डिएसपी साबको मा-ओवादी ल-डाइँ देखि चलचित्रको अभिनय सम्म्को यस्तो यो भोगाइ...Halka Ramailo

Поділитися
Вставка
  • Опубліковано 4 кві 2021
  • डिएसपी साबको मा-ओवादी ल-डाइँ देखि चलचित्रको अभिनय सम्म्को यस्तो यो भोगाइ... आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Nepal Police DSP Krishna Siwakoti's experience from a police officer to acting in a movie. Nepal army, Apf Nepal and Pla Nepal. Halka Ramailo.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Krishna_Siwakoti #Nepal_Police #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepali_movie #Nepali_Film #Halka_Ramailo

КОМЕНТАРІ • 604

  • @dujmanthapamagar3998
    @dujmanthapamagar3998 3 роки тому +139

    होइन उहाँ त साच्चिकै DSP पो हुनुहुदो रच फिलिम हरु मा पनि प्राय नेपाल पुलिस को रोल मा मात्रै देख्छु त कृष्ण पनि के भन्नू किस्ने bIG FYN SIR😍😍

  • @sajansherpa6584
    @sajansherpa6584 3 роки тому +41

    ल आजै थाहा भाको रियल राष्ट्रसेवक DSP हुनुहुदोरहेछ !!! सलाम कृष्ण सिवाकोटी सर 🙏🙏🙏

  • @basudevghimire579
    @basudevghimire579 3 роки тому +71

    सलाम डिएसपी साब 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    इस्टुको बाबा😍😍

    • @bijaywambulerai869
      @bijaywambulerai869 3 роки тому +1

      धेरै राम्रो बिचार सर मज्जा लाग्यो यथार्थ कुरो

  • @haripokharel4378
    @haripokharel4378 3 роки тому +51

    मलाई त उहाँ पुर्व डिएसपी भन्ने कुरा थाहा नै थियन एउटा कलाकार मात्रै हो जस्तो लागेको थियो उहाँको सोचाइ साच्चै माहान रहेछ खुसी लागो

  • @oaskarki551
    @oaskarki551 3 роки тому +22

    कृष्ण सिवाकोटी. D. S. P भन्ने कुरा आज थाहा भयो. मलाई. तर फिल्म र टेलि फिल्म मा चै धेरै देखेको छु. राम्रो मान्छे लाग्यो कृष्ण.

  • @kaalooli475
    @kaalooli475 3 роки тому +33

    मैले आज थाहा पाएँ उहाँ पनि सुरक्षाकर्मी हुनुहुँदो रहेछ 🕉️🇳🇵🙏

  • @rudrabist3255
    @rudrabist3255 3 роки тому +11

    हल्का रमाइलो बाट राम्रो सँग चिनेको थिए मैले तर हजुर त देश कै सपूत छोरा नेपाल प्रहरी हुनु हुँदो रैछ धेरै खुसी लाग्यो🥰🥰🥰

  • @tulabista3375
    @tulabista3375 3 роки тому +16

    सिवाकोटी सर ले आत्म देखि सही सत्य कुरा भन्नु भएको छ हजुर लाई सम्मान छ

  • @parsuramregmi3543
    @parsuramregmi3543 3 роки тому +10

    अाेहाे कृष्ण सर हजुर ले त एकदम 100% सहि कुरा गर्नुभयाे सलाम छ सर लाई।

  • @officialchannel3111
    @officialchannel3111 3 роки тому +16

    सलाम सर हजुरले बुझ्नु भएको सत्य तथ्थ्य वास्तविक कुरालाई।

  • @user-wr8zq4hx5s
    @user-wr8zq4hx5s 2 місяці тому +1

    सही हो कुरा हो

  • @bikramkumal2954
    @bikramkumal2954 3 роки тому +27

    उहा त प्रहरी पो हुनु हुदो रहेछ अब्बल कलाकार पनि सलाम छ है सर

  • @birendradhami4909
    @birendradhami4909 3 роки тому +50

    आज सम्मको अन्तरबार्ता मध्येको उत्कृस्ट लाग्यो कृर्स्न सिवाकोटि भु पु डि एस पि सरको जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

    • @sujalyonjan
      @sujalyonjan Рік тому

      LSD
      So
      And 😂 14:12 14:13 14:13

  • @dorjesyangtan5071
    @dorjesyangtan5071 3 роки тому +45

    कति राम्रो सोचाइ लिएरा बोल्नु भएको डि एस पि साबले सलुट छ हजुरलाई

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy 3 роки тому +4

    मत कलाकार मात्र होला भनेको थिए तर खुसिलाग्यो हजुर रियल लाइभमा डिएसपी हुनुहुदा रैछ सलाम छ

  • @jagatthapa8440
    @jagatthapa8440 3 роки тому +5

    मैले सधै टेलिफिल्म र चलचित्र माँ D S P को रोल देखेको,आज साँचिकै D S Pहुनु हुदो रहेछ सलाम छ,आज सुनौलो टीभी ले गर्दा आज उहाँ D S P हुनु हुँदो रहेछ सबै नेपाली जन्ता ले थाहाँ पाउनु भयो, फेरी पनी सुनौलो टीभी लाई हिर्दय देखी सम्मान् छ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुर

  • @surajmgrmass9305
    @surajmgrmass9305 3 роки тому +29

    Old is gold हामी पनि सुनौलो टिभी नछुताई हेर्नी मा परियो ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुर

  • @user-oe2kb4dy3o
    @user-oe2kb4dy3o 13 днів тому +1

    Right 👍👍👍👍

  • @adhikaripradip5247
    @adhikaripradip5247 3 роки тому +2

    Yeti ramro interview ta pahilo patak herna paye thank you sunaulo tv

  • @Bishalyoutubechannel1
    @Bishalyoutubechannel1 3 роки тому +12

    माओवादी किन भायो बन्ने बारे आज उहाले प्रस्त बनाउनु भयो सारै सत्य बोल्नु बयो उहालाई सलुत छ्👍️👍️

  • @milanchettri6717
    @milanchettri6717 2 роки тому +2

    👏नमस्ते सर हजुर को महान सोच लाई कदर गर्छौ अझै महान बन्दै जानुस हजुरलाई तिन करोड मान्छे को आसिर्बाद छ 💯💯💯💯💯💯💞💗💖💕❤🎀💓💗💔💚💙❤💜💛💕💖💞💐🌹🌷🌸🌻🌺💝

  • @reshamtamang6019
    @reshamtamang6019 3 роки тому +9

    उहा शिवकोटी सरलाइ सलाम छ ।

    • @rajgautam105
      @rajgautam105 3 роки тому

      कृष्ण सर जय नेपाल कुनैबेला रोल मात्र प्रहरी भनेको त कलाकार र सच्चा भूपु प्रहरी राष्ट्रसेबक हुनुहुदो रहेछ सलाम छ ।

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 3 роки тому +11

    धन्यवाद सर फिल्म मा मात्रै पुलिस भनेको त साच्चिकै हुनुहुदो रहेछ

  • @nabingurung8265
    @nabingurung8265 2 місяці тому

    नेपालको बस्तबिक कुरा खुलाउनु भको छ सरले

  • @yogendrabadal9771
    @yogendrabadal9771 2 роки тому +7

    सर जय नेपाल 🇳🇵 बाकी जीवन हजुर काे सफल र सुखद विताेस शुभकामना

  • @kumarmagar2901
    @kumarmagar2901 3 роки тому +5

    सहि भनु भयो किशन सर मैले पनि भगेकोछु यस्ता घत्ना गाउँ जादा माओवाद को दमन शहर झर्दा पुलिस र आर्मी को तेति बेला को जिन्दगी सोस्दा सहारै गरो लाछ आज भली

    • @krishthapa5727
      @krishthapa5727 3 роки тому

      जय नेपाल सर🇳🇵🇳🇵🇳🇵

  • @dipakpariyar3192
    @dipakpariyar3192 3 роки тому +8

    शिवकोटी सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @suryarai2636
    @suryarai2636 3 роки тому +4

    Lu सारै राम्रो लाग्यो🎈🙏 म टेलिश्रृखला देखि चिन्थे पहिले देखी नै🙏🎈

  • @kingchamling2649
    @kingchamling2649 2 роки тому +1

    Salute

  • @nareshdanginaresh8423
    @nareshdanginaresh8423 3 роки тому +1

    Hajur ko pura video heyriyo ramaelo lagyo . Maeley hamro salyan ma deykhya thiy pahela .

  • @saritarai2458
    @saritarai2458 3 роки тому +6

    हजुर को बिचार बिस्लेसन राम्रो लाग्यो मलाई सलुट छ हजुर लाई

  • @akabartamata4007
    @akabartamata4007 3 роки тому +2

    ठिक भन्नू भो भु पु डिएसपी साब नेपाल मा ठुलठुल पदमा पुगेका नेपाल प्रहरी जस्तो भ्रष्टाचारी कोहि छैनन ।अहिले पनि गरिब का छोराछोरी जति पनि भर्ती भएका छन तिनिहरुले दुई ढाइ लाख तेरेर मात्रै भाका छन बरु राजा महाराजा का पालामा पैसा नतिरी भाका छन सै हो शिवाकोटी सर को कुरा।

  • @himmatchand
    @himmatchand Рік тому +1

    Jay nepal right

  • @nepaliking5437
    @nepaliking5437 3 роки тому +3

    ह्जुरको आयु लामो होस सर कति राम्रो सोच तपाईंको सोच बिचार सुनेर मेरो आखा बाट आँसु आयो

  • @kushsingh9150
    @kushsingh9150 9 місяців тому +1

    उत्कृष्ट अन्तर्वार्ता//

  • @birbalthapa9543
    @birbalthapa9543 3 роки тому +2

    साह्रै राम्रो बिचार डि एस पि साहब को । जय नेपाल सर।

  • @sanjayghartimagar3627
    @sanjayghartimagar3627 6 місяців тому

    सहि भन्नू भयो सर

  • @reshamraj7482
    @reshamraj7482 3 роки тому +3

    100%सही कुरा हो। धन्यवाद 🙏🙏

  • @lokenmewahang7443
    @lokenmewahang7443 3 роки тому +3

    सत्य कुरा बोल्नु भएकोमा सलाम छ हजुर लाई

  • @lalbahadurniraula4434
    @lalbahadurniraula4434 3 роки тому +4

    सारै राम्रो कुरा गरनु भयो अामा र बुबा को कुरा मन परो सलाम छ किष्ण दाइ लाइ

  • @purnalimbu6766
    @purnalimbu6766 3 роки тому +3

    सहि र सत्य बोल्नु भयो सर धन्यवाद ।।

  • @indrakc2510
    @indrakc2510 3 роки тому +1

    किशन सर हजुर साचिकै dSSP हुनुहुदोरहरि सलाम छ रास्ट्सेबक जियु

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 роки тому +1

    राम्रो कुराकानी

  • @upendraprasadupadhayay76
    @upendraprasadupadhayay76 Рік тому

    Jay ho ❤❤❤❤❤saree rammro kura

  • @dhankumar4848
    @dhankumar4848 3 роки тому +1

    सोचाई त यो हो नी सारै खुशी लाग्यो ४ चोटी हेर्दानी हेरि रहु लाग्छ सोचाई .... ) भोलिको दिन सबै ले सिक्नु पर्ने कुरा हरु

  • @nkumar9634
    @nkumar9634 2 роки тому +1

    Sai ho good sap salam hajur lai

  • @sarojkattuwal2461
    @sarojkattuwal2461 3 роки тому +2

    1dam sahi kura sir.
    Salute sir

  • @sani9achhami129
    @sani9achhami129 2 роки тому +1

    मलाइ चाहिँ पहिले देखि नै थाहा थियो उहाँ प्रहरी हो भन्ने तर अन्तरबार्ता हेरेको थिइन खुशी लाग्यो उहाको अनुभव र वास्तविक अनि सकारात्मक सोचका कुराहरु सुन्दा एउटा् राम्रो कलाकार अब्बल र अग्रज सम्मान छ उहाँ प्रती।🙏🙏🙏

  • @bhopaladhikari9906
    @bhopaladhikari9906 2 роки тому +1

    अति सहि हो सर 100%

  • @Basnet464
    @Basnet464 Рік тому +1

    धेरै सबैलाई थाहा भयका कुरा भयो

  • @binodsshrestha3450
    @binodsshrestha3450 3 роки тому +3

    Sahi kura 💯%

  • @tilakthapa7550
    @tilakthapa7550 3 роки тому +1

    सार्है चित्त बुझ्दो कुरा गर्नु भयो डिएसपी साप जय नेपाल

  • @indragurung1512
    @indragurung1512 3 роки тому +4

    Sahi kura garnu vayo.
    Salam xa hajur lai 🙋‍♂️

  • @dharaneygunda9544
    @dharaneygunda9544 3 роки тому +4

    DSP साप ले सारै दुख को कुरा रामरी सुनाउनु भयो । सलुट छ DSP साप लाई।

  • @rijulimbu7310
    @rijulimbu7310 3 роки тому +2

    Old is gold kirsan dada salut xaa hjr lai 🙏🏻🙏🏻 my best actor guys hjr haru lai pani man parxa ni kirsan sir like garau hai guys ❤️

  • @nayandrarai2866
    @nayandrarai2866 2 роки тому

    100% Sahi

  • @gamerz6059
    @gamerz6059 Рік тому

    जय नेपाल सर

  • @sabinarai1368
    @sabinarai1368 Рік тому +1

    मेरै जिल्ला इलाम को हुनुहुदो रैछ

  • @rameshking6732
    @rameshking6732 Рік тому +1

    right uhale vaneko sahi ho ek damai ramro kura garnu vayo

  • @miktoksubba5111
    @miktoksubba5111 3 роки тому +1

    डि एस पि साबको समय सान्दर्भिक कुराले मलाई चित बुझ्यो अनि यथार्थ पनि हो।

  • @matiramb.k6431
    @matiramb.k6431 2 роки тому +1

    एक्दम सहि भनाइ कृष्ण जि को

  • @keshabmahara6616
    @keshabmahara6616 Рік тому

    बल्ल थाहा भो है nice sir

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 3 роки тому +1

    आज लेट हेरियो तर एकदम सहि कुरा गर्नु भयो

  • @Raja-ll4vl
    @Raja-ll4vl 3 роки тому +2

    Thank you dai kisna dai lai layunu vayakona

  • @robino77
    @robino77 2 роки тому

    You are right siwatikoti sir

  • @olibishnu7593
    @olibishnu7593 3 роки тому +13

    हरेक अन्तरबार्ता कृष्ण सिवाकोटी को शब्द हरु ओजनदार हुन्छन् सधैं सकारात्मक सोच अनि बिचार

  • @anjankedar9795
    @anjankedar9795 3 роки тому +3

    फिल्ममा मात्र रछ रिसाउने बाहिरी रुपमा मान्छे नरम हुनुहुदोरहेछ सिवाकोटी सर

  • @ramarana6243
    @ramarana6243 2 роки тому

    अन्तयन्तै राम्रो लाग्यो आजै थाहा भको मलाई त तपाईं डि ए सि

  • @skgorkhali9474
    @skgorkhali9474 3 роки тому +3

    DSP साब ले 100% सहि कुरा गर्नु भयो। सलाम छ साब।

  • @binaychaudhary8193
    @binaychaudhary8193 3 роки тому +4

    Nice inspirer video❤❤❤👌👌

  • @khemrajgm2448
    @khemrajgm2448 3 роки тому +1

    राम्रो कुरा

  • @SaiyadinMiya
    @SaiyadinMiya 9 місяців тому

    सिस्टम मा सबै चल्ने हो भने देश पककैपनी सुधार तिर र्समृद्दी तिर लम्किने थियो

  • @darbingm5892
    @darbingm5892 2 роки тому +1

    जय नेपाल DSP साब। भालुबाङमा सगै बसेकाे याद छ नि हजुर।

  • @bhawaniskshusil2935
    @bhawaniskshusil2935 2 роки тому

    100% sahi kura bolnu vo

  • @MR.BHUBAN_7
    @MR.BHUBAN_7 3 роки тому +1

    मलाई त धेरै हाँसो लागेर अायाे कुरा सुन्दा तर सत्य कुरा गरनु भएको छ ।

    • @dhanbahadurkunwar858
      @dhanbahadurkunwar858 2 роки тому

      सत्य कुरा गर्दा हासो लाउनी तिमी गेडा नै हौ

  • @lakeshrai977
    @lakeshrai977 3 роки тому +12

    कलाकार भनेर मात्रै चिनेको थिए सर ।।। अजै तपाईं प्रती मेरो सम्मन अजै बढी भयो किन कि तपाईं प्रहरी भएकोमा from ilam

  • @bishnurana6633
    @bishnurana6633 3 роки тому

    राम्रो बिचार राख्नु भएको रहेछ , ईन्टरभिऊं बाँट सुन्ने मौक़ा पाए , धेरै राम्रो अनि उच्च बिचारले आफ्नो मनका कुरा खोल्नु भएकोमा धन्यबाद,,

  • @chandrathapa4402
    @chandrathapa4402 2 роки тому +1

    कुरा राम्रो लाग्यो

  • @multiang1981
    @multiang1981 3 роки тому +2

    मावबादी सन्तानलाई 7 पुस्ता सम्म राम्रो हुने छैन । यो हामीले देखि पनि रहेको छौ ।

  • @user-es2kl4iz1l
    @user-es2kl4iz1l 3 роки тому +2

    नेप्स को बुवा love 💖 I love u

  • @saimonrai6684
    @saimonrai6684 3 роки тому +1

    Good sahi kura

  • @lbchhetry9802
    @lbchhetry9802 3 роки тому +10

    Sai kura garnu vayo 👌

  • @chakrabhatta8503
    @chakrabhatta8503 2 роки тому

    Slam x krisna sir

  • @gorkhanepal1662
    @gorkhanepal1662 3 роки тому +6

    कृष्ण बुढा पुलिस पो रहेछ...मलाई शंका लागेको थियो...किन कि बखतेको बुढी प्यारी लाई ताक्दै थियो के😀😁🤣

    • @mr.innocent1028
      @mr.innocent1028 3 роки тому

      🙈🙈

    • @midiolop6580
      @midiolop6580 3 роки тому

      😋😋

    • @kidstubecartoontv
      @kidstubecartoontv 3 роки тому

      Kina arkako budhi takne police matrai hunxa ra? Bahu bibaha garera jail ma basne public nai hainan ra ? Balatkar case ma jail jane public nai hainan ra

  • @kamigham4471
    @kamigham4471 3 роки тому +9

    धेरै साथी हरू ले आज बल्ल डिएसपी लाई चिन्नु भयछ किस्ने सर मात्रै हैन जिरेखुरसानि नाटक को भोक लागेको आमा पनि एपीएफ👮 को ठूलै पद मा जागिर खाएको मान्छे हो आज भोलि पेन्सन हुनु भएको होला

  • @Aeraa123
    @Aeraa123 3 роки тому +1

    dsp सर को कुरा धेरै राम्रो छ सलाम छ सर लाई

  • @krishnaacharya506
    @krishnaacharya506 3 роки тому +3

    मेरो जिल्ला ईलामको दाइ 🙏🙏

  • @eebrothers5097
    @eebrothers5097 3 роки тому +1

    शिवकोति सर को कुरा एक्दम सहि हो

  • @user-uw5nd3ps3g
    @user-uw5nd3ps3g 3 роки тому +5

    कृष्ण दा को कुरो 100:/: सहि लाग्यो

  • @bajurelithapa9497
    @bajurelithapa9497 Рік тому +1

    यो कुरा चाहिँ एक दम सही भन्नु भो किस्ने सिवाकोटी सर को यदि नेपाली सेना ले गाउँ मा गएर जन्ता लाई राम्रो व्यवहार गरेको भए माओबादी पत्ता साब हुन्थियो 10वर्ष होईन 10दिन मै पत्ता साब हुन्थियो

  • @kiranchuwan.2228
    @kiranchuwan.2228 3 роки тому +1

    धेरै रम्रो कृष्ण सर हजुर को बिचार

  • @sasartstudio9167
    @sasartstudio9167 3 роки тому +2

    पूरा भिडियो हेरेँ, कृष्ण सिवाकोटि दाजु साँच्चिकै नै डिएसपि हुनुहुँदोरहेछ । अझ उहाँले यो देशका माफियाहरुको खुलेर विरोध गरको देख्दा धेरै नै खुशि लाग्यो ।सलाम छ सर, देशले हजुरजस्तो ब्याक्तित्व र कलाकार पाएकोमा ।

  • @deven8117
    @deven8117 3 роки тому +3

    Ilam janmeko bhanu bhayo khusi lagyo love u from ilam

  • @bisonathneupane5551
    @bisonathneupane5551 3 роки тому

    सही हो

  • @sabinarai1368
    @sabinarai1368 Рік тому +1

    साच्चिकै पो पुलिस हुनु हुदो रैछ म त फिलिम मात्र होकि भनेको

  • @belmagar6883
    @belmagar6883 8 місяців тому

    सिवाकोटी सरको उत्कृष्ट अन्तरबार्ता ।

  • @rameshgc2396
    @rameshgc2396 2 роки тому +1

    सलाम छ सर

  • @gopalbiswokarma8929
    @gopalbiswokarma8929 2 роки тому +1

    Jun satye kura garnu vayo Salam x .

  • @entertainmentvideo8569
    @entertainmentvideo8569 6 місяців тому

    Jai Nepal dsp sir❤

  • @basantasvlogs6024
    @basantasvlogs6024 3 роки тому +1

    सारै खुसी लाग्ने मन बुझने चित्त बुझने कुरो गर्नु भो कृष्ण दाई सधै तपाईलाई खुसी मिलोस