भरत जीउ को धाराबाहिक शयुक्तरुपमा ज्ञानबर्धक़ बिस्लेसन सुन्नपाऊदा खुसी लाग्छ रज्ञान को आँखाँ खुलेको महशुस हुने गर्छ तपाईजस्तो ब्यक्तित्यो भयेको सूझबुझ को खाँचों छ हांम्रो देश लाई शहि दिसाप्रदान गर्न हजुर आऊनु पर्यो नेपाल को रॉजनीतिमा मा शबै देश भक्त नेपाली हरु जो देश बिदेस मा छन शबैले शाथ दिनेछन धन्यबाद येत्रो धेरै मिहिनेत गरेर हामिहारू लाईजानकारी दिनुभयो तपाई लाई माहॉन माने
🙏🤘🏽यो नेपाल देशले यति शक्तिशाली साहित्यकार जन्माउँछ कि सायद विश्व नै चकित हुन्छ यति गहिरो अध्ययन अनुसन्धान सोच विचार समय सान्दर्भिकता सबै हेर्दाखेरि सायद यतिको साहित्यकार चाहिँ अब नेपालमा जन्मिन सक्दैन। देशले नदेखे पनि…..🙏
देश 🇳🇵🇳🇵मा दसैं आइसक्यो तर 😂😂हाम्रा देश का राष्ट्रिय कलाकार हरुको दसैं ((गाइजात्रा)) अझैसम्म सकिएको छैन त 😂😂😂 जे होस रमाइलो लाग्छ सधैं हेर्ने गर्छु कमेडी सन्सार .......🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵
वाह वाह वाह ऐले सम्म को सब्से बेस्ट सिम्खडा वला है त
भरत जीउ को धाराबाहिक शयुक्तरुपमा ज्ञानबर्धक़ बिस्लेसन सुन्नपाऊदा खुसी लाग्छ रज्ञान को आँखाँ खुलेको महशुस हुने गर्छ तपाईजस्तो ब्यक्तित्यो भयेको सूझबुझ को खाँचों छ हांम्रो देश लाई शहि दिसाप्रदान गर्न हजुर आऊनु पर्यो नेपाल को रॉजनीतिमा मा शबै देश भक्त नेपाली हरु जो देश बिदेस मा छन शबैले शाथ दिनेछन धन्यबाद येत्रो धेरै मिहिनेत गरेर हामिहारू लाईजानकारी दिनुभयो तपाई लाई माहॉन माने
या हेर्न आउने लाई हाँसो उठ्छ तर मलाई दुःख लाग्छ।कति पीडा छ यो भनाइ मा 😢😢😢कुनै नेता हरुले सुद्रिनी हैन
सच्चा देश भक्ती भयको आदर्श कला का खानी दाजु हिर्दय देखि नमन!
आगो सल्काए दाजुले ! गज्जाब प्रस्तुती
Great performance ...very well said
गाईजात्राको जय होस 🎉
True words......................from heart...................so frustration from Nepali leaders..................
जय हाेस शिँखडाजीकाे, यसैगरी बर्सेनि जनतालाई सचेत गराउने गरेकाे पाईयाे तर ती मुल्याहाहरु सुधरेनन, अब सुधरौ कि सदाकालागि सुधारौ जय नेपाल ।।।।
काेदाे र ताेरीकाे कुरा चै चित्त बुझ्दाे लाग्याे है।👍️
आहा 2 घन्टा सुनाय पनि सुनिरहन मन लाग्छ , सिङ्खडा सरको प्रस्तुति ❤❤❤
आफैले कपाल पालेसी जस्को कपाल टाँसेनी मेरै भन्दिए भैगो कति बाठो सिम्खडा अन्कल😂😂😂
मलाई मा पर्ने कलाकार नमन्
🙏🤘🏽यो नेपाल देशले यति शक्तिशाली साहित्यकार जन्माउँछ कि सायद विश्व नै चकित हुन्छ यति गहिरो अध्ययन अनुसन्धान सोच विचार समय सान्दर्भिकता सबै हेर्दाखेरि सायद यतिको साहित्यकार चाहिँ अब नेपालमा जन्मिन सक्दैन। देशले नदेखे पनि…..🙏
Great performance😮
Wow great show as always. Aba ta yo budho haru lai alikati laj lagnu parne. Jai balen jai Nepal
Khatra hunxa sailendra dai ko performance...
Sahasi simkgda wa❤
देश 🇳🇵🇳🇵मा दसैं आइसक्यो तर 😂😂हाम्रा देश का राष्ट्रिय कलाकार हरुको दसैं ((गाइजात्रा)) अझैसम्म सकिएको छैन त 😂😂😂 जे होस रमाइलो लाग्छ सधैं हेर्ने गर्छु कमेडी सन्सार .......🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵
कडा राले रेले र बन्दुके😂😂😂🤔🤔🇳🇵🇳🇵🙏🙏🙏
Last ma just waw waw waw 👏👏🙏
आगो प्रस्तुति, देशै पचाउन पछि पर्दैनन्, यति त सजिलै पचाउँछन्।
भष्टाचार गर्ने लाई एउटा कानले सन्छन अर्को कानले उडाउछन
अति उत्कृष्ट ❤
यकदम राम्राे लाग्याे
Kati ramro hoo hajur ko poem😂❤
''
'पन्छाउ देशको घाँडो र्याले, रेले र बन्दुके'
Simkhada dai ko 1/1line kada प्रहार गरेका छन् खै नेता हरुले कान मा तेल हाल्छन
पाखण्डीहरुको प्रजातन्त्र लाई बुझ्न जरुरी छैन।उ आफै नाङ्गीदै छ।
सिङखडा सरकाे बबाल लाग्छ ❤❤❤
Atti samman chha yo performance lai
उत्कृष्ट
२०८२ को गाईजात्रा सम्ममा २०८१ का सबै प्रस्तुती अप्लोड गरेर सक्ने बिचार हो ?
र्याले, रेले र बन्दुके
yo budo khatra lagxa yr mahlaii ❤❤
Damdaar prastuti
मनै देखि स्यालुट कलाकार ज्यु
Greater Nepal ko jay ❤️🌈💔🌍👹🌹🎇🇳🇵
वाह वाह !
Khatra
Jiudo raja marera, Marya rajtantra khojne. Sahi lagyo
र्याले रेले र बन्दुके 😂😂😂
🌹🌹🌹👍👍👍🙏🙏🙏.
Wawoooooo 😊❤❤❤
❤
Rale rele banduke😂😂😂😂😂
बाँदरलाई जति पुराण पढाए पनि नरिवल खेलाउन छोड्दैनन् हजुर त्यसैले सच्चा देशभक्त लिडर आउन जरुर छ बरु त्यो कोतपर्व र भण्डारखाल मनाएर किन नहोस्...
❤❤❤❤
Nice
🎉
❤😢
बुढा त आज कैलाश खेर जस्तो हुबहु देखिए त 😂
❤❤🎉🎉
🙏🙏🙏🙏
nyc
Congress Lai ta kehi vandaina ta
WOW"👃👃👃"
naya lai ta janmina diye hunthyo.......pahilai joke bikauna na nimothey hunthyo...baki sab great
Jhalnath khanal lai pni bengea hannu paryo sabai chor hun
चोरहरु फेरि सुन्न गएका छ्या लाज नभयसि जता गयनि भयो
अब बुढा हरु लाई जेल हाल्नै पर्छ चाेर नेता र झाेले लाइ
गाई जात्रा भनेपछि रमाइलो हुन परेउ के सुमन कार्की जस्तो कमेडियन ल्याउन परेउ हो कि होइन गाइज
यो राज तन्त्र को भुत,पहिला ठिकै लाग्थ्यो,आज्कल धेरै जान्ने भएछ?
❤❤❤🎉