चीन बिरुद्ध मिसाइल लिएर उत्रियो जापान || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • चीन बिरुद्ध मिसाइल लिएर उत्रियो जापान
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

КОМЕНТАРІ • 383

  • @Balen2079
    @Balen2079 3 місяці тому +102

    विश्व घटना बाट प्रसारित हरेक खोजमूलक भिडियो नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉

    • @tseringlama752
      @tseringlama752 3 місяці тому +9

      Aayo feri arko namuna balen name rahera

    • @yangchunggrg9303
      @yangchunggrg9303 2 місяці тому

      Ani photo pani rakhera 😂😂​@@tseringlama752

    • @SANDEEPCHHETRI059
      @SANDEEPCHHETRI059 2 місяці тому

      Fake balen muzi

    • @gurungbinod950
      @gurungbinod950 2 місяці тому

      Jatho kasto namuna hunxan ni aafaile kehi garna khoj jatha

    • @MGR-t5i
      @MGR-t5i 2 місяці тому

      ​​​​​​@@yangchunggrg9303 Photo matra hoin video pani rakheko chha😂😂

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 3 місяці тому +69

    म नेपालबाट हेर्दैछुजापान सकिनु पर्छयो अमेरिकाको उक्साहटमा छ

    • @girisharyal9020
      @girisharyal9020 2 місяці тому +2

      Why

    • @edge-ji6ce
      @edge-ji6ce 2 місяці тому +3

      नेपरिस झारे 😂

    • @grishu99
      @grishu99 2 місяці тому

      Good

    • @khagenkajikhadgi9812
      @khagenkajikhadgi9812 2 місяці тому +1

      गु मुजी

    • @freedom5224
      @freedom5224 2 місяці тому +12

      जापान एसियाकै बाघ हो मुजि उसलाई जिस्काउनु भनेको एसियाली मुलुकहरूमा भोकमरी आउनु हो मुजि यो ख्याल् राखेस चाइनामा बुलेट ट्रेन्ट चल्न लाएको कति भयो ? जापानमा 70 बर्ष पहिले नै आविष्कार गरेका थिए मुजि science technologi मा चाइना भन्द 50 बर्ष अघि छ जापानको history पढ्ने गर् खाते।😂

  • @manbahadurranamagar8209
    @manbahadurranamagar8209 3 місяці тому +37

    आफ्नो देशको समाचार सुन्दा खुन मात्र तातिन्छ बरु अरु अन्य देशको समाचार सुनेर आनन्द लिन मन लाग्छ

  • @buddharajlimbu967
    @buddharajlimbu967 2 місяці тому +65

    छिमेकी देश चिनको सपोर्ट गर्नु पर्छ।

    • @Subashnyan
      @Subashnyan 2 місяці тому +2

      Better make home there also 😅😅😅😅😢😂

    • @UpendraKhadka-zi4ii
      @UpendraKhadka-zi4ii 2 місяці тому +1

      Japan pani chimeki naii ho k garnu k ho k ho

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 2 місяці тому +2

      Japan le Nepal lai support garxa dherai bro

    • @bhuwanmagar957
      @bhuwanmagar957 2 місяці тому +2

      चाईनाले खर्लप्पै खाईदिन्छ हाम्रो देश कुनै दिन अनि गर्नु चाईनालाई सुपोर्ट । नि हाउ भन्दै 😂😂😂

    • @bigskytreks
      @bigskytreks 2 місяці тому

      Kina

  • @daljitkhadka1141
    @daljitkhadka1141 2 місяці тому +38

    America को पुच्छर बनेर छिमेकि सह न्यु नखोजेकै भा राम्रो हुन्थ्यो।

  • @prakashrai3449
    @prakashrai3449 2 місяці тому +16

    अमेरिकाले जसरी हुन्छ आफ्नो स्वार्थ पूरा गर्न, लडाई गराएरै छोड्छ

    • @Subashnyan
      @Subashnyan 2 місяці тому

      त्यहि भएर होला MCC पास भएको होला 😅😢😂😊

  • @yuktarajsunuwar1
    @yuktarajsunuwar1 2 місяці тому +6

    एसियन देशहरु मिलेर अमेरिकालाइ चुनौती दिनु पर्नेमा आफै जुधिबस मुलाहरु

  • @gagansinghshrestha2293
    @gagansinghshrestha2293 2 місяці тому +20

    युद्ध हैन शान्ति गर्नु पर्छ मिल्नु पर्छ मिल्ने शक्ति दिउन् भगवान् सबैलाई🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 2 місяці тому +32

    जापानलाइ पहिले अमेरिकाले ध्वस्त पारेको थियो , अब जापान चिनको हातबाट ध्वस्त हुन बेर छैन।

    • @mandipgurung21
      @mandipgurung21 2 місяці тому +5

      ध्वस्त हुनु पर्छ, किनकि जापानले चिन माथि गरेको त्यो पाप र अत्याचार चिनले आज सम्म पनी बिर्सेको छैन 😭

    • @DawaTamang-sc1cl
      @DawaTamang-sc1cl 2 місяці тому +3

      चीनको लागी जापान हत्तीको मुखमा जीरा हो.
      जुमरा बराबर थिचीदिन्छन.

    • @ArdinSaru
      @ArdinSaru 2 місяці тому +1

      कताकता होला जस्तो छ। Sir सीदा भन्न सकिन्न ।

    • @Urchristianofanclub1
      @Urchristianofanclub1 Місяць тому

      अमेरिकाले जापानमा त्यतिकै आक्रमण गरेको थिएन है। जापानीहरुकाे अत्याचार अत्यन्तै थियोे । अमेरिकाले जापानमा आक्रमण गरेपछि थुप्रै देशहरु स्वतन्त्र भयाे नि। चीन, काेरिया लगायत थुप्रै देश स्वतन्त्र भयाे।

  • @basantaale1004
    @basantaale1004 2 місяці тому +7

    मलाई मेरै छिमेकी मन पर्छ अब को हीरो चाइना हो

  • @gambk6384
    @gambk6384 2 місяці тому +6

    इतिहासमा आफुले गरेको अत्याचारको पराकास्ठलाई सम्झेर तर्सिरहेको छ जापान।

  • @rahulbista6295
    @rahulbista6295 2 місяці тому +7

    जापान पनि अमेरिका को इशारा मा चल्दो रहेछ।अमेरिका संग जोडिने हरेक देश लाई सबक सिकाउन जरुरी छ। हुन त विश्व मा अहिले हिंसा होइन शान्ति नै चाहिन्छ।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @jyotishbishnu255
    @jyotishbishnu255 2 місяці тому +11

    जापन सकिनु पर्छ किनकि अमेरिकी ले बनायको सरकार देश हो ।पैसा डलर पनि अमेरिकी

  • @gyanurawal-qq5ou
    @gyanurawal-qq5ou 2 місяці тому +4

    म सधैं चिन को पक्षमा हो । एउटा छिमेकी देशको नाता ले

  • @ChandraGurung-b7m
    @ChandraGurung-b7m 2 місяці тому +26

    अब चिन पावर मा आउदै छ

    • @bigskytreks
      @bigskytreks 2 місяці тому +1

      चीन पावरमा आयार के फाइदा छ नेपाललाई??

    • @DeepeuMaGar
      @DeepeuMaGar 2 місяці тому

      ​@@bigskytreks Nepal le aba India sanga haina chaina sanga dosti ko hat milaunu parxa chin supper power hudai xa supply chin sanga linu parxa hamiley hamlai sajilo hunxa Europe xirna

  • @gyanenadra4303
    @gyanenadra4303 2 місяці тому +5

    जापानले धम्की दिएको हैन हो हजुर अमेरिकाले धम्कीएको हो। फेरि जापानको एकचोटी पतन हुन आवश्यक छ।

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 місяці тому +11

    सन १९३७ मा जापानले मन्चुरियामा गरेकोे हमला हेर्दा याे चीनको कदम जायज छ!अझ नानजिङ सामुहिक नरसंहार पनि!

    • @kamalrai55
      @kamalrai55 2 місяці тому +1

      नेपाल पनि पहिले टुक्राटुक्रा थियो सबै आफ्नो आफ्नो ठाउमा खुसिसाथ बसेको थियो पछि गोर्खा राज्यले आक्रमण अत्याचार गरेर कब्जा गरेर एक बनाको हो अब के हामिले गोर्खा जिल्लामा आक्रमण गर्ने हो र? अहिले हामिले गोर्खामा आक्रमण गर्नु भन्नु र जापनले चिन्मा दसकौ पहिले गरेको ज्यादतिको बद्ला लिनु भनेको उस्तै हो र यो नकारात्मक ब्यक्तिको सोच हो किनकि यो सामान्य जनताको सोच थिएन र हुदैन पनि योत सिमित सत्ताको लोभि को सोच हो

  • @yamay_1
    @yamay_1 2 місяці тому +9

    चाइना को सपोर्ट गर्छु हरेक पटक

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 2 місяці тому +4

    आज बिश्व मा सबै भन्दा राम्रो ब्यापार नै हतियार र सुरक्षा निकाय भइ रहेको छ। किन कि सुरक्षा भन्ने बितिकै रास्ट्रियता र स्वाभिमान सङ जोडीन जान्छ । र यसको लागि जुन सुकै हदसम्म जान तयार हुन्छ । जसले गर्दा शक्ति रास्ट्र हरु को लागि आफ्नो हतियार बनाइ बिक्रीवितरण गरि ब्यापार ब्यबसाय बिस्तार गर्छ । र हरेक स्वाभिमान रास्ट्र होस कि ब्यक्ति जुन हद सम्म पनि जान तयार हुन्छ । जुन शक्ति रास्ट्र हरु को मुख्य हतियार हो ।

  • @SonamGurung-hi3qd
    @SonamGurung-hi3qd 3 місяці тому +14

    जुन जस्तो सुकै देश अमेरिका को संगत गर्छ उ भबिस्य मा खरानी बन्छ 1000%
    example - युक्रेन देश

    • @ybazvlog1410
      @ybazvlog1410 2 місяці тому

      बरु येस्तै भिडियो बनाउनुन येति सानो लाईन मा कसरी बुज्नु

    • @rockythegreat.2487
      @rockythegreat.2487 2 місяці тому

      👍️Right

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому +2

    विश्व भरि यो संकट यो विकराल परिस्थितिबाट पार पाउन एकपटक भयानक युद्द हुनै पर्छ ॥

  • @ManKumarLimbu-o8u
    @ManKumarLimbu-o8u 2 місяці тому +6

    अब अमेरिका ले जापान लाई पनि ध्वस्त पार्ने भयो।

  • @mitralimbu6876
    @mitralimbu6876 3 місяці тому +14

    चिनले त हातमा दहि जमाएर बस्याछन् होला??????

  • @regmi94
    @regmi94 3 місяці тому +10

    यो विश्व घटनाको विषय वस्तु हावा दारी झै लाग्छ ।

    • @ybazvlog1410
      @ybazvlog1410 2 місяці тому

      लागिहल्छनी किन नलाग्नु अफुले गर्न नसकेसी ।

    • @waiba178
      @waiba178 2 місяці тому

      Muji timi le lyayeko xa Satya tatyha

  • @MohanGrurung005
    @MohanGrurung005 3 місяці тому +5

    शान्ति होस।क्रान्ति नहोस।

  • @pabitrakunal433
    @pabitrakunal433 2 місяці тому +5

    🇳🇵🇨🇳🇳🇵🇨🇳

  • @rambb4620
    @rambb4620 3 місяці тому +8

    जापानले नागासिकि हिरोसिमा याद रहोस

  • @ramtimalsena4887
    @ramtimalsena4887 2 місяці тому +3

    जापान आफ्नै सोचाइमा रहनु,कसैको उक्साहट छ भने होस पुर्याइ गर्नु

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 2 місяці тому +1

    हतियार भएर मात्तिएका यी सबै देशहरु सिद्धियकै बेस !

  • @gkchhetri8285
    @gkchhetri8285 2 місяці тому +2

    जापान, काेरिया लाई छिमेकिलाई उचालेर अाणबिक सम्पन्न बनायर अमेरिकि राक्षसिपन चिन बिरुद्द अनाैपचारिक युद्द लडिरहेछ। यसैले भाईभाई मिलेर पश्चिमा अबसरवादि हरुलाई परास्त गर्नै नै जापान काेरियाकाे बुद्दिमानि देखिन्छ कि

  • @mohanshrestha8878
    @mohanshrestha8878 2 місяці тому +1

    हतियार बनाउ ने होडबाजी ले बिस्वनै जोखिम मा पुगेको छ , यस्ता मिसाइल ,ले निर्दोस सर्बसाधारन मानिस हरु मृतु अनिबार्य छ त्यो मात्रा नभयर प्रकृति का सुन्दर छटा हरु को पनि नस्ट हुने छ ! तेसैले हामी सबै ले बिस्वशान्ती को आह्वान गरैं

  • @rameshkc2826
    @rameshkc2826 3 місяці тому +3

    युद्ध नगर्नु राम्राे मानिन्छ हाेला ।।

  • @GreaterNepal595
    @GreaterNepal595 2 місяці тому +2

    फेरि धोस्त हुने रहर गर्यो जापान 🤣

  • @Nabin-fy5sp
    @Nabin-fy5sp 2 місяці тому +4

    अमेरिक र जापानलाई फेरि एकपटक धुलो चटाउनुपर्छ चिने पहिला चिनको १० लाख नागरिकक मारेको स्मरण रहोस जापानलाई

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Місяць тому

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gr_cholung
    @gr_cholung 2 місяці тому +17

    जापानले चाइनलाई हान्ने होईन अमेरिकालाई हान्नु पर्नेहो खास्मा डलरमा बिकेको होला जापान

    • @motherflower1022
      @motherflower1022 2 місяці тому +3

      Janis paila ko thiyo super power japan hoina muji America ley garda chup basyako thiyo abo power dhekhauxa japan ley

    • @Subashnyan
      @Subashnyan 2 місяці тому

      हो हजुर नै बरिष्ट 😊😊😅😢😂

    • @freedom5224
      @freedom5224 2 місяці тому

      @@motherflower1022 your rights brother japan asian king!

    • @romale2134
      @romale2134 2 місяці тому

      @@motherflower1022jaanis ta jhyaakne le pani China 1900 ko China hoina Japan America ko puppet ho bujhis.

    • @gr_cholung
      @gr_cholung 2 місяці тому

      @@motherflower1022 अमेरिकाले चलाईराछ अहिले पनि ठुला कुरा गर्छ फेरि यो

  • @skyakash5245
    @skyakash5245 3 місяці тому +2

    विश्व घटना जतिको राम्रो प्रस्तुति अरु कसैले दिन सक्दैन❤

  • @makargtamang7729
    @makargtamang7729 2 місяці тому

    भबिस्यमा यो पृथ्वी खरानी बनाउने भयो यो ठुला,ठुला देशहरू युद्ध गरेर!

  • @deepakpandey9442
    @deepakpandey9442 2 місяці тому +1

    सबै भिडियो सूचना मुलक छ ❤
    तर कुनै पोजिटिभ भिडियो हरु पनि हेर्न पाए खुसी हुन्थ्यौं। तनाव मुलक भिडियो मात्र धेरै भयो😢

  • @sujitrai7388
    @sujitrai7388 2 місяці тому +2

    चीन सङ्ग जापान ले युद्द गरे गरे चिनले लात्ती ले मुक्का ले युद्ध गरेपनि जित्छ

  • @manirampokhrel7609
    @manirampokhrel7609 2 місяці тому +2

    जापान को त्यो पहल पनि अमेरिका को रणनीति अनुसार नई चालेको देखिन्छ ।

  • @Ramatamang573
    @Ramatamang573 2 місяці тому +3

    अमेरिकाको सेना जापानबाट नहटे सम्म येस्तै बहिरहने छ|

  • @SubashaTamang-t7e
    @SubashaTamang-t7e 2 місяці тому +1

    उता रुस युक्रेन युद्ध यता ईरान ईजरायल युद्ध फेरि उता चिन जापान युद्धको संभावना भए पछि के हुनु लागेको हो यो संसारमा अब यी सबै दुनियाँ नै सकिनेको लक्षण हुन यी सब 🙏😭

  • @ambikarai3469
    @ambikarai3469 22 дні тому

    News 👌👌👌

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 2 місяці тому

    समाचार राम्रो लाग्यो ।धन्वाद !

  • @JivanOli-rj7pv
    @JivanOli-rj7pv 2 місяці тому

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @jitbhadur7413
    @jitbhadur7413 2 місяці тому

    धेरै रोचक राम्रोthank

  • @ChandraGurung-b7m
    @ChandraGurung-b7m 3 місяці тому +3

    जापान र अमेरिका चाई पक्का दुस्मन हो चिन र जापान दाजुभाइ हो

    • @BokaDada-sx6di
      @BokaDada-sx6di 2 місяці тому

      अमेरिको काम हो जापान को हात नै छैन तेस्मा

    • @hemantbohara2422
      @hemantbohara2422 2 місяці тому

      Japan le desh banako Chinese lai ke ko daju Bhai ni

  • @mahendralimbu3083
    @mahendralimbu3083 19 днів тому

    Good job bro thanks 4 video.

  • @shreedawalama9744
    @shreedawalama9744 2 місяці тому

    जय नेपाल

  • @dinesharyal8335
    @dinesharyal8335 2 місяці тому +3

    चाइनाको विस्तारवादी नीति लाई रोक्न जापानले गरेको काम राम्रो हो।

  • @jayatamang4695
    @jayatamang4695 2 місяці тому +1

    Good luck china❤❤🎉

  • @BalBahadurBohara-k6o
    @BalBahadurBohara-k6o 27 днів тому +1

    यो समाचार बाचकपनि अमेरिकी गुलाम रहेछ ।

  • @dillishowor70
    @dillishowor70 2 місяці тому

    जतै गोए नि सुरुमा मोरने भनेको नै नेपाली हो बलिको बोका बनाएको छ हो

  • @SurendrakumarSada-en3km
    @SurendrakumarSada-en3km Місяць тому

    Ramro❤

  • @parbeshmagar7754
    @parbeshmagar7754 3 місяці тому +4

    जापान ले चिन लाई नजिस्काउदा हुन्छ ....

    • @freedom5224
      @freedom5224 2 місяці тому +4

      चिनले जापानलाई नजिस्काएको राम्रो। जापान सुतेको बाघ हो।

    • @Red-u9c
      @Red-u9c 2 місяці тому

      😂😂.Babu .dosro bishow yuddha ma Japan le duniya kabja gareko thiyo taha holani😂

    • @hellohi_____________4089
      @hellohi_____________4089 2 місяці тому

      Japan ko history hernu paila nanu

  • @ArdinSaru
    @ArdinSaru 2 місяці тому +1

    Nice info sir biswa ghatana news 🗞️

  • @NabrajHamal-z4b
    @NabrajHamal-z4b 2 місяці тому +2

    Ma chaii Russia 🇷🇺 ko support ma hai...

  • @sanjaydeula1815
    @sanjaydeula1815 2 місяці тому

    ramro lag xa

  • @arjunkhanal9610
    @arjunkhanal9610 2 місяці тому

    राम्रो लागो ।

  • @sagarrimal296
    @sagarrimal296 2 місяці тому

    Grat wol chaina🎉🎉🎉🎉❤❤❤❤❤

  • @HomMagar-me6zw
    @HomMagar-me6zw 2 місяці тому

    Good Chini

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 2 місяці тому

    के गर्नु त दुर्गा सर हामीले युद्ध राेक्न कठिन छ।

  • @reshamneupane6902
    @reshamneupane6902 2 місяці тому +1

    Nice video ❤

  • @sagarneupane7512
    @sagarneupane7512 2 місяці тому

    Ramro layout sir❤❤❤

  • @topbahadurgurung2961
    @topbahadurgurung2961 2 місяці тому +1

    Tero Mero sabai pasu sansar sabaiko ho

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 місяці тому

    Thanks !

  • @sanjeebpandey382
    @sanjeebpandey382 3 місяці тому

    Waiting 🎉🎉

  • @lalkrishnadhamala8953
    @lalkrishnadhamala8953 2 місяці тому +1

    ए जापान हिरोसिमा र नागासाकीमा बिगतमाभएको अमेरिकी आक्रमण बिर्सियौ?

  • @barnatho8331
    @barnatho8331 2 місяці тому +2

    कुनै बेला को डन जापान फेरि ततियो भयाे धेरै को टाउको दुखाउछ😀😀

  • @rajkumarlimbu-hi5hu
    @rajkumarlimbu-hi5hu 2 місяці тому

    मंगोलहरूको देश चीन र जापान वीच द्वन्द ।

  • @gobindarajkurumbang8138
    @gobindarajkurumbang8138 2 місяці тому

    जापानले सैन्य गतिविधि नगर्ने प्रतिबद्धताको अर्थ चीनको अत्याचार र उपनिवेश स्विकार्नु होइन।चीनले अहंकार पुर्ण निर्णय गरेर जापान विरुद्ध आक्रमण गरे चीनले पनि अकल्पनीय क्षति ब्यहोर्नु पर्नेछ।

  • @edge-ji6ce
    @edge-ji6ce 2 місяці тому

    जापान ❤️❤️❤️

  • @sagarrimal296
    @sagarrimal296 2 місяці тому

    No wor❤❤❤

  • @GKNepalOfficial
    @GKNepalOfficial 2 місяці тому

    सानासाना युट्युब युजर साथीहरू आउनुस् है त एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौं।😊😊

  • @SanamRai-fr1on
    @SanamRai-fr1on 2 місяці тому +1

    chin 💪💪💪💪💪

  • @samirtiwari559
    @samirtiwari559 2 місяці тому

    nice video❤❤

  • @MGR-t5i
    @MGR-t5i 2 місяці тому

    I love japan 🗾❤❤❤

  • @deependraangdembe9507
    @deependraangdembe9507 2 місяці тому +2

    💪🏻💪🏻💪🏻💪🏻🇯🇵🇯🇵🇯🇵🇯🇵

  • @dilprakashmangmu
    @dilprakashmangmu 3 місяці тому +1

    कि न हो बुझेर हो कि नबुझेर म त जापानको मतियार ।

  • @ramkumarrai3665
    @ramkumarrai3665 2 місяці тому +2

    अब खड्क प्रसाद ओलीको गोलीले नेपाल सिद्धिन्छ

  • @rameshadhikari8972
    @rameshadhikari8972 2 місяці тому

    Japan le aile samma kunaipani आणविक हतियार राख्ने निर्णय गरेको छै न बरु प्रतिरक्षा प्रणाली मा बढाउँदै लैजाने भनेको छ।

  • @Subashnyan
    @Subashnyan 2 місяці тому

    यसो त्यसो गर चाइनाकै बढी बढाई गर्छन्

  • @dilli8able
    @dilli8able 2 місяці тому

    Danger

  • @SANDEEPCHHETRI059
    @SANDEEPCHHETRI059 2 місяці тому

  • @LokBahadur-f5i
    @LokBahadur-f5i 2 місяці тому

    Interesting

  • @AjayTamang-ui3co
    @AjayTamang-ui3co 2 місяці тому

    We support chain

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 місяці тому

    दुनिया कहाबत कहापुगिसक्याे हामिकाेमा कुर्सिकाे लडाई तिसबर्ष देखि अहिलेसम्म सकेकाे छैन

  • @suyalthapa3951
    @suyalthapa3951 3 місяці тому +1

    Ma qatar bar herdai xu

  • @lalitdhami9847
    @lalitdhami9847 2 місяці тому

    ❤❤❤❤❤

  • @khagendrashrestha9795
    @khagendrashrestha9795 Місяць тому

    sansar dhuge yug ma prabes gardai

  • @DorjaTamang-ie9cv
    @DorjaTamang-ie9cv 2 місяці тому

    😊

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 2 місяці тому

    हामी सग त मिसाइलको नाम मा बास को घना र गोला को नाममा केराको बुगा मात्र छन । 😅 बिश्व यु्द्ध भयो के गर्ने होला नेपाल ले । भागेर नी काहा जानु 😅

  • @Ujwalrai-zx6cu
    @Ujwalrai-zx6cu 3 місяці тому +1

    First comment

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 2 місяці тому

    विनाश काले विपरीत बुद्धि सबै को दिमाग मा बिर्को लागी रहेको छ

  • @kailashpatirai
    @kailashpatirai 2 місяці тому

    चीन र जापान अहिले नै चाहिँ लडिहाल्ला मलाई बिल्कुल बिलकुलै लाग्दैन किनभने दुबै देशलाई राम्ररी थाहा छ उनीहरुको जनसंख्या यसै पनि घटिरहेको छ।

  • @DineshNesur-is5zu
    @DineshNesur-is5zu 2 місяці тому

    😂❤❤

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp Місяць тому

    Good 👍 yo 21 satabatema rupanatarana garanu parachha kamarada besala C

  • @MagarBabu-oi8ti
    @MagarBabu-oi8ti 2 місяці тому

    छिट्टै उडेको हेर्न मन छ

  • @bijayrai69
    @bijayrai69 2 місяці тому

    युद्द ,, दु:खद 😢 ,, तर मानिस युद्द चाहान्छ ।