ईब्सुको हाँसोमा राजु लठ्ठै | Jhyalaima Aina | Ibsal sanjyal VS Raju Pariyar -New Live Dohori 2080
Вставка
- Опубліковано 6 лис 2023
- आफ्नो मणि चिन्दैन नागैले | Jhyalaima Aina | Isbal sanjyal VS Raju Pariyar -New Live Dohori 2080/2023
#Ibsalsanjyal
#rajupariyar
#jhyalaimaaina
#newlivedohori2023
#chhahari
#bhagawanbhandari
#laxmikhadka
#ibsusanjyal
#Ibsu
_______________________________________________________________
Orginal song: Jhyalaima Aina झ्यालैमा ऐना
Vocal: Bhagawan Bhandari & Laxmi Khadka
Lyrics: Bhagawan Bhandari
Music: Bhagawan Bhandari
_______________________________________________________________
Live Dohori Singer
★ Ibsal Sanjyal
★ Raju Pariyar
_______________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Bishal Nath Yogi
________________________________________________________________
Editing
♬Bishal Nath Yogi
Phone No :- 9823482824
Facebook :- tinyurl.com/48n6nmm9
UA-cam:- tinyurl.com/2saj3psm
_______________________________________________________________
♬ Recordist | MIX : Hemraj Dangi
_______________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
Managment- Nabaraj Basnet - 9861082363
_______________________________________________________________
© Chhahari-2023 | 2080
Ph:- 9849041563
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures - Розваги
एकदमै दुर्गम ठाउँ कालीकोट बाट उदाएकी प्रतिभा ईब्सल र लोक सम्राट राजु परियारको यो रमाईलो लाईभ दोहोरी हेरेर परतिक्रिया दिनुहोला यस्तै राम्रा लाईभ दोहोरी हेर्नक लागि छहारीलाई सब्सक्राईब गर्न नभुल्नुहोला।🙏🏾🙏🏾🙏🏾
🎉
00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000😅
ण
Pp00
Q q
कुनै स्वार्थी पन अनी घमण्ड नभएको एक मात्रा ,हाम्रो राजु दाई🙏🥰
याे गितले आज पुरै निरा छन्तेल बहिनिकाे याद दिलायाे। लाेक दाेहाेरिका बादशाहा राजु परियार संगका मार्मिक टुक्का अनि याे स्वार सदाबहार रहिरहाेस्। ईब्शु। साै भाग्यवति हाै। राजु दाइ संग गित गान पाउँदा। आगामि दिन अझै सफलताले शिखर चुमाेस्❤❤❤❤❤❤🎉🎉🎉
शब्दहरु सोच्दै नसोची spontaneously गाउन सक्ने गायक राजु परियार र उदियमान नवप्रतिभा इब्सल नानीको दोहोरी साह्रै मन पर्यो !!
Sabdai nasochi ta hoinahola hauuu
चार महिन पछिको खुशी बल्ल मिलेयो मलाई आदरणीय दादा राजु परियार को गित हेरेर ❤❤❤❤❤
चार महिना पछी लोक सम्राट राजु परियार ज्युको लाइभ दोहोरी सुन्न पाइयो मनै देखि एक्दमै खुशी लाग्यो।🙏#लोकपारखीमन
Thank you so much ❤❤❤
वावा धेरै पछि राजु दाईको दोहोरी हेर्न मिल्यो ❤❤❤
युग ले जन्मायको राजु जि😘😘😘😘💗💗💗
दोहोरीको राजा को स्वर धेरै समय पश्चात अहिले को चर्चित तथा सबैको मन मुटुमा बस्न सफल इसब्ल बैनी सगको अति सुन्दर शब्द भर्नु हुने भगवान् भण्डारी दाइलाई विशेष नमन् दिँदै राजु दाई र बैनी लाई हृदय देखि नमन् दिँदै अर्को भाग पनि छिट्टै सुन्न पाऊ ❤❤❤
Thank you so much ❤❤❤
लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजु दादा अनि इसबल सन्ज्याल बहिनिको मिठो दोहोरी ♥️♥️♥️♥️❤️♥️
आहा दोहोरी को राजा सङ्ग दोहोरी हेर्न पाइयो । बबाल दोहोरी ❤❤❤❤❤
शब्द चयन र उत्रर दिने कला कति फरक ......गुरु हो नि त राजु।
अहा इब्सुको आत्मा विश्वाश कति धेरै हो ? लोक सम्राट सँग पनि आँखामा आँखा जुधाएर दोहोरी चुट्न सक्नी यती ठुलो साहसलाई सलाम छ । यी कालिकोटे नानीले लोक दोहोरीमा राज गर्नी भइन । कुनै शंकै छैन । यस्तो पो दोहोरी हो त । सुनेर आनन्दित भएँ । संपूर्णमा तिहारको शुभकामना । बेलायत बाट
❤❤❤
Thank you so much ❤❤❤
लोक दोहरी काे बासा राजु दाईलाई धेरै दिन पछि हेर्न पायो ❣️❣️❣️
मज्जा आयो लोक दोहोरिको राजा,कर्णप्रीय स्वरको धनी आदरणीय राजु दाइ र इब्सु बहिनिको दोहोरी सुनेर❤👌👌
Thank you so much ❤❤❤
सफलताको अर्गीम शुभ कामना बहिनी ईस्बल सन्जाल डल्लिलाई कर्णाली कि चेलि 🙏🙏🙏🙏सबैले माया गर्दिनु होला ।।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Yestai vnidaina dohari ko bhadsa ❤ Junsukai sanga Pani dubera gaune chhaymata Raju dai 🎉❤
चार महिना को प्रतीक्षा पछी बल्ल लोक दोहोरी का राजा आदरणीय दाजु राजु दाई को दोहोरी सुन्न पाईयो धेरै खुशी लाग्यो ....❤❤❤🙏🙏
भलादमी पन का एकमात्र लोक दोहोरी सम्राट राजु परियार सलाम
10 बरस देखि 40 बरस संग काे मान्छे संग तेहि हिसाब ले गाउन सक्ने राजु सर हजुर लाई सलाम छ
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@user-ht1jp6kt2x❤❤ुु
❤❤❤❤❤❤❤❤❤❤👍👍👍
@@user-ht1jp6kt2x @
राजु दाइ शब्द छनाैट गर्न सक्ने छ्यमता भएर पपुलर हुनुहुन्छ बधाई छ❤
नेपाली लोक स्वर सम्राट आदरणीय दाइ राजु परियार सलाम छ 🙏🙏🙏हजुर भएर नै आज नेपाली लोक दोहोरी ले यो स्थान पाएको छ 🙏🙏❤️❤️
आहा राजु सरको आगमन बल्ल आज दोधेरै दिन पछि दोहोरी सुने जस्तो भयो ❤❤❤❤❤❤❤
उदियमान कलाकार ईव्सलकाे उत्तराेत्तर प्रगतिकाे शुभकामना
नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो ❤❤❤❤ सूमधूर स्वर का धनि गायक राजू दाई र गायीका ईब्सु प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबै कलाकार हरूलाई ❤❤❤❤
कतिसम्म अरु लाई शब्द चयन गर्न समय दिने एक मात्रै जिउदो इतिहास राजु दाजु लाई🙏🙏
सिब्बु नानु को पनी भविष्य विचित्र छ झै लाउच! समालिन पर्छ ! धोखा दिन्छ कती ठाउमा आफ्नै कला,सुन्दरता र चचलताले कती ठाउमा 🥰🥰
कति राम्रो मिठाे शब्द हाे ❤
धेरै पछि राजु परियार को दोहोरी सुन्दा आनन्द आयो
नेपाल को सान लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजु दादाको नाम नै काफी छ ❤️❤️❤️❤️❤️
Thank you so much ❤❤❤
लोक गीतका सम्राट रास्ट्रीय कलाकार राजू परिवार सग नया प्रतिभा इब्सल नानीले अतिराम्रो दोहोरि खेलिन दबै जाना लाई धन्यबाद ।
जति गित सुने पनि मन नअघाउने मनमा कतिपनि घमण्ड नभयको गायक राजु परिवार लाई सम्मान छ र मेरै जिल्ला कालिकोटको बिकट ठाउमा जन्मेकि मेरि प्रिय बैनि ईस्बु लाई उतिकै सम्मान छ ❤❤❤
Thank you so much ❤❤❤
सारै रार्मो सुनी रहन मन लाउने ,,,गाईका झनै कडा,,सफलता मिलोस नभ गाईकालाई🌹🌹
हाम्रो नेपाल् को लोक स्वर सम्राट राजु दाई को आज धेरै का दोहोरी हेर्न पाउदा सारै खुसि लायो
लोक स्वर सम्राट राजु परियार सर लाई कोटि कोटि प्रणाम सम्मान ❤
अति मीठाे दाेहाेरी । कति सुमधुर, कस्ताे हार्दिकता, कति सम्मानित शब्दहरू...! सुनिरहुँ लाग्ने अनुपम दाेहाेरी...! नयाँ उदाउँदाे प्रतिभाहरूकाे प्रस्तुति कलालाई सहज तरिकाले उजागर गराउन लाेक स्वरसम्राटले खेल्ने भूमिका, प्रयाेग गर्ने शब्द र शब्द सिर्जना गर्न तयार गरिएकाे सहज किसिमकाे माहाेल खुब राम्राे लाग्छ, प्रशंसनीय छ । यति सुन्दर प्रस्तुतिकाे लागि हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
Thank you so much ❤❤❤❤
धेरै राम्राे भाका अनि सोर❤
Hi
आदरणीय दाजु र बहिनी को यो दोहोरी उत्कृष्ट लाग्यो । सफलताको कामना।
मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्युप्रती यो मेरो शिर झुकाएर ढोग गरे अरु धेरै लेखिन शब्द नै भेटिन।।🙏❤️🙏🌹🎤
Raju pariyar real n true king nepali lokgeet n lokdohori. Super isbul syanjel thank u ❤❤❤❤
King is king 🙏 लामो समय पछि दर्शन पाइयो जहाँ राजु सम्राट त्यहा दोहोरी सुन्न छुट्टै आनन्द अनि मजा कालिकोटकि पनि सारै मिठो स्वोर सब्द कि रानी शुभकामना सबै टिमलाइ ❤❤❤❤
निकै मीठो शब्दमा सजियको गित राजु दादा 🙏🙏🙏🙏
Ekdamai vanda ekdamai ramro yasto po balla dohori aaha ni k bayan garu
Jati nai gayak vaya pani lok xetra ma raju dai vaneko hukum ko akka ho sadai maya ♠️♠️♠️♠️♠️
सुनेर कहिल्य नअघाईने जादुमय अावाजकाधनि राजु सर सलाम छ।
🙏🙏🙏
Raju Dai ko sabda ma dam xa
हामी साबै नेपालिको नेपाल्को सान राजु दादा ❤️❤️❤️❤️❤️🙏
धेरै दिन पछी आज लोकदोहोरी राजा राजु दाजुको दोहोरी सुन् पाईयो!!
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई!!राजु दाजुको बिक फ्यान ❤❤
Jasto manxe sanga Pani saune Raju sir ko Jodi Sayed handsome Ani kalako Dhani vayera hola ❤❤
आहा कति मिथो ❤❤❤❤
वाउ अती उत्म सारै मन्पर्ने
राजु जी को गाना तेस्माथी
पनी इप्शल नानु को
प्रतुती हजुर दुबै लाइ मेरो सलाम छ 👏🌹👏🌹👏🌹
निरा छन्त्याल दिदी को धेरै याद आयो यो गीत सुनेर😢😢😢😢😢 i miss you didi 😢😢😢😢😭😭😭😭😭😭😰
Sem
Thank you so much ❤❤❤
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा लाई चार महिना को प्रखाई धेरै भो ❤❤
स्वार सम्राट राजु दाजु को गित सुन्नु को मजा अरु देखि धेरै बेग्लै लाग्छ
राजु दाजु पछि मलाई मन पर्ने लाईभ दोहोरी का अनि शब्द शब्द का खानी सागर बि सि राजु दाजु सङ्गै बुनु लाई सफलता को कामना
The king of lok dohori song Mr Raju pariyar. ❤
dohori geet bhaneko yasto hunu paro very nice
Maile koje ko daju raju 🎉🎉❤
उत्कृष्ट दोहोरी जति हेरेनी हेरिरहन मन लाग्ने कलाकार सबैलाई उच्च सम्मान, राजु दा को तारिफ जति गरेनी कम नै हुन्छ अनि ईब्सल सन्ज्याल जि को दोहोरी पहिलो पटक हेरेको साच्चिकै big fan आज बाट,☺️👌
❤❤❤❤
Meetho ramailo damdar dami prastuti 👍⚘💗
आहा सलम छ
सलाम छ राजु दाइलाइ साना ठुला सबै सङ्ग मिलाएर गाउनु हुन्छ ।
लोक स्वर सम्राट राजु परियार❤
धन्यबाद छ, दोहोरि गितमा सहभागि गायक,गायिकाहरुमा।बिशेषगरि दोहोरि गिमा प्रयोग भएका शब्दचैन साह्रै मनोरञ्जनात्मक भएकोप्रति हार्दिक नमन समेत ब्यक्त गर्दछु।
नया पुस्ता धेरै भाग्यमानी जुन राजु दाइ सङ्ग गाउने मौका पाए!
आहा❤ कति❤मिठो ❤स्वर ❤अनि गीत ❤नानु को ❤धेरै धेरै❤ शुभकामना❤❤❤❤❤❤
बहिनी खतरा गाऊनमा
वाह वाह वाह साह्रै मिठाे दाेहाेरि 👏👏👏👍️👍️👌👌🙋♀️🙋♀️
Aru kehi boldin mh dutai ko thulo fan ❤❤❤❤
स्रजक वा गुरु भनेको यस्तो हुनुपर्छ नया प्रतिभा लाई हौसला दियर आफू भन्दा माथी पुर्याउने कोसिस राजु जि को हार्दिक नमन।
Raju pariyar hamro deshko san hunu hunxa Salam xa ❤❤❤❤
Sarai ramro git
अाहा सारै राम्राे दाेहाेरी धेरै दिन पछि राजु दादा काे दाेहाेरी सुना पाईयाे uk गयदेखी राजु दादा काे दाेहाेरी सुना पाईयकाे थियना अब निरन्तर हेर्ना पाईने भयाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌♥️💔🇳🇵🌹
राजु परियार दाइको वर्णन गर्ने हो भने धेरै दिन लाग्छ र पनि धित मर्दैन दोहोरिका राजा ❤❤❤❤
जुन उमेरका सङ्ग पनि मिल्ने कति जादु छ राजुभाइकाे स्वरमा जति सुने पनि धित मर्दैन ।
राजु बिना नेपाली लोकदोहोरी आधुरो नाई हुने छ
उम के सारै मन पर्छ मलाइ नि राजु दाइ
अह क्या है ❤उहाँको कला चाइ मान्नुपर्छ 🙏🙏🙏
(
लम्जुङे हुन नि त जे भय नि
गजबको दोहोरी
Kali kote baini kora mero gau lmj ko dai ko dohori chai babal man paryo
लोकसम्राट राजु दाइलाई कोटी कोटी नमन!! तपाइ साँच्चै लोकसम्राट हुनुहुन्छ । तपाइको गलामा सरस्वतीले वास गरेको छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अतीमीठो दोहरी दूबैलाई बधाई छ
मेरो मन पर्ने दुई दोहोरी मा keep it up Ibsu
Raju is like Laxmi Prasad Devkota of Lok Dohori, and Isbu is a rising star! As morning shows the day Isbu's future is shining bright already. Well done, keep it up, Isbu!
Thank you so much ❤❤❤
सारै राम्रो दोहोरी
❤कति मिठाे गति❤❤❤❤
कला र गलामा सरस्वती कै बाँस हुन्छ रछ कलाकार हरू सग
राजु दाई गाउने हरेक गीत हेर्छु र सुन्छु म , एक दम मज्जा आउँछ किनकी दाईले गीत गाउनुको साथ साथै सङ्गैको सहयात्री ले गाउने गीतमा judgement पनि सङ्ग सङ्गै गरीरहनु भएको अनुभुती हुन्छ मलाई ।।। so i am proud of u लोक गीत सङ्गीतको बाधशाह राजु दाई ।।।।
King ok lokdhori Raju ❤
🙏🏾🙏🏾🙏🏾
Aahaa katti ramailo dohori ❤
जति सुने नि सुनिरहु लाग्ने इबसुको शब्द चयन सारेै राम्रो
धेरै राम्रो छ सपुन गाएकार हरुमा नमशकार👌👌👌👌🌹🌹🌹
अती उत्तम गीत संगीत सम्पूर्ण कलाकार प्रतीक हार्दिक बधाई एवं शुभकामना 🙏🎉🎉
❤❤🎉🎉हाम्रो king 👑को आगमन भयो ❤🎉फेरि धेरै पछि देख्न पाइयो ।❤🎉बधाई तथा शुभकामना
म त याे दाेहाेरी पटक पटक सुनी राखि छु अाति मन छुने सङ❤
कति मार्मिक अनि बहुत खुब्सुरत गीत बुझ्ह्न पनि गार्हो हो ! मन मा भोगेका लाइ केहि पनि हैन ।❤❤❤❤❤
❤️आहा💞💞💞💞💞💘
❤️⚡सारै राम्रो प्रस्तुति ⚡💞
❤️⚡दामी भिडियो ⚡💞
⚡❤️⚡ सुन्दर कला 💞
⚡⚡❤️छ हजुर 💞
⚡⚡⚡❤️🌺💞
⚡⚡⚡⚡❤️⚡
धेरै राम्रो प्रस्तुति दुबैलाई अग्रिम शुभकामना!
सबैभन्दा राम्रो मिठाे दाेहाेरि बहिहिनि काे र राजु दादाकाे अर्को भागा गाउनु🙏🙏🙏🌹🌹🌹🌹💐💐💐💐
सारै lucky इस्बु
किङ्ग सँग गाउँ पाउनु दोहोरि को राजा सँग
बल्ल सुन्न पाइयो दोहोरी चार महिना पछि
Simple & super dohori , king is always king
त्यसै लोक स्वर सम्राट भन्छनत राजु भाईलाई ! अझ मलाई त राजु भाईको ठाडो भाका गितत असाध्यै मन पर्छ !❤❤❤❤
म इब्सल को फ्यान हु
आजको दोहोरी धेरै रमाइलो 👍️👍️👍️👍️
भगवान भण्डारी को निकै उत्कृष्ट गित स्व निरा छन्त्याल लाई निकै सम्झ्दै रुदै😢
निकै उत्कृष्ट दोहोरी राजु इस्बु