![KN Swami Official](/img/default-banner.jpg)
- 199
- 1 219 860
KN Swami Official
United States
Приєднався 17 лис 2017
वैदिक वाङ्मय सम्बद्ध विषयहरू यहाँ प्राप्त गर्न सकिने छ ।
वेदमा विसर्ग, हल्वर्ण, अनुस्वार र रङ्गको उच्चारण | How to read the Vedas | KN SWAMI | VAG | Ep.7
शुक्लयुजुर्वेद वाजसनेयि माध्यन्दिन संहिताका मन्त्रहरूको अध्ययन कसरी गर्ने ? ती मन्त्रहरूको उच्चारणविधि के हो ? र मन्त्रहरूमा रहेका स्वरहरूमा हस्तसञ्चालन कसरी गर्ने ? यी विषयवस्तुहरूका बारेमा नेपाली भाषामा यहाँ जानकारी लिन सकिने छ ।
------------------------------------------------
प्रस्तुति
डा. स्वामी केशवानन्द
निर्माता
साजन घिमिरे
भिडियो संपादन
ध्रुवराज पराजुली
छायाङ्कन
प्रबोध मल्ल
धन्यवाद
आदित्य आचार्य
विशाल पौडेल
धर्मेन्द्र सापकोटा
निर्माण
वैदिक अनुसन्धान गुठी (वाग्)
**************************************************
Follow me
*******
Facebook
knswamii
Twitter
swami_kn
Subscribe
ua-cam.com/users/KNSwamiOfficial
Web
www.knswami.com
www.vag.org.np
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed.
© & ℗ KN Swami Official, 2024
Gmail- knswamig@gmail.com
All Rights Reserved

Переглядів: 2 893
Відео
स्वरित स्वरमा हात कसरी चलाउने ? ॑ ᳖ ᳕ | How to read the Vedas | KN SWAMI | VAG | Ep.6
Переглядів 1,6 тис.2 місяці тому
शुक्लयुजुर्वेद वाजसनेयि माध्यन्दिन संहिताका मन्त्रहरूको अध्ययन कसरी गर्ने ? ती मन्त्रहरूको उच्चारणविधि के हो ? र मन्त्रहरूमा रहेका स्वरहरूमा हस्तसञ्चालन कसरी गर्ने ? यी विषयवस्तुहरूका बारेमा नेपाली भाषामा यहाँ जानकारी लिन सकिने छ । प्रस्तुति डा. स्वामी केशवानन्द निर्माता साजन घिमिरे भिडियो संपादन ध्रुवराज पराजुली छायाङ्कन प्रबोध मल्ल धन्यवाद आदित्य आचार्य विशाल पौडेल धर्मेन्द्र सापकोटा निर्माण ...
अनुदात्त स्वरमा हात कसरी चलाउने ? ॒ ᳕ ᳖ | How to read the Vedas | KN SWAMI | VAG | Ep.5
Переглядів 1,6 тис.2 місяці тому
शुक्लयुजुर्वेद वाजसनेयि माध्यन्दिन संहिताका मन्त्रहरूको अध्ययन कसरी गर्ने ? ती मन्त्रहरूको उच्चारणविधि के हो ? र मन्त्रहरूमा रहेका स्वरहरूमा हस्तसञ्चालन कसरी गर्ने ? यी विषयवस्तुहरूका बारेमा नेपाली भाषामा यहाँ जानकारी लिन सकिने छ । प्रस्तुति डा. स्वामी केशवानन्द निर्माता साजन घिमिरे भिडियो संपादन ध्रुवराज पराजुली छायाङ्कन प्रबोध मल्ल धन्यवाद आदित्य आचार्य विशाल पौडेल धर्मेन्द्र सापकोटा निर्माण ...
उदात्त स्वरमा हात कसरी चलाउने ? ऊर्ध्वगामी, वामगामी | How to read the Vedas | KN SWAMI | VAG | Ep.4
Переглядів 2,4 тис.2 місяці тому
शुक्लयुजुर्वेद वाजसनेयि माध्यन्दिन संहिताका मन्त्रहरूको अध्ययन कसरी गर्ने ? ती मन्त्रहरूको उच्चारणविधि के हो ? र मन्त्रहरूमा रहेका स्वरहरूमा हस्तसञ्चालन कसरी गर्ने ? यी विषयवस्तुहरूका बारेमा नेपाली भाषामा यहाँ जानकारी लिन सकिने छ । प्रस्तुति डा. स्वामी केशवानन्द निर्माता साजन घिमिरे भिडियो संपादन ध्रुवराज पराजुली छायाङ्कन प्रबोध मल्ल धन्यवाद आदित्य आचार्य विशाल पौडेल धर्मेन्द्र सापकोटा निर्माण ...
वेदमा वर्णको उच्चारण | र्/ल्, ष, ज्ञ र अन्य वर्णहरू | How to read the Vedas | KN SWAMI | VAG | Ep.3
Переглядів 3,3 тис.3 місяці тому
शुक्लयुजुर्वेद वाजसनेयि माध्यन्दिन संहिताका मन्त्रहरूको अध्ययन कसरी गर्ने ? ती मन्त्रहरूको उच्चारणविधि के हो ? र मन्त्रहरूमा रहेका स्वरहरूमा हस्तसञ्चालन कसरी गर्ने ? यी विषयवस्तुहरूका बारेमा नेपाली भाषामा यहाँ जानकारी लिन सकिने छ । प्रस्तुति डा. स्वामी केशवानन्द निर्माता साजन घिमिरे भिडियो संपादन ध्रुवराज पराजुली छायाङ्कन प्रबोध मल्ल धन्यवाद आदित्य आचार्य विशाल पौडेल धर्मेन्द्र सापकोटा निर्माण ...
आफ्ना केटाकेटीको जन्मदिन कसरी मनाउनु हुन्छ ? | जन्मदिन यसरी मनाउनुहोस् KN SWAMI |
Переглядів 5233 місяці тому
Follow me Facebook knswamii Twitter swami_kn Subscribe ua-cam.com/users/KNSwamiOfficial Web www.knswami.com www.vag.org.np Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed. © & ℗ KN Swami Official, 2024 Gmail- knswamig@gmail.com All Rights Reserved
पश्चिमा प्रणालीको माला जपेर मुक्ति मिल्दैन । शिक्षामा संस्कार जोडौँ ।| KN SWAMI |
Переглядів 7203 місяці тому
Follow me Facebook knswamii Twitter swami_kn Subscribe ua-cam.com/users/KNSwamiOfficial Web www.knswami.com www.vag.org.np Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed. © & ℗ KN Swami Official, 2024 Gmail- knswamig@gmail.com All Rights Reserved
वेद कसरी उच्चारण गर्ने ? विसर्ग, ऋ, लृ,ॺको उच्चारण | How to read the Vedas | KN SWAMI | VAG | Ep.2
Переглядів 9 тис.4 місяці тому
शुक्लयुजुर्वेद वाजसनेयि माध्यन्दिन संहिताका मन्त्रहरूको अध्ययन कसरी गर्ने ? ती मन्त्रहरूको उच्चारणविधि के हो ? र मन्त्रहरूमा रहेका स्वरहरूमा हस्तसञ्चालन कसरी गर्ने ? यी विषयवस्तुहरूका बारेमा नेपाली भाषामा यहाँ जानकारी लिन सकिने छ । प्रस्तुति डा. स्वामी केशवानन्द निर्माता साजन घिमिरे भिडियो संपादन ध्रुवराज पराजुली छायाङ्कन प्रबोध मल्ल धन्यवाद आदित्य आचार्य विशाल पौडेल धर्मेन्द्र सापकोटा निर्माण ...
नयाँ शैक्षिक वर्षमा विद्यालयमा गएर यी प्रश्न गर्नुहोस् | संस्कार शिक्षा | KN SWAMI |
Переглядів 8464 місяці тому
Follow me Facebook knswamii Twitter swami_kn Subscribe ua-cam.com/users/KNSwamiOfficial Web www.knswami.com Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed. © & ℗ KN Swami Official, 2024 Gmail- knswamig@gmail.com All Rights Reserved
वेद कसरी पढ्ने ? वेदपाठका नियम | गुं/गूं को उच्चारण | How to read the Vedas | KN SWAMI | VAG | Ep.1
Переглядів 36 тис.4 місяці тому
शुक्लयुजुर्वेद वाजसनेयि माध्यन्दिन संहिताका मन्त्रहरूको अध्ययन कसरी गर्ने ? ती मन्त्रहरूको उच्चारणविधि के हो ? र मन्त्रहरूमा रहेका स्वरहरूमा हस्तसञ्चालन कसरी गर्ने ? यी विषयवस्तुहरूका बारेमा नेपाली भाषामा यहाँ जानकारी लिन सकिने छ । प्रस्तुति डा. स्वामी केशवानन्द निर्माता साजन घिमिरे भिडियो संपादन ध्रुवराज पराजुली छायाङ्कन प्रबोध मल्ल धन्यवाद आदित्य आचार्य विशाल पौडेल धर्मेन्द्र सापकोटा निर्माण ...
Gita Audiobook | 18 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 8454 місяці тому
यस गीताको मूल अनुवाद महेश संस्कृत गुरुकुलद्वारा विसं॰ २०७५ प्रकाशित पुस्तकबाट लिइएको हो । गीताको अठारौँ अध्यायका नेपाली अर्थलाई यहाँ समावेश गरिएको छ । संस्कृत मूल इन्टरनेटबाट लिइएको हो । .................. निर्माण एवं स्वरसंयोजन - डा.स्वामी केशवानन्द गिरि सम्पादन - आदित्य आचार्य धन्यवाद - सीताराम खत्री - रोहण सुवेदी नेपाली अनुवाद - महेश संस्कृत गुरुकुल, २०७५ Follow me Facebook knsw...
Gita Audiobook | 17 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 6345 місяців тому
यस गीताको मूल अनुवाद महेश संस्कृत गुरुकुलद्वारा विसं॰ २०७५ प्रकाशित पुस्तकबाट लिइएको हो । गीताको सत्रौँ अध्यायका नेपाली अर्थलाई यहाँ समावेश गरिएको छ । संस्कृत मूल इन्टरनेटबाट लिइएको हो । .................. निर्माण एवं स्वरसंयोजन - डा.स्वामी केशवानन्द गिरि सम्पादन - आदित्य आचार्य धन्यवाद - सीताराम खत्री - रोहण सुवेदी नेपाली अनुवाद - महेश संस्कृत गुरुकुल, २०७५ Follow me Facebook knsw...
Gita Audiobook | 16 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 5375 місяців тому
यस गीताको मूल अनुवाद महेश संस्कृत गुरुकुलद्वारा विसं॰ २०७५ प्रकाशित पुस्तकबाट लिइएको हो । गीताको सोह्रौँ अध्यायका नेपाली अर्थलाई यहाँ समावेश गरिएको छ । संस्कृत मूल इन्टरनेटबाट लिइएको हो । .................. निर्माण एवं स्वरसंयोजन - डा.स्वामी केशवानन्द गिरि सम्पादन - आदित्य आचार्य धन्यवाद - सीताराम खत्री - रोहण सुवेदी नेपाली अनुवाद - महेश संस्कृत गुरुकुल, २०७५ Follow me Facebook kns...
Gita Audiobook | 15 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 5565 місяців тому
यस गीताको मूल अनुवाद महेश संस्कृत गुरुकुलद्वारा विसं॰ २०७५ प्रकाशित पुस्तकबाट लिइएको हो । गीताको पन्ध्रौँ अध्यायका नेपाली अर्थलाई यहाँ समावेश गरिएको छ । संस्कृत मूल इन्टरनेटबाट लिइएको हो । .................. निर्माण एवं स्वरसंयोजन - डा.स्वामी केशवानन्द गिरि सम्पादन - आदित्य आचार्य धन्यवाद - सीताराम खत्री - रोहण सुवेदी नेपाली अनुवाद - महेश संस्कृत गुरुकुल, २०७५ Follow me Facebook kn...
संस्कार शिक्षा किन आवश्यक छ ? | Apex life School मा | स्वामी केशवानन्द | KN SWAMI
Переглядів 1,1 тис.5 місяців тому
Follow me Facebook knswamii Twitter swami_kn Subscribe ua-cam.com/users/KNSwamiOfficial Web www.knswami.com Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed. © & ℗ KN Swami Official, 2024 Gmail- knswamig@gmail.com All Rights Reserved
Gita Audiobook | 14 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 5595 місяців тому
Gita Audiobook | 14 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Gita Audiobook | 13 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 7905 місяців тому
Gita Audiobook | 13 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Gita Audiobook | 12 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 7416 місяців тому
Gita Audiobook | 12 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Gita Audiobook | 11 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 8756 місяців тому
Gita Audiobook | 11 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
हाम्रो धर्म कसले जोगाउने ? नेताहरूको बारेमा स्वामीजीको मन्तव्य | KN SWAMI |
Переглядів 5 тис.7 місяців тому
हाम्रो धर्म कसले जोगाउने ? नेताहरूको बारेमा स्वामीजीको मन्तव्य | KN SWAMI |
Gita Audiobook | 10 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 9917 місяців тому
Gita Audiobook | 10 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Gita Audiobook | 9 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 7997 місяців тому
Gita Audiobook | 9 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Gita Audiobook | 8 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 8967 місяців тому
Gita Audiobook | 8 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Gita Audiobook | 7 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 8858 місяців тому
Gita Audiobook | 7 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Gita Audiobook | 6 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 1,1 тис.8 місяців тому
Gita Audiobook | 6 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Shiva mahimnah stora Nepali Audiobook | शिवमहिम्नः स्तोत्र नेपालीमा | KN SWAMI |
Переглядів 1,5 тис.8 місяців тому
Shiva mahimnah stora Nepali Audiobook | शिवमहिम्नः स्तोत्र नेपालीमा | KN SWAMI |
Gita Audiobook | 5 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 1,3 тис.9 місяців тому
Gita Audiobook | 5 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Gita Audiobook | 4 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 1,5 тис.9 місяців тому
Gita Audiobook | 4 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
दुर्गा सप्तशती पाठ (कवच )Durga Saptshati In Sanskrit kavach | KN SWAMI | Nepali |
Переглядів 1 тис.9 місяців тому
दुर्गा सप्तशती पाठ (कवच )Durga Saptshati In Sanskrit kavach | KN SWAMI | Nepali |
Gita Audiobook | 3 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
Переглядів 1,8 тис.9 місяців тому
Gita Audiobook | 3 | श्रीमद् भगवद् गीता | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language
सहि हो गुरु, पण्डित पथभ्र्षट हुनको मुख्य कारण त इसाई र जिहादिको विदेसिको व्यवस्थित हमला, ति विचारधारिलाई सहयोग गर्ने वामपन्थि, लेफ्टिस्ट, राइटिस्ट, कंग्रेसि,NGO, INGO, मानवतावादि पनि हुन् नि, मनुवादि, वह्रमाणवाद, सति, साम्नतिवाद भन्दै हमला गरेको छन् । यसरी नै त हो गुरु मजाले वच्चा वच्चि जन्माउने, जनसंख्या वडाउने जस्त्तै ः कस्मिर, हैदरवाद, उत्तराखण्ड, पीकिस्थान, अफगानिस्थान, वंगलादेस,गोवा, लेवनन, इन्डोनेसिया, मा धेरै जनसखंया वडाएर कव्जा गरेको त हुन्न नि ।
अहम् संस्कृतम् पठामि गुरुदेव । नमन्
Ramro bichar 🙏
Great guru naman🙏🙏
Guru pranaam hajur laai
तिमी फटाहा अनि षड्यन्त्रकारी हौ धेरै बेकुप नबनाउ सोझासाझा लाई ।
सत असत् छुट्याएर सत् वस्तुकाे ग्रहण गर्नु र त्यस अनुसारकाे व्यवहार गर्नु धर्म हाे । हिन्दू धर्मले आत्मबाेध गर्नुपर्छ भन्छ। आत्मा अविनाशी वस्तु भएकाले सनातनी भनेकाे हाे र हिन्दू धर्म पनि त्यस्तै सनातनी हाे जसकाे आदि मध्य र अन्त्य छैन ।
जय सनातन धर्मको
म सिक्ने थिय गुरु सम्पर्क कसरी गर्ने
Jay guru
नमो नमह गुरु🎉🎉
🙏💐
यति घोक्रो सुकासुकाइ घोकौदानी हामी बुझ्दैनौ, बुझ्न खोज्दैनौ भने, हमिजत्ती बिदेसिको नोक्कर को होला र ? पक्कै पनि हाम्रो बुद्धि भुटियकै हुनुपर्छ, जय गुरुमाराज्जी 🙏
sahi kura ho
guru hajurlai dhog garey
हाम्रो कमजोरि भनेकै सस्कृत अध्यान न गर्नु हो जय होस गुरु 🙏
हरिॐ गुरुदेव,अलग अलग गुरुहरुले अलग अलग सिकाउनुहुन्छ कुन चाहिँ आधिकारिक हो भन्ने समस्या भयो
हरि ओम
❤❤❤ आहा !
🙏🌼💝
Om guru aadhi namh
Purusartha karma garne bato ma lagyo bhena bhagya rekha pani badalincha bhanin cha ni,swami ju
खालि नियम मात्रै भन्नुहुन्छ गुरुदेव फेरि पछि चर्चागर्छाैं भन्नुहुन्छ हजुर अाफैकेहि कुरामा कन्फ्युज त हुनुहुन्न स्वामी जी
Good 👍
Don't teach pureth can do there are so may Pataskala they can learn ni how to learn
जय श्रीमन्नारायण 🌹💐
लेखक र बाचक दुबै सन्तहरूलाई नमन ।
Om guru dev nam
जय गुरु देव !
गुरु नमस्कार !
सादर नमस्ते, आपसे प्रत्यक्ष मिलना कैसे हो सकता हैं . स्नेहाभार
परमपुज्यगुरुदेवको ज्ञानमहाअभियान सफल होओस् ।
नमस्कार गुरु हजुर का बाणी नसुनेको दिन भोकै जस्तो लाग्छ अत्यन्त राष्ट्रिय भाब जागरण ल्याउने
गुरु कुन ठाउँमा पढाउनु हुन्छ, वेद पाठ सिक्ने प्रकृया के छ, जानकारी दिनुभयो भने आभारी हुनेथिएँ।
वेद, भागवत ज्ञान अज वढाउनु पर्यो, गुरु समाज, स्कुल, युनिव्रसिटि, घर र देसमै यो ज्ञान वडाएर विदेसि विचारधारालाई उखेलर फ्याक्ने दिन आएको छ गुरु तपाईहरुके यो कार्य निक्कै उत्कृष्ट छ ।
ऊँ नमो नारायण !
Good luck गुरु
Newton in 19th century??? 😂😂😂
जय गुरुदेव
सस्कारकाे दलिद्रताले आज देश बिकास वरालाे लागेकाे छ।
पहिला मान्छे बनाउनुस,एकदम मन छाेयाे,जय हाेस।
ए भाइ बेद सेतको कुरा छाडा मलाए तेत्तीस कोटि देबताको नाम बताइ देउन बाबु तिम्रो ज्ञान कत्ती रहेछ थहा पाउ
खुबै चानके बनेका रहेछौ म जस्तो जान्ने कोही छैन भनेको जस्तो कुरा गर्छौ मलाइ तेत्तीस कोटि देबताका नाम भनी देउन बाबु तिम्रो कतीको ज्ञान छ तेस्पछी थाहा हुन्छ
ए भाइ तिमी खुबै हिन्दुधर्मको बारेमा खोक्दो रहेछौ मलाइ तेतिस कोटीका देब्ताका नाम बताइदेउ ानी मानौला तिम्रा हावा कुरा
महान् कार्य थालनि गर्नु भएकोमा धेरै धेरै धन्यवाद गुरु हाम्रो समाज, देसमा नयाँ पुस्तामा आफ्नो क्लास बढाइरहनुहोस्, समाजलाई सचेत, चेतना, जागृत, सनातन ज्ञान संस्कृतिको जगेर्ना गर्न आवहान गर्नु। कृपया सावधान रहनुहोस् र सुरक्षित रहनुहोस् विदेशी गुरु, वामपन्थी, कम्युनिष्ट, दक्षिणपन्थी, कांग्रेस, ब्युरोक्रेट, मानवतावादीका कठपुतलीहरूले नारायण गुरुजस्तै तपाईलाई निशाना बनाउने, आक्रमण गर्ने र आरोप लगाउनेछन्। तपाईंले यति ठूलो ज्ञान दिनुभएको छ, सनातनमा लचिलो र यति स्वतन्त्रता दिएको छ, मान्छेले नवुझि व्रहमाणवाद मुरदावाद भन्दै हिड्छन तिनलाई पनि कसरी बुझाउने हो यो पनि विचार गरने कि ।
नमन हजुरलाई राम्रो ज्ञान बाँडनु भयो ।
महान कार्य गुरु नयाँ पुस्तामा आफ्नो स्कुल,क्लास , समाज र राष्ट्र भरि यो शिक्षा, जनचेतना बढाइरहनुहोस्, पढाइरहनुहोस ।नेपालको शिक्षा प्रणाली नै परिव्रतन गरने समय आएको छ । समाजलाई सचेत, सत्रक, जनचेतना, चेतना, जागृत, सनातन ज्ञान संस्कृतिको जगेर्ना गरौं। कृपया सावधान रहनुहोस् र सुरक्षित रहनुहोस् है गुरु विदेशी गुरु, वामपन्थी, कम्युनिष्ट, दक्षिणपन्थी, कांग्रेस, ब्युरोक्रेट, मानवतावादीका कठपुतलीहरूले नारायण गुरुजस्तै तपाईलाई निशाना बनाउने, आक्रमण गर्ने र आरोप लगाउनेछन्। तपाईंले यति ठूलो ज्ञान दिनुभएको छ, तपाईंले जनचेतना दिनुभएको छ, सनातनमा यति धेरै स्वतन्त्रता, लचिलो छ, तर सवै आजका पुस्ताहरूलाई पैसा चाहिन्छ र भौतिकवाद कति कसरि छिट्टो पाइन्छ त्यो पनि देखाउनुहोस्। सवै विदेसिको कठपुत्लिहरुले लेफटिसट, मानवतावादि, कम्युनिष्ट, राइटिस्ट, व्युरोक्राईट्स सवै सनातन ज्ञान धर्मलाई नराम्रो देखाउन व्रहामणवाद भनेर फुकेको फुकै छन् यता पनि ध्यान जाओस है गुरु ।
जय गुरूदेब :
मन्त्र तन्त्र सबझुठाहे मत भ्रमियाे सन्सार,तत्व ज्ञानमिलेबिना हुंदैन बेडापार।
Ati nai gyan bardhak ra marmik kura garnu bhayo Guru ji hajurle . Dherai dherai dhanybaad .