टिकटक लोकतन्त्र || Tiktok Democracy || Nawaraj Parajuli

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • This essay earlier published on Setopati has been recorded and published by the author.
    This essay is officially uploaded in this channel. Replication in any form is not permitted.

КОМЕНТАРІ • 108

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 10 місяців тому +6

    सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏

  • @SuznaMagar
    @SuznaMagar 10 місяців тому +37

    सुन्ने बित्तिकै कमेन्ट बक्समा आउन मन लाग्यो। प्रदेश भएको मेरो भाईलाई सम्झिए, जसले कोरोनाको टफ टाइममा आफुलाई कोरोना पोजेटिभ देखिँदा यहाँ नेपालमा भएको हामिलाई भन्दै नभनी बस्यो। आफू पीडा सहेर पनि घरमा कसैलाई पीडा नहोस् चिन्ता नहोस् भन्ने मेरो कलिलो उमेरको भाईको परिवार प्रतिको माया र जिम्मेवारी पछि अरुको मुखबाट सुनेपछि म एक्लै त्यो कुरा सम्झेर धेरै पटक रोएको छु😢😢। खेलेर डुलेर सथिसंग रमाइलो गर्ने उमेरमा परिवारको जिम्मेवारी बोकेर प्रदेशिने मेरो भाइ सदैब खुसी रहनु , स्वस्थ रहनु,धेरै प्रगति गर्नु❤❤

    • @santoshgurungsaanu3345
      @santoshgurungsaanu3345 10 місяців тому +2

      बिदेश अाफै दुःख हाे दिदि । बिदेशहुनेले कम्तिमा देशमा हुने ले खुसि पाअाेस ।

  • @Santoshchams
    @Santoshchams 10 місяців тому +9

    शब्द र स्वर दुबै सङ खेल्न जान्ने र जित्ने दाजु❤️

  • @Chandrasaud2049
    @Chandrasaud2049 10 місяців тому +8

    हजुरका हरेक शब्दले नेपाली साहित्यको उचाई धेरै माथीको छ भन्ने कुरा स्पस्ट पारिदिन्छ दाजु 🙏❤️ नमन 🙏🙏🙏❤️❤️

  • @AnismitTimsina
    @AnismitTimsina 10 місяців тому +4

    साह्रै मन छोयो।
    खोइ किन हो किन हजुरको कविता नसुनी निद्रा नै लाग्दैन, हजुरको हरेक शब्दमा म मलाई नै राखेर सुन्ने गर्छु।
    साहित्यिक यात्रामा हजुरको पाइला कहिल्यै नटुङ्गियोस्।
    हजुरका कविता सधैं सुन्न पाइरहुँ।
    ❤👏✍✍

  • @saamyokcreation4218
    @saamyokcreation4218 10 місяців тому +1

    सामाजिक सञ्जालमा टिकटक उन्नत लोकतन्त्र हो ❤❤❤❤❤❤❤❤❤❤❤
    नागरिकहरुका निम्ति रैतिहरुले जे भने पनि

  • @sudismakatuwal98
    @sudismakatuwal98 10 місяців тому +13

    रहर लागेका बेला घर छाड्नेले मात्रै
    रहर लागेको बेला घर फर्किन पाउछन ।।😢😢

  • @ayushaacharya6480
    @ayushaacharya6480 10 місяців тому +6

    किन किन सबै लेखहरु एकदम मन पर्छ।❤️

    • @alishthapa3103
      @alishthapa3103 10 місяців тому

      नेपालको लेखक
      अनि
      भवनाले कोरेका शब्द सधैं सुनुम सुनुम पढ्उ पढ्उ लाग्छ ।
      🙏 नवराज गुरु❤

  • @Targetpsc2081
    @Targetpsc2081 10 місяців тому +1

    श्रद्धेय कवीज्यूको कविताले धेरै पछि फेरी आँखा रसायो ।

  • @binodpokharel4674
    @binodpokharel4674 10 місяців тому +4

    गजब ! जय होस

  • @success_sushil
    @success_sushil 10 місяців тому +1

    अत्यन्तै समय सान्दर्भिक ❤❤

  • @naya_goreto
    @naya_goreto 10 місяців тому +2

    केही लेख्ने शब्द नै आएन मेरो दिमागमा .... मात्र सुनिरहे🤗🤗 निरन्तर सुनिरहे😊

  • @ghanindrakhadka8014
    @ghanindrakhadka8014 10 місяців тому +4

    मेरो परम मित्रको टिकटकसग जोडिएको कोरोनाको कुराले मलाई त्यो दिनलाई सम्झायो कि जतिबेला कोरोनाले मेरो शरीरलाई एकदमै शिथिल पार्दा डाक्टरले मेरो अभिभावकलाई we are sorry भन्दै गरेको कुरा 😢😢 भनिन्छ नि मानो नघोप्टी हामीलाई कालले पनि लान सक्दैन भन्ने कुरा ।। वास्तविकता जस्तो लाग्यो आज आएर ।।।

  • @devendravlog9244
    @devendravlog9244 10 місяців тому +1

    युके देखि धेरै सम्झना

  • @ishukhatri27
    @ishukhatri27 10 місяців тому +4

    रहर लागेका बेला घर छाड्नेले मात्रै
    रहर लागेको बेला घर फर्कन पाउँछ।💔

  • @premshahiofficial
    @premshahiofficial 10 місяців тому +2

    अति नै मिठो प्रस्तुती❤

  • @NepaliDaju
    @NepaliDaju 10 місяців тому +3

    Saraiii man xoyo

  • @sangeetagiri5423
    @sangeetagiri5423 10 місяців тому +1

    कति मिठो अनि सरल❤

  • @brpvlogs8209
    @brpvlogs8209 10 місяців тому +4

    मलाई नबराज जि को शब्द नसुनि निन्द्रा लाग्दैन ।।❤❤

  • @NirajBasnetkazii
    @NirajBasnetkazii 10 місяців тому +2

    नवराज दाजु धेरै धेरै माया ,, रिप्लाई त आउँदैन होला ❤❤

  • @TechnicalYD
    @TechnicalYD 10 місяців тому +3

    Sundar ❤

  • @themegakarnali
    @themegakarnali 10 місяців тому

    आहा!
    सुन्न पाईयो।सधै पाईयोस।

  • @ramabhandari8987
    @ramabhandari8987 10 місяців тому +1

    वाह!गजव🙏

  • @minmgminmg
    @minmgminmg 10 місяців тому +1

    सारै मिठो सर ❤

  • @yashodathapa5421
    @yashodathapa5421 10 місяців тому

    आहा! साह्रै सान्दर्भिक, यसरी नै बुझ्न सक्ने हो भने कतिसहज हुने थियो होला मैले त फेसबुकको वालमा share गरे है. यस्तो राम्रो शृजना लाई सबै सामु पुर्याउनु share गरौ है🙏🙏🙏

  • @timroparda5462
    @timroparda5462 10 місяців тому +2

    कस्तो मिठो

  • @kirandahal4295
    @kirandahal4295 10 місяців тому +2

    Wahh ❤sir

  • @reshambastakoti993
    @reshambastakoti993 10 місяців тому

    दुखकाे साथि नबराज🙏

  • @milanpoudel8307
    @milanpoudel8307 10 місяців тому +2

    Nawaraj dai tapailai salute xa.you are really a gem as well as star❤❤❤

  • @Muskanvlogs_12
    @Muskanvlogs_12 10 місяців тому +1

    सधै प्रिय् हजुर सबैको लागि❤️

  • @pujabharadwaj
    @pujabharadwaj 9 місяців тому

    ❤️🙏................
    धेरै केहि भनिन..............आधा _ आधा मा बाँडिएको
    मान्छेले पुरा कुरा सुनाउन सक्दैन........................................................................................................................................................
    # जो मान्छे माया गर्न जान्दछ , उसले आफुलाई माया गर्ने मान्छेलाई कुन दुःख देखाउने , कुन दुःख लुकाउने भन्ने राम्ररी जान्दछ ।
    # रहर लागेका बेला घर छाड्नेले मात्रै रहर लागेको
    बेला घर फर्किन पाउँछन ।
    # आधा _ आधा मा बाँडिएको मान्छेले पुरा कुरा
    सुनाउन सक्दैन ।
    # आफुलाई प्रेम गर्ने मान्छेले छोएर दिएको कुरा के बाहाना गरेर कसरी छुने , यो तरिका प्रेमीहरुले पेटमै हुँदा सिकेका हुन्छन् । 🥰❤️..............................................................
    # मान्छेका डर सकिन्न्, दुःख सकिन्न, त्यसैले मान्छेलाई बाँचुन्जेल केहि यस्तो चाहिरहन्छ , जसले दुःख र डर पछाडि धकेल्दिराखोस्, सकेसम्म यति पर धकेल्दियोस्, उमेर नै सकियोस्, I
    # खुशी हुने कारण थाहा किन हुनुपर्‍यो , कारण थाहा पाएर आजसम्म को खुशी भएको छ र .... बरु खुशी भएका कारणले धेरैले थाहा पाएका छन्, हामी सुखी हौँ ।
    # सुखको कारण खोज्ने जागिर चाहिं दुःखले खाओस्, ।
    # यसै पनि जिवन जिउने भनेकै अर्कोलाई हानी नगरी आफुलाई मनपरेको काम गरेर टाईम पास गर्ने त हो ।
    # भन्न मन लागेका कुरा त गरिबका पनि हुन्छन् नि होइन .....
    # हाम्रो हुनु भनेको पुग्नु हो ।
    #... As well ... background मा सुनिएको कसैको आवाज पनि मिठो लाग्यो ।

  • @reshamkunwar7580
    @reshamkunwar7580 10 місяців тому +1

    वाओ ❤

  • @saraladhakal8829
    @saraladhakal8829 10 місяців тому +2

    Best poetry forever🇳🇵🇳🇵🎯🎯

  • @surajchand926
    @surajchand926 10 місяців тому +3

    ❤❤

  • @prakashawasthi6320
    @prakashawasthi6320 10 місяців тому +3

  • @padmadhakal1390
    @padmadhakal1390 10 місяців тому +3

    🙏

  • @nabindhakal223
    @nabindhakal223 9 місяців тому

    उत्कृष्ट 🙏
    यस्को लिपिबद्द सामाग्री कसरी पाउन सकिन्छ होला ?
    सर्जकप्रती धेरै धेरै आभार । मेरो मनमा आएका, गुम्सिएका तर व्यक्त हुन नसकेका सम्पुर्ण कुराहरु यसरी पस्किदिनु भयो कि, म एकदमै प्रफुल्लित भएको छु ।
    धेरै धेरै सम्मान 🙏

  • @SurajThapa-w2l
    @SurajThapa-w2l 10 місяців тому +1

    Reality kasto man chayo ❤

  • @rajrai4494
    @rajrai4494 10 місяців тому +3

    Mero guru nabaraj dai

  • @sandeshtimalsina4828
    @sandeshtimalsina4828 10 місяців тому +1

    शब्दहिन भएँ म❤️

  • @manojsinghthagunna3045
    @manojsinghthagunna3045 10 місяців тому +1

    उत्कृष्ट प्रस्तुती❤❤

  • @SikarDada
    @SikarDada 10 місяців тому +1

    Ahaaa ❤❤❤❤

  • @loknathbhusal8819
    @loknathbhusal8819 10 місяців тому +1

    Sabda ka kheladi lai naman❤❤❤❤❤

  • @sunitashrestha8228
    @sunitashrestha8228 10 місяців тому +2

    sweet❤❤

  • @whiteshadow8265
    @whiteshadow8265 10 місяців тому +3

    Daju❤❤❤

  • @ranjanagupta9856
    @ranjanagupta9856 10 місяців тому +3

    Ramro

  • @khanalpm
    @khanalpm 10 місяців тому +1

    अत्यन्त सुन्दर ❤❤

  • @elinaudash40
    @elinaudash40 10 місяців тому +1

    wow sir😮❤❤

  • @noonakhadka2415
    @noonakhadka2415 10 місяців тому +1

    Touchy❣️

  • @MRTagro2080
    @MRTagro2080 10 місяців тому +3

    किन किन नवराज पराजुलि भित्र मैले मँलाई नै भेटिरहेछु ।

  • @devendravlog9244
    @devendravlog9244 10 місяців тому +1

    Mis you

  • @sawinofficial.2026
    @sawinofficial.2026 10 місяців тому +2

    🌹🌹🌹

  • @rabinbaram9011
    @rabinbaram9011 10 місяців тому +1

    Touching 💚

  • @Bikalpa-d7w
    @Bikalpa-d7w 10 місяців тому +2

    Love yours word daju❤

  • @Mamtaa22
    @Mamtaa22 10 місяців тому +2

    ❤❤❤❤❤❤❤❤

  • @swostikaswosti7860
    @swostikaswosti7860 10 місяців тому +2

    ❤❤❤❤❤

  • @dillwagun4335
    @dillwagun4335 10 місяців тому +1

    ❤❤❤❤❤❤❤❤❤

  • @amritakc3069
    @amritakc3069 10 місяців тому +1

    Wow🙏

  • @gitakhadka1305
    @gitakhadka1305 10 місяців тому

    ❤wow

  • @mayalingden9366
    @mayalingden9366 10 місяців тому +2

    Wow❤

  • @bimalahembya2149
    @bimalahembya2149 10 місяців тому +2

    ❤❤🙏🙏❤❤

  • @deepakupadhyaya3408
    @deepakupadhyaya3408 10 місяців тому

    सुखको कारण खोज्ने जागीर दु:खले खाओस्😥❤️🙏

  • @NamarajPandey-f7e
    @NamarajPandey-f7e 10 місяців тому +1

    Good sir❤❤❤🙏🙏

  • @bimalapokharel102
    @bimalapokharel102 10 місяців тому +1

    शब्द♥️

  • @Mr.Yogi-The_Beginner
    @Mr.Yogi-The_Beginner 10 місяців тому

    favourite😊😊😊

  • @nabinaneupane1225
    @nabinaneupane1225 10 місяців тому +2

    You add beauty to my life nawu❤

  • @nabinkhatri2641
    @nabinkhatri2641 10 місяців тому +1

    Good sir

  • @santoshxettri101
    @santoshxettri101 10 місяців тому

    🎉🎉❤❤

  • @ridamshrestha1731
    @ridamshrestha1731 10 місяців тому

    🙏🙏❤️❤️

  • @puspakiranbashyal7187
    @puspakiranbashyal7187 10 місяців тому +2

    #onelove♡

  • @pitaparmeshwor1668
    @pitaparmeshwor1668 10 місяців тому

    Heart touching❤❤❤❤❤

  • @RayansKarki
    @RayansKarki 10 місяців тому +2

    LOVE 💗💗💗💗🇳🇵

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj 10 місяців тому +3

    समय सन्दर्भ सामग्री प्रस्तुत गर्नुभयो।

  • @khemrajbista2795
    @khemrajbista2795 10 місяців тому +2

    🇳🇵☝️❤️❤️

  • @KamalaSotiD
    @KamalaSotiD 10 місяців тому +1

    ❤❤🙏

  • @wearethechange1247
    @wearethechange1247 10 місяців тому +2

    🙏 daju background music chi Alik intense lagyo malai!

  • @Mr.Keshab
    @Mr.Keshab 10 місяців тому +2

    I missing my brother 😢 who is no more ,. That time we should have loss everything 😑..

  • @ramagautam6951
    @ramagautam6951 10 місяців тому

    😢❤

  • @ganeshkarki4573
    @ganeshkarki4573 10 місяців тому +1

    कमाया जेसे उशि सान्से उडाया भि कभीभि नोट्मे हाम्ने रोबर नहि बाना😢

  • @devendrakhadka
    @devendrakhadka 10 місяців тому +1

    त्यहि भाउजू ले अँग प्रदर्शन गरेकाे भए दाईकाे के दशा हुन्याे हाेला???कथा ठिक छ टिकटक ठिक छैन

  • @amarmahara7309
    @amarmahara7309 10 місяців тому +1

    मैले यो सेतो पाटी मा हिजो मात्र पढेको ❤

  • @jaruwaonline8651
    @jaruwaonline8651 10 місяців тому +2

    बाेलेकाे कि कविता हाे याे ? ।

  • @aryalakshmi3685
    @aryalakshmi3685 10 місяців тому +2

    Tik tok ko nepali rupp thikk thak ,vaanda ta hasso nai fusskiyo 🤭😂😂

  • @PravinRai-r9v
    @PravinRai-r9v 10 місяців тому +1

    Tara ajkal Facebook, TikTok le daaju xodne vauju ani vauju xodne daaju badhi vo

  • @dipanaupane6036
    @dipanaupane6036 10 місяців тому

    Kun kura kati xada bhanne kati saktisali manxe le boleko ho tyasma bhar parx😢

  • @abeginner3502
    @abeginner3502 10 місяців тому +3

    ❤❤

  • @ashokdhakal6984
    @ashokdhakal6984 10 місяців тому +3

  • @laxmankhatiwada8236
    @laxmankhatiwada8236 10 місяців тому +3

    ❤❤

  • @AshikaUpreti-k2n
    @AshikaUpreti-k2n 10 місяців тому +3

    ❤❤

  • @sagarbhattarai6655
    @sagarbhattarai6655 10 місяців тому +3

  • @worldofscience8938
    @worldofscience8938 10 місяців тому +3

    ❤❤❤❤

  • @sumandahal3892
    @sumandahal3892 10 місяців тому +2

    ❤❤❤

  • @sushmeethapa1125
    @sushmeethapa1125 10 місяців тому +3

    ❤❤

  • @nisanrisal1234
    @nisanrisal1234 10 місяців тому +1

  • @prakashpant6693
    @prakashpant6693 10 місяців тому +3

    ❤❤❤

  • @diwakarsubba9868
    @diwakarsubba9868 10 місяців тому +1

    ❤❤❤

  • @pujabhatta5767
    @pujabhatta5767 10 місяців тому +1

    ❤❤

  • @karishmaneupane1964
    @karishmaneupane1964 10 місяців тому +1

  • @jeebanbhusal5092
    @jeebanbhusal5092 9 місяців тому

    ❤❤❤

  • @srijanasinghthakuri6809
    @srijanasinghthakuri6809 10 місяців тому

    ❤❤