जातीय व्यवस्थाको रापमा बिगतका इन्जिनियर र आविस्कारकहरु | Biswokarma God Or Human Architect
Вставка
- Опубліковано 21 вер 2021
- फिल्मी कथा: / @filmfinder3150
Website: bishwoghatana.com/
Vishwakarma or Vishvakarman is a craftsman deity and the divine architect of the gods in contemporary Hinduism. In the early texts, the craftsman deity was known as Tvastar and the word "Vishvakarma" was originally used as an epithet for any powerful deity. However, in many later traditions, Vishvakarma became the name of the craftsman god.
Vishwakarma crafted all of the chariots of the gods and weapons including the Vajra of the god Indra. Vishvakarma was related to the sun god Surya through his daughter Samjna. According to the legend, when Samjna left her house due to Surya's energy, Vishvakarma reduced the energy and created various other weapons using it. Vishvakarma also built various cities like Lanka, Dwarka and Indraprastha. According to the epic Ramayana, the vanara (forest-man or monkey) Nala was the son of Vishvakarma, created to aid the avatar Rama.
Our Next youtube channel :
All History: • The richest Man on Ear...
चरम गरिबीमा पिल्सिएकाे देश जहाँ एक तिहाइ जनसंख्या कुपाेषणले ग्रसित | Zimbabwe | African country
• चरम गरिबीमा पिल्सिएकाे...
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com/@bishwoghatana...
Writer: Radendra Barali
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/ - Наука та технологія
ua-cam.com/video/qKWxIoWXsAw/v-deo.html
Aja sari man xoyo yo video harda sunda dary dary ramro lao tq u sir
हजुरको यो शिक्षाले सबै नेपालीले राम्रोसँग बुझ्ने छन हामी सबै नेपाली मिलेर काम समान देशको बिकाश लागि राम्रो शिक्षा हो हजुरलाई बधाई छ😍👌🌹
Sir your voice aboustly amazing and everyone liked your voice. Now lot's of Nepali were in Dubai I mean UAE so can you explain about expo 2020 Dubai
विश्व घटनाको पहिलो धार्मिक प्रस्तुति।
Yes thik vanu vayo
बास्तविक र यतार्थताको खोज मा यहाँको योगदान धेरै छ कहिले ब्रह्माण्ड को कहिले अपमानित मानबको त कहिले जिबजन्तुको। प्रस्तुती दिएर पाखन्डी नेपालिलाई भिडियो मार्फत ग्यान मिलेको छ। धेरै-धेरै धन्यवाद! अनि शुभकामना कार्यरत टिमलाई...
Great 🙏
सहि भन्नुभयो
पाखण्डी नेपाली हैन पाखण्डी सोच राख्नेलाई भनौ
र जातियताको फोहोरी भेदभाव नेपाल बाट सिध्याईनु पर्छ तेसमा निसंकोच हुनुपर्दछ ।
यसरी अपमानित शब्द नबोलऊ समाज परिवर्तनको बाटोमा छ ।तपाईको दर्द बुझ्ने पनि छन समाजमा ऊहालाई पनि आत्मासाथ लगेर आवाज ऊठाऊ समय परिवर्तनशिल छ ।
बिरोध मात्र गरे नकारात्मक ऊर्जा जाग्छ तेस्ले परिणाम बिरोधाभास आऊछ ।हामी पनि यो गलत पर्थाको विरोधी हौ।तपाईको दिन शुभ रहोस भनाईलाई अन्यथा नलिनुहोला❤️🕉🙏
Biswakarma bhaneko Uttar Pradesh ko Brahmin ho. Pachi Nepal ma war ko belama dalit banaieko ho. Parihar chahi agnivanshi rajput ho. Tripathi, Tiwari jastai ho biswakarma. UP ma ekdam aggressive huncha biswakarma.
आजको शृङ्खला एकदमै सहि लाग्यो सर!तर एक चोटि तपाईंको Face सहिद यो बिश्व घटना समाचारमा उपस्थित भए झान अत्ति राम्रो हुन्थ्यो सर! जय होस् जय नेपाल! 🙏🇳🇵
Balaram sherstha
सरल तरिकाले "विश्वकर्मा " को बारेमा जानकारी मुलक भिडियो बनाउनु भयो , ThankYou so much.😊❤️❤️
सत्य अनि यथार्थमा आधारित ठोस कुरा पर्दामा विश्व घटनाले ल्यायो धेरै धन्यवाद आभारी 👏🙏
म Bishwo Ghatana को नियमित स्रोत हो। वलराम दाजुको voice अनि च्यानलमा अाउने ज्ञान मुलक र रोचक video नहेरि बस्नै सकिन्न।
धेरै धेरै वधाइ अनि शुभकामना!!!
आजको भिडीयो विशेष लाग्यो। विश्वकर्मा को र थर विश्वकर्माको बारेमा नयां कुरा जानियो। समाजमा अहिले निकै सुधार हुंदैछ र अब छिटै छुवाछुत हट्नेछ र हटाइनुपर्छ। भिडीयो सहि तथा जानकारीमुलक छ।
कति मिठो सुजाब बिस्सो कर्मा को बारेमा अति राम्रो
Very good information for all brianless current people. After this news may the people can understand and erase their bad habbit.
Sahi ho hyaar
हामिले त्यसै विश्व घटना हरेक दिन हेरेको हैनौ यति राम्रो ग्यान र विभिन्न बैज्ञानिक कुरा बुझ्न र जान्न सकिन्छ 🙏🏽🙏🏽🙏🏽✅✅✅
अज बस्वाघटनाले पनि ठुलाे महत्वा काे कुरा गर्नुभयाे यस्तै बिद्वयान हरुलेनै याे छुवाछुत अत्य गर्नु पर्छ दलित हरुकाे कुरा उठाउनु भएकाेमा धेरै धन्यवाद
This frequently reminds one of the bestbooks of all time :Muna Madan ' Manisha thulo dilale hunxa jatale hudaina,' salute u 'Biswo Ghatana' & hope to get such awakening videos forever...
सबै लाई समान व्यवहार गरौँ सद्भाव बढाऔँ
२१औँ सताब्दीमा आएर पनि जातकै कुरामा न अल्झिऔँ , चेतनशील बनौँ !
जातमा के राख्या छ र !!
I am biswokarma Baba 😀😀❤️🙏
यो पहिलो सामाग्री हो यस च्यानलमा धर्म सम्बन्धी र जातिय भेदभाव सम्बन्धी। जातीय बिभेदको अन्त्य गर्नुपर्छ। इन्जिनियर र बैज्ञानिक नै हेलामा छ्न् अनि कहाँबाट अघि बढ्छ मुलुक हाम्रो
सम्पुर्न नेपाली जनताहरुको चेतना हुनु पर्छ।आजको यो शृङ्खला महत्वोपुर्न लाग्यो,धन्येबाद।
मेराे अाखै नै खाेलिदिनु भयाे धेरै केही बाेल्न परेन
Aaja Ko Yo Bishaya Malai Ekdam Dherai Mann Paryo Chitta Bujhyo ! Mero Aatma Ko Mann Ko Kura Garnu Bhayo ! BalaRam Shrestha Sir Ko Amazing So Sweet Voice Wow ! BalaRam Shrestha Sir Lagaayat Bishwo Ghatana All Teams Lai ( SAMMAN ) Chha Bishesh Thank You So Much All The Best Of Luck ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Malai Yo Jaat Bhaat Ko Kunai Bishwash Laagdaina Ra Ma Bhitra Jaat Bhaat Ko Ghamanda Pani Chhaina ! Jaat Bhaneko ( Mahila ) Ra ( Purush ) Maatra Ho Ki Kaso ! Mero Laagi Sabai Jaat Jaati Haru Ek Hun ! Maanis Thulo Dil Le Kaam Le Karma Le Hunchha Jaat Bhaat Le Ek Hudaina Dui Hudaina Tin Hudaina Sure 100% ! Bishwo Ghatana Programme Ko Jaya Hos ! Sabai Ko Jaya Hos ! Jaya Bishwokarma BaBa !
धेरै राम्रो अनि मिठो सोरका साथमा बिश्वोकर्मा को बारेमा बुझाए दिनु भएको मा धेरै धेरै धन्यवाद!
Thank you so much sir for this vedio I have been flowing you last 1year
I think it's great to see the release of this channel. After getting time to watch such news, you can learn something new. Thank you sir. 🙏❤️😊
तपाईं सलुट छ ,यस्तै यस्तै राम्रा राम्रा चेतना मुलक भिडियो बनाउदै गर्नुहोला
कति राम्रो प्रस्तुति विभेदको अंत यसरी नै ज्ञान प्रभाह गरेर हुनेहो 🇳🇵
छाेटाे वाक्यमा तपाईंको comment पनि राम्राे छ
Sir you are a great inspiration for us. Thank you for providing us extra knowledge.
अहिले सम्मकै उत्कृष्ट प्रस्तुती बिश्व घटना मा एकदमै चित्त बुझ्दो कुरा धेरै धेरै धन्यवाद
मेरो विश्लेषणमा सबै भगवानहरू काल्पनिक पात्र मात्र हुन् । सबै धार्मिक ग्रन्थहरू काल्पनिक साहित्यक कृति हुन् । साथै भारतीय तथा नेपाली हिन्दु समाजमा दलितहरूमाथि अत्यन्तै अमानवीय व्यवहार गरिएकाे थियाे । भिडियो का लागि धन्यवाद ।
Love watching this episode,hope this type of program will help to abolish caste system from allover the world.केही पढेलेखेका अज्ञानी हरुको पनि चेत खुल्छ कि यो भिडियो सामाग्री हेरेपछी।
धेरै राम्रो लाग्यो आजको शृंखला पनि😍😊🌺👌
मलाई यो बारेमा खुब जान्न र बुझ्न मन थियो तर आज यो इच्छा पनि पुरा भयो। विश्व घटना चानल लाई धेरै धेरै धन्यवाद। आगामी दिन हरु मा तपाईं को आउने हरेक भिडियो को पर्खाइ मा छु दाजु।
यो समाजमा अनेक थरी चेतना भएका मानिसको बसोबास छ। जब सम्म एकले अर्कालाई माया र सम्मान गर्न जान्दैनन् तब सम्म यो छुवाछूत रहिरहन्छ। स्वार्थी मेरो समाज,,,🇳🇵
कति मिठो स्वर तेइ माथी gyan mulak video 🙏🙏🙏🙏
Today this channel has spoken about the top topics . Thanks 🙏 for whole team and encouragement. As I looked ?
ekdam sahi lagyo yo lekh.tku very much.
एकदम ऊत्तम कार्यक्रम।
धेरै राम्रो जानकारी दिनु भयो सर 🇳🇵
We are proud to know about biswokarma. Thanks a lot to you for like good unknown facts about Viswokarma. Keep it. I very like your all contents..
सबैले बुझ्नेगरि सरलता का साथ प्रस्ट अनि निस्पकक्ष धेरै धेरै धन्यवाद
Yo suni rahada maile mero gau ko kami baje lai samjheko xu, uha parti naman xa, sargama bas hos baje ☺️🙏🙏
Thanks sir! नेपालमा प्रचलित कुसंस्कार र कुरितिको पनि video बनाउनु होला 🙏🙏🙏🙏🙏🥇🥇🥇🥇🥇👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
8:59 हिन्दु धर्ममा जस्तो भनेर हिन्दु धर्म लाई दोस दिन खोजे झै देखियो । यो बर्ण धर्ममा उल्लेख छ तर विभेद हिन्दु धर्मले गरेको हैन । हिन्दु धर्म मान्ने कुसासकले गरेका होलान् । त्यसैले यो विभेदको भारी हिन्दु धर्ममा हैन कुसासक माथी थोपरौ । र अब समानता कायम गर्दै अगि बढौ । र अरु जतिपनी यो VDO मा भनियो त्यो सबै राम्रो छ ।
सिल्पी समुदाय र कलाकार लाई उच्च आम्मान दिनु पर्नेमा गतिलो र फराकिलो सोच नभएका , दमन र सोसण गरेर आफू अनुकुल शासन गर्नेहरूले गर्दा पिछाडिमात्रै पारिएन नारकिय जीवन जिउन बाध्य पारियो । अब धेरै सुधार भएको सा समय सङ्गै बढेको चेतनाले यो समाजको चेत चाडै खुलेर समानता कायम हुनेछ । र हुनु पनि पर्छ।
विश्वकर्मा बाबा र ब्रह्म देव एउटै लाग्ने ले like गरम।
Dhearii man paryo dada yasto ghatana dhearii thua thau dhearii ghtaxa plzz dada sabi laii saman beberama sskinu
आजको श्रृंखला एकदम प्रभावकारी लाग्यो
This information is great for the caste motivation,Thanks you Sir 😊❤️
Ek dam right ho sir 👍ati ramro chatana mulak video prastut garnu vo thank youvery much 👍
धेरै नै राम्रो प्रस्तुती ।
Thank you very much for this video
One of the satisfied video for nepalies people.God bless You & this channel forever
यो कुरा सबैले मनन गरौं। छुवाछूत, जातीय भेदभाव जबसम्म हाम्रो समाजमा रहन्छ तबसम्म हाम्रो देश बन्दैन।
विश्व कर्म एक कला हाे वा जस्ले नमुनाकाे निर्माण काे कार्य गर्दछ जस्ले जे काम गर्दछ उसमा भएकाे ज्ञान वा सीप हाे उनिहरूकाे ज्ञान र सिपलाई उच्च आदर सम्मान गर्नु पर्दछ तर भगवान् नै भने बनाउनु भने हुदैन मानिस हरूले विभिन्न वस्तु बनाउन सक्छ तर God लाई भने मानिसले बनाउन सक्दैनन् जस्ले यस्ता कार्यक्रम गर्दछन उनिहरू मुर्ख साेच मुर्ख बुद्वि भएका पागल मान्छे हाे। त्यस्ता मान्छेहरूलाई पछाएमा र उनिहरूले गर्ने कार्य हामीहरूले गर्दछौं भने हामी कस्ता बुद्धि भएका मान्छेहरू हाैँ त?? आफैँलाई एक पटक साेध्नु हाेला??
धेरै राम्रो जानकारी दिनुभयो सर
धन्यवाद । पत्रकार ज्यु । i admire you
Comment garne manxe haru jati xan tyo vnda agadi dekhi maile hereko ho yo channel♥️
😂😂
One of the best video...salute to you guys 👦..
एकदमै राम्रो लाग्यो।
सारै राम्रो big fan bishwo ghatana ko
निकै राम्रोछ आजको भिडयो
काम गरेर खानेकाे नेपालमा कुनै स्थान छैन् । धात्ने, छलछाम गर्ने, गुन्दा गर्ने, ठगेर खाने हरूकाे हातमा छ देश, भन्यवाद विश्व घटना टिमलाइ। KEEP IT UP
Wow great information of God
ॐश्री भगवान् विश्वकर्मा जय जय 🌹🥀🌷😍
Ma kahile ni chutaudin biswo ghatan great sir 💖🙏
Thank you sir yo bisay ma pani video banaer yo samaj lai chetana dinu vayakoma. I like your video
सारै राम्रो episode , म यो कार्यक्रममा नियमित हेर्ने गर्छु । सबै episode राम्रो छ।
धेरै राम्रो कुरा रैछ हामीले अझै बुझेका रैनाछोउ हामीले बिस्व्कर्म लाई आछुत बनाउनु हुदैन सबै सिल्पी लाई सम्मान गरोउ
@@gangabahadur7508 यस्तो वास्तविक कुरा हरु सबै माज बुजाउनु पर्छ। मान्छे हरु आजसम्म अन्धविश्वास, रुढीबादी र भ्रममा बचिरहेको छ। जनचेतना मुलुक र सन्देश मुलुक कार्यक्रम हरु संचालनमा ध्यन दिनु राम्रो हुन्छ ।
Love this video waiting for next
Right vedio
sir you are great dherai dherai dhanedad xa hjr lai
Ramrai lagyo
amazing content thanks for yours Good speach and research❤️❤️❤️❤️🇳🇵🇳🇵🙏🙏
Khusi lagyo
धन्यवाद सर।
The best episode ever 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Every episode fantastic ...sir..
thank you for your kind info
Wow it was excellent episode sir 👏 👍
Dherai ramro lagyo Dai
Wou amazing voice and video sir
Yasto rakheu vae desh badlinx 🙏😊 ma pani yahi rakhxu. Manxe karma le chininx jaat le hoen 💜
अति राम्रो कुरा भन्नु भो सारै चिन्ता बुजो मेरो
Finally I subscribe bisho ghatna🥰🤘
🌹🌹Good information sir 🌹🌹
Nice video huge respect
Great Mero Bishow Ghatana channel 💜
dherai ramro.
जातियताका नाम्मा अगुवा बन्दै बिस्वकर्मा जातिलाइ दलित भनी दुव्र्यवहार गर्ने ब्राह्मण छेत्री भनाउदा हरुको कर्तुत र कामी जाती किन बिना अर्थमा तल दबेको रहेछ भन्ने कुरा देश बासिलाइ जानकारी र ज्ञान दिनु भएकोमा म हजुरप्रती अति आभारि छु धेरै धेरै धन्यवाद दाइ ।🙏🙏🙏🙏🙏🙏🙏🙏
राई लिम्बु भनाउदा हरुले पनि त भेदभाद गर्छ नि शब्द भन्ने सौगात मल्ल को फिल्मा पनि छ
सही प्रस्तुती
धन्नेबाद।सहि।कुरा
Nice information sir
सुनमा सुगन्ध झै भयको छ तपाई
हरुले आफ्नो कार्यक्रम मा धार्मिक सन्दर्भ पनि जोड्नुभएको मा
धन्यवाद 🙏🙏🙏🙏
धार्मिक जानकारी मुलक भिडीयो सर।
Ramro xa Beautiful video good jab all
thank s daju
Very good
wow amezing content sir😇😇😇👌❤️
Ramro lago...
Thankyou ❤️
Thank you so much
Best 👍
Damii daamiii🤩🤩
Great sir