हाम्रो धर्म कसले जोगाउने ? नेताहरूको बारेमा स्वामीजीको मन्तव्य | KN SWAMI |
Вставка
- Опубліковано 6 жов 2024
- Follow me
*******
Facebook
/ knswamii
Twitter
/ swami_kn
Subscribe
/ knswamiofficial
Web
www.knswami.com
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed.
© & ℗ KN Swami Official, 2023
Gmail- knswamig@gmail.com
All Rights Reserved
ठग पण्डितको पण्डित्याइँको कारण भाषा संस्कृति लोप हुँदै जान लाग्यो । वास्तविक बोल्ने पण्डितको अत्यन्त खाँचो छ। यहाँलाई हार्दिक सम्मान गर्दछु।
सत्य वाणी ,पहिले जस्तै संस्कृत ,नैतिक र पूर्वब्याबसाईक शिक्षा अनिवार्य गरिनु पर्छ।
गुरुको बोली मा दम छ ।अब हामी निउरेर होइन शिर ठाडो पारेर धर्मको रक्षामा उभिनु पर्छ । जय गुरुदेव ।
सत्य बचन !👍️🙏
guru hajurlai dhog garey
गुरु देव नमस्कार !
सस्कारकाे दलिद्रताले आज देश बिकास वरालाे लागेकाे छ।
om sri paramatmane namah...satyam param dhimahi🙏jai shriman narayan swami dev🙏 jai sitaram😇har har mahadev... aanandhamai kripa pravachan... biswa ko jai hos shanti hos...shri radhe shyam, jai jai ho...hare krishna 🙏 hari sharanam🕉🕉🕉
कस्तुरी तीलकं ललाटपटले वक्ष:स्थले कौस्तुभम्।। नासाग्रे वरमौक्तिकं करतले वेणु: करे कंकणम्।।
सर्वाङ्गे हरिचन्दनं शुललितं कण्ठे च मुक्तावलि।।गोपस्त्री परिवेष्टितो विजयते गोपाल चुणामणि: ।।
कृष्णाय वासुदेवाय हरये परमात्मने ।। प्रणत: क्लेशनाशाय गोविन्दाय नमो नमः ।।
सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादिहेतवे ।। तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।।देवीं सरस्वतीं व्यासं ततो जममुदीरयेत्।।
जय श्रीमन्नारायण गुरूदेव। 2080/09/10
यदि सामाजिक विभेद बन्द गर सबैले यसको रक्षा गर्छन् ।
सहि कुरो आफै बाट सुरु गरौ छुवाछुत को अन्त्य
🕉️🙏🕉️🇳🇵🙏🕉️🇳🇵
नेता र धर्म गुरु एउटै भए देश चाडै बिकास हुन्छ
मलाई राम्रो लाग्यो ।
🕉🙏🙏🌺🌸🌹🌷🌼🌴
🙏🙏🙏
हरि ॐ नमो नारायणाय स्वामी ज्यू 🙏🙏🌸🌷🌼 सत्य वचन जय हो।
जय गुरु देव अति राम्रो सन्देश 🕉️🕉️🙏🙏
जय गुरु देव ॐ नःमो शिवाय हर हर हर महादेव शँभो
सत्य बिचार गुरुवर्🙏🙏
सही हो गलतको बिरोध र सत्यको सम्मान गरौं।
Jay Guru Dev pranama
🙏🙏🙏नमस्कार गुरुदेव
Narayanam gurudev ma sudarshan Nepal 🇳🇵
सत्य ,परम सत्यकुरा
ॐ साधो 🙏🏿🙏🏿
नारायण गुरु🌹🙏
जय होस् ।
जय गुरूदेव 🎉
हरि ॐ ।
❤
❤❤
जय गुरूदेब 🙏🙏
यति सत्य र यथार्थ त कोहि बेल्नै सक्दैनन गुरूदेब🙏🙏🌺🌺🙏🙏
ॐनारायण गुरू देब🙏🌷🌺🙏
right awareness information 🙏🙏🌺🇳🇵🌺
Dharmanirpichchele hamro sanskriti dharma sabai nas bhayo
1000% satya bachan guru
Sahi shuddha baani hari aum
सत्य वाणी
जय हाे गुरुदेव❤🎉
जय जय होस
नाम सम्मझेर मम भन्नु पर्छ।
चित्त बुझ्याे पहिला आफुबाट सुरु गर्नुपर्छ जय गुरुदेब
Spiritual is super science
हाम्रो नेपाल र हामी नेपाली को सनातनी हिन्दु धर्म भनी रहदा सनातन देखि नै यही धर्म मान्दै आयका जो समुदाय छन् आज सम्म पनि समाज मा जातीय बिभेद भोगी रहेका छन् धार्मिक दृष्टिकोण बाट पनि बिभेद कायम नै छ के धर्म मा बिभेद हुन्छ लाज लाग्दैन धर्म बाट आयको होइन मान्छे बाट आयको भन्न लाई मान्छे मा चै कहाँ बाट आयो बिभेद धर्म बाट नआयको भय
Yo hami sabai ko saja mudda banaunu parxa . Jatiye bived lai jarai bata ukhelnu parxa .
हाम्रा पण्डितहरु दलका सदस्यता समेत लिएर बसेका छन्। सप्ताहा, नवा, एका, रुद्री र भागवतकाे कथा सुनाउँदै हिँड्ने अहिलेसम्म भागवत गीता पढेका छैनन्
🙏🕉️
जय गुरुदेव
🙏🙏🙏🙏
जय गुरुदेव ।