मनको चाहाना वेद पढ्न सिक्ने अन्तर हृदयमा थियो तर गुरूको समिपमा वसेर सिक्नलाई त व्यवहारीकताले नभ्याई रहेको अवस्थामा यो धेरै राम्रो कुराको 🎉 ज्ञान सिकेर पढ्न लाई सहज वन्ने छ र रहर लाई तृप्त गर्ने अवशर मिल्ने आशा गर्न थालेको छु। त्यसको लागी धेरै धेरै धन्यवाद गुरू जीमा
स्वामी जी के चरणों में दंडवत प्रणाम आप वेद मंत्र के स्वर के बारे में ऐसी जानकारी दे रहे हैं ऐसी जानकारी यूट्यूब में मैंने आज तक नहीं देखा इस वंदनीय कार्य के लिए आपके चरणों में पुनः प्रणाम
डा.स्वामीजी कै रुद्राष्टाध्यायी भन्ने महेन्द्र संस्कृत गुरुकुलम् प्रकाशित किताबको पेज ७ देखि १९ पढेर यो भिडियोलाई हेर्ने अनी फेरि यो भिडियोलाई हेरिसकेपछि त्यो किताब पढ्ने गरियो भने छर्लङ्ग हुने मैले देखें। स्वामी जी प्रति कृतज्ञा। धेरै समय देखि मनमा खड्किएको चिज पाईयो।
@@मातृभुमी there is a clear mention about that, go to devghat mahesh samskrit gurukul there you will find all the editions you need to study. swami keshavananda guru ani swami ramananda guru and honorable guru ramananda guru's edition....Har har har mahadev❤
राधे राधे गुरुदेव वेद मैले घरमा पाठ गराउदा वेद पाठ गर्ने गुरुले हस्त हात नहल्लाई पाठ गरिदिनु भयो भने यसमा कसको दोस हुन्छ ? पाठ गराउने वा पाठ गर्ने गुरुको
अहिले हजुर्को ठूलो मेहनत ले एसरी जन जन मा धर्म बिज्ञान को पर्चार पर्सार गरि दीनु भयेको मा हामी आभारी छौ स्वामी जि
परमपुज्यगुरुदेवको ज्ञानमहाअभियान सफल होओस् ।
ॐ स्वस्ति श्रीगणेशाय नम: ।। ॐ श्रीसरस्वती देव्यै नम: ।।
लक्ष्मीनाथ समारम्भां नाथयामुनमध्यमाम् । अस्मदाचार्य पर्यान्तां वन्दे गुरु-परम-पराम्।।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् । तत्पदं दर्शितं येन तस्मै श्रीगुरुवे नमः।।
गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: । गुरु: साक्षात् परब्रह्म तष्मै श्रीगुरुवे नम: ।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् । देवीं सरस्वतीं ब्यासं ततो जयमुदीरयेत्।।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।2081/03/30
मनको चाहाना वेद पढ्न सिक्ने अन्तर हृदयमा थियो तर गुरूको समिपमा वसेर सिक्नलाई त व्यवहारीकताले नभ्याई रहेको अवस्थामा यो धेरै राम्रो कुराको 🎉 ज्ञान सिकेर पढ्न लाई सहज वन्ने छ र रहर लाई तृप्त गर्ने अवशर मिल्ने आशा गर्न थालेको छु। त्यसको लागी धेरै धेरै धन्यवाद गुरू जीमा
स्वामी जी के चरणों में दंडवत प्रणाम आप वेद मंत्र के स्वर के बारे में ऐसी जानकारी दे रहे हैं ऐसी जानकारी यूट्यूब में मैंने आज तक नहीं देखा इस वंदनीय कार्य के लिए आपके चरणों में पुनः प्रणाम
डा.स्वामीजी कै रुद्राष्टाध्यायी भन्ने महेन्द्र संस्कृत गुरुकुलम् प्रकाशित किताबको पेज ७ देखि १९ पढेर यो भिडियोलाई हेर्ने अनी फेरि यो भिडियोलाई हेरिसकेपछि त्यो किताब पढ्ने गरियो भने छर्लङ्ग हुने मैले देखें। स्वामी जी प्रति कृतज्ञा। धेरै समय देखि मनमा खड्किएको चिज पाईयो।
कता किन्न पाइयला सर यो पुस्तक
@@मातृभुमी there is a clear mention about that, go to devghat mahesh samskrit gurukul there you will find all the editions you need to study. swami keshavananda guru ani swami ramananda guru and honorable guru ramananda guru's edition....Har har har mahadev❤
Bed padna ati mana chha😊
Jaya gurudev Jaya shree hari
एकदमै सरल तरीका बाट बताउनु भयो गुरु🥰🥰🥰
गुरुजीको सान्निध्यमा रहेर संस्कृत सिक्न मन लागेको छ । ॐ गुरुदेव्यो नम:
Teacher,you are a good famous teacher in Nepal 🇳🇵
सराहनिय कार्य अाप कर रहे है । र्ठ येस्तो पनि एक ग्गंू हुन्छ त्यसमा पनि प्रकास हाल्न राम्रो हुन्छ होला ।
बन्दे महापुरुष ते चरणारबिन्दम् !
गुरुमाहाराज नमोनम: , बरु जुम्बाट कक्ष नै लिनुहोस्न, हामी आक्षआमा आउछौ, सारैनै रहर लागिराथ्यो, बेद हो ? भन्ने जिज्ञासा, जुम आइडी पाउन, बरु सनजना मिलेर वाइफाइको शुल्क पनि तिरौला गुरुजी, बिन्ती 🙏
Jay ho
वेदसंग सम्बन्धि अति उपयोगी दिव्य सन्देश ।
नमन गुरुदेव 🙏🎉🎉🙏
हरि ऊं, जय होस, जय गुरूदेव।
Sundar prastuti ko lagi swami ji prati hardik abhari chhu.
ॐ नमो नारायणाय गुरुदेव 🙏🙏🌷🌼💐 दिव्य सन्देश जय हो।
वैदिक परम्परालाई आधुनिक प्रविधि संग जोड्नु भएकोमा हार्दिक आभार स्वामिज्यु
जय होस्
ॐ नम शिवाय ।
ॐनमो नारायणम गुरुदेब
Good news for ved knowledge
बन्दे हम महापुरुष ते चरणारबिन्दं
Very vivid teaching
🙏🙏🙏🙏
ॐ नम शिवाय
जय होस गुरु❤
गुरुदेव नमन्
जयतु संस्कृतम्
ॐ श्रीवेदपुरुषाय नमः
जय श्री राधे राधे गुरु देव धेरै दिन पछी देखियो जय होस्
महादेव ❤❤❤❤ गुरुजि
सहस्स्र धन्यवाद गुरुदेब, मलाइ यो जानकारी चाहिएको थियो
हार्दिक धन्यवाद नमन गुरु !❤️🌹🙏🙏😍
Ati ramro gyan gurdwara. ❤🎉🎉🎉🎉🎉
बहुत उत्तम हजुरले गरेको प्रयास सराहनीय छ । इनि सबै नियम का लागि सरल भाषा को किताब को नाम पनि बताउनु भय अझ लाभप्रद होला । उत्तम प्रयास
स्वामी जि हरि ॐ 🙏❤️
हरे कृष्ण ❤❤❤
❤ज.य.हो
नमो नारायणाय
Jai Shri sita Rama Prabhu 🙏🙏🙏🙏💐💐🌷🙏🙏🕉️🕉️🕉️🕉️👏👏👏👏
ॐ नम: शिवाय जय सत्य सनातन।
🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
हार्दिक नमन स्वामी जी! 🙏
जय होस् सत्य सनातन
Jayahos gurudeb bed ma hasta sanchalan Ka sabai chinha KO gyan pae aabhari hune thiye malai yako gyan ati aabasyak ax guru ke garu ma guru
दिब्य सन्देश स्वामी नारायण ❤️🙏❤️
जय गुरूदेव 🕉️🙏
Omomom Gurudev 🎉
ॐॐॐॐॐॐॐॐॐॐॐॐ
प्रणाम स्वामी ज्यु
जय गुरुदेव❤🎉
जय गुरूदेव
भाग्योदएन भवत दर्शन प्राप्त❤
जय होस् गुरु
Guru ji prati haardik naman
हर हर महादेव 🙏🙏🇳🇵🇳🇵
Dhanyavad Gurudev
Gudeb pranam malai Sarai hasta sanchalan sahit padhane man bhaneko le sabai chinhako niyam pae aabhari hune axu
क्लास गराउदा बिस्तारै दोर्याउदै गराउदा राम्रो हुनेथियो गुरूदेव।
Very much appreciable.
हरि ओम
हरि. ॐ स्वामी जी
कृपया हिन्दी में भी विडीयो बनायें
Baed ramrosaggapac argahaos❤
नमःॐकार
वेद पुरुषाय नम:
🙏🙏🙏
ommmm
नमन!
जय गुरु देव !
❤❤❤
सबै काल्पनिक कथा
Nmaskar
जय होस् सत्य सनातन को।गुरु प्रती हार्दिक नमन अनि कृतज्ञता 🙏
दिब्य उपदेश सधै प्राप्त भैरहाेश🙏🙏
❤❤❤❤❤❤
खालि नियम मात्रै भन्नुहुन्छ गुरुदेव फेरि पछि चर्चागर्छाैं भन्नुहुन्छ हजुर अाफैकेहि कुरामा कन्फ्युज त हुनुहुन्न स्वामी जी
❤❤❤
गुरूदेब प्रणाम
स्वामीजी टाइप गर्दा वेदका वर्ण र चिन्हहरु कुन कुन फन्ट प्रयोग गर्दा उपयुुक्त हुन्छ हाेला ?
जय गुरूदेब :
Jay guru
जय सनातन
Ram ram guru dev
जय सनातन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
दिव्य सन्देश 🙏🙏
गुरु कुन ठाउँमा पढाउनु हुन्छ, वेद पाठ सिक्ने प्रकृया के छ, जानकारी दिनुभयो भने आभारी हुनेथिएँ।
याे नियम पुर्याएर रूद््रि पाठगर्दा स्वयं शिव देव पनि रनभुल्लमा पर्नुहुन्छ कि क्याहाे
राधे राधे गुरुदेव वेद मैले घरमा पाठ गराउदा वेद पाठ गर्ने गुरुले हस्त हात नहल्लाई पाठ गरिदिनु भयो भने यसमा कसको दोस हुन्छ ? पाठ गराउने वा पाठ गर्ने गुरुको
maile khojeko video😍😍
सास्कृत र नेपालि मा उल्था गरेको बेद देखि सबै हाम्रा धार्मिक किताब पाया सस्कृत को अर्थ नजानिकोले पढ्न मिल्ने थियोकि गुरुजि
गुरु मलाई रूद्वी सिकाई दिनुहोसन भिडियो बाट धनगढी बाट
Hindu Rastra Nepal Jindabaad!
Haat nahune Le kaso garne
सर हामि जस्तो सामान्य मानिसले कस्तो किसिम को वेद पढ्ने हो?
जय होस् गुरु हजुर।
गुरुजी ॐको मतलब ब्रमान्ड हो भने गुको अर्थकेहोला?
अनलाईन कक्षा बेकुकाकाे समयमा भए अाभारहुनेथिएँ
Online class को जुम आइडी पाउ न हजुर
नेपालमा जति द्वन्द गराउन खाेजस्। अार्य, मङगाेल काे कुरा उठाऐर । हामी नेपाली है। बुभिस्। देश छेड्।
Sanskrit ko kunai course nagari ved ko padni awas ko giyan huna sakxa guru ji
Hindi mein videos bnaiye please