यसरी पृथ्वीमा पानी आयाे र समुन्द्र बन्याे | How did water form on Earth? | Origin of water on Earth
Вставка
- Опубліковано 7 лис 2021
- यसरी पृथ्वीमा पानी आयाे र समुन्द्र बन्याे | How did water form on Earth? | Origin of water on Earth
फिल्मी कथा: / @filmfinder3150
Bishwo Ghatana: / @bishwoghatana9
Follow on Facebook: / bishwoghatna
Tiktok: www.tiktok.com/@bishwo_ghatan...
Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
#all_history
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/
... म चाहिँ दोश्रो सिद्धान्तलाई मान्यता दिन्छु। लाखौं लाखौं धुमकेतको ठक्करबाट नै पृथ्वीमा पानीको उत्पत्ति हुन पर्छ। तर धुमकेतु भित्र पानी कसरी आयो, सोचेर चिन्तित छु ! यो खोज गर्ने जिम्मा वैज्ञानिकहरुलाई दिँदै यस्तो ज्ञानबर्धक सामग्रीको लागि हजुरलाई चाहिँ मुरी मुरी धन्यवाद । 😀🌏️🙏❤️
It's Right
excellent video sir आज भने बिस्वघटना भन्दा पहिला अल हिस्ट्री च्यानल हेर्दैछु है
Tero baibal kaha bata aayo khate
के पृथ्वीको वायुमण्डलमा पस्ने बित्तिकै कडा किसिमको ठोस वस्तुहरू पनि छ्यण भर्मै नष्ट हुनसक्छ त तेसो हो भने चिन को भू उपग्रह किन समुन्द्र मा सिङ्गै खस्न सफल भएको हो थाहा पाउन सकिन्छ कि जानकारी दिनुभयो भने हुने थियो
धेरै धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
धेरै राम्रो लगियो हजुर
यो त अति महत्त्वपूर्ण बिषय हो सबैले बुझ्न जरूरी छ
दुइतिरै हेरियो, जानकारीको लागि धन्यवाद।
सर पृथ्वी कसरी उत्पति भयो यो त थाहा भयो अब मानिस कसरी उत्पन्न भयो र सबैभन्दा पहिला बनेको मानिसको नाम के थियो भन्ने पनि थाहा पाउन पाए हुन्थ्यो
राम्रो लाग्यो,
यो भिडियो को लागि धन्यवाद ।
इ जल वायु आग्नी मिस्ट्री का कुरा हुन बिज्ञान को आकल भन्दा फरक कुरा हो ।अब बिज्ञान भन्छ हामी नै सर्बेसर्बा इ नै को कुरा नि मिल्दैन कारण हो इ चिज मिस्ट्री हो unknown ..!
Malai ysto lakcha ki yo sb param pravu parmeh swar ko shrishti ho
म त हजुरको थुलो फ्यान भय
Dherae ramro khoji ..
मलाई लाग्छ यो सब भगवान् को देनहो
सिद्धान्तै सिद्धान्तको संसार तर कुनै पनि १००% हो भन्न सकिन्न ।
swayambhu ma vako tyo baadar ajhai manxe huna sakeko xaina ...this is god's creation
First comment
It's amazing 😍 my full respect and support to him😍😍😍👏
Umm Umm 🧐 just called to ask you about my my order today to see see what I am am in and what to to my house 🏡🏡 my husband mujhko and the 🍵
मैले त सजिलो र राम्ररी बुझ्न को लागि रिपिट गर्दै हेरे र बुझे पनि एकदमै राम्रो लाग्यो!
waaw malai dhwrai man pryo
सर तपाईले ज्ञान र बिश्वकाे बारेमा जानकारि दिईएकाे मा धन्देबाद 😘😘
Dami
First class
यो पृथ्बी र पानीको उत्पती सम्बन्धीत ब्य्ख्या चाहिँ गलत भयो। बाइबल पुस्तक उतपती 1 अध्याय र दुई अध्याय अध्यन गर्नु होला। परमेस्वरले बनाउनु भएको हो।
विज्ञान र धर्म फरक हो या एउटै ? विज्ञान सत्य हो कि परमेश्वर? जसलाई सबैभन्दा पहिला जुन विद्या दिइयो त्यो नै उसको सत्य, त्यो साँचो होस या गलत
Yo muji 2-4 dollar ma dharma becheko mujile comment pani dharma prachar gardai xa,aamako ragat bechhxas muji
Wow amazing video balaram dai
winderful. Thanks
Amazing video
के सोचेका छन् कलियुग को मनुष्यले हँ यति धेरै मुर्खता 😱😱😱
Amazing vedio
Amazing this video l like ....💕💕❤️❤️..
मानिसहरू पत्याउन वा नपत्याउन
बिग्यानले प्रमाण दिन अगाडिनै
वेदले उल्लेख गरीसकेको पाईन्छ कि हरेक जिब,जन्तु, वस्तु, पदार्थ ,बिष, अमृत, एैरावत हात्ति इयादि समुन्द्रबाटनै। उत्पति भएको थियो।
ऊलक पीनड खस्यो अनी सगरमाथा जस्ता हीमाल भयो बरफ भयो son lay pagileyo
Best
great
Thank you for your good sharing..👍
wow its a verry nice
यो सबै काल्पनिक हो महाशय
thank you
Dhery ramro lagyo ,
Khatra xa sir
चित्त नदुखाऊनु होला है त।मेरो विचारमा एक कोषिय जीवबाट बिस्तारै विकशित हुँदै बहुकोषिय जीवमा परिणत हुँदै आज मानव सभ्यताको विकाश भयो।बाँदरलाई पनि मानवको पूर्वज, पूर्खा भनेर सम्बोधन गरेको पाईन्छ तर आजको बाँदरहरू विकाश भएर किन मानव बन्न सकिरहेका छैनन् त?😊
wow
Your voice is 👌👌👌
Yasto sweet voice vayako sir please name nd address vandinus na...
Amazing vedio water on earth
That's Amazing.. 🥰🥰
goods
amazing thanks
Interesting sir thanks.
Good advice and amazing voice
Aaja ko apsoid Pani ramro xa wow wow .
असिना कसरि पर्छ यो तराई पहाड दुबेे मा आउछ कसरि explain गरिदिनु पर्यो
Wow that is amazing
Good views
Thank you so much
Derai video dinu
पृथ्वीमा पानी हाम्रो बाजेले थैलोमा ल्याएर खन्याएको हो ।
Samudra ma nun(salt)chahi kasari baniyo hola. Please make vedio.
All Time Favourite Show
Halo Sir
Amazing
Excellent
❤️
♥️♥️
amazing
Wauu😍👍🏻
Your voice is ❤️
सब अनुमान को बनाको कथा हो तर वास्तविक कसैलाइ थाहा छैन
This chanel always make good and intelligent fact
beautiful
🙏♥️♥️
Amizing video
What a sound
Patakkai chitta bujena yo kura ...science ko dristhi bat matra yo tyo pani kalpanik ho but really ta dharma sasthra padhnu bujnu jaruri xa .....
👍
🙏🙏🙏
Tapaiko videos khoji khoji herne garda xu sir
Sir voice amazing
🥰🥰🥰🥰
Voice tw sunam sunam hunxa daju ko 🔥🖤
Tara samudra ma nun(salt) kasari banyo plzz let me known
Yo jejati bakhan gareni prithibima manis jati lai rahanako lagi upayo banauna ek parmeshorko yojanaho junakura manisako dimakma atauna garhochha.
Murkh Manche ke baigyanik parmesor hora Prabhu yeshu ko pitaly banaunu vayeko ho
Habitable Zone हुनको लागि तारा र ग्रहबिचको दुरिमा मात्र आधारित नहोला नि, ताराले उत्सर्जन गर्ने तापक्रममा पनि त आधारित हुन्न र?? कुनै तारा हाम्रो सुर्यभन्दा धेरै तातो हुन्छ भने त्यसको तुलनामा हेबिटेबल जोन को दुरि हेरफेर हुन्छ होला नि सर?
School मा पढ्न न पाएका कुरा all history र bishow ghatna बाट ज्ञान लिन पाईन , मैले त कुनै पनि भिडियो छुटाउँदिन 💜🙏
💖💖💖💖
all episode are important please go ahead .
Grade sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌏️
Hello miss you
Hiidai
Ok
Big fan 😍😍
सर यो पानि पर्दा आकाशमा गड्याङ गुडुङ गरि पड्केको आवाज आउनुको रहस्य के होला..
अरू ग्रहहरू मा पनि उल्कापिण्ड, धुम्रकेतु खस्छ कि खस्दैन?
🥰🥰🥰
Haow kura garxa pirthibi ko bara ma bujna laye ta pabitra bebal padhanu hos
Ani tyo Nebula bispot Chai kasari vayo? hydrogen chai kasley banayo?
त्यसो भय अरु ग्रहमा पनि यहि नियम लगु किन भयन
अक्सिजन चाहिँ कहाँ बाट आयो होला ?
कुखुरा पहिले आएको कि अण्डा पहिले आएको होला?
CAT कम्पनी को पनि केही जानकारी पाए राम्रो हुने थियो !!! यो कम्पनी को सामन किन ब्रान्डेड हुन्छ्
Quantity Vanda quality ma ball garum videos ma sir following your channel bishwo ghatana too but no quality nowadays