Malami || मलामी || Nawaraj Parajuli || Ujjwal Saagar

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Poetry Created and recited by ‪@NawarajParajuli‬
    Background Score by ‪@UjjwalSaagar‬
    'मलामी' कविता नवराज पराजुलीको प्रकाशन्मोख कविता कृति 'घर'बाट लिइएको हो।
    This poem is officially uploaded to this channel. Replication in any form is not permitted.

КОМЕНТАРІ • 178

  • @RabiKshetri
    @RabiKshetri Місяць тому +37

    दाजु म हरेक कबितामा आफू Narrator भएर सुन्ने गर्छु। आँखा बन्द गर्छु, र कुनै कबितामा रमाउछु, कुनैमा निराश हुन्छु अनि कुनैमा आँसु झरेर सिरानी भिजेको पत्तै पाउदिन। फेरि एक पटक दाजुलाई भेटेर अङालो हाल्ने मन छ।

    • @futkekasabda
      @futkekasabda Місяць тому +1

      मेरो पनि यस्तै हालत छ 😢❤

  • @RajanBohara-zz9mg
    @RajanBohara-zz9mg 6 днів тому +1

    म तिम्रै चोट हरुमा थिए कुनै बेला
    प्रिय, खोजि लगाउनु मलम तिम्रै गल्ति थियो।
    I love you Parajuli Dai❤❤❤

  • @lokrajbhusal8897
    @lokrajbhusal8897 Місяць тому +14

    जो मान्छे लाश सङ्ग बोले जसरि जिंउदो मान्छे सङ्ग बोल्न सक्दैन, त्यो मान्छे बोल्न सक्ने लाश हो .....😮
    उत्कृष्ट 🙏
    @कविवर Navaraj Parajulli

  • @rameshpaudel2749
    @rameshpaudel2749 Місяць тому +5

    घाट मात्रै यस्तो ठाउँ हो जहाँ मरेको मानिसले ज्युदो मानिसलाइ, मानिस बन्ने मौका दिन्छ !!❤

  • @sumanaryal4245
    @sumanaryal4245 Місяць тому +6

    हरेक रात हेड्फोन लाएर सुन्छु र हरेक रात जीन्दगीको मह्त्व बुझेको छु

  • @SagarSharma-xb8wi
    @SagarSharma-xb8wi Місяць тому +4

    शब्दहरु सदैब जिवन्त हुन्छन् सुनेथे । यो कविता कविता होईन जिन्दगी हो । यो जीवन सगै जिवन्त रहिरहनेछ मेरो जिन्दगीभर ❤प्रेम साथ नमन कर्णप्रीय गुरुदेव्🤗ख्याल राख्नुस नि है

  • @shivashahi09
    @shivashahi09 Місяць тому +4

    महान् पुरुष भनु की महान कवि ज्यू बरण गर्न नसक्ने तपाईंको कर्म अनि तपाईंको सृजनामा जादुको झंकार छ कि सत्यताको भंसार।।।

  • @SherBahadurBista143
    @SherBahadurBista143 Місяць тому +6

    मेरो चिता जलेको आगोको प्रकाशले हेर्नु छ मेरो आफन्तको अनुहार !

  • @raunaksapkota1379
    @raunaksapkota1379 Місяць тому +3

    "इज्जतको जिन्दगि बचाउन खोज्दा जिन्दगिको इज्जत गयो"😍❤️

  • @ramupanthi6236
    @ramupanthi6236 Місяць тому +2

    शब्द शब्दमा दम छ... यो त कविता नभई जिन्दगी हो कवि जी .....

  • @jibu2057
    @jibu2057 19 днів тому

    म आज पनि भन्छु "एक्लै कविता ले बाँचेको हुँ" आज यो कविता सुन्दा मर्न डराइरहेको छु । किनकी म जहाँ छु त्यहा मेरो लास को मलामी कोहि हुनेछैन र मलामी भएको ठाउसम्म लास पुग्ने सम्भावना छैन । म अहिले ठ्याक्कै मर्न डराइरहेको छु ❤
    नमन कविज्यु दुई पटक जति नजिकै बाट तपाइलाइ सुन्ने मौका पाएको थिएँ यति काफी छ ।

  • @arjunkandel4116
    @arjunkandel4116 Місяць тому +4

    त सँग हुने ले, तलाई बुझने छैनन्
    तलाई बुझने, त सँग हुने छैनन्
    Another Masterpiece by Nawaraj dada

  • @ekantapremi5339
    @ekantapremi5339 17 днів тому

    ए दाइ, के खाएर लेख्नु हुन्छ हौ यस्तो कविता ? शब्द कहाँ बाट फुर्छन ? कहाँ बसेर लेख्नु हुन्छ?
    एउटा ज्युदो मनुष्यले एउटा मरेको मनुष्य(लाश) ले आफू मरेपछि के के हुन्छ भनेंर यसरि बयान कसरी गर्न सक्छ भन्या ? अदभूत हुनुहुन्छ दाइ तपाई । तपाईंले जसरि एउटा लाशको बनेर लाशको भावमा यो सबै लेख्नु भयो त्यसरी नै म एउटा मृत मनुष्य (लाश ) बनेर चिता मा निदाइरहेको अनुभव गरेर सुने । ओ हो ! यति शरल शब्दमा कति गहिरो वाक्यहरु । दाई हजुर अनि हजुरका कविताहरु दुबै अमर रहुन ।
    १)घाट मात्रै एउटा यस्तो ठाउँ हो । जहाँ मरेको मान्छेले ज्युदो मान्छेलाई , मान्छे बन्न सिकाउछ ।
    Love you dai ❤ dherai maya ♥️🕉️

  • @razzindra445
    @razzindra445 Місяць тому +7

    श्रद्धेय कविज्यूको कतिता पहिले लाइक गरिन्छ अनि बल्ल सुनिन्छ! किनकि यो कविता पनि सदाको जस्तै उत्कृष्ट छ जस्ले जीवनलाई थप बुझाइदिनेछ!

  • @umeshbaral10
    @umeshbaral10 Місяць тому +1

    हरेक शब्द शब्दमा आफ्नै बेक्लै दम छ । यति गहिरिनु नै सुन्दर सिर्जना लाग्छ, कवित्वपन लाग्छ। गजब Namaraj Sir.

  • @user-vp9wt4zl2j
    @user-vp9wt4zl2j Місяць тому +2

    सरल शब्द तर त्यही शब्दको प्रहार ले मुटु छेडिने कस्तो कला?? amaizing ❤️❤️❤️ i always respect you..😍😍

  • @bijayadhakal6805
    @bijayadhakal6805 Місяць тому +2

    मन परेको शब्दलाइ कमेन्टमा लेख्न मन लागेर सुनेको पुरै कविता लेख्नु पर्ने रहेछ ❤❤❤

  • @Dammu247
    @Dammu247 Місяць тому +2

    मान्छेहरु संग मान्छेलाई सिद्याउने कला पनी सुन्दर छैन।।।।।।।
    अती सुन्दर।

  • @kshitizkshetri661
    @kshitizkshetri661 Місяць тому +2

    आङै सिरिङ्ग बनाउने शब्दले मन नै हलाइदियो।
    आज सुत्न सकिएन भने यो रातको जिम्मा कवि ज्यू ले लिनु पर्छ है।
    साँच्चै निशब्द बनायो यो कविताले😢😢😢

  • @nishagautam6923
    @nishagautam6923 Місяць тому +5

    जिन्दगीको पहिलो मलामी मैले सबैभन्दा प्रिय मान्छेको गए म त्यो खरानीको पनि मलाई त्यति नै प्रेम भयो😭

  • @TheKn0wnStranger
    @TheKn0wnStranger Місяць тому +1

    आफुलाइ जलाइ रहेको आफ्नै आगो को उज्यालो ले म पनि हेरौ मेरा आफन्त हरु को अनुहार, म मेरा भनिएका सबै लाई देखु जस्ले म भित्र को जिउदो उज्यालो म जिउदो हुन्जेल कहिले देखेनन 😢
    Beautiful poetry Nawaraj sir ❤

  • @samjhanathapa3451
    @samjhanathapa3451 Місяць тому +1

    आज सोच्दै छु कि जल्दा जल्दै पनि एति धेरै महसुस हुन्छ आज फिल भयो 😢
    उ आइन 🥺
    धेरै माया अनि सम्मान कवि ज्यु ♥️

  • @RozilaNiroula-bi7ej
    @RozilaNiroula-bi7ej Місяць тому +1

    Literally those words made me cry🥺❤

  • @BibaKhati
    @BibaKhati Місяць тому +1

    पत्तै नभएको कुरा
    फ्याट्टै आइदियो।
    यस्का लागि प्यारो कवि हजुरलाइ लाखौ कवि शुभकामना!!🎉❤❤❤

  • @sushilashakya9475
    @sushilashakya9475 Місяць тому +1

    Ohh my goes kasari sakxa k euta jeudo mavxe let yesari las ko katha barnan varna hats off❤❤

  • @bibeknishani
    @bibeknishani Місяць тому +2

    म जसरी उसलाई यहाँ पर्खिरहेको छु, कतै त्यसरीनै उ मलाई, उता पर्खिरहेकी त छैन?
    🙏♥️♥️♥️

  • @P-G08
    @P-G08 Місяць тому +2

    Heart into millions pieces 💔

  • @KamalBishwo-ys8gp
    @KamalBishwo-ys8gp 27 днів тому

    म हरेक रात यस्तै यस्तै कविता सुन्छु ,कवितामै डुबेर रमाउछ !!❤❤

  • @JibanPoudel-t2s
    @JibanPoudel-t2s Місяць тому +1

    साहित्य प्रेमि ❤
    एक पटक कविता सुनेर विचार गरौ त कस्तो अनुभूतिको सिर्जना हुन्छ । तितो सत्य कवितामा कवि नवराज पराजुलीले सत्यता कविता सिर्जना गर्नु भएको छ कविता राम्रो स्पष्ट सरल सहज रहेको छ ❤😊

  • @DIPAKTHAPALOKSEWA
    @DIPAKTHAPALOKSEWA Місяць тому +2

    इज्जतको जिन्दगी बचाउँदा जिन्दगीको इज्जत गयो । 😭

  • @villapoudel679
    @villapoudel679 Місяць тому +1

    दामी आज कान खुशी भयो हजुरको स्वर शब्द सुनेर

  • @kushalkhanal8791
    @kushalkhanal8791 Місяць тому +2

    जो मान्छे लाससँग बोले जसरी जिउँदो मान्छेसँग बोल्न सक्दैन त्यो मान्छे बोल्न सकने लास हो। उत्कृष्ट सर।

  • @user-lo9dh6ky8c
    @user-lo9dh6ky8c Місяць тому

    रोदनी भाव , कारुणिक शब्द सम्याेजन , रक्त तरङ्गित प्रस्तुतिमा मानवताको खोजी

  • @koshisprayas8287
    @koshisprayas8287 Місяць тому +1

    सदाझैँ उत्कृष्ट ।
    एउटै मन छ कती पटक जित्छौ दाजु

  • @RBmagar_Official
    @RBmagar_Official Місяць тому +1

    जय सर्जक
    जय नेपाली साहित्य 🇳🇵

  • @ajitbk3069
    @ajitbk3069 27 днів тому

    ❣️💐🙏🙏🙏💐❣️
    जो मान्छे लाश सङ्ग बोले जसरी
    जिउँदो मान्छे सङ्ग बोल्न सक्दैन ।
    त्यो मान्छे बोल्न नसक्ने लाश हो !
    अनि,
    जो मान्छे आफू लाश हुँदा बोले जसरी
    जिउँदो हुँदा बोल्न सक्दैन ।
    त्यो मान्छे लाशको जिन्दगी हो ।
    ❣️💐👏👏👏💐❣️

  • @muraripaudel7925
    @muraripaudel7925 27 днів тому

    घाट मात्र एउटा यस्तो ठाउ हो जहाँ मरेको मान्छेले जिउदो मान्छेलाई मान्छे बन्ने मौका दिन्छ।

  • @HarishBhatt-8848
    @HarishBhatt-8848 Місяць тому +1

    त सँग हुने ले, तलाई बुझने छैनन् तलाई बुझने, त सँग हुने छैनन्........
    .

  • @Priteemagar-fk2de
    @Priteemagar-fk2de 15 днів тому

    सान्दर्भिक 🙏

  • @chandradevpathak143
    @chandradevpathak143 Місяць тому +1

    Aaha those words.....💗

  • @narayan4416
    @narayan4416 Місяць тому +1

    हालैमा कसैको मलामी जाँदा को सम्झना ताजा गरिदिनु भयो। साच्चिकै मुर्दा बोल्छ जस्तो लागेर छेउमै धेरै पल्ट तातो आगो तापेर बसेको सम्झना फेरि एकपल्ट ताजा भयो।
    हजुरका शब्द हरु पनि क्रेन र फिर्वल एकसाथ मिले जस्तै ठ्याक्क ठ्याक्क जोडिन पुग्छ।
    आफ्ना मलामी लाई देख्नु भन्दा अघि हजुरका अरु धेरै कविता सुन्न रहर छ।❤🙏

  • @traveller144
    @traveller144 Місяць тому +5

    नवराज पराजुली को कथा मन पराउने को को हुनुहुन्छ यता हाजिर गरौ त हेरौँ 🙏

  • @susmitakhadka4481
    @susmitakhadka4481 Місяць тому

    शब्द शब्दमा हराउछु शब्दमा डुब्छु अनि एक झर रुन्छु अनि तपाईंका प्रत्येक कवितामा हराउछु ।

  • @karunneupane5696
    @karunneupane5696 Місяць тому +1

    ॐ............🖤

  • @munabasnet1948
    @munabasnet1948 Місяць тому

    Nabaraj dai ko tw sunnw ni pardaina,naya kabita aayeko dekhne bittikai khusi😍😍😍😍

  • @sushilaacharya519
    @sushilaacharya519 Місяць тому

    5 पटक भन्दा धेरै सुनिसके😢 अझै सुनिरहन्छु 💗
    एकदमै मन छुने शव्दहरु😭

  • @MiraKoirala-yr6cw
    @MiraKoirala-yr6cw Місяць тому

    शीर्षक, विषय, पात्रविधान, र परिवेश सबै तत्वहरू समेटिएको हृदयस्पर्शी एवम् यथार्थपरक कविता पढ्ने मेलो जुराईदिनुभएकोमा धन्यवाद कविज्यू ।

  • @PrashantJoshiSomeGuyThough
    @PrashantJoshiSomeGuyThough Місяць тому +3

    inspired me lots on writing poems, And sorry I'm copying your style of reciting and writing, love you a lots daju...

  • @ishwarnyaupane4450
    @ishwarnyaupane4450 Місяць тому

    Bandhu 🙏 Ani dherai sadubad ......!
    Yo kabitamaa maile Malai bheteko xu , thank you hajur !!!👍

  • @RzesRajesh
    @RzesRajesh Місяць тому

    बहुत मार्मिक हुन्छ नबराज जि को।

  • @sahityabhitramo
    @sahityabhitramo Місяць тому

    साहित्य छुट्टै मिठास बोकेको कवि ज्यु ❤❤❤

  • @srijanatripathi6581
    @srijanatripathi6581 Місяць тому

    कति मार्मिक शब्द ❤

  • @devendravlog9244
    @devendravlog9244 25 днів тому

    म अन्तिम सम्म युके देखि हेर्दै सुन्दै छु।

  • @KamalJungBishwokarma
    @KamalJungBishwokarma Місяць тому

    त सङ्ग हुनेले तलाई बुझ्ने छैनन्।
    तलाई बुझ्ने त सङ्ग हुने छैनन् ।
    वाह वाह 👏👏

  • @shivashahi09
    @shivashahi09 Місяць тому +2

    तपाईं यस धर्तिमाता को महान् पुरुष प्राण भएकै जिन्दागीमा त कत्ति समय अरूले स्मरण गर्छन् अन्त्य नभएको कवि ज्यू

  • @Nirajanpandey555
    @Nirajanpandey555 27 днів тому

    Dar lagyo

  • @ganesh.068
    @ganesh.068 Місяць тому

    23:18
    जो मान्छे आफू लास हुदाजसरी ज्यूँदो हुँदा बोल्न सक्दैन, त्यो मान्छे लासको जिन्दगी हो।।❤

  • @sirjanahumagain5847
    @sirjanahumagain5847 Місяць тому

    Wow❤❤❤❤ निशब्द ... touching..every words...🤔🤔🤔🤔🤔🤔🤔 hmmmm really masterpiece...❤️❤️

  • @NirajanKatwal-og1jx
    @NirajanKatwal-og1jx Місяць тому

    सार्है मन दुख्यो सहन गाह्रो भयो 😭😭😭😭😭❤️‍🔥❤️‍🔥❤️‍🔥❤️‍🔥

  • @sundartimalsina4284
    @sundartimalsina4284 28 днів тому +1

    आँसु रोक्न सकिन

  • @ThapaKaji75
    @ThapaKaji75 Місяць тому

    दाजुको कवितामा चलचित्र देख्छु ❤❤❤❤

  • @nabinaneupane1225
    @nabinaneupane1225 Місяць тому

    Hey hey hey nawaraj ji you create magic❤️❤️❤️❤️

  • @P-G08
    @P-G08 Місяць тому +1

    Goosebumbs ❤🥹

  • @justlearn2506
    @justlearn2506 Місяць тому

    Uff😢words❤

  • @abinashpandey6835
    @abinashpandey6835 Місяць тому

    सारै राम्रो लाग्यो ❤❤❤

  • @AdeepBasnet
    @AdeepBasnet Місяць тому +1

    Masterpiece ❤

  • @Madav123
    @Madav123 Місяць тому

    each and every words has next level vibes

  • @user-gs5xj6bg8y
    @user-gs5xj6bg8y 24 дні тому

    येस्तै येस्तै अलि फरक शिर्षक मा सधै सुनिरन हेरिरन पाउ सुन्न पायेन भनी निन्द्रा हराइ जान्छ बानी पार्‍यो कवि ज्यु

  • @Amriit10
    @Amriit10 26 днів тому

    अरे मेरो दाइ , ❤❤❤❤❤

  • @ranjugairhe3241
    @ranjugairhe3241 Місяць тому

    Ta sanga huneyle talai bujne chaina
    Ra talai bujne ta sanga hunechhainan
    Wahhhh😍🙃

  • @diwakarjungthapa7985
    @diwakarjungthapa7985 28 днів тому

    वाह ॥

  • @DevanandRajbanshi
    @DevanandRajbanshi 29 днів тому

    गोलीगाँठा वाला is m favourite line❤

  • @raunaksapkota1379
    @raunaksapkota1379 Місяць тому +1

    Outstanding😍❤️

  • @sabindraparajuli5814
    @sabindraparajuli5814 Місяць тому

    Beautiful words by beautiful man ❤❤❤

  • @bindushahthakuri6475
    @bindushahthakuri6475 Місяць тому

    शब्द मा बयान गर्न नसकिने अथाह सम्मान मायाँ अनी प्राथना आदरणीय कवि।हजुरका रचनाको तारिफ गर्ने शब्द बुन्ने क्षमता म सँग छैन।❤हजुरका कविता मात्र नभई वास्तविक हजुर पनि सरल अनी सम्मानकिय हुनुहुने रहेछ।हजुर जस्तो मान्छे सायदै होलान्।❤❤

  • @sumanbist2955
    @sumanbist2955 Місяць тому

    You are absolutely amazing lots of love and support daju you words inspired me a lot ❤❤❤

  • @siridharpoudel6827
    @siridharpoudel6827 22 дні тому

    ❤❤❤

  • @anilkc3554
    @anilkc3554 24 дні тому

    🙏🙏🙏

  • @gobindaghimire9877
    @gobindaghimire9877 Місяць тому

    कल्पनाको भित्र को लासले सोधे जस्तो लाग्यो ❤

  • @surendrakhadka1172
    @surendrakhadka1172 Місяць тому +1

    एउटा ले घुडा मात्र रोकिने आट गरेको भय आज हामि सङ्गै हुने थियौ😢😢

  • @maanu2559
    @maanu2559 Місяць тому +1

    २३:२६ सेकेन्ड कविता सङै लाश बनिहेरे तर पनि उनी त्यहा आईन्न 😭😭😭😭😭

  • @krishnadas1680
    @krishnadas1680 Місяць тому

  • @P-G08
    @P-G08 Місяць тому +1

    Omg😭kunai word Lekherw Bayan garey Ni lekh Ko bejyat Hunxa 🥹kati Mitho ya vanam kati tito(malami) suninjel Ko Yo samaya🥲🫶🏻❤️

  • @Lifeisfun67
    @Lifeisfun67 Місяць тому

    Words have power...
    🎉🎉

  • @asmitabhandari3393
    @asmitabhandari3393 Місяць тому

    Your voice your poem I really love it❤

  • @user-vo3eb4cb1k
    @user-vo3eb4cb1k 13 днів тому

    Aja pani mero akha bata ashu jhareko xa 🥺😢😭
    Ekchoti ruwayera pugena ra timlai patak patak ruwayeu
    Ki timlai manxe ruwaune tender pareko xa 😢😢😢💔

  • @sanskritikhadka9066
    @sanskritikhadka9066 Місяць тому

    Every word from ur poem hits hard
    Amazing good sir
    Keep going on ❤

  • @ShresthaSujan-cd4xt
    @ShresthaSujan-cd4xt 26 днів тому

    🙏

  • @DipakGhimire-dw6zf
    @DipakGhimire-dw6zf Місяць тому

    उत्कृष्ट ❤️❤️

  • @sudipmarasini
    @sudipmarasini Місяць тому

    Masterpiece ☺️❤️

  • @JaliJindagi
    @JaliJindagi 22 дні тому

    best creation yrr keep creating yrr..

  • @shubhambhusal9313
    @shubhambhusal9313 Місяць тому

    आजै मेरा आँखा बन्द भए
    अनि आजै तपाईंले
    कहिल्यै नदेखेको मलाई देख्नुभयो,
    यो संयोगमात्रै त हैन होला है?
    सारै मन पर्यो दाजु 🩵

  • @gayatripoudel874
    @gayatripoudel874 29 днів тому

    ❤❤😊😊

  • @loknathbhusal8819
    @loknathbhusal8819 Місяць тому

    Big fan ❤❤❤❤❤

  • @dipakkumarsharma4793
    @dipakkumarsharma4793 Місяць тому

    यदि म बौरिएर यो चिताबाट उठेँ भने
    र पहिले जस्तो थिएँ त्यस्तै भएँ भने
    के तपाईं मलाई त्यसरी नै हेर्नुहुन्छ
    जसरी अहिले हेरिरहनुभएको छ ?!
    ……
    Nawaraj Parajuli
    स्वामी ज्यू प्रणाम् 🙏
    मिस् यू धेरै…

  • @Narendra_Mahata
    @Narendra_Mahata Місяць тому

    ❤ 😍 😢

  • @vishnu_anita1654
    @vishnu_anita1654 Місяць тому

    उत्कृष्ट।

  • @MADAN_TAMANG
    @MADAN_TAMANG Місяць тому

    ५ पटक सुनें अझै धित मरेको छैन।

  • @RabiKshetri
    @RabiKshetri 29 днів тому

    मुख्य विषयवस्तु र अर्थ:
    मृत्युलाई स्वीकार्नुपर्ने वास्तविकता:
    यो कविताले मृत्युलाई अपरिहार्य वास्तविकता भनेर चित्रण गर्छ, जसको सामना प्रत्येक व्यक्तिले गर्नैपर्छ। मृत्युलाई अन्तिम समतुल्यकारकको रूपमा देखाइएको छ, जसले सामाजिक, आर्थिक, र सांस्कृतिक विभाजनहरूलाई चिरेर समान बनाउँछ।
    जीवनप्रति विचार:
    मृत्युको दृष्टिकोणबाट, यो कविताले पाठकहरूलाई आफ्नै जीवनप्रति विचार गर्न आमन्त्रित गर्छ। यो कविताले भौतिक सम्पत्ति, सामाजिक स्थिति, र अन्य सांसारिक खोजहरूको मूल्यलाई प्रश्न उठाउँछ, जब मृत्युलाई पक्का मानिन्छ।
    मानवीय सम्बन्धहरू:
    कविताले व्यक्तिले आफ्नो जीवनकालमा राख्ने सम्बन्धहरूको चर्चा गर्छ। यसले देखाउँछ कि, मृत्युपछि, सबैभन्दा नजिकको सम्बन्धहरू पनि पछि छोडिन्छन्, र व्यक्ति आफ्नो अन्तिम यात्रामा एक्लो हुन्छ।
    सांस्कृतिक अभ्यासहरू:
    यो कविताले नेपाली संस्कृतिमा मृत्युसँग सम्बन्धित परम्परागत अभ्यासहरूमा पनि प्रकाश पार्छ, जसमा "मलामी" को भूमिका पनि समावेश छ, जो मृतकलाई अन्तिम गन्तव्यसम्म पुर्याउन साथ दिन्छ।
    दार्शनिक अन्तर्दृष्टिहरू:
    नवराज पराजुलीले यस कवितालाई अस्तित्व, उद्देश्य, र जीवनको अस्थायित्वजस्ता गहिरा दार्शनिक प्रश्नहरूको अन्वेषण गर्न प्रयोग गरेका छन्। उनले देखाउँछन् कि कसरी मृत्युले व्यक्तिहरूलाई यी प्रश्नहरूको सामना गर्न बाध्य बनाउँछ, जसले गर्दा के साँच्चै महत्त्वपूर्ण छ भन्ने कुराको पुनर्मूल्यांकन गर्न प्रोत्साहन दिन्छ।
    समग्रमा, "मलामी" एक गम्भीर तर विचारशील रचना हो जसले पाठकलाई जीवन र मृत्युसँग सम्बन्धित गहिरा पक्षहरूमा विचार गर्न प्रेरित गर्छ। यसको कच्चा भावनात्मक गहिराइ र दार्शनिक अन्तर्दृष्टिहरूले धेरैलाई प्रभावित पारेको छ, जसले यसलाई नेपाली साहित्य र वाचन कवितामा एक महत्त्वपूर्ण कृति बनाएको छ।

  • @sarurana63
    @sarurana63 28 днів тому

    Uuuh aaina? 😢💙