राजुलाई मिनाले पेटको नासो के गर्छौ भन्दा बुढीको फोन आयो भन्दै यसरी भागे ।। Raju_Mina HD

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuPariyar_MinaRayamajhi #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 808

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +197

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 роки тому +261

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 роки тому +19

    वा राजु परियार लाई आज धेरै दिन पछि देख्न पायौ इन्द्रेणी मा आउनुस राजु परियार का फ्यान हरु यता हाजिर हौ ल

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +23

    आहा काँठे भाका त्यसैमाथी लोकदोहोरी राजा राजु दाई जय इन्द्रेणी

  • @surajbarali5886
    @surajbarali5886 3 роки тому +57

    फिल्म क्षेत्र मा राजेश हमाल महानायक,दोहोरी क्षेत्र का राजा राजु परियार 🙏 सहमत हुने हरुले लाइक हानु होला 😍

  • @santoshiwagle2032
    @santoshiwagle2032 3 роки тому +10

    राजु दाईको हासो मन पराउने जति हाजिर हौ है

  • @thirphuyal6772
    @thirphuyal6772 3 роки тому +39

    अतिनै मिठो सङ्ग गाउनु भयो दुबैजनाले तर पनि मिनाजिको राम्रो प्र्हार भो

    • @lilabist827
      @lilabist827 3 роки тому +2

      Raju dai ko tukka ma dam xa hjr

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 роки тому +35

    राजु र मिना बीचको हासाे सहीत काे सुन पाईयाे दुबै लाई धेरै धेरै धन्यवाद ।।

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +40

    किङ्ग राजु ज्यु र मिना जि को दोहोरी superb ,
    जय इन्द्रेणी जय कृष्ण दाइ जय दर्सक

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 роки тому +20

    राजु को दोहोरि सुन्दा साह्रै राम्रो लाग्छ Good song

  • @devilimbu3079
    @devilimbu3079 3 роки тому +14

    गाउने भन्दा सुन्नेलै पो रमाइलो हुने रैछ

  • @bishalmahar9269
    @bishalmahar9269 3 роки тому +1

    दोहोरि का सम्राट राजु परियार र मिना लामा दिदि लाइ धेरै धेरै धन्यबाद तर राजु दाई लाइ त पानि पिउन बनाउनु भो मिना रामाई दिदीले अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना युवा राज सर लाइ नि सम्झना अनि दुखि गरिब का जिउदै भगवान कृष्ण दाई सलुट छ 🙏🙏 इन्द्रेणी र दुखि गरिब लाइ सहयोग गर्ने सहयोगी दाता लाइ हिर्दय देखि नै धन्यबाद 👏👏

  • @parwatijoshi545
    @parwatijoshi545 3 роки тому +2

    राजु दाइको गाउने शैली र हसिलो मुहारले झनै जति हेरे नि हेरौ हेरौ लाग्छ ।।

  • @aktimapariyar8973
    @aktimapariyar8973 3 роки тому +33

    आज धेरै दिन पछि इन्द्रेणी दोहोरी सुन्न पाए कति खुसी लाग्यो miss you all

  • @yuddakhadka1754
    @yuddakhadka1754 3 роки тому +4

    धेरैं रमाइलो दोहोरी सुन्न पाइयो आज राजु दाई को आवाज wow krishn dai सधैं यस्तै जोस जाँगर सधैं होस सबै कलाकार प्रति सम्मान छ

  • @prakashsunar7185
    @prakashsunar7185 3 роки тому +5

    राजु परियार दाइको शब्द नै मार्मिक हुन्छ मिना रायमाझी ले पनि धेरै राम्रो गाउनु भयो सुन्दा धेरै मज्जा आयो 😍😍🙏

  • @dineshchhetri6371
    @dineshchhetri6371 3 роки тому +9

    साच्चै जाडपानी छोड्यो भने मान्छे बन्दो रैछ यार उदाहरण राजु बोरो कति हेन्सम भाको💓💓💓🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭👍️

  • @mahendratiwari4717
    @mahendratiwari4717 3 роки тому +10

    साह्रै राम्रो छ मिना रायमाझी बैनि प्रस्तूति धेरै समय पछि हेर्न पाईयो अझै राम्रो प्रस्तुती को पर्खाल मा है

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +11

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।राजु परियार जि र मिना रायमाझी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।

  • @sambarpuri8477
    @sambarpuri8477 3 роки тому +5

    कलाकार मिनासँग भएको धैर्यता उचित तुक्का तथा दोहोरीको अखडामा रहेर प्रेम प्रेमिमा हुने प्यार तथा प्रतिफलक‍ो उजागर गरेकीमा सदा नमन।यस्तो कलाकारलाइ सदा सम्मान तथा आदर हुन जरुरी छ।

  • @clovevange4432
    @clovevange4432 3 роки тому +2

    राजुलाइ स्याँ स्याँ भोत नानी त लिसोझै लागिन त हईट्ट🌹🌹🌹🌹🌹😀😀😀😀😀😀

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +50

    धेरै रमाइलो दोहोरी, जय इन्द्रेणी

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +24

    जय इन्द्रेणी 🙏🙏 धेरै पछि राजु ब्रो को दोहोरी सुन्न पाइयो कडा टुक्का

  • @umamagar9189
    @umamagar9189 3 роки тому +1

    Very nice song

  • @gopalsen6131
    @gopalsen6131 3 роки тому +11

    लोक दोहोरिमा राजु one of the star.

  • @khumraj5858
    @khumraj5858 3 роки тому +91

    धेरै दिनको प्रखाइ पछि सुन्न पाइयो मिना रायमाझी को दोहोरी सार्है राम्रो गाउनु हुन्छ

    • @verrynicesongurbahadur1080
      @verrynicesongurbahadur1080 3 роки тому +3

      राजु र मिनाको दोहोरि सुन्दा भाबुक भय

  • @jeevankarki9360
    @jeevankarki9360 3 роки тому +3

    अाहा दाेहाेरीकाे किङ राजु सर र मिना सिस काे दमदार दाेहाेरी अाहा क्या दामी वा अति राम्रो ! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान जय ईन्द्रेणी जय कृष्ण सर🙏🙏🙏🙏🙏 !!!!!!!

  • @dazzletwo4647
    @dazzletwo4647 3 роки тому +8

    ढिलो आयो कडा आयो है राजु दाइ रा मिना दिदिको दोहोरी

  • @kishanban4037
    @kishanban4037 3 роки тому +6

    राजुु परियार सर र मिना रायमाझी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ काेराेना ले धेरै मानिस मरेका छन धेरै दुख लागेको छ कृष्ण सर

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +5

    धेरै राम्रो गाउनु भयो दुबै जनाले धन्यबाद छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @dilgurung6842
    @dilgurung6842 3 роки тому +7

    लल राजु र कृष्ण काते भाक्को नानिहारुनी बिस्तरैइ उदाउदै छ।जे भायनी राजु साथ्मा लियार गाइदेउ गित

  • @gyaneshorbasnet6884
    @gyaneshorbasnet6884 3 роки тому +3

    राजु र सुशीला लामा बिचमा पनि दोहोरी हेर्न मन छ

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 роки тому +2

    कति गमदारी पाराले गाको मिनाले राजु भन्दा पनि अफिस लाग्यो हो मलाई त धन्यबाद छ 🤚

  • @amritguidelamritguidel7125
    @amritguidelamritguidel7125 3 роки тому +1

    मिने जि धन्यवाद राम्रोसँग जबाफ दिनु भयो

  • @lalkhadka5317
    @lalkhadka5317 3 роки тому +6

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba love you 😍😍🙏🏻🙏🏼

  • @tekjungthapa3425
    @tekjungthapa3425 3 роки тому +1

    मिना जि जति राम्रो शब्द र स्वर मा सुन्दरता छ । उस्तै अाफु पनि राम्रि हुनुहुदाे रहेछ । सारै सुन्दर तरीकाले गाउनु भयाे सारै मनाेरन्जन लिय मैले त । राजु जि पनि अात्तिनु भयाे हारेको हाेईन कि के भनाै के भनाै बनाई दिनु भयाे । बधाई तथा शुभकामना तपाईं अाजबाट चम्किनु भयाे । भबिश्य उज्जल छ तपाईकाे । राजु संग जाेडिनु नै तपाईकाे भाग्य खुल्याे ल ।।।।

  • @bijayawaiba3098
    @bijayawaiba3098 3 роки тому +1

    Indreni my best

  • @lalitbk7521
    @lalitbk7521 3 роки тому +1

    आज मज्जा आयो राजु दाइ को दोहोरी मा

  • @miraminarayamajhi335
    @miraminarayamajhi335 3 роки тому +46

    नमस्कार म मिना रायमाझी (मिरा) को तर्फबाट म यति बेला मेरा जन्म दाता बुवाको असामायिक निधन को कारण शोक मा छु।म आफै पनि अस्वस्थ छु। सम्पूर्ण ले दोहोरि हेरेर सुनेर साथ दिस्यो है आफ्नो आफ्नो ख्याल पनि गरिस्यो कोरना को माहा मारि छ 🙏🙏

    • @khumraj5858
      @khumraj5858 3 роки тому +5

      आफ्नो स्वास्थ को ख्याल गर्नु मिरा जि हजुर को दोहोरी सार्है राम्रो छ येस्तै प्रगति गर्दै जानु दोहोरी गाउदै जानु

    • @miraminarayamajhi335
      @miraminarayamajhi335 3 роки тому

      @@khumraj5858 tq hajur

    • @anilchhetri4031
      @anilchhetri4031 3 роки тому +2

      पहिला को भन्दा यो गीत राम्रो गाउनु भाको छ हजुर ले । हजुर को प्रगति हुदै जाओस।

    • @manjarinepal7570
      @manjarinepal7570 2 роки тому

      @@miraminarayamajhi335 lpppq

  • @khumraj5858
    @khumraj5858 3 роки тому +30

    कति हास्नु हास्दा हास्दै रुने को को हुनु हुन्छ मिना जि को दोहोरी गाउने तरिका राम्रो छ राजु को त कुरै न गरौ

  • @suryamandamai6322
    @suryamandamai6322 3 роки тому +7

    अति रामरो दोहोरि का राजा किङ राजु परियार सर बधाई छ हवुरलाई

  • @gayanikhadka6965
    @gayanikhadka6965 3 роки тому +3

    दोहोरी को राजा राजु दादा

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +48

    मन दुःखी भएको बेला मन भुलाउने यही इन्द्रेणी छ म खाना बनाउँदै हेर्न लागे हजुरहरू पनि आउनु होला एकछिन रमाइलो गर्दै नाच्नु पर्छ भोलि मरिन्छ कि बाँचिन्छ गरु रमाइलो

    • @MilanGamer02
      @MilanGamer02 3 роки тому +1

      Goma dd hjr sarai ramri hunuhunxa

    • @bishnugc5975
      @bishnugc5975 3 роки тому

      kata gayeb ho goma ji. nachan aaunupar indrenima ???

    • @tikaram700
      @tikaram700 3 роки тому

      Gomaji jani hoina endreni ma.....Citi aauni la

    • @gomabhandari5993
      @gomabhandari5993 3 роки тому

      @@MilanGamer02 हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @gomabhandari5993
      @gomabhandari5993 3 роки тому

      @@bishnugc5975 हजुर नमस्कार आउन मन न भएको होइन आउँथे तर कुकुर को डर लाग्छ भने जस्तै कोरोना को कारण ले मनमा डराई डराई बस्नु परेको छ हजुर न मरी बाँचे इन्द्रेणी मा नाच्नु पर्छ मरे त त्यस्तै हो हजुर

  • @m.s6675
    @m.s6675 3 роки тому +1

    राजु परीयार र मीना रायमाझी बीचको यो दोहोरी धेरै रमाईलो लाग्यो,धन्यवाद ईन्द्रेणी(सउदी अरब)

  • @opplayerooyt6631
    @opplayerooyt6631 3 роки тому +4

    राजु लाई मन पराउने हरु येता हाजिर हुम त

  • @dipakthapa8194
    @dipakthapa8194 3 роки тому +2

    सारै राम्रो ईन्द्रणी कार्यक्रम मन पर्ने जति यता हाजिर हुम ल❤️❤️❤️🙏🙏🙏🙏👌👌👌👌

  • @devrajrayamajhi7313
    @devrajrayamajhi7313 3 роки тому +1

    Wow Raju dai

  • @BhimPoudel
    @BhimPoudel 3 роки тому +3

    कडा दोहोरी ।

  • @laxmirahut9201
    @laxmirahut9201 3 роки тому +7

    Dherai ramro xa hajurharuko geet badhaix hajurharulai lockdown katauna sajilo vax

  • @mnrkapil9837
    @mnrkapil9837 3 роки тому

    ईन्द्रेणि कार्यक्रमलाई उच्च सम्मान छ,राजु परियार र मिना रायमाझिलाई लब यु का साथै धन्याबाद छ,ती डान्सको एक्टिङ गर्ने काकालाई धेरै धेरै बधाई छ,सायद ती बड्डा फौजि हुनुपर्छ र बेण्ड शाखामा काम गरेको हुनुपर्छ।

  • @magar11k
    @magar11k 3 роки тому +10

    नेपाली लोक दोहोरी king Raju pariyar ❤❤❤

  • @netrapariyar4982
    @netrapariyar4982 3 роки тому +1

    Ati maja lagyo mina ji ko aru prastut pani herna paeyos king of the dohori ka raja raju jiu ra Mina rayamajhi jiu Ati maja lagyo 10 choti heri sake Ati mitho sabda sabda chayanko chhemata rahixa mina ji sanga holl teamlae aatmae Dekhi samman krishna kadel jiu ta bhagwan nai hunuhunxa sadhae nai nam lié raheko hunxu hardhik badhae tatha shuvakamana 🌺🌺🙏🙏🙏🙏🌺🌺

  • @samjhanalamichhane3721
    @samjhanalamichhane3721 3 роки тому +21

    दर्शन नमस्कार सम्पूर्ण मा सम्झना मनै भरि यस्तो अबस्थामा पनि हजुर हरु काे साथसपाेट देख्दा आँखा भरियकाे छ गर्न सक्नि ईस्थिति छैन भगवान साहेता दिनुस हामी सम्पूर्ण लाई🙏🙏🙏💃💃

  • @samikshyabista1622
    @samikshyabista1622 3 роки тому +3

    राजु दाइको गीत सुन्दा धेरै आनन्दा आउँछ।।😊💝सदै एसरी नै हामिलाइ मनोरञ्जन दिनुहोला ।।🙏❤️

  • @bhupendra73253
    @bhupendra73253 3 роки тому +3

    राजु परियार का फ्यान हरु हाजिर हौ ल 🙏🙏

  • @govindaprasadtimsina1900
    @govindaprasadtimsina1900 3 роки тому

    आज भने राजुलाई बोरामै हालिन मिनाले यस्तो भुमिका तयार गरिन राजु उम्कने ठांउ सबै बन्द गर्दिईन। मिना बैनीको कला गला र क्षमताको लागी सलाम।

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +1

    आहा अतिनै रमाईलो छ दोहरि घम्सा घम्सी बरिष्ट गायक राजु परियार र मिना रायमाझि बिच बधाईछ जय ईन्द्रेणि🌈🌈🌈🙏👌❤️🎵🎤

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 3 роки тому +2

    Raju g vs mina g ko gajabko dohori git suniyo dherai bhanda dherai enjoy gariyo thank you so much indreni team

  • @vikramnepali8138
    @vikramnepali8138 2 роки тому

    लोक दोहोरी गीत का किङ राजु परियार र चर्चित गायिका मिना रायमाझी को गित एकदम मार्मिक छ

  • @kishanban4037
    @kishanban4037 3 роки тому +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ

  • @khadgaghimire5077
    @khadgaghimire5077 3 роки тому +18

    प्रतियोगिता हुने हो भने मिना ले जित्ने जस्तो लाग्यो मलाई त ..! राजु परियार लाई पनि यस्तो टक्कर दिन सक्ने बहिनी को कला र प्रखरता लाई मान्नै पर्छ बा ..!!

    • @user-cn9ng6em4d
      @user-cn9ng6em4d 3 роки тому +2

      Raju lay record geet matra ho gauni dohori ma tukka aaudaina

    • @sunambhuwan7147
      @sunambhuwan7147 3 роки тому +9

      @@user-cn9ng6em4d Hawa kura garne raju pariyar jatti tukka milayar gaune gayak nepal mai kohi xina raju pariyar paxi pashupati sharma hun sochera bolnu hawa ma jurdge garne haina.

    • @rajannepali7670
      @rajannepali7670 3 роки тому +3

      @@user-cn9ng6em4d आमा को दुध खादै छौ क्यहो भाइ तिमी

    • @villagerneplease
      @villagerneplease 3 роки тому +1

      @@user-cn9ng6em4d कुन हो फेरि लोकदोहोरीमा यस्तो analysis गर्ने,त्यसैमाथी राजु परियार लाई हाँसै उठेर आउँछ।।चिनेकै छैन होला सरले राजु परियारलाई

  • @balbdrthapa4756
    @balbdrthapa4756 3 роки тому

    indarni timlai धेरै धेरै बधाई छ गित सुनेर हेरेर रमाईलो लायो तर यो कोरोनोको बेला अलि भएनाकि यति धेरै मान्छे एकै ठाउमा बाचियो भने पछि रमाईलो गरे हुन्नर नेपालमा कोरोनो धरै फैलिको नेताका भाषण सुन्न पछि लागेर र बिहे भोज मोज पाटिले यो हालत बनाएको हो

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 роки тому +1

    सलाम छ बादशाह राजु दादा लाई

  • @purushottamkhadka6003
    @purushottamkhadka6003 3 роки тому +13

    उत्कृष्ट दोहोरी ।रायमाझी बहिनीद्वारा राजुजीलाई गहिरो झटका !

  • @makarbomjan5450
    @makarbomjan5450 3 роки тому

    Wow super song.

  • @sherpagyaljen23
    @sherpagyaljen23 3 роки тому +28

    आलि छोटो भायो अदनिया ईन्द्रेनी टिम ज्यु अर्को चोटि राजु परियार मिना जि को part 2 waiting ma pls🙏🤣🤣❤️❤️

  • @AmritbhujelAmrit
    @AmritbhujelAmrit 3 роки тому +2

    Raju dai sachikai king ho dohori ma chai

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 роки тому +11

    राम्रो दोहोरी मिना पनि राजु भन्दा कम छैन 👌👍️

  • @padambhat9247
    @padambhat9247 3 роки тому +2

    Very nice dhohori

  • @harishbohora9218
    @harishbohora9218 3 роки тому +1

    good

  • @bhimnewar1628
    @bhimnewar1628 3 роки тому +1

    धेरै राम्रो

  • @DineshKumarDineshKumar-zp3gf
    @DineshKumarDineshKumar-zp3gf 3 роки тому +1

    कति हास्नु है मज्जा आयो । दोहोरीका राजा राजु परियार झन झन ह्यान्डसम देख्छु त ।
    मिना दिदी पनि कडा रहेछीन । कति राम्री के

  • @madhusudanshakhi9567
    @madhusudanshakhi9567 3 роки тому +14

    अाहा !!कति मीठो दोहोरि गित राजु बाबू 👌👌

  • @omsargambal8179
    @omsargambal8179 3 роки тому +1

    धेरैले मन परेको दोहोरी

  • @ishworrc7755
    @ishworrc7755 3 роки тому +3

    Ramro xa hai

  • @achyutmahat5027
    @achyutmahat5027 3 роки тому +5

    मन पर्ने भाका दोहरी हेर्न बसियो
    जय ईन्द्रेणी कार्यक्रम

  • @lalitnepal3451
    @lalitnepal3451 3 роки тому +1

    माहा गायक राजु परियार🙏🙏🙏ईनदेणीटीमलाईबदाईछ

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 роки тому +6

    नमस्ते इन्द्रेणी धनेबाद मन काता कता दुखी भयको बेला मा यक छिन् भय पनी मन प्रसन्न भयो इन्द्रेणी हेरदा लाखौं लाख शुभकामना इन्द्रेणी लाई

  • @krishnabk5332
    @krishnabk5332 3 роки тому

    वावो साराई मजाको दोहोरी लागेयो आज मिनाको शब्द सुनेर दोहोरिको येस्तै येस्तै गीत सुन्न पाहियोस जय इन्द्रेणी

  • @paurajdarji3280
    @paurajdarji3280 3 роки тому +2

    Lovely raju daju r Mina dd ko geet herda herdai dukha ko gahirai ma puge xu UAE dekhi hajur haru ko pargati ko lakhau lakh pargati ko subhakamana x sabaijana Chan Chai hunuhun x

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 роки тому +8

    लाै धेरै लामो समय लकडाउन पछि काे दाेहाेरी सुन पाईयाे धेरै खुशी लाग्यो ।।

  • @sagarchhettri7384
    @sagarchhettri7384 3 роки тому +48

    हाम्रो दोहोरीका राजा को आएछ अब मजाले हेरिन्छ।

  • @padmarajpokharel1337
    @padmarajpokharel1337 3 роки тому +2

    राजु परियार भाईलाई आच्छुआच्छु पार्ने मिनाजिलाई बधाई छ। दोहोरी उत्कृष्टछ।

  • @gorkha911
    @gorkha911 3 роки тому +32

    आहा धेरै दीनको पर्खाई पछी ईन्देणीको दोहोरी सुन्न पाईयो । राजु अनि मीनाको ।

  • @kushalkarmacharya7226
    @kushalkarmacharya7226 3 роки тому +1

    आज पहिलो पटक दोहोरी दोहोर्‍यार हेर्नेमा परियो है

  • @rajkumarbk4692
    @rajkumarbk4692 3 роки тому +1

    Samhalda hunx ho raju jee

  • @padam-udgadi4145
    @padam-udgadi4145 3 роки тому +13

    नम्रता संगै प्रियताले भरिपूर्ण दोहोरी को निम्ति,राजु जि र मिना जि प्रति सम्मान सहित हार्दिक धन्यवाद !

  • @ramkrishna7389
    @ramkrishna7389 3 роки тому +1

    राजु र मिना को गित रमाइलो थियो
    यो टिम लाई धन्यवाद छ

  • @dhanmangurung15
    @dhanmangurung15 3 роки тому +1

    So nice song 👌

  • @makarmoktan146
    @makarmoktan146 3 роки тому +1

    Kamko buasthatale dherai dinpaxi indreni hernaapako xu wawawaw dami ramailo

  • @tejkala5642
    @tejkala5642 3 роки тому +3

    Maha gayak sor samrat raju pariyar dekhepaxi dherai ramailo lagxa.

  • @prempariyar3078
    @prempariyar3078 3 роки тому +1

    Raju dada dohoriko king ho

  • @rajujaisi7777
    @rajujaisi7777 3 роки тому +8

    मलाई पनि हे मेरो सा नू गाउँन मन लाकोछ
    यो दोहोरी देरै राम्रो भाकोछ👌👌👌👌

  • @hembahadur3376
    @hembahadur3376 3 роки тому +5

    धेरैले दिन पछि राजु लाई दरो झापाड हान्ने सेर्नी चेली लाई सलाम छ

  • @palpali7385
    @palpali7385 3 роки тому +4

    Lok dohori king vayapaxi ramailo ta bhaihalxani sathma kisna kadel daju ko haso ekdami ramailo vaxa la

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +71

    राजु :- भन्न पनि हे, मेरो सानू सकिन इन्द्रैमा
    चिमोठछु म, छुकी त, निद्रैमा 😜🤩
    मिना :- शिरमा सिंदुर हे, मेरो सानू रमारा
    हल्दिएउ चुस्यो रस फुल चुडी फाल्दिएउ 😢
    क्या मुटुमै छुने शब्द हरु वा वा 👏🤗🙏

    • @tekmuna324
      @tekmuna324 3 роки тому +2

      👍

    • @risu_pvp
      @risu_pvp 3 роки тому +2

      malai pani

    • @thumisararana7319
      @thumisararana7319 3 роки тому +2

      कति रमाइलो अझै हास्दै एक अर्कालाई हेरेर गिट गाउदै गरे अझै हेर्ने र सुन्ने दर्सक लाई रमाइलो हुन्थे होला हजुर हुन त मेरो बिचर हो दर 😀😍👌

  • @ramakoirala2059
    @ramakoirala2059 3 роки тому +6

    बस्या रैछौ दही खिर र काजू खाइ फस्नु सम्म फस्यौनी राजु दाइ

  • @khagendragatraj5295
    @khagendragatraj5295 3 роки тому +3

    Wow nice song raju sir ko🙏🙏👌

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 роки тому +4

    भाग २पनी छिट्टै लिएर आउनु होला

  • @shobhakhanal8253
    @shobhakhanal8253 3 роки тому

    Very nice dohori dhannebad sampurna endreni tim lai