सिम्खडाको सिंगौरी भाग- ८ II SHAILENDRA SIMKHADA II New program || 11 Dec 2023
Вставка
- Опубліковано 4 жов 2024
- सिम्खडाको सिंगौरी भाग- ८ II SHAILENDRA SIMKHADA II New program || 11 Dec 2023
म , भ्रष्टको प्रष्ट रहस्य खोल्छु ।
आमा!कसम् ढाँट्दिन सत्य बोल्छु
मस्त ब्यस्त सदा चुस्त निरोगी ज्यूंन जिन्दगी ।
मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधी ।
रोजें मार्ग यसैलाई सोचेर कर्म उत्तम ।
आशिर्वाद सदा पाऊँ दर्शकाय नमो:नम !
#shailendrasimkhada
#simkhadakosingauri
#bengyakabita
#newprogram
#episode8
#gaijatra
बुद्धको देशमा गीध्दको आँखा नलागोस्
बुद्धले शान्ति बिछ्याएको भूमि
कसैले करेसा नभनोस्
कसैले आँगन नभनोस् /
परिस्रमको पसिनाले प्रगति कोर्ने पाठशाला हो मेरो देश,
सालाहरूको प्रयोगशाला नबनोस् / २
Sailendra Simkhada is a well-known comedian and artist in Nepal. He has been in the industry for more than two decades.
हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला
© Shailendra Simkhada 2022
Official UA-cam channel
Please
Like, Share & Comment
Connect With Shailendra Simkhada :
.► Facebook:- shailendra.simkhada1
.► UA-cam:- / @shailendrasimkhada
Shailendra Simkhada च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
हिलाेमा खालि बसेकाे सुँगुरलाई जतिभनेपनि के लाग्छ।
आदरणीय शैलेन्द्र सिम्खडाजी ।
मैले हृदयदेखि नै सम्मान गर्ने शब्दका बादसाह ।
देशमा ब्याप्त अव्यवस्था, भ्रस्टाचार र लुटतन्त्रले बिग्रहको संघारमा पुगेको कहाली लाग्दो अबस्थाको सजीब चित्रण गरिएको यो प्रस्तुति उत्कृस्ट लाग्यो / हार्दिक सुभकामना!
सारै सत्य कुरो आयो सर नमस्कार
Good 👍👍 sai ho 100%
Daju hajur Lai kasari sammangaru ful chadhau tadaxu man vari ko Maya Ani samman
❤❤ ❤❤ ❤❤
Sadai same kura repert vayo sir kai new aaunu parayo hajur
❤❤
K majale jhaparnu bhayo
Rastrabadi, swabheeman ra naieteekwan deshko gahana.