राजा ज्ञानेन्द्रले खारा जितेर देखाउन भनेका थिए, यति धेरै जनसेनाहरु एकै ठाउँमा..खाराका भित्री कुराहरू

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • यति धेरै जनसेनाहरु एकै ठाउँमा...खारामा भएका भित्री कुराहरू, आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Ranjit PLA Nepal, Khara Rukum. Nepal Army.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #RanjitPlaNepal #KharaRukum

КОМЕНТАРІ • 677

  • @hamrosimle3063
    @hamrosimle3063 3 роки тому +18

    अहिले सम्म धेरै भिडियो हेरियो यो भाइ जस्तो फटाहा अहिले सम्म देखियन

  • @rishirai918
    @rishirai918 3 роки тому +26

    त्यो समय सेनाले पुरै मावोबादी बिद्रोही सखाप नै नपारेसम्म युद्द रोक्नु हुदैन थियो।।श्रीलंका मा एल टि टि सकेको जस्तै सकिदिएको भए एस्तो गफाडी हरु आज जन्मने थिएन।।

  • @ishwormagar1481
    @ishwormagar1481 3 роки тому +28

    हेर्दात खुस्केट जस्ताे छ यक चाेटि मानसिक हस्पिटलमा चेक गारनु हाेला।

  • @user-uw5nd3ps3g
    @user-uw5nd3ps3g 3 роки тому +157

    हाजार सेनाले पाँच हजार लाई तहा लाउनु भनेको नेपाल को गौरव हो

    • @tirthagautam1393
      @tirthagautam1393 3 роки тому +21

      हजार हैन 250देखि 270 सम्म थियो।

    • @alphamike_101
      @alphamike_101 3 роки тому

      1000?? 🤣🤣🤣

    • @tikamalla374
      @tikamalla374 3 роки тому +5

      Khara ma vayko army jamja 107 thiyo gaf dinx yo p l a le

    • @rajimgurung6093
      @rajimgurung6093 3 роки тому +1

      साचो बोल्दिनु होला हजुर??

    • @Ranamagar05
      @Ranamagar05 3 роки тому +29

      यहाँ जम्मा 158 जना सेना तैनाथ थिए तिमिहरुले बाल हल्लाउन सकेनौ गफ चाहिँ धेरै दिएउ काका नेपाली सेनाको ईतिहास धेरै गौरव साली छ यदि झुक्याएर रातिमा सुतेको बेलामा नहानी आम्ने साम्ने भएर लडेको भए माववादिहरु सखाप हुनेथियो

  • @dhanbahadurkhanal6694
    @dhanbahadurkhanal6694 3 роки тому +85

    याे भाईले धेरै गफ लगायाे....खारा ब्यारेकमा जम्मा २००सयकाे हाराहारीमा अार्मि र प्रहरी थियाे।जम्मा सेना प्रहरी तर्फ २ जनाकाे मृत्यु भएकाे हाे।

    • @chhetri839
      @chhetri839 3 роки тому +5

      Herdai chori jasto xa

    • @shristisirjal5148
      @shristisirjal5148 3 роки тому +6

      यो धेरै गफाडी रछ सकेटे हो हावा बोल्दै छ सर

    • @arjunlimbu8544
      @arjunlimbu8544 3 роки тому +1

      Hhhhahh.haina kura satey ho

    • @sanjayasharma1117
      @sanjayasharma1117 3 роки тому +1

      Afaile dekhya jasto garis ta bhai...

    • @poojakumal8112
      @poojakumal8112 2 роки тому +3

      मुला ले गफ चाहिँ दरो दियो

  • @sabinkhadka6983
    @sabinkhadka6983 3 роки тому +45

    होइट एउटा ब्यारेकमा 1000 जना सेना कहा हुन्छ हो हावा बोल्नुको नि सिमा हुन्छ नि 😂😁

    • @user-uw5nd3ps3g
      @user-uw5nd3ps3g 3 роки тому +3

      गफ सुनेर इन्जाम्पल राखिदेको नि 1000 आर्मी भनेर यो बारेमा मलाई यकिन थाहा छैन गुल्म मस त हुँदै हुँदैन भए बाहिनी मा १००० आर्मी हुन सक्छ एति भएर पनि 5/8 हजार माहोबादी लाई तह लगाउनु नेपाली सेनाको गौरब हो

    • @AK-df3xl
      @AK-df3xl 3 місяці тому

      Ho yo daiko guf dherai bhayo

  • @rameshthadarai1453
    @rameshthadarai1453 3 роки тому +151

    आज सम्म सुनौलो नेपाल टिभी बाट जती पनि अन्तर्वार्ता हेरियो यो मान्छे जती झुट त कोइ बोलेन हैट यस्तै नमुना हरु माओवादिमा थिए र त अहिले माओवादी भन्ने पार्टी नै सकियो नि । 🤣🤣🤣🤣

  • @tilakrai328
    @tilakrai328 3 роки тому +9

    पुर्ब पट्टिको पहिलो सेन्ट्री तोड्न खोज्दा एम्१६ राइफल ले १०-१२ जना भुटिय ५ सेकेन्ड भित्र । अश्लिल बोली बोल्दै बाङ्ग्कर कब्जा गर भन्नेलाई मेरै छेउको नम्बरिले बोली सधैका लागी बन्द गरिदियो । शाही सेना सङ्ख्या ३५० हाराहारी मात्र तर स्पेशल फोर्स । ४०-५० जती घाइते जस मध्य १२ जना गम्भिर । माओबादी मृतक सङ्ख्या ७०० सय बढी थियो । तर यो युद्द जित हार भन्दा पनि नेपाली नेपाली बिच लडाएर सत्ता लुट्ने खेल मात्र थियो ।

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 2 місяці тому +1

    162 जना सेनाले 5/6 हजारको बिजोग पारेको ईतिहास साची छ नेपाली सेना अझै सत्रकता रहनु पर्नेछ उनै दिन यो देशमा फेरि दन्द्ध हुनेछ हेक्का रहोस फेरि यस्ता गतिविधि भए सखाप पार्न सक्ने क्षमता होस

  • @krishnasenchuri143
    @krishnasenchuri143 3 роки тому +22

    यो सोल्टी हावा बोल्दै छ बिचार त्यहि लडाइँ ले गर्दा दिमाग उडे जस्तो छ😁

  • @prakashbhatta729
    @prakashbhatta729 3 роки тому +53

    170 जाना सेना थियो 2 जाना मर्यो तर 6,7 जाना घाइते भएका थिए यो खुस्कट कता बाट आयो नमुना

    • @dineshchhetri7681
      @dineshchhetri7681 3 роки тому +3

      1 army le 3 gurilla ko ratio ma sakhap pareko ho 🤣

    • @ashoklingden6970
      @ashoklingden6970 3 роки тому +1

      ससत्र पनि थियो अलि कति दुई जना कै टोलि गरेर 170 थीयो होला सायद।

    • @dineshchhetri7681
      @dineshchhetri7681 3 роки тому +1

      @@ashoklingden6970 Tara J bhayepani army le last beijjat gardeko ho k terrorist haruko.. .. tyaspaxi ta honi Sonia Gandhi ko fariyamuni lukna gayeko dalal haru 😎

    • @rkleezonbabuthakuri2149
      @rkleezonbabuthakuri2149 3 роки тому +1

      @@ashoklingden6970 शसस्त्र होइन हजुर जनपद लाई ३ महिनाको तालिम दिएर युनिफाइड कमाण्डो नाम दिएर सेना सगै राखिन्थ्यो।।।।

  • @gambk6384
    @gambk6384 3 роки тому +88

    ज्ञानेन्द्रले राजाले खारा जितेर देखाउ भने भन्ने कुरा त हावा होला हो,सिङ्गो राज्यसत्ता चलाउने राजाले कुनै विशेष ठाउॅ जितेर देखाउ भन्छ होला र?

    • @loksewagoal1933
      @loksewagoal1933 3 роки тому +14

      कमान्डर ले झुट बोलेर बिचराहरुलाइ सखाप पारेछन
      कहाँ बाट ज्ञानेन्द्रले जितेर देखाउ भन्नू

    • @watchme6722
      @watchme6722 3 роки тому +4

      Arakako buddi le hinne goru haru bheda aba guu khau

    • @naiyarajam9081
      @naiyarajam9081 3 роки тому +3

      HAWA GAF CHORYO

    • @manojkhadka6832
      @manojkhadka6832 3 роки тому +2

      Yo chahi ghaff ho. sayed comander le tehi bhaneko thiye holan

    • @com-ku2tu
      @com-ku2tu 3 роки тому

      घा
      ्ेेेेे

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 5 місяців тому +1

    गजब

  • @Ranamagar05
    @Ranamagar05 3 роки тому +32

    खाराको सेकेन्ड लडाइमा 158 जना सेना थिए भन्ने छ भोलिपल्ट मात्र हेलिकप्टर बाट ल्याएर थपेको थियो यो मान्छे झुट बोलेको चाहिँ हो

  • @tejbahadurrokaya5611
    @tejbahadurrokaya5611 3 роки тому +61

    म आफै सहभागी थिय फस्ट यसाल्ट्मा थिय 776जनाको शाहदत भयको हो

    • @rajimgurung6093
      @rajimgurung6093 3 роки тому +2

      साचो कस्ले नि बोलेको छैन हजुर कस्ले भन्छ 776 कस्ले भन्छ 492 कस्ले भन्छ 70/80 जान plz साचो बोल्दिनु होला है??

    • @mausammagar1616
      @mausammagar1616 3 роки тому

      @@rajimgurung6093 म पनि माओवादी नै हो तर युद्धमा 95 देखि लिएर 100 जतिको सहादत बयो पछि गाइते हरुको बाकी नै हो

    • @anmolkc6197
      @anmolkc6197 3 роки тому +4

      @@mausammagar1616 what do you get from war?👿

    • @mausammagar1616
      @mausammagar1616 3 роки тому

      @@anmolkc6197 गणतन्त्र

    • @anmolkc6197
      @anmolkc6197 3 роки тому +2

      @mausam Magar सायद तपाईले खाडि देशहरूमा नेपाली युवाहरूको संख्या बढेको भन्ने कुरा बिर्सिए जस्तो छ अनि त्यसैगरी तपाईंको कमाण्डर प्रचण्ड र अन्य पहुँच वाला नेताहरूको जीवन यापन गर्ने शैली अग्रगामी रुपमा छलाङ मारेको छ
      जीवनयापन त तपाईंहरूको नेताहरुको सुध्रिए मात्र पनि भयो तपाईहरुलाई आफ्नो नेताले जे गरे पनि थपडी मात्र मार्न आउँछ
      गरी जनताको लागि काम गर्न कहाँ आउछ र
      गरी जनता हरुलाई पहिलेको भन्दा राम्रोसँग लुट्ने अवसर अथवा यसो भनौं होला पहिलेको मान्छेहरूले भन्दा कसरी बढी लुट्न सकिन्छ भनेर प्रमाणित गरिदिनुभएको छ तपाईंहरूको नेताहरुले
      यथार्थमै मपनि पहिलाको शासकहरूको समर्थक होइन तर तपाईँहरु पूर्व लडाकुहरुले आफ्नो नेतालाई सुधार्न नसकेको देख्दा मैले यो आक्रोश तपाईंसामु राखेको हो
      अर्को कुरा तपाईंहरूको नेताहरुले हाम्रो देश नेपालको लागि अनि नेपालीको लागि गरेकै होइन उनीहरुले त भारतीय सुरक्षा मा भारतलाई खुसी बनाउनका लागि उनीहरूको आज्ञा मानेर नेपालीहरुलाई दुख मात्र दिन खोजेको हो भन्ने कुरालाई तपाईंले पनि मनन गर्नु होला

  • @bhim4059
    @bhim4059 3 роки тому +25

    त्यो समयमा खाराको ठूलो हार पछि छापामारको मनोबल नघटोस भनेर वास्तबिक घटना लुकाइएका छन। टाउके नेताहरुले जे पढायो सोझा छापामारहरुले तेहि पढेका हुन। उहाले आफुले पढेका कुरा भन्नुभएको हो।

    • @skgorkhali9474
      @skgorkhali9474 3 роки тому

      yes

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 2 роки тому

      यो ख्याउटे जङ्गली पुरै बहुलाएछ,जिउदै मार्नु पर्छ

  • @Black_Heart-io6kg
    @Black_Heart-io6kg 2 роки тому +2

    कम्रेड बिमल राज खत्री जस्तो सहि सत्य बोल्ने कोहि रैनछ यो भाइ ले हावा दियो ।

  • @Robins-so7cx
    @Robins-so7cx 5 місяців тому +1

    धेरै फटाहा हावा रहेछ यो आतंककारी सेना तर्फ जम्मा 2 जना हो साहदत भएको

  • @suresholi3611
    @suresholi3611 3 роки тому +42

    यो दाइलाइ कमेडियन स्टार बनाउनु पर्यो हामि लाइ नि राम्रो सङ्ग थाहा छ खारा मा मरेको आर्मि जम्मा 2 जना हो र आर्मि 170 जना जति थियो होला मुला काहा बाट आयो 4/5 सय जना

    • @durgabamrel3072
      @durgabamrel3072 3 роки тому +1

      sehe kura garno vayo

    • @jiyathapa3977
      @jiyathapa3977 3 роки тому +1

      Hait fake boli rako xa jhut bolne ko factory ho yo maobadi

    • @jiyathapa3977
      @jiyathapa3977 3 роки тому +1

      Fake interview

    • @GreaterNepal595
      @GreaterNepal595 3 роки тому +1

      यस्तै हो जङ्गलि हरु को चर्तीकला

    • @dineshchhetri7681
      @dineshchhetri7681 3 роки тому +1

      Tyo 2 jana pani ghaite bhayera first aid garepaxi naja bhanda bhandai feri ladna gayeko ho re ...yasto joshilo army ko dhulai bhetexa sala kukhura chor haru mardena ta ani 500/700 😎

  • @prakashsinghthapachetry6320
    @prakashsinghthapachetry6320 3 роки тому +10

    हाउडे नेपाली eXPRESS

  • @nepalidipak9292
    @nepalidipak9292 3 роки тому +47

    हाेई ना सर माउबादि त धेरै मरेका थिय हामित तेई गाउकाे मान्छे हउ

    • @blackygamerz8768
      @blackygamerz8768 3 роки тому

      Tei vanya tyo body army ko re baklol ajjai jhuto bolxa

    • @dktjitpurvlog7175
      @dktjitpurvlog7175 3 роки тому

      @@blackygamerz8768 armyle jhut bolldaina kina vane sena mare paxi taha dinai parxa kina vane ussko pariwar xa ghar xa ball bacha ama bau hunxan unerlai vannai parxa senale lukaune kura hudaina lass vayeni pariwarlai dekhaunai parxa yesari gupchuk lukaune gaddne kam kadapi hudaina. Baru mawabadiko chai dherai bewarise lass hunxan ko mare kahako mare patta hunna thyo.

    • @digambarpandey1509
      @digambarpandey1509 3 роки тому

      Yo manche lai thahha nai chaina yo vanda badi hamile bujheka chau

  • @user-ff8gt1cv1u
    @user-ff8gt1cv1u Місяць тому +1

    सोल्टीले धेरै झुठो गफ लगाईराको छन

  • @opendrabhushal8953
    @opendrabhushal8953 2 роки тому

    यो दाईले सबै कुरा झुठो बोल्दै हुनुहुन्छ

  • @Kgfchapter7554
    @Kgfchapter7554 Рік тому

    गफाडी,, खारा को यथार्थ कुरा बुझ्न बिमल राज खत्री को अन्तरवार्ता हेर्नु पर्छ,

  • @achyutkarki1451
    @achyutkarki1451 3 роки тому +5

    सारै गफाडी रहेछन सोल्टी त यत्तिको गफाडी जनमुक्ति सेना अहिले समन मैले देखेको थिएन 😃

  • @MR.BHUBAN_7
    @MR.BHUBAN_7 3 роки тому +5

    यो जनसेना साथी ले अलि बुझेर खारा काे बारे बाेल्दा ठिक हुने हाे ।अरू त ठिकै हाे जुन संख्या भनु भयो धेरै मिस्टेक भनिरहनु भएको छ ।

  • @kcbirukcbiru4091
    @kcbirukcbiru4091 3 роки тому +4

    लास्टै गफ हानो यार हैट😃

  • @beenodrayamajhi5542
    @beenodrayamajhi5542 3 роки тому +9

    600जना गुरिल्ला सोत्तर पारेको थियो।

  • @ManiRam-ut5ru
    @ManiRam-ut5ru Рік тому +1

    Dherai gaf ĺagayou vai

  • @user-vc3tj3ev7d
    @user-vc3tj3ev7d 2 роки тому +1

    हावा गफ दियो हो यो मान्छेले

  • @krishnakc1342
    @krishnakc1342 3 роки тому +22

    अति दु:खद दिन थियो, नेताले गर्दा त्यतो भएको हो ।

    • @robingurung8261
      @robingurung8261 3 роки тому

      Neta banako timi haru jasto stupid la Garda ho

  • @sudhiradhikari94
    @sudhiradhikari94 Рік тому +1

    हाहा हसायो यसले धुलो चटाएर पठाएको सेनाले

  • @gunjathapa-4318
    @gunjathapa-4318 Рік тому +1

    खाराको लडाइँमा मनसिक असर गहिरो परे जस्तो लायो ।कति पिडित मनोबिज्ञान खोइ माओवादी नेता ज्युउपचार।

  • @Acharya933
    @Acharya933 3 роки тому +7

    500 Aarmi mareko vaya 500 jati घाइते भय होला अनि 1000 म सकियो त किन केरा हेरेर आको त कब्जा नगरेर कति झुट हो

  • @rewatrana8243
    @rewatrana8243 3 роки тому +20

    सोल्टिको कुरा सुन्दा नि हाँसौं कि के गरौँ भयो, कुनै पनि घाइते र मृतक साथी छुटेको छैन भन्नू हुन्छ, र फेरि सेनाले माओबादीको ड्रेस आर्मीको लाशमा राखेर देखाएको भन्नू हुन्छ, कुनै पनि, लाश अनि घाइते माओबादी नछुटेको खन्डमा माओबादीको ड्रेस सेनाले कहाँबाट ल्याएर लगाइ दियो होला?😂😂🤔🤔

    • @gopalsaud6605
      @gopalsaud6605 Рік тому

      गफ हेरन यस्को अलि सूहाऊदो कूरा गरन मूला

  • @smishra_g
    @smishra_g 3 роки тому +4

    बिचरा बहुत सोझो मान्छे रहेछन। सिंगो राज्यसत्ता चलाइराको राजाले तत्कालीन आतंककारीलाई विशेष ठाउँ जितेर देखा भनेर चुनौती दिन्छ? हेर त सोझा मान्छेलाई कसरी युद्धमा भिडाउदा रहेछन ।

  • @hamrosimle3063
    @hamrosimle3063 3 роки тому +2

    SLR बन्दुक लियर गोलि हान्न सक्यो होला यो भाइले अहिले त यस्तो ज्यान छ पहिले कस्तो थ्यो होपा😃😃🤣

  • @user-ee7ii9wl1y
    @user-ee7ii9wl1y 3 роки тому +1

    सहि कुरा हो

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 роки тому +1

    राम्रो कुराकानी

  • @user-bd2sb2de2w
    @user-bd2sb2de2w 2 місяці тому +1

    यो भाईलाई राची तुरूतै लाने बेला भयो हाउडे गफाडी

  • @westsidenephop313
    @westsidenephop313 3 роки тому +6

    बम काे धमका ले गर्दा साेल्टि अझै हाेसमा अायकाे जस्ताे लागेन

    • @bikramadhikari4117
      @bikramadhikari4117 3 роки тому

      😂😂😂 yo muji baulayexa tes ladai pachi j paye tehi boldai xaa

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 2 роки тому

      यो मुजी ख्याउटे लाई जिउदै आर्यघाट मा जलाउदा हुन्छ,पुरै मानसिकता गुमाइसकेको रहेछ 😁

  • @Raibinod255
    @Raibinod255 3 місяці тому +1

    यो मान्छे त धेरै गफाडी रहेछ

  • @gopalsaud6605
    @gopalsaud6605 Рік тому

    गफ धेरै लगाऊछ खाऊबादी ले

  • @premkarki2333
    @premkarki2333 3 роки тому +44

    यस्लाई मेरी बास्सैतीर लग्नु परो

  • @tamangresham8905
    @tamangresham8905 2 роки тому

    हामी 4/5 थियो आर्मी 200/300 जना अरे गफ अलि बेसि भएन कान्छा यस्तो बमफुसे कुरा नगर भाई

  • @parsukhadka3982
    @parsukhadka3982 3 роки тому +4

    यो भाइ स्वयम् सेवक हो घाइते तथा मरेकालाइ सहि ठाउमा लिनेवाला हो किन कि युद्दको त्यति ग्या्न नभएको देखियो।

  • @Soluunik
    @Soluunik 3 роки тому +3

    प्वाक्क ! मुखमा हान्नु जस्तो , गफ दिएको दिएकै गर्छ सोल्टाले 😀 सोल्टा कि झापाली कि स्याङ्जाली पर्नु भो । झापा घर स्याङ्जा मावली नाम हो मेरो ईनेस्पेक्टर झ्याली ....😅 भने जस्तै कुरा गर्‍यो हौ ।

    • @samboooshah9980
      @samboooshah9980 3 роки тому

      Hasda hasda mut aayo yasari na hasaunu ne hai

    • @arungurung5289
      @arungurung5289 3 роки тому +1

      Yo manche innocent type ko cha sir,aru jhut bolne maobadi vanda

    • @samboooshah9980
      @samboooshah9980 3 роки тому +1

      @@arungurung5289 estai guru haru le garda ta ho ne sir desh uvo nalageko

  • @user-ze5gh7vn2n
    @user-ze5gh7vn2n 3 роки тому +7

    कमान्डर भिसी बिग्रेडियर जति चै आर्मिले भुसुक्कै बनाएछ्न।

  • @dipakaryal8557
    @dipakaryal8557 3 роки тому +16

    दस बर्सेजनयुद्द भरिमा आर्मीको क्षेती भएको भनेको जम्मा 1460 जना हो खार मा मात्र 4/5 सय भन्छ यार यस्ले त कति हास्नु

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 3 роки тому +2

      1460 आर्मी + प्रहरी गरेर हो

    • @sanatkc630
      @sanatkc630 3 роки тому

      @@bhimsenkhadka5478 army ko 1240 ho police ko 2000+ cha

    • @nepal540
      @nepal540 3 роки тому

      1237 jana मात्र हो

    • @sairongjung3970
      @sairongjung3970 3 роки тому +1

      tyo pani 80 % ta ambus mah parerw ho natrw sakthyna

    • @magaratwarrior6000
      @magaratwarrior6000 Рік тому

      1460 जना मार्नु माओवादी जस्तो को लागि ठूलो उपलब्ध हो

  • @ganeshkcable
    @ganeshkcable Рік тому +1

    दिमाग राम्रो भुटिदिएको हुने रहेछ त्यो बेलाको नेतृत्वले हैट!!

  • @deepakkc636
    @deepakkc636 3 роки тому +12

    बिचरा घाइते बोक्ने मान्छेलाई के थाहा।

  • @aatitrai8296
    @aatitrai8296 3 роки тому

    Sahi vannu vyo

  • @premoli4492
    @premoli4492 3 роки тому

    यस्को खारा भिडन्तले सेनाले सेकाएको रैछ राम्रै सङ दिमाग्ले खासै काम गरेको होइन जस्तो छ।

  • @nepal540
    @nepal540 3 роки тому +1

    गफाडी नम्बर 1 रहेछ केटो😂😂😂😂

  • @messi-tc3px
    @messi-tc3px 2 роки тому +1

    Guff masta xa time pass vayo yrr🤣🤣🤣

  • @dhanrai2764
    @dhanrai2764 3 роки тому

    Best interview
    your honour
    salute

  • @shantoss9409
    @shantoss9409 3 роки тому

    यो मुला हावा कुरा गर्दो रैछ यसको कुरा सबै झुठो जस्तो लाग्यो

  • @prakashpanday728
    @prakashpanday728 3 роки тому +5

    ओइ पागल १००० हैन हामी ४४१ जान थिए म पनि तेहि लडाइँ लडेको मान्छे हो म पनि ४ जना भन्दा धेरै मरेको छैन कति रोएको थियो थाहा होला अनि बिहान खच्चरको पछी पछि लागेर भागेको याद होला नि फटाहा

    • @gunakharbhandaribhandari5613
      @gunakharbhandaribhandari5613 3 роки тому

      aji pani ris panday sir

    • @prakashpanday728
      @prakashpanday728 3 роки тому

      @TNT SSS Gaming Nepal जे थिए आतंककारी हरुलाई धुलो चटाउन काफी थिए

    • @prakashpanday728
      @prakashpanday728 3 роки тому

      @@gunakharbhandaribhandari5613 भाइ एक चौटा मासु लुछेस खाए पनि रिस कैले मर्दैन

  • @sandipgiri2056
    @sandipgiri2056 3 роки тому +1

    Very god

  • @gaurigurung5775
    @gaurigurung5775 3 роки тому +2

    बिमलराज कमरेडको अनुसार चाहिँ यो अन्तर्वार्ता चाहिँ गफ दिएको रहेछ वलिले

    • @user-pi9xf7db5w
      @user-pi9xf7db5w 3 роки тому +2

      kp ओलि को भतिज हो साला गफाडी

  • @basantkumar8180
    @basantkumar8180 3 роки тому +1

    Thulokamsir

  • @sangitdarpan3423
    @sangitdarpan3423 3 роки тому +1

    गफ दिन्छ मुला

  • @lilabdrshahi64
    @lilabdrshahi64 3 роки тому +6

    अर्जुन सर दोस्रो खारा युद्धमा भाग लिएको तत्कालीन मंगलसेन फस्ट ब्रीगेडमा कार्यरत कुनै माथिल्लो तहको राम्रो जानकार जनसेना सङ्ग कति क्षति भयो भनेर सोध्नु होला। साही सेना र जनसेनाको प्रायः सबै जसोले हावा गफ मात्र लगाउने गरेका छन। यो भाइ त्यतिखेर नयाँ रहेछन यिनलाई आफ्नो एसल्ट भन्दा अरु खासै थाहा छैन होला।

    • @sanatkc630
      @sanatkc630 3 роки тому +1

      Sena tarfa 4 jana ko death vako vane kura xa Jun chandra katwal ji le pani top Nepal TV ma vaneka xan

    • @lilabdrshahi64
      @lilabdrshahi64 3 роки тому +2

      @@sanatkc630 होला होला मित्र। यो भाइलाई खासै थाहा छैन हावा गफ लगायो। आफ्नै साथी कति मर्यो भनेर त हावा गफ लगायो अरुलाइ त जे भने पनि भन्यो। इतिहास हो झुत बोल्नु आफै उल्लु हुनु हो।

    • @sanatkc630
      @sanatkc630 3 роки тому +1

      @@lilabdrshahi64 ho tai ho maile vaneko tai afu lai tha na vako kura varu malai tha xoina vanda nai ramro

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् हुन्छ ।

  • @purbakoaawoj7258
    @purbakoaawoj7258 3 роки тому +1

    गफ दियो यसले😠 हामीलाई थाहै नभएको जस्तो गफडी

  • @diliprai9793
    @diliprai9793 3 роки тому +6

    अब फेरि बिप्लप बाट लडाइँ हुदैछ याद गरे हुन्छ सबै ले माओवादी बिप्लप जिन्दबाद्✊✊✊

    • @nirmalnirmal-nt5ri
      @nirmalnirmal-nt5ri 3 роки тому

      लडाइँ गफ ले हुने हाेइन हजुर अनि जनता सचेत भइसके

    • @puranbadwal9441
      @puranbadwal9441 3 роки тому

      Right

    • @grg.227
      @grg.227 4 місяці тому

      आब त एस्तो लडाई गर्छु भनेर नसोंच्दा हुन्छ हो सम्झिने पानी छम्किने

  • @shristisirjal5148
    @shristisirjal5148 3 роки тому +1

    तालीम गरेको ठाँउ नै थाहा नहुने यस्ता छ्न जनमुक्ति सेना

  • @gobindkc3272
    @gobindkc3272 4 місяці тому +1

    त्यति बेलाको आवश्यकता रे😃🤣

  • @bambahadursamal8372
    @bambahadursamal8372 3 роки тому +10

    साथी पनि ओलि नै पर्नु भएछ गफ पनि उस्तै लाग्यो। खाराको दोस्रो कारबाही मा यति धेरै को सहादत भएको होईन तर अन्तैको तुलनामा केही बढी क्षेती भएको सत्य हो।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हे हे हे

    • @sankerkhadka3035
      @sankerkhadka3035 Рік тому

      Yo solti laya vang khanxa jasto xa kuraa kasto garxa geyan Pani ustai xa

  • @harimayamc9011
    @harimayamc9011 2 роки тому

    Good good

  • @vabukbirahi2600
    @vabukbirahi2600 3 роки тому +3

    यस्तो गफाडि पनि सेनाको कमाान्डर हुन्छ भन्या ...गफाडित सारै रहिछ त सोल्टात....

  • @prasibkumal2995
    @prasibkumal2995 2 роки тому +1

    ए सर सुहाउँदो कुरा गर्दा राम्रो हुन्छ

  • @dabalrajjaishi3127
    @dabalrajjaishi3127 2 роки тому +1

    यो भाईले गफ धेरै लगायो अली पढाईलेखाई कमी भएको गफाडी रैछ

  • @suzanwambule3663
    @suzanwambule3663 3 роки тому +19

    ४९२जना जनमुक्ति सेना मर्यो भन्ने सत्य पनि हुन सक्छ।
    धेरै जसो सेनाहरु गोलिले भन्दा पनि करेन्ट लागेर मरेको भन्ने छ।

    • @rajimgurung6093
      @rajimgurung6093 3 роки тому

      साचो होला साचो होला

    • @suzanwambule3663
      @suzanwambule3663 3 роки тому +2

      @@nepofficial778 अनि तेरो परिवारले बोल्न सिकाएन? खाते गोरु

    • @ashoklingden6970
      @ashoklingden6970 3 роки тому

      @@nepofficial778 बिहान उज्यालो भये पछि तार को घेरा मा झुन्डियेर अड्कियेर बस्ने माउबादी चाई माउबादी नभयेर नेपाल आर्मिको जवान हरु थीये होला होईन।😀😀😀😀 साथी अहिले चाई मलाई थाहा छैन पहीला सन्कट काल मा चाई जेनेरेटर बाट तार जाली मा छाड्थ्यो करेन्ट । मङलगडी ब्यारेक सुर्खेत मा मेरो अन्कल लाई पुर्यायेर घर फर्किन्दा मलाई नी चुतिया एउटा आर्मिले झन्डै मारेको छ। आर्मिको कम्ब्याड बोकेर बाठो भयेर घर आयेको 3 दिन पछि बल्ल बल्ल घर जान दीयो त्यो नी मंगल् गडि ब्यारेक र अनन्त थेबे वहाँ हरुले कल गरे पछि मात्र छाडेको हो मलाई।😂😂😂😂😂

    • @surendradura9655
      @surendradura9655 3 роки тому

      जहाँ बत्ती नै छैन

  • @nabrajgharti6084
    @nabrajgharti6084 2 роки тому

    2 जना सेना 260 जना माउबादी गय मामा घर

  • @janakwagle5613
    @janakwagle5613 3 роки тому +8

    Nepal army ma 1000 kunai bataliyan ma hudaina

    • @knsyoutubchanal9590
      @knsyoutubchanal9590 3 роки тому

      Nepal ma matra hoina kunai desh ko army ma 1ooo Jana ko battalion hudaina sir

  • @nepalibabu359
    @nepalibabu359 3 роки тому +1

    नेपाली सेनाखारामा १२५ जना थियाे । त्यस्मा २५ जना बिदा बसेका हुन। नेपालि सेना २ जान मरेका हुन् । धेरै गफ नगर्दा हुन्छ।

  • @sojo-magar
    @sojo-magar 3 роки тому +5

    यो भाइको कुरा सुन्दा त एस्लाइ बन्दुक ले पड्काउन भन्दा गफ ले मारिको जस्तो छ हा हा

  • @sabinbudathoki6808
    @sabinbudathoki6808 3 роки тому +5

    yo bhaile ramro kura garla bhaneko ta maha gafadi po rahecha

  • @pusparajgiri1259
    @pusparajgiri1259 3 роки тому +1

    good interview

  • @hirakhanal4303
    @hirakhanal4303 3 роки тому +2

    यो युद्दमा मानसिक सन्तुलन गुमाएको रहेछ । खारामा सेना र युनिफाईड प्रहरी गरि जम्मा 200 जनाको टोलि थियो । राजाले पनि कहिं यो वा त्यो ठाउं जितेर देखा भने होला ?

  • @himathapa3050
    @himathapa3050 2 роки тому +1

    salam chha daju

  • @ysbxhat4297
    @ysbxhat4297 3 роки тому

    ए लुन एस्लाई छिटो भन्दा छिटो मेन्टेन हस्पिटल लानु अझै दश प्रन्ध बर्ष त बाच्छ होला ।के सारो गफ दिएको त हजार जाना सेनाको क्याम नेपालमा कहा छ । सत्य बोल्ने गर भाइ हामी सन्ने लाइ पनी मजा आवस एकजा सेना मर्दैमा सय जना चै नबडाउ ल । हजार जना सेना त्यहा थिए भने प्रति ब्यक्ती पाच पर्थेउ त्यतै सकिन्थौ ।यसरी अहिले बोल्न पाउदैन थियौ ।

  • @mausammagar3803
    @mausammagar3803 3 роки тому +3

    जाबो 1000 सेनालाइ 5000 हजारले जित्न नसकी गफलगाउछ । माओबादी देरै मरेका हुन । सेना मरेका होइनन । के सेनाले आफ्नो साथीहरुलाई माओबादिको कपदा लगाएर सेना कम मरेको हो भन्यो ? कसरी सोचेर बोलेको होला यार

  • @nareshbirkamshah2588
    @nareshbirkamshah2588 Рік тому

    यस्ले हावा गफ हान्यो यो मान्छे लडाकु होईन घाईते बोक्ने बाहिर को काम गर्ने मान्छे जस्तो लाग्यो यसका कुरा सुनेर

  • @biplabnekapa5562
    @biplabnekapa5562 3 роки тому +1

    Thiķ xa

  • @bharatbahadurrimal3391
    @bharatbahadurrimal3391 3 роки тому +2

    Hawa kura garday xa

  • @mangalmangal2136
    @mangalmangal2136 3 роки тому

    Good luck bro

  • @gaurigurung5775
    @gaurigurung5775 3 роки тому +3

    गफ चाहिँ दिन जाने हो भिड्न्तमा डर हुदैन भनु चाहिँ गफ दिएको हो वलिले गफ दिने चाहिँ नछोड्ने बानी त सन्तानमा हुने रहेछ

  • @ritakc2527
    @ritakc2527 3 роки тому

    Good bro

  • @ManiRam-ut5ru
    @ManiRam-ut5ru 6 місяців тому +1

    Gafi Hawo kura garxau vai

  • @nikhilchand2270
    @nikhilchand2270 3 роки тому

    Wow jwana Hami terae gauka hae jwana gaf naden yar.malae Pani thaha xa he jwana

  • @pawanrukumeli2948
    @pawanrukumeli2948 3 роки тому +9

    १०५ हो सहिद भा को सेना तर्फ ५ जना शिहिद गाथा भ्न्ने किताब अध्ञ गर भाइ।।।।

  • @purnashahithakuri9652
    @purnashahithakuri9652 3 роки тому

    यो मान्छेले नहुने गफ हान्यो

  • @chandrabahadur1307
    @chandrabahadur1307 2 роки тому +1

    Jhuto rahechha yo manxe...bimal raj le Sahi boleko thiyo

  • @somshrestha9673
    @somshrestha9673 3 роки тому +2

    57/58 को लडाइ मैले नि लडेको हु तर जनमुत्ती सेना सग लडाइ लड्न कहिले पनि डर लागेन र कुनै चोट पनि भएन

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      आफ्नो कुरा सुनाउनु पर्यो हजुर

  • @kishorkusum6837
    @kishorkusum6837 3 роки тому +2

    कति झुट बोल्न सकेको यो मान्छेले।

  • @andeepnpl4174
    @andeepnpl4174 Рік тому +1

    साथी ले हावा कुरा गरछ यार

  • @minajosi8419
    @minajosi8419 3 роки тому

    good

  • @rajmalla1670
    @rajmalla1670 3 роки тому

    लास्तै हसायो ब्रो ले केहि थाहा त छैन यस्ता मान्छे लाई सेना सङ भिदाएर अरु के गरोस् त बिचरा ले

  • @suryashrestha5058
    @suryashrestha5058 3 роки тому

    राष्टको लागी लडेको जस्तो गर्छ मुला । राष्टको क्षेती हुन्थो रे