आँशु आउने भिडियो-आफ्नो छोरी पेटमै हुँदा विदेश गएका बुवा १० वर्षपछि फर्किएर छोरीलाई पहिलो चोटी हेर्दा

Поділитися
Вставка
  • Опубліковано 11 січ 2025

КОМЕНТАРІ • 446

  • @Bimalakumarikumal
    @Bimalakumarikumal Місяць тому +1

    धेरै धेरै धन्‍यबाद बहिनी कतिपय नारीहरु स्‍वार्थी हुन्‍छन घर धानेर बस्‍नु भएको रहेछ धेरै दैरै माया छ बहिनीलाई

  • @BudhimanBiswakarma-d3v
    @BudhimanBiswakarma-d3v Місяць тому +4

    म पनि बिदेशबाट हेर्दै छु महान नारि लाखौं लाख हार्दिक बधाई छ हामी धेरै पिडा भएको छ उहाँको जिवान बाट

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 Місяць тому +111

    सत्य र साँचो श्रीमतीले यसरी नै श्रीमान र परिवारको लागि दरिलो जिम्मेवारी हाँक्न आफ्नो जीवन समर्पण गर्छन् । सलाम छ उहाँलाई💐💐💐🙏 !!!

    • @arjunkumarkhatri4350
      @arjunkumarkhatri4350 Місяць тому +4

      सलाम छ महान नारिलाई❤❤❤

  • @Anjugurung-f9f
    @Anjugurung-f9f Місяць тому +17

    बिदेश बाट पैसा पठाएर घर बसेर नानी हुर्काउनु सामान्या कुरा ।मेरि बहिनी एक महिनाको हुदा बाबा बित्नु भयो हामी
    चार जना छोरि सानै थियो आमा एक्लैले हुर्काउनु भयो सबै लाई राम्रै पढाउनु भयो
    एकलि आमाको दुख यस्लाई भनिन्छ respect my mother always❤

  • @rokavaletparkingservices1646
    @rokavaletparkingservices1646 Місяць тому +39

    यो बैनी लाई मनमुतु देखि सलाम छ,
    जिबन को बाध्यता ले गर्दा बिदेशीनु पर्ने मान्छे का श्रीमती हरुले गरे का नराम्रा करतुत हरु लाई देखाउने जमर्को गर्ने युतुबर साथी हरुले सिक्नुपर्ने हो यस्तै विदिओ बनाइ पोस्त गरे लाखौं नेपाली बिग्रेका चेलीबेटी हरुको आफ्नो पछिको भबिस्य को लागि सोचेर केही परिबर्तन ल्याउछन कि?
    धन्यवाद युतुबर भाइ तपाईंले यो अबिस्स्मर्निय यादगार विदिओ पोस्त गर्नुभएको मा, यी बैनी को लागि त भन्नू पर्ने कुनै शब्द नै केही छैन वहाँ त आफैंमा एक महान ब्यक्ति हुनुहुन्छ सलाम छ बैनी हजुरलाइ🙏तपाईंहरुको सुखद दाम्पत्य जिबन र नानी हरुको उज्ज्वल भबिस्य को शुभकामना!!!!!

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw Місяць тому +29

    😢😢😢😢😢 कसम अासुकाे त कुनै सिमा नै छैन कत्ति अायाे अायाे कस्तो दुखलाग्दो भिडियो धेरै संघर्ष गरेर अगाडि बढ्नुभएकाेमा धेरै धेरै धन्यवाद सलाम छ बहिनी लगाएत नानीहरूलाई 😢😢😢😢😢

  • @sanukarki1575
    @sanukarki1575 Місяць тому +30

    सलाम छ साहासि यी नारि लाई ❤❤❤❤

  • @Manlilaclub
    @Manlilaclub Місяць тому +2

    देवी शक्तिशाली हुन्छ भन्ने कथा मात्र सुनेको हो: भाग्यबस यतिबेला सामाजिक सञ्चालमै भएपनि सुन्न र हेर्न पाइयो, मेडम जी लाई हार्दिक सम्मान छ: !!

  • @dilipmagar6672
    @dilipmagar6672 Місяць тому +5

    सम्पुर्ण महिला दिदी बहिनी को सोच सवैमा भै दिय सायद किन निरास हुनुप्रथेयो र!!!बैनी लाई सलाम छ रिदय देखि नै सदै सकराक्तम सोच रहोस हजुर को बैनी स्यानो नानू को रुवाइ ले म समालिन सकिन मलाइ मेरो छोरी को सारै याद आयो

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d Місяць тому +2

    बधाई छ सोनी कती मनकारी छोरी भाग्गे मानी को मात्रै छोरी हुन्छ भन्छन यो कुरा सत्य हो रैछ खुसी लाग्यो सोनी राधे राधे सधै भरी हासो खुसी देख्न पाउ ❤️👌❤️

  • @parshuniroula9380
    @parshuniroula9380 Місяць тому +76

    म पनि भिसा को प्रोब्लेम ले 8 बर्श देखी नेपाल जान पाएको छैन छोरी 8 बर्श की भैसकिन गर्ब मै थिइनँ video call मा नै दिन रात बोलेर बिताएको छु यो video ले मलाइ कति रुवायो रुवायो अब केही महिना बाकी छ कैले विदेश नफर्किने गरी जादै छु❤❤❤❤❤ बाकी जिबन एक दिन पनि पर बस्न नपरोस❤❤❤

  • @ThakuriSuziyaan
    @ThakuriSuziyaan Місяць тому +22

    मेरो पनि आँसु आयो यो मन छुने पल❤❤मेरि पनि दुई छोरी छन तेइ भएर नि यो पल महसुस गरेकी छु❤❤

  • @rameshgurung719
    @rameshgurung719 Місяць тому +2

    सर्वप्रथम पारस सर लाई नमस्कार मलाई मन पर्ने पत्रकार हुनुहुन्छ । र साथै सानि नानीलाई धेरै धेरै माया र नानिकाे मामुलाई धन्यवाद दिन चाहान्छु।

  • @DurgaBk-y4p
    @DurgaBk-y4p Місяць тому +15

    बधाई छ मेम ३ करोड़ों नेपाली को मन जित्न सफल भय कोमा❤❤❤❤❤❤❤❤❤

  • @milanrai6654
    @milanrai6654 Місяць тому +22

    यहाँहरूकाे सुन्दर परिवार, समाज बलियाे बनाउने अाधार ।
    सधैं सधैं सुःखद रहाेस, यहांहरूकाे परिवार । ।

  • @radhaneupane8227
    @radhaneupane8227 Місяць тому +9

    मत एति रोय उहाँ हरुको भिडियो हेरेर यो फेमिलि मा सधै येस्तै खुसि सुखि देख्न पाउ

  • @dipakbk2762
    @dipakbk2762 Місяць тому +2

    मलाई पनि धेरै रुवायो। छोरी र बाबाको माया देखेर

  • @AmritaGiri99
    @AmritaGiri99 Місяць тому +10

    कस्तो कमलो मनको रहिछिन नानू त अहिले कुरा गर्दानी रोइन❤अब नरोउ बुनु आउनु भयो त बाबा❤❤

  • @rupachhetri9245
    @rupachhetri9245 Місяць тому +25

    कान्छि छोरित बाबाको जस्तो
    ठेक्कै फेस छ बधाईछ सबै लाई 🙏🙏

  • @kirshnathapa1930
    @kirshnathapa1930 Місяць тому +24

    हिम्मतवाली नारी ❤हजुर दिदि🙏🙏

  • @ombasnet534
    @ombasnet534 Місяць тому +20

    यस्ती मान नारीलाई सलाम छ🎉🎉❤❤

  • @Rayakefeshvlogs
    @Rayakefeshvlogs Місяць тому +2

    यो नानी रोएको दृश्यले मेरो भक्कानो फुटायो,आँशुका भेल छुटायो। बाबा छोरीको अमर प्रेम। सधै अमर बनिरहोस।

  • @KarmaKarma-yn5qz
    @KarmaKarma-yn5qz Місяць тому +19

    सलाम छ सहासी चेलि लाई ❤

  • @kajolsharma9690
    @kajolsharma9690 Місяць тому +29

    ठुली नानी लाइ नि केही सोध्नु पर्ने नि❤❤❤

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Місяць тому +1

    बिचरा सानो छोरीको कति सानो मन । सानु न रूनु ल तिमीलाई धेरै माया छ ❤❤❤

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo Місяць тому +20

    मनि धेरै रोय बिहान आखाँ खुलासाथ नानीको रुवाई ले 😭😭माया, प्रेम साचो भए जति टाडा भयनि सम्बन्ध सुमधुर हुन्छ भन्ने उदारण पनि हो यो महान दिदीलाई सलाम ❤️❤️धेरै माया नानु चाडै संगै हुने दिन आवस धेरै धेरै सुभकामना 🙏🙏

    • @govindanepali6362
      @govindanepali6362 Місяць тому +2

      vutro ko mahan nari jasko budo america jasto des ma basx mahina ma lakh lakh ko paysa ko bito falx usko shree mati lai hoin mahan nari mahan nari vaneko jasko buda bidesh gayera pani samarka bihin vayera basx 8,10 barsa samma usko shree mati gaun ma arkako mehanat majduri garera bakhra vaisi kukhura palera ghar ma aafno nani babu lai padayera baseka xan ho tini haru lai vanxan mahan nari bujheu

    • @rashmishakya-xe2xo
      @rashmishakya-xe2xo Місяць тому +1

      @govindanepali6362 पैसा मात्र सबथोक होर पैसा ले माया, आपत मा साथ, सहयोग किन्न पाउछ तिमीलाई चाई के को टाउको दुख्यो अर्काको कमेन्ट मा reply गर्नु तिमीले कमाउन नसकेर डाहा गरेको

  • @pembatamang7978
    @pembatamang7978 Місяць тому +9

    Katti cute gyani xori haru! God bless all of you!

  • @laxmibista6687
    @laxmibista6687 Місяць тому +14

    पारस भाईले पिडित काे पाे काम गरनु हुन्थ्यो
    उहाँहरू काे
    दुखसुख बुझ्न र हामीलाई देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ
    🙏🙏🙏🙏

  • @tulasarai8637
    @tulasarai8637 Місяць тому +1

    सानू नानू बाबाको ठिक कोपि यति सानो बेलाम कति देरै maltitelant भगयेमानी अनि सानुको मामु कति धरै साहासी अनि tetenai साहासि 🙏🙏👌❤❤

  • @اندرااندرا-ك3ع
    @اندرااندرا-ك3ع Місяць тому +20

    हजुरलाई सलाम छ बहिनि हजुर को जीवन उजल होस र नानू हरुलाई नि खुसि नै खुसिको अबसर मिलोस 🙏🙏🙏🙏💝💝💝💞💞💞♥️♥️♥️♥️

  • @tukthapamagar7790
    @tukthapamagar7790 Місяць тому +9

    मनै देखि सम्मान छ दिज्यु तपाईं लाई 🙏🙏🙏🙏

  • @dipak.thapa2736
    @dipak.thapa2736 Місяць тому +8

    दुःख पछिको सुख धेरै आनन्द हुन्छ।❤❤❤

  • @DG.51299
    @DG.51299 Місяць тому +13

    मतवाली को छोरी भए को संग जाने थिइन् तर बाहुन को छोरी भयेर हो सलाम छ दिदी लाई❤❤❤

  • @GopalBishokarma-r7w
    @GopalBishokarma-r7w Місяць тому +1

    धेरै माया माया धेरै सम्झाना हजुर कने याेपरिवार मा नानि लाई धेरै माया छाेरि

  • @sabinagc1626
    @sabinagc1626 Місяць тому +1

    हामाे् मरेर जादा त कसरी सयका हाेलान त उत कमार पठार सुख सयलमा राखे काे तेस माथि फाेनमा बेल्छन धनी काे भर हाेला चर्चा

  • @binodkunwar1574
    @binodkunwar1574 24 дні тому

    Beautiful omen Beautiful Characters so good 👍🏿💓

  • @jenuukc941
    @jenuukc941 Місяць тому +2

    आफु त सानो सानो babyछोडेर baby कै भबिस्य सोचेर बिदेसी भुमी मा संघर्स गरीरहेको भऐर होला उहाहरु को काहानी ले कत्ती पनी मन छुऐन है ….यो भन्दा दर्दानाक काहानी हरु छन हाम्रो देश नेपाल मा यो त खासै केही हैन 😊

  • @SalinRoka-n8q
    @SalinRoka-n8q Місяць тому +3

    Malai yekdamai herna man lageko video launu vayo thanks aba daisanga ko pani lay dinu hola

  • @parmilatamang7120
    @parmilatamang7120 Місяць тому +2

    Didi lai Salute cha.

  • @lilagiri1891
    @lilagiri1891 Місяць тому +7

    ब्राणको छोरिले अरु जातसग बिहे गर्दा यति घ्रिणा गर्छन कि 😢😢सहन गारो देख्न पाइन्छ बाबा आमाभन्दा पनि समाजले हेला गर्छ😢😢

  • @kishanrai7623
    @kishanrai7623 Місяць тому +3

    मिलन्को छेन अबिस्मरनिय होस।

  • @kiranmagar-il8ot
    @kiranmagar-il8ot Місяць тому

    Hajur haruko video hernu lai yeti parkheki.... Aba hernexu❤❤❤❤sadhai khushi rahos yo pariwar❤❤❤❤

  • @Babitar-f6g
    @Babitar-f6g Місяць тому +6

    साच्चै बाउ छाेरिकाे video ले अासु थामियन मेराे नि याे कुरा हरु सुन्दा नि अासु अाउने😢क्षत्री बाउन्काे छाेरि मगर् काे बुवारि भैर टिकाउनु भनेकाे साहसि पन् हाे sis हजुर् अनि परिवार् लाई बधाई छ दुख काे भाेगाई नै शुख हाे पर्खिनु पर्छ सहनु पर्छ यक् दिन् खुसि अाउछ😘

  • @MayaRai-iy3fn
    @MayaRai-iy3fn Місяць тому +1

    तपाईं जस्तो पतिब्रता महिलाई सलुट छ

  • @tarajeetsuryabanshi6329
    @tarajeetsuryabanshi6329 Місяць тому +1

    It's actually a matter of amazing happiness to be together after ten years. God always bless you and your entired family.

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Місяць тому

    धेरै राम्रो परिवार सग मिलन हुनु अति खुशी को हो

  • @chakragurung9244
    @chakragurung9244 Місяць тому

    यो भिडियो हेरेर म पनि सुत्न सकेन ई सानि नानिहरुको सपना पुरा होस भगवान्ले साथ दिउन

  • @narenlimbu4121
    @narenlimbu4121 Місяць тому +2

    Hats off to you madam your set an example in the society

  • @LALIBAHADURKHATRI
    @LALIBAHADURKHATRI Місяць тому

    सलाम छ बहिनी अल फ्याम्लिलाइ❤❤😊

  • @TaraThapa-eu1ow
    @TaraThapa-eu1ow Місяць тому +1

    Kati khushi laagyo yo video youtube ma dekhna paauda❤

  • @kamlarana9972
    @kamlarana9972 Місяць тому

    Kasto feel bhyo hola tyo Bela mehsus garnu sakhchu bichara tyo Nani lai jhan Mero t Ashu nai aayo ❤❤❤❤

  • @emmaplays6095
    @emmaplays6095 Місяць тому

    Saraye ramro jodi x yo ho sancho Maya uhaharuko femlly ma sadaye khusi ko maholl hos badai x uhaharulaye

  • @sblama1915
    @sblama1915 Місяць тому +2

    Mahan soch lai salam xa

  • @krishnakharel2177
    @krishnakharel2177 Місяць тому +1

    जयहोस साथै कल्याण होस् यो परिवारको❤❤❤❤❤❤❤

  • @mrrewangaming948
    @mrrewangaming948 Місяць тому +8

    भाइरल हुने अर्को तरिका।देश छोड्ने काम हुदैरहेछ।

  • @laxmiuk3381
    @laxmiuk3381 Місяць тому +2

    मेरो पनि सात बसे पछि आउनु भएको बुढा

  • @BishnuShrestha-ol7sl
    @BishnuShrestha-ol7sl Місяць тому

    बैनी ले सारै दुखको कुरा गरनु भयो संसारै आफुनो् बुबा दाजु भाई दिदी बैनी छोरा छोरी हरूलाई रुहाऊनु भयो बैनी मपनी छबस सम्म कुरेर बसे बुडाको लागी छोरा छोरी रूगेर बसे आउनु भयो बैनी तीमो् तबुडाले धेरै पैसा हुनथो होला हामो् त हुदैन धीयो तर पछिहटयेन अगी बडेर जानु पछ है बैनी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u Місяць тому

    साहाशि नारी लाई सलाम छ ❤❤❤❤❤

  • @chulgurung5292
    @chulgurung5292 Місяць тому

    बधाई छु मेमलाई

  • @chungtsering2195
    @chungtsering2195 Місяць тому +1

    WoW Nice 🎉🎉🎉👍

  • @indrakhati3465
    @indrakhati3465 Місяць тому +10

    यस्तो मान नारीलाई सलाम छ ❤❤❤❤

  • @crazysani54
    @crazysani54 Місяць тому +9

    हाम्रो बाबा बिदेश मै बित्नु भको अहिले 18 बर्ष भयो म 1 बर्ष को थिए कसैको साथ सहयोग न हुदा पनि हाम्रो ममि ले अहिले सम्म बाबा आमा कै माया दिनु भएको छ तर पनि बुज्दै जाने भए पछि बाबा को याद आउदो रहेछ 😢😢मैले बाबा लाइ कहिले पनि देखेको छैन 😢

  • @kopilamagar08
    @kopilamagar08 Місяць тому

    Hju tw sita bhagwan hooo sis ❤❤❤👌👌👌🙏🙏🙏🙏🙏🙏

  • @prembahadurpunmagar8698
    @prembahadurpunmagar8698 Місяць тому +1

    Salam xa shahashi naryy lai dhannebad

  • @rupakunwar5072
    @rupakunwar5072 Місяць тому +1

    ८वर्ष भयाे मेराे छाेरी नि यस्तै भन्छिन कहिले हाेला हाम्राे भेट❤

  • @shantathapa9737
    @shantathapa9737 Місяць тому +3

    कति हिमतवालि हुनुहुन्छ ❤

  • @lokraju4072
    @lokraju4072 Місяць тому

    Manxe handsome rhaixani tei vaerapo bahuni fhassiyota very good sadhai yasai gari khusi rahanus sostha rahanus 🙏🙏

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x Місяць тому +1

    राम्रो परिबार

  • @sitahingmang695
    @sitahingmang695 Місяць тому +2

    त्यो नानिको खुसिको आँसु हो। कुनै अनौठो कुरा होइन।

  • @KarnaPulami-kv9mu
    @KarnaPulami-kv9mu Місяць тому

    मनै छुने खल्को भिडियो म नि एउटा पर्देसी भएर होला 😢

  • @GopalKabral
    @GopalKabral Місяць тому

    Aaja ko din hajur jasta mahan nari lai Mann bata salam dharai ijjat hajur lai bolne kehi sabdha chaina har ek ladies le herna parxa yo video God bless you and your family always bahini

  • @SanjayMaden-u2p
    @SanjayMaden-u2p Місяць тому +1

    Nanu haru good luck

  • @Jayashoar
    @Jayashoar Місяць тому +3

    धेरै राम्रो परिवार

  • @sitakarki2278
    @sitakarki2278 Місяць тому +1

    कति रुए पनि मलाइ त टिकटकमा सबै बण्दा मन पर्ने मान्छे मा पर्नु हुन्छ वहाक सङघर्स त यो दुई सब्दमा सकिन्न। तर प्रतिक्क्षाको पल मिठो हुन्छ जस्तै हो अब का दिनहरु सफल होस।कास यो 10बर्स सङघर्स पनि लास्टमा ढोका खानु भा भए चै के हुने थियो होला है वहाको जस्तै कसैको कहानि मेल खान्छ तरढोका खाको अबस्था छ य अबस्तामा के भा होला है यसैगरिरहेको प्रतिक्क्षा अनि दुख आर्थिक यी सब यस्तै थियो तर लास्टमा ढोका भयो के गर्नु छोरी मान्छेको आआफ्नो कर्म हो।छोरान्छे ले नै किन यो सब भोग्नु पर्ने है ।मेरो सदै आशिर्बाद छ सिस भगवालनले रक्क्षागरुअउदा दिन हरु सफल होस सदै खुशि देखु बिचमा मैले लेखरको कहानि जस्तो कहिल्यै नहोस 😭😭😭😭😭

  • @narprasadgurung5983
    @narprasadgurung5983 Місяць тому +2

    Very commendable ! Yi yesta pariwarik ghatna haru biralai matra dekhna ma milchha ! Yetika dhairyadharan ra understanding bhayeko pariwar lai mero pani shubhakamana chha !

  • @chanthapa7943
    @chanthapa7943 Місяць тому

    So beautiful daughters love your chhori......... lovely family 🌷❤️🎈🎉

  • @indiradahal-be8gj
    @indiradahal-be8gj Місяць тому +1

    😢😢😢😢😢😢😢😢😢कती रूए म त

  • @LaxmideviJishi
    @LaxmideviJishi Місяць тому

    धेरै धेरै बधाई छ दिदी हजुरलाई❤❤❤❤❤❤❤❤

  • @BalaramRokka-nz2id
    @BalaramRokka-nz2id Місяць тому

    धेरै राम्रो छ हजुर ❤❤

  • @punsanam1274
    @punsanam1274 Місяць тому +227

    मैले पनि 15 बर्षा मा देखेको बाबा लाई मेरि आमा ले पनि संघर्ष गर्नु भको थियो केही जस्तो लाग्दैन मलाई एस्तो समस्या हरु अहिले 8 year भयो बुडो ले संसार छोड्नु भको एक्लै छोरो पढायर बसेकी छु काठमाडौं को ठाउँ मा 12 मा पढ्छ मेरो छोरो ले

    • @Revencpele
      @Revencpele Місяць тому +12

      Mero xori lai garva maa hudei chodera aako Aaja ma USA 🇺🇸 aako 8 barsa lageo 😭😭😭😭♥️aajei vet vako xeina😭😭😭

    • @aneetapun4823
      @aneetapun4823 Місяць тому +4

      सहि हो हजुर yasta दुःख त कति आउछन् जान्छन ।

    • @takendranembang660
      @takendranembang660 Місяць тому +1

      Great

    • @yabinpun
      @yabinpun Місяць тому +1

      सुख मात्र होइन जिन्दगी दुख सङ्गर्समा जो सत्त्य बातो हिद्न सक्छ मनलाई भुलायर त्यो हो जिन्दकी आफ्नो मान्छे नहुदा धेरै कष्ट त छ पछि को दिन भन्दा अब आउने दिन सहि मार्ग खोज्नु जिबनको बत्ती बाल्नु हो। हजुरको काम हिम्मतलाइ 🙏मेरो सम्मान छ। नेपाली दिदी बहिनी दाजुभाइहरु कति धेरै थुलो2 समस्या सङग जुधिराको जिबन बिताइराको हुनुहुन्छ भिदियो मा नदेक्खेर पो मात्र ।🇳🇵

    • @bijaymangurung5527
      @bijaymangurung5527 Місяць тому +3

      Natak

  • @nanimashrestha9022
    @nanimashrestha9022 Місяць тому

    Cute kanchhu chhori love you❤️❤️❤️chhorile garda sabailai rubato❤️❤️❤️

  • @अबिनायक
    @अबिनायक Місяць тому +1

    नारी भनेको,,भागवान पनी हून्छ,,राक्षेश दैते पनी हून्छ।।।तर,, लक्ष्मी भन्दा पनी माथि ई दिदीलाई मेरो तर्फ बाट २१तोपको सलामि छ।,, अर्को कूरा नारी हरुले,,ई दिदी बाट कुरा सिक्नु होला 🙏🙏🙏

  • @MegThapa-c4i
    @MegThapa-c4i Місяць тому

    Yes.tai.hjr.jastai.sabai.mahela.haru.vako.vaya..hamro.desh.nepalma...pani

  • @ammarbawankadi5425
    @ammarbawankadi5425 Місяць тому

    😢😢😢😢😢❤❤❤❤ मस्ग
    भन्ने कुनै शब्द नहि छैन नानु

  • @ManbirKami
    @ManbirKami Місяць тому +1

    धन्यवाद छ बैईनी❤❤❤🎉🎉🎉

  • @dipakmagar4273
    @dipakmagar4273 Місяць тому

    १० वर्ष सम्म आमा बुवा नजिक नहुदा आमा बुवा संगको बालापन र माया बिना कसरि बिताए होलान ति दिनहरु यी नानीले । सुख ,दुख एक आपसमा बिपरितार्थ सब्द भएनी खुसि र पिडा मनमा लुकाउन सकिएला तर आखामा लुकाउन सकिदैन रहेछ ! ❤❤❤❤❤

  • @KfnSto
    @KfnSto Місяць тому +1

    मेरो पनि 15 बर्ष भयो मेरो बाबुले बाबा नदेखेको पेटमा हुदा छोडेर गको मान्छे अहिले सम्म फोन गर्नु पनि भको छैन घरमा पनि आउनु भको छैन अहिले सम्म म एक्लै संघर्ष गरि राको छु 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭

  • @TuTul-v8x
    @TuTul-v8x Місяць тому

    दुख पिडा मेरो जस्तै रहिछ मेरो पनि 2 छोरि छन म पनि 5 बर्ष म भेट हुदा मन थाम्न सक्ने अबस्था थिएन अहिले यो भिडियो ले धेरै रुलायो प परदेशी लाइ 🙏🙏🙏🙏

  • @youvarajbistha960
    @youvarajbistha960 Місяць тому

    जय देबि समान छ धेरै धेरै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @raimamjari
    @raimamjari Місяць тому

    maile pani first vidio herda dherai aasu aayo ❤❤🙏🙏

  • @ruppun9055
    @ruppun9055 Місяць тому

    Beautiful family mahan nari lai salam chha

  • @rabindrathapa7317
    @rabindrathapa7317 Місяць тому +2

    म जिन्दगीमा नरोएको मान्छे पनि रोएकाे छु याे भिडियो हेरेर 😭

  • @ekrajroka9827
    @ekrajroka9827 Місяць тому +1

    एस्तो हुनु पर्छ श्रीमती सलाम

  • @minajulie4563
    @minajulie4563 Місяць тому

    Himmat wali nari salut xa hajur lai❤❤

  • @devrajshakya
    @devrajshakya Місяць тому +16

    २ हप्ताको बिदा एकदमै छोटो भयो। २-३ महिनाको बिदामा नेपालमा बस्नुस् लिम्बुजी। पैसाले मान्छेलाई कहिले पनि पुग्दैन। श्रीमान श्रीमती मिलेर त्यो बुटिको बिजनेशले नेपालमा पनि मनज्ञै कमाई गर्न सकिन्छ। tps हुन्छ, parole मा बिदा लिन सकिन्छ तर त्यत्रो लामो समय त्यसरी अमेरिकामा बिदा नलिईकन पैसा पैसा भनेर बस्न जरूरी पनि छैन। वर्तमाननै रमाईलो क्षण हो। भविष्यको लागि नजिउनुस्। तँपाई र मेरो एउटै कथाव्यथा हो। म पनि tps मै छु यहा तर अब सधैको लागि नेपाल जाने निर्णय गर्दैछु। मेरो पनि दुईटा बाबुहरू छ तँपाईकै नानीहरूको उमेरको। तर मत नेपाल गको गै गर्छु। दश वर्षमा ३ पटक गैसके।

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp Місяць тому

    Nani god bless you happy family🙏🙏 morang dekhi video herdai xu sir

  • @SingjalirukDubai
    @SingjalirukDubai Місяць тому +4

    मेरो छोरि को याद ले सतायको बेलामा फेरि रवानु भयो भाई 😢😢😢😢😢😢😢

  • @KhusuRai-k2w
    @KhusuRai-k2w Місяць тому +1

    Wow

  • @rodhanthapa-v1i
    @rodhanthapa-v1i Місяць тому

    may god blessed

  • @MdSherbahadur
    @MdSherbahadur Місяць тому

    Sarai marmahik banako thiyo sani bunu rudako tyo vdo le best of luck bunu n your family ❤❤