यसरी नेपालले संसारमा गुमेकाे आत्मविश्वास फर्काउन सक्छ Nepal is in center of the world Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 17 вер 2021
  • फिल्मी कथा: / @filmfinder3150
    Website: bishwoghatana.com/
    Our Next youtube channel :
    All History: • The richest Man on Ear...
    Follow on Facebook: / bishwoghatna
    Follow on Tiktok: www.tiktok.com/@bishwoghatana...
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/
  • Наука та технологія

КОМЕНТАРІ • 775

  • @BishwoGhatana9
    @BishwoGhatana9  2 роки тому +40

    अनाैठाे जादुगर केटी | ua-cam.com/video/1PB-quW3Dh4/v-deo.html

    • @sirajpoudyl1917
      @sirajpoudyl1917 2 роки тому +6

      दर्बार हत्या काण्ड लाइ नि प्रस्तुत गरौ न सर

    • @mggamermgf2586
      @mggamermgf2586 2 роки тому +2

      Ramxo xa

    • @mggamermgf2586
      @mggamermgf2586 2 роки тому +2

      Buddha ko barema

    • @narendragiri1021
      @narendragiri1021 2 роки тому +1

      10 नामी ko video sir

    • @ram235oli4
      @ram235oli4 2 роки тому +1

      जयजयदेशजयहिमालजयनरेस

  • @imyoursaathi1357
    @imyoursaathi1357 2 роки тому +253

    NEPAL KO Problem मात्र सुनी रहदा आज यो समाधान सुन्दा राम्रो लाग्यो सर thank you . I hope मेरो सास सक्कीनु अघि म मेरो देश समृद्ध भएको देख्न सकु।

    • @geniusgaming9180
      @geniusgaming9180 2 роки тому +11

      सुरुवात आफै बाट गरौ😊

    • @sunilbarali6831
      @sunilbarali6831 2 роки тому +7

      So good idea thank s

    • @gangaprasadparajuli1977
      @gangaprasadparajuli1977 2 роки тому +4

      Yubaharulai afnaideshma pasinabagaune batabaran
      Rajyle gardaina tabasamma
      Kehihundaina mahangi varaschar
      Karyxetrama dhila.sustile garda
      Sabaiko jibikoparjan atikastakar
      Vykole uniharu.bidesina bady6n
      Desh Yubabihin vaypachhi bikash
      Kasarihun6.arko samsya.hamrodesh
      Korajnetinai deshra jantako bikaskolagi vanda aafnai swarthko
      Lagi matri luxa chundimai samu ra
      Paisa bagauxan.kasari tyuo y oug.
      Farkinca khi......

    • @jasminerose7034
      @jasminerose7034 2 роки тому +2

      Ma mare pani mero desh bachi rahos

    • @anishkkcc4226
      @anishkkcc4226 2 роки тому

      💯 bro 😭

  • @NepaliFacts1
    @NepaliFacts1 2 роки тому +16

    बलराम सरको आवाज मन पराउने को को छौ 👍 👍 👍 👍 👍 👍 👍

  • @nekkunwar69
    @nekkunwar69 2 роки тому +63

    तपाईंको आवाज जति सुन्यो उतिनै सुन्न मन लाग्छ।एकपटक तपाईंको अनुहार हेर्न पाए हुन्थ्यो ।।।

  • @Satya_Sanatan100
    @Satya_Sanatan100 2 роки тому +2

    हामीले संसारबाट के लिन सक्छौं भन्दा पनि हामीले संसारलाई के दिन सक्छौ यो भाव जागृत हुन पर्छ। साँच्चै नै सुन्दर लेख अनि सुन्दर प्रस्तुतीकरण।
    हामीले हिन्दू, बौद्ध र किँरात संस्कृति बाट धार्मिक एवम् हिमाल, पहाड र तराई को सौन्दर्य बाट लाखौं अन्य पर्यटक आकर्षण गर्न सक्नु पर्छ।
    जय नेपाल 🇳🇵
    जय श्री पशुपतिनाथ🚩🕉️

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 2 роки тому +13

    नेपालमा झोले कार्यकर्ताले गर्दा देश बिग्रेको हो ।

  • @mabindrab.k4683
    @mabindrab.k4683 2 роки тому +4

    शुद्ध नेपाली भाषा मन बोलिदिइरहनुभएको धन्यवाद छ पत्रकार ज्यिु। नत्र अाजभोलि का पत्रकार ले एका- दुई हिन्दि शब्द मिसाएकै हुन्छन।

  • @gaurigurung7171
    @gaurigurung7171 2 роки тому +2

    नेपाल बिकास हुनलाइ एकलौटी शासन हुन जरुरी छ अहिले सबै नेता तथा कार्यकता र युनियन सगठनलाइ प्रतिबन्ध गर्नुपर्छ अनि देशको लागि काम गर्ने ब्यक्ति नेपाली जनताले छानुपर्छ अनि बिकासको ढोका खोल्छ जस्तो लाग्छ है

  • @MaheshBabu-xs1fv
    @MaheshBabu-xs1fv 2 роки тому +65

    हजुको च्यानलमा सत्य र चाखलाग्दा कुराहरू हुन्छन् तर आजसम्म हामीले निरन्तर हजुरको youtube channel हेछौ तर आजसम्म हामीले हजुरको अनुहार हेर्न पाएका छैनौं बिन्ति हजुर एकचोटी हजुरले आफ्नो अनुहार देखाउनु न ल

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 2 роки тому +1

      एकदम सहि कुरो गर्नुभो

    • @jasminerose7034
      @jasminerose7034 2 роки тому

      Nice video 📹👍

    • @Mrnem2
      @Mrnem2 2 роки тому +1

      तपाईं ले उहाँ को अनुहार मन परेको हो न् कि ज्ञान र विचार मन परेको हो😊

    • @jasminerose7034
      @jasminerose7034 2 роки тому

      @@Mrnem2 gyan ra bichar man pareko ho maly chai 😊

    • @ruraldevelopment2976
      @ruraldevelopment2976 2 роки тому

      Same

  • @popularmusic7324
    @popularmusic7324 2 роки тому +6

    First viewer love u

  • @chefsaudi269
    @chefsaudi269 2 роки тому +4

    म तपाईं को आवाज को निकै ठूलो फ्यान हो ।
    तर तर तपाईं को अनुहार अहिले सम्म हेर्न पाएको छैन । एक पटक हेर्न पाए निकै मनमा खुसी हुने थियो...

  • @amitagurung1765
    @amitagurung1765 2 роки тому +2

    यहाँले कोट्याउनु भएको नेपालको बिबिधितामा एकता भएको उदाहरणीय संदेश संसारलाई दिन सक्ने भन्ने कुरा एकदमै सकरात्मक बिषय हो तर देश हाँक्न कम्मर कसेका नेताहरु सबै बिदेशी दलाली भएर निक्लनले सुन्दर देशको हालत यो अबस्थामा ल्याई पुर्याएको हो।

  • @sumitra535
    @sumitra535 2 роки тому +20

    अति उत्तम सुझाव। बस! च्वास्स् मन घोच्यो, अबको केही दिनमा कतारको ब्राण्डेड पानी हाम्रो स्टोरमा राखिनेछ र हामीलाई किनेर खान लज्जाबोध हुनेछैन!

  • @makargtamang7729
    @makargtamang7729 2 роки тому +15

    तपाई कतिको ट्यालेन्ट छ भन्ने त तपाईंको भोइस् नै काफी छ! म तपाईंको हरेक विश्व घटना न्युज हेरिरहन्छु! जय होस् हामी सबैको जय नेपाल🇳🇵

  • @shantaghale508
    @shantaghale508 2 роки тому +6

    हाम्रो सब भन्दा धनी देश हो तेसैले त सबै देश ले आँखा लगाउदैन छ खानी को धनी देशनेपाल हो

  • @swostiram5521
    @swostiram5521 2 роки тому +1

    जहिले पनि नेपालको समस्या मात्रै व्याख्या गरेर तयार पारिएको भिडियो मात्रै हेर्न र सुन्न पाइन्थ्यो तर आज समस्याको समाधानको उपायहरू समेटिएको भिडियो हेर्न र सुन्न पाउँदा अत्यन्तै खुसी लाग्यो साच्चैनै संबंधित निकायहरूले यसलाई मनन गरी सबैमा चेतना फैलाउन सक्नुपर्छ अतिनै उपयोगी हुनेछ

  • @newtv-nf3dw
    @newtv-nf3dw 2 роки тому +2

    हजुरको आवाज चाई ईश्वरको ब्रदान नाई हो ।

  • @sanjuthapamagarvlogs
    @sanjuthapamagarvlogs 2 роки тому +6

    BEST video Till Now.. लु अब नेपाली सबै कुरामा एक जुट भएर लागौ आ-आफ्नो क्षेत्रबाट 🙏✊✊

  • @UrgeAuthor
    @UrgeAuthor 2 роки тому

    धेरै धेरै धन्यवाद हजुर नेपाल मात्र एउटा त्यस्तो देश हो जस्ले संसारलाई दिशानिर्देश गर्न सक्छ।

  • @paraskoirala449
    @paraskoirala449 2 роки тому +9

    अति सुन्दर ।नेपाली नेता हरु नेपाली भएको दिन अवस्य हाम्रो मुलुक समृद्ध बन्ने छ।

  • @hariramchaudhari2414
    @hariramchaudhari2414 2 роки тому

    सानो बचा देखि बृढि सम्म हरेक मन सकार्मक सोंच ।मन राम्रो र शुढ हुनु हजुरि छ । सबैको मन भित्र बाट केही गर्नु पर्छ ।भन्ने भावना हरू भित्र मन बाट आउँनु पर्छ ।मेरो देश स्वर्ग को एक टुक्रा हो । तपभूमि पनि हो।नेपाल

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 роки тому

    धेरै धेरै धन्यवाद यो र यस्तैअति राम्रो यो कार्यक्रम ले हामी सच्चा नेपालिको गर्व गर्छ सदा हजुरहरुको जय होस कल्याण होस यो देश र जनता प्रती पनि सचेतता गराउने त छदैछ पुन्य पनि हुने छ किन कि अहिले नेपालमा राजनीतिको नामना ब्वासोको खोल ओढ्ने र बाघ बन्ने धाक लगाउइ देश सिध्याउने खेलमा जो दलाल भ्रष्ट देशद्रोही बिदेशी मतियार लागेका छन उस्का इगो भ्रम अहमतको जालोले ढाकेका आखामा मलामको पनि काम गर्नेछ भन्ने आशा राखौ 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JMC998
    @JMC998 2 роки тому

    सबैभन्दा पहिला हाम्रो सोचाइमा परिवर्तन आउन जरुरी छ। उदाहरण को लागि म र नेपाल नै बसिरहेका अन्य नेपाली को विच तुलना गरौँ। हामी विदेस मा रहे काम गर्ने नेपाली र नेपाल भित्रै रहिरहेकाहरु संगै सोचाइ मिल्दैन। यसो भन्दैमा हामी जन्म जातै उत्कृष्ट विव्हार भएका हौ भन्न खोजिएको होइन। हामीले आफ्नो देस छोडे पछि दुख मात्रै भोगेनौँ। विकस कसरी गर्नुपर्ने रहेछ भन्ने पनि बुझ्यौँ। भुगोल को हिसाबले नेपाल भन्दा काम नलाग्ने ठाउहरु मा पनि उत्पादन लाई प्राथमिकता दिएको छ र सफल पनि भएको छ। सबैभन्दा पहिले त हामीले जागिर खाने उद्देश्य लाई विराम लाउन पर्दछ। देस सम्वृद्द हुन पुराना विभुतिहरुको योगदान मनग्य छैन अब। संयुक्त रुपमा,एकल रुपमा वा जस्तो सुकै रुपमा हामीले उद्योग धन्दा सन्चालन गर्नै पर्छ। हामी उध्योगी व्यावसायि ,उत्पादक हुनै पर्छ। जस्ले गर्दा मेची- महाकाली ,हिमाल पहाड तराइ मा बसोबास गर्ने जोकोही ले पनि आफ्नै हैसियत मा उभिएको महसुस गर्न सक्दछ।

  • @kuldipsijalimagar2899
    @kuldipsijalimagar2899 2 роки тому +2

    excellent video sir

  • @rahulbista6295
    @rahulbista6295 2 роки тому

    100% एकदमै राम्रो लाग्यो यो भिडियो। जे होस् बलराम दाजु लाई मेरो ऋदय देखिनै धन्यबाद दिन चाहन्छु। तर नेपाल लाई संसार को सामु चिनाउन को लागि त पहिला हाम्रो देश को भ्रष्ट चोर देश द्रोही नेता हरु लाई ठीक पार्नु पर्छ। अनि बल्ल यो कुरा सम्भव छ।

  • @Kamalbudha1000K
    @Kamalbudha1000K 6 місяців тому

    हो हाम्रो देशमा केही छैन भन्दै बिदेश जानाले आज हाम्रो देश पछि परेको हो❤️🙏😭जय नेपाल ❤

  • @narendrajoshi6244
    @narendrajoshi6244 2 роки тому +1

    तपाईं एक महान र अद्भुत हुनुहुन्छ तपाई बाट केही आसा छ ।

  • @manbahadurkarki3172
    @manbahadurkarki3172 2 роки тому +2

    .. .. पूर्ण सहमत !! कठोर इच्छाशक्ति , कुशल राजनैतिक नेतृत्व , सुसमन्वय रास्ट्रवाद, दुरदर्शि वैदेशिक कुटनीती आदि नै राष्ट्र विकासका मुख्य हतियार हुन । जब यो बोध हामी सबैमा आउँछ तब हाम्रो देसको विकासमा कसैले वाधा हाल्न सक्दैन !! 🙏🙏❤️❤️
    .... जय आमा नेपाल !! 🌍️👍️❤️❤️

  • @padamgurung2022
    @padamgurung2022 2 роки тому +1

    Thanks Bisowa News.parsent.... !!!!!!!.Namskar.Gad.bellesse.Jaya.Nepal.Sivha.sakti...

  • @prempun528
    @prempun528 Рік тому

    सकारात्मक र अग्रगामी संदेशको लागि लेखक र कार्यक्रम सञ्चालक दुबैमा धन्यवाद

  • @suryanepali9978
    @suryanepali9978 2 роки тому +19

    We must be forward on our own capability. Jaya Nepal 🇳🇵

    • @ruraldevelopment2976
      @ruraldevelopment2976 2 роки тому

      Jay Nepal 🇳🇵

    • @mrcorbel
      @mrcorbel 2 роки тому

      Bhai jab samma yo desh Bahun le chalau cha ni taba samma. we can not go forward.

  • @susma_katwal1995
    @susma_katwal1995 2 роки тому +2

    हामिले बाहिरिएका हाम्रा दक्ष जनसक्ति लाइ देशमा भित्रिने वातावरण बनाउनुपर्छ 🙏🏻👈👈👈✊🏻

  • @yamadhuwa4516
    @yamadhuwa4516 2 роки тому +2

    "नेपाल" सुन्दर, शान्त अनि विशाल!!!🇳🇵🇳🇵🇳🇵

  • @kishanmagar3868
    @kishanmagar3868 Рік тому

    आफुनै देश नेपालको बारेमा नि राम्रो message दिनु भएकोमा धन्यवाद सर हजुरलाई ...🙏🙏

  • @MSR_Vlog10
    @MSR_Vlog10 Місяць тому

    हजुरको आवज र बाचन गर्ने तरिका एक्दमै मन पर्छ धेरै बर्ष देखि Bishwo Ghatana हेर्दै सुन्दै आइरहेको छु तर तपाईंको नाम अनुहार देख्नु पाइएको थिएनौ मैले चाहिँ Tiktok बाट नै नाम र तपाइँको अनुहार हेर्न पाएँ 🤗😊😃🙏👍️👌

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 2 роки тому

    एक दम सही सर तपाइको कुरा। मैले फेस बुक मा शेर गरें। मात्रै मठ,मन्दिर ,गुम्बा हरूलाई बैज्ञानिक व्यवस्थापन गरे भने 3 करोड नेपाली हरु हातमुख जोर्न खाडी, मलेसिया कुड्नु पर्दैन। अरू केही गर्नै पर्दैन।

  • @uttamneupane3442
    @uttamneupane3442 2 роки тому

    आहा सकारात्मक सोच र ऊर्जा पैदा भयाे यो भिडियो ले

  • @kumarthapa2248
    @kumarthapa2248 2 роки тому +1

    जबसम्म नेपालका जनता राजनिति र परनिर्भर सोचबाट अलग हुँदैनन र नेपालका राजनितिज्ञहरुमा पनि यो मेरो देश हो मैले नगरे कसले गरिदिन्छ भन्ने सोचको विकाश हुँदैन तबसम्म यो कुराको कुनै सम्भावना छैन । जनता सचेत हुन जरुरी छ ।

  • @tejendrakc6291
    @tejendrakc6291 2 роки тому +1

    अत्यन्तै सान्दर्भिक विषय वस्तु का लागि धेरै धन्यवाद

  • @onlinekc6006
    @onlinekc6006 2 роки тому +1

    अाध्यात्मिक काे युग नयाँ पुस्ता अर्थात एक्काइसौं सताब्दि दार्जिलिङ र सिक्किम हाम्रो भुमि हाे नक्कली नक्सा छाप्ने, बाेल्न नजान्ने, हत्या लगायत लाई अथवा बुढाे गाेरुले खेत जाेतेकाे रेकर्ड सन्सार मा छ र ? पुर्खा काे रगत जगत हान्नु छ, सगरमाथा काे उपस्थित त्यतिकै भएकोे हाेइन, खुल्ला challenge new generation open भएर अा्ध्यात्मिक बाताे हाम्रो माताे बचाउन खुल्ला बहश गर्ने तयार छ । धन्यवाद 🙏🇳🇵🎉🎊♥️🙏🇳🇵🎊🎉♥️😘🎊🎉🇳🇵🙏

  • @merodaainepal2979
    @merodaainepal2979 2 роки тому

    भिडियो त प्राय सबै राम्रो हुन्छ हजुरको तर अहिले सम्म एक दम मनपरेको भिडियो चाहिँ यहि हो

  • @suvashghising8934
    @suvashghising8934 2 роки тому +20

    राम्रो सुजाब हजुर 🙏🙏🙏 love it

  • @LDD988
    @LDD988 2 роки тому +1

    धेरै राम्रो लेख ,लेख सङगै तपाईंको प्रस्तुति ❤️❤️❤️

  • @govindabasyal6248
    @govindabasyal6248 2 роки тому +1

    याेसब गर्नलाई हजुर नै नेपालकाे प्रधानमन्त्री हुनुप्रछ र लामाे समयसम्म काम गर्ने अवसर पाऊनु पर्छ

  • @bharselikanchha1733
    @bharselikanchha1733 2 роки тому

    देश को मुहार फेर्ने राजनेता को खाचो छ नेपाल लाई

  • @nirmanpokharel1207
    @nirmanpokharel1207 2 роки тому +6

    यो चै एपिसोड सार्है राम्रो लग्यो ... यस्तै बनाउनुस

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 2 роки тому +2

    हिन्दु बौद्ध हाम्रो मुल धर्म भएपनी अहिले आधी गाउले क्रिश्चियन भैइ सके, हिजोआज गाउँ गाउँ क्रिश्चियन बन्दै छ सार्है दुख लाग्छ

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 2 роки тому +1

    नेताका झोलेहरुले अबश्य यो भिडियो हेर्नुपर्छ ताकी देश प्रती आदर्श बढ्ने छ।

  • @ratnagandharba9044
    @ratnagandharba9044 2 роки тому

    तपाईं यसरी सबै कुरा को ज्ञान राखनु हुन्छ तपाई को हुनु हुन्छ सबैको सामु आएर देखिएर ज्ञान दिनुहोस्

  • @greaternepal2047
    @greaternepal2047 2 роки тому +1

    Derai ramro

  • @Sojhoguy123
    @Sojhoguy123 2 роки тому +85

    Real reason of this :
    Quatar : We can do all thing with unity
    Nepal : Giving votes in exchange of masu bhaat 😂😂😂

    • @loksundar6078
      @loksundar6078 2 роки тому +3

      अनि: We can change our religion with holy wine and money 👍️😅😅

    • @bishnugautam8106
      @bishnugautam8106 2 роки тому

      😂😂

    • @jasminerose7034
      @jasminerose7034 2 роки тому

      Agree 👍👍

    • @goodperson810
      @goodperson810 2 роки тому

      and 2 packet rice ma dharma change garna ni sakxan k bhanni aajkal ka manche lai hamro purkha sansar ka sabai bhanda bir, sahasi, dharma ladaku manche thiye aaile ka Christian bahun re, kirati Christian le, tamang Christian re k bhannu anyway spread love and peace.

    • @goodperson810
      @goodperson810 2 роки тому

      @@Ngel1997 good

  • @jhapalivanja5601
    @jhapalivanja5601 2 роки тому

    एकदमै सबै भन्दा राम्रो भिडियो बलराम दाजु दुई कैडि मा नबिकै धर्म देश र आमा नबेचै एक बनै हिन्दु बौद्ध किरात हामी एक हौ दाजु भाइ हौ एकता नै बल हो अरु सवै बिर्सौ हामि नेपाली हाम्रो नेपाल हो जय चन्द्र सुर्य जय नेपाल

  • @A-NIKSTRADINGTECH
    @A-NIKSTRADINGTECH 2 роки тому

    10000% right..Aba jaga Nepali ..
    Hami garib thiyenau..
    - love Nepal

  • @premrai3011
    @premrai3011 2 роки тому +2

    Thank you sir you are good information all nepali 👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @me12345630
    @me12345630 2 роки тому

    Ekdami ramro ajha yesma kehi kuraharu thap garna sakyau bhane Nepal smariddhi ko bato ma badha kunai desh le rokna sakdaina....जस्तै जलस्रोत र जडिबुटी को अध्यनको निम्ति बिश्वबिद्धालय खोल्न सके अझै राम्रो हुन्थ्यो । गर्न सके यो भन्दा पनि धेरै क्षेत्रहरु छन । Nepal biswo ma kunai pani desh vanda kam chhaina kunai pani chhetra ma tara yesko lagi sabai vanda pahila janta nai jagaruk huna jaruri chha.

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 роки тому +1

    नालायक र निकम्मा अल्पज्ञानी स्वार्थी बिदेशी मतियार नेता हुनाले ले नै नेपालको आज यो गति भोग्नु परेको हो ..!!!
    कति सम्म अबुझ ज्ञान् होला संसारको अग्लो हिमाल सगरमाथाको होस या गौतम बुद्ध को दुनियाँ संसारको पुरानो धर्म हिन्दुराज्य नेपाल राजा जनक राम सीता भृकुटी को जन्म स्थल नेपाल आज गुमनाम ले परिचीत भैरहेको देखदा मलाई बाच्न मन हुदैन बिद्रोह गर्न मन हुन्छ नेताकार्यकर्ता सबै मार्नु नै नेपालको एक मात्रै विकल्प हो लाग्छ ...!!!😌😌

  • @srutitamusyo155
    @srutitamusyo155 2 роки тому +1

    Dherai ramro kura

  • @gobardhanpun7808
    @gobardhanpun7808 2 роки тому +2

    Very Good News 🙏🇳🇵

  • @bishawrai6646
    @bishawrai6646 2 роки тому +3

    first comment from me😊
    love you daju

  • @dilllims3103
    @dilllims3103 2 роки тому

    साह्रै गज्जबको भिडियो ।👍️

  • @lassonepal6830
    @lassonepal6830 2 роки тому +2

    Wow 🥰 Sarkar le Sath diyo vane hamro Purano Etihas haru feri farkanxan

  • @nabinghimire6433
    @nabinghimire6433 2 роки тому +1

    धेरै उत्कृष्ट विषयबस्तु छ।
    जय नेपाल
    जय चन्द्रसुर्य🇳🇵

  • @dipenrai5169
    @dipenrai5169 2 роки тому +6

    Salout tapailai amazing voice

  • @basantgautam9131
    @basantgautam9131 2 роки тому +1

    Sarai ramro lagyo

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 2 роки тому +1

    धेरै राम्रो सोच।

  • @yogeshsundas1180
    @yogeshsundas1180 2 роки тому +3

    Regular darshak

  • @humnathpandey2046
    @humnathpandey2046 2 роки тому

    देश बनाउनु हामी प्रत्येक नागरिकको जिम्मेवारि हो। नेता कस्तो बनाउने त्यो हाम्रै हातमा छ।
    हामी आफ्नो ठाउँ आफ्नो पदबाट रास्ट्रलाई सहयोग गर्न सक्छौ। योगदान सानो ठुलो भन्ने हुदैन यो त महान हुन्छ। एउटा किसानले राम्रो कृषि उत्पादन गरेर, एउटा सरकारी कर्मचारीले आफ्नो जिम्मेवारी कुसलता पुर्वक निभाएर, एउटा इन्जिनियरले गुणस्तर सडक पुल बनाएर रास्ट्रको लागि योगदान दिन सक्छ्। हामी हामिले बनाएका कपुत नेतालाइ सराप्दै आफ्नो भाग्गेलाई धिक्कारेर समय खेर फालिरहेका छौ।
    सबै जिम्मेवार बनौ देश स्वयं समृद्ध हुन्छ।💓

  • @dhanbro2116
    @dhanbro2116 2 роки тому

    Sahi satte suchana dine ek matra channel bishwo ghatana🙏🙏🙏

  • @spiritualaroma7988
    @spiritualaroma7988 2 роки тому

    सार्है राम्रो ।
    जरोकिलो महाअभियान।
    मौलिक जरोकिलो पार्टी यसैको निमित्त आएको छ।
    एकपटक पुन नेत्र खोल्न पर्ने भयो हामिले

  • @subarnakandel9149
    @subarnakandel9149 2 роки тому

    कत्ती राम्रो कुरा जय नेपाल यस्तै भिडीयो थप आओस

  • @sccreator40
    @sccreator40 2 роки тому +4

    सर आज भिडियो हेर्दा
    हाम्रो देश नेपाल पनि धनी नै रहेछ भिडियो
    हेर्न पाउँदा खुसी लागेर आयो सर यस्तै भिडियो लागि हार्दिक धन्यवाद हजुर लाई

  • @Lol_shorts986
    @Lol_shorts986 2 роки тому +3

    Best tips for Nepal gov🙏🙏🙏🙏

  • @chandragurung9343
    @chandragurung9343 2 роки тому

    सरकारमा बस्नेहरूको मानसिक सन्तुलन ठिक हुनु पर्छ पहिला

  • @raisuprim1743
    @raisuprim1743 2 роки тому +1

    kati mitho voice

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 2 роки тому +1

    हामी नेपालीको लागि अतिनै सान्दर्भिक कुरा गर्नु भयो हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 Місяць тому

    अब हामी बेच्ने हो पानी❤❤❤नेपालबाटा

  • @ramm.jhapali6680
    @ramm.jhapali6680 2 роки тому +2

    Ekdam dammi sujhaab sir👌👌👌✋✋✋🙏🙏🙏🙏

  • @user-xw6kn2xs4i
    @user-xw6kn2xs4i Рік тому

    क्षेत्री बाहुनहरुले जब नेपाल प्रबेश गरेर शासन गर्न थाले नेपाल बिग्रेको हो । धुलो लागिसकेको नेपालको दस्ताबेज पल्ताउने हो भने सत्य त्यही छ

  • @binodadhikari7652
    @binodadhikari7652 2 роки тому

    राम्रा,राम्रा सूचना सम्प्रेषण गरेकोमा हार्दिक धन्यवाद छ।

  • @AAusKHatrii-tn6xd
    @AAusKHatrii-tn6xd Місяць тому

    Thikai Kura garnu vayo hjur le ❤❤❤❤

  • @kapilvastudevelopmentcente4495
    @kapilvastudevelopmentcente4495 2 роки тому

    अति उत्तम छ मिलन जि

  • @shusilyoutubechhannel4878
    @shusilyoutubechhannel4878 2 роки тому +4

    धेरै राम्रो भिडियो बनाउनु भयो सर🙏🙏

  • @loksundar6078
    @loksundar6078 2 роки тому +1

    तर के गर्नु हजुर, हाम्रा युवाहरुले हाम्रो यस्तो राम्रो संस्कृति लत्याएर पश्चिमा संस्कृति, धर्म मन पराउने अनि नेता भनाउदाहरुले होली वाइन मन पराउने अनि जनताहरु चाहिँ चुनावको समयमा मासु-भात र १०० को नोट मन पराउने अनि कसरी यो देशलाई अघि बढाउने । तर, अब चाहिँ जनताहरु अलि सचेत भएका हुन् कि भन्ने लाग्दैछ है, विगतको गल्ती र अहिलेको तीतो अनुभवले गर्दा 👍️🇳🇵

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 2 роки тому +2

    sarai ramro video🙏

  • @thaparamesh4478
    @thaparamesh4478 2 роки тому +1

    1oo% sahi kura garnu vayo dhanyabad

  • @samratgaming1635
    @samratgaming1635 2 роки тому +1

    Ekdam ramro lagyo sir yo bichhar chittai laguhos sambandit nikae bat.

  • @pathan7127
    @pathan7127 2 роки тому

    Ek dam ramro bichar ra satya sajha garnu bhaeko ma dhnyawad

  • @govindaaryal2066
    @govindaaryal2066 2 роки тому

    Best ever UA-cam channel

  • @simpletechnique5844
    @simpletechnique5844 2 роки тому

    नया कुराको खोजी र ज्ञान दिने पुरानो सबैले मन पराएको channel,,,मन नपाराउने त कमै छन् होलान्❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BelieberPrakritipoudel
    @BelieberPrakritipoudel 2 роки тому

    ekdam ramro kura garnu bhayo... sachchinai aananda aayo

  • @sabircdy8946
    @sabircdy8946 2 роки тому

    No 1 n best video lagyo

  • @alejuddhabahadur7043
    @alejuddhabahadur7043 2 роки тому

    सहि कुरा गर्नु भयाे हुरले 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 2 роки тому

    एकदम सान्दर्भिक बिचार ।

  • @changeyourlife-dt7ij
    @changeyourlife-dt7ij 2 роки тому +2

    राम्रो विषय मा viedo बनाएको
    Thanku

  • @tapendrathapa2202
    @tapendrathapa2202 2 роки тому

    Ek dam sai kura sir

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 роки тому +1

    पहिलाको नेपाली हरु थोरै लेखेपढेका थिए लाटा थियो तेहि भएर अरुको गुलामी गर्दैनथे जसको कारण देशमा विकास भयो तर अहिले का नेपाली हरु धेरै लेखेपढेका बाठो भए जसको कारण अरुको गुलामी गर्ने भए जसको परिणाम अहिले भोगिरहेका छन नेपालीहरु ले 🙏🇳🇵

    • @user-pq7my5ww9o
      @user-pq7my5ww9o День тому

      जे होस् यत्तिको गहिरो अध्ययन हुनु पर्छ ।दाजुको

  • @maheshbajgain5454
    @maheshbajgain5454 3 місяці тому

    यस्तो सत्य बुधदी नेता मा आवोस

  • @keshavsharma6294
    @keshavsharma6294 2 роки тому +1

    दामी विडीयो 🙏🏻

  • @yugllimbu511
    @yugllimbu511 2 роки тому +3

    Wow ❤️❤️❤️🙏🙏🙏🙏

  • @sarojkoirala9014
    @sarojkoirala9014 2 роки тому

    सही हो,राज्य बाट हामी ले के पायेऊ भन्धा ,राज्य लाई हामी लाई के दिएका छाओऊ ,भन्ने सोचेमा केही हुन्त्यो।हाम्रो मानब सम्साधन यसै खेर बहिरियेको छ।