यो व्यवस्था र संविधान कालीगण्डकीमा सेलाउनुपर्छ ,वेबकुफहरुको मनपरि अब चल्दैन || YOHO BAHASH

Поділитися
Вставка
  • Опубліковано 5 січ 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Dr. Swami Keshavananda Giri
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire
    MCR : Basanta Saud, Subash Rai
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #DR_Swami_Keshavananda_Giri #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2023 YOHO TV. All Rights Reserved.

КОМЕНТАРІ • 105

  • @gunanidhisharma2203
    @gunanidhisharma2203 6 місяців тому +21

    आगामी दिनहरुमा पनि यस्तै यस्तै आध्यात्मिक, रचनात्मक सामग्रीहरुको आाशा गर्दै हार्दिक शुभकामना जिबरामजी..............🙏🙏🙏🙏🙏👋👋👋💐💐💐💐🥀🌷😎😎😎😎😀😀😀😀😀

    • @Jjjpm
      @Jjjpm 8 днів тому

      ua-cam.com/video/psU6Fd-F8CA/v-deo.htmlsi=_-jLPpsCVWr29shm

  • @Reet1024
    @Reet1024 6 місяців тому +9

    धार्मिक आस्था र कर्म भित्र बिज्ञान लुकेको हुन्छ भन्ने कुरा पहिला मेरो किन चेत आएन जस्तो लाग्छ आजकल ।
    कथित अहिलेको शिक्षाले मलाई महान दास बनाएको आभास पुरै भएको छ। सुचना पाउनु लाइ नै ज्ञान पाएको ठानी रहेको रहेछौ , बास्तविक ज्ञान त रुपान्तरण पो रहेछ। र नेपाल विकासको मूल मन्त्र नै हामीले बैदिक ज्ञान,सिप ,हाम्रो गौरबशाली इतिहास र बिरासत मात्रबाट प्राप्त गर्न सकिन्छ।
    समस्त सबै सनातनी गुरु बर्गमा धेरै नमन।र सुसुचित कार्यमा अविरल लगिरहनुस ,सुभकामना।
    देशमा परिवर्तन जरुरि मात्र होइन अति आवस्यकता छ। 🙏🙏🙏

  • @navarajsubedi7984
    @navarajsubedi7984 6 місяців тому +9

    निकै राम्रो अन्तरबार्ता ॥

  • @bharatprasain7349
    @bharatprasain7349 6 місяців тому +8

    बौद्धिक गुरु को जय होस्

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 6 місяців тому +5

    तपाइहरुका मन्त्र तन्त्रले केही काम गर्‍यो भने मात्रै हो अरु कुनै उपाय ले काम गर्ला जस्तो छैन । देश युवा जनता विहिन भइसक्यो ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 6 місяців тому +8

    धन्यवाद , जिबराम भण्डारी सर यति राम्रो interview हामी सामु ल्याई दिनुभयो 🙏🙏💚💚💚 अझै स्वामी जि जस्तै बिज्ञलाई हामी माझ लेराईदिनु होला 🙏🙏🙏
    #जय_सत्य_सनातन 💚🙏❤🇳🇵🚩🚩🚩

  • @neeshwarkandel4488
    @neeshwarkandel4488 6 місяців тому +9

    बिदेशी भरिया र फरियातन्त्रले बिगारेको नेपाली समाजको समसामयिक विकृतिको बिषयमा आधारित संवादको मुल उदेश्य नेपालीजनहरुको चेतनाको ढकन खुलोस र नेपाली माटोमा रहेका हरेक सम्पदाहरुको संरक्षण गर्न जागौ र हाम्रो मौलिकतालाई बचाँउ भन्ने बुझियो।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 12 днів тому +3

    जिबराम जि दमौली सेतिमादी को दोभान मा आउनुस सर ब्यास ऋषि का सबै प्रमाण प्राप्त गर्नसक्नुहुन्छ सबैजना ले दमौली ब्यास भुमी लाई सन्सार भर चिनाउन सबैले भुमिका खेल्नसक्नुपर्छ हरेक देश बिदेशमा रहेका सनातनी लाई यक पटक पबित्र बेद को सर्जग ब्यास नगरी दमौली सेतिमादी छेत्र लाई विशेष प्रचार प्रसार को आबस्यक छ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 6 місяців тому +4

    दुबै जना लाई नमस्कार 🎉 मैंले बुझ्न नसकेको कुरा देशको अस्तित्व नै समाप्त भएपछि मात्र एकजुट हुन्छन् कि क्याहो रास्ट्र बादि राजा बादि बैदिक सनातन ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु धिक्कार छ तपाईहरुलाई

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 6 місяців тому +8

    गुरु हामी सबै मिलेर हिन्दुराज्य र राजा लेउन पराे अनि देश परिवर्तन गराै

    • @user-ih5lx5xi8i
      @user-ih5lx5xi8i 6 місяців тому

      हैन हिन्दु धर्मका धर्मपिता कुन रचन...अनी धर्मपुस्तक कुन रच कसले स्थापना गरेका रचन यि गुरुलाई भन्नपर्यो

    • @Jjjpm
      @Jjjpm 8 днів тому

      ua-cam.com/video/psU6Fd-F8CA/v-deo.htmlsi=_-jLPpsCVWr29shm

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 12 днів тому

    सत्य र असत्य छुट्टाउनु नसक्दा असल र खराब पहिचान गर्न नसक्दा आज नेपाल र नेपाली को धेरै दुख को संकट आइपरेको छ😢

  • @shyamchhetri5386
    @shyamchhetri5386 6 місяців тому +3

    वैदिक सनातन हिन्दू राष्ट्रको जय जय होस्।

  • @swamianantanand5522
    @swamianantanand5522 2 дні тому

    शिक्षा र शासन को कारण नै ऐले दुनिया भर को अशांति हो

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 13 днів тому

    यी बिद्धान पुरुषको अभिव्यक्ति एकदम नै सहि संस्करण युक्त ज्ञान बर्धक र सामाजिक मनुष्य प्राणी को लागि दर्शन नै हो भन्ने मैले बुझे । हाम्रो देशका सासक भनाउदा अपराधी प्रबृत्ति को मानसीकता भएका पथभ्रष्ट हरुले देश सबैभन्दा अधोगति अबस्था मा पु-याई सके । तसर्थ यी अपराधी हरु लाई चुटेर नलखटेसम्म देश र जनता मा उन्नति र शान्ति कदाचित हुदैन ।

  • @sherbahadurshah7288
    @sherbahadurshah7288 7 днів тому

    नमन गुरुदेब, हजुर संग ब्यक्ती र समाज को मानसिकता परिबर्तन गर्न सक्ने ज्ञान र प्रतिभा प्रसस्त देखिएको छ, यसलाइ राष्ट्रब्यापी अभियान को रुपमा फैलाउनु पर्दछ, हाम्रो समाज आफ्नो धर्म र संस्कृती को प्रभाव बाट मुक्त हुनुको कारण अभिभावक,समाज र राज्यले महत्वबोध नगराइदिनु नै हो, एउटा अंग्रेक्ती उक्ति ले,अन्धकार भनेको प्रकाश को बिरोधि नभएर प्रकाश कै अभाव र अनुपस्थिती मात्र हो, भनेझैं हाम्रो समाज ले धर्म लाई त्यागेको नभएर धर्म को ज्ञान बाट बन्चित भएको मात्र हो

  • @binodshrestha2524
    @binodshrestha2524 6 місяців тому +3

    Thank you Dr swami jiu salam chha all of your team you are Great very good points well done 👍🙏

  • @sundardhital4903
    @sundardhital4903 6 місяців тому +4

    “ऊँचाइयों के पायदान पर चढ़ने के लिए बार बार गिरकर उठना पड़ता है”
    जय श्री राम🙏

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h 6 місяців тому +2

    नेपाली समाज आगो खोज्दै आउने चेतनामा छैन गुरु आगोले नै बल्ने झिजा खोज्दै बाल्दै जानुपर्ने भयो नेपाली पन जोगाउन गुरुहरु नै खट्नुपर्‍यो

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 12 днів тому

    मलाइ अतिनै मन पर्छ जिबराम जि देशको पहिचान को मातो प्रतिको धर्म निभाउनु हुन्छ दुबैजना लाई नमन छ्🙏

    • @Jjjpm
      @Jjjpm 8 днів тому

      ua-cam.com/video/psU6Fd-F8CA/v-deo.htmlsi=_-jLPpsCVWr29shm

  • @shobhakantbhandari6162
    @shobhakantbhandari6162 7 днів тому

    कालिगण्डकी लाई दुषित नपारौ , यिनिहरुलाई कर्मनासा नदिमा सेलाउनु पर्छ ।
    पाल्पा कालिगण्डकी किनार काट ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 6 місяців тому +2

    सत्य संवादका लागि उचित पात्रको चयन बल्ल भएको छ !
    शिर्षक सत्य संवाद छ तर फटाहा राजनैतिक दलका झोलेको बिचार प्रवाह गरिन्छ !

  • @movieexplained5903
    @movieexplained5903 6 місяців тому +5

    Raja aau desh bachau bachau ❤❤❤❤❤

  • @ravi9973
    @ravi9973 6 місяців тому +2

    THANK YOU GURU JI, AND LONG LIVE SANATAN DHARMA..

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 9 днів тому

    राजतन्त्र आजको आवश्कता हो

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 місяців тому +1

    यो दुनियाँ नै बिनासको अन्यमा..छौ...यिनले जसरी पढायपनी यो समाज अब राम्रो बन्दैन...किनकी भत्किन लागेको घर...टेको लगायर अडिदैन...यो सृष्टीरुपी घर भक्किनै लागेको छ यसलाई भगबान आएर भत्काईदिनुहुन्छ....मन्दिर के हो मस्जित के हो मदरसा के हो....किन धर्म बढेका छन...किन बढयो यसको दोस कसको ...भन्ने यो समाजका आडम्बरीत धर्म गुरु हरुलाई नै छैन....

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 місяців тому +1

    हा हा जिबराम दाजु...हाम्रा अहिलेका गुरु र योगी हरुले जति नै सभ्यताको बयान पुर्बिय सभ्यता कुरा या संस्कृतको पठनले समाज परिबर्तन हुन सक्तैन न यो प्रकृती ले नै कोल्टो फेर्छ...यी सास्त्र पढेर...हुन त यहाले हेर्नु हुन्छ हुन्न मलाई मतलबको कुरा हैन...हामी पुर्बीय संस्कार संस्कृती भन्छौ...यसको सत्यता केलाउन...सकेका नै छैन गुरु संन्यासी लाई...हेर्नु यहा यो सृष्टीको ब्याख्या नै करोडौ बर्षको आयो ...हजुरले नै सुन्नु भो...तत्यको अभाब छ...खोजको र कमनसेन्सको कुरा नै छैन...कुन मन्दिर छैन भस्टाचार नभएको कुन गुरुकुल पैसाको कुरा छैन....हामी हिन्दु धर्म को कुरा गर्छौ...उहालाई भनुस हाम्रो धर्मको धर्मपिता कुन हुन...पुस्तक कुन हो कसले स्थापना गरेका हुन..

  • @Yubrajkandel
    @Yubrajkandel 6 місяців тому +1

    जिन्दगीमा आधा दुख गलत ब्यक्तिलाई साथी बनाउदा हुन्छ ,आधा दुख सहि ब्यक्तिलाई शंका गरेर हुन्छ ,ऐना कम्जोर जरुर हुन्छ तर सत्य देखाउन कहिल्यै पछी पर्दैन !!शुभ प्रभात मेरा आत्मीयमा !!

  • @lifemotivationquotes3738
    @lifemotivationquotes3738 15 днів тому

    Jay hos gurudev

  • @subhapradhan3381
    @subhapradhan3381 15 днів тому

    Omom जय गुरु देव

  • @shivakantaaryal693
    @shivakantaaryal693 6 місяців тому +1

    Jai hos Jib Ram ji, YOHO TV, Bisesh gari tapaiko prastuti topics ko aadhar ma Herne garchu.
    prastuti herdai thiye, thaken le bhusukkai bhayechu, aakha khulda ta prastuti sakinai lageko rahecha . man le manena, uthera feri suru dekhi aantya samma heren. Aaja ko yo Guru Dr. Swami Kesavananda ji sanga ko sambad le man ma niaki ghocheko cha. Desh, Janma bhumi ko mahattyo ko aawas aajai badeko cha..... Kripaya, yesta bidwan Guru haru Sanja patak patak sambad gari yo rangin bhitto ma purairahanu huna , hardik anurod gardachu.... Taa ki, ma ra ma jasta, bhibhinna mahattwakanchya ra baddeta le bidesiyeka hami haru lai , aafnai mato ma farkane prerana milos.
    Ani, yuta request, Guru bata likhit Sanskrit - Nepali sabdhakos ko e-link share garidunu bhayema aavari hunethiya

  • @krishnachalisey1637
    @krishnachalisey1637 16 днів тому +1

    A committed and dedicated Swami ji to preserve national identity. Hardik pranam 🙏🙏

  • @uttamadhikari5385
    @uttamadhikari5385 6 місяців тому +2

    Jaya Guru Dev

  • @RikeshBhandariRigeesh
    @RikeshBhandariRigeesh 6 місяців тому +1

    स्वामी ज्यू मा दण्डवत् ।🙏

  • @binodshrestha2524
    @binodshrestha2524 6 місяців тому +2

    Raja aau Desh bachau

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 16 днів тому

    Aaha gajab badhiya atyantai dherai marmik lagyo

  • @seetabhandari6514
    @seetabhandari6514 6 місяців тому +1

    दिव्य उत्कृष्ट सत्सङ्ग यस्तै बहस फेरि पनि गरियोस् ।

  • @padambiswakarma7386
    @padambiswakarma7386 6 місяців тому +1

    पत्रकार जि! सोध्नु होस गुरुकुल भनेको के हो र त्यहा क- कसलाइ पढ्ने र पढाउने अधिकार राख्दछ?

  • @shushildhakal4892
    @shushildhakal4892 16 днів тому

    सहि विचार

  • @gyanendragiri2568
    @gyanendragiri2568 2 дні тому

    यो कुरा मिलेन जस्तो लाग्यो?
    संस्कृत र नैतिक शिक्षा मैले बुजेको चाई र + cia का भरियाले बन्द गराएका
    योजनाकार मध्येका उग्र विध्वन्नी छन pnichl

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 6 місяців тому +1

    राजतन्त्र जिन्दावाद🥰🥰🥰

  • @surajadhikari2640
    @surajadhikari2640 6 місяців тому +7

    जिबराम सर , अरु पत्रकार लाई त यस्तो करा को मतलब छैन , कम्तिमा हजुर ले त यस्तो कुरा को बारेमा चासो राख्नु हुन्छ ! कृपया हजुर ले आफ्नो रिपोर्टर पठाएर पुरातत्व बिभाग मा हाम्रो पुरानो पान्डुलिपी र अन्य पुरातात्वतिक चिज हरुको अबस्था को बारेमा कमसेकम ४/५ वटा सृन्खला बनाउनुस न । एउटा दबाब सिर्जना गरौ।।।

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g 6 місяців тому

      Ani jib raj tapare patrukar ho bhanne thathiana timi pani tapare timlae suwad aunne khanki majjaa le paskidinchha usko antarbarta nachhutti suna hai babu tapare

  • @miganga8344
    @miganga8344 6 місяців тому

    यो हो टि भी खासमा जिबराम पर्भुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @user-dl5tv3uu1i
    @user-dl5tv3uu1i 17 днів тому

    कति राम्रो ज्ञान मुलक धार्मिक अन्तरवार्ता।जय होस्।

  • @Gurung4014
    @Gurung4014 6 місяців тому +1

    Very interesting talk show, I was impressed with Sadhu.

  • @miganga8344
    @miganga8344 6 місяців тому

    अति ज्ञानबर्दक कुरा सुन्न पाईयो गुरु जय होस 🙏🙏🙏🙏🙏

  • @dibakarpant3390
    @dibakarpant3390 6 місяців тому

    नमन ! अमृतरुपी ज्ञानले आजको यस् बिशम परिस्थितीबाट देशलाई बाहिर निकाल्न सहयोग हुनेनै हुँदा यस्रा ज्ञान-गुन प्राप्त भइरहोस् !जय हिन्दू-अधीराज्य ! जय गोरख !

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 8 днів тому

    शिवराम सर अब आइन्दा कुनै पनि राजनीतिक पार्टीका नेता हुँ भन्ने जन्तुलाई तपाईँको कार्यक्रममा नल्याउन आग्रह गर्छु। यस्ता आध्यात्मिक गुरुहरू राष्ट्र र जनतालाई सेवा गर्ने निस्वार्थी लाई ल्याएर कार्यक्रममा सम्प्रेक्षण गर्नुस्। हामी अज्ञानी जनताहरूले केही ज्ञान सिक्ने मौका पाउनेछौँ। हाम्रो माटो र राष्ट्र राज्यले चिनाएन तपाईँको माध्यमबाट हामीलाई के टेवा पुगोस् र यस्ता गुरुहरूलाई देशभरि अभियानको रुपमा जानलाई आग्रह गर्नुस् हरित विद्यालय हरि कलेजहरूमा उहाँहरुले उपस्थित भएर एक घण्टा मात्रै प्रवचन दिनुभयो भने आउने पुस्ताले मुलुकलाई कायपट गर्नेछ। यस्ता ज्ञानका भण्डारहरूलाई हामी जनता माझ पुर्याउन आग्रह गर्छु। र हाम्रा नानीहरूलाई पनि यस्तै सिकाउन चाहन्छौँ। हामीले यो सेवा कहाँ पाउँछौं हामीले कमाएको ५०% यहाँ तिर्न तयार छौँ। राष्ट्रप्रेमी बनाउन तयार छौँ। यो सबै उहाँ गुरुहरूको तर्फबाट उपलब्ध होस् जय देश जय मातृभूमि जय जननी नेपाल🙏🙏🙏🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harisrawandas4653
    @harisrawandas4653 6 місяців тому

    DARSAN SIR AGAMI DIN HARUMA PANI ESTAI GURU JANY HARU SANGA SAMBAD GARNU HOLA DHANYWAD 🙏🙏

  • @krishnachalisey1637
    @krishnachalisey1637 6 місяців тому

    Pranam. Very useful interview. 🙏🙏

  • @balaramdhungana1684
    @balaramdhungana1684 6 місяців тому

    येक दम सहि बक्तब्ब्य

  • @neeshamkhadka
    @neeshamkhadka 6 місяців тому

    गुरु नमन ❤❤❤

  • @MahendraGiri-qe5yu
    @MahendraGiri-qe5yu 6 місяців тому

    वैदिक सनातनी, धर्म संस्कृति/सभ्यता-विनाको नेपाल राष्ट्रको कल्पना गर्न सकिँदैन

  • @user-hk1pi7zn5c
    @user-hk1pi7zn5c 6 місяців тому

    Koti,Koti naman Swamiji,I heartily remer you.😊

  • @prabhukafle3412
    @prabhukafle3412 7 днів тому

    😢sahe vannu vo guru mayro 5 barsa ko xoro bedash jane ho vanx 😢

  • @ganeshpathak4687
    @ganeshpathak4687 6 місяців тому

    Radhey Radhey Gurudeb pranam

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 місяців тому

    जिबराम सर हाम्रो धर्म के हो भन्ने कुरामा उहाको कुरा नै रहेनछ...पुर्बीय सभ्यता र सनातन धर्म के हो यसको थाहा नै रहेनछ....

  • @harigaire3901
    @harigaire3901 6 місяців тому

    ❤ॐ ऋषिवर।।।हरि ॐ

  • @krishnadhakal8378
    @krishnadhakal8378 6 місяців тому

    Naman guru

  • @premz3806
    @premz3806 6 місяців тому

    best speech

  • @shyamshrestha6837
    @shyamshrestha6837 6 місяців тому

    Very good

  • @rajankhatiwada8051
    @rajankhatiwada8051 10 днів тому

    🙏🙏❤️❤️

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 місяців тому

    बसुधैब कुटुम्बकम भनेको बसुधा भनेको ..पृर्थीबी हो कुटुम्बकम भनेको घर हो संसार हाम्रो परिबार हो भन्छ...यो सब्दले...संसार घरहुन एक बाउ हुनपर्यो हैन...

  • @santoschhetri8462
    @santoschhetri8462 6 місяців тому

    jib ram sir we need more investigation about our purbiya darsan sanatan saskriti please make another program about it and tell us teach us in detail ... thank you.

  • @user-fs5f
    @user-fs5f 6 місяців тому

    🙏🙏🙏

  • @narendrakhadka193
    @narendrakhadka193 6 місяців тому

    Ramro chhalfal.

  • @rohitkatwal397
    @rohitkatwal397 19 днів тому

    🕉️🙏🕉️🇳🇵🙏

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 місяців тому

    सृष्टीको अहिलेको आयु भनुभयो १ अर्ब ९५ करोड.५८ लाख ८५ हजार ५ सय तेईस भनुभो...अनी यस्तो समयमा कहिले कति बिनास भो लगभग ५८ बर्षमा ४० लाखको जनसख्या आज ३ करोड पुगेको छ...

  • @yesim741
    @yesim741 6 місяців тому

    *भौतिकता केहि हुन्नथ्यो भने, भगवान का देवता इन्द्र लाई समेत किन दरवार र परिहरु का नृत्य चाहिरह्यो त?*

  • @broke2995
    @broke2995 6 місяців тому

    Siksha ra diksha bhaye desh ma santi hunxa

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 місяців тому

    संसार बिनासको संघारमा छ...बढीमा..१५ बर्ष बाकी छ...भगबान यो सृष्टीमा दिब्य अबतरण भएको छ...गुरुलाई थाहा छैन ...भगबानले दिब्य ग्यान गुप्त रुपमा दि रहनु भएको...ईकोनोमी क्राइस हुन्छ बढदै जान्छ...अनी अनिकाल र धर्मका बिचमा लडाई हुन्छ...त्रेस्रो बिस्बयुद नै नेपाल र भारतमा हुन्छ...अनी अणुबम र महाभुकम्प आउने छ र महामारी युद्र ले सारा दुनिया सकिदैछ....

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw 12 днів тому

    Sahi karma garera kamauna hos purbak kamauna rok xina naitikta harayako x

  • @nirmalabista5692
    @nirmalabista5692 23 години тому

    यस्ता श्री कृष्ण रुपि स्वामिज्युका बाक्यहरुलाइ मनन नगरे, स्वामिजिउका भनाइलाइ नमाने, हामि जति अभागी कोइ हुदैन, यी देस बेचुवा, धर्म बेचुवाहरुले त हामी सम्पोर्णको रगत चुस्दै, बुद्धि बुटिदिसके

  • @rajshrestha6593
    @rajshrestha6593 6 місяців тому

    जीवरामजी हरेक दिन निधारमा पशुपतिनाथको चन्दन टीको लगाउने गर्नुहुन्थ्यो। आजकल त्यो त्यहाँ देखिएन। जब वहाँ नै धर्म देखि धरमराउनु भएको देखिन्छ भने वहाँका सन्तान पुस्ताले सान्ताबान्ताको टोपी किन लाउँछ भनेर बहस छेंड्नुको तुक किन हऊ?

  • @narayanrijal2845
    @narayanrijal2845 4 дні тому

    Swami ji, can’t we get your Sanskrit Nepali Dictionary app in iOS?

  • @romanshiva203
    @romanshiva203 14 днів тому

    यिनलाई चाहिँ शान्ति छ र ?

  • @narayanighimire7351
    @narayanighimire7351 6 місяців тому

    जगमान गुरुङ सर, मोहन लामा रुम्बा, सौरब लाई पनि अतिथि ल्याउनुस न जिवराम सर ।

    • @user-ih5lx5xi8i
      @user-ih5lx5xi8i 6 місяців тому

      हैन जगमान आयनी मोहन लामा .र सौरब भएर के हुन्छ...र के तिनलाई सत्यता थाहा छ र ..हाम्रो धर्म के हो यिनलाई थाहा नै छैन हजुर...

  • @hariadhikari6342
    @hariadhikari6342 6 місяців тому +1

    दिव्य !

  • @rozwandav7943
    @rozwandav7943 16 днів тому

    Pritivinarayan Bahadur shah jangabahadur paxi ko rajdurbar nikamma vayexa

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 6 місяців тому

    मान्छे लाई आछुत बनाउने तिमी नै हौ जात पात छुवाछूत हत्या हिन्सा सिकाउने तिमी नै हौ कोहि जन्म नै ठूलो जात हुनु कोहि जन्म सानो जात हुने सीप कला अबिस्कार गर्ने लाई अपमान गर्ने सनातन धर्म मेरो रौ रौ मा छ । तर माथी कुराले मन खिन्न लाग्छ ।

    • @krishnabhandari7188
      @krishnabhandari7188 6 місяців тому

      तिमीहरूलाई अछुत बनाउने तिम्रो कमजोरी हो तिमी कुनै एउटा जात लाई धर्म को ठेकेदार मानी दिन्छौं अनि खान पान सस्कार सुधार न यार बेद को अध्यन गर जनै लगाउ तुप्पी पाल बाहुन जो पनि हुन सक्छ तिम्रोजात को मान्छे पास्चर चाइ हुन सक्नी अनि पन्दित चाइ किन हुन नसकेको ? लाज लाग्दैन ?जैले बाउन ले एस्तो गर्यो उस्तो गर्यो तिमि आफ्नो परिवार समाज लाई किन हिन्दु धर्म हाम्रो नि हो हामिले राम्रो सग पालना गर्नु पर्छ किन भन्न सक्दैनौं ? आज अरु जात को पन्दित किन बन्न नसकेको कमिकमजोरी त हाम्रै छ नि अर्को कुरा हिन्दु धर्म मा कहिँ कतै छुवाछूत भेदभाव छैन जानेर बुजेर खण्डन गर्नु

  • @premkc3998
    @premkc3998 6 місяців тому +1

    Sir namaskar ek patak Rajendra lingden lai lyarea please sodhdinu k khana rastriye sabhama bhau khojeko

  • @srproductionpresents9350
    @srproductionpresents9350 18 днів тому

    भेढाहरु छ्न गुरु।चेत खुल्ने कैले😂😂

  • @padamsaru2324
    @padamsaru2324 6 місяців тому

    jay desh jay naresh rajtantra jindabaad raaajaa aauu desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madhavaryal4753
    @madhavaryal4753 6 місяців тому

    जे छ सबै बिरालु ले आची लुकाए झै लुकाउने अनि अली अली अध्यायन गर्न चाहाने लाई हर तरह निरुत्साहित गर्न -- गेरुबस्त्र र तीलकधारी हरुको ठुलो भुमिका छ!
    गुरूबर!!!😂😂😂😂😂😂😂😂TV मा गफ हानेर के गर्ने!!

  • @gagantamang2115
    @gagantamang2115 6 місяців тому

    Kina jogi banechha ?

  • @narupun3480
    @narupun3480 6 місяців тому +1

    कस्तो बिडम्बना! महान सर्जक पनि बाहुन महा बिनाशक निकृष्ट पनि बाहुन यो देशको नियति नै भो। प्रचण्ड र बाबुराम बाहुन बि पि बाहुनका सन्तान होइनन र?

    • @shivakantaaryal693
      @shivakantaaryal693 6 місяців тому

      Ti TA barnashankar hun kya, Gita ko gyan haluka cha?

  • @user-mx6mu3tt6g
    @user-mx6mu3tt6g 6 місяців тому

    Narendra modhi le timillai dhogos nadhogos ma chahi kulitta parera dhogchhu hai dharma guru srap lage lagos☹️🙏

  • @BekhamanMaharjan-fx6qu
    @BekhamanMaharjan-fx6qu 6 місяців тому +1

    K nepalma hinduko image ramro chha

    • @dadhiramghimire6144
      @dadhiramghimire6144 7 днів тому

      हामी नेपालिहाैं,हिन्दु हैनाै।दुर्भाग्य याे देशकाे ५-७ सय पुराण उपनिषद हुनेहरूकाे यत्राे धक्कु।तर हाम्रैदेसमा जन्मेका महान बैज्ञानिक बुद्वका ८४ हजार धर्मकन्दकाे एउटा पानु सम्म पल्टायर हेरेन्न।हामी हिन्दु,बुद्विष्ठ,मुसलमा अनि कृष्च्यान हैन हामी धारमिक मात्र धार्मिक हुन पर्छ ।

  • @suryaprakass7854
    @suryaprakass7854 6 місяців тому

    ए पत्रकार बा कति बढी बोल्छौ हौ, बिद्वानलाइ बोल्न देउ न, घरी सङ सङै बोल्छौ, घरी बिचमा प्वाक्क बोल्छौ, घरी आफै ब्याख्या गर्न थाल्छौ, अलि बढी हौसिन्छौ, भित्रै देखिनै गदगद त हुन्छौ तर अलि बढी ल्याङ ल्याङ भयो कति चोटि भनिसके किन सुधार हुदैनौ अलि झ्याउ लग्दो भयो।

  • @PriyansW
    @PriyansW 6 місяців тому

    rajtantra is best

  • @jaysanatan1955
    @jaysanatan1955 14 днів тому

    Ex muslim ka video roj roj kon
    kon dekhta he ex muslim shahil ex muslim zafar haretic ex muslim shameer ex muslim kuran bala ex muslim sachwala ex muslim of pakistan ex muslim fatima etc

  • @jackturner7764
    @jackturner7764 6 місяців тому

    तिरंगि र फिरंगिका भात खाएर पालिएका राक्षसि प्रबृतिका अपराधि दासहरु बाट यो पबित्र भुमिमा न शासन गर्न सक्छन नत रक्षा नै हुन सक्छ। यी अपराधि दासहरु लाई नहटाएसम्म हाम्रो मात्र हैन संसारकै भबिष्य अन्धकार छ।
    जय जगन्नाथ
    जय गोरखनाथ