यो भन्दा पैले म थे'न|| Yo Bhanda Paile Ma Then || Nawaraj Parajuli || Slow Version
Вставка
- Опубліковано 12 чер 2024
- Written and recited by Nawaraj Parajuli
Music Score by @rhythmkandel
Lyrical video vy Bibek NIshani
Thumbnail by Arjun Handel
This poem is officially uploaded to this channel. Replication in any form is not permitted. - Розваги
नवराज पराजुलीको ज्युको कविता पढेर को को आनन्दले निदाउन सक्नु हुन्छ?❤
चिनाउँछु संसारलाई मेरी आमा,
मेरी आमाको संसार चिन्दछु म।
जसले मलाई संसार दियो,
उसलाई संसार दिन्छु म।
मेराे संसारलाई संसार घुम्ने मन छ रे,
संसारको टिकेट किन्छु म।❤🙌
महँगो थ्यो मट्टीतेल
सकिन्छ कि भन्ने डरले
मैले पढिनसकी
टुकि फुकिहालेँ😒
#आहा कति मिठो❣️
मलाई कसैले भनेकाे थियाे
बरु कुर्छु, अरु कुर्छु,
तिम्लाई अत्याउदिन नित्य,
तिमीलाई म चाहिन्जेलसम्म
म अस्थाउँदिन नि त..
😢❤
ओशो को प्रवचन र नवराज पराजुली का कविताले संधै निन्द्रा र सुकुन दिन्छन 💜
आहा कति धेरै राम्रो शब्द हरु कवि ज्यु जुन प्रत्येक शब्द ले मन छोइरहेको छ 😥❤️❤️
...
❤️✨ अस्तित्वभित्र थिएँ म ....
मभित्र अस्तित्व थेन ✨❤️
....................................................................................
सुन्दा पनि एस्तो आनन्द आउछ कि जस्तै म आफै बाला पन मा पुगेर आफै कर्म भोगि रहे को छु बरै
Sabda Kosh ley ni sabda loan lignu parxa jaba nawaraj Parajuli jiuley lekhna suru garnu hunxa❤
साच्चिकै तपाईंको शब्दमा दम हुन्छ,जुन कविता सुनेनी म motivate हुन्छु।।
सादर प्रणाम कविदेव 🙏
एकदिन यस्तो आउने छ,
म घरमा टिभी ल्याउने छु।
टुकीमा पढेको भरमा
टिभी ल्याउने छु।
मेरो कर्म टिपि ल्याउने छु।।
मन छोयो 😢😢
मेरै लागी लेख्दिनुभएछ दाई🙏😢❤❤❤❤🎉
मलाइ कसैले भनेन
"बरु कुर्छु, अरु कुर्छ
तर तिमिलाई अत्याउँदिन नित्य
तिमिलाई म चाहिन्जेलसम्म
म अस्ताउदिनँ नि त " wahwah❤❤
Woww ❤❤
Nawaraj parajuli
New generations most favorite poet 😮🙏🏻🙏🏻
सानोमा मकैको जुँगा,स्कुलको लुगा किन्नु दसैं आउनु पर्ने अनि छिनेको चप्पलको लोति आहा याद दिलायो ती दिनहरूको😢
कोइ कसरि यस्तो सुन्दर सर्जक भैदिन्छ।
आहा आति सुन्दर।
मट्टीतेल सकिएपछि दियो बालेर आइकम को ब्याक दिएको समझना आयो । मन छोयो ।
U R the One!!!!
Great to hear, incredible!
म भित्रकाे कुरूक्षेत्रलाई धर्मक्षेत्रमा परिणत गर्नु छ
जुन याे भन्दा पैले भ थे´न
किनकी याे भन्दा पैले म थे´न🤗❤
हजुरका पुराना शब्दहरू पनि , जति सुन्यो उति नौलो लाग्ने कविज्यु😌❤️🌸
म भित्र थियो महाभारत
म भित्र कृष्ण थेन.........
अस्त्राबक्रा नभेटुन्जेल
जनकसँग प्रश्न थेन ....
गहन भाव बोकेको महान कविता! हजुरको उत्कृष्ट शब्द चयन, शब्द रूपि भाव, सुमधुर स्वरशक्तिको प्रभावले हरेकको मन मस्तिष्कमा छोएको छ। यसको बयान गर्ने मैले शब्दै भेटिन। असाध्यै मन पर्यो। हार्दिक आभार कविवर! ❤️ 🙏 🍀
अति मार्मिक र सरल भासामा यो एउटा नेपाली कविता इतिहासमै एउटा नयाँ दियो बालेको छ टुकीमा त्यो बेला रामायण ,चन्द्र कान्ता हेर्नेको लस्कर एउटा पर्व जस्तो हुन्थ्यो |❤❤
हामी पनि कविता राख्छौं तर हेर्ने कोही छैनन् 😢
आहा😍
कति आनन्द आउने सब्दहरू
र यो सुन्दा आफै बालापनमा पुगियो
धन्यवाद नवराज पराजुली दाजु ।।
रात्री आनन्दले निदाउन सक्ने एकमात्र ओखती नवराज पराजुली ज्यूको कविता ❤❤❤❤
साच्चै हजुरलाई भेट्ने ठुलो रहर र 😢❤❤
90's Kids related... So inspiring, Nawaraj Sir...
Thanks for the $1.18k family... Keep Supporting ❤❤❤
आहा,सुरुदेखि अन्त्य सम्म एकचोटि पनि Skip नगरी ध्यानमग्न भै हेरे अदभूत नै लाग्यो।।
मेरो प्रिय कवि 👑❤️🙏🙏
यो सलेदो शब्द सुन्नेबित्तिकै प्रीय दिप मिलन को याद आउँछ !! सम्झना प्यारा ❤️❤️
याे भन्दा पहिले bhathena
किनकि यो भन्दा पहिले म थेन waaah कवि ज्यू ❤❤❤
शब्द, भाव, स्वर ,वाचन बाफ्रे!
मर्मस्पर्शी तर मीठो आनन्द !
हरेक कविताले मन लुट्नु हुन्छ प्रिय कविज्यू❣️🙏।
Always dope ❤
दाजु मिलन हुने क्षण मिले भाई अङ्गालोको ऋिण बन्ने अाश राख्ने अाँट गर्यो ।❤❤
प्रतिक्षाको फल मीठो हुँदा रैछ भन्ने कुरा प्रमाणित भो । धन्यवाद हजुरलाई
Q😊😊😊q
Bholi ko garho maile thamnai sakina....Aajai dherai garho bho jasto chha.
पर्ख, म गर्छु, देखाउँछु, तिमी भन हुँदैन किनकि यो भन्दा पहिले भ थेन तर बुझ, यो भन्दा पहिले म थेन।❤
nawraj dai ❤ poetry त मैले पनि गर्छु तर हजुर चाई मलाई औधी मन् पार्नु हुन्छ ❤
दाई यस्तै अघि बढ्दै जान्छु एक दिन भेट्ने छौ हामी ❤
दाई हजुरको भाई पनि साहित्य को मुटुको एक टुक्रा भएको छ हैं भाई लाई पनि माया गरी दिनु होला ❤
अनि यो भाई को तर्फ बाट सधैँ झै धरै माया पीर्य दाई ❤
नमन्🙏😥😥कवि जि
Greetings from Bhutan 🇧🇹, my tears 😭 rolled down after listening to you man.. you are amazing and my favorite. I could not understand your bombastic words but ,how much I understood it's enough to be fan of you ..
Love to Bhutan❤️
Right now , for few days, I am living with a Bhutanese family in USA.
@@NawarajParajuli wow that's amazing .. regards to every one .. lots of love from Bhutan 🇧🇹
Heart touching words!❤
Congratulations 👏👏👏
आँसु झर्यो दाइ😢
poem ramro chha daju aalochana garna ta khojeko hoina tara pani hami kehi naya khojiraxam naki purano geet ko saili ko video lai poem ma alredy kehi month agi suneko kura slow ma sunda na ramailo lagyo ❤❤❤❤ much love
So so so niceee.❤ Tear in eyes love always
Bista ko ma 100 kada 40 dhule beu kadeko yad ayo …❤
मन छोयो दाइ
मन छुने 😢🎉
One of my favorite poiter ❤❤
Dherai parkhai pachi balla video aayo dai💗
Yo honi ta line❤
Balapan ko yad aayo 😢😢😢 aafule dekheko sapanako pxi ta ajhai daudirako xu tara aama buwako muharma khusi lyaun kosis ajhai jari x ❤❤❤❤
आहा अग्रज ❤
Ma matra ho ki aru le pani dai le yo bachan garda purai tyo story jasari image aairaxa dimag ma . Sarai man xune sabda ra bachan dai ❤
❤❤❤ aaha
Why I am crying while listening
Too adorable ❤️
यो भन्दा पहिले भ'थेन किनकी यो भन्दा पहिले म'थेन |
नटिफिकेसनबाट आएको है मचाहिँ।😊
दाइ याे भन्दा पैला भथेन
किनकि
याे भन्दा पैला म थेन
मलाई यस्तै केहि हुने बनाउनु छ
जति छ ममा मेराे हक
त्याे सब्बै त्याे हुन खनाउनु छ
😢😢😢
बहुत सशक्त लाग्यो❤
sapana banauna j chaincha tyo banaune kharcha thyena, yo bhanda paile bha thyena kina ki yo bhanda paile ma thyena..maan choyo
Wah. Simply Wah. Wow
U r my best ❤❤❤
मेरो कथा नै भने जस्तै भयो मन छोयो।❤
मिठो ❤
सब्द❤
एक शब्द । वाह👋👋
अत्ति मिठो कविता 💗🇳🇵
हो हो त्यो बेला म थेन वा सार्है चित्त बुझ्यो
Matital ko batti ma porda.. Nag ko dholo vitra kalooooo vako kos kos lai yadh cha hajur haru lai.. Seeto Serock khol ko Salato banko..
♥️
कहिले पाउनु अगाडि बसेर सुन्न❤️❤️❤️
Wahh❤❤
Aaha man chhoyo priya kabi ❤ so deep, relatable 🥺
“Aama ba ko aakha rasasula tara man hasaunexu” ❤
Aaama❤❤
आफूले किनेको टिविमा एकदिन म आफै आउने छु❤️
Great. ❤
First la, sunna suru garey
Such a great voice and poem ❤
साच्चै कहिले अघाउन्न म सुनेर ❤❤❤
Loved it❤️
मन्त्रमुग्ध
Ama sansar ho❤
❤❤❤wow amazing
गजव ❤️
❤❤❤वाह!
Big fan
आहा❤
❤❤❤
Heart touching
Wow❤❤
अति नै राम्रो दाई
❤🔥❤🔥
❤❤❤❤
outstanding
हैट ।।आमा हरुको दुःख कति हो हो पहिला
❤
Very nice❤❤ keep moving brother
As I was listening I feel like you make me dive deep and in a instant take me out and again put me in.. hudaina!! wala le 💯💯
So nice starting
आभार🙏
मीठो।
Always love ❤
Love you sir 🙏🙏🙏