निर्मलीले पत्ता लगाइन् डिप्रेसनको कारण | Niru Khadka
Вставка
- Опубліковано 6 жов 2024
- Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number : 01-4472830
Video by : Nirjal Shakya / Bibek Guragain / Sabin Shrestha / Sandesh Dhakal
#ThyasKumari #Nirmali #NiruKhadka
यो स्वरुप पनि रैछ बा, निर्मलीको! हृदय खुशीले गद्गद भयो!
मोबाइल फालेर यो अर्ति कसरी सुन्नु नि??
धेरै नै राम्रो अनुभुती जन्य र अध्यात्मिक ,रोमांचक र ज्ञानमुलक अभिव्यक्ति निर्मला जी ।निकैनै प्रेरणा दायी जिवन दर्शक
दिदी हरि ॐ🙏
सहयोगि स्कुल गोकर्ण।परिसर मा योग केन्द्र संचालन भईरहेको छ एक विहान समय दिनुभएर तपाईको अमृत वचनहरु हामी हरु लाई पनि सियर गरिदिन पर्यो ।
जीवन बिज्ञान हामी नेपाली को लागी उपहार भन्दा पनि माथी हो । बहिनी निर्मला plz help🙏 ॐ🙏
मन सारै छोयो यहाको मधुरो स्वोरले यहालाई धन्यवाद। यस्तोवाणि सून्नपाईरहोस जय जिबनबि ज्ञान
दि-दि हजुरको कमिडी भिडियो कति हेरे हेरे तर यति राम्रो प्रस्तुति कहिलै हेरेको थिईन ।। साच्चै मन छुयो ।।।
Hari om
@@nirmalitv3460 it
@@nirmalitv3460 )
बडा सुन्दर अनुभूति ।।
अति सुन्दर निर्मला जि को प्रबचन ग्यान जि बन्मा उपयोगी छ।
धेरै राम्रो लाग्यो
हजुरको यो ज्ञानमूलक भिडयो जतिपटक हेर्छु उतिपटक रून्छु। भनुँ भने यो हृदय पखाल्नकै निमित्त हेर्ने गर्छु।ॐॐॐ
ओ कस्तो दामी प्रस्तुतीकरण ।
जीन्दगीकाे भाेगाई र
अध्यात्मकाे अनुभवमा अाधारित राम्राे प्रस्तुति।
अत्ति राम्रो suggestion दिनु भयो ठेस्स कुमारी जि 🤗🤗😍😍🙏
🤣🤣
Great
GREAT!!!!!!!
wow.निर्मली दि को कुरा सुदा आनन्द आयो सहि पनि हो कुरा बच्चा देखी नै ज्ञान दियो भने केहि हुन्थ्यो कि ।
सहि हाे कुरा निर्मलि दि
आनन्द आउने प्रबचन सुनिरहु जस्तो छ धेरै राम्रो मिठासले भरीएको बोली 🥰🙏🏻❤️
अहा निर्मला दिदी अति राम्रो कुरा सुनाउनु भयो अति आनन्द आयो
डिप्रेसन परिस्थितले बाध्यता र अ सहजताको कारण हो ।
जीवन विग्यानका गुरु हरुको बिजनेस कलेज छ एम बि ए अध्यन हुन्छ तिनी हरुले रेस्टुरेन्ट खोल्छ entrepreneur बन्छन बिजनेस व्यापार हटाएर जीवन विग्यान राख्नु पर्छ भनेर पक्कै पनि गुरु हरुले सिकाउनु हुन्न म ढुक्क छु निरु दिदी भावनामा बढी डुब्नु भयो !
एकदम सहि भन्नु भयो हजुरले 🙏
कति आनन्द महसुस गरे।धेरै धेरै धन्यबाद।निर्मला जी।
कति धेरै आन्नद आयाे याे मिठाे वाणी सुनेर ❤❤
निर्मली बहिनीलाई नमस्कार ।कति सुन्दर तन मन दुबैबाट धन्यवाद बहिनी।
धेरै राम्रो कुरा भन्नुभयो👌👌🙏🙏
तुलसि।कढेल🙏🙏🙏💗💙💚💛💜💖💝
अति अाबष्यक जीवन बाँचुन्जेल काे याेग बिज्ञान लाई अतिसरल प्रष्ट भाब ब्यक्त कर्ता लाई नमन प्रणाम छ अाफुले जानेकाे समूह साराजगत लाई ज्ञान दिनु भएकाे मा शुस्वास्थ्य दिर्घायु जीवन सदादिन शुखमय रहुन, राधेराधे
Kati mitho बोली ,,धन्यवाद
धेरै राम्रो कुरा खुशी लाग्यो
सहि कुरा हो ......
Awesome motivational speech Didi. I'm ur great fan. I love u so much.
नर्माला दिदी हजुर काे कुरा म सङ्गगा मिलय हुजर हरु काे सुखमहि रह्अाेस
धेरै धेरै धन्यवाद दिन चाहन्छु ।हो बहिनी तपाईको खुशी मुहार शक्तिशाली बिचार यो मन्मा सदैव बास बस्ने गरोस् । म सानु सिक्किमबाट ।
धन्यवाद राम्रोमान्छे बन्नुभयेछ , (हुँनूहुदो रहेछ)
ॐॐॐॐॐॐॐॐ ओम शान्ति ओम शान्ति ओम नहमह भगवतवासुदेवाय गुरु ब्रह्मा गुरु बिस्नु गुरु मेयसोर दिदी कोटि कोटि पृरनामछ कोटि कोटि धन्यवाद सुभकामना छ हजुर लाई कोटि कोटि पृरनामछ कोटि कोटि धन्यवाद टक्र्याउन चाहन्छु तपाईँ को परभचन सुनि रहुजै लाकछ मलाई
Jmyself .o.
Thank you dd so much and om nama shivae
Katti ramro kura herne awasar milyo🙏🙏Radhe Radhe
Wow !
अति सुन्दर शान्त विचार
निकै राम्रो दिज्जु
Wau.. heart touching speech.inspired tapaiko kura sune paxi ma dinko 1 hour dhyan basne bhayeko xu.tapailai hride dekhi naman.
Sundar bhabana ..prayers Get well soon.
आध्यात्मीक चिन्तनले प्राप्त आनन्द नै वास्तविक आनन्द हाे भन्ने हजुरबाट पाएँ ।। हरि ॐ
Thank u Nirmali for the interesting speech, I liked.
Niru dd thankyou
WOW really nice video , she speak really
Beautiful idea , thank you very much
Hari om!
वाह कति राम्रो प्रस्तुति ।
कति राम्रो कला निरमली धेरै धन्यवाद
Wow Nirmali good.Thank u.
धेरै राम्रो भनु भयाे हजुर ले
Superb !! श्री हरि ॐ तत्सत
Nirmali bainile Sarai ramro anuvab bataunuvao thankyou
अति राम्रो सुन्दर शब्द हरू,
आँसु आयो ! जे होस जिबन बिज्ञान हेर्न सुन्न थालेपछि म पनि केही परमानन्द भएको आभास गरेको छु
kkķ
Kati ramro bichar think you
बाटो सत्य र जीवन येशू ख्रीष्ट मात्रै हो। हल्लेलूयाह!
Interesting speech l like this
धेरै राम्रो कुरा गर्नु भयो हजुर 🙏🙏
Very nice
ॐ ॐ हरि ॐ ॐ कल्याण होस सबै को निरु सिस हजुर को जीवन मेरो जीवन मा उअतै रैछ भोगाइ 😭🙏🙏🙏🤲🤲🤲🤲
कति रमाइलो गरी भन्नु भएको नि घरि रूवाउँदै घरि हँसाउँदै, साह्रै प्रभावकारी ढंगमा सम्झाउनु भो म पनि पालन गर्ने कोशिश गर्नेछु।
अतिनै मन परेयो निर्मली जि को कुरा
Niru ji, You are an inspiration to everyone.
जीवन बिज्ञान घर घर मा भित्र्या अाै .. शरिरिर का सत्य सत्य मा हिडाै ......
Didi m mereetesan garna baschu tara manma dherai kura khelchan
wow👌👌👌
जयकृष्ण राधे राधे
Really its was heart touching lovely wonderful
😂😂😂😂😂😂हासी हासी रुलाइदिने हजुर्को प्रस्तुती अध्यात्म पर्तिको लगाव ❤❤❤❤❤❤
हरि ॐ 🙏🙏🙏🌷🌷🌷
Key gajab niru baini ko jai hos
Wow..👌👌
ल यो कुरा मलाई एकदमै चित बुझ्यो ।
Yekthm ramro kura niru didi
Hait! Kati ramro boleko yar! Mithho ❤️
Wow nice satsag didi
ॐ
Inspiring speech diju
Dherai ramro lagyo
Thank you nirmli sister om shanti
Very nice subjection
आँखा खुलेकोमा खुसि लाग्यो।
खत्रा पाेरछ त अनि कति मज्जाले भनेकाे हाे मेरि बैनिकाे बाचन खत्रा छ
Very nice thank you
Thank you very much
Thanku sisters
नारमलि बुनेकाेकुराले छाेयाे धन्नेबात
धेरै राम्रो कुरा
ॐॐॐॐ नम शिवाय नमः ॐॐॐॐ नम शिवाय नमः ॐॐॐॐॐॐॐॐ नारायण नारायण नारायण नारायण ॐॐॐॐॐॐॐॐ राम राम राम सीता मता कि जय सिरि राधाकृष्ण राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हजुर लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु
This is really wonderful
So much ❤️❤️ nice 👌👌 tq so much ❤️❤️ sis..!!
So nice think ,amezing,beautiful
मलाइपनि जीवन विज्ञान सम्बन्धि सामेल हुन मन छ
सही हो डिप्रेसन जीवनको सुरुवात 😊😊
Sarai ramro kura garnu nirmali maam 😊😊
Ati ramro kura
सार्है राम्रो ग्यान निर्मलि बैनिलाई
Ho di ho hjrle sarai miththo saile vannu vayo dherai chitta bujhyo
🌷🌷😍😍💕धेरै आन्द लागो
Wow !kati ramro kuro garnu bho niru dee🙏🙏🙏🙏🙏🙏🤩😂
Thank you!
Asto karekarm thau thauma vay kati ramro huntheyo nirmali didi
Very informative,thank you 😇
सहि कुरा भन्नू भयो निर्मली दिज्यु ले
Ekdamai ramro kura pyari diju