कसैलाई नसुनाएको कुरा|| Kasailaai Nasunaayeko Kura || Nawaraj Parajuli || Nepali Essay
Вставка
- Опубліковано 4 жов 2024
- Essay Written and read by Nawaraj Parajuli
Backing Score by Rhythm Kandel
Thumbnail designed by Lenin Banjade (for free because I hosted his previous event of Movie Lovers for free)
Previously published on Shilapatra
This Essay is officially uploaded to this channel. Replication in any form is not permitted.
कहिलेकाही कसैलाई उ को हो भनेर सम्झाइदिनु भनेको उस्लाइ बचाउनु जत्तिकै हो।😍😍❤️❤️
❤❤
❤
:)
Missing original nawaraj prajuli vibes.... Video sahit vayeko vaye ajha ramro hunthyo sir ...hajurlai Sunda matr Vanda herda r Sunda shabda harule dherai galauxan ajha hamilai
नवराज दाईको बयान ३२ जिब्रो भएको शेषनागले ३२ हजार वर्ष सम्म पनि सायदै गर्न सक्ला। सायद कहिले नसक्ला। मैले नवराज दाईमा देवकोटा भेटेको छु अनि आफैंले आफैलाई चिन्न थालेको छु। नवराज दाईको सम्पूर्ण कविताहरू मेरा UA-cam काे डाउनलोडमा आनन्दका साथ बसिरहेका छन्। बेलुकी कौसीमा जहिलै एक्लै बसेर म ती कवितहरुसँग बात मारिरहन्छु। तिनीहरू मेरा बुद्ध झै शान्तिका माध्यम बनेका छन्। जिन्दगी बुझाउने साथी बनेका छन्।
हजुरलाई धेरै धेरै धन्यवाद नवराज दाई।
कविताहरू मिल्ने साथी रहेछन्।❤
मेरो बिहानीको सुरुवात हजुरका शब्दहरू वाट
हरेक शव्द ले मन खाएका छन
कटक्कै
धन्यवाद कवि ज्यु ❤❤
हामि सबैलाई आफु जिउदो रहेको सम्झाईदिने एउटा मान्छे चाहिन्छ |
Love this line ❤❤
Dai हजुर का कविता ले किन मेरो आँखा रसाउछन्,मलाई धेरै प्रेरणा दिन्छ,
धन्यवाद कविभाइ, तपाईंलाई सुन्दा म कतिखेर तपाईंभित्रै लीन हुन पुगेछु थाहै पाइन, हार्दिक नमन, यसपछि अरू कविताहरू पनि सुने, आजकाे दिन आनन्दमय भयाे ।
हजुरको शब्द 🥰🥰🥰❤️♥️♥️♥️♥️ सधैं शान्ति र खुशी हुन्छु हजुरको स्वर सुन्दा
सुन्दै गर्दा सकियो थाही भएन । हजुरको रचना र प्रस्तुति ❤❤❤
कति मिठो कुरा सुनिरहँदा अाफुलाई पाउने अभिलाषा जाग्यो धन्यवाद कविज्यू❤️🙏
अत्तिनै असल मानिस थियो , बितेछ !
भन्नु भन्दा ,
तिमी अतिनै असल मानिस छौ भन्नु असल होला,
समय बितेर जाला हजुर |
Excellent composition
जब जब म नवराज दाइका शब्दहरु सुन्छु अन्तरनिहित भावुकता प्रदान गर्दछ आत्मरती 😥
कसैलाई न सुनाएको कुरा😮😮
पीडादायी नै हुने रहेछ जो मनभित्र दबेर बस्ने 😢
जति सुने पनि न अघाउने हजुर को आवाज ❤️🌸
WoW! The depth of your thoughts and skill of presentation are God gifted! The time I spend listening to you is simply divine! HEAVENLY!
तपाईँलाई धेरै धेरै धन्यवाद कवि ज्यु! यत्ती मीठो सुझावको लागि😍🙏
Horaw
Just wow❤❤❤
हजुरको हरेक शब्दले छुन्छ ❤❤
Jati sune pani ajhai sunau sunau lagne aawaj ra rachana💚
What a beautiful Dai Hajur.
keep it up
ओहो अहिले त सुन्न ढिलो गरेछु।
शब्द 💛✍️
जति सुनेपनि सुनिरहु जस्तो लाने म मात्र हैन होला दाइ 🙏🙏
क्या खुब शब्द रचना गुरू❤❤❤
Kasto aananda laagni k aafai hjr ko kabita le❤❤
💜🥺...
" मैंले बालापनलाई केही पनि उत्तर दिन सकिन्, "
आफुलाई मनपर्ने बानी सुरुमै पाएँ ... 🌧️💙
अंतिम पटक पानीमा आजै भिझेकी छु 😊🌧️💦🤍....
पानीमा भिझेपछि सुरुको वाक्य मनले सम्झियो अनी चिया मकैको साटो यहीं सुन्न मनले लगायो -- मैंले माने 💜🌼☘️...
कसैलाई नसुनाएका कुरा सुनेर धेरै केही लेख्न खोज्दा खोज्दै पनि यसै छोडिए,..........…............................................
...🙃.......................................................................
जिन्दगीले कैले आफ्नै अङ्गालो कसैका लागि फैलाउन दिएन्, कैले आफ्नो लागि अङ्गालो फैलाइरहेको कोहि दिएन होला ....
.......................................................................🙃...
बानी पारिएका बानीहरुले मनपरेका बानीहरुको ठाँउ ओगट्छन्,हामी हामीलाई हामी बनाएका बानीहरू बिर्सिन्छौं ...
जुन बालापनले हामीलाई त्यो उमेरसम्म ल्याइदियो त्यहि बालापनलाई बिर्सिन्छौं ........................
Katte small small world le ufff what's is life how to manage ufffff
how to sir how.........u r really ..........
Dada hajur ko harek bachan ra bachan gareko harek sabda ekdam man parxa 😊👌❤❤
साँच्चै, कोहि चाहिन्छ।
फरक यत्ति हो , या त गन्तव्यमा पुग्न या त गन्तव्यमा पुगेपछि।
आफूले देखे जस्तो जिवन र जोवन सबैले पाउँदैनन्।
अतः म पनि गन्तव्यमा पुगेर सोच्ने छु, साँच्चै कोहि त चाहिन्छ।❣️
Ma हेर्दै छु
Kasailai nasunayeko kura aaj maile sune lah❤❤❤❤❤❤❤❤ khub mitho laagyoo❤❤❤ ra aba mitho nin pani aaune xa❤ Thank u so muchh daa❤
मन छोयो😍😍😍😍
Finally waiting Is over dai❤🎉
U never fail to amaze me❤
हामीलाई हामीभित्रको बच्चा सम्झाइदिने एक जना मान्छे चाहिन्छ ।
❤❤
दुनियाँमा रुवाउने कस्ले हो भनेर कसैले सोध्यो भने म भन्छु पहिलो कवि दोस्रो आफ्नो लाग्ने तर आफ्नो नहुने प्रेमी या प्रेमिका यी ले रुवाउन्छ्न भन्छु ।
Haye 😢❤ kati aannada aaune sabdaharu😊😮
💖💖
Love it.
13k views is not enough it deservs more❤❤
Dada❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुन्दर रचना बरोको ।
Big fan daju
Magical 😮😮😮… just wow ❤❤
Comment लाई छोएर एक माया छोड्दिनुस न कवि ज्यु।
स्पर्श महसुस हुन्छ कि नाई हेर्नु छ।
Too good ❤❤ thanks for existing nawu ❤❤
Hajur ko sabdha sor ko barama jati parshamsa gardapani kam nae hunxa😊🎆❤
Dai💚ever
Best
आज पानी नि पर्दैछ र भिज्न जाने मन नि
तर खै केले रोक्दैछ सायद अरुले के भन्छ भने सोचले
Lote of love from Sikkim ❤❤❤❤🙏
I am in love with your words brother. ❤❤
Keep writing for us ❤
"बालापनलाइ किन दुस्मनि" 😢😢
Sayad Nai kunai hola Maile nsunako lastai man parxw 😢❤❤🎉🎉
नमन् ❤
Big fan 🎉🎉
Wow❤️
keep it❤❤😍
❤️Always.
Aahaa daaju
We all are being emotional just by knowing its a bitter truth of our life😢❤
Aww❤
Sarai ramri
🥺😍😍
❤️❤️🙏❤️❤️
Aaha❤❤❤😢
💯🍀🎈
❤️
Touched sir 😌
छ
TAPAIKO AWAZ KO LAT LAGYO NAWARAJ SIR KASARI XUTAUNE HOLA?
तिमी संग कसैलाई नसुनायको कुरा सुनाऊने एउटा मान्छे छ गरिमा? मः छैन 🥹सुने पनि नसुने पनि म मेरो मनलाई बाहेक कसैलाई केहि सुनाउन सक्दिन😊
Chau ,happy bday , jasta kabita KO LAyaa ma hajurlai sune paxi tyo layaa matr khojido raix ,aru shaili ma alik hajur sang connect garna nasakeko jasto lagne
biggest fan
❤❤❤❤
🙏
Sir jeewnay ichay tapai ko kabita lai garda cha sir
RADHE RADHE
❤❤❤😊
Big fan , sir
I am watching ....❤
🌹🙏🌹
🙏❤️🙏❤️
❤️❤️❤️❤️❤️😍
म यो अवस्था मा सुनुम या हेरुम या अनुभव गरुम 🙏🙏🙏🙏
Long long ago 😢
Ma pani sundai xu
हामीलाई हामीभित्रको बच्चा सम्झाईदिने एकजना मान्छे चाहिन्छ😊
My night medicine 😢
Euta mutu kati chornu hunxa daju
First comment garnelai k gift xa??
❤ painxa ki ? 😁
😂😂😂
❤❤❤
❤❤
❤
🙏
👍👍
❤️❤️
❤❤
❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤