Arjun Parajuli || ब्यङ्ग्य कविता | RASTRA || Sisnupani Nepal

Поділитися
Вставка
  • Опубліковано 19 кві 2024
  • बरू लेख्नै छोडौँला, कलमले मकै गोडौँला
    यस्तो कविता फेरिफेरि लेख्नु नपरोस् !
    #poem #arjunparajuli #sisnupaninepal #rastra
    ..........
    (हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
    ..........
    नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भाविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।

КОМЕНТАРІ • 176

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 18 днів тому +12

    व्यङ्ग्यात्मक शैलीका कवितामा छुट्टै पहिचान बनाउनुभएका अर्जुन पराजुलीप्रति नमन❤️🙏

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @subash_khatiwada
    @subash_khatiwada 2 місяці тому +24

    नेपालको अनमोल निधि अती नै पृय व्याङ्य कविबरलाई कोटि कोटि नमन❤❤❤❤❤❤❤❤❤

    • @ramprasadgautam6724
      @ramprasadgautam6724 2 місяці тому +1

      कबि ज्युलाई सत सत नमन लाखौं सलाम ❤❤

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @ambikaupreti4048
    @ambikaupreti4048 2 місяці тому +11

    कति मिठाे र सान्दर्भिक कविता धन्यवाद कवि ज्युलाइ 21 ताेपकाे सलाेट 👍️👍️👍️👍️

    • @mitrabahadurgurung101
      @mitrabahadurgurung101 2 місяці тому

      समसामयिक,यथार्थपरक,उत्तम कविता ।

  • @narayankharal2747
    @narayankharal2747 Місяць тому +5

    सलाम छ कवि अर्जुन पराजुली लाई 🙏🙏🙏

  • @SiresandpPoudyal-kr5js
    @SiresandpPoudyal-kr5js 7 днів тому +1

    जति कविता जति आन्दोलन जति आवाज उठाए पनि भालुलाई पुराण सुनाएस सरह हो अझ हाँसिरहेका छन् लाज पनि नपच्ने छि मलाई त घिनलाग्छ लुट धुतुवाहरू देखेर😢😡

  • @saritayakami3557
    @saritayakami3557 6 днів тому

    अति मिठो ब्यङगित सत्य.... सर! कोटि कोटि धन्यवाद,,,

  • @laxmikumargurung6370
    @laxmikumargurung6370 2 місяці тому +2

    एक्दम सहिकुरो 👍️👍️👍️

  • @narendratamang1409
    @narendratamang1409 12 днів тому +1

    शरिर भरि काँढा उमार्ने एक मात्र कबिलाई कोटिकोटि नमन❤

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @murarinepal531
    @murarinepal531 23 дні тому +2

    ए राडिका बान नेता हो मर्न गोलि खान पर्दैन अर्जुन पराजुली का कबिता सुने हुन्छ

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @janakbartaula1940
    @janakbartaula1940 Місяць тому +5

    अति मनकारी शुन्दर आत्मिक योगिक बाणि हजुर लाई नमन

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @sureshshrestha2678
    @sureshshrestha2678 28 днів тому +1

    Wonderful reflection of country’s situation !!

  • @kamalpradhan7195
    @kamalpradhan7195 3 години тому

    कुकुरहरूलाई सिनाेकाे सुवाद अायाे हाेला ।महाेदय हजुर।

  • @surajkandel9287
    @surajkandel9287 2 місяці тому +2

    सलुट कवि ज्यु

  • @hemshrestha2728
    @hemshrestha2728 2 місяці тому +2

    मेरोकलमले येस्तो कविता लेखन नपरोस,उत्तम कबिता,येस्तो पो हुनुपर्छ आजको कविता ।मुटु छुयो।

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @timuslejnas
    @timuslejnas 2 місяці тому +2

    Great poetry and great poet-who speaks citizenry

  • @amritagyawali9860
    @amritagyawali9860 Місяць тому +1

    आधुनिक पद्ध ,कवि लेखनाथ ,
    को स्मरण गराउछ!

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Місяць тому

      यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 2 місяці тому +3

    यि कबिको कबिता यि भ्रस्ट नेताले live नहेरे हुनु हो कि त यि कबिलाई यस्तो तीतो सत्य सबिता लेख्न र बाचन गर्न न दीय हुनि हो जय देस जय नेपाल आमा।

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @puskershrestha2965
    @puskershrestha2965 26 днів тому

    नेता र उस्को बोलिको ठेगान हुने भए अनि उनिहरुले भने झै "देश र जनता" भै दिएको भए आज हाम्रो देश यो अवस्थामा हुने थिएन नि........!

  • @khanalranjana2343
    @khanalranjana2343 2 місяці тому +3

    दमदार प्रस्तुती कबिज्यु

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @bedrajkoirala5275
    @bedrajkoirala5275 2 місяці тому +1

    Bada marmikx kabita.salamx hjurlai.

  • @kamalatimsina-hb8cs
    @kamalatimsina-hb8cs 2 місяці тому +1

    सान्दर्भिक कविता।।नमन।।।

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 День тому

    आहा

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 місяці тому +1

    अर्जुन सर नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको जय

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @khemthapa2523
    @khemthapa2523 23 дні тому

    Atti uttam ani sattya

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 2 місяці тому

    Wowwww 👏👏👏👏👏👏

  • @rgc2202
    @rgc2202 2 місяці тому

    एक टुक्का भन्दा अर्को टुक्का झन कडा सुन्दा कान ठाडा !

  • @kamalabhatta9772
    @kamalabhatta9772 Місяць тому

    100% sahi benga nice

  • @RBmagar_Official
    @RBmagar_Official 2 місяці тому +2

    जय नेपाली साहित्य 🇳🇵

  • @laxmiprasadghimire7666
    @laxmiprasadghimire7666 2 місяці тому

    अति दमदार र सान्दर्भिक

  • @rameshkhanal7197
    @rameshkhanal7197 2 місяці тому

    सारै राम्रो कबिता

  • @pradipsane52
    @pradipsane52 2 місяці тому

    अनमोल शब्द बाणि कवि ज्यु ❤❤क्या गजबको तिर नेतालाई त के बिज्थ्यो र ? कठै

  • @bishnubhujel1044
    @bishnubhujel1044 26 днів тому

    WOW KYABAT HAE.OUTSTANDING

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 2 місяці тому

    डा गाेविन्द र यी कथित कवि एकै हुन। ऐमालेकाे सरकारमा हुदा मात्रै कविता फिर्ने कविकार।

  • @user-yl3js8mc2j
    @user-yl3js8mc2j 22 дні тому

    Really poet is this guy 🙏🙏🙏

  • @dillirajgyawali7844
    @dillirajgyawali7844 2 місяці тому +1

    उर्जाशील कविता, कविज्यू! ❤

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @sunildotel5727
    @sunildotel5727 5 днів тому

    2 ,3 ota sabda le man xoyo haruj lae naman.😍

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 2 місяці тому

    Sarai ramro xa

  • @ajthapa3230
    @ajthapa3230 2 місяці тому

    Tooo goood excellent marbelous

  • @himalayanarts2711
    @himalayanarts2711 2 місяці тому

    आंशूनै आउने गरी मन परयो 🙏🏼

  • @user-vm2hf9pd1d
    @user-vm2hf9pd1d 2 місяці тому

    Wow Kavita yasto hos❤

  • @namunakhadka6971
    @namunakhadka6971 2 місяці тому +1

    Wow❤❤

  • @Bhupesh165
    @Bhupesh165 Місяць тому

    समय सान्दर्भिक ❤

  • @bikashshrestha2176
    @bikashshrestha2176 Місяць тому

    yesto kura sunda ni hasne haru le desh banauxa vanne ajhai ni aas xa nepali janta lai... laag pacheka ra pachaye ka haru hamra neta.. kathai mero desh..

  • @indrasagarbist
    @indrasagarbist 2 місяці тому

    निकै मार्मीक ❤

  • @sushil9812vlogs
    @sushil9812vlogs Місяць тому

    दमदार प्रस्तुति कबिज्यू

  • @junubhattarai777
    @junubhattarai777 Місяць тому

    सान्दर्भिक कविता❤

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @govindaaryal7234
    @govindaaryal7234 12 днів тому

    Very real and impressive poem .Thank you.

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @laxmankarmakar6060
    @laxmankarmakar6060 Місяць тому

    यथार्थ सान्दर्भिक कवि
    तर नेताहरू लाज नमानी कसरी हासेका

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @shivanshcreation77
    @shivanshcreation77 2 місяці тому

    निकै भावुक कविता

  • @RoshanTeach-Vlogs
    @RoshanTeach-Vlogs Місяць тому

    अति उत्तम

  • @dhanbahadurchhetri275
    @dhanbahadurchhetri275 2 місяці тому

    Ati sundar

  • @ShankarYadav-786
    @ShankarYadav-786 Місяць тому

    salute 😢

  • @uniquehari7400
    @uniquehari7400 2 місяці тому

    गज्जब।

  • @loknathadhikari7474
    @loknathadhikari7474 Місяць тому

    दमदार ।

  • @chiranjibidhungana2969
    @chiranjibidhungana2969 12 днів тому

    Appreciate it

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y 8 днів тому

    Super.... Dammy..... Soolid..... exilant......

  • @radhamohanpaudel2678
    @radhamohanpaudel2678 2 місяці тому

    सत्यतामा आधारित कबिता

  • @gangaramkoirala510
    @gangaramkoirala510 Місяць тому

    दस पटक सुनेपनि सुनिरहु जस्तो कविजि लाई नमन

    • @poetrynepali98
      @poetrynepali98 12 днів тому

      ua-cam.com/video/0RRwnsyZJN0/v-deo.htmlsi=pNXRURcG-EPvRjvu

  • @prabinrai962
    @prabinrai962 27 днів тому

    Wow very deep and reality ❤❤

  • @flawless-du9zv
    @flawless-du9zv 2 місяці тому

    Wow कती राम्रो कबीता जती भनेपनी गु खाने लुटेरा रास्टघाती लाई केही लाग्दैन

  • @DILE309
    @DILE309 2 місяці тому +1

    Great 👍 👌

  • @lurbusherpa1662
    @lurbusherpa1662 2 місяці тому

    Karodow Nepali ko man ko kura , yethharthha pokhnu vo . ❤🙏

  • @bhogilalsah-vb2de
    @bhogilalsah-vb2de Місяць тому

    Wow heart touching

  • @naraharidhungana9064
    @naraharidhungana9064 Місяць тому

    Ho ni❤

  • @krishnabahadurbaruwal
    @krishnabahadurbaruwal 2 місяці тому

    wow great

  • @uniquekapil
    @uniquekapil 2 місяці тому

    Wow kabi❤

  • @tankarajdulal5199
    @tankarajdulal5199 2 місяці тому

    Superb !❤❤❤

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 2 місяці тому

    Great poem❤❤❤

  • @MrRajib60
    @MrRajib60 2 місяці тому

    HUGE RESPECT 🦋🙏

  • @anilbayalkoti9873
    @anilbayalkoti9873 16 днів тому

    Great

  • @sangamnc527
    @sangamnc527 Місяць тому

    Strong poem sir❤

  • @hemantshahi4011
    @hemantshahi4011 2 місяці тому

    ❣️❣️

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h Місяць тому

    सलाम छ अर्जुनसर लाई 🙏🙏🙏👍️👍️ 11:33

  • @user-um6mq3if9m
    @user-um6mq3if9m Місяць тому

    O my good ॐ हजुर

  • @chhappri1648
    @chhappri1648 2 місяці тому

  • @user-tg6ts7ff9g
    @user-tg6ts7ff9g 2 місяці тому

    Good kura

  • @Anticorr318
    @Anticorr318 2 місяці тому

    राजनीतिक दल भन्दा नी अति भ्रष्टचार गर्ने कर्मचारी हो ! कर्मचारिले नै भ्रष्टचार गर्न सिकाएका हुन् ! भ्रष्टचार निर्मुल गर्न भ्रष्टचारी राजनितिक दल र भ्रष्टचारी कर्मचारीलाइ झुन्डाउनै पर्छ कविता र गीत सुनाएर भ्रष्टाचार कद्दापी निर्मुल हुँदैन ! झुण्डाएर गोली ठोक्नै पर्छ ! यो दिन नआउला भन्न सकिंदैन !

  • @SushilKhadgi-mm7zt
    @SushilKhadgi-mm7zt Місяць тому

    ❤❤❤

  • @kbmagar202
    @kbmagar202 Місяць тому

    man xune kabita❤

  • @Rajghimirepoetry
    @Rajghimirepoetry 7 днів тому

    हामी पनि कविता राख्छौं तर हेर्ने कोही छैनन् 😢

  • @sitakumarilamichhane2071
    @sitakumarilamichhane2071 27 днів тому

    👌

  • @tbtamang3725
    @tbtamang3725 2 місяці тому

    कस्ता कस्ता कुरा त पचाउछन् नेताले शब्दहरु सामान्य हुन्छ ।

  • @dbkhadka6153
    @dbkhadka6153 2 місяці тому

    जयहाेस्

  • @subhdrasingh4603
    @subhdrasingh4603 22 дні тому

    wow wow wow

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 2 місяці тому

    Right ❤

  • @user-rf8th9ej7b
    @user-rf8th9ej7b Місяць тому

    ❤❤❤❤❤❤

  • @Anudip-Adhikari
    @Anudip-Adhikari 2 місяці тому

    💕💕💕❤️

  • @chhatrakarki7759
    @chhatrakarki7759 Місяць тому

    Aahaa

  • @shikharkc6954
    @shikharkc6954 2 місяці тому

    लाज पचेका ले जति पनि हासी हासी पचाउछन । मैले पनि अब यस्तो लेख्न न परोस

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 місяці тому

    यि देखिएका पूर्ब र पस्चिम्का प्रधान्मन्तृ जति ब्यङ्ग गरेपनि कानमा बतास पस्दैन ! थुइक्क नेता भनाउदा भातमारा हो !

  • @chhambahadurmagar4923
    @chhambahadurmagar4923 2 місяці тому

    Very nice story

  • @DurgaTripathiBhandari.
    @DurgaTripathiBhandari. 29 днів тому

    ❤❤❤❤❤

  • @user-xg1zv4kg3w
    @user-xg1zv4kg3w 5 днів тому

    👌👍️🙏

  • @HarryThapa-dz8ye
    @HarryThapa-dz8ye 2 місяці тому

    ❤❤❤❤

  • @imetulsipurbaspark6720
    @imetulsipurbaspark6720 2 місяці тому

    यथार्थ

  • @nabarajlamichhane3800
    @nabarajlamichhane3800 2 місяці тому

    Good vanai

  • @bedkhadka1024
    @bedkhadka1024 2 місяці тому

    यस्ता कुरा कस्ले बुझिदिने यो चोर र भ्रष्ट नेताहरु ,कर्मचारी , न्यायलय भएको देशमा 😭😭

  • @madankc0101
    @madankc0101 2 місяці тому

    wow

  • @birdofpassage007
    @birdofpassage007 2 місяці тому

    kadaa ayo kabi jiu ko. Bela bela yesto dinuparxa yiniharulai.

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 місяці тому

    🙏🙏🙏