Nawaraj Parajuli || मेरी आमा भुटानी शरणार्थी हुन् || My Mother is a Bhutanese Refugee
Вставка
- Опубліковано 4 жов 2024
- Esaay wriiten and recited by : Nawaraj Parajuli
Published earlier on Setopati
Background Score by Ujjwal Sagar
Photos by Parshu Adhikari
Video by Roshan Adhikari
This essay is officially uploaded in this channel. Replication in any form is not permitted.
मनै धक्कानेर आयो हजुरको बाचनले
Lots of love n respect from Sikkim 🙏 भूगोल र सिमाना अलग भए पनि हामी नेपाली सबै एउटै नेपाली आमाका दुध काटेका सन्तान हौं ❤
गेलदाप, म जन्मीएको ठाउ म हुर्कीएको गाउ, जाहादेखी मेरो जिबन सुरुवात भयो, जहा मेरो पहिचान बन्यो, तर नेपालले मेरो पहिचान दिएन, तर जहा म न जव्मिए नत म हुर्किए त्यही देशले मलाई आफ्नो बनायो र पहिचान दियो त्यो हो आमेरिका, god bless America
मन छोयो 😢 । गाई बस्तु र आमा बीच को आज़ादी मा आमा ले गाईबस्तू आफू भंदा अगाड़ी आज़ाद गरीदिनु भो 😢😢🙏🙏। आमा ॥
❤️❤️....
त्यहाँ नेपाली 'माटो' थिएन तर नेपाली 'मुटु' थियो...
डराउनका लागि डरको विज्ञान पढ्नु पर्दैन...
सपनाले पनि लेखेट्न थाल्यो...
बच्चा बेलामा माटोलाई खानेकुरा मानेर उसले जुन देशको माटो खायो, त्यो देशको माटोले उसको नाम आफ्नो धूलोमा लेखाउन मानेन ................
आफूलाई मनपर्ने बन्धन सबैभन्दा सुन्दर स्वतन्त्रता हो...
मान्छे जे खोजिरहन्छ, ऊ उसैको हो......
# कसैको स्वतन्त्रतालाई - नक्कली बनाएर स्वतन्त्र बाँचिरहेका जो कोहीको पहिचान बेच्न मिल्छ र 😢.............
कती गहिराई मा पुगि लेख्नु हुन्छ के 😢 जुन सुन्यो उत्तिकै मन पर्न सधै सुनि रहु लाग्नी ❤😊
आफू लाई मन पर्ने बन्धन संसारको सबै भन्दा सुन्दर स्वतन्त्रता हो । ❤
This is my story, to be honest most Bhutanese Refugees story. Glad to listen in the form of poem!! Kudos Nawaraj Bhai!! Heart Touching!!
यो अनुभुति हो ;यो गहकिलो भोगाइ को आवाज हो; यो यस्तो कथा हो जो लाखौको जिवनमा जहा रहेपनि जिवित छल्किरहेछ ।
उम्दा लाग्यो...!!
असाध्यै समसामयिक र बास्तबिक कथा
नवराज लम्साल पछि वाचन शक्ति भएको मान्छे कोही छ भने त्यो नवराज पराजुली मात्र हुन् है🎉❤
निकै गहिराई हुन्छ हजुर को कबितामा मलाई त्यो गहिराई सम्म पुगेर महसुस गर्नु छ🥺
❤❤❤ मुटु मा गोच्यो तपाईँको शब्द को प्रहारले 😢😢
ल आयो नयाँ सुन्नै पर्ने ❤❤
यहाँका शब्द नै मन छुने हुन्छन ❤
अब जोड गर्नु पर्छ अधिकार पाउनु पर्छ नेपालि पुर्खा हौ भनी।😢
मन छोयो😍😍😍
समय को कुनै कालखण्डमा हाम्रा पू्र्खा हरु रोजगारी को शिलशिला ले भुटान पुगेका थिए आखिर उनिहरु आफ्नो अप्ठ्यारो पर्दा आफ्नै पुख्र्यौली घरमा आउदा शरणार्थी हुन पुगे सारै दुख लाग्छ मलाई मेरि देश को नियम कानुन
एकदम मन छुने कबिता।
नेपाल एउटा ,घाटी थिचिये को देश हो।जुन सुगौली सन्धि पश्चात् बरु बेलाइति ले लिएको भए आज ,सबै युबा रोयेर परदेश जानु पर्दैनथ्यो।भारत बाट आएको ब्यापारि ले पैसा फ्याक्दा तुरुन्त नागरिक्ता पाए।तर आज पनि तराइ का कत्ति पय दलित तथा तल्लो बर्ग का व्यक्ति ले नागरिक्त पाएका छैन । नत्र हामी मा के फरक छ।
दमदार कविबर❤️✍️🙏
मन छुने शब्द 🙏🏼
मार्मिक मननै भाभुक भयो
Thank you for telling my horrible but beautiful story🙏🙏
साह्रै मार्मिक
Setopati ma purai study garna napayeko aja purai Sunna paye.thank you so much.
Ma ni Nawaraj daju ko thulo fan hu hai ❤❤❤
हजुरको शब्द किन यति धेरै गहिरो..?😞❤️
That was our reality, thank god
Well said Kabi jee
वाह सर❤❤❤🎉🎉
रस्ता कविता सुन्दा पुनि नेपालका मान्छेको टाउकोमा पस्दैन।के पसोस उनीहरू केवल डॉलर चिन्दछन,लुट्न जान्दछन आफ्नै देश को सम्पत्ति। मान्छे नचिन्ने देशको के उन्नति होस
Aayo daju ko ❤
Amazing and marvelous poem sir . I like your poem and understand depth meaning of words. What to do sir there is no way to give place of them . I really feel sad to become a Nepali. If we want change our country first of all we will replace our old politicians who are ruled over us.let's get together and protest against them.keep going on sir I am always with you... ❤❤❤
आजभन्दा करीब १३० बर्ष अघी भुटान जानुभएको मेरो जिजुबा देखीको कथा , हाम्रो भोगाई
🙏🙏
Wa mero dai ... timi ka ka pugera lekhchau big fan
Thank you for this
❤❤
🥰🥰🥰🥰🥰🥰 always on top hajur
Just amazing kabi jee, no words can describe it. Lots of love for this real poem and all the belonging families.
So nice ❤❤❤❤❤❤❤ poem
❤
अब अमेरिका को नागरिकता पनि भयो अब भुटान गएर मज्जाले घुमेर आउनु आमा
भिसा दिदैन हजुर भोटाङ् ले। यु एस पासपोर्टले अरु प्राय संसार घुम्न पाएर के गर्नु ?
Amazing
Nice
कसैले कसैको कथा सुन्छ, महसुस् गर्छ , लेख्छ भन्छ भने हजुर जसरी नै सुनिदियोस्, लेखिदियोस्, सुनाईदियोस्, भोगीदियोस् ....
❤️
😢❤❤❤❤❤❤❤❤ love it
❤️♥️
Bro you are king
Take a bow
You are amazing❤
Masterpiece ❤
😭😭❤
This hits hard😌
Amazing keep on go❤❤❤❤❤
❤ sir 🙏
Nice sir ❤
Utchirsta❤
😢😢😢😢😢😢
😍😍😍😍😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵
Love you ❤
🙏
💕💕💕😍👏
❤️❤️😔
You provoked our emotions, sentiments, and feelings, but this poem is feebler than most of your poems. Rewrite is requested!!
भुटानी सरणर्थीले दुख नपाउन ।
Yo kotha ma auta film vonxa sarei dukha lagxa.
❤🙏
🥺
great
😢😢😢😢😢😢😢😢😢
😢
Dai yar jahile aasu jhardinuhunxa tapaile 😢😢
Hajurle byakhya garnubhayekoma saranarthi Nepali bash ka bhayera bhutanbat prank jokhimma rakhera chhora chhori lai chyapera Nepal ko Jhapama saranarthi rupma kahali lagdo aamako sangharshlai Aamako byatha kathak sunaunu huda man nai bhakaniyera aayo.
पागल भूटानी हैनन् तीब्बती हरूहून 1962मा india chinaको लडाईहूदा तीब्बत धेरैजशो चैनाले कब्जा गर्यो थोरैजशो भारतले कब्जा गर्यो भारतले वापश दिनेथीयो तर तीब्बतको दलाई लामा राजा भारतको शफोट गरेको हुदा दीनमानेन
Neta le Ijjat bechiraheko jasto laghtyo , balla mahasus vayo tyo ta kasaiko pahichan bechieko rahexa vanera
Nepal sarkharle nagarikta chy dinu parne ho.
Hijo na nepal ko na bhutan ko passport thiyo aaj USA ko passport xa aama janus bhutan gayar xati fulayar aaunus kasaile nai rokna sakdaina aba tapai lai
🙏🙏
❤❤❤❤
❤️❤️
❤❤
❤❤❤❤❤❤❤
❤
🙏🙏🙏🙏
❤❤
❤❤
🙏🙏🙏🙏
❤❤
❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤