Letter to PM KP Oli || प्रधानमन्त्रीलाई कर्णालीबाट चिठी || Nawaraj Parajuli
Вставка
- Опубліковано 7 жов 2024
- Nawaraj on social media :
Facebook : / nawarajparajulipoet
Instagram: www.instagram....
Twitter : Na...
कविताबाहेकका मेरा सृजना तपाईंलाई मेरो अावाजमा सुन्न मन लाग्छ भन्ने लागेर यो भिडियो बनाएको छु। हो हैन भन्दिनुहोला। यो चिठी सुनिरहँदा बजेको सङ्गीत सम्यक महर्जनको हो। यो भिडियो सुरज महर्जनले सम्पादन गर्नुभएको हो। यस लेखलाई प्रभावशाली लेखक लेनिन बन्जाडेले सम्पादन गरि बाह्रखरी डट कममा प्रकाशन गर्नुभएको थियो।
यो भिडियो लेखकको लिखित अनुमतिबिना कुनैपनि माध्यमबाट प्रकाशित गर्न पाईने छैन।
A Nawaraj Parajuli Creation
If this does not touch us,I dont know what will!! Huge fan of you Nawaraj🙏🙏
We are his fan and i am your too😍😍😍
Thanks reecha ur always best thanks for your recommendations ......always ur big fann..
Lv u Richa dee
तपाईकाे बाचन शैली र शब्दहरुले भावुक बनाउछ दाइ
Yes iam a great fan of you Nawaraj daju
कसरी व्यक्त गरुँ म
मन भक्कानिएर आयो रिस उठेर आयो तर को प्रती थाहा छैन you are amazing mr. Nawaraj keep it up यो कवितामा म आफुलाई देखिरहेको छु😭😭
मैले नि दाइ यो मर्म इपसि video कमितमा १० पटक हेरे,हरेक पटक मुटु पोल्छ धन्यवाद anmol foundation hajura ko aaru kayara pani safala holasa jay nepal
"हिउँद भनेको उपचार गर्नी मौसम रैछ" मन छोयो
सारै मन छाेयाे म त निसब्द भय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💚💚💙💙
Sabda bhetena kehi lekhnai ayena..dhanyabad hajur lai.
ओ मेरो प्रिय कवि! कर्णालीबासी आफेैले वर्णन गर्न नसकेको कुरा म बबुरो ६ बर्ष जुम्ला बस्दा ब्यक्त गर्न नसकेको कुरा कसरी अनुभूत गरि प्रस्फुटन भयो? सलाम तिम्रो कवि हृदयलाई!
दाजु हजुरका शब्दहरुले रुवाए शब्द भन्दा ती भित्रको रोगले रुवायो 😢😭😭
म जन्मेकाे ठाउँ
दुःख भाेगेकाे गाँऊ;
भाेगाई र भाव
ठ्याक्कै मिल्याे यहाँ।
वद्वाई छ ! कवि हजुर,
भेट भएन त्यहाँ।।
सायद हाम्रो देश को नेताले यति पीडित बनायको छ लाग्छ हामि नेपाली जनता अर्को ग्रहबाट आयको होउ र नेता हरु अर्को ग्रह बाट आउनु भयको हो। अब नेपाल को नेता लाई के भन्नू खै
दाजु साच्चै मन छोयो !!!!!😥😥😥😥😥😥😥😥 !!!!
निकै सुन्दर र भाबुक छ सर.....औदि मन पर्यो....😍
मन छुयो हजुर
सब्द मा डुब्न जान्ने ले बुज्छ सब्दको यथार्थता
हजुर्का हरेक सब्धले आँखा बाट मात्र होइन दाजु शरीर का नसा नसा बाट आँसु बगे।
thank u for ur best motivational speech.
दाइ😍😍😍😍😍😍निशब्द ! 😍😍😍😍😍हाम्रो कर्णालीको वेदना😥😥😥अनि हाम्रो राज्य व्यवस्था 😢😢
प्रधानमन्त्रीलाई मात्र होईन यो सारा नेपालीलाई चिट्ठी हो हरेकले बुझ्नु पर्छ र कर्णालीको साथै पुरै देशको मुहार फेर्नलाई हात फैलाउ😊
Kp kaka ko samu yo chithi chittai pugos
#Heartbreaking
Navaraj dai ♥️♥️♥️
जसरी सहरमा सामानहरूको निःशुल्क होम डेलिभरी हुन्छ , त्यसैगरी विकट गाउँहरूमा डाक्टर र औषधि हरुको निःशुल्क होम डेलिभरी गरियोस् । 👏👏👏
You nailed it nawaraj dada!!!😍 You are my source of inspiration!
नमन नमन नमन तपाई लाइ 🙏🙏🙏🙏
The only person who can use metaphors and sarcasm mixed with emotions 👏
🙏🙏🙏. Thank you 🙏
So heart touching😓😭💞
खत्रा छ नबराज दाजु
मन छुयो नवराज सर
असाध्यै राम्रो .. तपाईंको आवज अनि यी शब्दहरु .. आसु नै आयो
हजुर को हरेक सृजना सुनेर निशब्द हुन्छु ।
बहुत हो दाइ मैले कविता सुनिरहदा म आफ्नो कर्णालीलाई सम्झी रहे सल्लुट छ !!
मैले हरेक कबिता सुनेको छु आइ लभ यु दाइ उहीँ तपाइको फेन !!
Dami aayo nawaraj sirr
कविता मुटुले सुन्ने हो,
कानले होइन ।
मुटु भएकाले सुन्ने र बुझ्ने कविता ।
कवि ज्युलाई बधाई । जे लेख्नुपर्थ्यो, सोही लेख्नुभयो ।
मन नै बिरक्त भयर आयो
Hort touching every word आफू नै कर्णालीको भयर होला झन छुदो रैछ मन दुखाउन बाहेक के नै गर्न सक्छौ र हामी कर्णाली बासी कस्ले सुन्छर कर्नाली को यो आवाज
अति नै मार्मिक (पत्र) कविता दाइ।
राजनीति त केवल वादको मखुन्डो भिर्न व्यस्त छ, सत्ता हत्याउन व्यस्त छ। हामी प्रत्येकले नै आफ्नो शक्ति अनुसार आफ्नो उत्तरदायित्व वहन गरौँ, बोल्न सक्नेले दाइ जसरी उचित निकाय सम्म आवाज पुर्याउँ।
एक कदम देश सुधारका निम्ति ✊
Wow..
😘😘दाई its really awesome
कती ठाऊमा त आसुनै आयाे 😭😰
सामाजिक यथार्थ लाई कविता को माध्यम बाट प्रस्तुत गर्ने तपाईं को खुबी
I always respect u sir ✋
Die Hard Fan Of Him 💖
Your Words & the way you present it pierces the heart ❤💖
Your words should penetrate through the heart of our PM sir !
Speechless sir 😢
It’s reyality of our country
हाम्रो देश को अरिंगाल सरकार समक्ष पूर्याइ दिनु पर्यो यो आवाज।
Cannt stop my tears🤔😥😥😥
Wow
wow👌thank u so much daii🙏🙏 ... amazing video । हामी जुम्ली बासीको पिडा लाई यहाँ सम्म पुर्याइदिनु भयो धेरै धेरै धन्यवाद दाजु 🙏🙏🙏 I am proud of you .. म पनि त्यहीँ जुम्ला मै जन्मेर हुर्केकी छोरी हु । म महसुस गर्न सक्छु । 😥😥😥
दादा हजुर जस्तो राम्रो कवि पनि हुनुहुन्छ र त आज सम्म यी मनमा कविता शब्द गुन्जिन्छ्न्।। भन्नुहोला शब्द कानमा गुन्जिछ्न तर म मनमा गुन्जाउने गर्छु।। निकै भाबुक बनायो दादा।। हजुरको निकै कविता सुने पढें तर आज जति भावुक कहिले भहिन। हजुरका शब्दहरु कानबाट मनमा जाँदैन सिदै मनमा छुन्छ ।।। 😍✍️👏👏👏🙏🙏
ह्रदय भरिएर अायो,,अाखाँ कतिखेर रसायो पत्तै पाईन,,
मन छिया छिया भयो,,
म अाफै त्यहि भिडमा भएको महसुस भयो,,
मनमा बस् सन्नाटा छायो😖
सलाम सर
It's a fact, I'm from karnali(jumla sinja) you did a great work mr.nawaraj parajuli,even we karnali's people even don't know what's going on here,kasley sunlaa netaa haru nai rajniti maa jaana paisaa kharchha garera paisaa asul garna khojchha, abha chhittai kehi garneychhu, such a huge satire to politics sab ley sunna parchha, dherai dherai dhanyabaad, kati dherai research garnubhayo achhamma laagchha #nawaraaj paraajuli!, i will meet you for sure!😑❤️
दाई हजुर को प्रत्येक कबिता ले रुवाउछ,सार्है नै मन छोयो!!😥😥
अत्यन्तै मन छुने शब्दहरु❤️❤️🇳🇵
दाइ हजुरको प्रत्येक शब्द शब्द ले मन छिन्नभिन्न भयो आशा छ यि शब्दहरू प्र.म. को कान सम्म पुगोस |
साथी निरंतर कलम चली रहोस कर्णाली जसरी
नवराज जि म निशब्द भएँ ! हजुर को हरेक कबिता ले मेरो मन छुन्छ ! हार्दिक आभार ब्यक्त गर्न चाहान्छु !
केपि बा सम्पोगोस सारै मुन छोयो धन्यवाद दाइ
काम गरेन भनी त खानै हुन्न,खान भएन भने बाचिदैन, राेग मात्रै लाग्यो भने त बाच्न त बाचिन्छनी...वाउ......
यिनि शब्द ले धेरै मर्माहित बनायो 😭😭😭😭😭
रुवायो
Huge fan of## Nawaraj Prajuli you are amazing MAN@
😪❤️🙏
Huge respect to nawaraj Sir #humanity xaina sir neta haru maa...kp kaka lai yasto emotional kura ley xudaina jasto lagxa...
सुनियो...कानले सुन्यो, मुटुले महसुस गर्यो र आँखाले बर्षात गरायो...
Really heart ❤️ touching 😢😢
Yesto poem pani dislike 👎🏿 garni pani manxe huda raixn hy dhikkar xa testa haru lai
Wow!!just wow!
Great love with your voice❤
The reason I stared loving poem's ❤️
मन छोयो नवराज दाई ! One of your millions fan..
Power of words !
Deep and real ❤️
hugefanofyousir
#i am most cruel man in my home but after listing you you made me cry?
after listing you my dream place is karnali not muge ,mustang 😢😢😢😢
Story Touched Every Part Of my body and Soul...!!!Nawaraj dai ko story telling le aafu tei vae rw samaysya dekheko aabhaas garayoo....I AM HIS HUGE FAN!!!
really i like your performance Mr nabaraj parajuli...
Salute to the living legend.....ur each n every poem r so epic.....
Heart taching
waoo khusi lagyoo naya sunnaa pauda
Speechless vaye kabi jiu..
❤️❤️❤️
Great...Nawaraj Dai
Kathmandu
2 prasnako uttar 😔😔😔
Really touching 🙏🙏🙏
😥😥😥
अति नै मार्मिक 😢😢
Kunai bela sathi haru ley kaslai vetney chahana cha vanda?? Mero uttar Nawaraj Parajuli thyeo❤❤❤. Dai hajur kk mukh ma saraswati ko bass cha
दाइ तपाईं लाई मनै देखि सलाम छ
जनताको हितमा सदैव बोल्नुस्
"सुन्दर कर्णालीलाई सहज कर्णाली बनाउनु छ।"
#यो_ह्रदयभरिको_सम्मान_र_माया_प्रिय_कवि_नवराज_पराजुली_प्रति!!!
Thank you for ur beautiful creations.
Salute to this legend🙏🙏🙏
Great,love with your voice..
त्यो मिठासपूर्ण स्वर र बाचन just wow ❤️
Hajur ko Rover moot ko performance was 🔥
really It made me crying💞💞💞
उत्कृष्ट !!
Kakale yo sunnai parxa
great job dai 😍♥️♥️
Amazing,,,
Worth watching!!
Each word penetrates to the inside of my heart❤❤Thank you Nawaraj Parajuli!!
No words😥 💔🙏🙏
In love with your voice dada😘😘😘❣️❣️❣️❣️❣️
I love you too...😂😂😂
sahi ho sahi
Huge respect to this man 🙏🙏
Heart touching ....
My birth place is also kailali. I cried listening it......
Hajurko pratak kriti la aakha bata aasu aauxha , ajha ta yo "patra "sunerah maro mutu nai futla jasto bhaiyo ati dherai marmik xa, kunai sabda la hajur ko voice ko respect garna power xainah😍😍😐...just super lovely
Wow! Kasto ramro❤
Wow in love with yours magical words.😍
यो सुन्दा मेरो ज्यान सृङ भयो♥️ यो राष्ट्रमा नेता मुला हरु छन तर राष्ट्रियता र देश प्रेम कदापी छैन।
पैसामा बिकेका त्यि मु हरु लाई अरुको माया के होला र......
😍😍😍
Heart touching
😢😢😢
I am word less sir.
Thank you sir.
#😰😰😰
Hat off to you sir❤️
If I give some words to express your poetry then words has also its limit😍
No words sir🙏
Just wow❤️
Daju ekdamai man xune khaley : ma pani karnali ko hun ,estai kehi karnali ko mukh bata lekhda hola ra maile?😭😭