School || स्कुल || Nawaraj Parajuli ft. Rhythm Kandel & Anil Subba

Поділитися
Вставка
  • Опубліковано 23 чер 2022
  • Music/ Lyrics/ Vocal: Nawaraj Parajuli
    Vocal/ Music Arrangement: Rhythm Kandel
    Vocal: Anil Subba
    Producer: Bhuwan Acharya
    Artists with Language Vocal Art:
    1.Santhali: Anjali Baski
    2.Maithili: Sarita Shah
    3.Bhojpuri: Anil Kurmi
    4.Limbu: Anil Subba
    5.Rai (Dungmali): Mira Rai
    6.Tamang: Santosh Lama
    7.Gurung: Suraj Tamu
    8.Magar: Jems Magar
    9. Awadhi: Ajay Pandey
    10. Koinch: Ingi Hopo Koinch Sunuwar
    11. Newari: Rajin Maharjan
    Musicians from USA (Buffalo String Works)
    String Quarted composed by Andrew Borkowski
    Violin I : Yuki Numata Resnick
    Violin II : Evan Courtin
    Viola: Amy Kelly
    Cello : Andrew Borkowski
    Cello: Ethan Leong, Hung Kee Choi, Mohamed Aakil, Thet Naing Win,
    Willium Sen, Andrian Garcia, & Amaya Saxon
    Violas: Ba Cho Gay Paw, Diary Lay, Linnea Lay, Mang Deih
    Musicians from Nepal:
    Sarangi (Composed and played): Manish Gandharva
    Flute: Kiran Baral
    Tabala: Jagannath Dhaugoda
    Singing Bowl: Samyak Maharjan
    Dhol/Jhyamta: Dipesh Rai
    Counch (शंख): Ashutosh
    Santhali Bells: Nawaraj Parajuli
    Photo/ Lyrical Video by Yogesh Dahal
    'School' is a part of Nawaraj Parajuli's upcoming book 'Ghar' to be published by Fine Print.
    #school #nawarajparajuli
    This piece of art is officially uploaded in this channel. Replication in any form is not permitted.
  • Розваги

КОМЕНТАРІ • 685

  • @bhandaribinaya7978
    @bhandaribinaya7978 2 роки тому

    ओ हो अति राम्रो। आङग जिरिङ्ग भयोे।

  • @razzindra445
    @razzindra445 Рік тому

    यो कविता मात्रै होइन, यो त एक कलमको सहारामा गरिएको विद्रोह हो !!

  • @manish_giri87
    @manish_giri87 2 роки тому

    OMG! के हो यो, आङै सिरिङ्ग भैराछ अझै। सायद उत्कृष्टताको पनि पराकाष्ठा भनेको यहि हो🙏🙏🙏

  • @amitaa7759
    @amitaa7759 2 роки тому +2

    रुटिनेले हालेपछि म यता आको😊😊😊😊😊 मन पर्यो🤗🤗🤗🤗🤗

  • @lititisaupreti4598
    @lititisaupreti4598 2 роки тому +1

    Sabai khela ho.

  • @aashutosh41
    @aashutosh41 2 роки тому +34

    शंखवादकका रुपमा भुमिका निभाउन पाएकोमा खुशी छ साथै हार्दिक आभारी छु नवराज दाजुप्रती

  • @vishanpokharel3832
    @vishanpokharel3832 2 роки тому +2

    १२ मै तीन वर्ष बसे पछि मेरो मन बुझाउने एउटै गीत। म त कोरोनको मेसोमा पास भए, अबकालाई गार्हो पर्ने भो। परीक्षा बोर्ड षड्यन्त्रकारी हो, आतंककारी नै हो।

  • @rajukandel8191
    @rajukandel8191 2 роки тому +3

    जतिले सुनछन बुझ्ने ले मात्र सुनछन ❤❤❤
    पटक पटक एकान्त मा सुनछन
    एक लाइन छूटे फेरीसुनछन

  • @prasiddha_mahat
    @prasiddha_mahat 8 місяців тому +1

    यस्तो प्रशंसनीय कार्य आफुसामु आंकलन गर्न पाएकोमा नवराज दाइमा मुरी मुरी धन्यवाद।

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 2 роки тому

    नयाँपन लाग्यो । सरर बाचन मै बहुत मजा आउने थियो । पृथक

  • @Ravana0217
    @Ravana0217 2 роки тому

    वास्तविक कुरा यही नै हो , स्कूलले जीवन जिउन सिकाउँदैन 😐

  • @user-tj3wq7je3u
    @user-tj3wq7je3u 2 роки тому

    ओ हो कस्तो मार्मिक शब्दजाल । शब्द उत्कृष्ट त्यो भन्दा पनि प्रस्तुति अदभुत उत्कृष्ट ।

  • @moonlover369
    @moonlover369 2 роки тому +1

    निशब्द छु म😶🤐🤐

  • @MegaSubash123
    @MegaSubash123 2 роки тому +4

    शब्द शब्दमा क्रान्ति हुली
    बन्छ कविताको हिमचुली
    जाग्छन अब सबै घरमुली
    सिक्दैछन् बस्न मिलीजुली
    असफलताको डर सबै भुली
    भाव र अर्थमा पूर्ण खुली
    उदाए कवि नवराज पराजुली
    ************************
    Your poem is a masterpiece.
    Loved it brother.

  • @memorycollection3110
    @memorycollection3110 2 роки тому +2

    सुनेको सुनै भए , समय यस्तै छ दाजु , स्कुल जाने, आउने नानीहरु को झोला को पोको देखिन्छ कत्रो ठुलो छ तर पनि फेल हुन्छ ।
    गाउँ पढेको , घर चलाएको छ तर पनि फेल हुन्छ ।
    जुन कुरा स्कुल मा पढाइन्छ उसको जीवन मा लाग्दैन , जुन लाग्छ त्यो जिवन मा जितेको छ।

  • @abhishekdulal6733
    @abhishekdulal6733 Рік тому

    व्यर्थै समय खेर फ्याके यो सुनेर।

  • @Prashil6174
    @Prashil6174 2 роки тому +1

    नयाँपन आवश्यक थियो Nawaraj Parajuli दाईले पूरा गर्दिनु भो।
    समाजको विकृती हो स्कूलको घोकन्ते सिकाई बोज
    मानसपटलमा कोचि कोचि हालेको पाठलाई कसरी उकेलेर खेर जान्छ र आफ्नो रूचि जे छ त्यसमा रहेको उत्सुकता विभिन्न विषय बनाएर त्यसलाई खोक्रो बनाई समाजकै ढाचाँ ढाल्न लगाउने ठाउँ हो स्कूल।
    नयाँपन आभास लेराउने स्कूल कहिले बनेन
    खालि उत्कृष्ट र प्रतिस्पर्धि हरू उमार्ने मात्रै बन्यो पो

  • @mijashpoudel
    @mijashpoudel 2 роки тому +28

    हजुरको हरेक शब्दले मन छुन्छ , प्रतेक शब्दको आ-आफ्नै गहिराइ छ , यस्तै प्रस्तुतिकोलागि बेजोड शुभकामना !!

    • @dreamerzaccountinglanguage752
      @dreamerzaccountinglanguage752 2 роки тому

      I would like refer you this local artist poetry collection also :- ua-cam.com/video/ahsrW8KFi2o/v-deo.html

  • @sabinpoudel1108
    @sabinpoudel1108 2 роки тому

    शब्दले छोयो दाजु 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @Sulabh-Nepal
    @Sulabh-Nepal 2 роки тому +2

    शब्द 👌
    वाचनको शैली नयाँ भएर अर्कै लाग्यो!
    तर हजुरको कविता सधै मन छुने हुन्छ

  • @rdbhatta1033
    @rdbhatta1033 2 роки тому +1

    यो कविताको गहिराईले स्कुलको लम्बाइचौडाई नापेको छ!!!

  • @Shreeram_bhandari
    @Shreeram_bhandari Рік тому

    दाजु तपाईंका यी सब्दमा म कसैको वास्तविकता देख्दै छु।❤️🇳🇵🙏

  • @kamalbabu8826
    @kamalbabu8826 2 роки тому +1

    सुन्न पनि हिम्मत गर्नु पर्ने सिर्जना। कति सशक्त हौ।

  • @sattikarki3172
    @sattikarki3172 2 роки тому

    वाह, , , 🙏🌹
    मत बल्ल सुने, यस्तो

  • @bhuwanbhattarai6106
    @bhuwanbhattarai6106 2 роки тому

    प्रत्येक शब्द को गहिराई २ बास छ ।

  • @user-qd8pw9mm6h
    @user-qd8pw9mm6h Рік тому

    अथाह सागर हो हजुर शब्दहरुको!!

  • @RoshanKhadka99
    @RoshanKhadka99 2 роки тому +3

    सुरुमा 2,3 मिनेट के हो कस्तो हो जस्तो लाग्ला,,
    तर जब बिस्तारै हेर्दै जानू हुन्छ झन यती धेरै राम्रो लाग्ने छ अनि म जस्तै फेरि सुरु देखि सुन्न थाल्नु हुनेछ।
    believe me you will definitely love this masterpiece❤️
    always love for nawaraj dai❤️🙏
    everyone love your voice and rythm but i love your thought and matured writing skill..along with voice .लेखन मा छुट्टै रस छ ,बिरलै भेटन पाइन्छ येस्ता रचना हरु।
    You are an inspiration for all of youths like me❤️

  • @reshambudhathoki5332
    @reshambudhathoki5332 Рік тому +1

    कति मनमा कति जिवनमा भाको कुराहरू
    सोच्नै नसकिने तर भुलेका मनमा फुलेका कुराहरू के के हो के के काहा काहाको काहा काहाको तर म आफै भित्रका कुराहरू जस्तो लाग्यो । खुशि लाग्यो

  • @ranjittankobuzz4556
    @ranjittankobuzz4556 2 роки тому

    ओ दाई, दाई हौं।
    यो अहिले र आउने पिडीलाई सिक हो, नवराज पराजुली नेपाली साहित्यमा सबै नेपालीकै भयंकर डिट हो।
    उत्तर सबै छन्, हो मसँग उत्तर सबै छन्, अरू प्रश्नहरु मेरा खोज्दै थिए
    यो कृति सुनेपछि नयाँ प्रश्नहरुले म मा जन्म लिये।।
    #nawarajdaieffect
    You have always shown me the other side of the coin with your writings 💖🙏🙏 Thank you dai 💖

  • @sau_rav.sharma
    @sau_rav.sharma 2 роки тому

    स्कुलको यथार्थ चित्रण !

  • @sumanregmi4482
    @sumanregmi4482 2 роки тому +5

    साँच्चै नै भन्ने हो भने मेरो पढाईको , मैले पाएको शिक्षाको तुलना एउटा सानो अंकले कसरी गर्न सक्ला?
    🌷🌷🙏
    कवी कस्तो हुन्छन् महसुस गरे,
    रवि नपुगेको ठाउँमा कवि पुग्छन् भन्ने महसुस गरे✔️✔️🙏🌹💐🙏🙏
    हो म कसरी फेल हुन सक्छु जिन्दगिमा जितेर त जीएकु छु🙏🙏
    कस्तो राष्ट्र कै शिक्षा प्रणाली माथि नै विधार्थी शब्द को परिभाषा नै बदल्दिनु भयो🙏🙏🙏🌹
    हजुरको कलाको जय होस्,हजुरको जय होस्🙏🌹

  • @sirjanaregmi5700
    @sirjanaregmi5700 2 роки тому +1

    गज्ज्ब

  • @himalkaushik4743
    @himalkaushik4743 2 роки тому +1

    आहा,

  • @Nepal_Pokhara16
    @Nepal_Pokhara16 8 місяців тому

    चु जमन्न खेल हिन्न खेल हिन्न।।❤❤❤

  • @laxmi514
    @laxmi514 2 роки тому

    मलाइ त डर लागेयो तर राम्रो लागेयो 👍️👍️👍️छुटै तरिकाको गति👍️

  • @bedh.b692
    @bedh.b692 2 роки тому

    मलाइ र्यापमा नयाँ शैली बताइदिनु भएको र सिकाउनु भएको मा दाइ नवराज लाई धन्यवाद 💚

  • @madanraigamingvideo7769
    @madanraigamingvideo7769 2 роки тому

    Khoi kasto kasto तर पनि सुन्दर प्यारो 🥰🥰🥰

  • @bidhyabhattarai2622
    @bidhyabhattarai2622 Рік тому

    बयान गरि नसकिने…👏👏❤️

  • @NepaliTalkingTomm
    @NepaliTalkingTomm 2 роки тому +32

    पुरा जिउ नै सिरिङ्ग भएर आयो 😮सुन्दर एवम् सर्वोत्कृष्ट ❤️🙏

    • @saugatsinghthakuri6602
      @saugatsinghthakuri6602 2 роки тому

      Yes really 💗

    • @_milannepali_
      @_milannepali_ 2 роки тому

      talking tom daju ja pani dekhchu ta hjurko comment ma.🤣

    • @NepaliTalkingTomm
      @NepaliTalkingTomm 2 роки тому

      @@_milannepali_ hora! manche le birselan bhanera bela bela eso dekha paridinchu ni😉

  • @birgc4232
    @birgc4232 Рік тому

    Dherai kura ko ghalko aayo. Ye sabda lay vawana haru li ramro sanga khandan bekhya garayko xa.padai ko matlab lekne patra ma matra semit hunna..❤❤

  • @madansapkota5672
    @madansapkota5672 2 роки тому

    दाजु यार गज्जब ❤️

  • @milan_magar
    @milan_magar 2 роки тому +4

    ma chaii "Routine of Nepal Banda" herera yaha samma aaipugee frst ptk heree agadai agadii tww k hoo yastoo lagyoo tara bistaraii thaa vayo sakida samma tww awesome lagyoo ....next level raixa yrr much love ❣️

  • @diwaspaudel7425
    @diwaspaudel7425 2 роки тому

    Yeha xaada ryaap viral hunxa
    Nawaraj dai ko jasto man xune creation haru tesai bilaauxa 😌😌

  • @bijayaraj7490
    @bijayaraj7490 Рік тому

    कविता काे ईतिहास लाई अर्काे एक अलाैकिक दुनियामा पुर्याउने तह हरुकाे सिमा भन्दा विस्तृत बनाउने कवि नबराज पराजुलीलाई सल्याैट म अतृप्त छु अझै यी शब्द हरुकाे पीयूष रुपि संयाेजन वाट ! शुभकामना -वाह वाह वाह्
    स्कुलमा झेल भयाे!!

  • @SudipAdhikari21
    @SudipAdhikari21 2 роки тому +2

    साच्चै यो स्कुल स्कुलहरुले सुनोस ।। देशले सुनोस ।। प्रश्न गर्ने सरले सुनोस ।। उत्तर जाच्ने मिसले सुनोस ।। पास हुनेले सुनोस ।। फेल हुनेले सुनोस अनि बुझोस उ स्कुलमा, देशमा, प्रश्नमा र उत्तरमा फेल भएको हो, जिवनमा होइन ।। गन्तव्य नै फरक भएको मान्छे त्यही बाटो हिन्न पर्दैन र हुदैन पनि !!

  • @Globalgetway
    @Globalgetway 2 роки тому +1

    शिक्षा जिवनका लागि होस् ।

  • @laxmanghorsaine7916
    @laxmanghorsaine7916 2 роки тому

    कडक दाजु😍

  • @aayogpreparationandmotivat4515
    @aayogpreparationandmotivat4515 2 роки тому +2

    एकदमै उत्कृष्ट तथा यथार्थपरक कविता 🤗
    वास्तविकताको हदभन्दा बाहिर गएर गरिएको मूल्यांकन मूल्यांकनकै पराकाष्ठा हो भन्न्ने जिकिर गर्दछु ।
    साथै कदाकदा विज्ञानलाई नै चुनौती दिएको जस्तो अनुभव भयो ।
    कवि नवराज पराजुली लगाएत सम्पूर्णमा हार्दिक नमन प्रकट गर्न चाहन्छु🙏🙏❤️ ।

  • @manikashrestha3874
    @manikashrestha3874 2 роки тому +1

    अतुलनीय ❤️
    'घर' चाडै पढ्न मन छ ❤️🙏🙏

  • @manibhusal4573
    @manibhusal4573 2 роки тому

    निकै उत्कृष्ट गीत !

  • @aunews860
    @aunews860 2 роки тому

    aila sama kai dami❤

  • @Goodboynp
    @Goodboynp 2 роки тому

    Jati suneni chitta bujhdaina 😍😍😍😍art vanam ya yek sahityahik kahani

  • @sulabhnepal5534
    @sulabhnepal5534 28 днів тому

    Jati patak sune ni goosebumps aaune.
    shabda nai kaafi vayeko thau ma
    recitation ni dammi

  • @bimalmgrz2836
    @bimalmgrz2836 2 роки тому +2

    आहा! कति मिठो 😍❤️

  • @user-tb5bf2fo1x
    @user-tb5bf2fo1x 28 днів тому

    @nawaraj parjuli thank you sir 😊hajur ko pratibha ma natk garne mauka paieko xu

  • @Lifeisfun67
    @Lifeisfun67 Рік тому

    जिन्दगी खेल शब्द को खेल
    खेल्दै गरेको खेलाडी
    आफ्नै खेलमा आज
    कसरी फेल भयो

  • @Ganeshusmita
    @Ganeshusmita 2 роки тому +1

    के शब्दले बयान गरु तपाईंको प्रस्तुतिको ♥️
    जुन शब्दले बयान गर्दा नी कमी हुन्छ 🙏🙏

  • @soniyarai9750
    @soniyarai9750 2 роки тому +2

    कवि पराजुली आत्मा अनि गायक कॅंडेल श्वास बनेर अमर सिर्जना जन्मियो।अन्य सर्जकहरुले अत्तर लगाइदिएर सुगन्धित बनाइदिए।❤️❤️❤️❤️❤️

    • @dreamerzaccountinglanguage752
      @dreamerzaccountinglanguage752 2 роки тому

      I would like refer you this local artist poetry collection also :- ua-cam.com/video/ahsrW8KFi2o/v-deo.html

  • @biswajidbaskota2108
    @biswajidbaskota2108 Рік тому

    यो तरिका त कहिल्यै कताई सुनेको थिइनँ ।
    बडो बेजोड प्रस्तुति गुरु जी ।
    मलाई यो मनपर्यो भनेर भन्नु सक्दिनँ किनकी
    मलाई मन नपरेको कुनै छैन ।
    धेरै ज्ञानवर्धक, प्रेरणादायी, हौसलत्मक उर्जावान, यथार्थ, सत्यतथ्य, साँचो सभ्य शब्दहरू को लहर ।
    💐🙏

  • @koo_pila
    @koo_pila 2 роки тому +1

    Dai you are great ❤️
    Bolera bekta garna sakni sabda xainan ma sita yedi ma sabda ma bekta garxu vane mero sabda haru ley kaileypani hajurko kriti lai naya garnee xaina you are great dai ❤️❤️

  • @pray-deep8817
    @pray-deep8817 2 роки тому +2

    Timi sanga basera chiya peune Mann cha ekdin Nawaraj bro ..

  • @KeepItSimple7377
    @KeepItSimple7377 2 роки тому

    वावा ! बडो दमदार।

  • @dineshbanjara2577
    @dineshbanjara2577 2 роки тому

    नवराज दाईको कबिता र जिम्मल बा कि छाेरी सविता मलाई औधी मनपर्छ!

  • @beingkushalkhanal8825
    @beingkushalkhanal8825 2 роки тому +35

    Ok let's be clear.. noone can beat this man in word's. The great ❤️ Nawaraj Parajuli sir 💗

  • @janardanbhattarai1227
    @janardanbhattarai1227 2 роки тому

    २१ मिनेट सुन्नलाई एक घण्टा लाग्यो,
    म जसरी दोहोर्याई दोहोर्याई सुन्नेहरू धेरै हुनुहुन्छ भन्ने मलाई विश्वास छ,
    प्रत्येक शब्दमा प्राण भरिएको सुन्दर रचना ।

  • @leobishal2433
    @leobishal2433 2 роки тому +1

    जति बयान गर्दा नि कम हुने सारै नै उत्कृष्ट 💗
    शब्दहरुले निशब्द पार्छ। 👏
    By one and only Nawaraj Parajuli 💙

  • @cathiclamichhane9259
    @cathiclamichhane9259 2 роки тому

    Kada kada kada

  • @sandipkafle2880
    @sandipkafle2880 2 роки тому +1

    अरु सोचेको सोचै गर्थे, खास को मालिक थियो ?
    उ बाँचेको बाँच्यै गर्थ्यो, उ खासको मालिक थियो ।

  • @arthapictures5017
    @arthapictures5017 2 роки тому

    नवराज जि,
    यहाँको पुरानो वाचन शैली, त्यो स्थिर सम्प्रेषण, त्यो अभूतपूर्व मौनता, त्यो वाँसुरी धुन सबै मिस हुन्छ । नवीन अभ्यास सराहनीय छ तर आइ मिस ओल्ड यू, एकदमै ।

  • @mindingmyownthinggg8967
    @mindingmyownthinggg8967 2 роки тому +49

    He’s trying out every possible way’s to bring change in Nepalese poetry this is such a piece of art ❤️

  • @SUMIT_1K..
    @SUMIT_1K.. Рік тому +1

    I want to show this vedio to my teacher because it is the best vedio about school in my life

  • @nirajanrupakheti7187
    @nirajanrupakheti7187 2 роки тому +1

    Ke sikayo school.le ...
    Lots of love namaraj sir...

  • @binambhandari2058
    @binambhandari2058 2 роки тому +2

    This comment as a gift for Nawaraj dai ♥️🙂 may god bless dai ♥️

  • @bandhudesh271
    @bandhudesh271 2 роки тому

    ठिकै हो, तरिका फरक फरक ,

  • @stv635
    @stv635 2 роки тому +1

    नेपालमा पछिल्लो समय कवि छ त एउटा मात्र छ त्यो तपाई हो।

  • @prakashbikramshahi8181
    @prakashbikramshahi8181 2 роки тому +1

    उहिले देखि निरन्तर मन लुटिरहने मान्छे। 😊
    मन लुटिदा पनि रमाउ अझै रमाईरहु जस्तो लाग्ने कविता जो छन।। 😊
    #जय कबिता_जय कवि>>
    जय नवराज पराजुली ज्यु।🙏❣️

  • @nabbroneupane6101
    @nabbroneupane6101 2 роки тому

    नयापन को अनुभुति भयो साथै शब्द र संगीतको कुशल समायोजन ,धन्यबाद शब्दमा नबराजजी लाइ र ।सङगितमा रिदमजि लाई ।

  • @ishworitripathee3440
    @ishworitripathee3440 2 роки тому

    शब्दको चयन फरक, व्यङ्ग्य गर्ने तरिका फरक, प्रस्तुति गर्ने शैली पनि फरक, अद्भुत कला र गला फरक, साहित्यमा डुब्न सक्ने क्षमता फरक ,मार्मिक प्रसङ्ग तपाईंको हार्दिक नमन।पूरा कविता सुन्न नसक्ने चार पैसे गिदी भएका लाई यस्तो गहन सिर्जनाका ज्वालाले के पोल्थ्यो?बालबालिकालाई समाजमा जिउन सिकाउने शिक्षाको कमी भएपछि विद्यार्थीहरू फेल भएका हुन् ।

  • @surajrana8792
    @surajrana8792 2 роки тому +16

    I believe Nawaraj Parajuli is the best fusion of arts. Great work, appreciate it.👍️👍️😍😍

  • @harikarki6261
    @harikarki6261 2 роки тому

    बिसंगती प्रतिको व्यंग्य कविता को नयाँ आयाममा सांगीतिक रूपमा सुन्न पाइयो । नयाँ प्रयोग बिसंगती र यथास्थितिबादी कार्य र सोचको भण्डाफोर कबितामा झल्काउनु भएको पाइयो । सैद्धान्तिक पढाई र ब्यावहारिक जीवन बिचको तालमेल नमिल्दा विद्यार्थीले भोगेको पिडा अनि अन्य कुरामा योग्य मान्छे तिनै चिजबाट बिमुख हुनुको तितो कुरा वास्तविक नै छ। अन्त्यमा कवि ज्यु लाई धन्यवाद ।

  • @lapmohan
    @lapmohan 2 роки тому

    देशले सुनोस्, स्कुलले सुनोस्
    मैले सुने तपाईं नि सुन्नुस् !

  • @trpant1385
    @trpant1385 2 роки тому +1

    21.44 TOTAL TIME RAHEXA. MALAI TW 7.8 MINUTES MATRAI VATI HOLA JHAI LAGEKO SUNDA . BEAUTIFUL ❤️❤️❤️

  • @suwashgc5603
    @suwashgc5603 2 роки тому +1

    उस्तो मजा आएन क्यारे दाजु! माफ पाउँ!

  • @benupbhattarai971
    @benupbhattarai971 2 роки тому +1

    आहा ❤️❤️

  • @unsatisfiedsoul4709
    @unsatisfiedsoul4709 2 роки тому +26

    As a hiphop music lover, I can see what he has done with the lyrics. Next level lyricism. So many things to learn.

  • @krishnarayamajhi7074
    @krishnarayamajhi7074 2 роки тому

    समय सँगै आफै कुरा परिवर्तन हुँदैनन् परिवर्तन काे लागि नवराज सोच चाइन्छ।मेरो युगको मलाई मन पर्ने कवि🖤🥰

  • @kristinakarki647
    @kristinakarki647 2 роки тому +5

    कवि जि हजुरका शब्दहरु संगको मेरो प्रेम झन् भन्दा झन् बढ्दै जान्छ, प्रत्येक नयाँ रचनाहरु संगै मौलाउदै जान्छ।
    धेरै शुभकामना,❤️🙏

    • @dreamerzaccountinglanguage752
      @dreamerzaccountinglanguage752 2 роки тому

      I would like refer you this local artist poetry collection also :- ua-cam.com/video/ahsrW8KFi2o/v-deo.html

  • @taranidhipoudyal8245
    @taranidhipoudyal8245 2 роки тому

    कबितामा क्रान्ती, कबिता बाट क्रान्ती।
    घुम्ने मेचमा बसेका अन्धा मान्छे, अब स्कुल बाट क्रान्ती।

  • @mrshoerain
    @mrshoerain 2 роки тому

    Sarai ramro 🙏

  • @tirtharajbk6579
    @tirtharajbk6579 2 роки тому +15

    सुरुमा त तपाइलाई `घर´को लागि एक पृथ्वी शुभकामना
    `स्कुल´स्कुलमा देखाइनु पर्छ
    साच्चै तपाईं खत्रा मान्छे हो❤️

  • @amardipu1
    @amardipu1 2 роки тому +2

    ❤❤❤❤❤❤❤

  • @uniuwan
    @uniuwan 2 роки тому

    new genre unlocked
    yo bidhaa lai "maulik" bhandaa bhayo

  • @nabinsharma6660
    @nabinsharma6660 2 роки тому

    शब्दावलीमा कुनै शब्द छैन ।

  • @rabinbudhathoki
    @rabinbudhathoki 2 роки тому

    Heart touching nawaratn sir😍🙏

  • @dilbahadurrokaya7318
    @dilbahadurrokaya7318 2 роки тому +2

    नवराज पराजुली गुरुको हरेक कवितामा डुबेर सुन्छु, पढ्छु।
    कविता लाई न्याय गर्छु।
    कविता लाई न्याय गर्नु भन्दा अरु केही ठुलो कुरा होइन जस्तो लाग्छ मलाई ❤️❤️
    "स्कुल" आउँदो कृतिको लागि पनि बधाई तथा शुभकामना ❤️❤️
    चाडै न्याय गर्न पाउने छौँ।

  • @sangampoudyal977
    @sangampoudyal977 2 роки тому

    Sabda haru ♥️♥️♥️

  • @junu_aug
    @junu_aug 2 роки тому +1

    कबिताको नया आयाम🙏❤️

  • @Anupam_Shree
    @Anupam_Shree 2 роки тому

    कविताको शाब्दिक भाव गहिराई र सन्देशले ह्रुदय नै हलचल गरायो । यस्ता कविताहरु अरु पनि आइरहुन् दाइ । जे सत्य हो त्यो देखिनु पर्छ / लेखिनु पर्छ । बहुत प्रेम र सम्झना Dear Poet.

  • @dhirendrarana8458
    @dhirendrarana8458 2 роки тому

    Dami xa👌👌👌

  • @binodgaire8386
    @binodgaire8386 2 роки тому

    घरको लागिअग्रिम शुभकामना छ
    प्रत्येक शब्दमा कति यथार्थ छ अझै यसमा सङ्गीत अनि सुरले अझै मणीरत्न थपेको छ दाजु धन्यवाद