सिम्खडाको सिंगौरी II SHAILENDRA SIMKHADA II देउसी भैलो कार्यक्रम II 22 October 2022

Поділитися
Вставка
  • Опубліковано 21 жов 2022
  • फोकस नेपाल सस्थाद्वारा आयोजित सम्मान प्रदान तथा देउसी भैलो कार्यक्रम २०७९
    Sailendra Simkhada is a well-known comedian and artist in Nepal. He has been in the industry for more than two decades.
    हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला
    © Shailendra Simkhada 2022
    Official UA-cam channel
    Please
    Like, Share & Comment
    Connect With Shailendra Simkhada :
    .► Facebook:- shailendra.simkhada1
    .► UA-cam:- / @shailendrasimkhada
    Shailendra Simkhada च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
  • Комедії

КОМЕНТАРІ • 385

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Рік тому +27

    *आधुनिक हास्यव्यङ्गका राजा शैलेन्द्र शिम्खडा नै हुन् उहाँको वाचन गर्ने शैली लयात्मक गद्यात्मक छन्दत्मक अनि निकै सन्देशमुलक खाले छन् मत भन्छु यी सबैलाई सङ्ग्रहित गरेर एउटा हास्यव्यङ्ग कृति निकाल्नुस* ❤️😘🙏

  • @laxmanthapa5648
    @laxmanthapa5648 Рік тому +7

    यस्तै सैलेन्र्द जस्ताले पदक तथा सम्मान पाउनु पर्छ म 100% सहमत

  • @dineshthapa908
    @dineshthapa908 Рік тому +2

    कति मिठो गरी गतिलो झापड दिनु भो मलाई लास्टै मन पर्ने । दामी दामी दामी

  • @purnabahadursarki2486
    @purnabahadursarki2486 Рік тому +45

    वास्तविक कुरा नेपाली जनले भोगेको कुरा। अत्यधिक उतकृस्ट प्रस्तुति ।

  • @dhirenbokhimlimbu
    @dhirenbokhimlimbu Рік тому +1

    कबिता लाई मनोरंजन मात्र सम्झने झोले र नेता भनौदाहरु यही कबिता मा छ त देश हाँक्ने सबै रणनीति 😌

  • @manirajraj8799
    @manirajraj8799 Рік тому +3

    मलाई अत्यन्तै मन पर्ने शैलेन्द्र सिम्खडा ज्यु यहाँको जीवन सधै सुखमय रहोस

  • @binodbastakoti3328
    @binodbastakoti3328 Рік тому +5

    हजुर को जय होस हजुर मा देस भक्ति छ

  • @ramrijal2516
    @ramrijal2516 Рік тому +9

    👏👏वास्तविक कुरा बन्दैन मुलुक १०-१२कपुत मरेर नगए नमन 🙏सरलाइ.सहि हो.जनता आजित भए.

  • @mrtekmagar8955
    @mrtekmagar8955 Рік тому +3

    कडा छ सबै लाई दिपावालिको शुभकामना,,

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 Рік тому +3

    बिग फ्रेन् म हजुर को 🙏🙏👌👌🇳🇵🇳🇵

  • @bharatsunar2145
    @bharatsunar2145 Рік тому

    सलाम छ सिम्खडा सर तर यि कुपुत्रहरुलाइ लाज इज्जत शरम पचीसकेका हरुको कुनै दबाइ छैना,जे भयपनी तपाइको हरेक प्रस्तुती अती उत्तम छ।

  • @bijayapuri7613
    @bijayapuri7613 Рік тому +2

    व्यंग्यको खानी आदरणीय सैलेन्द्र सिम्खडा यस्तो हिम्मतवाला छोरा कुनै कहिँ जन्मिएको छैन । हामीले मनपराइएका एउटा कलाकार 🙏💐💐

  • @hamalyoutube8021
    @hamalyoutube8021 Рік тому +3

    अति उत्कृष्ट र सान्दर्भिक प्रस्तुती ।

  • @urmilakc1728
    @urmilakc1728 5 місяців тому

    सिइखडाजि हजुरलाइ सलामछ महजुरको कमेडि धेरैहेनेँगछुँ

  • @urmilakc1728
    @urmilakc1728 5 місяців тому +1

    वाबा सिइखडाजिले कति सते्कुराबताइदिनुभयो

  • @padamkandel8168
    @padamkandel8168 Рік тому +2

    सैलेनद्र जिलाई धेरै धेरै धन्यवाद याे देशकाे जस्ता काे तस्तै व्याख्या गर्नु भयकाे मा

  • @kbthapa2045
    @kbthapa2045 Рік тому +1

    उत्कृष्ट सिम्खडा ज्यु यिनी लेण्डुपहरु लाई छाेड्नु हुन्न सबै नामर्दहरु हुन।

  • @gorkhaman3785
    @gorkhaman3785 Рік тому +3

    अत्यन्त उच्चरित ब्याग्य !
    धेरै धेरै बधाई!

  • @bidurkhatiwada5577
    @bidurkhatiwada5577 Рік тому +9

    उत्कृष्ट सैलेन्द्र जि ।

  • @krishnaghimire318
    @krishnaghimire318 Рік тому

    सारै कडा गयेकाे बर्ष काे पनि अायाेत यसपालि जति भनेपनि यी लेन्डुपे हरु लाई लाग्ने हाईन ।

  • @dhankutesolti3569
    @dhankutesolti3569 Рік тому +3

    कति मिठो बेंगय मन छुने खालको तर शिरिरामको काहानी आएन दुख लागो हो मलाइ त

  • @swaconclinic9573
    @swaconclinic9573 Рік тому +3

    समसामयीक बिषयबस्तुको उठान , अत्यन्तै सुन्दर मार्मीक एवं यथार्थ प्रस्तुती ।

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 Рік тому +2

    सैलेन्द्र महोदयको अत्यन्त राम्रो प्रस्तुती।

    • @shailendrasimkhada
      @shailendrasimkhada  Рік тому

      कमेन्टको लागि धेरै धेरै धन्यवाद 😍😍 येस्तै येस्तै प्रस्तुतिको लागि हाम्रो channel लाइ subscribe गरि जोडिनु होला 😍

  • @damuneupane3631
    @damuneupane3631 Рік тому +1

    तपाइको व्यंग बाण धेरैलाइ असह्य हुन सक्छ।सायद बुझ्न पनि कठिन भएछ क्यार ताली पनि कम बजेको छ।उत्तम छ शुभकामना

  • @bgsoham5119
    @bgsoham5119 Рік тому +5

    नमन् हजुरमा मेरो निकै मन पर्ने मा हजुर नी हुनुहुन्छ, यी नेता हरुको कान नैं छैनन् सुन्दैनन् अब जनता स्वतन्त्र भएर उठ्नु पर्छ

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Рік тому +3

    नेपालकै उत्कृष्ट हास्य कलाकार शैलेन्द्र ज्यु प्रती 🙏🙏🙏🙏

  • @l.m.niraula4025
    @l.m.niraula4025 Рік тому

    गज्जब प्रस्तुति ,उत्कृष्ट व्यङ्ग्य र यसै गरि प्रयास जारी रहाेस्;अब नेपालीले कुरा बुझ्दै छन् त्यसैले चाेर फटाहाहरु फ्यालिने छन्।

  • @neeshwarkandel4488
    @neeshwarkandel4488 Рік тому +1

    व्यंग्य मार्फत यसरी तिर हान्दा पनि ती अग्रपंक्तिमा रहेका प्रभुका पाउपोसहरु अझै मुस्कुराइरहेका छन है पाजीहरु!!

  • @ramacharya5120
    @ramacharya5120 Рік тому +4

    शैलेन्द्र सिँखडा जी हाम्रो अनमाेल कवि । नमन छ ।

  • @Cookingwithchef_.sundar
    @Cookingwithchef_.sundar Рік тому +6

    अति मिठो अतिनै उत्तम प्रस्तुति सन्देशमुलक समय सान्दर्भिक यथार्थ समसामयिक नेपालि वर्तमानको परिस्थिति ।
    जय होस हजुरको

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 Рік тому +6

    धेरै ठूलो शम्मान छ सर हजुर लाई मेरो🇳🇵🇳🇵🙏🙏

  • @salturover2970
    @salturover2970 Рік тому +2

    मैले त 2079 को दशैँ-तिहार मनाउँन मिलेन,अरू सबैमा शुभकामना छ! 😍😍😍😍🙏❤

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Рік тому +9

    अति मिठो अतिनै उत्तम प्रस्तुति सन्देशमुलक समय सान्दर्भिक यथार्थ समसामयिक नेपालि वर्तमानको परिस्थिति ।
    जय होस हजुरको 🙏🙏
    🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @yamprasadpoudel9772
    @yamprasadpoudel9772 Рік тому

    सत्य तथ्य कुरा लाई हास्य व्यङ्ग मार्फत प्रस्तुत गर्नु भएको मा धन्यबाद सर 🙏

  • @sharmilakc3701
    @sharmilakc3701 Рік тому +3

    साह्रै राम्रो सोच छ । 🙏🙏🙏👌🏾👌🏾

  • @samratdhakal9151
    @samratdhakal9151 Рік тому +2

    प्रणाम गुरुदेव हामी कुम्भकर्ण जनताको अझै चेत खुलेको छैन

  • @user-ez7og7ud3f
    @user-ez7og7ud3f Рік тому +4

    कडा सैलेन्द्र सिम्खडा सर !!

  • @dharmalasharma6614
    @dharmalasharma6614 Рік тому

    सारै चित्तबुझ्दो 🙏सिक्किम बाट

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 Рік тому +1

    यो राज्य प्रणाली पूर्णतः शिकारी बनिसकेको छ। सबका सब संयन्त्र कसलाई मुर्गा बनाउने भन्ने शिकारको धुन र दाउमा छन्। मौका पायो कि शिकार समात्यो, बल्छी थापिरहेका हुन्छन्।

  • @deepakbhusal8024
    @deepakbhusal8024 Рік тому +1

    मौलिकता सहितको पुर्नजागरण
    मौलिक जरोकिलो पार्टी नेपाल।
    अबको नेपाल र नेपाली को आवस्यकता ।

  • @bholapande4884
    @bholapande4884 Рік тому +22

    नेपाली राजनीति र सामाजिक विक्रिति र विसंगतिकाे वास्तविक ऐना प्रस्तुत 🙏🙏🙏

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Рік тому

    कलाकार देशको आइना हो देशको श्रृङ्गार हो र माहान पनि हो भान्छु म त ! सिम्खाडा ज्यु लाई धेरै धेरै स्वागत छ सिस्नु पानी क्लब मा ! अति खुशी लाग्यो र म मात्रै नभै लाखौ फ्यान छ्न हजुर को ! भ्रष्ट नेता भ्रष्ट भ्रष्ट दल र कर्मचारी भ्रष्ट तान्त्र ले हो हजुर लाई मन नपरयेको ! दुई लाइन मा सबै थोक ! अब जनता ले हजुर को मन्तव्य र भनाइ स्पष्ट बुझ्ने भो दोस्रो लेङ्डुबे को भाशा ! कुइयेको र गनायेको नेता हरु अब जनता ले छुट्टाउलान कि सिम्खाडा ज्यु 🙏🙏🙏जय नेपाल

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Рік тому

    सिंखडा जी, जति पनि प्रस्तुत गर्नु भो एक एक शब्द अनि भनाइ सर्वश्रेष्ठ छन्। तर के गर्ने ? वर्तमान शिक्षा नितीबाट उत्पादित कसैले बुझ्ने वाला छैन, यो बुझाउन पूरानै शिक्षालाई आधुनिक करण विकसित गरि नैतिकशिक्षा , संस्कार,संस्कृत,ईतिहास,अनुसाशन युक्त सिलेभस तयार गरी लागु गर्नु पर्छ। त्यस पछि मात्र बुझ्छ। यस्तो हुन स्वतन्त्रबादी रोज्नु पर्छ।

  • @netrakhatiwada2450
    @netrakhatiwada2450 Рік тому +10

    एक लेजेण्ड कमेडियन🙏🙏

  • @ganeshsunar3511
    @ganeshsunar3511 Рік тому +3

    सलाम छ दाइ

  • @mahesharyal7551
    @mahesharyal7551 Рік тому +4

    अत्यन्तै उत्कृष्ट प्रस्तुती।

  • @prembhatta967
    @prembhatta967 Рік тому +1

    सकारात्मक संखेत दाजु

  • @rameshparajuli5541
    @rameshparajuli5541 Рік тому +1

    uncle ma chai tapai ko fan vaye aaja bata😄

  • @shantijoshi3414
    @shantijoshi3414 Рік тому

    🙏🙏कबिज्यु हजुरको कबिताले न ताली बजाउने आट छ न हास्न छाट छ।।।

  • @rohitranabhat5547
    @rohitranabhat5547 Рік тому +1

    अति राम्रो प्रस्तुति दिनु भयाे
    लाजपचेका नकचरा हरूलाइ जे गरे पनि नहुने रहेछ

  • @samayanepal6645
    @samayanepal6645 Рік тому +2

    नेपालको यथार्थ ।

  • @RMC558
    @RMC558 Рік тому +10

    He is one of the best & realistic comedians of Nepal!!!
    Salute you 🎉

  • @dibyagiri5861
    @dibyagiri5861 Рік тому +2

    बधाई छ सिम्खडाजी ।

  • @shovadhungana7276
    @shovadhungana7276 Рік тому +1

    उत्कृष्ट प्रस्तुती

  • @anishpandey3142
    @anishpandey3142 11 місяців тому

    अति उत्कृष्ट प्रस्तुती 🎉🎉

  • @kumarmaharjan5103
    @kumarmaharjan5103 Рік тому +3

    सहि कुरा 🙏🙏🙏🙏🙏

  • @wasudevtimalsena1776
    @wasudevtimalsena1776 Рік тому +1

    वा क्या गजब
    सहि कुरो

  • @suryakantapathak9228
    @suryakantapathak9228 Рік тому

    Har mausam har Utsab STUTI CHIYA
    Jya hos simkhada sir

  • @bishnushrestha9842
    @bishnushrestha9842 Рік тому

    पुरानै कुरा। मज्जा आएन

  • @kumbagurung2488
    @kumbagurung2488 Рік тому +3

    Thanks comedian Shailendra Jiu
    Great and it was a very informative 👍
    Have a happy Tihar २०७९🙏
    United Kingdom

  • @minbahadurkhatri6092
    @minbahadurkhatri6092 Рік тому

    नेपाली जनता ले ऱ्भोगेका एव वास्तविक कुरा ।

  • @gangathing1755
    @gangathing1755 Рік тому

    अत्ति उत्तम ।

  • @puskarsanchuri9598
    @puskarsanchuri9598 Рік тому +3

    क्या मनै खाने महान भनाई सलाेटछ सर अाखा बाट अासुनै खस्याे😂😂😂😂😂

  • @pradipthapa7250
    @pradipthapa7250 Рік тому

    सत्य तथ्य यर्थाथ मा आधारित ,रोमाञ्चक र हसिलो ,देश भक्ती सम्पूर्ण लाई समेट्न सक्ने ,हास्याकलाकार ,

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r Рік тому +7

    बधाई छ दाजु लाई🙏❣️

  • @arunpokharel7414
    @arunpokharel7414 Рік тому

    Koti koti Sastanga Dandwat Binti Garchu Hajur lai.
    Thotra Ganhaune Neta Bhanauda Boka Haru lai falera Muluk jogauna Swatantra Ummedwar Abhiyan Safal param Nepal.
    Kathmandu le janya chha tyaso garna.
    Hoshiyar Dadeldhura, Hoshiyar Gorkha, Hoshiyar Chitwan, Hoshiyar Rautahat, Hoshiyar Jhapa.
    Kathmandu, regular

  • @guruprasadkafle9667
    @guruprasadkafle9667 Рік тому +6

    जय होस हजुरको।

  • @8ballpoolgame.819
    @8ballpoolgame.819 Рік тому +3

    he is really a no.1 satirical comedian of nepal.... and equally enemy of nepali so called leaders.... so people we should support him

  • @springleynepal7596
    @springleynepal7596 Рік тому

    lekhnus mazalya lekhnus janata sath ma xan congratulation sir🙏

  • @feelings142
    @feelings142 Рік тому +2

    Always a great fan since sisnu pani dhewsi........ Hats off sir..... God bless

  • @mohanlalita7665
    @mohanlalita7665 Рік тому +1

    हजुरको हरेक शब्द सुन्दा कुन चाइ नेपालिको मन दुखेन होला र दाजु।😪😪

  • @Avicrjking69
    @Avicrjking69 Рік тому +9

    Glory to you Mr. Simkhada. Excellent, heart touching presentation 👏 💙

  • @bharatnathdulal5673
    @bharatnathdulal5673 Рік тому +1

    सहि हो

  • @chandranarayanyadav6450
    @chandranarayanyadav6450 Рік тому

    धेरै राम्राे

  • @subashbogati4225
    @subashbogati4225 Рік тому +1

    Wow dai 😘❤️❤️👌👌

  • @nkedarnkedar1303
    @nkedarnkedar1303 Рік тому +2

    एकदम राम्रो ,सहि प्रस्तुति ,

  • @amritbharati1839
    @amritbharati1839 Рік тому +4

    आहा गजब दाजु🙏

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan Рік тому +14

    Such a realistic and outstanding performance of Mr. Shailendra Simkhada ji. Thanks @Simkhada ji for dissemination of patriotic information...🙏

  • @gurunggom246
    @gurunggom246 Рік тому

    Namasker sir dherai metho sahi kura Gaddar neta haru hola

  • @krishnaupadhaya8596
    @krishnaupadhaya8596 Рік тому +2

    धेरै धेरै बधाई छ हजुलाई

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 Рік тому

    Superb! Hardik Badhai!

  • @sureshkhanal4879
    @sureshkhanal4879 Рік тому +1

    Sarai man paryo ❤❤❤

  • @JivanThapaVlogs
    @JivanThapaVlogs Рік тому +2

    उत्कृष्ट प्रस्तुती🙏

  • @kabita2001
    @kabita2001 Рік тому +2

    Highly appreciate your creativity

  • @tarabying6884
    @tarabying6884 Рік тому +4

    Wah wah wah! I always wait to hear you Sailendra Sir! So true so nice

  • @shukraraj3055
    @shukraraj3055 Рік тому +2

    उत्कृष्ट वाचन 🙏🙏🙏🙏

  • @hemdahal9172
    @hemdahal9172 Рік тому

    Nice sailendra Ji.

  • @rnbj07
    @rnbj07 Рік тому

    Jordar prastuti damdaar xa !!
    Real dark truth !

  • @abcmobile6496
    @abcmobile6496 Рік тому +1

    Sailendra dai hjr Lai koti koti pranam 🙏

  • @thambahadurrai
    @thambahadurrai Рік тому +5

    नमस्ते and २०७९ साल को शुभ-कामना to all nepali people living all over the wolrd. यो ब्यांगले touched my inner heart. So, I love it sooooooo much in never forget way

  • @badridevkota2791
    @badridevkota2791 Рік тому +4

    Excellent .keep entertaining Simkhada sir❤️❤️

  • @krishnadhital1249
    @krishnadhital1249 Рік тому

    पृथ्वी को सर्टिफिकेट देउ ट्यागगरि दिनुभएकोमा धन्यवाद

  • @jayaramadhikari4081
    @jayaramadhikari4081 Рік тому

    दाजु काे धेरै कुराहरु पुरानानै दाेहाेरिन थालेछन्

  • @kabirai2776
    @kabirai2776 Рік тому

    याे नेताहरुलाई देश बिकाश गरनुपछ जनताहरुलाई शुखि बनाउनुपछ भननेनै छैना खालि अाफु र अाफनाेलाई मात्र उठाए पुगछ जतिभनेपनि लाजशरम छैना

  • @juniorjuni467
    @juniorjuni467 Рік тому +1

    डाँका सॅधै डाकानै हुन्छ

  • @rupeshregmi7627
    @rupeshregmi7627 Рік тому +2

    बढ‍ो गज्जब 😍😍

  • @yubeehangraee638
    @yubeehangraee638 Рік тому

    Kada po aayotw काकाको 😁

  • @nirmaladulal5256
    @nirmaladulal5256 Рік тому +1

    To good, to Nice sir

  • @kalyanbasnet1014vlogs
    @kalyanbasnet1014vlogs Рік тому

    उत्कृष्ट प्रसतुति😋

  • @urmilakc1728
    @urmilakc1728 5 місяців тому +1

    Right hajur