दाया दिमला यो गाला बाया दिमला माया खोज्ने मान्छेलाइ माया दिमला यो ओठमा तिम्रै छ नाम खालि ,लोक दोहोरी प्रति अथाहा प्रेम छ टाढा रहन सकिदैन प्रदेश बाटै भए पनि 2 बर्ष पछि नया गित आएको छ माया गरिदिनुहोला हस 🙏🙏❤️❤️
आहा हार्दिक सम्मान रमेश सर यति दामी संगीत गरेकोमा हार्दिक बिग रिस्पेक्ट राजा तपाईंका जति संगीत छन् सबै हिट साथी अमृत दाइ शान्ति जि को स्वर ले झन हिट बनायो
मिठो छ अम्रित गित हजुर को🙏💖 अम्रित सर कमला बैईनि लगायत सम्पूर्ण कलाकार साथीहरु लाई म😅 कलाकार सुब्बा गुबाजु अपुताली टेलिसिरियल परिवारको तर्फबाट शुभकामना 🙏🙏🙏💖
बद्री 15:25 दाइ लाई धेरै धेरै नमन छ मलाई लाग्छ हजुरको स्वरमा सरस्वति माताको क्रिपाले गर्दा लोक छेत्रमा मुर्धन्य हुनुहुन्छ पुराना गित जुन आज सम्म हामिले गुन गुनाई रहेका छौ @@@@ मन छैन जोगि बन्नलाई जस्ता हजुरको लोक छेत्रको यात्रा अटल रहोस शूभ कामना
दाया दिमला यो गाला बाया दिमला
माया खोज्ने मान्छेलाइ माया दिमला
यो ओठमा तिम्रै छ नाम खालि ,लोक दोहोरी प्रति अथाहा प्रेम छ टाढा रहन सकिदैन प्रदेश बाटै भए पनि 2 बर्ष पछि नया गित आएको छ माया गरिदिनुहोला हस 🙏🙏❤️❤️
Tik tok khayo yo get ly😊😊
Yekdam 🎉ramro xa sir congratulations
Nice song
Congratulations 👏 chha
Best wishes
दायाँ दिम्ला यो गाला बायाँ दिम्ला
मायाँ खोज्ने मान्छे लाइ मायाँ दिम्ला
यो ओठ तिम्रै छ नाम खाली
छ छैन त्यो दिलमा ठाम खाली❤️
Tyo manxe m t hoin ki
❤❤❤❤
❤❤❤❤🎉🎉
मेरो दिल मा छ ठाम् खाली।
😮
आहा मौलिक सृजना
सफलताको शुभकामना प्रिय टिमलाई 🙏❤️
धन्यवाद हजुर ❤️🙏
सुन्दर घलान लाई मन पराएर अाको म चाई❤❤❤❤😮😮😮
Moni ho hai❤❤❤
Same❤❤
Ma pani 🇰🇷🇰🇷🇰🇷
From 🇰🇷🇰🇷🇰🇷🇰🇷
Same
धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏
हजुर र मालदाई काे सम्बन्धमा दुनियाँले अनेक कुरा गर्छन् एकचोटि हजुरकाे मुख बाट स्पष्ट पारिदिनु न 🙏
बोल्नु अलि सिक नानु तिमी भन्दा सानो भाइ बहिनीलाई हेरत कति राम्रो सग बोल्न जानेको छ अब तिमी पनि काठमाडौं बसेको पनि एक बर्ष भयो।
Ilabu❤
Ilabu❤
Kasari jodini hor❤❤❤
जुना लाई पाउने मान्छे कति भाग्यमानी ❤
Sundar ghalan daiiko live herera aaune jatii hajir hum haii😊😅
Ma Pani ho hai
Hami pani hai❤😊
Hami Pani
M pni hai❤
रमेश परियारको हरेक सृजनाहरु अत्यन्तै उत्कृष्ट हुन्छ झनै शान्ती श्री परियारको आवाजको त कुरै नगरम जति सुनेनी धित मर्दैन कति सुरिलो आवाज आहा आहा 🙏❣️
शान्ति दिदि को इसोर दाइको आबाज रहेको पान्को पसल अति मिथो गित सफलताको धेरै धेरै सुभा कामना
युटुबर साथीहरू यता हाजिर हुम एक अर्कालाई सपाट गर्दै
अगाडी बढाम
Congratulations Amrit da & Sundar da lagaytw Kamala bahini sabailai❤❤❤❤❤❤
करोडौं क्ल्बामा पुगोस टिकटकमा जस्तो होस युटुबमा पनि शुभकामना
धन्यवाद हजुर ❤️🙏
Aahaa damdar git aayo ♥️subhakama entire team 🎊🎊🎊
Afani thau ko vai sundar ghalan vai lid roll ma dekhna payo khusi lagyo geet ramrai xa❤❤❤❤
निकै राम्रो छ आउने दिनमा अझै राम्रो गर्नु होला शुभ कामना
ल है अब मार्केट कब्जा गर्ने गीत आयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा हार्दिक सम्मान रमेश सर यति दामी संगीत गरेकोमा हार्दिक बिग रिस्पेक्ट राजा तपाईंका जति संगीत छन् सबै हिट साथी अमृत दाइ शान्ति जि को स्वर ले झन हिट बनायो
धन्यवाद हजुर ❤️🙏
निकै उत्कृष्ट अडियो भिडियो सम्पुर्ण टिमलाई शुभकामना !!
आहा ❤❤ क्या मिठो गीत "यो ओठमा तिम्रै छ नाम खाली" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
धन्यवाद हजुर ❤️🙏
टिकटकमा हेरेर यता आउने जति हाजिर
ढिलो आयो कडा आयो है हजुर।
मलाई त एक दम मन पर्यो ।
नाचम नाचम गित निकाल्नु भाछ।सबै लोक गीत प्रेमीलाई मेरो नमन छ,👍️🙏
धन्यवाद हजुर ❤️🙏
गित nice छ अमृत सर शुभकामना ❤❤
Ramilo ❤
सारै राम्रो लाग्यो है हजुरहरुको यो गित मइले टिकटमा सुनेर यता आको ए लाइक छ हजुरको यो भिडियोलसइ
धन्यवाद हजुर ❤️🙏
गीत राम्रो छ सबैले हेरेर माया गरीदिए मा अझै राम्रो हुने छ शुभकामना छ यो टिम लाई
धन्यवाद हजुर ❤️🙏
टिकटक बाट आको म चाहि अत्ति मन पर्यो गित बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉❤❤❤❤
धन्यवाद हजुर ❤️🙏
धेरै राम्रो
अहिलेका अदिकाम्श गित मा जुना बिस्वोकर्मा को राज छत...🎉
बहुत राम्रो गीत !
अति राम्रो धन्यवाद Amrit sapkota g
शुभकामना टिमलाई ❤❤🎉🎉🎉
आहा अति राम्रो गीत दादा हजुर को फेरीपनि एस्ता एस्तै गीत सुन्न पाई योसु
धन्यवाद हजुर ❤️🙏
Dherai paxi Amrit g ko geet Sunna paiyo Khushi lagyo ❤❤❤❤
तपाईंको पो हो यो गित ??
ल ठिक छ, सफलतको शुभकामना ।।
लु बधाइ छ अमृत सर हजुर्को गित म हजुर्को सुरुवात देखि नै सबै गित उतिनै हित छ धेरै मन पर्छ
Amrit dajai feri arko Dhangadhi ko bus paxiko mitho geet aayaxa congrats
सफलताको सुभकामना अमृत सर ❤❤❤❤
एकदमै राम्रो छ तपाइको प्रस्तुति आगामी दिनहरूमा पनि यस्तै राम्रो प्रतिभा देखाउँदै अगाडि बढ्नु होला धन्यवाद दिन चाहन्छु तपाईँको दिन शुभ रहोस् सधैंभरि 🙏
धेरै मिठो गित किप ईट अप 😊
धेरै राम्रो छ दाई गित सबै टिमलाई शुभकामना म बहराइन देखि 🙏🙏
आहा कति मिठो गित करोडौँ क्लवको सुभकामना अ्मृत जि सुनिता जि लगाएत सम्पुर्ण टिमलाइ❤❤🙏🙏
Kya dami song, man, I heard this song ten times, but my heart died, I am the gold of Nepal.
शुभकामना टिमलाई❤❤❤❤❤
कमला बहिनिलाइ कति राम्रो देखियको के बधाइ छ सम्पुर्ण टिमलाइ
गीत राम्रो छ
छ छैन त्यो दिल मा ठाउ खाली सारै मन परियो सफलता को सुभकामाना अमृत सर लाई अनिगायिका शान्ती श्री परियार मिठो गित सुन्दा आन्न्द आयो
धन्यवाद हजुर ❤️🙏
Ek dum ramaelo Kamla bonu ra Naya Bhai ko dance ramro xa
नेपाली मौलीक बोकैको सुन्दर नाच अनि पहिरन ले मन छोयो ❤❤❤❤ यस टिम्मा आबध सम्पुण कला कार हरूमा सम्मान 🫡🫡🫡का साथ घन्यबाद छ🙏
आहा अति उत्तम उत्कृष्ट भिडियो जति हेरेपनि हेरिरहुँ लाग्नि ❤❤❤
राम्रो लाग्यो। Should be in trending
धेरै राम्रो छ सबै टिमलाई शुभकामाना ❤❤❤
गित राम्राे छ सम्पुण कलकार टिमलाइ सफल्ताकाे सुभकामना
आहै मज्जा आयो नि बरै सफलता को शुभकामना 🎉🎉🎉
गीत राम्रो छ।आहा आर्दिक सम्मान अल टिम्लाइ यति दामी संगित गर्नुभयकोमा हार्दिक नमम।❤❤❤
Dherai ramro xa yo geet friend best of luck
अहिले को सर्बाधिक चालेको मोडेल जुन विश्वकर्मा बहिनीको डान्स भएको यो गीतले रेकर्ड टोडोस् सबै टीमलाई शुभकामना🎉🎉🎉।
धन्यवाद हजुर ❤️🙏
आहा ! नि सुमधुर स्वर , उत्कृष्ट लय र शब्दमा ।
Maile tiktok ma dekhe ani maile poni video banako tesaile feri yata aaya ❤
जुना लाई माया गर्ने जाती यता❤❤
दिन को ३० पटक सुने पनि धित मर्दैन मेरो त।।।काम गर्दै गर्दा पनि यहि गीत बजाउछु
जुना पाउनु भग्याखुल्नु हो ❤❤
हाम्राे चित्लाङ❤
सुन्दर भाइ भाको ले धेरै पट्क हेरे❤❤
देश खायो दाइ यो गित ले🎉🎉🎉🎉
सबै थोक मिलेको अति मन पर्यो ! सबैलाई धेरै धेरै बधाई छ,आउने दिनमा अझै राम्रो प्रस्तुतिले हामी दर्शकको मन जितोस 🙏🙏🙏
स्वर ,गितको शब्द लय सबै मिलेको छ।
Aaha kati ramro song kamala Amrit Lai maya garne jati yata hajir hum hai ❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो गीत बधाई छ दाइ
मिठो छ अम्रित गित हजुर को🙏💖
अम्रित सर कमला बैईनि लगायत सम्पूर्ण कलाकार साथीहरु लाई म😅 कलाकार सुब्बा गुबाजु अपुताली टेलिसिरियल परिवारको तर्फबाट शुभकामना 🙏🙏🙏💖
धन्यवाद हजुर ❤️🙏
अत्यन्तै राम्रो गित, सम्पूर्ण टिम लाई बधाई र शान्ति श्री परियार ज्यु को त कुरै नगरम, वहा त नेपाल को बेस्ट कलाकार नै हुनु हुन्छा।
Congratulations amrit dab & sundar da lagaytw kamala bahini sabailai 😮😮😮❤❤❤😊😊
सफलताको शुभकामना सम्पुर्ण टीमलाई।🌺
आहा निकै मीठो गीत हार्दिक बधाई सगै सफल्ताको शुभकामना म सुदुरपुर्ब ताप्लेजुङबाट🙏🙏🙏
wow nice song sabai tim lai suvakamana👌👌🙏🙏❤️❤️
गीत एक्दाम राम्रो छ❤
कति मिठो गाना म त पुर्व ईलामको ठिटो है😊😊😊😊😊😊😊😊😊
धेरै राम्रो बन्ने को छ गित
सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ
गीत एकदम राम्रो बनेको छ दाई सफलताको शुभकामना छ हजुरलाई❤❤❤
धन्यवाद हजुर ❤️🙏
सान्ति श्री कोपनि अभिनय भको भए झनकति सुन्दर हुनेथियो ।❤
Sundar dai lai man parayepr aayeko
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌❤️❤️❤️❤️❤️
अमृत सापाकोट एउटा चर्चित कलाकार हुन।❤️🙏
धन्यवाद हजुर ❤️🙏
Wowowo babal xa giit❤❤❤❤
अब देश खाने पालो यो गीतको❤❤
जति सुने पनि सुनम सुनम लग्ने।सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
आहा !
कति मिठो गित ,Amrit भेना ,Ramesh दाई लगाएत टिमलाई शुभकामना ।🎉🎉🎉🎉❤❤❤
धन्यवाद हजुर ❤️🙏
Dherai ramro xa geet Lago maliai love from hetauda ❤❤❤❤❤❤❤
मिठो गीत सुपर्🙏🙏
Beautiful song ani dance ta babal.kati ramro dekheko kta haru sabaile hamro Gurung dress lagaunu vako.❤❤❤❤❤❤.
ल हजुर हजुरलाई धेरै धेरै शुभकामना ❤❤❤❤ अझ प्रगति होस ।❤❤
धेरै राम्रो भिडियो धन्यवाद
आहा कति सुन्दर अनि मर्म स्पर्शी हजुरको भिडियो सम्मान सहित प्रगतिको शुभकामना छ ❤❤❤🎉🎉🎉
बद्री 15:25 दाइ लाई धेरै धेरै नमन छ मलाई लाग्छ हजुरको स्वरमा सरस्वति माताको क्रिपाले गर्दा लोक छेत्रमा मुर्धन्य हुनुहुन्छ पुराना गित जुन आज सम्म हामिले गुन गुनाई रहेका छौ @@@@ मन छैन जोगि बन्नलाई जस्ता हजुरको लोक छेत्रको यात्रा अटल रहोस शूभ कामना
धेरै राम्रो छ 👍️👍️👍️👍️👌👌👌❤️❤️
राम्रो छ गित❤❤❤❤❤
Wow my favourite sundarghalan
Nice song hat’s up both singers ❤❤❤
धेरै धेरै राम्रो गित लेखकको रचनामा दम छ है❤❤❤❤❤❤❤
दादा यो गित सारै राम्रो छ ❤❤मेरो लागि खास छ दा❤❤
धन्यवाद हजुर ❤️🙏
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन 🙏❤️
धन्यवाद हजुर ❤️🙏