“बस्यौ अलक्कै, यता जोबान ढल्कियो ढलक्कै” मेरो र शान्ति श्री परियार जि को आवज, सन्तोष सापकोटा भाईको शब्द र मेरो आँफ्नै लय , गरिमा शर्मा जि र मेरो अभिनयमा रहेको यो गित कस्तो लाग्छ पुरै हेरेर प्रतिक्रिया दिनुस है ..🌸🙏❤️
मैं इंडिया से हूं। पहेले मैंने यह गाने का सिर्फ म्यूजिक सुना था और मुझे यह गाना इतना पसंद आया की फिर मैंने यूट्यूब में इस वीडियो को ढूंढा और वहां से मुझे वह वीडियो मिल गया और यह वीडियो जो सोचा था उससे और भी खूबसूरत लगा। यह देखकर मुझे स्कूली जिंदगी याद आ गई। सही में भाई आप ने बहुत ही अच्छा म्यूजिक बनाया है। आप का म्यूजिक और पिक्चराइजेशन को देखकर बहुत ही खुशी मिली। मुझे ऐसे संगीत सुनना बहुत ही पसंद है। ❤❤❤
🎶 रातै भरी निन्द्रा छैन, आँखा झिमि झिमि…. 🎶 यस्सो आँखा जोड्यो भने सपनिमा तिमि ! मेरो शब्द Arjun Sapkota को लय , अर्जुन र Shanti Shree Pariyar को स्वरमा रहेको नया गित “बस्यौ अलक्कै” हेरेर प्रतिकृया दिनु है ❤️
अगर कोहि दिल सुनता है ना तोह उस गाने को समझने मे देर नहि लग्ती ओर बात रहि लिरिक्स कि तोह सुर मे हि खो जाता है आदमी । लिरिक्स कि क्या बात । म्युजिक ईत्ना प्यारा है कि दिल को छु जाए ।
अर्जुन सापकाेटा को यो प्रेमील गीतले मिलन विछोडको चोटिलो प्रहार गरेकाे पाइन्छ अत्यंत सुन्दर जीवन्त अभिनय गतेका मोडेल संगित र प्रस्तुत गितले वर्तमान जनजीवनको विम्वहरु बोकेको छ। सम्पूर्ण सहभागी सर्जक प्रति असीम बधाई तथा शुभकामना व्यक्त गर्दछु। प्रत्येक शब्द संगीत र मोडलिङ अभिनयले दर्शकलाई मनोरञ्जन प्रदान गर्न आफनो अतितलाई नजिकमा यथार्थमा परिणत गर्न सक्छ। बधाई अर्जुन सापकाेटा भाई
मैं इंडिया में (छत्तीसगढ़) से हूं अर्जुन दादाये संगीत बहुत ही अच्छा मुझे इंस्टाग्राम में रिल दिखा तो यूट्यूब में जाकर पूरा वीडियो देखा तो आपका संगीत और वीडियो मन नहीं भरता है तह दिल से जोहार ❤❤
अर्जुन सापकोता दाजु को सबै गित् जति मन पराउने यता हाजिर गरूम्। छिटो भन्दा छिटो trending no 1 मा पुराउनु पर्छ, जय गित जय सङ्गीत। जय लोक भाका सङ्ग, अर्जुन सर को आवाज को जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤🙏🙏🎼
गित बबाल छ नै बीचमा साराङ्गीको धुन अत्ति मिठो लाग्यो। ❤❤❤मनमा कसरी फुर्छ र गित अनि उस्तै धुन पनि .... 100000000000❤❤❤❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 सम्पुर्ण युनिटलाई सलाम छ ।
सम्पुर्णमा नमस्कार ❣️पहिले देखी नै मलाई एकदम मन परेको अत्ति नै मिठो गितको भिडीयो आज हेर्न पायौं, यहॅा सम्म ल्याउन खटिनु भएको प्रिय मित्र अर्जुन सापकोटा लगायत समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉 🎶 जय गित जय संगित 🎶
Audio मात्र त सुनी नै रहेको थेँ, आज भिडियो नी हेरेँ।।। सार्है राम्रो बनाउनु भएको रछ।।। Views नी मैले हेर्दा त १००० नी थेन त्यो बेला अहिले million पर पुगेछ ।।। बधाई छ दाई लाई ।।।❤
“बस्यौ अलक्कै, यता जोबान ढल्कियो ढलक्कै” मेरो र शान्ति श्री परियार जि को आवज, सन्तोष सापकोटा भाईको शब्द र मेरो आँफ्नै लय , गरिमा शर्मा जि र मेरो अभिनयमा रहेको यो गित कस्तो लाग्छ पुरै हेरेर प्रतिक्रिया दिनुस है ..🌸🙏❤️
Dime xa baro sang ❤️❤️
❤❤
Baseu aalakkai😊😊😊❤❤❤
Baseu aalakkai😊😊😊
Baseu aalakkai😊😊😊
अर्जुन भाईको सार्हैनै मिठो लोक गीत “बस्यौ अलक्कै” हेर्न र सुन्न पाईयो ! हजुर हरुले पनि एकपटक हेरेर प्रतिक्रिया दिनुस है ..!
Okay ❤👍
Hjr dai dherai mitho geet xa Arjun vaiko ❤❤❤man xoyo congratulations 👏
bilkul bilkul
hajur dai ramro xa
Hjur ko pni new song sunn paiieyos ps dai❤
नमस्कार म गायीका शान्ति श्री परियार ,
अर्जुन सापकोटा जि सङ्गको मेरो अर्को सहकार्य
बस्यौ अलक्कै ,, मायाँ गरिदिनु होला 🙏
❤❤
❤❤
congratulation baseu alakai Tim . Best singer both of you ❤️😊❤
Huss
❤❤❤❤❤
मैं इंडिया से हूं। पहेले मैंने यह गाने का सिर्फ म्यूजिक सुना था और मुझे यह गाना इतना पसंद आया की फिर मैंने यूट्यूब में इस वीडियो को ढूंढा और वहां से मुझे वह वीडियो मिल गया और यह वीडियो जो सोचा था उससे और भी खूबसूरत लगा। यह देखकर मुझे स्कूली जिंदगी याद आ गई।
सही में भाई आप ने बहुत ही अच्छा म्यूजिक बनाया है। आप का म्यूजिक और पिक्चराइजेशन को देखकर बहुत ही खुशी मिली।
मुझे ऐसे संगीत सुनना बहुत ही पसंद है।
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤🙏🙏🙏🙏💘
जय हिन्द सर जय नेपाल
Daun lod kina bavako
आहा उत्कृष्ट सिर्जना मेरो भाइ को अनि भिडियो मेकिङ आगो
Thank you dai❤️
आहा उत्कृष्ट सिर्जना तथा सुमधुर स्वर मेरो दाई❤
Dai❤❤
Aaha kti utkist geet sarai romro lagyo malait jti suneni sunau jhai lagne❤❤❤@@ArjunSapkotaOfficial
Namro gana
खाडि तिर हुने ले यो गित सुन्दा दिनभरिको थकान नै मेटिने❤❤
Sahi ho hjr😢
मनै छुने शब्दले प्रहार भएको सिर्जना अर्जुन भाई सफलताको शुभकामना
मैं इंडिया से हूं मुझे गाना समझ नहीं आया पर महसूस किया है बहुत ही बढ़िया बहुत अच्छी वीडियो है🇮🇳🇮🇳
Kay dhun bhai,4,27,se,samgh me nahai,lekin Bhavana se samgha🙏🙏
Mai socha vahi khani nilkla🙏
Same here... I am from Odisha.. Heard this music many times... Music is so good...
@@sangramsahoo1566 🙏🙏
Thank you
🎶 रातै भरी निन्द्रा छैन, आँखा झिमि झिमि….
🎶 यस्सो आँखा जोड्यो भने सपनिमा तिमि !
मेरो शब्द Arjun Sapkota को लय , अर्जुन र Shanti Shree Pariyar को स्वरमा रहेको नया गित “बस्यौ अलक्कै” हेरेर प्रतिकृया दिनु है ❤️
शब्द❤❤❤❤
कति मिठो शब्द आहा❤
❤❤❤
10 trending on you dai..congratulations 🎉
dherai badhai bhai safalata ko shubhakamana
मुझे ये नेपाली गाना के लिरिक्स तो समझ मे नहीं आया पर इस गाने के सुर बहुत प्यारी लगी.Love ❤from Bharat(Jharkhand)
If you understood lirics you will fall in love this video bro
अगर कोहि दिल सुनता है ना तोह उस गाने को समझने मे देर नहि लग्ती ओर बात रहि लिरिक्स कि तोह सुर मे हि खो जाता है आदमी । लिरिक्स कि क्या बात । म्युजिक ईत्ना प्यारा है कि दिल को छु जाए ।
Mai uttrakhand se ❤ but this song ❤❤❤
दादा बहुत प्यारा गाना है,, समझ मे तो नहीं आया लेकिन सुनके बहुत अच्छा लगा और बहुत-बहुत प्यारा संगीत है. . .लव फ्रॉम देव भूमि 'उतराखंड' (भारत)❤❤❤❤❤❤❤
कल्पना बिष्ट बहिनि ले गाको सुनेर यता आएको हो 👍👍👍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Me❤❤
❤❤❤❤
Ma pani❤
आहा अर्जुन भाई सारै राम्रो सिर्जना धेरै बधाई छ यो टिममा जोडिनुहुने सबैलाई।
भोलि सम्ममा trending no. 1 मा आओस सफलता को शुभकामना ❤❤❤
आएछ त । है..
में उत्तराखंड से हूं मुझे समझ में तो नहीं आया भाषा लेकिन सुनने में बहुत अच्छा लगा ❤🎉
Mujhe bi me uk se hu
Uk kha@@rajni741
Nepali song
❤❤❤wow
Google translated karo vai song heart touching hai
मिठ्ठो गित अनि प्रिय मान्छेहरुलाई सफलताको भव्य शुभकामना…❤️
बसेउ अलक्कै 🎶🎬
कल्पना बिष्ट बहिनी ले गाको सुनेर यता आउने कोको हुनुहुन्छ।
Me
Me
me
Kalpana nanuko new geet yahi chanalma aauxa aaj ya voli...
Me
गीतको शब्द लय अभिनय सबै राम्रो लाग्यो।
all the best
Go ahead 💖💖💖💖
सफलताको शुभकामना 💖💖💖
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
धन्यबाद
तिम्रो जिबन पनि भगवान ले बचाराखुन सयौ बर्ष सम्म❤❤❤
Thanku very much
अर्जुन सापकाेटा को यो प्रेमील गीतले मिलन विछोडको चोटिलो प्रहार गरेकाे पाइन्छ
अत्यंत सुन्दर जीवन्त अभिनय गतेका मोडेल संगित र प्रस्तुत गितले वर्तमान जनजीवनको विम्वहरु बोकेको छ।
सम्पूर्ण सहभागी सर्जक प्रति असीम बधाई तथा शुभकामना व्यक्त गर्दछु।
प्रत्येक शब्द संगीत र मोडलिङ अभिनयले दर्शकलाई मनोरञ्जन प्रदान गर्न आफनो अतितलाई नजिकमा यथार्थमा परिणत गर्न सक्छ।
बधाई अर्जुन सापकाेटा भाई
3 करोड जनताको मन जित्नु भो आदरणीय दाजु अर्जुन sapkota दाजु हिर्दय देखि नै सम्मान सहित सफलताको शुभकामना छ दाजु 🙏😍❤️
यो गीतलाई चार पाँच पटक हेरेर पनि नथाक्नेहरु यता हाजिर गरौ त ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म छु❤❤❤❤❤
म नी यार❤❤❤❤
Me❤❤❤❤❤❤❤
Me❤❤❤❤❤❤❤
❤❤❤❤
K bayan garnu, sabda nai navetine ... What a gem, this song is😇😇❤❤
Thankyou team,
दिन मा 10 पल्त हेर्ने हरु को को छम यता हाजिर हुम त
Ma ux
ma
म पनि छु
ma ni sem❤❤❤
20 pugyo hola aaja 😢😢❤❤❤
यो गीत मलाई मन परेर दीन मा सात आठ पटक सुनीराछु मन छोयो।बधाई छ अर्जुन दादा र सम्पुर्ण टीम मीठ्ठो गीत लीएर आउनुभएको मा❤️🇳🇵💞
❤❤❤❤❤❤❤
सारै मिठो गीत सुन्दा र हेर्दा झनै रमाइलो जिवन को यउटा याद गर को सन्देश मुलक सजिएको ल बधाई छ सम्पुर्ण टिम लाइ,,, बिषेश गरि अर्जुन सापकाेटा ज्यु लाइ ,,,
MP 08 mujhe nahin aata hai per sunane mein bahut hi Sundar lagta hai Arjun bhai ko dil se congretchulation❤❤❤❤ 3:13
Wow nice song ❤❤ Congratulations Santosh Sapkota raja and Arjun Sir ❤️❤️❤️😱😱
Aaha Kati Mitho Geet❤❤
तिमीलाई भुल्लने कोसिसमा हरेक यादहरु ताजा भैदिन्छ माया 🥺♥️ त्यही माथि अर्जुन दादा काे सुमधुर स्वरमा यो मार्मिक गितले तिम्रै याद दर्साउँछ माया 🥺♥️
m kumaon uttrakhand se hu
Nepali song 🎵 my love ❤🎉
अर्जुन सापकाेटा नेपाली साङ्गीतिक क्षेत्रका उदाउँदो जुन हुन। बधाई छ करोडौँ क्लब मा प्रवेश भएको देख्न पाइयोस् ❤❤❤❤
Sarai mitho swor Arjun sapkota koo
कल्पना बहिनी को गीत सुनेरा एता आउने कोको हुनुहुन्छ नि❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394 😍😍😍😍😍
@@prajitawagle394 🙏💕💕💕💕💕💕💕
मैले त कल्पना बैनि को भिडियो हेरेर यता आएको हो अर्जुन दाइ को पो रहेछ ❤❤❤सारै राम्रो लाग्यो🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Love you from INDIA Uttarakhand ❤❤❤❤
यो भिडियो हेर्ने जति सबैको आमा बुबाको आयु लामो होस ❣️
साथै एक अर्कालाई शपोट गरौ है❣️
मिठ्ठो गित सफलताको भव्य शुभकामना…❤️
बसेउ अलक्कै 🎶🎬
Wow sarai ramro mitho geet bhai ❤❤❤❤❤
में हिमाचल से हूं में एक हिमाचली सिंगर हूं जब मेने ये गाना सुना तो बहुत ही खूबसूरत आवाज के साथ गया हे भाई ने लाजवाब
गित सङ्गीत को दरिलो खम्बा भएर अगि बड्दै गरेका अर्जुन सापकोटा हार्दिक बधाई तथा शुभकामना ।गित करोड मा प्रवेश गरोस् ।❤❤
आफ्नो छुट्टै पहिचान बनाउन सफल गाएक तथा सर्जक मुटुको ढुकढुकी अर्जुन सापकोटालाई शुभकामना ❤❤❤❤❤
आहा सारै मिठो लाग्यो गित बधाई अनि सफलताको शुभकामना❣️🔥🔥🔥🔥
This is a very lovely song, I love this song, I am from India, Uttarakhand, I enjoyed the song ❤❤❤❤❤❤
Wow amazing song best songs vayo yo ta man mai xuyo best luck dada aajhai pragati gardai janus dada ❤❤❤❤
"बस्यौ अलक्कै" गीत मन मुटु मै बस्यो।निकै मिठो र मार्मिक गीत सुन्दर Video.धेरै बधाई तथा सुभकामना Arjun ji, Bishal ji अनि Team लाइ❤❤❤❤❤❤
आहाँ! यो म्युजिक भिडियो हेर्दाहेर्दै मत कताकता आफ्नै काल्पनिक महसुस गर्न पुगे, यादमा दुबे। साच्चिकै भावुक नै बनायो अर्जुन जी को गीत र अभिनय ले।😥❤️
I'm not a Nepali but I likes Nepali songs very much ❤
निकै मन पर्नी गायक अर्जुन सापकोटा जुनसुकै गीत आउँछ बजार तताउछ 🎉🎉🎉❤
कति मीठो गित हो अर्जुन ब्रो❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤
गित धेरै राम्रो छ ल ! हाम्रो arjun ❤️भाई को🎶🎶🎵🎵🎵🎶🎶👌
Thank you soo much😍🙏
1 करोडौं जनता ले सुनु भयछ🙂🙂🇦🇪🇦🇪🇳🇵🇦🇪🇳🇵
पछिल्लो समयको बहुचर्चित युवा गायक अर्जुन साप्कोटा यो निकै मीठो गित सफलताको शुभकामना🎉❤❤
आहा कति मिठो गीत सिर्जना गर्नुभएको रहेछ
त्यस्तै श्वर सफल्ताको शुभकामना छ है अर्जुन दादा
❤
आज रातभरी सपनिमा अर्जुन सापकोटा लाई देखें बिहानै यति मीठो गित सुन्न रहेछ । धन्य म , मिठास आवाजको लागि हजुरलाई आभार !!
मैं इंडिया में (छत्तीसगढ़) से हूं अर्जुन दादाये संगीत बहुत ही अच्छा मुझे इंस्टाग्राम में रिल
दिखा तो यूट्यूब में जाकर पूरा वीडियो देखा तो आपका संगीत और वीडियो मन नहीं भरता है तह दिल से जोहार ❤❤
Ati ramro song tara gana sunda sundai ma jastai ko ko runu vo vannu ta 😭😭😭❤
अर्जुन सापकोता दाजु को सबै गित् जति मन पराउने यता हाजिर गरूम्। छिटो भन्दा छिटो trending no 1 मा पुराउनु पर्छ, जय गित जय सङ्गीत। जय लोक भाका सङ्ग, अर्जुन सर को आवाज को जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤🙏🙏🎼
हार्दिक बधाई छ दाई राम्रो छ गित 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गित बबाल छ नै बीचमा साराङ्गीको धुन अत्ति मिठो लाग्यो। ❤❤❤मनमा कसरी फुर्छ र गित अनि उस्तै धुन पनि .... 100000000000❤❤❤❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 सम्पुर्ण युनिटलाई सलाम छ ।
Hamro kam kasto lagchha bhanidinu hola ♥️
Ramro xa
A1xa
Dami xa pragatiko Suva kamana bunu
❤❤❤So nice ❤❤
dami xa acting❤❤❤
सम्पुर्णमा नमस्कार ❣️पहिले देखी नै मलाई एकदम मन परेको अत्ति नै मिठो गितको भिडीयो आज हेर्न पायौं, यहॅा सम्म ल्याउन खटिनु भएको प्रिय मित्र अर्जुन सापकोटा लगायत समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
एकदमै मिठो प्रस्तुति विशेष शुभ कामना अर्जुन दाई अनि सान्ती श्री जी लाई all the best all team 🎉❤❤🙏
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 👌💕♥️
शब्द सङ्गीत अनि लय सधैं राम्रो छ गित काे अझै सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाई🎉🎉🎉🎉🎉🎉
Thank you soo much😍🙏
आहा कस्तो मिठो गीत ❤❤❤❤ जति सुनेनी सुनीरा खम ❤❤❤❤जस्तो
Bhai mujhe Nepali samjha main nahi aati fhir bhi A gana sunke achcha lagata hai ❤
येता जोबन ढल्क्यो ढलक्कै,,आहा कति मिठो गित मेरो मनपर्ने गायक नेपाली लोकगित क्षेत्रमा येस्ता गित हरु सदाबहार सुन्न पाइओस सफलताको शुभकामना ❤❤
अथाह मन पर्यो गित अझै थप उन्नति प्रगतिको पाईला अगाडि लम्किरहुन सम्पुर्णमा शुभकामना छ best of luck🎉❤❤🥀🙏
mybest singar arjun sapkota,god bless u❤❤❤😊
❤❤❤❤ from Himachal (India🇮🇳)
आहा अत्यन्तै राम्रो प्रस्तुती बधाई तथा सफलताको सुभकामना 🎉❤❤❤❤
नमस्ते 🙏
निकै मीठो लय , संगीत अनि स्वर अनि उत्तिकै राम्रो भिडियो ❤
बधाई छ , सम्पूर्ण टिमलाई 🎉
सबैले माया गरिदिनुहोला है त ❤❤
Me
निकै मिठो शब्द ❤❤best wishes
amazing music and melody also wonderful vocal❤❤
अरु गीतहरु झै यो गीतले पनि सफलताको शिखर चुम्न सफल होस् !❤❤❤
दिन को 20 चोती हेर्दा नि हेरिरहु लाग्छ्♥️♥️♥️👌👌
मीठो छ बधाई सगै करोड कलबमा पुगेको देख्न पाईयोस शुभकामना म सुदुरपुर्ब ताप्लेजुङबाट हजुरको निरन्तर ठुलो फ्यान
यो गित नसुनी यो भिडियो नहेरि मलाई राँती निद लाउदैन अर्जुन सर के लत बस्यो खै 😮( बस्यौ अलक्कै यता जोवन ढलक्यो ढलक्कै )❣️💝💘
Oye 😥 कत्ति राम्रो हो बे गीत , शब्द, सङ्गीत आहा! ❤️ ढिला पो गरेछु सुन्न बरु थोरै
आहा कति राम्रो गीत @Arjun sapkota जि, साह्रै मन पर्यो।
सारै राम्रो आवाज उस्तै मिठो गीत फ़ेरि फ़ेरि पनि येस्तै मिठो गित सुन्न पाइयोस भाइ र शान्ति श्री परियार जि लाई सफलता को शुभकामना
Thank you soo much 🙏
Stay Connected 😍
Love from uttrakhand ❤🇮🇳🇮🇳
Audio मात्र त सुनी नै रहेको थेँ, आज भिडियो नी हेरेँ।।। सार्है राम्रो बनाउनु भएको रछ।।। Views नी मैले हेर्दा त १००० नी थेन त्यो बेला अहिले million पर पुगेछ ।।। बधाई छ दाई लाई ।।।❤
Aaha😍
@@ArjunSapkotaOfficial ☺️🌻
I am Assam.. I love❤❤ nepali song.. Or main Instragram se sunkar aya hun. Jo log Instragram se aye ho.. Like karo.. ❤❤
THANK YOU SOO MUCH🥰😍
Sarai ramro cha sabailye saport garam hai 🎙️ 🎤🎤🎤 jay geet jay sangeet
असाध्यै मिठो गीत प्रिय मान्छे अर्जुन राजा लगायत सम्पुर्णलाई हार्दिक बधाई साथै करोड क्लब को शुभकामना ❤️🎼🎵🎵
दिनभरी यहि गित सुने मेरै लागि बनाएको जस्तै लाग्यो धन्यबाद अर्जुनभाई
What a beautiful song love from Himachal Pradesh 🌄🇮🇳🌻
# इस गाना की म्यूजिक बहुत ही सुंदर है, दिल छू लेने वाली..😘
आई लव इंडिया.. 🇮🇳 🇮🇳
वाउ प्यारा अर्जुन लाईभमा त सधै हेरसरहन्छु तिमी छाैनै सबैकाे प्याराे अझै सबैकाे प्याराे बन्नु ल मेराे दिलमा छै तिम्राे स्वर ❤️❤️❤️❤️
एकदमै मिठो गित उत्कृष्ट भिडियो भनेको छ करोड करोड क्लव पुगोस् सुभकामना 🎉❤
Love from North Bengal 💛💚
महिले येउता गित लेखेर राख्य छु अर्जुन ब्रो लाई गाउनु सहि होला किनाइ भन्दुनु public आजभोलि अर्जुन को सोर बबाल हुँदै गको छ कसम 🤟🤟🙏🙏🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦
Arjun is always king👑for singing, Modeling, composer ,etc,etc ❤❤❤
हुन्छ हुन्छ एकदम फिट हुन्छ अर्जुनको स्वोर दामी छ
😂😂😂
मलाइ दिनुस हजुर राम्रो छ भने
मोडल गर्नु पऱ्यो भने सम्पर्क गर्नु होला । गित मन पऱ्यो भने थोरै लगानी पनि गर्नेछु बुस्टिङ्ग को लागी । जय गित
आहा! कति राम्रो गित अनि भिडियो ! सुभकामना गरिमा अनि सबै टिमला❤❤❤❤
यो गित 100 पटक जति सुन्ने म मात्र होकि हजुर हरु पनि हो कमेन्ट मा लाईक गर्नु हस्😊😍🙏सफलताको अग्रिम सुभकामना अर्जुन ब्रदर
Same here
Hami pani ho
Love from (🇮🇳India )Karnataka...❤
i ♥️ nepali songs ...
आहा धेरै मिठो गीत दाइ शुभकामना ❣️🙏
सफलता काे शुभ-कामना , आहा सार्है राम्राे सिजृना, मन पर्याे अर्जुन जी
यक्दाम मन छुनि गित अर्जुन जि 😢❤❤