छानविनमा रहेका अभियुक्तहरुलाई राज्यको महत्त्वपूर्ण मन्त्रालय जिम्मा लगाउनु,
- राज्यको एउटा संस्थाले असुली गर्नुपर्ने २० औं अर्ब रुपैयाँ बिजुलीको महसुल ब्यापारीसंगको मिलेमतोमा मिनाहा दिनु,
- एउटा ब्यापारीको घरमा मध्यरातमा बसेर देशको शासन सत्ताको खेलमा संलग्न हुनु,
- आफुले विगतमा गरेका कुकृत्य र ब्रम्हलुटका श्रृङ्खलाहरुको अनुसन्धानलाई प्रभावित तुल्याउन अख्तियार,प्रहरी,अदालत, निजामती प्रशासन,लगायतका राज्य संयन्त्रको चरम दुरुपयोग गर्नु,
- देशको ढुकुटी रित्याएर राष्ट्रलाई कंगाल बनाउन र ब्यापारीबाट कमिसन लिएर देशको राजश्व हिनामिनामा प्रशासन,सुरक्षा,उच्च राजनीतिक नेतृत्व र ब्यापारीको मिलेमतोमा राष्ट्रद्रोही कार्य गर्नु,
- NCELL लगायतका कम्पनिको स्वामित्व हस्तान्तरण,कर निर्धारण र रोएल्टि असुलिमा राज्यकोषलाई खर्बौं रुपैयाँको घाटा पर्ने विभिन्न निर्णयहरु गर्नु,
- गिरिबन्धु लगायतका सरकारी जग्गाहरु व्यापारीसंगको मिलेमतोमा लगानी प्रवर्द्धनका नाममा बेचबिखन गर्नमिल्ने कानुन निर्माण गरेर राज्य बिरुद्द संगठित अपराध गर्नु र देशलाई कंगाल बनाउने तर्फ उन्मुख गराउनु,
- देशमा प्राकृतिक बिपत्तिको चपेटाबाट जनताहरु प्रताडित हुँदापनि उद्दार,राहत र पुनःस्थापनाको सट्टा सत्ता घटक गठबन्धन दल,सरकार कुत्शित दल बिभाजनको मनशायले अध्यादेश ल्याउने ध्याउन्नमा हुनु,
- सहकारी प्रकरणको छानविनको नाममा ८७ अर्बभन्दा बढी अपचलन गर्ने सत्तारुढ पार्टिका अभियुक्तहरुलाई सत्ताको न्यानो कुर्सिमा स्वागत गर्दै अमुक ब्यक्ति,पार्टिको पछाडी खोइरो खनेर लाग्नु,
- सम्विधान जारी भएदेखि यसको पटकपटक बलात्कार गरेर राज्यद्रोह गर्नेहरुले नै संविधान कार्यान्वयनमा आवश्यक शैयौं कानुनहरु निर्माण गर्न छोडेर संविधान संशोधनको वेमौसमी बाजा बजाएर देशमा अस्थिरता,अराजकता र दण्डहिनता मच्चाउनु,
- देशको विधायिकी अधिकार प्रयोग गर्ने सर्वोच्च निकायले राज्यको शाख र इज्जत धुलोमा मिल्नेगरी केहि थान गाडि,सरसामान माग्न छिमेकी मुलुकसंग हात पसार्नु,
- संघिय शिक्षा ऐन,प्रहरी ऐन,निजामती सेवा ऐन लगायतका महत्वपूर्ण ऐन,नियमहरु जारी गर्न अवरोध खडा गरेर राष्ट्रद्रोह गर्नु,
- सार्बजनिक खरिदमा ब्रम्हलुटका श्रृङ्खलाहरुलाई संस्थागत गर्न राज्य संयन्त्रको केन्द्रीय सचिवालय,मन्त्री परिषदको निर्णय गराइ ठेक्का सम्झौता र सार्वजनिक खरिद निर्णयमा उच्च राजनीतिक/प्रशासनिक संलग्नता बढाई कार्यकारी प्रमुख नै भ्रष्टाचारमा संलग्न हुनु,
- ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अनुसार विश्वमा नै सवैभन्दा भ्रष्टाचारी नेता र सरकार रहेको देशको रुपमा नेपाल र नेपालीको दुर्नाम गराउनु,
- कालोबजारी,घुसखोरी र कुशासनको कहिल्यै उम्किन नसक्ने दुश्चक्रममा देशलाई धकेलेर खण्डहर बनाउने प्रपञ्चमा तल्लिन रहिरहने र देश विकास, समृद्धि र प्रगतिका सम्भावनाका सम्पुर्ण ढोका बन्द गरेर सम्पुर्ण देशलाई नै चरम निराशामा धकेल्नु,
- उच्च राजनीतिक नेतृत्व संलग्न ठुला-ठुला भ्रष्टाचारका काण्डहरु: वाइडबडी,टेरामक्स,यति,ओम्नि,वालुवाटार जग्गा,टिकापुर जग्गा,क्यानटोनमेण्ट भ्रष्टचार,बालमन्दिर जग्गा,हरिसिद्धि ईंटा टायलको जग्गा,आयल निगम जग्गा खरिद काण्ड,सार्वजनिक संस्थान भ्रष्टाचार काण्ड,4G काण्ड,दर्जनौं अर्बौं रुपैयाँको सडक,पुल,भवन निर्माण, लगायतका ठेक्का काण्डहरुको छानविन त परै जाओस्, प्रधानमन्त्रीले नै सार्वजनिक रुपमा भ्रष्टहरुको गुणगान,
- अख्तियार,राष्ट्र बैंक,नागरिक उड्डयन प्राधिकरण, धितोपत्र वोर्ड,सहकारी बोर्ड, लगायतका नियामक निकायमा लेनदेनको आधारमा दलिय नियुक्तिले भ्रष्टाचारिहरुलाइ राज्यस्तरबाट संरक्षण गरिएको,
आदि!!
यी लगायतका कैंयौं ब्रम्हलुटका श्रृङ्खलाहरुको भण्डाफोर गरौँ !! राज्य संयन्त्रको दुरुपयोग र भ्रष्टाचारको अन्त्यको अभियान सहित सम्पुर्ण जनता एकजुट हुन आग्रह गर्दछौं !!!
बलियो प्रस्तुति।
बुढाको सैली एउटै रहेछ 20 बर्ष अगाडि र अहिले
Outstanding😂😂
Good.
हँसाएर क्या दनक दिनुभयो सर तर के गर्नु लाज पचेकाहरुलाई लाजै छैन जनता पनि नेताहरुले जस्तो भट्यायो देउसिरे भन्दिन्छन सम्पुर्ण नेपाली हरुमा 2081 को सुभ दिपावलीको मङ्गलमय शुभकामना
Very good performance thanks
Salmxa hajur Lai ainajasary xarlanga banaidinu bayo👏👏👏👏👏👏🇳🇵💝👏🇳🇵💝
आहा !
100000%सहि हाे
सत्य कुरो बोलेको ठिक छ
❤🎉❤🎉❤ क्या बात
यती जनचेतना मूलक राजनैतिक कुरा माथी देशमा भएका सम्पूर्ण राजनैतिक घटनाहरु बारे एक मुष्ठ रुपमा ब्यक्त गरिदिनु भएकोमा धन्यवाद
कार्यक्रममा जाने सबै पार्टीको झोलेहरु हो कि के हो!!जायज कुरा गर्दा पनि ताली पिट्न अल्छी गरेको देखिन्छ त।।ताली खोइ ताली 👏👏
😅😂😂😅😅babbal dami😊😊😊😊😊.
सहि
शहिशते कुरा शोर रचोर एउटै
🎉
कडा
समय सान्दर्भिक
Very good answer sir ❤ 👍 👏
जोडदार प्रस्तुति
दैसि भैलो कार्यक्रमको जय होस 🎉 तितो सत्य
Jay ghanti jay rabi
The satire speech is 100percent true I real fact in the present situation of Nepal.
समय सान्दर्भिक ।
दामी छ
4 पाथी धान पो होला
जनता निमुखाकाे हजुरकाे जय हाेस
अतिराम्रो प्स्तती
Jaya hos daiko
यीनीहरु स्वाँठहरु लाइ जति भने पनि सुन्ने होइन बुझ्ने त परको कुरा हो । मुर्ख स्वार्थी लाई भन्नु र नेपालका नेता भनाउँदाहरु भन्नु उस्तै हो जति भने पनि सुमार्गमा हिडने होइनन् ।
Wow always 100%
नेपालमा राम्रो काम गर्न खोज्नै लाई यहाँका देश मारा नेताहरुले कहाँ टिक्न दिन्छ? जागौं नेपाललाई माया गर्ने जनताहरू अब त बेला भो ? यो सरकारको गाईजात्रा !! बिना कारन रबि जी दुःख दिएको !!
You only artist in Nepal i like 😊😊😊