प्रज्ञा-सिस्नुपानी देउसी २०७६ || SISNUPANI DEUSI -2076 (OFFICIAL)

Поділитися
Вставка
  • Опубліковано 27 жов 2019
  • GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • Комедії

КОМЕНТАРІ • 540

  • @mahendrachudal9052
    @mahendrachudal9052 4 роки тому +10

    राम्रो प्रस्तुति, सैलेन्द्र शिम्खाडा भएको भए अझ रमाइलो हुने थियो।

  • @radharadha7904
    @radharadha7904 4 роки тому +3

    आज भनेनेपालमै बसेर रमाईलो गरे जस्तै लाग्यो धेरै धेरै धन्यवाद छ सिस्नु पानि देउसी कार्य क्रम लाई

  • @roshankarki1860
    @roshankarki1860 4 роки тому +36

    शैलेन्द्र दाइको अनुपस्थितले दु:ख लाग्यो।।जनताको बोली बन्द गर्ने चोर नेताहरुले भ्रष्टाचार बन्द गर्नत !अनि कोले व्यंग्य गर्छ तिमिरुलाइ।।

  • @kaushalyaghimire6693
    @kaushalyaghimire6693 4 роки тому +1

    म सारै प्रवाभित भए शब्द - शब्दमा । हास्दै -हसाउदै देशको वास्तविकताअईना देखाउनु । जनता र देशका हरेक पझ्को भूमिका आदि इत्यादी । सा मन खोलेर हास्ने बातावरण सिर्जना गर्नु आफैमा पावन कार्य हो ।
    हाशी -हाशी बेङ्ग्य पचाउनुको मजा पनि छुट्टै । हार्दिक धन्यवाद सम्पूर्ण समुहमा

  • @pravhatdip28
    @pravhatdip28 4 роки тому +1

    अतिनै सान्दर्भिक समसामयिक... सारै मन छोयो।।।
    नेताहरु त एउटा कानले सुन्दै अर्कोले उडाउँदै होलान्।।। यिनलाई सुनाउनु भन्दा त नेपालका गाउँ बस्तीका नागरिकलाई सुनाएको भए बोलाएको केही सिक्थे होला साना साना भविष्यका मुनाहरूले भविष्यका कर्णधार हरूले पनि चिन्थे होला देश कसले बिगारेको रहेछ भनेर।।।

  • @aindrarimal5160
    @aindrarimal5160 4 роки тому +70

    सिस्नुपानी नेपाल पनि कब्जामा परेछ भने पछि अब जनता को केही रहेन ।

  • @deepakbhusal8024
    @deepakbhusal8024 4 роки тому +139

    सैलेन्द्र सर लाई अन्तिम समयमा सहभागी न गराइनु दुख को कुरा हो !

    • @ichhamangurung9313
      @ichhamangurung9313 4 роки тому +1

      Deepak Bhusal cha tyehi

    • @rameshworkhadka3609
      @rameshworkhadka3609 4 роки тому +1

      Yo sisno pani pani bhastaharuko sastha ho sachcha des bhakta ya ataudaina parsta bhayo.

    • @ganeshbhattarai7151
      @ganeshbhattarai7151 2 роки тому

      सैलेन्द्र सर को जस्तो अरु कुनै को सोवर छैन हजुर???

    • @gitadahal5818
      @gitadahal5818 Рік тому

      @@rameshworkhadka3609 77o.u6

  • @dilipshrestha3735
    @dilipshrestha3735 4 роки тому +1

    साह्रै घत लाग्यो सिस्नु पानीकाे देउसी कार्यक्रम,धन्यवाद मित्र तथा दिदी बहिनीहरुलाई अनि धिक्कार छ ती लाछी नेताहरुलाई।प्रदिपजीकाे हाँसाे स्वादिलाे लाग्याे,रेणुजीले लाज लुकाउने ठाउँ खाेजेकाे देख्दा अझ तीन छक्क परें,राजेन्दरजीकाे हाँसाेमा पनि अात्मालाेचना झल्किएन,अझै उही व्यहाेरा ।

  • @nepaliman1383
    @nepaliman1383 2 роки тому +3

    यो सिस्नो पानी मा कैसले बिस्पोट गरी दिएको भए यो देश ले शान्ति पाउँथ्यो की

  • @jagadnathsharma7647
    @jagadnathsharma7647 4 роки тому +1

    प्रज्ञा सिस्नो पानि 2076-सालको टंक आचार्य ज्युको संयोजक टोलि रहेको ,यो सालको देउसि भैलो 77 जिल्लाकै जनताको भाबना ,बोकेर ,देस र जनता बेचुवा नकचरा हरुलाई ,उपस्थित गरायर चेतना दिनु भयकोमा ,हामि नेपालि जनता लगायत ,मँ बाट ,दुई चार सय हैन ,लाखौ लाख तोपको सलाम, छ हजुरको टिमलाई ,,प्रत्यक छ छ मैनामा ,यस्तै योजना कार्यक्रम ,हरु गरेर ,ई देस र गरिब जनता लुटेरा हरुलाई ,,बिच बिजमा घच्घच्याउन अत्यन्तै आबस्क्ता छ,,ई देस द्रोहि लुटेरा हरुले गर्दा ,आज मँ नेपालि हुँ भनेर गर्बको साथ भन्न लाज लागेर आयको छ,,भ्रस्टाचारको जरो खोज्दा ,देसै उल्टिने डरले ,भ्रस्टा चारिलाई मृत्युको कानुन छैन ,बलात्कारि हत्यारा ,गुन्डा आफ्नै नाता गोता परेकोले फासिको कानुन छैन ,,समयको अभाबले धेरै पछि ,यो प्रोग्राम हेर्ने मौका मिल्यो ,,र ,देस र जनता बेचुवा ,नक्कलि रास्ट्रबादि ,जुका हरुलाई ,चेतना दियकोमा धेरै खुसि लाग्यो ,,,किलोको दरले बिहारबाट आयका मुस्लिम हरुलाई ,नागरिता बाड्ने ,लुटेरा हरुले ,सुन्दर हिन्दु रस्ट्र देस नेपाल लाई मुसलमान हरु भरेर सिरिया जस्तो बनाउदै छन ई देस द्रोहि हरुको योजना देख्दा त ,नेपालि हुनुको नाताले परिबार सहित ,बिष सेबन गरेर आत्म हत्या गरौकि लाग्छ ,,देस बेचुवा ,जनता चुसुवा हरुको योजना देख्दा ,,,अब हामि जनता हरुले हातमा खुकुरि लियर ,रोडमा उत्रिने अन्तिम अबस्तामा पुगेका छौ सबैलाई चेतना भया

  • @partaprana2532
    @partaprana2532 4 роки тому +3

    धन्य बाद सम्पुण सिस्नो पानी कलाकार ज्यु हरुमा देश को सम्पुण घटनाक्रम लाई यथार।थ चित्रण गरिदिनु भएकोमा ।

  • @ranamagar5706
    @ranamagar5706 4 роки тому +4

    सरकार ले जे गरेको छ तेही जनता माझ लयाउनु भयो शही छ शिसनु पानी तपाई हरुको काम शारै राम्रो छ

  • @reliablenepal7415
    @reliablenepal7415 4 роки тому +12

    शैलेन्द्र भएको भए अझ राम्रो हुने थियो

  • @khem4300
    @khem4300 4 роки тому +4

    हाम्रो भावना पनि समेटेकोमा धेरै धेरै धन्यवाद !

  • @madanpdl2340
    @madanpdl2340 4 роки тому +1

    हाहाहाहा सारै मजा अायो कडा घोचेको मा धन्यवाद

  • @aleyxmagar7331
    @aleyxmagar7331 4 роки тому +34

    सैलेन्द्र जि को अभाव निक्कै खड्कियो यसको घोर बिरोध गरौ 👊👊👊👊👊

  • @user-zm2fi1jc9x
    @user-zm2fi1jc9x 2 роки тому

    रमाइलो

  • @ishworchapagain3371
    @ishworchapagain3371 Рік тому +2

    सम्पुर्ण शब्द हरु हास्न लाई हैन रुन लाई भनिएका छन्😥😥😥

  • @shusmakarki5025
    @shusmakarki5025 4 роки тому +199

    राम्रो कमिडी गर्ने शैलेन्द्र नहुदा आज हेर्न लाई खल्लो भयो क-कस्ले मिस गर्नु भयो?🙋‍♀️🙋‍♀️

  • @sarojkarki5368
    @sarojkarki5368 4 роки тому +3

    यो हालैको राष्ट्र निर्माता सबै मञ्चमा छन , यी कलाकारले भनेका र गाएका कुरालाई मनोरञ्जन मात्र लिने हो भने जनताको भन्नू केही छैन

  • @kirankafle2448
    @kirankafle2448 4 роки тому +193

    लाज पचाएरै हास्छन । यदि मनमा छुने भए शिर झुक्नुपर्ने 👿👿

    • @accountinghub2937
      @accountinghub2937 4 роки тому +2

      Sahi bhannu bhayo. Laajai pachaayekaa xan yi damna haru.

    • @sushantdhakal4558
      @sushantdhakal4558 4 роки тому +1

      sahi vannu vo tara hamlebhanera yinarlai kei ni hudaina tetro bhanda ta lass pachaye

    • @surendradhami2286
      @surendradhami2286 4 роки тому

      सहि कुरो गर्नु भो यस्ता कुकुरहरूबाट नि के आश गर्नु हामी मुर्ख जनताहरुले

    • @prasannachapagain7358
      @prasannachapagain7358 4 роки тому

      arko palta ni vote paihalxan teii pani
      ani kina dukha paunu

    • @lovethapaliya6103
      @lovethapaliya6103 4 роки тому

      नकचारा हुन ।

  • @osnepal7811
    @osnepal7811 4 роки тому +1

    ऐकदम शहि छ ।हाहा टङ्क दाइ लाई सलाम छ।

  • @RAREi
    @RAREi 4 роки тому +13

    Amazing! this is of the highest quality ever I have watched! Thank you, Sisnupani team!!

  • @kinglimbu6041
    @kinglimbu6041 4 роки тому +38

    आ है केपि भरषटचारि ....देउसुरे
    आ है प्रचन्नडे भरस्टचारि ....देऊसुरे

  • @radharadha7904
    @radharadha7904 4 роки тому

    सिस्नु पानि देउसी कार्य क्रम लाई धेरै धेरै सलूट छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnusewa7008
    @bishnusewa7008 4 роки тому +15

    बधाई छ सिस्नुपानी टिम लाई , भ्रष्टहरु लाई थोरै भए पनि खबरदारी गर्नु भएकोमा ।।।

  • @motiramjabegu2138
    @motiramjabegu2138 4 роки тому

    यस्तो सम्म सुन्दा त सबै त्यगेर नेपाली जनताको लागि साधु बनेर इतिहासमा घाम र माओत्सेतुङ झैँ मरेर पनि अम्मर रहनुनी नेता जिहरु.......

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 4 роки тому +21

    आहा कति राम्रो प्रस्तुति नालायक नेताहरू लाज नमानि सुनिराछ्न थुइक्क

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +3

    टंक आचार्यलाई संधै बर्श धेरै सम्मान छ

  • @bonism1
    @bonism1 4 роки тому +1

    सारै मीठो गीत प्रस्तुत गर्नु भो।

  • @shibuchhetri
    @shibuchhetri 4 роки тому +1

    सिस्नुपानी कुरेर बस्नि जति हाजिर हौं। i miss Sailendra simkhada sir

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +3

    धेरै राम्रो सबैमा सम्मान

  • @sumitadhikari1475
    @sumitadhikari1475 4 роки тому

    के पी वोली को मुख हेर्नुस न कालो र नीलो भाछ।धेरै राम्रो देउसीरे सिस्नोपानी टीम ।

  • @netrakhatiwada2450
    @netrakhatiwada2450 4 роки тому +26

    सिस्नुपानि देउसि भैलो अब घिच्नुपानि भई झोले भ्रष्ट नेताहरुका पाउमा लम्पसार

  • @mandavishukla3609
    @mandavishukla3609 2 роки тому

    धन्यवाद । सही यथार्थ देउसी ।

  • @basantaghimire6875
    @basantaghimire6875 4 роки тому +110

    यो सिस्नु पानी नेपाल भन्नि स्सथा नि ने क पा को झोले स्मस्था रैछ खै त जन स्थर बाट रुचाईयका कबि कमिडिका महानायक सैलेन्द्र सिमखडा को प्रस्थुति।

    • @DiwasSapkota
      @DiwasSapkota 4 роки тому +2

      Watch it out : ua-cam.com/video/wp7c-uFr004/v-deo.html

    • @nirmalabhatta7645
      @nirmalabhatta7645 4 роки тому

      फुलको थुंगा टपक्कै टिपी

    • @nirmalabhatta7645
      @nirmalabhatta7645 4 роки тому

      76 सालको देउसीभैलो

  • @hvdgugdghydcbhh6306
    @hvdgugdghydcbhh6306 4 роки тому

    मनोज दाइको हरेक कार्य करम दमि लाग्छ दाइ बेस्ट अप लक

  • @raisuresh5301
    @raisuresh5301 4 роки тому +27

    अब सिस्नुपानि देउसिमा पनि स्वत्रन्ता रैन रछ भन्ने बुजियो नत्र खै सैलेन्द्र सर...अब कुन दिन गजुरेल सरलाई कोब्रा हान्न बेर छैन😜

  • @deviramlamichhane1517
    @deviramlamichhane1517 4 роки тому +5

    देशको यथार्थता झल्किन्छ

  • @sujaldahal7321
    @sujaldahal7321 Рік тому

    5 वर्ष यस्तै भयो अब मंसीर 4 गते हाम्रा लाई हैन राम्रा लाई जिताउ 🙏🙏

  • @premkhadka3248
    @premkhadka3248 4 роки тому +2

    सैलेन्द्र सिम्खडा बिनको सिस्नो पानी देउसी रोचक भएन वा हुदो रहेनछ।

  • @radhikathapa2033
    @radhikathapa2033 3 роки тому +4

    Anyone after tiktok ??

  • @chandikakhadka2536
    @chandikakhadka2536 3 роки тому +4

    TikTok ma dekhera yata herna ako ma chai 😂

  • @dhirenbuchhe9610
    @dhirenbuchhe9610 4 роки тому +1

    सैलेन्द्र सर नभयर मज्जा आएन खासै.....................

  • @memorycollection3110
    @memorycollection3110 4 роки тому +2

    वास्तविक देखाएको मा धन्यवाद!!

  • @rameshdhital8098
    @rameshdhital8098 4 роки тому +1

    सिस्नुपानी पनि भजन मंडली भयेछ भन्ने जति हाजिर गरौ।

  • @rajankhatri4395
    @rajankhatri4395 4 роки тому +29

    सैलेन्द्र जि को प्रस्तुति भाको भए सुन मा सुगन्ध हुने थियो 🤔

  • @visitnepal-ug5kz
    @visitnepal-ug5kz 4 роки тому +2

    झापड सहि छ

  • @dbthapa2955
    @dbthapa2955 4 роки тому

    यथार्थ कुरा हो ।नेपाली जनता को हृदय रोएको बुझ्नुपर्छ ।सरकार ।

  • @shivajii3579
    @shivajii3579 4 роки тому +98

    सैलेन्द्र लाई हटाएको हुनाले मजा आएन ।
    सैलेन्द्र दाइ हुदा जस्तो रमाइलो पनि लागेन अहिले को

  • @bidurkhatri6392
    @bidurkhatri6392 4 роки тому

    जय देश जय जय हामी नेपाली शैलेन्द्र नहुदा खल्लो छ सिस्नाे पानि

  • @jaynepal1842
    @jaynepal1842 7 місяців тому

    सिस्नो पानी देउसी 2080 कता गयो ....आउदैन त😢

  • @sagarbist8604
    @sagarbist8604 Рік тому

    यस्तो राम्रो साच्चिकै मा हो हजुर 🏖️

  • @nishankancha9376
    @nishankancha9376 4 роки тому +5

    यिनिहरु लाई जे जति भनेर नि लाचारी भएेर हासेर बस्छन।।अभो जनताहरु सबै जाग्नु पर्दछ।।।

  • @aneelmahat5981
    @aneelmahat5981 4 роки тому +21

    सिस्नुपानी। भजन मण्डली नै भएछ्😁

  • @kishorbhattarai4113
    @kishorbhattarai4113 2 роки тому

    २०७९ मात हुदो होनि सिस्नु पानि🧡

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 роки тому

    बर्तमान सरकार को निलिबेली सबै गितमा देउसिरे भाखामा उतारेर सरकारका कामदार हरूकै सामुन्ने सुनाउने यि महान ब्यक्ति्वा लाई सलाम छ।

  • @santoshkhatri8347
    @santoshkhatri8347 4 роки тому +2

    Really thanks Sisnu Pani....you had done a great work.

  • @binodpathak6540
    @binodpathak6540 4 роки тому +48

    सैलेन्द्र दाइलाइ हटाइएको मा दुख लायो

  • @rajmanshakya2451
    @rajmanshakya2451 4 роки тому +1

    यति सम्म भने पनि नेताहरु सचेत नहुनु दुख दाइ लाग्छ । नेताहरू ईमानदार भै दिए को भए हाम्रो देस कति बिकास भैसकेको होला

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 4 роки тому +1

    कडा😍😍😍

  • @nabindevkota191
    @nabindevkota191 4 роки тому

    सैलेन्द्र सर बिनाको कार्यक्रम एक्दमै फिक्का।

  • @Rajsharma305
    @Rajsharma305 4 роки тому +1

    सिस्नु पानिले दिएको आशिष लागोस् ।।।

  • @user-ir2md2bx5t
    @user-ir2md2bx5t 4 роки тому

    दामी छ

  • @dhkdp6627
    @dhkdp6627 4 роки тому +4

    Manoj gajurel he is the one of best stand up comedian plz to be continue. Best of luck for next.. 🙏👍

  • @rampanta1330
    @rampanta1330 4 роки тому

    शैलेन्द्र सिमखडा जि लाई प्रतिबन्ध लगाएका पछि सम्पुर्ण कलाकार हरु ले कलाकार को सम्मान गर्दै सिस्नुपानी कार्यक्रम नै बहिष्कार गर्नु पर्ने थियो ।

    • @cholakantdotel3213
      @cholakantdotel3213 4 роки тому

      प्रस्तुति सारै राम्रो तर शैलेन्द्र शिमखडा दाइ नहुदा अलि खल्लो लाग्यो

  • @ygagjvshu9328
    @ygagjvshu9328 4 роки тому

    दामि छ

  • @bhaktakhatri5055
    @bhaktakhatri5055 4 роки тому

    सैलेन्द्र सिम्खडा नहुनाले कार्यक्रम खल्लो लायो यता पनि झोले रैछन भन्ने कुराको संका लायो मलाई।।।

  • @prakashkrk19
    @prakashkrk19 4 роки тому +4

    One of the best ever #deusi program..

  • @mobilemesikho222
    @mobilemesikho222 4 роки тому

    अरु कुरा राम्रै लाग्यो शैलेन्द्र सर लाई नबोलाउदा दुखी लाग्यो आउँदो दिनहरूमा यस्तो नहोस्

  • @sushilchapagain5069
    @sushilchapagain5069 4 роки тому

    हुन त लाज हुने लाई हो लाज सरम पचेका पोचो हरु लाई जति नै झोस्दा पनि काम लाग्दैन । सैलेन्द्र सिम्खडा को प्रस्तुती भएको भा अझ सुन मा सुगन्ध हुने थियो ।

  • @pradeeplamichhane1561
    @pradeeplamichhane1561 4 роки тому +1

    शैलेन्द्र सिम्खडा नहुनु र सुरु सुरु का लाईन मा गुणगान गरेको मन परेन ।

  • @rajulimboo8787
    @rajulimboo8787 4 роки тому +1

    दामि दामि सिस्नो पानी 😘😘😘

  • @Ghumfir1749
    @Ghumfir1749 4 роки тому +6

    सिस्नु देउसि भईलाे पनि नेताहरू चाकरी तिर लागेको जस्तो छ

  • @esdosanjul304
    @esdosanjul304 4 роки тому +1

    लाजसरम नभएमा हाम्रा देशका नेताहरु, हासेर बसिराछन

  • @bishamdhimal7269
    @bishamdhimal7269 4 роки тому +6

    शैलेन्द्र शिमखण्डा हटाउदा दुख लाग्यो । नहुदा खाेल्ला लाग्यो ।

  • @jagadnathsharma7647
    @jagadnathsharma7647 4 роки тому

    सधै सुनि राखौ लाग्छ

  • @sitalxettri2276
    @sitalxettri2276 4 роки тому +28

    इ सारा नालायक सरकारका भरौटेहरुको देउशिभैलोमा बिलकुल दम छैन। शैलेन्द्रजिको प्रस्तुतिमा कदि दम हुन्थ्यो। सरकार यो वा त्यो बाहानामा अधिनायकवाद तर्फ उन्मुख छ। ब्यक्तिका सिर्जनामा माथी अनेक तरिकाले अन्कुस लगाइरहेकोछ।

  • @bishnugurung4002
    @bishnugurung4002 4 роки тому

    राम्रो छ

  • @lainsingbc756
    @lainsingbc756 4 роки тому

    Sarai ramro lagyo sisnupani deusure

  • @pujashrestha4553
    @pujashrestha4553 4 роки тому +1

    सापैलाई सिस्नुपानी राम्रो छ हजुर😍😍👍☺️☺️

  • @prakashgiri978
    @prakashgiri978 4 роки тому +1

    सिस्नुपानी नेपाल लाई सलाम 👏 👏 👏 👏 👏

  • @indrajyotichapai690
    @indrajyotichapai690 4 роки тому

    सैलेन्द्र सर भयको भय अझै सुन मा सुगन्ध हुन्थ्यो।

  • @nabrajyogi4624
    @nabrajyogi4624 4 роки тому +1

    Dami dami

  • @binodbidari
    @binodbidari 4 роки тому +1

    सिस्नुपानीले जतिनै व्यंग्यबाणले हाने पनि, नेताहरुको जतिनै धज्जी उडाए पनि, बिकृती बिसंगति बारे जतिसुकै कटाक्ष गरेपनि, हाम्रा नेताहरु मुसुमुसु हाँसेर पचाइदिन्छन्, हाम्रा नेताहरुसित पाचन शक्ति चै गजबकै छ।
    साच्चिकै राजनितीमा आत्माग्लानी, लज्जाबोध, हीनताबोध भन्ने कुरानै हुन्न कि केहो?

  • @bimalbc3649
    @bimalbc3649 4 роки тому

    सैलेन्द्र सर को डरले नेताज्युले सैलेन्द्र सरलाई सहभागी बनाउन मना गरेछन थुक्क पानी मरुवा नेताहरु

  • @akioindia2207
    @akioindia2207 Місяць тому

    Fev video yo herera chy ramro feelings awxa

  • @ujwallamsal
    @ujwallamsal 4 роки тому +27

    शैलेन्द्र सिंखडा नभएकोले Video dislike गर्ने जती यता हाजिर हौं त, हेरौं कति छौं।।

  • @gokulthapa
    @gokulthapa 2 роки тому

    घुसखोरीको गवाही हुँदैन
    गतिछाडाको दबाई हुँदैन
    यी गतिछाडाले टेरे पो हाँसेरै टार्छन

  • @Technology_Tv_Nepal
    @Technology_Tv_Nepal 4 роки тому +13

    नेकपा को भजन मन्डली, लाज नभएका जोकर

  • @OldphotosofNepal
    @OldphotosofNepal 4 роки тому +1

    पुराण जत्तिकै हो ।

  • @jaydeepyadav9345
    @jaydeepyadav9345 3 роки тому

    Ati ma pani yo sansad haru laaj garos 🙏🙏

  • @dristipandey3150
    @dristipandey3150 2 роки тому

    Mood fresh

  • @dharmendradhakal6520
    @dharmendradhakal6520 4 роки тому +1

    Kadaa

  • @prembahadurbishwakarma3839
    @prembahadurbishwakarma3839 4 роки тому +1

    उत्कृष्ट प्रस्तुति 🌻🌼💕💕💕😍😍

  • @rajkumartamang26
    @rajkumartamang26 4 роки тому +3

    धेरै कडा तर के गर्नु हाम्रो देश का नेता हरु हासेरै टार्छन त के गर्नु😠

  • @thewaytv1262
    @thewaytv1262 4 роки тому

    Sisnupani bhajan mandali ko prastuti bhajan sunnuhola..

  • @menkarawal5410
    @menkarawal5410 3 роки тому

    Wow Kati ramro 👌👌👌

  • @lalitghalan9926
    @lalitghalan9926 4 роки тому

    फुइ तिहाई सरकारलाई कडा प्रहार!
    राम्रो लाग्यौ।

  • @shravanprasadchaulagain4656
    @shravanprasadchaulagain4656 4 роки тому +1

    सैलेन्द्र दाईको अभाव ले खल्लो भयो । दुःख कुरो हो। यो सस्था नि राजनीतिक दबाबमा भएको समाचार ले।