प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || PROMO
Вставка
- Опубліковано 22 жов 2022
- नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
#sisnupaninepal #deusi2079 - Фільми й анімація
सिस्नोपानी नेपालको प्रस्तुती जहिले पनि देश र जनता प्रति समर्पित छ ।तर के गर्नु नेतालाई सुनाउनु भनेको भालुलाई पुराण सुनाए जस्तै भयो ।
बालेन र लिङ्देन हरु सङै हुदा मनै आनन्दित हुने।।।
बालेन सर र राजेन्द्र लिङ्देन सर संगै !!
🇳🇵🙏🙏🙏🙏🙏💕🙏💕
"राजा भनेको राजा नै हुन् चाहे जो सुकैले जे सुकै भनुन् राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ"
कडा आयो
बालेन दाजु र राजेन्द्र लिङदेन ज्यु सगै😍😍
Probably both seems to be arrogant leader
@@neelamdahal still better than other leaders ❤
Sisnu pani wooow yeska sabai deusi harw herdai xu yo chai kaile auxaa
आतुर छु यो हेर्न ❤😂
अति सुन्दर र चोटिलो यथार्थपरक देउँसी गीत !
अति राम्रो ,नेपाली कला संस्कृति को संरक्षण एब्म रास्टभक्ति ले भरिपुर्ण तथा समाज र रास्ट्को बिकंरिती लाई उजागर गरेर ,देखाउन सफल ।
यश कार्यक्रम को सम्पूर्ण टिम कलाकार आदरणीय ब्याक्तीत्व प्रती उच्च सम्मान ब्यक्त गर्दछु।
समसामयिक विषयवस्तुकाे उठान गरिएकोमा सिस्नुपानीलाइ विशेष धन्यवाद ।
Kadak
promo nai dami cha
बालेन लिङ्देन र रबि सङै हुनु पर्थो अझ 🙏🙏🔔🔔🔔
पछि हेर्दै जानु सबै एक हुन्छन् । यो t पुरानो नेता र पाटी लाई घर्ने बहाना पो हो त ।
balen lai dekhera khusi lago vote for rsp🔔❤️👌
💕💕💕💕
शुभकामना सिस्नु पानी नेपाल।
दामी दामी लाज पचेका नामर्दहरु खित्का छोडेर हास्दै छ्न ।
Every year i am waiting Sisnupani ....
लुन छिटाे हेर्न पाउ अग्रज हरूमा आग्रह ।
Raprapa - Rajendra lingden ❣️
Tho who are watching.. Wishing you and your family a brilliant Thanksgiving day ❤️🇳🇵
eagerly waiting for full episode….
Herna aattur chhu
Waiting For Full Episode ❤❤
Eagerly waiting for full episode
Khatara
Dami yar
Eagerly waiting
Waiting waiting
Wah wah wah😍😍😍😍😍
एसको पूरा भिडियो कहिले आउँछ?
Finally after 3 years♥️
झापड कडा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Waiting....
Cant wait
Waiting
Waiting ✋️ ✋️ ✋️
can't wait
waiting.......❤️❤️❤️
कडा आउने भयो प्रतीक्षामा
Must awaiting program 💐
I can't wait full episode............
To excited 🌹❣️🌹
Wow balen daju hatss offf u❤
पूरा भिडियो कहिले अाउछ
full episode waiting
Majjjaa aayo ........🤣🤣🤣🤣🤣!!
यो त सारै ढिला भयो।।
Full episode waiting
waiting for full episode...
Sailendra Simkhada chaiyo
Waiting for full episode
दामी होला जस्तो छ यो पालिको ब्याङ्या 😂
Can't wait full kahile aauxha??
🤣🤣 जे होस् एकथरी मानिसहरू बाहुनलाई गाली गरेपनि एकथरी बाहुनहरु भने सभ्य भाषामा उत्कृष्ट प्रस्तुतिका साथ हास्य रस छरेको देख्दा खुसी लाग्छ।
Balen and rajendra dai sangai ❤
यत्रो राजेन्द्र दाइ अवसरबादी आफू जित्न भोट साटासाट
Waiting full video please❤️
जय सिस्नुपानी
कहिले आउँछ यो
कहिले आउँछ हेर्न आतुर भै सक्यो यता
👍👍👍👍
Finally 😔❤️
बबाल हुने भो
Early waiting for full video
Super
Nice
सिस्नो पानी देउसी भैलो कार्यक्रम हेर्नु पाएन भने तिहार आएको जस्तो महसुस हुदैन। पूरा भिडियो हेर्नु हतार भयो
सिस्नुपानी कडा
Full episode kahile harna paune?
लाज घिन इज्जत नैतिक्ता नभाकाहरू सरम पचाएर हाँसिराछन (नेताहरू)
कीन येती shoot हो त video
Parkhaiii ma xau Hami Saab xitai nikalnu hola hai...... #sisnupaninepal#jindabad
Full episodes plzz
व्यग्र प्रतीक्षामा ।
kaile aauxa I'm waiting
बालेन दाईलाई राजेन्द्र सग बसेको देखेर बालेन राजावादी हो भन्ने बेर लगाउँदैनन् माओवादी एमाले कांग्रेस का झोले हरुले
राजावादी नै हुन्
कहिले आउछ हो???
कहिले आउछ ??
Please waitting for full video.. Tihar Bhirta halnu hai....
Kahile aauxa full episode???? Pls
full episode kahile aauxa
full vdo k maa xa link chaiyoo
0.42 ma crowd
mithooo
राजेन्द्र लिग्देल जिन्दबाद बालेन सहा जिन्दबाद
फुल एपिसोड कहिले आऊछ ईन्तचार मा छौ हामी
Shailendra simkhada aspali cha ki chaina👌👌👌😜
Full video kahile aauxa hola?🤔
Kahile aauxa
Comedian haru lai sajilo bhako cha ahile. Comedy garnai pardaina reality bhane matra pugcha . Sarai ghinlagdo politics cha power ko lagee nepal ma ahile .
Kaile auxa ne
Hehe 😹dami
कहिल्यै आउने हो पुरै भिडियो चाहिँ 😃😀हेर्नु हतार भैसक्यो 😃
Balen❤️
😃😃😃😃😃😃😃😃😃😃😃😃😃
ma chai balen lai herna ako hai🤣
😀😂😂😂🙏
Waiting for full episode 😅
😆😆😆😆😆😆