आहा! ग्रेट प्रस्तुति मनोज सर ! धित अझै मरेन 😅😢 यी भतुवा नेताको कुरुप थोपडा देख्दा पारो तात्छ ,जति खाडिको गर्मीले तात्दैन आगामी दिनमा कुनैपनी नेतालाइ यस्ता कार्यक्रम हरुमा निमन्त्रणा नगरौ। हरेक छेत्रबाट सामाजिक बहिस्कारको अभियान सुरु गरौं ।।।
यो भिडिओ हेरेर विदेशमा भएका नेपालिहरु धेरै रुन्छ्न । अब्बल प्रस्तुती । इतिहासको गहन अध्ययन गरिएको रहेछ । मानव विकाश अफृकामै भएको हो । जय होस । तिहारको सबैलाइ शुभकामना छ ।
विश्वभरी छरिएर बसेका गोर्खा नेपालीहरुकै मन छुने अत्यन्तै मार्मिक ईतिहास बर्तमन समेटिएको गजबको खैजडी भजन द्वारा प्रस्तुत गर्ने मनोज गजुरेलको प्रस्तुति लाई सलाम छ नमन छ ।
❤ यि ठगहरू सुध्रिनेवाला ने छैन।निर्लज भटुवा ,धाटकी, ठग नटवरलाल को बाजे हरू लाई घोप्तो पारेर ,,घिसारेर खुल्ला मंचमा ल्याई सार्वजनिक सजाय नदिय सम्म यति कै घिच्च हासि रहने नै छ ठगहरू,,,,, ???????
विश्वमा स्वर्ग जस्तो देश यदि छ भने त्यो एकमात्र नेपाल नै हो।संसारैको अग्लो हिमाल पहाड मध्ये १८ वटा प्रमुख अग्लो नेपालमै पाइन्छ ।विश्वकै हिमाल पग्लेर बगेको शुद्ध पिउनेपानी नेपालमै छ।विश्वकै पर्यटकिय सौन्दर्यता हिमाल पहाड तराई मिलेको कतै पाइदैन ।सरल,बिर ,कसैसँग अनावश्यक नझुक्ने नागरिक नेपालमै छन।आर्थिक दृस्टिले सम्पन्न नेपाल नै छ।कलाकौशल ,संस्कृति भएको,४ जात ३६ वर्णको रङ्गिचङ्गि फुलबारी मिलेर बसेको पनि नेपाल नै हो तर एकमात्र नमिलेको नेपालको अदुरदर्शि नेता,जतिपनि जोसङ्गपनि मिलेर देश कंगाल बनाउने नेपालका स्वार्थि नेताहरू ,आफु आफ्ना परिवार नातागोता सिमित पार्टीको कार्यकर्ता बाहेक अरु सर्वसाधारण दुखि गरिब जनतालाई सधै सधै दास ठान्ने,नोकर रैति ठान्ने प्रवृत्ति ,नेतामा हुनुपर्ने गुण जिरो भएका,पार्टीको नाम अलगअलग भपनि राज्यको सम्पत्ति बिकास देखाएर लुटेको सम्पत्ति बाढेर खाने एउटै उद्देश्यका अधर्मि नेता,दुष्ट भ्रष्ट अपराधी ,माफिया नेताहरूले गर्दा स्वर्ग जस्तो देशलाई नर्कमा रुपान्तरण गरे।युवालाई रोजगारको नाउमा बिदेश खेदे(आफ्नो,पार्टीको बिरोध गर्न नसकुन ,रेमिट्यान्स बार्शिक १५/ १७ खरब ल्याएर मोजमस्ति गर्ने,पुराना भन्दा अरु नयाँ दललाई टिक्न नदिने ,नेपालला राजनीतिक सिण्डिकेट बनाएर बसेका जबसम्म छुट्कारा पाइदैन तबसम्म आमजनताले झन झन कठिन दु:ख पाइरहने देखिन्छ।कोहि गर्छु भन्ने आएपनि उनिहरुको अपराधिक राजनीतिक संगठनबाट बाध्य भै चल्नुपर्ने,भ्रष्ट दुष्ट अपराधी घुसखोरि नहासेठ नेतालाई पालिरहनुपर्ने कस्तो ब्यबस्था ल्यायौ अब गम्भिर भएर सोच्नेबेला आएको हो कि।
जति भने पनी सुनी राख्न सक्ने बानी परेका लाई अगाडि राखेर भनेर के विकास हाेला र अर्काको दुःख कैले देख्नु भनेको सुन्दै निच्च हाँसेर बस्छन् मार्न न सकेका नेता हरु😢
सुन्दर प्रस्तुति! निमुखा सामु औंला नचाउने नेता बन्छन् यहाँ । जस्ले जे भने पनि लाज पचाउने नेता बन्छन् यहाँ। देश र जनताकाे भलाे गर्ने नेता हुनु पर्ने तर , जनता मारेर आफ्ना बचाउने नेता बन्छन् यहाँ ।
यो खैंजडी समूहले वास्तविक खैंजडी प्रस्तुत गरे जस्तो अनुभव भएन। मान्छे थोरै भयो,भट्याउने र सहयोगीले organic vibe दिन सकेन। अझै सुधार गर्दै जानुहोला।प्रयास राम्रो छ। अर्को वर्षदेखि अझै सुधार देख्न पाइयोस्।
अत्यन्तै मन छुने प्रस्तुती। जति सुनाएनी सुन्दैनन यी नेताहरु एउटा मैले नबुझेको कुरा यी नेताकै खेदो काटेको बख्यान सुनिन्छ तर यिनै लाइ प्राथमिकता मा अगाडी राखिन्छ किन होला अनि यिनी हरु टिकट किनी आउछन कि फ्री मा होला बुझादिनुस न मलाइ
my best❤❤❤ कोइ कोइला खाद कोइ barma,,,,मैले ३० बर्ष पहिला सुनेको कोइला खाद अझै सम्झेर राख्नु भको मा धेरै खुसी लागो,,,आज के थाहा,,,,lots of love ,,,,,😢😢😢
"यो दीपावली तथा तिहारको उज्यालोले तपाईं र तपाईंको परिवारमा सुख, समृद्धि, र आनन्दको नयाँ बिहान ल्याओस्। प्रेम, शान्ति र सकारात्मकता फैलाउँदै, हरेक दिन जीवनमा नयाँ उज्यालो र खुशीको संचार होस्। शुभ तिहार!"
अत्यन्तै मन छुने प्रस्तुती। नेतालाई त जति सुनाएनी सुन्दैनन्।
यस्तो मन छुनेछ प्रस्तुति हेर्दा त जनताको पिडा जनताले मात्र बुझ्छ,नेतालाई त तातो न छारो।
जति बोले पनि यिनी हरु लाई लाज सरम छैन
जय नेपाल 🇳🇵🇳🇵जय रवि
🔔🔔💯❤️🙏💐
जति नि पचाउछन यिनिहरु बानि परेको छ 😊😊
❤
यस्तो नेताहरूलाई गतिछाडा भनिन्छ। 😂😅😊
😅@@DhanBahadurSaud-p6x
@@DhanBahadurSaud-p6x😅
विनी अर्जुन बाण हान्न सिपालुरहेछन !
हजुरको कला देखेर साच्चै डाह लाग्छ। हरेक प्रस्तुती उत्तिकै लोभ लाग्दो हुन्छ।
णउृिढथरवउिृ।ठढकिब
बहुप्रतिभाको धनी आदरणीय कलाकार मनोज गजुरेल ज्यूको प्रस्तुतिले सबैलाई छुने गर्दछ।
आफ्नो प्रस्तुतिले हँसाउन सक्ने अनि धुरुक्कै रुवाउन सक्ने क्षमता भएका मनोज सरको प्रस्तुतिलाई प्रशंसा गर्ने शब्द छैन😂
प्रस्तुति लाइ हार्दिक नमन छ
धेरै धेरै मन छुने प्रस्तुति, अति सुन्दर 👍🙏
आहा! ग्रेट प्रस्तुति मनोज सर !
धित अझै मरेन 😅😢
यी भतुवा नेताको कुरुप थोपडा देख्दा पारो तात्छ ,जति खाडिको गर्मीले तात्दैन
आगामी दिनमा कुनैपनी नेतालाइ यस्ता कार्यक्रम हरुमा निमन्त्रणा नगरौ। हरेक छेत्रबाट सामाजिक बहिस्कारको अभियान सुरु गरौं ।।।
Ani netritwa binako desh samaj kasto hunxa ni?
@@chandragautam5452
5 year Kam garne prime minister chayo
Karyakari prime minister
पथ्थर जस्ता मनभयका हरुलाई जति सुनायनी छुदैन , सबै कलाकार लाई धन्यवाद जय होस
यो भिडिओ हेरेर विदेशमा भएका नेपालिहरु धेरै रुन्छ्न । अब्बल प्रस्तुती । इतिहासको गहन अध्ययन गरिएको रहेछ । मानव विकाश अफृकामै भएको हो । जय होस । तिहारको सबैलाइ शुभकामना छ ।
विश्वभरी छरिएर बसेका गोर्खा नेपालीहरुकै मन छुने अत्यन्तै मार्मिक ईतिहास बर्तमन समेटिएको गजबको खैजडी भजन द्वारा प्रस्तुत गर्ने मनोज गजुरेलको प्रस्तुति लाई सलाम छ नमन छ ।
के गर्नु e भात मारा हरु लाई भालुको पुराण हो कति व्यंग हान्दा पनि ना सुद्रिने 😢😢😢भ्रष्ट नेता हरु 😢😢😢
❤ यि ठगहरू सुध्रिनेवाला ने छैन।निर्लज भटुवा ,धाटकी, ठग नटवरलाल को बाजे हरू लाई घोप्तो पारेर ,,घिसारेर खुल्ला मंचमा ल्याई
सार्वजनिक सजाय नदिय सम्म यति कै घिच्च
हासि रहने नै छ ठगहरू,,,,, ???????
नेपाल र नेपालीकाे यथार्थ कथामा आधारित कति राम्रो प्रस्तुति, नमन मनाेज दाई ।
नेताकार्यकर्ता ले कलाकारहरूले गरेको मार्मिक ब्याङ्गेलाई जोक भन्दा अरु सोच्ने हैन ।सारै मार्मिक ❤
आहा कस्तो गज्ज्ब प्रस्तुति मनोज गजुरेलको बाचन भरी आँसु पिल पिल भयो😓😓
कति गहन अध्ययन र विश्लेषणले तयार पार्नुभएको? पिलपिल आँशु खसाल्ने गरी । यो प्रस्तुतिले हामी सबै नेपालीलाइ कर्मशील हुने प्रेरणा मिलोस्
२०८१को तिहारपर्व सङ्गै समुन्नत नेपालको सबै नेपालिमा शुभकामना ।
अगाडि बस्ने दलालहरुलाई साच्चै नछुने होला त यस्ता हृदयस्पर्शि शब्दहरुले?
नैतिकता विहिन नेताहरूलाई हृदयस्पशिॅ शब्दले छुने भयेत त युवाहरू विदेशिनु पर्दैन थियो।🙏🙏🙏
Yo aagadi basera sunirhaniy netalai k garniholaa😢😢😢😢
समय सान्दर्भिक
मनोज गुरु को सदैब कलाकारिता एस्तै जुजारु रहि रहोस् शुभकामना गुरु🙏🙏🙏🇳🇵🇳🇵
Thank you very much Manoj sir
🎉🎉🎉🎉🎉🎉🎉
What a wonderful presentation!!!
प्रस्तुति उत्कृष्ट छ 👌
Beautiful presentation of bitter reality of Nepal by one of the finest artists of Nepal😮😊❤
साह्रै सुन्दर प्रस्तुती❤
ङिच्च दाँत देखायाे हास्याे,लाज सरम भए पाे!!!!
अति सुन्दर
लाज नी कति पचाउन सकेको खते हरु हाँस्यो उडायो 😢 थुक खाते हों बिचरा नेपाल आमा 😢🇳🇵
अति राम्रो ❤❤
Really it’s heart touching performance 😂😭😭Manoj sir you are the Hero in your profession heads-up 🙏🙏
मनाेज सर प्रति उच्च सम्मान ❤अब नेताहरुलाई गालि गर्न छाडेर जनता सचेत हाेअाैँ।
आहा!ज्यादै सान्दर्भिक र मार्मिक खैँजडीको प्रस्तुति ।
सिस्नुपानी समुहको जय होस्🌹🙏
सम्पूर्ण कलाकार लाई धन्यवाद 🙏🌺💐🙏
त्यहाँ हेर्ने दर्शक र नेता उस्तै हुन
सबै चोर
विश्वमा स्वर्ग जस्तो देश यदि छ भने त्यो एकमात्र नेपाल नै हो।संसारैको अग्लो हिमाल पहाड मध्ये १८ वटा प्रमुख अग्लो नेपालमै पाइन्छ ।विश्वकै हिमाल पग्लेर बगेको शुद्ध पिउनेपानी नेपालमै छ।विश्वकै पर्यटकिय सौन्दर्यता हिमाल पहाड तराई मिलेको कतै पाइदैन ।सरल,बिर ,कसैसँग अनावश्यक नझुक्ने नागरिक नेपालमै छन।आर्थिक दृस्टिले सम्पन्न नेपाल नै छ।कलाकौशल ,संस्कृति भएको,४ जात ३६ वर्णको रङ्गिचङ्गि फुलबारी मिलेर बसेको पनि नेपाल नै हो तर एकमात्र नमिलेको नेपालको अदुरदर्शि नेता,जतिपनि जोसङ्गपनि मिलेर देश कंगाल बनाउने नेपालका स्वार्थि नेताहरू ,आफु आफ्ना परिवार नातागोता सिमित पार्टीको कार्यकर्ता बाहेक अरु सर्वसाधारण दुखि गरिब जनतालाई सधै सधै दास ठान्ने,नोकर रैति ठान्ने प्रवृत्ति ,नेतामा हुनुपर्ने गुण जिरो भएका,पार्टीको नाम अलगअलग भपनि राज्यको सम्पत्ति बिकास देखाएर लुटेको सम्पत्ति बाढेर खाने एउटै उद्देश्यका अधर्मि नेता,दुष्ट भ्रष्ट अपराधी ,माफिया नेताहरूले गर्दा स्वर्ग जस्तो देशलाई नर्कमा रुपान्तरण गरे।युवालाई रोजगारको नाउमा बिदेश खेदे(आफ्नो,पार्टीको बिरोध गर्न नसकुन ,रेमिट्यान्स बार्शिक १५/ १७ खरब ल्याएर मोजमस्ति गर्ने,पुराना भन्दा अरु नयाँ दललाई टिक्न नदिने ,नेपालला राजनीतिक सिण्डिकेट बनाएर बसेका जबसम्म छुट्कारा पाइदैन तबसम्म आमजनताले झन झन कठिन दु:ख पाइरहने देखिन्छ।कोहि गर्छु भन्ने आएपनि उनिहरुको अपराधिक राजनीतिक संगठनबाट बाध्य भै चल्नुपर्ने,भ्रष्ट दुष्ट अपराधी घुसखोरि नहासेठ नेतालाई पालिरहनुपर्ने कस्तो ब्यबस्था ल्यायौ अब गम्भिर भएर सोच्नेबेला आएको हो कि।
कमलिकान्त सरको आवाज कति मिठो सुनिएको ❤❤
मन छुने प्रस्तुति ! बर्तमान नेपाल को यथार्थ चित्रण
I AM SPEECHLESS NEPALI WILL BLESS YOU MANOJ JI
भालुलाई पुराण वाचन गरे र केही हुँदैन,खाली हुँदै छ देश,जनता जाग्नुपर्छ युवा आउ देश बचाउ,❤
उहिले जनसंख्या कम भएर विदेशबाट स्वदेश फिर्ता गर्ने गरेका थिए भन्ने कुरा सुन्दा अचम्म लाग्छ। तर अब तेस्तै हुने दिन आऊदै छ।
जति भने पनी सुनी राख्न सक्ने बानी परेका लाई अगाडि राखेर भनेर के विकास हाेला र अर्काको दुःख कैले देख्नु भनेको सुन्दै निच्च हाँसेर बस्छन् मार्न न सकेका नेता हरु😢
निर्लज्ज नेताहरू।
यो प्रस्तुतिले मन छोयो !
लाज पचेका नेताहरुलाइ त टुडिखेल मा राखेर उत्तानो पारे उडेर घुमाएर एक एक दिन मन छ्😥😥
सुन्दर प्रस्तुति!
निमुखा सामु औंला नचाउने नेता बन्छन् यहाँ ।
जस्ले जे भने पनि लाज पचाउने नेता बन्छन् यहाँ।
देश र जनताकाे भलाे गर्ने नेता हुनु पर्ने तर ,
जनता मारेर आफ्ना बचाउने नेता बन्छन् यहाँ ।
कसरी सुन्न सक्नु हुन्छ नेपालीहरुको वास्तविक जीवनका कथा नेता ज्यूहरु
अबत आँखा खोल्ने होकि? नत्र नेपाल आमाको आँसुले पोलेर सास जान गाह्रो होला।🎉
देश नबिस्नको लागि देशमा बस्ने वातावरण बनाउनु हरि हरि वातावरण बनाउनु 😢😢
Amazing ❤
You are amazing, versatile COMEDIAN. Every time, New concept, New role, emotion and fun mixing properly... WOW !
महान कला महानकलाकार तर हास्ने ठाऊ पनी भैदिएको भय हुनेथियो हास्ने ठाऊ भेटिन लामो प्रस्तुति !!!
I am very excited ❤
जति भनेपनि किच्च दात देखायो सकियो।
मनोज मामा,,,,, म भारतको सिलगढीबाट,,,,,, हजुरका हरेक प्रस्तुति अब्बल हुन्छन् । तर यो सर्वोत्कृष्ट लाग्यो। बधाई छ।
इज्जत नभएको पाखण्डी अपराधी पापै पापले भरिपूर्ण भएको नेता भनौदालाइ सरमनै छैन
देशको बास्तबिक अवस्थालाई लयमा प्रस्तुत गर्नु भयो साह्रै राम्रो छ
मञ्च को अघि बस्ने भ्रष्टरुप्रति हार्दिक श्रद्धाञ्जली
Ankha rasayo sir ❤great
Aang naii sising garaune prastuti dhnyabad gajurel sir❤
अत्यन्तै संवेगात्मक, व्यङ्ग्यात्मक र यथार्थपरक!
तर यी नेता भनाउँदालाई केहि पर्दैन फरक!!
राम:! केहि पर्दैन फरक!!!
असाध्यै राम्रो बालन ।
Hats 🎩 off
Manoj gajurel n hole team
Dherai ramro 🙏 🙏 ❤
प्रस्तुति लाइ सलाम छ।
हरेक बर्ष यसरी यिनिहरु कै अगाडि शब्द को तिर हान्दा छाती नै फुटे पनि आइआ भन्दैनन नेता हरु । यस्तो लाग्छ यिनिहरु मानव हैनन । सुभ तिहार 🙏
Dherai ramro,Tara yo laaj pacheko lae kehi pharak pardaina.
सिस्नाेपानि नहेरेसम्म तिहार आएजस्ताे लाग्दैन
यो खैंजडी समूहले वास्तविक खैंजडी प्रस्तुत गरे जस्तो अनुभव भएन। मान्छे थोरै भयो,भट्याउने र सहयोगीले organic vibe दिन सकेन।
अझै सुधार गर्दै जानुहोला।प्रयास राम्रो छ। अर्को वर्षदेखि अझै सुधार देख्न पाइयोस्।
सत्य यथार्थ यहि भएको छ मनोज जी , तपाईंको कला देखेर ..... मनै छुने 🙏🙏
यी नेताहरुलाइ यस्तो सिस्नोपानिले हुदैन साच्चिकै सिस्नोपानि लगाउनुपर्छ!
देउसि भैलि कार्यक्रम काे अति उत्कृष्ट मनाेज गरुलेजकाे मात्रै लागाे प्रस्तुति
उत्कृषट प्रस्तुती , चोर नेता भनौदा देश र जनता लुटेरा हुन जनताले बुझै याे वयवस्था ठिक छैन
waiting
very nice manoj ge🙏💐
कति सुन्दर प्रस्तुति आहा !! समय सान्दर्भिक !!!🎉
Perfect !!
अति उत्कृष्ट प्रस्तुती !
Really good
salute dada...maha jodi paxi hajur nai ho byangya ko bido thamne
सुन्दर प्रस्तुती❤
मनोज गजुरेल एउटा बिरलै पाउने नेपालि हास्यबेङ्य बिधाको यस्ता कलाकार हुन जस्ले दर्शक स्रोतालाइ हसाउने र रुवाउने खुबि छ।
Wow!!!!
अत्यन्तै मन छुने प्रस्तुती। जति सुनाएनी सुन्दैनन यी नेताहरु एउटा मैले नबुझेको कुरा यी नेताकै खेदो काटेको बख्यान सुनिन्छ तर यिनै लाइ प्राथमिकता मा अगाडी राखिन्छ किन होला अनि यिनी हरु टिकट किनी आउछन कि फ्री मा होला बुझादिनुस न मलाइ
हसाउदा हसाउदै रुवौने हजुर को प्रस्तुती हजुर साँच्चै डाह लाग्छ ।हजुर लाइ नमन ,यिनि हरु लाइ लाज चाहि लाग्दैन।
my best❤❤❤ कोइ कोइला खाद कोइ barma,,,,मैले ३० बर्ष पहिला सुनेको कोइला खाद अझै सम्झेर राख्नु भको मा धेरै खुसी लागो,,,आज के थाहा,,,,lots of love ,,,,,😢😢😢
Gajjaabbbbb x daju and team
मार्मिक 😢😢😢 अति राम्रो प्रस्तुति
"यो दीपावली तथा तिहारको उज्यालोले तपाईं र तपाईंको परिवारमा सुख, समृद्धि, र आनन्दको नयाँ बिहान ल्याओस्। प्रेम, शान्ति र सकारात्मकता फैलाउँदै, हरेक दिन जीवनमा नयाँ उज्यालो र खुशीको संचार होस्। शुभ तिहार!"
ओलि घासलाइ जति सुनाए नि भैंसी पुराण सुनाए जस्तै हो मिनेको जग्गा अझै नि राम्रो हो भन्छ हे प्रभु जनता छन त अब देशमा 😢
जतिसुकै सुनाए पनि नेपाली नेताहरुको आँखा खुल्नेवाला छैन।नागरिक हरु जागरुक हुन जरुरी छ।
अलि स्वर छोप्न सक्ने हरु सम्म त छान्नु पर्दछ मनोज सर पछि त राम्रो तर शुरु मा
जति भने पनि यिनीहरू लाई शर्म छैन जय नेपाल 🇳🇵🇳🇵 जय रवि सर 🔔🔔🔔🙏🙏🌺
कस्तो राम्रो...
धेरै धेरै राम्रो छ दाजु
Jay Nepal Aama. Jay hos Sisnu Pani lai.
सारै राम्रो प्रस्तुति 👍
sarai ramro lgyo.
Dami
कि चाहिँ अहिले का नया पार्टी शक्ति र अणियन्ता एक हुनुपर्छ कि चाहिं बंगलादेश र श्रीलंका को तरिका अपनाउनुपर्छ। नत्र कसैले केही गर्न सक्दैन यिनलाई।
सबै नेतालाई बहिष्कार गरौ😢
यो कार्यक्रम* भब्य/ सुपर शो हो💎💞🇳🇵
! सबै उचित✔️🇳🇵💞 र = बालन शैलीको 👉️🇳🇵सिस्नुपानी देउसी* == चाखलाग्दो💞 प्रस्तुति🇳🇵👨👨👦👦
यिनिहरुको अनुहार देख्दापनी एलर्जी हुन्छ
❤Waw my favourite