मूल परम्परासँग जोडिएर आधुनिक बनौँ | इन्जिनियरहरूसँग दर्शनका कुरा | KN SWAMI |
Вставка
- Опубліковано 7 лип 2022
- Follow me
*******
Facebook
/ knswamii
Twitter
/ swami_kn
Subscribe
/ knswamiofficial
Web
www.knswami.com
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed.
© & ℗ KN Swami Official, 2022
Gmail- knswamig@gmail.com
All Rights Reserved
ॐ
कति सुन्दर 🙏🙏🙏🙏🙏🙏🙏💐💐💐
Jai shree ram ❤
यथार्थ सत्य सतप्रतिसत ❤️❤️🙏🙏🇳🇵🇳🇵
Saswot and universal truth prabachan,sadar parnam guru ju.
कस्तो सहि कुरा, अहिले समाजमा, स्वाम्ज्यु हजुर्ले भने जस्तै भैराछ, कम्सेकम, अबका नयाँ पिडिहरुमा भय पनि राम्रो कार्य लागू गर्नलाग्नु भयो, जय होस, यी बाबुनानिहरुला यातै बुद्धि आओस, जय श्री कृष्ण 🙏
म पनि इन्जिनियरिङ फिल्डको मान्छे हो, गिता पढ्ने हैन अध्ययन गर्ने हो, गिता अथाह हो, धार्मिक ग्रन्थ हैन, हरेक समुदायको हरेक धर्मकोले पढ्दा हुन्छ, गिता बुझ्न सक्नु भनेको आफुले आग्फुलाई नैतिक संस्कारिक र ब्यवहारिक बन्न सक्नु हो।।
Dharma bhaneko k ho ??? Tyo nai thaha chaina. Gita dharmic grantha haina bhann, ardha pagal..
जय सनातन
नमो नारायण 🙏
जय गुरुदेव 🙏🙏
हाम्राे पुर्वीया दर्शनमा सबैलाई काम लाग्ने अाधुनिक बिज्ञानलाई चुनाैति दिने वा भेउ नपाएको बिषयमा समेतलाई समेटिएको छ।वेदमा भएका कुरालाई उनिहरूलाई अपाच्य हुन्छ किनभने याे गहिराइमा अधुनिक बिज्ञान पुग्न नसकेको कारण बाट याे भयाे।तसर्थ वैदिक सनातन साम्यवादको जय हाेस।
ॐ वेद पुरुषाय नम:
हजुर को कुराहरु एक दम ठिक छ हामि आम नेपालीको समस्या भनेको सस्कृत भाषा नबुझ्नु हो हाम्रो पदाई मा सस्कृत बिषय पदाइएन त्यसैले हाम्रो सम्पूर्ण धार्मिक ग्रन्थहरु तपाई जस्ता गुरुहरुहरुले सस्कृत भाषाको साथ साथै नेपाली भाषामा उल्था भएको किताब हरु निकाल्नु पर्यो
अति सुन्दर ! अदभूत !!🙏🙏
म पनि गिता र वेदलाइ मैले बुझेसम्म विश्वास गर्छु ❤
ॐनमो नारायण गुरुदेव 🙏🌹🙏
Jai Shree Pashupatinath kati ramro kura Jai Gurudev 🙏
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
🙏🕉️🙏🕉️🇳🇵🙏🕉️🙏❤️🇳🇵
होयो सत्य योग लाइ योगाभन्नु पागलपनहो। आमा दिएर सानिमा साँट्नेहरु ।
जयजीव स्वामिज्युमा।
ॐ नमो शिवाय जयहोस गुरु हजुरको❤️🙏
अति सुन्दरम
Om namo shibhya guru, tapai ko kura sarai man paryo
Jaya srimannarayana 🙏
ॐ नमो नारायण महाराज जी🙏🙏🙏👏👏👏🌹🌹🌹
जय शम्भो गुरूदेव ॐ🙏
राधे राधे राधे राधे राधे राधे राधे राधे गुरु देब
गुरु, शरणागत भएं।
ॐ वेद पुरुषाय नम: 🙏
अति सुन्दर प्रबचन। नमन गुरुदेव।
ओम नमो भगवते बासुदेवाय
जन्मेदेखी नसुनेका सब्दहरु सुन्दै, सुन्दै हासो उठ्न सक्छ, बाबुनानिहरुलाइ, तर नबुझियर यस्तो भयको, बाबुनाहो वा स्वाम्ज्युलाइ राम्ररी बुझ्नुहोस, बरु, आ आफ्ना कक्षामा कम्सेकम, एक पिरेद मात्रै भय पनि, लिनको लागि, पढाउनको लागि आवाज उठाउनुहोला बिन्ती छ बाबुनानी हो
Pranamji hajur Dr swami ma🎉jay shree krishan
ॐ नमो नारायण गुरु 🙏🙏🙏🙏🙏🙏
ॐ नमो भगवते वासुदेवाय स्वामी ज्यू 🙏🙏🙏🙏 अत्यन्तै महत्वपूर्ण कुराको जानकारी को लागि धेरै धेरै धन्यवाद हजुरलाई 🌹
गुरु को जय होश ।🙏🙏🙏🙏🙏🙏🙏🙏
म पर्बत बाट
सून्दरं महाभाग
Jai guru dev.Gita sabai le padhanu parxa.Netaharuko lagi atayaaabsek xa.
Jay ho maharaj 🙏🏻🙏🏻
🙏🙏
महाराज जी ॐ नमो: नारायण !
जय श्री राधे सते हो🙏🙏🌺🌺
Hare krishna
प्रणाम गुरूदेव🙏🙏
😲 🙏🙏🙏
Jay ho....
Great awareness information jai hosh gurudev naman🙏🙏🌺🇳🇵🌺
नारायणा गुरु नारायण
जय गुरू देब
Jay guru
Jai shri namo narayan ❤️❤️❤️
जय सनातन ❤❤❤
वाह गुरु।।नमन हजुर प्रति
Omomom
जय नेपाल
Satya mewa jayate,
Jai hos Swamiji Hajur lai koti koti pranam cha.
Thing ho Hajur
जयगूदेब
मिठो गुरुजी
जय गुरुदेव🤗
Taile chai garis ta
🕉️🕉️🕉️
❤
🙏🇳🇵🚩
🙏🙏🙏🙏🙏
Guru ko contact pauna ma sangat garna ready
❤️❤️❤️
Great speeches!
🕉
omm❤❤❤
👍
परिला मान्व बन्न सिक र पढ्. मान्छेले छुको नखीने मुजी!
🤣😂 है अति राम्रो कुरा गरेउ। 🤣😂😂 यो कमेन्ट लेखेर आनन्द ले सुत्नु अब 🤣😂😂
गुरु वेद पढन कहाँ आउनु म तयाराछु
Maile fb ma herera share ne gare guru ji 🕉
'लाजमर्दो, हुतिहारा, नामर्दपन' जस्ता शब्दकाे प्रयोग तथा गीता र वेदका श्लोक भन्दा उहाँको भावभङ्गिमा र स्वरमा अाक्राेशले उहाँकाे विद्वान् र साधुपनकाे राम्रो परिचय दिएको छ । मैले त उहाँमा कमरेड विप्लव पाे देखेँ । उहाँ समाजका लागि उपयाेगी भएर प्रमाणित भए हुने नि । जस्तो उहाँले गणित र ब्ल्याकहाेल जस्ता कुरा गर्नुभयो । त्यसमा उहाँले शिक्षा मन्त्रालयसँग समन्वय गरेर वा अाफैले विद्यालय सञ्चालन गरेर उहाँले भनेजस्ता वैज्ञानिक उत्पादन गरेर नासालाई उसको अाैकात देखाइदिए जाबाे क्रिकेटले देश चिनायाे भनेर हुरूक्क हुने नेपाली कति खुशी हुन्थे हाेलान् ।
ए। धर्मगुरु भनेपछि लुत्रुक्क परेर सानो स्वरमा बोल्नुपर्ने हो? आवश्यकता पर्दा "विप्लवभन्दा उग्र" पनि हुनुपर्छ।
GURUDEV hamlai ta sarakarle nai padna dena.hamrapalama samskrit path hataisakeko thiyo.ahile poni molai padni thulo sapana xa ke tyo samvab xa GURUDEV?
छ नि
हजुरले महेश संस्कृत गुरुकुलमा सम्पर्क गर्नु । हजुरले घर बसी बसी अनलाइनको माध्यमबाट संस्कृत पढ्न पाउनु हुन्छ । यस महेश गुरुकुल तनहुँ जिल्लाको देवघाटमा रहेको छ ।
Guru, projectile motion ko bare ved ma k bhaneko cha?
Projectile motion is based on gravitation. Gravitation is derived from magnetic effect related to movement of universal mass and distance between them. First mathematical relation regarding the distance between earth and neighbouring masses and their relative motion is stated in vedas. And for your kind information your ancestors believed
- the sun is rotating about earth.
- the earth is flat.
-Any argument about your black book is punishable.
Now, you are talking about science?? what a shame😃😃
Reference from the Vedas in this regard?
पढ्नु नै छ भने बाइबल किताब पढ्नु।संसारको सबै कुरा त्यहाँ लेखिएको छ। संसारमा सबै भन्दा बढी पढ्ने पुस्तक हो।
पाखण्ड्ता चाहिँ रुच्यो😢
ॐ
🙏