केटाहरुले मानेनन् || Ketaharule Maanenan || Nawaraj Parajuli

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • Essay and recital : Nawaraj Parajuli
    Backing Score : Rhythm Kandel
    Previously published in Shilaptra
    This essay is officially uploaded in this channel. Replication in any form is not permitted.

КОМЕНТАРІ • 332

  • @sulapparajuli8587
    @sulapparajuli8587 Рік тому +108

    मलाई कसैले यो सन्सार कै राम्रो आनि मिठो सुनिने भाषा कुन हो भनेर सोध्यो भने .......म छाती ठोकेर भन्न सक्छु....यी यो बोलिरा को भाषा सुन्नु त।

  • @seniwanembang3863
    @seniwanembang3863 Рік тому +56

    झापाको धरमपुरको हो म दाइ, तपाईंको कवितामा जहिल्यै आफूलाई पाउने गर्छु र आजको कविता सुनि सक्दा भक्कानिएर रुदै थिए।
    मलेसियाले तीन वर्षको हुँदै म, ममी र बहिनी‌ तीन जानाको परिवार बनाइदियो। हाम्रो ममीलाई तीन पल्ट एस एल सीमा अंग्रेजी बाघले झपारेको हुँदा ममीको जीवन कै सपना थियो, हामी दुईलाई अङ्ग्रेजी बाघ बनाउने। हो ममी एक्लैले, माइतमा जोडेको सुन अनि वस्तुभाउ र खेतमा बगाएको पसिनाले महिनैपिच्छे बाघखर्च , घरव्यवहार सबै टार्नु भयो। स्कुलको फस्ट म कुहिने डरले +2 गर्न काठमाडौं गए, कहिले नदेखेको आफन्तको घरमा बसे र सानैदेखि गरेको लगावले सेन्ट जेभियर्स माईतीघरमा जाने बाटो दियो,‌ तेति बेला हो मैले पहिलो पटक तपाईंको प्रस्तुति कवि गोष्ठीमा सुनेको। आजसम्म ताजै छ त्यो अनुभव, तपाईंको भावुक आवाज र बाँसुरीको धुन। अहिले पोखरामा वन विज्ञान पढ्छु दाइ, तपाईंको कविताको एक एक शव्दले निशासिने गरी छोयो,‌ नेपाली राजनीतिक वातावरणले एउटा कर्मयोगी किसानहरूका बच्चाले देखेको सपना यसरी लतार्दै छ, कति छन् यस्तै मोडमा जस्को जीवनभरिको सङ्घर्ष को गान्णिवलाई निर्मुल पारिदैछ। कविता सुनि सकेर आँसु पुछ्दै थिए, ममीको कल आयो,‌मेरो‌ अनुहार देख्ने बित्तिकै भन्नुभयो," सन्चो छैन तलाई? भात खाइस्?" म फेरि भक्कानिएर रुन थाले।

  • @saritapokharel8362
    @saritapokharel8362 Рік тому +17

    नवराज पराजुली एउटा यस्तो नाम हो जुन नाम सँग र यहाँकाे शब्दहरू सँग प्रत्येक नेपालीलाई गहिरो प्रेम छ ❤️

  • @chudamanidevkota5176
    @chudamanidevkota5176 Рік тому +2

    आफ्नै जीवनको वास्तविकता बोल जस्तो लाग्यो ❤️
    एकान्तमा एकसुरमा सुन्दा धेरै पटक भक्कानिए🥲
    कुहिएर सिधिनु भन्दा पाकेर सकिनु राम्रो हो !
    अङ्ग्रेजी बोल्ने बाघ को डर 🥲
    धान गहुँ तोरी हरेक महिना फल्दैन थ्यो
    कुखुरा ले हरेक महिना अण्डा दिँदैनथ्यो
    गाईले दिनमा दुईपटक मात्रै दूध दिन्थ्यो
    अत मेरा बाको हलो र आमाको हँसियाले ले बाघ पाल्ने आँट गरेन
    अङ्ग्रेजी आतंक ! केटाहरुले मानेनन् !
    निकै राम्रो कथा रहेछ सरल जिन्दगी जिएर बाँचेका र गाउँको परिवेश गुजारेका म जस्तै मान्छेहरूको वास्तविकता
    Nabaraj parajuli
    समय मिल्छ भने हजुरहरू पनि सुन्नुहोस न है

  • @abhishektimalsina
    @abhishektimalsina Рік тому +2

    बिहानको सुरुवात यो वाचनबाट भयो।बाकीको दिन जस्तो रहोस ,बेलुकी भन्ने छु आज त मैले आफ्नो कथा सुन्न पाए नवराज पराजुली गुरुबाट उहाँकै शब्दमा।।।फरक समय पक्कै थियो होला, फरक ठाँउ पक्कै थिए होलान् तर हर्कोहिले तपाईंको कथा आँखा अघि राख्दै आफ्नो ब्यथा मनमा खेलौदै थिए होलान् ।त्यस मध्यको एक म।उहीँ तपाईंको सुभ चिन्तक ।।।धन्यवाद हजुरलाई मिठो बिहानीको लागि❤️❤️❤️❤️❤️

  • @ThirdSpaceNepal
    @ThirdSpaceNepal Рік тому +19

    केटाहरूलाई धन्यवाद। धन्न केटाहरूले नमानेर अहीले यो केटो विश्वभरीका केटाहरूलाई मनाउन कहिले युरोप कहिले अमेरिका पुग्ने भएको छ। र कीर्तिपुर मै केटाहरूलाई मनाइरहन नपर्ने भएको छ। प्रोफेसर त जो पनि हुन्छ, नवराज जस्तो त कवि मात्र हुन्छ। कवि ज्युलाई एक तोङ्बा सलाम छ। भेटौ हिलेमा।

  • @Sonushrestha1
    @Sonushrestha1 4 години тому

    नमन 🙏 गुरु। अंग्रेजी आतङ्कले देशै रितिने भो । फोहरी राजनीतिले देशै सकिने भो । जताततै नाली, कीरा, विषाक्त छन् ।‌ मूल्यवान् चिजको कुनै मूल्य छैन यहाँ । पैसा र शक्ति बाहेक अरु केहि छैन यो संसारमा । तपाइँको कथा आज हरेक सकारात्मक सोच्ने नेपाली युवाको वियोगान्त कथा बनिदिएको छ । विदम्वना भनूम् कि चुनौति । जसै गरेपनि नमिल्ने अमिल्दो दुषित् भइसकेछ नेपालको शिक्षा नीति 😢।।

  • @nirmalarai7265
    @nirmalarai7265 Рік тому +4

    You are not only a great poet you are a best motivater in the word.always grand salute sir.🙏🙏

  • @VashisthaChandra
    @VashisthaChandra Рік тому +29

    I felt so touched and remembered my school days that you were as a teacher...Proud of you sir

  • @madhusudanbhatt252
    @madhusudanbhatt252 Рік тому +3

    आमालाई फोन गरेर भने,"आमा ! मैले देशभरिबाट आएका विद्यार्थीलाई अंग्रेज़ी पढाउन पाउने भए, एक महिनासम्म | मलाई त्यसपछि त एक हजारभन्दा बढी मान्छेले चिन्छन् "| आमाले खुशीले गदगद हुँदै भन्नुभयो,"खाना खाईस्?"
    🥺♥️🤗☘️

  • @nepalgottalent1906
    @nepalgottalent1906 Рік тому +1

    फोस्रो तारिफले दाईलाई सिद्याउन लागेछ😢😢। मज्जा आएन। शब्द मात्रै थुप्रेछन् यो चोटि।

  • @balkumarjamarkattel6146
    @balkumarjamarkattel6146 Рік тому +4

    पढ्नको लागि गरेको सङ्‍घर्ष अनि अन्तिममा "केटाहरूले मानेनन्" ! मनै अमिलो भो नवराजजी ! यसपछिका तपाईंका सङ्‍घर्ष अनि सफलताका कथा कहाँ सुन्‍ने होला ?

  • @ushabasnet66
    @ushabasnet66 Рік тому +3

    अलि ढिलो notification पाएँ अनि ९ बजे बाट earphone लगाएर सुने। म काठमाण्डु एकचोटि पनि पुगेकी छैन् तर TU का हरेक ठाउँ देखें हजूर काे गाउँ चिया बगान देखें तपाईंको आमा देखें बुवा देखें धान खेत देखें हजूर ले पढाउने boarding देखें 🙏। हजूर sir professor हुनुभएको भए सायद म चिन्दिन थे होला आज म जस्ता अनगिन्ति ले चिन्छन् हजार ले हैन करोडौँ ले चिन्छन् हजुरलाई 🙏🙏🙏। धन्यवाद sir

  • @Mamtaa22
    @Mamtaa22 Рік тому +2

    बोर्डिङ स्कुलमा पढाउन सुनको अौँठी वा सुनको सिक्री बेच्नुपर्थ्यो।
    मेरा बाआमाले मलाई बोर्डिङ स्कुलमा पढाउन सकेनन् ,किनकि:
    १.मेरा बाको औँलामा औँठी भनेको जम्माजम्मी हजुरबाको श्राद्ध गर्दा पण्डितले लगाइदिने कुशको औँठी थियो ।
    २.मेरी आमाको घाँटीमा सिक्री भनेको घाँस काट्दा घाँसले पासेर घाँटीमा बन्ने सुम्लो थियो ।

  • @BashudevBastola
    @BashudevBastola Рік тому +3

    धेरै पटक छाती गर्हौ भयो, केही ठाँउ निकै वर्ष अघि धकेलिए निबन्ध यति मन पर्यो कि अहिले सुनेका शब्दहरू धमिलिदै बिर्सदै गए भने फेरि सुन्छु अनि स्वतः बाघ भएर जन्मिएको भन्दा सँघर्षले जन्मिएको बाघको शब्दहरू धेरैलाई सुनाउँछु ।

  • @AtombombLotusneupane
    @AtombombLotusneupane Рік тому +1

    त्यसपछि के भयो होला हजुरको जीवनमा जीज्ञासा लागेको लागै भयो सर दोस्रो पार्ट चाइयो सर । प्लिज ।😌

  • @bindashchettri4167
    @bindashchettri4167 Рік тому +17

    Fell in love with your presentation and choice of words, i can draw so my parallels with your lived experiences. Appreciation from Sikkim.

  • @kamalpoudel4980
    @kamalpoudel4980 Рік тому +4

    म अलिकति गर्व र लाज मानेर भन्छु कि यहाँ बाचन भैरहेको "म" भित्र मैले मलाइ धेरैपटक पाएँ ❤️

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 Рік тому

    Baba Lai bhethna ghara Jana mana layo🎉🎉.. Yo birani thau bata❤❤love you Mero baba❤❤Ani nepal aama❤❤

  • @tirtharajbk6579
    @tirtharajbk6579 Рік тому +4

    दाजु तपाईंको आवाजमा जादु छ,
    कोहि कोहि मान्छेहरु
    मन नदुखाइ मनमा पलेटी कसेर थप्पक बस्छन् नि
    तपाईंको आवाज
    मेरो मनको कुनामा त्यसरी नै पलेटी कसेर थप्पक बसेकाछन्
    यो सुनिरहदा ,
    कुनै बेला ओठमा मुस्कान आएर थप्पक बसे,
    कुनै बेला आँखामा आशु आएर थप्पक बसे,
    धेरै लेख्न, धेरै भन्न मन छ, कुनैदिन भेटेर भनुमला हस दाजु❤️

  • @swastikasubedivlogs2103
    @swastikasubedivlogs2103 Рік тому +4

    कति मिठो है, सुनिरहुँ जस्तो सकिएको पत्तै भएन
    अझै सुन्न मन लाग्यो❤❤❤❤

  • @dineshghale685
    @dineshghale685 Рік тому

    Nawaraj Sir,,,,ahiley tapai lai 2/4 jana hoina..2/4 hajar pani hoina...2/4 lakh vanda pani dherai guna manish ley chinchan...wow..what a struggle ...Hats off

  • @bharatsaud5620
    @bharatsaud5620 Рік тому

    आफू र आफ्नो सहानुभूति रहेको पार्टीप्रति सहानुभूति जगाउन गरिएको प्रयत्न ओभर एक्टिङकै सही विश्वास गरिदिन सकिन्छ, तर कुनै पनि समय यो देशमा एमाले भन्ने पार्टीका लागि कोटा हुन्न भन्ने पत्याउन सकिन्न ! जय एमाले, जय ओभर एक्टिङ !

  • @rudra2202
    @rudra2202 Рік тому +5

    आहा कति मीठो हजुरको आत्मपरक निबन्ध 😘 मन छोयो 😥😥 कति सुन्दर रचना नवराज जि 🙏😇

  • @biswajidbaskota2108
    @biswajidbaskota2108 Рік тому +7

    म तपाइँलाई सम्झि रहन्छु
    अनि तपाइँबाट आएको हरेक थोक पहिल्यै सुन्न र पढ्न रूचाउँछु ।
    सम्झना गुरु जी ❤️

  • @cleartake
    @cleartake Рік тому

    19:22 केही महिनाको तलब जम्मा गरेर 15 इन्च को रंगीन tv किने। १५ हैन १४ इन्च होला।

  • @arbinshrestha6762
    @arbinshrestha6762 Рік тому +2

    कसैको लेख्ने कला हुन्छ ,कसैको बोल्ने, कसैको हाउ भाउ तर हजुर सगं सबै कला निकै भारी सगं जरा गाडेर बसेको छ । तलाइ सबै भन्दा मन पर्ने कबिता कुन हो भनेर सोद्ध्नु हुन्छ भने सानो मा पडेको `ताराबाजी लैलै´र अहिले हजुर ले लेख्नु भयको र पड्नु भयको हरेक निबन्ध र कबिता मलाइ मन पर्छ । शब्द मा न पुग्न सक्छ तेति धेरै माया अनि सम्झना छ हजुर पर्ती ❤️❤️💓💓

  • @topendraramja1812
    @topendraramja1812 Рік тому +2

    बोल्ने कुनै सब्द भेटिन धेरै राम्रो!लाग्यो!र बेला बेला आशु पनि झर्‍यो😭😭

  • @Mukesh-mk7wd
    @Mukesh-mk7wd Рік тому +2

    नमस्कार कवि ज्यु म तपाइँ ठूलो शुभचिन्तक 🔥❤️
    म पनि झापा बाट तपाईंको live concert हेर्ने ठूलो धोको छ 🙏
    रामो बिषयमा कबिता आयो ४३ मिनेट गएको पत्तै भएन
    बिश्वबिद्धालय पढाउन नपाएको भोकले गर्दा आज बिश्वलाई पढाउन पाउनु भाको छ 🙏

  • @eknarayansapkota8243
    @eknarayansapkota8243 Рік тому

    Tapaiko awaj sunepaxi me Sikhar Ice xodera khukuri churot puiuna suru gare. Salute guru.

  • @pujabharadwaj
    @pujabharadwaj Рік тому +2

    🥺😭..अनुभव गरेका सबै , सबै ...
    अदृश्य रूपमा सुरक्षित हुन्छन्, होला है अरूले देख्न मिल्ने गरी कतै........
    धेरै रोएँ होलान्, उनीहरू जसरी म रुन सकिन तर ...
    म जसरी अरूहरू रुएनन सायद ........
    "रोएर सकिने भनेको त आशु मात्रै हो रहेछ ...
    पीडा कसरी सकिन्छ ???? .....
    अनी यो UA-cam मा किन like option Matra राखिएको होला है ..............
    ती केटाहरु अहिले पनि त्यहीं गरिरहेका छन्, जो त्यस बेला गर्थे, ...हजूरले जस्तै सपना बोकेर आएका कतिले अवसर पाएँ होलान्, फेरि की ......त्यसरी नै अवसर खोसिए , अवसर खोसिएका उनीहरू कता होलान् है ..................

  • @kuberAdhikaripurbeli
    @kuberAdhikaripurbeli Рік тому

    उत्कृष्ट प्रस्तुति कला। ती केटाहरु माथी ठुलो कारबाही होस।

  • @prashnakhatiwada892
    @prashnakhatiwada892 Рік тому +1

    नवराज पराजुली अरु को लागि जो होस तर महाकबी पछि मेरो मस्तिष्क मा स्वोर्ण अक्षर ले लेकिएका कवि हुन

  • @mohankc4727
    @mohankc4727 Рік тому +1

    heart touching dear brother nawraj parajuli 👌❤️❤️❤️❣️

  • @Jharanapaudel1234
    @Jharanapaudel1234 Рік тому +5

    I have already read your these word but in your voice it is just amazing❤️❤️

  • @sumangiri3450
    @sumangiri3450 Рік тому +1

    जिवनमा एकजनाको स्वर र शब्द बहुत मिठो लत लागिरहेको छ्। मानौं पहिलो प्रेमीकाको स्वर र उसलाई प्रेम प्रकट गरि लेखीपठाएको चिठीको प्रतिउत्तरमा लेखिएका शब्द उसकै स्वरले सुनाइरहेछन्।
    प्रीय, कवी। स्वस्थानीमा गोमाको खुसी बनेका नवराज जस्तै, हाम्रो मनको खुसिको श्रोत बनिरहनु है !☘️

  • @devkotaprakash
    @devkotaprakash Рік тому +1

    धेरै कुरा मैले पनि relate गरेँ । साह्रै आनन्द आयो । ४३ मिनेट सकिएको पत्तै भएन । 🙏🙏

  • @ritikasapkota3899
    @ritikasapkota3899 Рік тому +1

    म हजुरको बिग फ्यन हो भनेर मैले हरकोहिलाइ मैले खबर पठाको चही कहिले नबिर्सिनुस है❤️

  • @Arogya-pokhrell
    @Arogya-pokhrell Рік тому

    कस्तो रुहाउने😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂

  • @Pubg63821
    @Pubg63821 5 місяців тому

    नवराज पराजुली कवि होइनन्.. उनी सिंगै कविता हुन्..

  • @bytstories
    @bytstories Рік тому +2

    संघर्षको यात्रा सफल भएपछि बोल्न पाउँदा गर्व लाग्छ।
    म हजुरको ठूलो फ्यान ❤️

  • @ritikasapkota3899
    @ritikasapkota3899 Рік тому +1

    म हजुरको शब्द मा यसरी डुब्छु कि मेरो अगाडि नै हजुर हासेको बोलेको छेउ मा बसेर म हेरिरहेको देख्छु

  • @sanjuneupane8975
    @sanjuneupane8975 Рік тому +1

    त्यो बाघ देखी अझै सम्म डर लागिरहन्छ!

  • @shrishtithakulla
    @shrishtithakulla Рік тому +3

    Fav.person Nawraj parajuli😘🙏💫 Dada❣️ your Every line heart touching🙏🙏🙏

  • @sudhank.shrestha
    @sudhank.shrestha Рік тому

    बाहुवली हेरेर सुन्न पर्ने काे रच त गाँठे।।।😂😂

  • @hikmatgiri146
    @hikmatgiri146 Рік тому +2

    उत्कृष्ट लाग्छ रचना 🙏🙏

  • @pujabohara3620
    @pujabohara3620 Рік тому +1

    चिन्ता र निन्द्रा मिलेर मेरा बा आमालाई एका बिहानै व्युझाएका छन्✍️😔❣️

  • @sagarpaneru5385
    @sagarpaneru5385 Рік тому

    तपाईं सधैँ 'मेरो मनको कुरा' लेखिदिनुहुन्छ दाइ । 🤗❤️

  • @BiwasBhattarai
    @BiwasBhattarai Рік тому

    दाजु उत्कृष्ठ सधैझै। तर हाम्रा लागि अङ्ग्रेजी आतंक हुनुमा, हाम्रै देशको अवस्था जिम्मेवार लाग्छ। हामीलाई माग्ने बनाईयो, दिने मान्छेकै भाषामा माग्नु पर्ने भयो। विदेश गएर सहज जिवन जिउनु पर्ने भयो, विदेशमा बिक्न त्यो अङ्ग्रेजी जान्नै पर्ने भयो। अङ्ग्रेजी त यहाँ प्रतिकात्मक मात्र लाग्यो मलाई, आतंक त हिन्दि भाषाबाट नै शुरु हुन्छ अधिकांश नेपालीलाई। हामी सक्षम भएका भए विश्वमा नेपाली भाषा बुझ्न पढाईने थियो र धेरै अनुवादकले जागिर पाउथे।

  • @allnepal9550
    @allnepal9550 9 місяців тому +1

    मैले आफु भेटे

  • @Shishir.Bhandari.
    @Shishir.Bhandari. 3 місяці тому

    आज पनि सुन्दै छ।❤धेरै प्रेम कवि ज्यु !!

  • @birendrabohara9782
    @birendrabohara9782 Рік тому +1

    I don't have any words to explain about your struggle and this moment sir hjr !!
    You have power of every philosophy !!!!❤
    Wow really masterpieces !

  • @santoshrae3821
    @santoshrae3821 Рік тому +2

    नवराज पराजुली चिन्ने मान्छे लाई म भुल्न सक्दिन💟

  • @madansapkota5672
    @madansapkota5672 Рік тому +2

    स्तब्ध भए यार दाजु, दोस्रो पटक सुन्दै छु❤️

  • @ashokjoshi5425
    @ashokjoshi5425 Рік тому

    म अङ्ग्रेजी सहित्यको बिध्यार्त्थी बिगत दुई बर्श अघि देखि म हजुरको कबिताहरु सुन्न्दै आइरहेको छु आज सम्म हजुरको लेखमा टिप्पणि गर्ने आटैआएन वा गर्न भ्याएन आफैप्रती खेद छ आज बरु तपाइबाट प्रेरित भयर कबिता लेख्न थाले ।।।

  • @saritasapkota7306
    @saritasapkota7306 Рік тому +1

    हजुरलाई सुनेर धेरै आनंद आयो | धेरै कुरा ले आफ्नै संघर्ष सम्झायो । आफ्नै दिन याद आयो। यो अवसर दिनुभएकोमा हार्दिक आभार।

  • @santoshacharya9241
    @santoshacharya9241 Рік тому +1

    Every words commemorated me to the bygone days in TU , Kirtipur. Awesome 👏 Nabaraj jee

  • @aaravgaming853
    @aaravgaming853 Рік тому

    त्यतिबेला देशभरि का बिधार्थी अंग्रेजी पढाउन नपाएका नवराज पराजुलि अहिले संसारलाई आफ्नो बेजोड कृति हरुले रुवाइरहेका छन्!

  • @narayan4416
    @narayan4416 Рік тому

    काडै काँडा को जंगल मा खाली पैताला के कुदे पनि केटा हरु मानेनन् भनी के लाग्छ र। हजुर को कथा सुनेर आफ्नो बाल्य पन को सम्झना आयो। त्यस पछि के भो सर?

  • @investingdairy3278
    @investingdairy3278 Рік тому

    मैले आफै लाई पाईरहेको छु 🥺🙌🏻🙏🏻

  • @krishnaparajuli696
    @krishnaparajuli696 Рік тому +2

    It is very close to our generation's experience. SOmetimes you are saharing my stories.A lot of love and respect Nabaraj bhai.

  • @Bipanarai707
    @Bipanarai707 Рік тому

    #नवराज पराजुली ज्यू जस्ता ब्यक्ति बिरलै होलान् तर त्यस्ता केटाहरु लाखौं लाख छन् अनगिन्ती छन् हाम्रो नेपालमा!
    #तपाईंको शब्दहरु, वाचन शैली र संघर्ष प्रति नतमस्तक नहुने को नहोलान!
    #संस्कारले दिने शिक्षामा यति तागत हुन्छ कि त्यस्लाइ सम्पत्तिले कहाँ किन्नु सकिन्छ र! त्यसै भनेको हैन, "पिपल (वृक्ष) ले चट्टानलाई फोरेर पनि आफ्नो अस्तित्वलाई उमार्छ र बचाउछ" त्यस्तै एक वृक्ष हो तपाईं पनि🙏🙏🙏
    I replayed many times ❤❤❤❤

  • @BishanMahara
    @BishanMahara Рік тому

    आज भोलि ति आन्दोलन गर्ने विद्यार्थी नेता हरु कोही अष्ट्रेलिया, अमेरिका, रसिया जस्ता देश मा गएर सेटल भै सके ग्रीन कार्ड के के कार्ड पाएका छन् रे, हाम्रो पढ्ने दिन मा हाम्रो मानसिकता स्खलित गर्ने परजीवी हरु.... 😭

  • @Gahiroabhaas
    @Gahiroabhaas Рік тому

    कविता को नयाँ दौड सुरू भएको छर्लङ्ग छाया कवि नवराज पराजुली हुँन् अनि नेपाली भाषालाई दिगो टेवामा ट्याटु जस्तो नमेटिने शब्दहरू बोकेका अभिव्यक्ति।।

  • @gobindaghimire9877
    @gobindaghimire9877 Рік тому +1

    आहा!कुहिएर सकिनु भन्दा पाकेर सकिनु राम्रो ।❤️❤️🙏🙏

  • @rameshdotel2192
    @rameshdotel2192 Рік тому +2

    धेरै धन्यवाद दाजु नया आनन्द दिनु भएकोमा 🙏🙏💙🖤

  • @klsandy.10
    @klsandy.10 Рік тому

    सायद, तपाईंको जस्तो सपना लिएर आएका यात्री यात्रा गर्दैगर्दा बीचमा यसरी नै ब्रेक लागेका कारण आज TU केवल बेरोजगार युवा उत्पादक कम्पनी बनेको छ, लाखौंको भविष्य अन्योलपूर्ण बनेको छ,१२ सक्ने बितिकै विदेशिनेको लार्को अविच्छिन्न बन्दै छ । प्रस्तुतिले मन छोयो।❤️

  • @menuadhikari1999
    @menuadhikari1999 Рік тому

    आमाले मख्ख पर्दै भन्नु भयो खाना खाइस❤😊
    आमा देश भरिकोलाइ पढाउन म देश भरि नै जानु पर्छ होला😢(किन)
    केटाहरु मानेनन् आामा😭😭

  • @Manepalichhoro
    @Manepalichhoro Рік тому +2

    great words presentation and what a voice everything wow just wow really heartbroken.

  • @yahoocom6581
    @yahoocom6581 Рік тому +1

    hahaha ,,keta haru ka neta le namanera derai thauma hudai gareko bikash ra aaudai gareko bikash tetai katatai galera pipalko fedmun basiraheko xa re , aananda aauxa tapaiko bhaka haru sunna , dhanyabad

  • @nightmarestreet4025
    @nightmarestreet4025 Рік тому

    आमाले मख्ख पर्दै भन्नुभयो खाना खाईश?🥺
    Dai kasari bayan garnu hajurko lekh? You're a gem .

  • @creationofalmighty5536
    @creationofalmighty5536 Рік тому

    केहि भन्नै आएन निशब्द भए सायद आफ्नै पुरा हुन नसकेका सपनाहरु सुनिरहे झै ।।।कवि ज्युलाइ पुनः धन्यवाद यो कविता मार्फत नै भए नि नेपाल्मा भएका बेथितिहरुले प्रश्रय नपाउन्। कसैको सपना राजनितिकरणले मार्न नपरोस्।

  • @sumadshrestha
    @sumadshrestha Рік тому

    Awesome! Ti namanney k ta haru ko 7 pusta ley hajur ley jastai sangarsha gari rakhnu paroos ani tini haru ko pala ma pani "k ta haru ley manena" bhanera ama lai sunaunu paros!

  • @sunasubedi
    @sunasubedi Рік тому +1

    मनछुने शब्दहरु❤️❤️

  • @thelifeoftravel7760
    @thelifeoftravel7760 Рік тому

    ... बा आमालाई जब छोराछोरी को चिन्ता हुन्छ,
    यो कुरा सबैभन्दा पहिला उनीहरुको निन्द्राले थाहा पाउँछ ।
    चिन्ता र निन्द्रा २ जना मिलेर मेरा बा आमालाई एकाबिहानै बिउझाएका छन ।😔
    ... साना छोराछोरीको पिर बा आमाले थाहा पाएको राम्रो तर,
    बाआमाको पिर छोराछोरीले सानैमा थाहा पाएको नराम्रो ।
    Huge Respect Nawaraj Parajuli sir🙏❤️

  • @vishalnyoupane2242
    @vishalnyoupane2242 Рік тому +4

    I know it's amazing ❤️ commenting without listening...

    • @simrankarki3677
      @simrankarki3677 Рік тому +2

      I commented after i finished because I didn't want to do anything rather than listening it.♥️

  • @sarojchhetri1454
    @sarojchhetri1454 Рік тому +1

    Mine also started from class four, it's the same feeling and reality of our generation.

  • @beerkri5093
    @beerkri5093 Рік тому

    म माेरङ हाल खाडि माछु अजै पनि ती केटा हरु तेसै गरि तेहि ठाउमा छ तेसै गरि हरेककाे सपना बन्द गराई राकाेछ म तपाईं कै ब्याज काे हाे अब केटा हरुले बुज्नु पर्छ

  • @bishnuacharya9421
    @bishnuacharya9421 Рік тому

    अंग्रेजीमा करियर बनाउन जीवनमा सबैभन्दा बढी मेहनत गरेकाे मानिस ( नवराज पराजुली ) अाज नेपाली कबितामा बाँचिरहेकाे छ, अाँफ्नाे परिचय नेपालीमा बनाएकाे छ । 🙏🙏

  • @basantibasnet7832
    @basantibasnet7832 Рік тому

    नवराज पराजुलीज्यू! यथार्थपरक हरेक रचनाहरू फरक तर मर्मस्पर्शी छन्, बधाई अनि शुभकामना पनि छ, यसपछिका सङ्घर्षहरू पनि सुन्ने इच्छा कहिले पूरा होला है??

  • @AtombombLotusneupane
    @AtombombLotusneupane Рік тому +1

    कस्तो गर्वलाग्दो र मनछुने सत्यतथ्य कथा नवराज सर ।

  • @jhankabaral9334
    @jhankabaral9334 Рік тому

    Aati sunder Himalaya jattikai sunder.

  • @Inspirernabin
    @Inspirernabin Рік тому

    भीडीयों पोस्ट गरेको दिनमै हेरे I साह्रै राम्रो लाग्यो I नबराजजी र मेरो अंग्रेजी प्रतिको लगाब र प्रयत्न करिब करिब उस्तै रहेछ I कतिबेला मेरै जिन्दगि बोलिदिएझैँ लाग्यो I साह्रै स्पस्ट अनि मनछुने छ I अझै निक्कै दिदैजानुहोला यसरीनै I बधाई छ है I

  • @mb.tarami
    @mb.tarami Рік тому +1

    कति मिले को मेरो जीवन सङ्ग ❣️❣️❣️🙏🙏😊

  • @krishnagm4009
    @krishnagm4009 Рік тому +1

    आमा केटाहरुले मानेनन...!

  • @priyanka-22
    @priyanka-22 Рік тому +1

    नवराज सरको कविताले मनमा चस्सक बनाइदिन्छ😌

  • @premashru7241
    @premashru7241 Рік тому

    अँग्रेजी आतंक ,बिधालय र
    विश्व बिधालय को बारेका बोलिदिनु भएको मा धन्यबाद
    केही मैले आफै ले देखिसकेँ,अरु बुझ्न खोजेँ

  • @raavan1050
    @raavan1050 Рік тому +1

    ua-cam.com/video/5hJguz1v2o8/v-deo.html मेरो कविता रचना
    Atti gairo hajur ko♥️

  • @theyoutube4565
    @theyoutube4565 Рік тому +1

    हरेक शब्दमा म आफुलाई भेटाउछु 😥 great dai❣️

  • @XFactorNepal
    @XFactorNepal Рік тому +1

    What a great presentation - I was fully lost 43:44 minutes. Amazing

  • @ramabhandari8987
    @ramabhandari8987 Рік тому

    कति बेला सकियो ????गजव निबन्ध

  • @lalendrajungkesharichand5286

    शब्दहरू भावनाहरूलाई ब्यक्त गर्न असमर्थ छन् भन्ने कुरा तपाईंको वयान गर्न खोज्दा प्रमाणीत हुन्छ

  • @indrashrestha4967
    @indrashrestha4967 2 місяці тому

    कुनै सब्ध नै पाउन्दिन कसरी बयान गरु

  • @purnabdrkarki7823
    @purnabdrkarki7823 Рік тому

    वास्तवमा यो निबन्धले भावुक बनायो धेरैको जीवन यस्तो घटना हुने गर्छ

  • @bibasharyal9625
    @bibasharyal9625 Рік тому

    रूपैयाँ कमाउन साच्चै किस्मत चाहिँदो रहेछ
    गरिबको सहिद हुने पालैमा युद्धविराम आयो i felt this💔

  • @premSharma-iy9zx
    @premSharma-iy9zx Рік тому +1

    Gajjab cha bro!! I heard from the first to the last. U R THE BEST!!!!

  • @deeakrawat1943
    @deeakrawat1943 10 місяців тому

    Wawawawa dai english sanga ko katha malai nee khub yead aauxa ra ekxin kasto kasto hunxa

  • @devjungkunwar3782
    @devjungkunwar3782 Рік тому

    तपाईंका शब्द द्वारा मेरा अधुरा सपनाहरूले फेरि एक पटक घोच्ने मौका पायो ।

  • @manojgurung1991
    @manojgurung1991 Рік тому

    wow❤️❤️

  • @agnirai8731
    @agnirai8731 Рік тому

    यो कविता कसरी भयो ? यो कथा हो । वहियात ।