नेपालको तराईको अधिकांस क्षेत्रबाट पेट्रोलियम पदार्थको उत्खनन् गर्न सकिने | Petroleum in Nepal
Вставка
- Опубліковано 15 вер 2021
- जीउदै ममी बनेकाे महिलाकाे कथा | • Video
There are two confirmed seeps lying north of the Main Boundary Thrust in Nepal. They are the oil and gas seep in Dailekh region of western Nepal and the gas seep in Muktinath region of higher Himalaya. A series of oil and gas seeps is located at Paduka and Nabi Khola in the Dailekh region of western Nepal.
फिल्मी कथा: / @filmfinder3150
Website: bishwoghatana.com/
Our Next youtube channel :
All History: • The richest Man on Ear...
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com/@bishwoghatana...
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/ - Наука та технологія
फिल्मी कथा: ua-cam.com/channels/JZHw3_bHr7I_qCU89jJCaA.html
हो सर येस्तै सामग्री बनाउनु पर्यो।।।
😊😊😊😊😊😊😊😊😊😊😊
धन्याबाद चाईना सयाेगकाे लागि,सलाम छ
नेपाललाइ भारतले माथी उठ्न दिदैन है कहिलै पनि 😥😥
Ho ni
mcc पास गरेर सबै खनिज पदर्थ लग्ने अमेरिकाको चाललाई पछार्नु पर्छ!
Thik vanu vayo
....Development Is Good But We Must Have To Save The Nature Frist ... Jay Nepal 🙏✌💕😊
Babu MCC roka pahila🙏🙏
Yes save the nature
From this video we can know how many problem india had been creating for Nepal from past to present…
Tei tani Nepali neta haru aafno pet paldai besta
Thik
@@khalidwrld4494 honi dhukha paune hami janta le nai ho
Nepali No.1 science channel👌❤️
एकदमै राम्रो प्रस्तुति ।यो मेरो छिमेकी जिल्ला हो र मेरो पू्र्खउलि जिल्ला हो।
Om 🕉 🕉. All history youtube channel ko video hernu hunxa ki nai
तपाईंको फेस हेर्ने ठुलो रहर छ सर🙏
दैलेखकाे पेट्त्राेलकाे उत्खनन सफल हाेउन भन्ने कामना गर्दछु ।
Thanks, who like my comments.
सत्य कुरो हो यो चैं हैऽ नेपालको तराई भुभागमा अत्याधिक प्रेटोलियम छ भन्ने कुरा धेरै पहिला सुनेको छु मैंले पनिऽ
Kati ramro Voice ❤️❤️👏👏
यस्तो खानी त धेरै छ जति भयपनी नेपाल सरकार र हामी जनता ले केही गर्न सक्दैनौ अहिले सम्म केहि गर्न सकेको छैन भुक्ने मात्र हो
हाम्रो देशमा समुन्द्रबाहेक सबैथोक छ। विडम्बना ! छैन त केवल एक सच्चा लिडर जसले नेपाललाई परनिर्भरबाट आत्मनिर्भर बनाओस। अब एउटा आशाको केन्द्रबिन्दु दैलेख रहेको छ। आशा गरौं हामी नेपालीले सोचेंजस्तै कार्य सफल हओस।
China नै हो वर्तमान मा सबै भन्दा असल छिमेकी राष्ट्र,,🇨🇳Great china 🇳🇵♥️🇨🇳
हाहा, चिन कति असल त्यो त मङोलिया, तिब्बत, ताइवान, हङकङ र जापानलाइ थाहा छ
@@bijaypokhrel1319 त मुजि बाहुन ले गर्दा नै हो देश बेचेको मुजि,,china काे समर्थन गर्दा त धोति लाई चित्त दुख्यो,,, नेपाली लालपूर्जा भएर नी जमीन भारत काे कब्जा मा छ;;china ले त्यसो त गरेको छैन नी,,,यदि सिमा मिचेको छ भने आपसी समझदारी मा समाधान गरौला भने त,,, तर भारत ले त्यस्तो अभिव्यक्ति दिएको छ आज सम्म,,, त्यै भएर भारत भन्दा china ठीक छ,, त्यो तैंले नी स्वीकार्नु पर्छ,,,
@@arjunwongbabhlon6219 बोल्दा शब्द नापेर बोल थेप्चे। यो देशको एकीकरण गर्ने नै ब्राहण क्षेत्रि हुन। त लेडे खातेको जात लेन्डुपेले हो सिक्किम भारतलाइ बुझाएको। यो देशको जति इतिहास छ त्यो सबको निर्माता हामी ब्राह्मण क्षत्री नै हौ। एक एक इन्च जमिन बिस्तारका निम्ति हाम्रा पुर्खाले रगत बगाएका छ्न।
@@arjunwongbabhlon6219 भारतले जति जग्गा मिचेको छ चिनले पनि त्यति नै मिचेको छ, हिमाली क्षत्रमा बस्ती नहुनाले नै हो त्यो खबर बाहिर नआएको। चीन जस्तो कपटी छिमेकी अरु हुनै सक्दैन त्यो कुरा हङकङ , मकाओ, तिब्ब्त, म्यानमार, मङोलिया अनि ताइवानलाइ राम्रो सङ थाहा छ।
@@bijaypokhrel1319 ओइ मुजि लेण्डुप काे कुरा गरनु भन्दा अगाडि त्यती खेर ठूला भनाउँदा शासक काे थिए विचार गरेर बोल,,, देश बिगार्ने त मुजी बाहुन अनी लेण्डुप काे कुरा गर्छस्,,
राम्रो छ हजुर !धन्यवाद जानकारिको लागि!
खुशी लाग्यो सर मेरो गाउ,घर तिरको VIDEO बनाउनु भाकोमा🙏🙏
thanks for precious information🙏❤️.
Dherai ramro lagyo Dai
Good information thekyou so much 👍
Very nice information.
भयो दाजु छोडिदिनुस । यी सब हाम्रा सपना मात्र हुन । भारतिय दलालिहरु देश चलाउदैछन यो हाम्रो दुर्भाग्य भनुम या मुर्खता यी दललिलाइ देश सुम्पने हामिनै हौ । भारत कहिले चाहदैन नेपाल अघि बढोस भनेर अनि हाम्रा खातेनेता हरु पनि उस्तै छन हड्डी देखेपछी पुच्छर हल्लाउदै भारतको पछि लाग्छन
I really liked this video
आशा छ जे हुने छ राम्रो हुनेछ।
Thanks
good information
Very good information
दैलेख मा पनि पेट्रोलियम पदार्थ छ भनेर भनेको धेरै भयो तर कहिले सदुपयोग भएन
Good job bro thanks 4 video.
Thanks sir
Wow good information sir 😊👍🇳🇵
Good information 🇳🇵
Wow very nice ❤️❤️❤️👌👌my birthplace dailekh
Dherai ramro❤️❤️🇦🇪🇦🇪
अहिले का सरकार ( चाहे बामपंथी होस चाहे दक्षिण पन्थी ) होस । यी सबै भारत को अधोसित रूपमा भारत को मतियार हो यिनी हरु ले देश लाई परजीवी बनाइ कमिसन पल्केका छन ।
Good information 🇳🇵🙏🕉️
Great
Nice information
My favourite UA-cam channel ❤
Good information Nav Nepal develop very fastly
नेपालमा ग्यास बाहिर निस्के पनि निकाल्ने होइन बरु मन्दिर बनाएर पत्थर राखेर देउता भनेर पुज्छन अनि निकाल्छन तेल र ग्यास?
Good job sarje Jaye Nepal
This is one of the good information for our people and politician leader
यो पेट्रोल चै बन्द गरे पनि हुन्त्यो भारत ले अनि हाम्रो नेपाल को गोरु भेडा घुस्खोरी नेता हरु को अलि बुद्दी आउने थियो कि
Jai Nepal ❤️
good
We hope it will be good news 👍👌
Goode four you sir 🙏
नेपालको नेताहरु बाँदर हुन 🐒आफू पनि
केहि नगर्ने अरुलाई पनि गर्न नदिने 🤔🙄
Good
Big fan of your
अति सु समाचार अब छिटो पेट्रोलियम पदार्थ नेपाल मै उत्पादन गर्नु पर्छ ।
आफ्नै देशमा पेट्रोलिय खानि भेटीयकोमा खुसी लाग्यो । तर के गर्नु फेरि माथी बस्नी टाउके हरुनै त मोटाउनि होलानि..! के गर्नु यो देशमा भ्रष्टाचारको खानि ले भरिएको छ ।
Thik vanu vayo
Hami garib janta matra ho sadai dhukha paune 😭😭
Very beautiful❤❤❤❤❤
Nice video sir
nice dailekh
This is one of the best video I have seen in this channel❣️❣️❣️❣️❣️❣️❣️
Hora ani all history youtube channel ko video hernu hunxa ki nai
Veri nace
Sahi kura ho yo
Hor
Yes
Good news
Saee hoo🙏
Yo prayash chadai bhai nepalmai petrol ko upalabdhata ho s 💖❤❤❤
सत्ता र शक्तिमा रहेका राष्टघाति लेन्डुप नेता हरु नै नेपाल को बिकास हुन नदिने चोर हरु हुन।
Trai people in Nepal
God bless is you
Happy to hear possibility of having Petroleum in Nepal
Umm
Nepal lai pasupati nath ko ashirbaad hos. Darjeeling
त्यसैले अमेरिका नेपाल पस्न चाहिए को छ
यो काम सफल होस सुभकमना
always video 🤗😍
Namaskar
1m soon❤
From Dailekh
Please update this topic
त्यही भएर अमेरिका को आँखा लागेको छ।
❤
JAI GREATER NEPAL❤❤❤❤❤
देश प्राकृतिक रुपले भरिपुर्ण छ । तर हामी त्यस प्रती उति चासो दिन सकि रहेको छैन । हामी पुरै भारत प्रती परनिर्भरता बाट हट्न सकेको छैन । जब हामी ठुलो काम र योजना तयार गर्छौ तब हामी कि त भारतीय आखाले हेर्छ कि त कमिसनको आँखा ले हेर्छ । अनि जब दक्षिणी मित्र ले नाकाबन्दी गर्छ तब रास्ट्रियता देखि खानी उत्खनन र स्वाभिमान को पनि कुरा निस्कन्छन । तर जब नाकाबन्दी हट्छ्न । तब ती सबै कुरा हराउँछ ।
धेरै राम्रो गरेको छ
ऐकदिन पेट्रोलियम नीकालनु परछां
MCC barema video banaunu paro sir
हाम्राे देशमा कुन ठाँउ बाट पेट्रोल निकाल्ने हाम्राे कुरा हाे बिदेशिले दबाब दिदैन केही फरक प्रदैन तर याे देशमा हामिले भाेट दिऐर जिताऐका कंस्ता ब्याक्ति शक्ति र शाषक सुम्पिऐका छाै तेसमा।भर पर्ने कुरा हाे नेपाली जन्ताले भाेट दिऐर राज्य शासन र शक्तिमा धेरै जसाे याे देश लेन्डुपेहरुलाई देश सुम्पेउ यसैकाे परिणामले हाम्राे हाे हालतमा छाै दाेष हामी नेपाली जन्ताकाे हाे जय नेपाल।
जबसम्म हामी जस्तो युवाले(२५-४० वर्ष)देशको सत्ता सम्हाल्न पाइँदैन तबसम्म देशको विकास हुन सक्दैन बुढाहरु को दिमाग छैन अरूको अघि लम्पसार पर्दा नै ठिक हुन्छ
❤❤❤
नेपाल मा नेता गतिलो छैन ।
तेसैले अब कुमार लिङ्देन मिराक को दललाइ नेतृत्व दिनु पर्छ
❤️❤️❤️ love this channel
Thank you
Love this bhujel😎
@@amritmagar4729 hahaha really magar
All the beast
Ok
सन्देश मुलक लाग्यो
We must force for hydro power 🔋 now instead of petroleum ⛽ because petroleum is harming the environment where hydro power can be affordable and harmless ♻️ .
Teso vaye Nepal ma petrol kinera lyauda chai environment ma aasar pardaina tara Nepal batai petrol nikalda matra environment ma aasar parxa haina?
@@pratik4157 kosle testo vane xa ra ,nepal no.2 richest country ma xa water resources ma ani hydropower generate gare ra boru sab lai dinna sakxa ani environment ♻️ ni pollute hunna ,petroleum ⛽ garda paisa ni gayo , sure ni xaina ani time ni waste .
Nepal imports yearly almost more than $1 billion dollar worth only for petroleum products . If only we can extract petrol and gas for our country demand before the electric revolution it will be very much beneficial for nepal .
@@xachinmagar8581 bro Nepal is no.2 richest country in world and we and produce electricity .we have potential to produce electricity that we can serve whole Asia 🎑 .Just see whole asia means how much profit. You said $1 billion .we can get almost millions of billions
Good point bro. Nepal has lot of scope in hydropower field due to abundance of river.
❤️❤️❤️❤️
We will rise one day.
हजुरहरुको सामग्री हरु सुन्दा र हेर्दा यो मन यो दुनियाँमा हुँदैन। अर्कै संसारमा पुगेको हुन्छ।
Modern science channel
प्राकृतिक रुपमा सम्पन्न हाम्रो देश नेपालमा एउटा गतिलो लिडर जन्मिनु आबस्यक छ,
अहिलेका चोर नेताहरुबाट केही आश गर्न सकिन्न ।
🙏🙏🙏🙏
माफ गर्नु होला नेपाल सरकार भरस्टचारगर्न मा ब्यस्त छ
Sir aaba aauni video ma Nepal KO GDP KO barema Kura garnu hoi
तेल निकाले सस्तो मा कुद्न पाईन्थियो कि।
तर यो बैगुनि मुलुक भारत लाई petrolium पदार्थ को आपूर्ति ब्यापार सुम्पिनु नै नेपालीको दुर्भाग्य हो।
😍😍🌺😍🌺❤️❤️
हामी पनि अब हाम्रै खनिजको प्रयोग गर्नु पर्छ।