झनै आक्रामक मुकुल, महामन्त्री नछोड्ने, रविले पार्टीकै पैसा घोटाला गरे || Mukul Dhakal

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 409

  • @khadakbohara8198
    @khadakbohara8198 2 місяці тому +39

    मुकुल जी तपाइको कुरा सत्य असत्य के हो त्यो भबिस्यमा देखिएला तर तपाइको यो निर्णय माधब बाबुराम को जस्तो भयो तपाइका धेरै कुरा सत्य भएपनी तपाइको हर्कत ठिक भयन

  • @pawankarki1876
    @pawankarki1876 2 місяці тому +67

    मुकुल भाइ तिम्रो हर्कत असहिय हुदैछ, नालायकिपन देखायौ,गद्द्दार तिमी रहेछौ।

    • @santoshdangal7011
      @santoshdangal7011 2 місяці тому +5

      गद्दार हाेइन सहि उजागर हाे ।

    • @PrabhakiranBista
      @PrabhakiranBista 2 місяці тому +2

      सत्य बोल्ने जति गद्दार

    • @pawankarki1876
      @pawankarki1876 2 місяці тому +4

      @@PrabhakiranBistaसर पार्टी त बिधि र पद्धति ले चल्छ होइन र? जिल्लाभर बाट आएको सुझावलाई केन्द्रिय समितिमा छलफल गर्ने कि पहिले नै मिडिया ट्राइल,

    • @Nepal005
      @Nepal005 2 місяці тому +2

      Pawan karki ji.....satya tito hunxa...tapai lai pachena jasto xa

    • @Nepal005
      @Nepal005 2 місяці тому

      ​@@pawankarki1876samiti ma chhalfal gare paxi ..hami le rabi ko asli rup kaha dekhna pahutheu ta?? Rabi le yo kura lukai haltyo ni.........ramro kam ko lagi Ain Niti Padhdati vanda kehi mathi uthnu parxa

  • @rameshtimsina7045
    @rameshtimsina7045 2 місяці тому +14

    त मुजि ले जे भने पनि रबिले गर्दा नि तलाई हामिले चिनेको जाठा

  • @kabitaluitel5205
    @kabitaluitel5205 2 місяці тому +57

    मुकुल ढकाल को नराम्रो हर्कत ले तिम्रो आफ्नै भबिसेनै सकियो

    • @sunilshrestha4589
      @sunilshrestha4589 2 місяці тому

      Timiharu jasto rabi ko chakadi garne le matra vanx yasto hjr?

    • @Nepal005
      @Nepal005 2 місяці тому

      Rabi ko asliyat janata ko samu aauxa vane...tyesko lagi mukul ko future usle tyag gare.....kura aayo future ko ... Chetana vayeka janta ko lagi uha ek sach bolne byakti ho ..uha ko lagi hamro mann maa thulo thau xa..uha ka aagami karya ma hami sath dinxau

    • @user-ev8qu8vf2u
      @user-ev8qu8vf2u 2 місяці тому

      मुकुल ढकाल तपाईको पर्तिवेदन सही छ पार्टीमा डटेर बस्नुस्। सहकारी ठग् हरु संग डराउनु पर्दैन।

    • @sitagurung551
      @sitagurung551 2 місяці тому

      ​@@Nepal005taw randiko chora rabi sanga miserable brasta garna pako hola tesaile karairako xa balen jasto vanau tero ama ko poi rabi lai pahila dherai nabukne kam dherai garera dhekhau

  • @shivaaryal482
    @shivaaryal482 2 місяці тому +32

    तिम्राे हालत पनि पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईकाे भन्दा कम हुने भएन।

    • @Mount_evrest
      @Mount_evrest 2 місяці тому

      K xa yo dhoke baj ko party nabandai katai bata parichalit kukur 😮ko ..

    • @kiransharma2656
      @kiransharma2656 2 місяці тому

      Tara Ravi ko pani bhabisya ta dekhdin ni ? what does Ravi know?when he become HM, then he become lik any other party ka jhole

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 2 місяці тому

      भटराई त कँहा माथी हो हो धेरै योगदान छ यस्को के छर तेस्तो हुने योगेता यो एउटा मुकुल हैनकी मुकुन्दे पनि भन्न सुहाउदैन छि छि सरम नलागेको मुख छोपेको थियो अब अनुहार छोपी हुन्छ

  • @Dawoodibrahim-o4x
    @Dawoodibrahim-o4x 2 місяці тому +30

    तम्रा चिन्ता तमै राख्ह हामी पीडित भएनी घण्टी हाम्रो प्राण हो❤❤❤❤❤

    • @Nepal005
      @Nepal005 2 місяці тому +2

      Tapai ko Rabi dai ko Ghanti baji sakyo....aba kehi samay paxi tapai ko Rabi dai ra GB Rai lai vetna euta naya ghanti liyera Jain ma janu hola hai hjr

    • @shashidharlamichhane9666
      @shashidharlamichhane9666 2 місяці тому

      ❤❤❤❤

    • @kiransharma2656
      @kiransharma2656 2 місяці тому +1

      I can bet, Ravi would not be any different from other corrupt person. what he did so far after being HM? nothing. then what you expect from this satta lolup sit

  • @rajeensharma7497
    @rajeensharma7497 2 місяці тому +17

    यो भाइ को थुतुनो मलाइ पहिले देखि नै मननपरेको मलाइ अन्तिम सम्म मन परेन ,,,

  • @AshokGurung-qo6fb
    @AshokGurung-qo6fb 2 місяці тому +5

    सही कुरा गर्नु भयो रास्वपा पार्टी को कुनै भिजन नैं छैन ना वडा मा भिजन छ ना गाउँपालिका मा भिजन छ ना जिल्ला मा भिजन छ ना प्रदेश मा भिजन छ ना केन्द्र मा नै यो हावा पार्टी रैछ बेकार मा मैले भोट हालेछु।यो पार्टी को कुनै भिजन नैं छैन साथी हो।अहिले सम्म हामीले जिताएर पठाएको संसद नाक मुख देखें छैन। बजेट को त के कुरा गर्ने हावा पार्टी को।

  • @rameshsubedi-kn7xo
    @rameshsubedi-kn7xo 2 місяці тому +20

    जसले अरूलाई पातन गर्न खोज्छ नी u आफैं पतन भएर जान्छ याद गरौँ

  • @sadajiban
    @sadajiban 2 місяці тому +24

    मुकुलका पछिल्ला गतिविधि हेर्दा उहाँ कुनै न कुनै दलालहरू बाट परिचालित छन् जस्तो लाग्छ

    • @kiransharma2656
      @kiransharma2656 2 місяці тому +2

      Tyati matra hoin, he seems like laj pacheko manis rahechha.

    • @aikeepiteasy1292
      @aikeepiteasy1292 2 місяці тому

      Muji haru Kati padexas??? Aba Bata comment Garda age ra qualification ne rakhne gare hai😂😂

  • @kundalrai9974
    @kundalrai9974 2 місяці тому

    अाफ्नाे हुन्जेल सबै राम्राे र हाम्राे ।बाहिरिने बित्तिकै चाहिँ विभिन्न कर्तुत बाहिर निकाल्ने।यी सबै नेपालका धमिरानै रहेछन्।

  • @HamroClass1M
    @HamroClass1M 2 місяці тому +5

    सहि मान्छे ले फतर फतर गर्दैन

  • @sanukhadka1762
    @sanukhadka1762 2 місяці тому +5

    फटाह रहिछाै धोका दिने पाटिलाई जनताले तिमिलाई होइन पाटिलाई जितायको हो कुरा बुझ

  • @BaburamBelbase-qo9yf
    @BaburamBelbase-qo9yf 2 місяці тому +16

    एउटा महामन्त्री आफ्नै पाटी र नेतृत्व प्रति एति धेरै अराजक हुनु गलत हो नेतृत्व ले गल्ति गर्छ भने बिरोद गछु तर अराजक हुनु हुदैन गोपनीयता को पनी ख्याल गर्नुपर्छ

    • @suraz555
      @suraz555 2 місяці тому

      होतनी यो त मिना ढकालले मनोज गजुरेल लाई तथानाम भनेजस्तो भो।

  • @kulthapa1825
    @kulthapa1825 2 місяці тому +1

    यो धर्ती बाट डायनोसोरसहरु एक आपसमा लडेर जसरि लोप भए त्यसरिनै नयाँ पार्टीहरु पनि ............समयमानै बुद्धि पुर्‍याउ नत्र ......

  • @bijaysubedi3353
    @bijaysubedi3353 2 місяці тому +20

    मुकुल बिचरा माया लाग्यो मुकुलको दिमाग खुकुल भएछ

    • @Nepal005
      @Nepal005 2 місяці тому +1

      Satya tito hunxa...mukul ko dimakh haina tapai ko rabi dai ko asliyat bahira ayera tapai ko chai ******* jasto xa

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 2 місяці тому +1

    स्वतन्त्र भन्ने नि पाटि हुन्छ र? यो झुंडलाई म त पाटि मान्दिन।

  • @dharmarajpaudel2400
    @dharmarajpaudel2400 2 місяці тому +4

    मुकुल ले जे भन्दैछन् १००% सत्य भन्दैछन् । जसले भित्रैबाट चिनेकाे हुन्छ रविलाई उसैलाई मात्र थाहा हुन्छ रविकाे हर्कत । बेलैमा सबै रविका झाेलेहरूलाई चेतना भया । जय राष्ट🙏

  • @sangitadangaura8154
    @sangitadangaura8154 2 місяці тому +10

    आँखा चिम्लेर रवि लाई पनि बिस्वास गर्ने के कारण छ ? विस्वास कारी गर्न सकिन्छ मुद्दा माथि मुद्दा छ । महामन्त्री जस्तो विधान र दस्ताबेजको काम गर्ने मानिस कसरी अबुझ हुन सक्लान्

    • @Nepal005
      @Nepal005 2 місяці тому +1

      Sahi sahi

    • @neelamsharma3666
      @neelamsharma3666 2 місяці тому

      मान्छे नामको ब्यक्ति महामन्त्रीमा आउदैमा ठुलो हुदैन । देखिने मान्छे र मानवमा निकै फरक हुन्छ बुझ्नुहोस त्यसै प्यार प्यार नगर्दा हुन्छ।😡😡

    • @Nepal005
      @Nepal005 2 місяці тому

      @@neelamsharma3666 satya tito hunxa.....mukul le boleko satya le tapai lai thulo asar pare jasto xa .....ma tapai ko dukh ra pida bujhxu mahodaya.....narunus , tapai ko Rabi dai jail ahile nai jannu hunna ..

  • @chitrarana1214
    @chitrarana1214 2 місяці тому +8

    तिमी डाक्टर हो डाक्टरकै हैसियतमै बस्नु राम्रो।

    • @suraz555
      @suraz555 2 місяці тому +1

      सहि कुरो भन्नुभो अब पार्टी होईन मुसो अप्रेसन गरेहुन्छ।

    • @MitraOnline039
      @MitraOnline039 2 місяці тому

      😂😂😂😂​@@suraz555

    • @MitraOnline039
      @MitraOnline039 2 місяці тому

      हस्पिटल फर्क 😅😅

  • @JayaTamang-m9n
    @JayaTamang-m9n 2 місяці тому +15

    रवि भने को गोमन सर्प हो साथी हो सबैले बुझन जरुरी छ

    • @TEKENDRASINGHTHAKURI-w2h
      @TEKENDRASINGHTHAKURI-w2h 2 місяці тому

      यो मुकुल चोर ले यस्तो समयमा बाडी पहिरो आएको बेला किन पत्रकार भेला गरेको गएर उदार गर्न साला तेरो त नाम पनि थिएन रबि कै त कारण त द्लाल्को नाम हुनेको जन्ता ले

    • @krishnachannel9768
      @krishnachannel9768 2 місяці тому

      Kp sere ko lain ma base goban sarpa dekhinx rabi😂

  • @Mount_evrest
    @Mount_evrest 2 місяці тому +1

    रविको आखाचिमलेर समर्थन गर्नु पर्छ भन्ने होईन । रास्वपा भित्र कति धेरै भन्दा धेरै राम्रो मान्छे छन्। रास्वपा रविको व्रT ण्ड हो पार्टी बनिसकेकै छैन। पार्टी भित्र को कुरा पार्टी भित्र छलफल हुन्छ विवाद हुन्छ। त्यही राम्रो कसरी गर्ने भन्नेमा छलफल हुने राम्रो कुराले बाटो समात्छ। तिमि बौलाह हौ बौलाह ले के बोल्छ बोल्छ .. .. पार्टी बैठक मा मुख बन्द गर्ने वाहिर यसरी बोल्ने पुस्तौ पुग्ने पैसा कसैबाट खायो पायो यो फटाहले त्यसैले पार्टी सिध्याउन खोजियो 😢😮कस्ता कस्ता लाई सकिदिन्छ भरतिय र ले रवि सक्न यो पागल परिचालन भयो।

  • @lingthepbijay7164
    @lingthepbijay7164 2 місяці тому

    उमेर ले पनि राजनीति मा धेरै महत्त्व राख्छ भन्ने उधारण ? परिपक्वता को अभाव देखिन्छ ।🇳🇵🇳🇵🇳🇵

  • @damberbista6304
    @damberbista6304 2 місяці тому +7

    शैली गलत हाेला तर प्रतिवेदन शहि छ,

    • @lands86
      @lands86 2 місяці тому

      प्रतिवेदन कसले गलत भनेको छ र😊

  • @ashokthatal7780
    @ashokthatal7780 2 місяці тому +11

    रबि लामिछाने र पुराना बुडा नेताहरुमा केही देख्दिन ठूलो आशा राखेको मान्छे थिये गलत रहेछन

    • @kiransharma2656
      @kiransharma2656 2 місяці тому

      you are right. I never thoght he would be such a crazy satta lolup

  • @aavash____8600
    @aavash____8600 2 місяці тому

    सत्य तीतो हुन्छ उहाँको कुरा १०१% सही छ

  • @pushpashrestha3532
    @pushpashrestha3532 2 місяці тому +2

    मुकुल जी तपाई ले जथाभावी न बोलेको ठिक होला

  • @RamBk-r6c
    @RamBk-r6c 2 місяці тому

    खाएको थालेमा सेत्ने ढकालको कुरा जनताले सुनिसकेको छु। ढकाल धेरै उफ्रिने कुरा नगर तिमीलाई बनाउने पनि रविलामी छाने नै हो। अहिले पैसाको बिटो पायौँ भनेर तिम्रो जीवनलाई उजल बनाउने रबि लामिछानेको खुट्टा तान्न नहुन्छ। तिमीजस्ता नेता त जनताले अहिलेसम्म देख्दै आएका छन्। राम्रोलाई मार्ने र तल खसालले तिमी जस्ता नेतालाई जनताले राम्रोसँग बुझेका छन्। विद्वान मान्छेले त विद्वानको शैलीमा कुरा गर्नुपर्छ। देशको हितको लागि कुरा गर्नुपर्छ। नेपालका नाका नेताहरूले राम्रोको खुट्टा चढ्नु र राम्रोलाई खुसाल्नुभएको अरु कुनै कुरा जानेको छैन।

  • @Baburamchapagain424
    @Baburamchapagain424 2 місяці тому +4

    पाटी भित्र गर्नुभएको भय साथ पाउनु हुथ्यो मुकुल जी एक जोडी लोग्ने स्वास्नी को डिभोर्स भएपछि एक ले अर्का लाई बोल्ने भाषा संग तुलना गर्न मिल्ने शब्द प्रयोग गरेर राजनीतिक चल्दैन हजुर ले पाटीभित्र गर्नुपर्ने माग शब्द लाई मिडिया मा आयर के पुरूप गर्न खोजिएको छ यो ब्यवहार बाट कसलाई फाइदा मत पतनको बाटो देख्छु यो कपुल कल्पीत ले कसैलाई फाईदा छैन

    • @krishnasomai3441
      @krishnasomai3441 2 місяці тому

      बिचरा मुकुले बालखनै रैछनि यसको कुरा को के टुंगो .... नभुक बाबू तेरो मूल्याकंन गरि सके जनता ले 🐕️

  • @premyogiyogi8598
    @premyogiyogi8598 2 місяці тому +6

    Rabi hamilai.chahindain

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 2 місяці тому

    यिनका अनुहार परेका भिडियाेमा अब क्लिक नगर्ने ! निरासाका कुरा पुरानाकै धेरै हेरियाे हाे ...

  • @saradaacharya4752
    @saradaacharya4752 2 місяці тому

    यो पापि लाई त्याहा समन पुर्याउन रबिकै माफ्त मन्त्रि भएको ह अ।फै पतन भएछ मुकुल ढकाल

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG5 2 місяці тому

    यस्तो सोच बिचार भएका भ्रष्टहरु लाई समयमै सफा गरेको राम्रो 👍

  • @KPG_life
    @KPG_life 2 місяці тому

    कानुन पनि जान्ने राजनिती पनि जान्ने डाक्टरि पनि जान्ने । येस्तो क्षमता भयेको ब्यक्ती मुला एक पाटी बाट निकल्दा के को रोइलो हो ? हेर मुकुल भाइ अब हामिले तिमिलाइ चिनिउ कि डाक्टरि गरि बस कि अर्को पाली चुनाब लड रबिको इजार पक्ड्न जरुरी छोइन यसरी रुनु हुन्न पडेको मान्छे ।

  • @PrabhakiranBista
    @PrabhakiranBista 2 місяці тому +6

    सत्य सत्य हुन्छ सत्यको जित होस। असत्यको हारहोस शुभकामना मुकुल तिमि सत्य छौ लाग्छ।

  • @laxmanale4830
    @laxmanale4830 2 місяці тому

    Sahi

  • @muktishrestha3576
    @muktishrestha3576 2 місяці тому +2

    जुन थालमा खायो त्यही थालमा थुक्ने रैछ यो त यसको महामन्त्री पद गाएको पागल नै भएर हिँडेछ यो त।

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 2 місяці тому

      सहि भन्नु भो ❤❤❤

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 місяці тому +6

    ❤❤❤❤❤legend. Respected. Dr.shaba. mukul Dhakal ❤❤❤

  • @santoshdangal7011
    @santoshdangal7011 2 місяці тому +5

    रवि देखि सबै रास्वपा चाेर हाे ।

  • @PrakashDevkota-q2h
    @PrakashDevkota-q2h 2 місяці тому

    मुकुल जी तपाइॅको मुखमा चुकुल लगाऊनुस् 😢😢😢

  • @Baburamchapagain424
    @Baburamchapagain424 2 місяці тому +2

    मुकुल जी एक जोडी लोग्ने स्वास्नी को डिभोर्स भएपछि एक ले अर्का लाई बोल्ने भाषा संग तुलना गर्न मिल्ने शब्द प्रयोग गरेर राजनीतिक चल्दैन हजुर ले पाटीभित्र गर्नुपर्ने माग शब्द लाई मिडिया मा आयर के पुरूप गर्न खोजिएको छ यो ब्यवहार बाट कसलाई फाइदा मत पतनको बाटो देख्छु यो कपुल कल्पीत ले कसैलाई फाईदा छैन

  • @madhushrestha387
    @madhushrestha387 2 місяці тому

    नजिक भएको भए २ लपेटा लगाइदिन्थे । मुख अजै बाङ्गो हुने गरि

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 2 місяці тому

    रवि यिनैले बनाए जसाे गरे त । माकुने, बाबरामकाे लाइनमा ! किन यस्ताे ! काग बाठाे त भएन ! यिनले त नयाँ पनि कुन्ठाकै पाेकाे भन्ने कुरा पुष्टि गरे त । बैठक नराखेकाे भए बैठकनै राखेन भन्ने थियाै, बैठक राखेपछि बाढी पहिराेका कुरा !

  • @MitraOnline039
    @MitraOnline039 2 місяці тому

    जनताको जानु तर आफ्नो सुरक्षाको जिम्मा आफैँ लिनु किनकी जनताबाट तपाईं लखेटिने वाला हुनुहुन्छ । अं काङ्ग्रेस एमालेका कार्यकर्ताले केही सपोर्ट गर्न सक्लान् तर पुर्ण रुपमा भर नपर्नु होला । हुन त तपाईं रवि लाई गिराउन शायद आफ्नो ज्यान जोखिममा राखेर अगाडि बढ्न लागेजस्तो पनि छ ।

  • @SuryaAdhikari-s6n
    @SuryaAdhikari-s6n 2 місяці тому +2

    आफैं राम्रो हुँ भन्ने घमण्ड गर्दैछ 👎️👎️👎️

  • @merghale6181
    @merghale6181 2 місяці тому

    म कुनै पार्टिको सदस्यता होइन, एवम रास्वापा।को पनि होइन, तिम्रो प्रतिवेदन भन्दा पनि पार्टि सभापति प्रति प्रतिशोध देखियो।आफ्नो पार्टिलाई कसरि सुधिकृत गर्ने भन्ने बारे पार्टि भित्रै छलफल गरेर कमिकमजोरिलाइ सुधर गर्दै लैजाने हो,

  • @ubgamer9738
    @ubgamer9738 2 місяці тому +1

    Dr Mukul Dhakal I agree with you.
    Ma Ni RaSwaPa KO Suvachintak huu tyaskaran Mailey Sarkar ma Janu Hunna Vanney Mero Maag Thiyo .

  • @hirabista1326
    @hirabista1326 2 місяці тому

    आफ्नो घरको कुरा सबै midea मा लेउनु राम्रो होइन येसरी पार्टी चल्दैन गलत मुकुल हो

  • @jayrawot3607
    @jayrawot3607 2 місяці тому

    Good mukul sir you are right I salute you again and again

  • @biswashbibas8574
    @biswashbibas8574 2 місяці тому

    हर्कत एसको धेरै नै भयो परिचालित नै रहेछ

  • @kiransharma2656
    @kiransharma2656 2 місяці тому

    I am see truth in your eyes but I never see that in Ravi's eyes. I can bet you are correct.

  • @damodarpandey3144
    @damodarpandey3144 2 місяці тому

    राहदानी ऐन २०७६, २१ क अनुसार(झुुटो नागरिकता पेस गरि राहदानी बनाएर कसुर मानिने) २२ ले सजाय निर्धारण गरेको छ हेर्न अनुरोध, रविको नागरिकता झुठो हो भन्ने अदालतले ठहर गर्यो अब रबि लाई कानुन लाग्ने कि नलाग्ने ? झोले हरु हो🤔🤔

  • @bhimsaud7485
    @bhimsaud7485 2 місяці тому +3

    मत सोच्दै थिय?
    कसरी राष्ट्रिय स्व.पा यति चाडै यो स्थानमा पुग्यो।
    यो त सब मुकुल दाईको योगदान रहेछ।।
    जय हो मुकुल दाइ।।
    सहकारी ठगले तुरन्तै राजिनामा दिनुपर्छ।।

  • @SukraThapa
    @SukraThapa 2 місяці тому

    Dr साहब को अनुशासन मा कम देखियो । अब २०८४ को लागि चुनाब जितेर आए हुन्छ । नत्र बाबुराम भट्टराई सग मत मिल्ने रहेछ उतै जानू । राज्निती गर्ने जिम्ववरी एक दम छैन ।

  • @DammarSaud-d7m
    @DammarSaud-d7m 2 місяці тому

    रसपाले दियकाे पदकाे सदुपयाे गन सकेन बिचार अब भुकेर सादे छईन

  • @merojhupadi7669
    @merojhupadi7669 2 місяці тому +1

    मुकुल उकुल फुकुल भएपछि जे पनि बोल्छ अब यसलाइ anxiety भएको छ हस्पिटल लैजानू पर्‍यो लौ कसैले सहयोग गरिदिनु पर्‍यो 😠😠😠

  • @TEKENDRASINGHTHAKURI-w2h
    @TEKENDRASINGHTHAKURI-w2h 2 місяці тому

    यो साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 2 місяці тому

    रबि कुनै फन्ड बाट चलेको मान्छे हो उ संग राजनैतिक धरातल छैन

  • @PrakashDevkota-q2h
    @PrakashDevkota-q2h 2 місяці тому

    मुकुल जी तपाइॅको थुतुनुमा चुकुल लगाऊनुस् 😢😢😢

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 2 місяці тому +2

    तिमी मान्छे न चिन्हे नै हौ, परिपक्व छैनौ। त्यसैले याे लफडामा फस्यौ, त्यसैले बढि कुरा नगर , राजनिती नै गर्ने हाे भने राम्रो मान्छे रवाेजेर त्यसको पछि लाग, हाेइन भने आफ्नो पेसा गर चुप लागेर बस्न सिक।

  • @shantiramghimire9462
    @shantiramghimire9462 2 місяці тому

    मुकुल तिमी मानसिक रोगी रहेछौ कसै बाट परिचित भयेछौ

  • @abishkhanal6289
    @abishkhanal6289 2 місяці тому

    Good Luck Dr Sab

  • @ChandraSingh-j6i
    @ChandraSingh-j6i 2 місяці тому +2

    सबै पार्टी मा केही न केही समस्या हुन्छ ,गोप्य राख्नु पर्ने पनि हुन्छ ।पर्तिवेदन पार्टीमा बुझाउन अघि मिडीया मार्फत छताछुल्ल पार्नु अनुसाशनको बर्खिलाफ भईन र ?

    • @Nepal005
      @Nepal005 2 місяці тому

      Sana le galti gare thula lai vanne ho
      .thula le galti gare bahira lyaunai parxa
      Rabi le jhut ko kheti dherai gare aba yaslai rokna yo kura bahira auna jaruri thiyo
      Rabi lai janata le kam garla ki vanne asha le vote haleka hunn.....jhut ko kheti garna Haina mahoday

  • @parshuramranabhat5406
    @parshuramranabhat5406 2 місяці тому

    परिचालित झुट को खेती गर्ने जिउँदो लास्

  • @HusbandWifeLife.30Kviews.2hour
    @HusbandWifeLife.30Kviews.2hour 2 місяці тому

    रबि सकिन्छ अब 84 मा

  • @dibashrajonta9343
    @dibashrajonta9343 2 місяці тому +1

    Jai ho Prabhu tapaiko vision Nepal banauni ho we support you....❤❤❤❤

  • @ambikakunwar9782
    @ambikakunwar9782 2 місяці тому +2

    डा,मुकुल ढकाल सर,तपाई माथि पाटिंले अनाय गरेकाे छ,तपाई अगाडि बढ्नुस शुभकामना छ।

  • @Exe35581
    @Exe35581 2 місяці тому

    फटाहहरुको झुण्डमा ईमान्दारिता र नैतिकतालाई महत्व दिने मान्छेहरुलाई गार्हो छ। मुकलजी तपाइ इमान्दार हुनुहुन्छ तर हाम्रो समाजनै भरष्ट र बैमान छ।

  • @bpdhakal822
    @bpdhakal822 2 місяці тому +3

    राम्रो गर्‍यो सहकारी ठग लाई ?

  • @ShambhuDevkota-b5w
    @ShambhuDevkota-b5w 2 місяці тому

    हे हे हे कान्तिपुर काे गोठालो सबै चिज तहिले नैं जानेको रहिछ सबै कुरा तहिले नै सिकाउने रहिछ त रा स पा मा अनि अहिले आयर चै रबी काे डी पी काे खुब बिरोध गरेको छस् यदी तेरो दम छ भने अर्को रा स पा पार्टी खोलेर देखना त हामी सारा नेपाली जनता हेर्न चाहान्छौ तेरो छाती मा दम रहिछ कि नाई

  • @BhimMagar-r6c
    @BhimMagar-r6c 2 місяці тому

    तलाइ त जादुवाल मन्त्री चाहिने रहेछ तुरुन्तै उतर दिने ?? पागल अहिले मुख माक्र्स खै ?? तैले कानुन मान्नु पर्दैन ??

  • @dineshgautam3192
    @dineshgautam3192 2 місяці тому

    यस्ता घाँस महामन्त्री हुनुभन्दा त नभएकै जाती 😅

  • @rameshdharala
    @rameshdharala 2 місяці тому

    मुकुल ले गरेको कुरा तीतो xa सत्ते यही हो rabika veda हरुले bujdyeena

  • @BinodTamang-w5v
    @BinodTamang-w5v 2 місяці тому

    Hami Mukul Sakal sathmaa

  • @msbrohit
    @msbrohit 2 місяці тому

    तँ जाँदैमा भुत्ला पनि हल्लिन्न सुकुल ढकाल्।

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 2 місяці тому

    अब आफ्नै खुट्टाले आफैलाई हिर्काएर अरुको बारेमा ब्याख्य गर्नु भन्दा मेरै खुट्टाले मलाइ लागेको हो भनेर महसुश गर्नु भयो भने तपाईको माहनता देखीनेछ ? भुपु माहा मन्त्री ज्यु ? हामीले कसरी सम्झाउँ अनि कसरी बुझाउँ तपाईं जस्तो माहान ब्याक्ती लाई हामी संगत शब्दनै छैन ? कुरा बुझ्नु भयो होलानि ? पाटिमा हँदा त्यै पाटि राम्रो अवकास भएसि नराम्रो छिछिछि घिन लाग्दो बेबाहार र सब्द अनि शैली भएन तपाईको छ्या

  • @RistiInvestment
    @RistiInvestment 2 місяці тому

    Mukul ko kura 100% sahi ho

  • @Prof.anand007
    @Prof.anand007 2 місяці тому

    Yo Mukkul bhai pani KP Oli jastae ... ghari yata ghari uta😮😅 KP ba ko

  • @Ganeshlimbu6
    @Ganeshlimbu6 2 місяці тому

    ❤❤❤

  • @wochyu1
    @wochyu1 2 місяці тому

    मुकुल काे चुकुल खुस्किनु ठिक भएकाे छ याे बिक्रि माे माल रहेछ

  • @santoshbk4678
    @santoshbk4678 2 місяці тому

    यो मान्छे काम नै नलाग्ने ब्यक्ती हो।यस्को कुरा ले धेरै नेपाली मा भ्रम फैलिन सक्छ तर यथार्थ चाइ सबै ले बुझ्न जरुरी छ।मुकुल भाइ अब तिम्रो अगाडी डाक्टर होइन याक्टर राख्नु सकियो तिम्रो राजनिती को इतिहास।तिमिलाइ डाक्टर को रुप मा देख्ने बनाएको पनि त्यही रबि लामीछाने ले नै गराएको हो त्यो नभुल है।रबि लामिछाने भनेको नेपाल को इतिहासमा सबै को खोजेकी ब्यक्ती हो रबि कुनै पनि हालत मा गलत छैनन भन्ने कुरा आम नेपालीलाई थाहा छ।जय नेपाल्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @RahulYadav-h6m9w
      @RahulYadav-h6m9w 2 місяці тому

      Yo KO ho amale KO sathi ke Congress KO 😂😂😂😂😂😂😂

  • @RamBahadurNepali-u1w
    @RamBahadurNepali-u1w 2 місяці тому

    मुकु ढकाल जिनदााबाद😊

  • @pashupatiaryal4669
    @pashupatiaryal4669 2 місяці тому +1

    पतन को बाटो! गफाडी मुकुल भाग

  • @govindamahat7162
    @govindamahat7162 2 місяці тому

    Right mukul ji

  • @astro.indra66
    @astro.indra66 2 місяці тому

    रबि लामिछाने पतन हुन्छ अब यो मुला को नेतृत्व क्षमता जो छैन रछ पत्रकार हुदा त खत्रा ठुला ठुला कुरा गर्थ्यो आफ्नो मान्छे पनि मिलायेर राक्न न सक्नि

  • @PrakashDevkota-q2h
    @PrakashDevkota-q2h 2 місяці тому

    Harkeko bhasama vannu parda kasle yeslai Sughaide xa ? यसलाइ कसले सुंघाइदेछ? हृके सरको सुंघेर आएछ 😂😂😂

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 місяці тому

    मुकुल जि तिमी गगन थापाले उचालेर डाक्टर जस्तो मान्छे पनि काङ्ग्रेसको गुलामी बनेर आफ्नै पार्टी र आफ्नै भविष्य अन्धकार तिर लादैछ।

  • @yontaraj3683
    @yontaraj3683 2 місяці тому +3

    पोल खोल्या हो कि दुख पोख्या हो मुकुल ढकाल ले ????😂😂😂

    • @Nepal005
      @Nepal005 2 місяці тому

      Satya boleko ho...
      Tapai jasto manxe le yasto kura bujhnu hunna

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep 2 місяці тому +4

    हेर यो मुकुल भन्ने मान्छे चौरासीमा कुन दलबाट चुनाव लड्छ त्यही दलबाट उचालिएको हो भने ८४ मा गएपछि थाहा हुन्छ। यो चर्चामा आउनको लागि यति गरेको

    • @rajeshbhatta6889
      @rajeshbhatta6889 2 місяці тому

      यो पार्टी मुकुलको हो । रविको आफ्नो papularity को गलत फाइदा लिएर मुकुल लाई हटाउन खोजेको हो ।

  • @GyanendraAdhikari-l6c
    @GyanendraAdhikari-l6c 2 місяці тому

    राम्रो ❤❤

  • @rameshpandey9194
    @rameshpandey9194 2 місяці тому +5

    Kasam yar yo mamche Same Mina Dhakal ko photocopy ho

  • @ShivaKoirala-o6n
    @ShivaKoirala-o6n 2 місяці тому +1

    सबै नाटक हाे मुकुल जि

  • @rajeshbhatta6889
    @rajeshbhatta6889 2 місяці тому

    रविको उल्टा गिन्ती सुरु भयो ।। 😊

  • @madangurung9664
    @madangurung9664 2 місяці тому

    Rip

  • @aryaljanajyoti
    @aryaljanajyoti 2 місяці тому

    यो भाईको हरेक कुरामा biasness र सत्तामोह हो कि झै लाग्यो ! !
    बधाई छ सिरोईया ज्यु 😂😂

  • @shyamchalise5283
    @shyamchalise5283 2 місяці тому

    Keep it up,go ahead,we support u

  • @KishorkumarKhatri-b2k
    @KishorkumarKhatri-b2k 2 місяці тому

    फटाहा मुकुले

  • @prakashblon6102
    @prakashblon6102 2 місяці тому

    यिनको हर्कत ठिक लागेन

  • @bishalgurung440
    @bishalgurung440 2 місяці тому

    Kaile Mahamantri huna pugexa..

  • @amritalamshal9691
    @amritalamshal9691 2 місяці тому

    तपाईं गलत होइसिन्छ मुकुल जि,