हास्दा हास्दै बेहोस बनाउने तिहारको रमाइलो देउसी भैलो रिले दोहोरी|Tihar Deusi Bhailo Rile Dohori 2022
Вставка
- Опубліковано 16 жов 2022
- हास्दा हास्दै बेहोस बनाउने तिहारको रमाइलो देउसी भैलो रिले दोहोरी | Tihar Deusi Bhailo Rile Dohori 2022
--------------------------------------------------------------------
🎼 Padheri Rodhi Ghar Part- 37
====================================
🎼 Original Song by : Tihar
=======================================
➤ Singer - Narayan Rayamajhi & Tika Pun
➤ Lyrics - Narayan Rayamajhi , Sanjeevani
➤ Music - Narayan Rayamajhi
Link :- • Dashain Tihar | Pardes...
Lead Singer :-
Suman Pariyar
Rejina Pariyar
Shyam Rana
Sila Ale
Balchandra Baral
Janaki Tarami Magar
Sagar BC
Tara Thapa
Bhim Poudel
=======================================
=======================================
TechnicalTeam :
Camera:
Krishna Bc
Mahesh Mahara
Editing
♬ Bishal N Yogi
Audio Mixing
♬ Samit Pariyar
#padherirodhighar
#sumanpariyar
#rejinapariyar
#sagarbc
#shyamrana
#janakitaramimagar
#balchandrabaral
#tarathapa
#Newdeusibhailolivedohori
#newtiharsong
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© PADHERI RODHI GHAR, 2021 - Розваги
ल हौ सारै रमाइलो रछ घर मा नै पुगे जत्तिकै रमाइलो गरे
आहा सागर भाइको टुक्का राम्रो छ
योहो नि रमाइलो भनेको त 🙏🙏🙏
तिहार को शुभकामना छ
हामी प्रदेसि हरुलेत ईउटुपमा हेरेर रमाउनु पर्छ हजुरु
धेरै धेरै राम्राे दिपावलीकाे सबैलाई धेरै धेरै सफल्ताकाे शुभकामना नमस्कार छ
श्याम रानालाई धेरै धेरै धन्यवाद ,भैली भटटाएको राम्रो लाग्यो !
?
आहा लाईभ पनि कति लेखेर गएको जस्तो धेरै राम्रो बधाई छ बल्ल तिहार आए जस्तो लाग्यो
मेरो प्यारो दा सुमन दा भएसि त अरु के नै चाँहियोर झन बालु दा र सिला दिज्यु को हासो👌👌👌हेन्सि सागर को टुक्का गज्ब छ हाई❣️❣️👌👌👌👌👌👌
Kati ramaelo taiharko sabailai dhan nie bada cha
कति रमाइलो है हामी नेपाली दाजुभाई दिदीबहिनी हरुको तिहार आउँदा कति रमाइलो हुन्छ है यो टिम लाइ धेरै धेरै धन्यवाद छ है मलाई गाउँ को याद आयो हामी पनि नेपाल मा हुँदा यसरी नै रमाउँथे हु
तिहारको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂
Super song deausi bhailani
Aaha kati ramailo deusi vaili hjr dipawaliko hardik subhakamana
सारै रमाईलो 😂😂
प्यारो भिम पौडेल स्म्झानामा मात्र
श्याम राना को उपस्थित मा औधी रमाइलो
गाऊँतिर आएर रमाईलो गरौंन रमाईलो हून्छ
साह्रै रमाइलो छ सम्पुर्ण टिमलाई तिहारको शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌
आहा!मन ले खोजें को भैली 👌👌👌👌👌👌
बालचन्द्र बराल को अगाडी बस्नी त घाइते नै हुन्छन् होला हास्दै पिट्दै😂😂
आहा कती रमाईलो भयो नजिकै आईरहेको तिहार को अवसर पारेर गायकोभैली गित ले धन्यबाद कलाकार टिमलाई शुभ दिपावली को लाखौ लाख शुभ कामना पनि छ
श्यामले भट्टाएको खुब राम्रो लाग्यो
सबै कलाकार मित्रहरू लाई नमस्कार कति राम्रो है रमाइलो पनि कति हो के हेर्नुहोस त कति मिलेर रमाइलो गरिरहुनु भाको नेता चोर दलाल भस्ट्र लुटेराहरु ले जात जातिका नाम मा तपाई हामीहरुलाई लडाउने कोसिस गरेका छन किर्पया कोहि पनि कलाकार मित्रहरू नेता चोर लुटेरा अपराधी हरुले भनेको नमानु होल धनेबात
श्यामेको केरा खुवाइ खतरा छ
आहा सारै राम्रो तिहारको गित लिएर आऊनु भएको दामि 👌👌👌 छ सम्पुर्ण लाइ सफलता को शुभकामना ❤️❤️❤️🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
हामी पनि जाम्न हो देउसी र भैलो खेल्न लाइ❤️❤️❤️
Ok let's go
यहि समुह हो बेइज्जती समुह सार्है निच शिला दिदी देखेर मात्रै हेर्दै छु । खैर सुभ दिपावली को सबै मा सुभ कामना साउदी बाट 🙏
आहा कति रमाईलाे । याे टिम लाई संधै भरी देख्न पाउं । जय गित जय संगित
आहा, कति रमाइलो अबस्था
मेरो भाइ भिम पौडेल को हासो हेरिरहन मन लाग्छ
कति रमाइलो हो !🙏🙏म त हासेर मरे 💃💃😆😆🙏🙏
सर्बाधिक रमाइलो दोहोरी सम्पुर्ण टीमको सफलताको कामणा गर्दछु🙏🙏🇳🇵🇳🇵💐🌹🌺💞🥀
बिचरा भिम भाई
आहा कति रमाइलो 😘😍😍😍😍
सारै राम्रो लाग्यो कतारबाट मजाले हेरियो रमाईलो छ सबै कलाकारहरुलाई सफलताको सुभकामना🇳🇵🇧🇭🌹🌷🥀🌿☘️🍀🌱🌵🌳🌺🌲🍃💐🍌🍏🍎🍍🍓🍅🍒🍈🍇🥕🌽🥒🥒🥦
यसै गरि रमाइलो गरेर जिन्दगीमा खुशी भित्र्याउनु छ । मन को हरेक पिर भुलेर साथी भाइ हरु सङ रमाइलो गर्दै राती मा लाईट बाल्दै , साथ मा हात समाउदै रमाउदै गर्दै गीत को खिण्का मार्दै एक अर्कालाई खिल्ली उढाउदै भैलो खेलेको खुब रमाइलो लाग्छ ।शुभ तिहार २०८० को शुभकामना छ ।सम्पुर्ण टिम हरुलाई
कति रमाईलो दैसि भैलो बदाई छ कालाकारहरुलाई
धेरै राम्रो छ बधाई होल्ड टिम लाई हप्प्री तिहार
सार्है रमाईलो तिहार गीत्😂😂😂
आहा अति नै मिठो रमाइलो तिहार को शुभकामना छ सम्पुर्ण मा
आहा कति आनन्दै आयो आज
आफ्नोत अहिले सङ 5 ओटा हुन्छ बरै यसरी देउसी भैलो भटाको गाएको सुन्दा पनि मनै रुन्छ बरै यो तिहार मा पनि देउसी भैलो खेल्न नपाइनी भयो बरै थुक्क मेरो झोले जिन्डगी
चिप्लो बाटो आए म लडेर ।। रातो टिसर्ट लाउने मन परेर ।।
Shyam dai le kera khako 20 choti here ufff kati hasauna sipalu k 😀😀😀😀
सारै राम्रो गित मन मुटु मा बस्ने खुशि लागेऊ happy दिपावलि को शुभाकामना All tem lai 🌺🌺👏👏👍👍🤭🤭🤭🙏🙏🙏👌👌👌👌👌
sarbautkrista tihar vailo rile dohori. sabai kalakar mitra harulai naman. utar utar pragatiko kaman.
साँच्चै रमाइलो ❤❤ तिहारको झल्को ❤🎉
Aaha❤❤❤❤
Lau मार्यो 🤣🤣❤️
कुनै दिन थियो, हामी पनि यसरी नै देउसी भैलो भट्याउदै, गाउदै,नाच्दै धेरै रमैलो गर्दै सबै गाउघर पुग्थ्यौ,!
तर अहिले समय र परिस्थिती ले गर्दा परदेशी भएको छु,मन मा चाहना छ अब छिटै आफ्नो जन्म ठलो गएर यसरी नै साथिभाइ सङ रमाइलो गर्ने।।
तर गाउघर देखि टाधै भए अनि तपाईं हरु को एस्तै एस्तै कार्यक्रम हरु हेरे र नि हामी ले घाउघर को झ-झल्को मेट्न पाएका छौ! तापाइ हरुलाइ मनै देखि आभार ब्याक्त्त गर्दछु!
thank's for videos😌
कति हास्नु रमाइलो लागेयो सबै कलाकार लाई एक मुसटा नमस्कार हाल अरुणाचल प्रदेश बाट हेर्दै छु
धेरै राम्रो ❤❤
आहा कस्तो मिठो रमाइलो तिहारको देउसि भैलो दोहरी ...😂😂
सारै रामाइलाे लायाे याे भैहिलाे 👍️👍️👍️👍️🙏
Aaha dami😍😍😍😍😍
Dami dami best of best
kati ramailo ho 😂😂
Sabai Lai tihar ko shuvakamana xa
कति दामी होके श्याम दाइ ले भैलो गीत गाएको ❤❤❤
बर्षा दिनको तिहार मा रमाइलो कति भएको सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
1
Yekdamai ramailo tim
Kati ramailo tehar ko ram jham
Sila didiko voice chahi omg really amazing ❤❤❤
Qqqa
Mero ximeki shyam rana best singer ♥
सारै मज्जा लाग्यो रमाईलो को त कुरै नगरौं सबै जना लाई यस्तै गरी हाँसी खुशी भएको प्रगति गर्दै गएको देख्न पाउँ लक्ष्मी माता को आशीर्वाद ले🙏🙏🙏
Kati hasaunu bhako sabai jana lai best of luck
Dherai miss gareko chu rejina nanu lai
Love you so much rejina nanu💖💖💖
Happy tihar all tem lai👏👏👏and beautiful tihar song ❤❤❤❤from USA 🇺🇸
Kati ramailo oho👌👌👌👌👌👌👌
Sharai man paryo ho shyamranale vattayako
Asandai sabda ramro sumsn sagar g ko
तिवरको गितमा धेरै रमाईलो सुभकामना 👍️👍️👏👏
Tihar aaudaex sabaetira ramaelo vaerax nplma but hami pardesilae latae garo ati nae ramaelo tim asdae mn parx happy tihar sampurnalae
Sumn,sagr,sham,balchrda,sila,janki vko spurn tim vapxi sarai ramro lagx hernlai
Kati ramro xa sabaijana lai miss gareko xu ❤bhim dai 😭😭😭😭😭😭yati ramro manxe vagawanko pyaro hunu vayo हार्दिक श्रद्धान्जली dai 😭😭😭😭
Kati raun man lagyo bhim babu Lai diekher ❤❤🎉🎉🎉
❤❤❤❤
Asto pani vailo hunnxa urantheula haru
wow ramailo xa happy tihar all teem hahahahahha🙏🙏👍️👍️♥️♥️
आहा कति राम्रो तिहार गित आईसकेकाे रहेछ सधैंभरि दशै तिहारमा मन रुने गर्छ यस्ताे मन छुने तिहार गित सुन्दा सम्पूर्ण टिमलाई सफलताको शुभकामना अनि तिहारकाृ शुभकामना
Happya 👌👌❤️❤️❤️❤️❤️❤️ tihar
Shila di ko swar kati sweet hk
Ramro happy tiayar all 🥰🥰🥰
टिकटकमा केरा हेरेर यता दोहोरी हेर्नू आको कति हास्नुक्या 🤣😂
अत्यन्तै मार्मिक
तिहारको सबैलाई कलाकार लाई सुभकमान🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕
🙏🙏🙏
Sarai ramro chh live dohori
Wow Wonderful
Dami lagyo Shaym jii new style All team lai suva kamna happy tiehar 💐💐💐💐💐
प्यारा दिदी दाजु सबैमा happy dipawali lots of love 😘❤️ all of you सफलताको सुभकामना छ 🙏🙏🙏
Wowowo
Happy tihar
👌👌👌👌💐💐💐💐💐💐🎉🎉🎉🌹🌹🌹🌹
श्याम दाजु सलाम छ 🙏🙋
देउसो भैलो सस्कार अनुसार गाउनु श्याम रानाको कतिराम्रो छ........ देउसी भैलोलाई उत्ताउलो बनायको पटक्कै राम्रो भयन ......
प्रस्तुति विशेष तिहारको छझल्को मेटाउने , रमाइलो लाग्यो ,
वर्षा दिनको तिहार को सबै मा शुभकामना यस्तै भिडियो हेर्न पाई राख्म सधैं
आहा कति रमाइलो हो।
Love u ALLL Tim lae.💞💞💞💞❣️💝❣️❣️♥️
सारै मज्जा लाग्यो गित सुनेर।
दिपाबली को सम्पुर्ण टिम लाई सुभकामना जानकी को हात छोड्ने बानी चाहिँ कहिल्यै नसुध्रने रैछ