प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || भाग १ || SISNUPANI DEUSI 2079 || PART 01

Поділитися
Вставка
  • Опубліковано 23 жов 2022
  • नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
    #sisnupaninepal #deusi2079
    अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल
    यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल
    वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई
    वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार
    तस्वीर: चन्दशेखर कार्की र समूह
    मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह
    फूल सज्जा: उज्जवल माली
    छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने
    शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ
    सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी
    ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार
    अनलाईन: माधव पौडेल
    प्रकाश: बलराम केसी
    समाचार संयोजन: राजु पौडेल
    छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती
    छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार)
    सम्पादन: सन्तोष दवाडी
    प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर
    भिडियो निर्माण: पदम तिमिल्सिना
  • Фільми й анімація

КОМЕНТАРІ • 1,4 тис.

  • @sameerfloyd07
    @sameerfloyd07 Рік тому +7

    पहिले पहिले जनता थियौँ
    विरोध गर्थ्यौ राजाको
    अहिले त आफैं राजा भैयो।
    यो लाइन चाहिँ कडा आयो।

  • @keshabstudio742
    @keshabstudio742 Рік тому +70

    यसरी नाङ्गिता पनि निच्च हास्ने नेतालाइ कुकरतिहारकाे शुभकामना

  • @ramkrishnaregmi3780
    @ramkrishnaregmi3780 7 місяців тому +3

    याे बर्षकाे सिस्नाेपनिकाे देउसि भैलाे कुर्ने काे काे हुनुहुन्छ ?

  • @anujaaryal2023
    @anujaaryal2023 Рік тому +35

    कठै मेरो देश 😭😭😭 । यो जीवन भरी देश खुसी देख्न पाउँदिन जस्तो छ । माफी गरिदेउ नेपाल आमा ।

    • @MadheshMithala
      @MadheshMithala Рік тому

      Khusi Dekhna sakinxa sr, there are so many opportunities still we have in our hands.🙏🙏🙏

  • @ramsharanpudasaini1659
    @ramsharanpudasaini1659 Рік тому +364

    जति घाेचे पनि गैँडा जस्ता नेताहरूलाई छुँदैन। धन्यवाद सिस्नाेपानी नेपाल।

    • @Tuchcha_blog
      @Tuchcha_blog Рік тому +4

      ठिक

    • @sandhyathapa3135
      @sandhyathapa3135 Рік тому +5

      They don’t have damn care for our nation

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 Рік тому +2

      अति राेचक र सत्य घटेका कुराहरु लाई समेटियकाे छ र शिक्षा पनि देए काे छ अब सबैले ईकुराहरुलाई मनन गरि भाेट सहिठाउमा दिन जनतालाइ सचेत गराउन जरुरि छ सबै कलाकार ज्यु हरुमा शुभकामना तथा बधाई ।

    • @bidurshibakoti1473
      @bidurshibakoti1473 Рік тому

      कत्तै भ्रष्टाचारी नेताहरुलाई घोच्पेच गरेर देउसीखेले भनेर मुद्दा हाल्नेत हैन्न् घुसखाएर अदालतले पारीत्त गर्ने हैन हुन्त नेपालमा राम्रो काम गर्नेको खुट्टा तान्नेबानीनै छ क्यारे

    • @subrajkc6811
      @subrajkc6811 Рік тому +1

      Sahi ho....sidai goli thoknu parxa...

  • @jwalamainali6865
    @jwalamainali6865 Рік тому +2

    यो भन्दा बढि सटायर हान्ने ठाउँ नै छैन ,धन्यवाद सिस्नुपानी

  • @gobindapunmagar5
    @gobindapunmagar5 Рік тому +7

    बालेन नाम सुन्दा कति गर्भ महसुस हुन्छ है🇳🇵🙏❤️ happy tihar all of sisnu pani teams and specially balen shah😘❤️🇳🇵

  • @binodchhantyal7008
    @binodchhantyal7008 Рік тому +16

    गर्ब गर्छु सिस्नुपानी नेपाल तिमलाई सम्मान स्वरुप शुभकामना ❤️❤️

  • @parbatpoudyal1847
    @parbatpoudyal1847 Рік тому +11

    जे होस बाबुरामलाई ब्याङ्य हान्दा नाति केटोले ताली बजाको चै मन पर्यो 🤣🤣🤣🤣

  • @NEPAKRISH
    @NEPAKRISH Рік тому +10

    i felt emotional here !
    बरु लेख्नै छोडौँला,
    कलमले मकै गोडौँला,
    धारे हात कसैलाई लाउनु नपरोस्,
    यस्तो देउसी फेरि फेरि गाउनु नपरोस् ।

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr Рік тому

      के गर्नु अन्तिम को हरफ हरुले मन छोयो!

  • @ramkrishnabudhathoki6924
    @ramkrishnabudhathoki6924 Рік тому +16

    प्रज्ञा-सिस्नाे पानी 2079 काे उत्कृष्ट प्रस्तुति
    याे प्रस्तुति बाट नेताहरूले केही बुझ्न जरुरी छ
    तिहार तथा छट पर्वकाे सम्पूर्ण नेपालीहरूमा शुभकामना ।

  • @sanjumoktan4316
    @sanjumoktan4316 Рік тому +14

    *देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आउँदै गरेको महान् चाड शुभदिपावली तथा तिहार अनि छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु*

  • @ramchandragiri3668
    @ramchandragiri3668 Рік тому +14

    एक एक शब्दको मूल्य छ धन्यवाद सिस्नुपानी।

  • @samurairambo8237
    @samurairambo8237 Рік тому +40

    एकदम राम्रो प्रस्तुति। अति मधुर ढङ्गले व्यङ्ग्यको झापड नेताका अनुहारमा लागोस्। जय नेपाल।

  • @amirgc7551
    @amirgc7551 Рік тому

    सिस्नो पानी देउसिरेले मज्जाले देश लुटेरा नेताहरुलाइ ब्याङ्य गर्दै देउसिरे खेल्नु भएकोमा धन्यबाद छ।लुटेरा नेताहरु जनताको अगाडि भएर होला अनुहार निला राता पारेर घोप्टेका छन सबै।खुलेर हास्न कोहि सकेको देखिएन।

  • @kishorkhatri5965
    @kishorkhatri5965 Рік тому +1

    सारै राम्रो छ जनचेतनामूलक छ अब सबैले सोचनेबेला आएको सहि र राम्रो छ कतारबाट मजाले हेरियो सबैलाई सफलताको सुभकामना🇳🇵🇧🇭🌹🌷🌼🌻🥀🌿🌲🍀☘️🍏🍎🍍🍓🍅🍒

  • @ajitgautam2624
    @ajitgautam2624 Рік тому +94

    तिहारको हार्दिक मङ्गलमय शुभकामना!प्रज्ञा सिस्नु पानीका समस्त सदस्यहरूलाई हार्दिक बधाई। ढुङ्गा भन्दा साह्रो छाति भएका नेता नामधारी भएको विश्वको एक देशका हामी अ भाग्यमानी जनता।

    • @harkareshmimagar7339
      @harkareshmimagar7339 Рік тому

      सिस्नुपानी कार्यक्रम चेतना मुखी नागरिकलाइ सिरखण्ड बराबर ।केपीको पछि लाग्ने ।देउपाको पछि लाग्ने ।प्रचण्डको पछि लाग्ने ।माधवको पछि लाग्ने ।राजेन्द्र लिङ्देनको पछि लाग्ने ।वा नेताहरू को गल्ती छुट्टयाउनु नजान्ने अन्धोभक्त हरूलाई खुर्पाकोबेंड

  • @rajanpandey7205
    @rajanpandey7205 Рік тому +64

    देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीमा शुभ दिवलिको शुभकामना ।।

    • @mohantamang3596
      @mohantamang3596 Рік тому

      Same to you sir 🌹

    • @gopalmalla904
      @gopalmalla904 Рік тому

      Same to you dada🙏❤️❤️🥀🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 Рік тому

    सिस्नुपानी रमाइलो साथै ब्याड्ग हुँदा हुदाै सत्य यथार्थ हाे ।तर २६ बर्षमा आउदा पनि देशले निकास पाएन ।इश्वरसंग प्राथना गर्छु,सबैमा सद्दबुद्धीआओस् ।

  • @birendrakhadka843
    @birendrakhadka843 Рік тому +1

    बरु लेख्नै छोडौला
    कलम ले मकै गोडौला
    धारे हात कसैलाई लाउन नपरोस्
    यस्तो देउसी फेरी फेरी गाउन नपरोस्
    एकदमै मार्मिक मन छोयो
    नेताको कहिले छुने हो,

  • @rameshdhungel2450
    @rameshdhungel2450 Рік тому +37

    सिस्नो पानी नेपाल तथा सनातन धर्मावलम्बी सम्पूर्ण महानुभावहरुमा २०७९ सालको तिहारको मंगलमय शुभकामना!

  • @ramhariaryal6791
    @ramhariaryal6791 Рік тому +10

    जति सिस्नु पानी लाए पनि ज्याद्रा नेता सुध्रनन ,
    शुभकामना भैलो टिम ।।

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 Рік тому

    नेपाली नेता लाजमर्दो ब्याक्तित्व को धनी रै छ । रास्ट्रको निम्ति इनिहरुको बलि नचढाए सम्म सुशासन हुन असम्भव छ जस्तो लाग्यो ।

  • @shyamtimalsina6710
    @shyamtimalsina6710 Рік тому +5

    लास्टको गित मर्मइस्पर्सि लाग्यो। नेता हरु मा सत बुद्दी पलाओस ।२०७९ को दिपावली छट पर्बको सम्पुर्ण नेपाली जन मा धेरै धेरै सुभकामना सुख समृद्धि ले छाओस।

  • @janakbhatchhetri
    @janakbhatchhetri Рік тому +19

    सिस्नाेपानि नेपाल साथै सम्पुरर्ण देश विदेशमा रहने नेपाली लाई दिपावलि भाइटीका साथै छटकाे हार्दिक मङगलमय शुभकामना!!!🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @stramofficial658
    @stramofficial658 Рік тому +48

    स्वतन्त्र पार्टी जिन्दावाद 🇳🇵 शुभ दिपावलिको शुभकामना छ सबैलाई 🇳🇵❤️

    • @tulashisapkota8233
      @tulashisapkota8233 Рік тому

      स्वतन्त्र पार्टी जिन्दाबाद ,भोट केमा कि रुखमा कि सुर्यमा,कि हसियो हतौडोमा😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @premshrestha4121
    @premshrestha4121 Рік тому +10

    जति ब्यंग्य गरे पनि नेपाल को नेताहरु लाई केही पनि हुदैन, धन्यवाद सिस्नुपानी नेपाल सम्पूर्ण देश बासिलाई तिहार को शुभ-कामना

  • @blessingtv22
    @blessingtv22 Рік тому +1

    फेरि फेरि यस्तो देउसी गाउनु नपरोस्😭
    शुभकामना

  • @gunjankrsah
    @gunjankrsah Рік тому +28

    What a masterpiece ❤️
    शुभ दिपावली सबैजना लाई 🙏

  • @dharmakhadka8364
    @dharmakhadka8364 Рік тому +370

    मेरो कमेन्ट हेर्ने सबैलाई तिहार को शुभकामना।

  • @ramsedhai9743
    @ramsedhai9743 Рік тому

    👏👏👏👏 अन्त्यमा भनियजस्तै येस्तो देउसी फेरि फेरि गाउनु नपरोस् 🙏🙏🙏👏👏👏🌹🌹👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gagandhami5857
    @gagandhami5857 Рік тому

    सम्मपुर्ण सिस्नाे पानि हेर्ने द्रशक महानु भाब हरुलाई तिहारकाे शुभकामना ब्याक्त गर्द छु र अब याे आउने चुनाब यसरि ब्याङग्य गर्ने खाल का नेतालाई न चुनम है सबै ले युवालाई भाेट दिम

  • @megharajpokharel6222
    @megharajpokharel6222 Рік тому +7

    धेरै राम्रो सृजनशील दवाव ! नेताहरू सद्बुद्धि पलावस् । सिस्नुपानी टीमलाई धेरै धेरै धन्यवाद तथा मुरीमुरी शुभकामनाहरू !

  • @amanjoshi8012
    @amanjoshi8012 Рік тому +22

    This 1-2 hrs might be hard time to pass for these corrupted politicians.

  • @raibhakta..2434
    @raibhakta..2434 Рік тому +2

    सिस्नुपानी को अध्यक्ष महोदय ज्यू ।।।
    गोरु नेता हरु लाई सम्मान साथ सोफा मा राखेर पढाउनु भएको धेरै भयो तर नतिजा कति को सन्तुष्टी हुन्नुछ ? यो त हजुर आफैलाई थाहा होला ? र यो गरिमामय सभा मा गोरु नेता हरु मुड फ्रेस मात्र हुन आउँछन् ।
    मेरो बिनम्र अनुरोध के छ भने आगामी साल देखि यो हजुर काे सभा मा नेपाली जनता मात्र को उपस्थित गरियोस् धेरै भन्दा धरै जानकारी र चेतना पाउने छन र सब्या नागरिक हुने मा अमूल्य गेन् प्राप्त गर्ने छन। नेता र पार्टी जनता मा जन चेतना कम भएकै फाईदा उठउदै छन । र हजुर ले नेता हरु लाइ जति नै पडाए पनी परिवर्तन त अस्मभब नै हो । अब को एउटै बाटो भनेको जनता सुद्रिनु मात्र हो भन्ने मेरो ठ्यमै हो...
    बाँकी हजुर को विचार !!!!

  • @ramuniure1902
    @ramuniure1902 Рік тому

    धेरै समय पछी सिस्नुपानी आयो खुशी लाग्यो । बल्ल तिहार आय जस्तो लाग्यो । २ बर्ष पछी बल्ल हेर्न पाईयो।

  • @dipakoli4065
    @dipakoli4065 Рік тому +12

    सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई तिहार को शुभकामना ।। कोहि पनि बिदेश जानुनपरोस कसैको निधार खाली नहोस 🕉️🕉️🕉️🕉️

  • @sudipbhattarai58
    @sudipbhattarai58 Рік тому +7

    मेरो देशको लागि प्रचण्ड र शेरवहदुर सराप हो।

    • @SanDesh-pl8ym
      @SanDesh-pl8ym 3 місяці тому

      Sayed Mailae tw dherii bujaeko xaina balla 12 ma pardai xu tra prachanda laii galii garnae aadikar nii tapaii laii Parchanda lae naii daeko ho tapaii chora huna sakxa pm testao banako chaii ho haii aba yo era nii Jana Lago aba Palo yuwa ko ❤ jay Nepal ❤❤❤

  • @Sujanbhai1748
    @Sujanbhai1748 Рік тому

    party का चोर नेताहरुलाइ अगाडी राखेर व्यंग्य हान्ने सिस्नु पानी देउसि एकदम राम्रो छ।।लाज पचेका नकचरा दाम्ना हरु उल्तै हास्छन।।। देउबा ,ओलि,,रेनुका बा,,गगन,,जनर्दान चोर लाई लखेत्नु परर्छ।। देउबा मुन्तेन छ।। एकदम उत्कृष्ट छ यो प्रोग्राम।।।।

  • @rajugiri4311
    @rajugiri4311 Рік тому

    लाज पचिसकेका लाई उन्कै अगाडि त्यसरी भन्दा पनि कहिले चेेत खुलेन । धन्यवाद सिस्नुपानी समपूर्ण टिमलाई ।

  • @anitaaryal4706
    @anitaaryal4706 Рік тому +6

    हिन्दू धर्मावलम्बी हरूको ठुलो चाड शुभ दिपावली को हार्दिक मंगलमय शुभ-कामना सम्पुर्ण मा🙏

  • @keshavranamagar2057
    @keshavranamagar2057 Рік тому +3

    तिहारको हार्दिक मङ्गलमय शुभकामना!प्रज्ञा सिस्नु पानीका समस्त सदस्यहरूलाई हार्दिक बधाई।...धेरै पर्खाइ पछि मिठो कार्यक्रम ❤....thank u Sisnupani ...always gave me vibes...

  • @durgatamang1946
    @durgatamang1946 Рік тому +1

    सबै नेत्ता भनाउँदोहरुको कालोकर्तुत जन्ताको माझ हास्यव्यङ्ग्य मार्फत ल्याउनु भएकोमा सम्पुर्ण सिस्नुपानी कलाकार टिमलाई हृदय देखी नमन ।

  • @prasannakhaling2491
    @prasannakhaling2491 Рік тому +1

    हार्दिक धन्यवाद सम्पूर्ण सिस्नुपानी नेपाल परिवारलाई । पक्कै पनि यस्तो देउसी फेरि फेरि गाउनु नपरोस सबै नेताहरुको चेतना खुलोस । सम्पूर्ण नेपालिहरुमा दिपावलिको शुभकामना 🙏

  • @madhavprasad7066
    @madhavprasad7066 Рік тому +8

    देश तथा बिदेशमा रहेका सम्पुण नेपालिमा तिहारको शुभकामना,,💐💐💐💐

  • @netrak.c.539
    @netrak.c.539 Рік тому +15

    देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा तिहारको शुभकामना 🙏🎊🎉

  • @sujanlopchantamang5939
    @sujanlopchantamang5939 Рік тому

    यस्तो मीठो गाणमा हलुवामा बालुवा बन्ने आइमाईको स्वर अलि तालमा गायिकि भए अति उत्तम हुने थियो संगितकारलाइ समेत अलमल पारिदियो सुन्नेलाइ खल्लो भयो ,,,, anyway सिस्नोपानी समुहको प्रसंशा तारिफ को साथै धन्यवाद दिदै शुभकामना प्रकट,,,

  • @babinlama192
    @babinlama192 Рік тому

    यो कथित पठशाला स्कुलका संचालक हरु हो यिनिहरुको व्यबहार हेरा अनि यिनिहरुले यसरि भट्याउनेमा मज्जा लिउ नत्र देशको किरा यिनिहरु पनि हो है। व्यंग्यको लागि।

  • @ManojSharma-ku4tm
    @ManojSharma-ku4tm Рік тому +5

    तिहार आयो कि मलाई सिस्नोपानी धेउसीको निकै प्रतीक्षा रहन्छ् 😊😊

  • @dayasharma7164
    @dayasharma7164 Рік тому +122

    बिस्वभरका सम्पुर्ण हिन्दु धर्मावलम्बी र सम्पूर्ण जनतालाई सुभ दिपावलि !! ♥️🇳🇵🙏

    • @ka5817
      @ka5817 Рік тому +1

      6ya yespaliko deusi so boring
      Khoita Comedy king, Manoj Gajurel? Manoj Gajurel begar ko bored program
      Amaleko bhatri sangathan SISNUPANI DEUSI so boring- Khoi Shailendra Simkhada? Amaleko jhole navako le uhalai hatayeko ho ki k ho?
      Sisnupani afai ganayeko 6, kaslai sisnupani lau6au? afailai

    • @jensonregmi9978
      @jensonregmi9978 Рік тому

      Strong but tender, determined but loving, fierce but compassionate-a complex, layered soul that I thank God for every single day. Happy birthday!

    • @rameshparajuli44
      @rameshparajuli44 Рік тому +1

      नेता कै अघि यस किसिमकाे कार्यक्रम भईरहदा कुनै पनि नेताले पश्चतापकाे अनुभूति गरेकाे देखिन ।। अाम नागरिककाे हैसियतले याे कार्यक्रम हेरिरहदा नेपालमा बसेर कहिकतै अाशा गर्ने केही अाधार देखिन ।

    • @anmoldhewaju8371
      @anmoldhewaju8371 Рік тому

      Jay 🇳🇵. Espali ramra lai vote dim. Amaley kangresh maobadi lai binti haram.

  • @Nimesh-khadka
    @Nimesh-khadka Рік тому +2

    देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी तथा नेपाली जनलाइ 2079 सालको तिहारको शुभकामना व्यक्त गर्दछु

  • @premkoirala6001
    @premkoirala6001 Рік тому

    लाज सरम भएको नेता भए यो नै काफी छ।नकचरो भएर ङिच्च दाँत देखाएर लाज पचाको देखियो नेताहरुले!धन्न्य छ कलाकारहरुलाइ राम्रो प्रस्तुति को लागि!

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 Рік тому +4

    तिहार को सबैलाई सूभकामन ❤️❤️हामी सबै मिलेर काम र बस्न सक्नुपर्छ सबै ठिक हुन्छ र गबॅ गर्ने हामी नेपाल हुन्छ ❤️

  • @Thaneshwarbhandari
    @Thaneshwarbhandari Рік тому +37

    Satire is enough for contemporary Nepali Leaders. I love the creativity of all artists and presenters. Long live Sisnu Pani.

  • @BimalGaireOfficial
    @BimalGaireOfficial Рік тому +2

    किन किन सिस्नुपानी नहेरी तिहार आको जस्तो लाग्दैन मलाई चै !! मन पर्यो ।

  • @bhimkunwar508
    @bhimkunwar508 Рік тому

    🙏🙏सम्पूर्ण सिस्नोपानि कार्यक्रमका श्रोता ज्यूहरुमा हजुरहरुले सिस्नोपानि संचालन गरेको पच्चिस बर्ष बितिसक्दा पनि कयौ मार्मिक यथार्त घोचपेच शब्द हरुले यि कु मनस्थिति भएका कुबिचार भएका नेता महोदयको मानशिकपटलमा जनताहरु प्रति कति पनि दयामयाको बिकाश उन्तति प्रगति रोजगारी स्वास्थ्य खानेपानि जस्ता अत्यावश्यक सुबिधा त श्रृजना गर्न सकेनन अब के गर्लान जे भएनि सम्पूर्णमा दिपावलिको मंगलमय शुभकामना 🙏🌹🙏👍

  • @c.m.s2073
    @c.m.s2073 Рік тому +3

    सिस्नुपानी देउसी को बेङग चेतना भया🤗

  • @narayanraut1331
    @narayanraut1331 Рік тому +22

    उत्कृष्ट प्रस्तुति🙏!! सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुभ दीपावली!!❤🎉

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 Рік тому +1

    वास्तवमा, यो निर्देशनको उद्देश्‍य यही हो कि हामीले शुद्ध हृदय, सफा अन्तस्करण अनि निष्कपट विश्‍वासका साथ आपसमा प्रेम गर्नुपर्छ।

  • @loptrichan
    @loptrichan Рік тому +1

    अनौपचारिक रूपमा राजतन्त्रको माग भएको पाइयो। जुन अत्यावश्यक छ
    जय राजतन्त्र जय नेपाल जय पशुपतिनाथ 🙏

  • @fabindrapradhan860
    @fabindrapradhan860 Рік тому +4

    हार्दिक बधाई दाइ मनोज लगाएत सबै टिम लाई जो छ उसैलाई अगाडी राखेर मजाले व्यंग्य गरेको सारै मजा लाग्छ ।सुध्रने कुरा उसैलाई जिम्मा

  • @Nareshkhadka12
    @Nareshkhadka12 Рік тому +12

    नेपालीको महान चाड तिहार को तपाईलाई शुभकामना शुख सान्ति समृद्धिको कामना

  • @shreeramlamichhane7919
    @shreeramlamichhane7919 Рік тому

    पहिलेको जस्तो स्वादिलो लागेन अलि खल्लो लाग्यो अनि घोचपेच पनि एउटा पार्टि बिशेश रहेछ ।

  • @sawshankuphadhaya4215
    @sawshankuphadhaya4215 Рік тому

    अब त तिहार नि उपत्यका मा पैला जस्तो छैन चाडबाड मासिन लाग्या अनुभब हुदैछ तेइमाथि कोरोना ले थिलथिलो भएको राज्य अनि एउटा मनोरंजन को साथि सिस्नु पानि बिच्च मा हराउदाँ झन् नमजा लागेको थियो तर येस्पाली को तिहार मा आएको ले सारै खुसि लागेको छ जय नेपाल

  • @mitrarai3491
    @mitrarai3491 Рік тому +34

    Heartily thanks to all of you ,👏🙏.. we Nepali people should be together for positive revolution..✊& happy Deepawali too …

  • @pusushort_2058
    @pusushort_2058 Рік тому +25

    May Goddess laxmi bless us and our family ❤️🌹🥰

  • @sndevkota3278
    @sndevkota3278 Рік тому

    राम्रो काम गर्नेको व्यंग्य पनि राम्रै हुदोरहेछ सुन्दानी आनन्द आउने। नेताको त छि लाज पनि हुनु पर्नी हो लाज नभाका हरु।।।

  • @Strange_evil_04
    @Strange_evil_04 7 місяців тому +1

    २०८० मा पनि सुन्ने जति हाजिर हौ त❤

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Рік тому +4

    आमा बुबा को चरण मा सोर्ग हुन्छ भन्ने
    क कस्लाइ बिश्वास छ.❤️

  • @GopalJBista
    @GopalJBista Рік тому +4

    समसामयिक बिसयबस्तु सहितको सशक्त प्रस्तुतीकरण
    तिहारको हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏

  • @amritamrita6770
    @amritamrita6770 Рік тому +1

    सच्चा नेपाली त्यो हो जस्ले यिनिहरुलाई लाती हानेर लखेटुन पित्नी हो मर्नी गरि तल देखि माथी सम्मका लाई अब हिम्मत गरम है

  • @roshanthapa1654
    @roshanthapa1654 Рік тому +1

    समसामयिक बिषय बस्तुमाथि प्रस्तुत गरेको सिस्नुपानी देउसिभैलो निकै मार्मिक छ।

  • @shivakumarkhatri622
    @shivakumarkhatri622 Рік тому +2

    देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीजनमा शुभदिपावलि काे मँगलमय शुभकामना🌺🌺🌺

  • @yamachela6585
    @yamachela6585 Рік тому +3

    This is the best show who is really protecting our Nepali culture ❤️❤️❤️❤️

  • @khemkhatiwada4335
    @khemkhatiwada4335 Рік тому

    बरु लेख्नै छोडउला,कलमले मकै गोडउला.....वाह वाह

  • @pabitrasimkhada2430
    @pabitrasimkhada2430 Рік тому +1

    धन्यवाद सिस्नुपानी नैपाल लाई

  • @rajanpoudel5435
    @rajanpoudel5435 Рік тому +5

    कुन मुख लिएर बसेका होलान लाज परेकाहरुलाई जे भनेपनि मुस्काइ रहेका छन्।

  • @sherkumarb.k8235
    @sherkumarb.k8235 Рік тому +3

    2079 काे अबसर मा सम्पूर्ण नेपाली 💕 दाजु भाई दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु

  • @atamang2682
    @atamang2682 Рік тому +1

    यो गितहरुलाइ राष्ट्रिय गित बनाउन पर्छ ❤️❤️❤️

  • @deviprasadsharma7583
    @deviprasadsharma7583 Рік тому +1

    भालुहरू लाई पुरान सुनाउनु भएको मा सम्पुर्ण सिस्नुपानी देवसे भैलो लाई आन्तरिक हृदय बाट तिहार को मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।

  • @prasamshapaneru05
    @prasamshapaneru05 Рік тому +12

    कति राम्रो प्रस्तुति,आगामी बर्षमा पनि यस्तै राम्रो प्रस्तुति देख्न पाईयोस् ,नेपाली साहित्य र संस्कृतिको जगेर्ना भैरहोस्,शुभ दिपावली सम्पूर्ण नेपाली मनहरुमा😊😍

  • @prahladshah3725
    @prahladshah3725 Рік тому +4

    Hats off to creative writing
    Jay Nepal ❤️

  • @Jhyaku.Online
    @Jhyaku.Online Рік тому

    लाज पचाएरै सुन्छन,हेर्छन् हाम्रो देशको गतिछाडा नेताहरु।

  • @kushangsherpa4217
    @kushangsherpa4217 Рік тому +1

    सम्पुर्ण ल।ई 2079 स।लको सुभदिपव।लि शुभकामना छ

  • @mayagyawali7556
    @mayagyawali7556 Рік тому +12

    He is one of the most talented man nice deusi ❤️

  • @deepakbhusal8024
    @deepakbhusal8024 Рік тому +3

    जय जरोकिलो
    जय सनातन।
    जय मौलिक जरोकिलो पार्टी ।
    तिहार को शुभकामना 🙏🙏🙏🙏

  • @anarbasnet1446
    @anarbasnet1446 Рік тому +1

    सारै राम्राे ।

  • @makarrayamajhi8982
    @makarrayamajhi8982 Рік тому

    खुशि लाग्यो धेरै धेरै धन्यवाद

  • @parasnepal6235
    @parasnepal6235 Рік тому +3

    सिस्नुपानी को देउसी नहेरी तिहार आको जस्तो नलाग्ने २ वर्ष पछि पुनरागमन गरेको मा बधाई 🥰

  • @shrijanasapkota1197
    @shrijanasapkota1197 Рік тому +5

    We need to change from ourselves for our nation ❤️❤️ ,Thanks for Sisnu Pani for this awesome performance 🥰🥰

  • @sachinkhadka7847
    @sachinkhadka7847 Рік тому

    देउसी सुनाएर यो फटहा , भ्रष्ट नेता हरु लाई खबरदारी गर्ने माहान काम गरेको मा सिस्नु पनि टिम लाइ धेरै धेरै धन्यवाद

  • @yubrajthapa9295
    @yubrajthapa9295 Рік тому

    व्यङ्ग सुनेर पचाउनु नत्र कचौराको पानीमा डुबेर मरे हुन्छ । सिस्नुपानी नेपाललाई धेरै धन्यवाद !!

  • @narsinghkhati2619
    @narsinghkhati2619 Рік тому +4

    यो चुनाव मा ई भर्स्ट चार नेता र देस बेचुवा नेताहरुलाई सत्यानास गरि सबै लाई तिहार को शुभ कामना

  • @sahilkunwar3814
    @sahilkunwar3814 Рік тому +3

    One of the best deusi ...love it ❤️

  • @chitrabahadurkarki7393
    @chitrabahadurkarki7393 Рік тому

    यस्तो घोचपेछ युक्त प्रस्तुती गाइजत्रा पो भयो त , देउसिको महत्व झल्काउने प्रस्तुति भयको भय पो राम्रो हुन्थियो

  • @purbelilimbu1154
    @purbelilimbu1154 Рік тому +1

    होइट गतिलो प्रहार भो सिस्नोपानी बाट दल र स्वतन्त्र जनप्रतिनिधी हरुलाई

  • @the-rockman
    @the-rockman Рік тому +4

    What a great Presentation . Loved every bits of it

  • @MunaMadan2
    @MunaMadan2 Рік тому +4

    One of The Best Deusi Great Respect to all

  • @MegaSewaBiswashBadu
    @MegaSewaBiswashBadu Рік тому

    एक जना मात्र सपुत जन्मेको भए आज सम्म कहा पुगिसक्थ्यो हाम्रो देश 🎉 बिड्मबना नालायक भए सत्तामा सबै अनि सधै देश भुमरि मा परिर्हयो ।

  • @harigautam234
    @harigautam234 Рік тому +1

    राप्रपा जिन्दावाद अबको भोट हलोमा