यसरी बन्न सक्छ नेपाल विश्वकै धनी राष्ट्र || Uranium mine in Nepal || Bishwo Ghatana
Вставка
- Опубліковано 5 лип 2020
- Our Next youtube channel :
All History: • The richest Man on Ear...
Follow on Facebook: / bishwoghatna
Follow on twitter: / bishwoghatana
What is Uranium? How Does it Work?
Uranium is a heavy metal that has been used as an abundant source of concentrated energy for over 60 years.
Uranium occurs in most rocks in concentrations of 2 to 4 parts per million and is as common in the Earth's crust as tin, tungsten, and molybdenum. Uranium occurs in seawater and can be recovered from the oceans.
Uranium was discovered in 1789 by Martin Klaproth, a German chemist, in the mineral called pitchblende. It was named after the planet Uranus, which had been discovered eight years earlier.
Uranium was apparently formed in supernovae about 6.6 billion years ago. While it is not common in the solar system, today its slow radioactive decay provides the main source of heat inside the Earth, causing convection and continental drift.
The high density of uranium means that it also finds uses in the keels of yachts and as counterweights for aircraft control surfaces, as well as for radiation shielding.
Uranium has a melting point of 1132°C. The chemical symbol for uranium is U.
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/ - Наука та технологія
सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले साँझ 7:00 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद ।
Bishwo Ghatana hello
what is the cost of uranium ??
Thanks for important general knowledge
मलाई तपाईको Voice एकदम मन पर्छ । तपाईको नाम के हो बताईदिनु न !!
आजको अश्लील एवं कुत्सित वातावरणमा... ब्रह्मचर्यको विषयमा पनी विडीओ बनाई दिदा युवाहरूको भालो हुँथ्यो की ?
नेपाल आति सुन्दर छ।यो देश प्राकृतिक,खनिज हिसाबले धेरै धनी छ।यो देश बिश्वको शक्तिशाली र धनी देश बन्न सक्ने कुरा बच्चा बच्चालाइ थाहा छ तर के गर्नु राष्ट्र सन्चालकहरुनै भ्रष्ट र गद्दार मानसिक रोगले ग्रसित भएपछी?
Bechne kuro garni jati murkha hunn
Sahe Kura garnu vyo sir
म सहमत छु ।
@@gobindaghatani2621 .
I know but I believe one-day Nepal is very rich
एक्दम राम्रो अनि खुसी लाग्यो नेपालको बारेमा सुन्न पाउँदा हजुरलाइ धेरै धेरै धन्यवाद हरेक episode राम्रो लाग्छ नछुटाइ हेर्छु
बिस्व घट्न नछुटाई हेर्नुहुने को को
हुनुहुन्छ? कृपया, लाईक तथा कमेन्ट गरेर समर्थन जनाईदिनु होला♥️ धन्यवाद 🙏
I am here watching.....this episode mis chechen
मा पनि हो
Ma pani xu
✋✋
Me
जय नेपाल ।।। स्वाभिमान ।।।
Technical Manpower use गरेर नेपालमा रएका खनिज पदार्थ , जडिबुटी जस्ता बहुमुल्य पदार्थ निकालेर यस्को उचित प्रयोग गर्न सके नेपाल बिश्वकै धनी राष्ट्रहरुमा चिनिन्छ ।
patta lageko petrol khani ta dhoti le rajneeti garera rokeko chhA independent hune darr le
Very true
You are right
@@shrijanaghimire521 You are right
अब एक्लै हेरर Trending मा पुर्याउछु
😄
😂
😂😂😂😂😂
Kaile pani pugdaina trending ma kina hola
All history channel pani subscribe garnu hola ra video hernu hola
@@eelonmusk2050 Kaile pani pugdaina trending ma kina hola
All history channel pani subscribe garnu hola ra video hernu hola
"जब सम्म भारतिय दलाल र पश्चिमाहरुले फालेको जुठो हड्डी खाएर अाफ्नो जीवन गुजारा गरिरहेका गिद्दहरुको अन्ते नेपालमा हुदैन तब सम्म नेपाल धनी रास्ट्र कहिले बन्दैन।"
100% सत्य भन्नु भयो ।
भारत भन्दा पश्चिमी र चिन घातक छ्न। बिश्व इतिहास र चिनको बढ्दो आतंक हेर्नु सर।
देश देाहशी नाेहि ९९/ पर्रसन
बाउन हरु नाेई हुन
Nepalko uraniumlai surakchhya garna pathai halnu parchha. Arko kura nepalko rajya sasakle kunai pani abiskar garda abiskaraklai vatta tanna dinu parchha ani po housala aaunchha / bidesh palayn hundaina sarkarle janeko khoi ?
सबै भन्दा ठुलो शत्रु हाम्रै छिमेकी भारत हो छ।
पहिला त नेपालका चौरासीको पुजा गर्ने बेला भएका बुढे नेताहरुलाइ कुचोले स्वाँठ्ठ सरकारबाट बढारेर फाल्नुपर्छ अनि मात्र सम्भावना छ।
😁😁😁 k garnu bro jyan jala kursi xodna mandainan...
🤣🤣🤣🤣😂😂
@@prmisaa-thakuri 😂😂😂
@@rajeshkarki5843 🙈🙈🙈
@@prmisaa-thakuri hajur😂😂
दादा यो सबै कुरा त हुन सक्छ सक्दैन त्यो त थाहा छैन तर जहिले नियमित हेर्ने गर्छु हरेक कुरा पनि दिमाग मा राख्ने गर्छु।thank you dai sadai video banaunus hai.😍😍😌
Very beautiful cmt .
@@itsbonkerjojo9028 tyms bro
Good progress 👏 👍
जुन देश मा सबै थाेक छ तर तेहि देश गरिब हुनु पर्ने अचम्म लाग्छ याे धरै पढने हरुफले देश छाेडेर हिडेपछि यस्ताे भा हाे
साँच्चै युरिनियमकॊ खानी च्यल्यॊ भने,,,,देश त उस्तै हॊ।साबका सब नेताहरू चही विस्वकॊ धनिका सुचिमा धेरैनै पर्दछन।
😂😂😂😂
जब सम्म हाम्रो नेपाल को दुश्मन ईन्डिया चोर बेइमान सग सबै सभन्ध तोडनु पर्छ नेपाल पहिले आत्मनिर्भर हुन जरुरी छ नेपाल खनिज युरेनियम सहि सदुपयोग गर्नु पर्छ तर नेपाल को
नेपाल को GDP per capita 80k USD बनाऊ हाल 1k UsD मात्र छ ...जुन धेरै कम हो ! यसै Uriniam को मार्फत विश्वको सबैभन्दा धनी देश बनाउ! जागौ न हो देशका कर्मठ सपुतहरु 🙏🙏🙏💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰
खोज त हुन्नछ तर के गर्नु । देस गरिब छ । देश मा राज्नितिग्य हरु curupt छन । any way thanks for information .. इ बुदा बुदि ले कै गर्दैनन । youths should be motivated .youths should go front ..
नया अपडेट हेरिसके पछि पुनः पुरानो हेर्दै बस्ने म मात्र होला 🤪
धेरै राम्रो कुरा नेपालमा पर्यटकिय क्षेत्र छ भौगोलिक सम्पदा हाम्रो देश न.1 धनी देश हो।
यी प्राकृतिक सम्पदाहरु राज्यको भौतिक र मानवीय विकासका लागि स्पष्ट योजना बनाई प्रयोग गर्नुपर्छ र सरकारले उच्च संरक्षण गर्न अावश्यक सम्पुर्ण व्यवस्था यथासिघ्र कदम चाल्नुपर्छ ।
धेरै धेरै राम्रो लाग्यो
अद्भुत आश्चर्य्जनक अकल्पनीय
mcc लाई भगाउ, नेपाली जन्तामा ipo सरह सेर निस्कासन गर नेपाल सरकार हामी खर्बौ रुपैयाँँ उठाउन तयार छौ। र खर्बौ रुपिया आजको भोलिमै उठछ।
Yo MCC Pani Tyai Karan Ley Pass Garnu Lageko Jasto X.
Hainaa hjur
Uranium patta lageko dherai vaxaiana
Jabaki mcc dheraii purano ho
Uranium patta lageko 2033 Saal ma ho
@@ufindme Hawa kura nagara vai dherai janne na vau hus .
My Soul is Crying JUSTICE uranium nikalna sajilo xa jasto lagxa ki k ho
मलाई नि तेस्तै लागिरहेछ
खायत बाहुन हरूले संन्सार कै जलश्रोत को धनी नेपाल, सन्सार मै प्राकृतिक सौन्दर्य को धनी नेपाल लाइ।
धनि हुने सपना मात्रै हो नेपाल को।
अब तुरुन्तै युरेनियम निकालेर बिक्रि गर्न पर्यो ता की देशको चाँडै उन्नति होस
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!!!
धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!
अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Good voice and too much important information and knowledge
Thanks for information sir
नेपाल सरकारले बिशेष ध्यान दिएर खानी चलायर तेस्ता बहुमुल्य बस्तुको प्रसोधन गरि मुलुक र जनतालाई समृद्ध पार्न अति जरुरी छ।
Respect madam curie
Respect this channel for these types pf info.😍
तेस्तो बिशेष बिशेष ठाऊ पहिचान गरि कडा सुरक्षाको ब्यवस्था गरियोस् नत्र पत्तै नपाई गायब पारि सक्छ
अति नै महत्वपूर्ण जानकारी को लागि धन्यवाद।
यो च्यानल बाट धेरै कुरा सिक्नु पाईन्छ र खुसी नि लाग्छ
म पनि नेपाल धनी भएको हेर्न चाहान्छु।
This is my favourite youtube channel along with all history channel
Amazing news sir.
Mcc ko main udesye nai nepalko bahumulye padartha hadampne ho tesaile no MCC in nepal vanam sabai janale jai nepal i love nepal
Awesome Sir Thanks for giving knowledge of such things Excellent Voice :-)
राम्रोलाग्यो सर धन्नेबाद हजुरलाइ
Very Important This Program!
Dherai ramro kura kinki yo khani utkhannn garyo bhane hami nepali ko dukha hatne thiyo
Dherai ramro xa. hjr le diyako janakari.
यहि भएर बिदेशीहरुको आँखा नेपालामाथि परेका छन् तर नेपालका नेता भनाउदाहरु २ पैसामा देश बेच्न खोज्दैछन्, सबै चनाखो बनौं ।
Derai ramro lagyo dada yo video ab hami yestai garnu parcha
Ramro lagyo
Thank you sooooooooo much
Jaya nepal
Thank you very much dherai karako jankari garaunu vako ma dhnyabad
Science interested haruko Lagi Dammi video.😍
धेरै राम्रो लाग्यो सर
wow wonderful amazing.
Gajab ...thanks
Thank u Team!
जानकारी को लागि धन्यवाद 😍📺️🇳🇵
प्रकृतिका हरेक स्रोतबाट नेपाल भरिपूर्ण र सम्पन्न रहेको छ ..केबल खाँचो छत तेसलाई बुझ्ने र त्यसबाट आर्थिक सम्पन्नता हासिल गर्नसक्ने क्षमतावान नेतृत्वकर्ताको।।।।।
माल पाएर चाल नपाऊने नेतृत्वबाट यस्ता स्रोतहरू केबल खेर गहिरहेको छ हजुर।।।
Thankyou sir for sharing knowledgeable
राम्रो लाग्यो
Your channel is best n no 1 for get knowledge
Malae yakdam man parx yaha samabes gariyako video haru ..
yo video t jhan dekh lae bikasit banaune sandesh mulak x yeslae herne bujhne matra hoen bebahar ma kasari lyaun sakinx yasko barema hami sab nepali le sochnu jaruri x jaya nepal ❤🙏🙏
Ekdam thik lagyo sir
Thanks for updating sir
And nice voice
जबसम्म नयाँ पुस्ताले सरकारको प्रतिनिधित्व गर्ने अवसर पाउँदैन तबसम्म देश पछि नै रहनेछ। खै ! सरकारमा नयाँ पुस्ताको अवसर आउँदा सम्म देश रहन्छ कि रहन्न .. अहिले त यो नै चिन्ताको विषय छ । अत्यन्तै कहालीलाग्दो लाग्दो अवस्थामा आई पुगेका छौँ।
धेरै राम्रो छ
धेरै राम्राे
विश्व घटाना च्यानल लागि धन्यबाद
राम्रो छ।
Ekdam sahi kura vannu vo sir
धन्यवाद छ।
एक मात्र निस्पक्ष च्यानल,biswa ghatana
तपाईंको video सारै मन पर्यो
एकदम राम्रो छ
Ekdam ramro video😍
amazing story sachai yo kurako prayog gare nepal biswako dhani rasta banna sakx
नछुटाई हेर्नेगर्छु । आजको यो कार्यक्रमले युरेनियमले नेपालमा पनि प्रशस्त पाईन्छ भन्नेकुरा थाहा भयो । धन्यवाद ।
Murri murri dhanyawad aess channel lai. Jankary bhaneko aessto aadhikareek hunu parcha. Wastab mai hami aess sansar ko sabai bhanda KHANEEZ sampanna desh madhya parda chaun tara anpaad, gawar ra pakhandee neta le aess mukuk lai lahilaye samnunat banaunecxainan.Assa garadu chaun aru pani aesstai jankary ka laagi. Keep up.
धन्यवाद
Nepal ko best channel
नेपाल प्राकृतिक सम्पदाको धनी देश रहेको कुरो सर्बविदित भएतापनि यहाँका नेताहरुको ईमानदारिताको कमी, भ्रष्टाचारी बिचार र नीतिले यिनिहरुले नेपाललाई कहिल्यै धनी बन्न दिन्नन । भ्रष्टाचारी नेताहरूलाई फाँसीमा न झुन्ण्ड्याएसम्म नेपाल विकसित हुन दिंदैनन ।
नमस्कर सर बिश्व घटना सारे रोचक लग्छ ! हाम्रो देश मा पनि यति ठुलो बिकस को शोरत छ भनेर थाहा हुदा पनि बिकस गर्न चाहद्दैन न देसका निता भनौदा हरु । इ बुढा खडा हरु नमरुन्जेल हाम्रो देश ले बिकास पाउदैन । खली बिकस को शोरत किताबको पानामा सिमित छ
अासा गराै नेपालमा बिसाेकाे धनि देश हुन सफल हाेश
Derei ramro Jai Nepal
Kya maja ko kuro vannu vo dazu yo chai aba desh ko Nimti yoo aabashyak xa ❤🙏🙏
Good jankari garai rakhnu hola sir
Thanks for information sir
Wow awesome info sir👌😍
हाम्रा देश नेपालका जनशक्ति युवा बर्ग बिदेश गयेर बाकसमा फर्कन्छन्।आफ्नै देशमा अकुर सम्पती छ।सिर्फ सरकारले ध्यान पुराउन मात्त बाकि छ।धन्यवाद।
Ekdam ramro lagyo ❤
Good job bro thanks 4 video.
But bro what informative video love you bro from Bangkok
योकुरा त सहिहो तर नेताहरुले नै देश बेच्दै छन केगर्ने नब युबा नेता जन्मिनु जरुरी छ हाम्रो नेपाल देश मा #
Very nice information.
Thank you
Very well researched and explicitly well presented. Keep up the good work.
Ramro lagyo
त्यसैले सिमानामा तारबार लगाएर नेपाल र नेपाली सुरक्षित बनाै र हामी अाफैमा अात्मानिरभर बनाै।।।
Great ! ... 🙏
Yestae khjeko Ra khusi ko khaber Dina pauda man sarae ramaucho jay desh jay nepal
Thanks a lot..........
भेटियो , भेटियो ,....... भनेर केहि लग्देइना 1 उत्खनन गरि बेची देश को प्रगति हुन पर्छ . चोर ले कोति लुटि सोकियो होला . देश को धन सम्पति को रक्षा सरकार ले गर्नु खाचो छ !
Dherai ramro laga de re ramleela ke ram rahoge Nepal Kathmandu ram bhagwan pashupatinathpashupatinath Tere ramnivas bhagwan Kathmandu pashupati nath nath
Sweet voice
Good Jay nepal 🇳🇵🇳🇵
ramro lagay
Wonderful news
Good news 👍😊😊👍👍