नेपालमा पेट्रोलियम खानी खोज्दै चिनियाँ टोली | Petroleum in Nepal || Bishwo Ghatana
Вставка
- Опубліковано 6 жов 2024
- Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
All History: / allhistory
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com...
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
हाम्रो नेपाल पेट्रोलियम पदार्थ भन्दा पनि विद्युतीय क्षेत्रमा धेरै लगानी गर्यो भने धेरै मुनाफा आर्जन गर्न सकिन्छ होला भन्ने लाग्छ अब पेट्रोलियम पदार्थ विस्तारै विस्तारै विस्तापित हुँदैछ electronic vehicle हरु प्रसस्त मात्रमा उत्पादनहरु भइराखेको त्यसैले पेट्रोलियम पदार्थ भन्दा बिजुली निकाल्दा फाइदा होला कि जस्तो लाग्छ विद्युत र पेट्रोलियम पदार्थमा कुन् खर्चिलो hola🤔
Wow
खनिमा असिमित मत्रा म तेल भेतियो भनेत बिध्युत भन्दा त पेत्रोल ठिक नि
Electric vehicle.
अहिले निजगढ अन्तर्राष्ट्रिय एअरपोर्ट बनाउन लागिएको ठाँउ मा नेपालकै सबैभन्दा धेरै पेट्रोलियम प्रधार्थको जमिन भित्र ठुलो भन्डार रहेको जानकारी मिलेको छ ।
श्रीलङ्का मा अहिले को अबस्था आऊनु को कारण हरू के के हुन अहिलेको श्रीलङ्का को अबस्था बाट के सिक्ने नेपाल ले एउटा भिडियो बनाउनु plz
Yes
याे भिडियो त अाई सकेको छ तर अहिले चै के भईरहेकाे छ त्यसकाे बारेमा भिडियो अाए हुन्थ्यो भन्ने अाशा हाे.
नेपालको राज्निति हेर्दा खै के बन्ला र नेपालमा पेट्रोल पलान्ट।उता भारतको अनुमति लिनु पर्ने होला फेरि किन भने नेपालमा जे गर्दापनि भारतको अनुमति चाहिने रैछ।आशगरौँ भर न परौँ।।
हो नि कुन पार्टीको सरकार भएको बेला सुरु गर्ने, कस्को पालामा काम सकाएर क्रेडिट लिने भनेर हानाथाप हुदाहुदै केही पनि विकास हुदैन नेपालमा। काम पूरा नहुदै उद्घाटन गर्छन यहाँ क्रेडिट पाउनको लागि।
यदि यो कार्य सफल हुन्थ्यो भने बेरजोगार कोहि हुने थिएनन सबैले जागीर पाऊथे जीबन इस्तर बिस्व मा सबै भन्दा राम्रो नेपाल र नेपाली जनता को हुने थियो....सानो देस छ खै के सम्भब होला
Aba chinale Nepalai pani srilanka baune vo ba
@@surajrai9447 यो सोचाई चै गलत हो
तेल खोज्न सहयोग गर्ने हो चाईना ले त्यस्मा एउटा समझौता हुन्छ
तेल भेटे सम्पूर्ण काम चाईना ले लिन्छ र तेस्को येती प्रतिसत एति बर्स सम्म लाई भनेर नेपाल र चाईना को समझौता मा काम हुन्छ र चाईना ले तोकेको समय सम्म अफ्नो लगानी उठाऊछ अनी नेपाल लाई जिम्मा लगाऊछ
श्रीलंका ध्वस्त हुनुमा कहनी बेग्लै छ
परायजसो विस्व घटना , अती सुचना मूलक, ज्ञान मूलक हुनेभएकोले मलाई अती मन पर्छ ।
नेपालमा पेट्रोल खानी छैन यो अनावस्यक खर्चमात्रै हो । पेट्रोल सुङेर पत्ता लगाउने अमेरिकाले नेपालमा पेट्रोल भयको भय चाइनालाइ खानी उत्खनन् गर्नदिने प्रधानमन्त्रीको हालत लिबियाको मम्मर गद्दाफी र इराकको सद्दाम हूसेनको जस्तै बनाइसक्थ्यो ।
Here We Go❤️🇳🇵
Best Wishes &Prayers
If this project is successful nepal economic will get strong ❤️
U wish
China ko project le paisa lanxa ani nepal ko ta unnati hunxa ni
Ghar ko kaam ximeki lai dine ani ghar banne sapan dekhne ta nepali matrai hola
India Le garna dinna
@@sitalamsal8113 yo project nai waste of time and money ho, in the first place
@@creator3349 त्यै त MCC जस्तै
Let's hope for the positive outcome.
आमा कसम नेपाल मा सबथोक को संभावना छ
सबै चोरै चोर भए पछि का बाट देश उबो लाग्छ😮😮😮
yes
नेपाल मा पेट्रोल को विकल्प विद्युत छ ।।नेपाल विद्युतमा धनी छ ।।।विद्युत ले सबै कुरा हुन्छ ।।।नेपाल पछी विद्युत बेचेर नै धनी मुलुक हुनसक्छ ।।।तर चलाख भारत ले हाम्रो विद्युतको आयोजना मा लगानी गर्दिने र उसले भनेको मुल्य मा उसलाई लाई बेच्नु पर्ने रे !!!!येस्तो लाग्छ कि त्यो आयोजना मा कमिसन को भारमा भारतलाई लगानी गराउने हाम्रै नेताहारुलाई आत्मघाती बम बिस्पोट गरि मारी दिउ जस्तो लाग्छ ।।।।।
पेट्रोलियम पदार्थ भन्दापनि ग्यासकाे खाेजिगर्ने हाे भनेचाँहि नेपालकाे धेरै ठाउँमा पाईन्छ
I think u r umaware of the fact that..where there is gas there is a petrol..
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!
धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
Fully researched and educational content 🙏🏻
जानकारीको लागि धेरै धेरै धन्यवाद❤️🙏
Lets hope and pray for this.❤️
आशा गरौं यो प्रोजेक्ट चाडैं नै सफल होस्
Wow well done chinese team❤️
जानकारीको लागि धन्यबाद 🙏
Who is reading this comment there family will live 100 years ❣️❣️
Ae mu* vayo k
And ur family also lived 100 years😃😄😄
RONB ma bhanda Like dherai aaucha
ana your family will alive 1000 years🤣🤣😃
Goodnews ! Thanks to all the Team 🙏
राम्रो कुरा हो दाई
धेरै ज्ञानवर्धक लग्यो
I think, From my point of view, Investing on more+ Hydro-electricity and production of hydrogen Gas may lead Nepal into an successful economic country, because these both are eco-friendly and futuristic- & are better than Petrol. World is turning into an Electric and Hydrogen Gas, Nepal just gonna entering into petrol What!!!🥺.
Tei ta tara hami yasto deshma xau jaha chutiya haruko varmar xa.
Yes but the main import of nepal is petroleum and if oil is found it'll reduce huge financial burden on NoC and Nepal Government
Aru desh maa outdated hune bastu haamro desh maa khoji suruhunxa yo bhanda bidamna aru ke huna sakxa.
Right but Nepali leader only follow others...never got guts to think alone and creative!!!
@@luckypurus4089 Nepali government be like : Risk bilkul nahi leneka😁😂😂
यत्रो खर्छ hydroelectricity मा लगानी गरे छिटो मुनाफा हुन्छ
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस
सुन्दा त रमाइलो अनि केही आसलाग्दो देखियो तर खोलामा बगिरहेको पानी पाइप लगाएर ल्याउन मात्रै पनि 20/22 बर्ष लगाउनी राजनिती अस्तबेस्त र राजनिती दलका भातृ संघसंगठन ले यत्तिको धेरै प्रक्रिया पूरा गर्नु देलान त।
Balaram Shrestha .... thaha thiena newar ko voice bhanera. Best voice.
Let's hopefully Sir
Very good jankariko lage thanks
Kati ramro huntheo
Namaste biswa ghatana hajurko janakari ramro lagyo
ramro lagyo detailed video ko lagi dhanyabad
Good News
गज्जब लाग्यो।
भने पछि नेपाल ले डिजल पेट्रोल निकाल्दा सम्म सन्सार लाई डिजल पेट्रोल को जरुरत नहुने रहेछ कुनै फाइदा देखिएन
Bishoghatana is my best chanel
काठमाडौं को दक्षिण मा पर्ने लुभू मा छ ग्यास भंडार
एकदम राम्रो कुरा गर्नु भो!
मेराे जन्म भुमि दैलेख 😘😊👍️👌
Good job great time great work
भएको स्रोत र पैसा जति सबै बुढीगण्डकी मा हालेपछि बैंक हरुमा झन् तरलता अभाव चुलिँदै जान्छ। र थप ब्याजदर बड्छ। माथिल्लो तामाकोशीले पनि तरलता अभाव गराएको थियो। त्यसैले भारत र बंगलादेश लाई पनि लगानी गर्न जोड गर्नु पर्छ। उनीहरूलाई फोगट मा फाइदा दिनुहुँदैन। तल्लो तटीय क्षेत्र मा बर्खामा बाढी नियन्तरण हुन्छ।
Yota dherai ramro kuro ho Ra nepalko hitma chha hamilai bikash chahiyeko chha
अति राम्रो लग्यो
1 million subscribe cross .. Vayexa wow 2.5 yrs agadi nikai kam theo best information top channe in nepal
आजको सृन्खला बिधम्स राम्रो लाग्यो , पेट्रोल खानी भेटियेमा , लगातार काम भयेमा 7 बर्स नै अनुमान बताउनु भकोमा आसा खेती गरौ , हजुर लाई पनि बधाइ
petrol paiyo vani janata ley suvidha pauni ta testai ho ,neta haru chai sure dhani hunxan good work
दैलेखको काम छिटै सम्पन्न होस
Good
Good news sir👍👍
Your voice is awesome
😍😍😍
Good information,🙏
Aaja ko episode babal lagyo👍🏻👍🏻👍🏻👍🏻
Very good news
best wishes
When the whole world is searching for the alternative of crude oil then why Nepal is trying to search the resources of crude oil. Nepal should focus on renewable energy than wasting money on such unpredictable resources.
Totally renewable energy chalaunu timi mare pachi matra ho ajhai 100 barsa lagcha
@@veshrajshrestha3710 😂😂😂
Hamro greatest dependency nai oil ma ho... Kura ramrai ho china ko
@@veshrajshrestha3710 this is humanitarians 😂😂😂
@@veshrajshrestha3710 Tyo Kuro ma pani manchu tara crude oil unpredictable source ho k. Ani ajhai Nepal ko geography herni ho vane tel raixa vane pani dherai gairai ma hola ra dherai nai advance technology chainxa Jun Nepal sangha xaina. Teso vaye paxi bahiri desh ma depend hunu parxa ra uniharule afno faida hune gari kaam garxan ra Nepal sarkar Lai testo dherai faida nai xaina tel khojera. Tei vara tesma lagani garnu vanda thorai vaye pani renewable energy ma lagani garda ramro hunxa vanne mero bichar ho. Aba ramrai source vetiyo faida hune raixa vane aileali tei Ramiro hunxa
Good news !!!
Zaankari ko lagi dhanyaabaad.
Hamro dailekh tira💥❤👍
wow good news
Thanks frm Heart 4 chin....
Waiting gardai
सर स्पोर्ट्सहरुको इतिहासमा पनि भिडियो बनाउनुस न।🙏❤️❤️
धन्यबाद सर जानकारीको लागी। असम्भाप कुरा नहोला तर नेपालीको स्तिथि लाई नजर गर्दा यो अझै 100बर्ष पछी पनी कुन्नी सर
😥
🙏💯Great job I wish you all the best👌👌👍👍👍🇳🇵
पेट्रोल र फलाम खानी मेरो गाउँ मा पनि छ... आज भन्दा धेरै वर्ष पहिले केही अमेरिकन भुगर्भ बिशेषज्ञ हरुले प्रमाणित गरेर गएको भए पनि उत्खनन् अनुमती नपाएको हुनाले उत्खनन् हुन सकेन
Please make video on Cuban missile crisis.
पेट्रोल पत्ता लागे पनि भारत र अमरिकाले यहाँका नेता लाई किनेर पनि चीन लाई निकाल्न दिँदैन।
Thanks for your information 👍
very good
Sir if Nepal get large number of crude oil. our currency will get more valuable
Very nice chito garnu paro
Let’s for hope✌🏻
ramro
Nepal pani hunxa as have xai sambhav hunxaa Nepal maihi hunu parxa jai Nepal
सृंखला खतरा छ😜यति धेरै खोज अनुसंधान गरेर रिपोर्ट तयार पार्ने तपाई पनि बबाल नै हो मान्छे त🙏🙏👏👏हाम्रो जुनि मा यो नेपाली तेलको सपना देखिन है मैले त🙏
Good news
केपी ओलीको यो निर्णय सराहनिय छ ।।
Sir make a video about HongKong current issue ❤
Good work😍😍😍
Waoooo good work 👍
Great 👍👍👍👍 your best information 👍👍👍ℹ️ℹ️ℹ️ℹ️ℹ️ please 🥺🥺🥺🥺
नेपालमा यदि पेट्रोलियम खानी भेटियो भने नेपाली ....कहिँ कसैको गुलामी भएर बस्नु पर्छ जस्तो लाग्दैन .... मेरो बिचार ?
Dami
good news jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
From दैलेख ❣️
Dai...morang jilla ko bhawanne ma petrol ko khanu xa tari khoi tw petrol nikaleko??
Good luck
good one
2-3 हजार लिटर त निस्केला नि
Wow!
dang jillaa x petrol khane use Pani huna lako theo but k garnu Nepal sarkar India Dekhi darauxa
मैले हजुर को सबै भीडीयो हेर्छु सुन्छु अनि छ्क्क पर्छु एती देरै बीसएको बीज्ञ हजुर कसरी हुनु भयो
hope for best
Wow ❤️🇳🇵🇳🇵
Wow nice work.
कुन पार्टीको सरकार भएको बेला सुरु गर्ने, कस्को पालामा काम सकाएर क्रेडिट लिने भनेर हानाथाप हुदाहुदै केही पनि विकास हुदैन नेपालमा। काम पूरा नहुदै उद्घाटन गर्छन यहाँ क्रेडिट पाउनको लागि। आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर देशको लागि गर्ने हो भने विकास कसो सम्भव नहोला।
आँखा अगाडिको दिन रात बग्ने सेतो सुन (नदी/खोला) को भरपुर उपयोग गर्न छाडेर यो प्रदुषणको कारकका पछि लाग्नु बेकार हो। आज भन्दा २५/३० बर्षअघि नै निकाल्न सक्या भए केही हुनेथियो। अबको भविष्य जलबिद्युतमा छ, लगानी तेतै लगाउनु वेस।
Let's hope for good news