फौजमा एकजना मात्रै फर्केको त्यो घोडेटार...जव आफ्नै जीवनसाथी ठुलो कमाण्डर जमिन ढलेर त्यहीँ छुटेपछि |
Вставка
- Опубліковано 25 гру 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर लक्ष्मी तामाङ ज्ञानु सिको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुमको खारा जस्तै भएको भोजपुरको घोडेटारको बारेमा महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of the courageous commander of Janasena Nepal, Laxmi Tamang Gyanu Si. He has given important information about Ghodetar of Bhojpur which is similar to Khara of Rukum district.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #laxmi_tamang_jyanu_si #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #nepali_army #nepali_sena #bhojpur
जनयुद्धको महान सहिद जमिन प्रति हार्दिक श्रद्धाञ्जली
❤
नेपाल आर्मि जिन्दावाद
नेपाल आर्मी जिन्दावाद
शाही सेना जिन्दावाद 🇳🇵
सलाम छ दिदि, आदरणीय सहिद दाजु जमिन प्रति हार्दिक श्रद्धाञ्जली र उच्च सम्मान छ । तपाईं महान नारी हो
शाही सेना जिन्दाबाद गुद
जय नेपाली आर्मी
नेपाल अर्मि ❤
Jai nepal army
always respect Nepal army ...🕴️🕴️🕴️🇳🇵🇳🇵
गजब राम्रो
गजब कुराकानी
खाल्डो खनेर पुरेको हो मनि स्थानीय हो
एजुकेटेड दिदी को बिषेश रोचक 👏
मार्मिक कुरा दिज्यु को ! सलाम छ
सलाम छ कमरेड
Very good thik gharao Nepal army la
जे.बि.सि आक्रोस सर र याहा दिदी को अन्तरबार्ता एकै ठाउँ मा लिनु भाको हो सर
हो सर
मैले पनि हेरेकोछु १० बर्ष अगाडि इलाम बाट घुम्नजादा समाधिस्थल भोजपुर घोटेटारको माओवादी कमान्डरहरुको शबलाइ लाइनै राखिएकोछ सारै दुखलागेको थियो हेरेर
अत्यान्त सालिन अन्तर्बार्ता पहिलेको स्वास्थकर्मि जो अहिले सरकारि सेवामा ललितपुरमा कार्यरत हुनुहुन्छ वहा सहित यिनि बहिनिको सालिन्ता अति मन पर्यो
धन्यवाद सर
Nepal army jindabaadh
La thikai x
Welcome Arjun gc sir and sunaulo tv 🎉🎉🎉🎉🎉🎉
धन्यवाद हजुरलाई
Jay Nepal 🇳🇵 Army ❤
Aile dherei motaunu vayexa dherei paxi deknu paiyo khusi lago mahan yutdha Jamin baje lai mitho samjhana 😢😢😢
Wow ...
man chhoyo ddko kurale
सर म हजुरको सबै भिडियो हेर्ने गर्छु र रमाइलो पनि लाग्छ अब सारै हेर्न मन लागेको" महत गाउँ रुकुम" को यो भिडियो
धन्यवाद सर, कुनै दिन पक्कै लिने छौं
Jaya khabuwan kirat
ramro chha didi ko antarbarta
भोजपुर घोरेटारको लडाइँमा प्रतक्ष लड्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँ पालिका वार्ड न २ को बिपिन खालिङ राईबाट नि अन्तरबार्ता लिनु पर्यो ।त्यो लडाईमा लागेको गोलि छररा आजभोली पनि नाकको डारिमा बोकिहिडेको छ ।
उहाँको नम्बर छ सर तपाईं सङ्ग
Nepal army good dh
कहाली लाग्दो जीवन को भोगाइ सुनाउनु भयो
Rip jamin aka nissam kaka 🙏🏻
Good jop kamred
Salam xa dd
Jaya jaya Nepal sena❤❤
😊
बिर सहिद लालसलाम सम्पुण कम्युनिस्ट एक हौ
Jay npl army
🎉🎉🎉🎉🎉
बुवा जी थिएछ अनौठो भाषा
स्थान अनुसारको हुन्छ नि
herna suru
धन्यवाद
SALUTE
मेरो गाउको लडाइ हो यो घोरेटार ।
तपाईंले थाहा पाउनु हुन्छ त्यस् बेलाको
Syangja waling ko ghatana pani upload garnu na sir
पहिले पनि ल्याएका छौं सर, फेरि पनि लिने छौं है
अब राजनीती क्रारन्ती को काम छैन।
😢😢😢
Arjun sir namaste hajur le nay yo karakram yasay gare aagade badaunu hola bech ma ale khalo lako thao suman sir baira gaye pochi phare khuse lako x arjun sir puna carakram chalauda ❤❤❤
नमस्ते सर, हस् , हुन्छ धन्यवाद हजुरलाई ।
सलाम छ आदरणीय लक्ष्मी दिदी ❤❤❤❤❤😂
एति सम गरेर के पाको
suru herna
खोटाङ सम्मा हो लखेटेर पठायको
😭😭😭😭😭😭😭😭😭😭😭
,खै .. के पायौ त अस्याङ्ग...? अनि अझैपनी किन दुश्मन शब्द बारम्बार प्रयोग गर्छौ तिमी खाउबादीहरु हँ...?
राज्यको बेथितिको बिरुद्ध गरेको अभियान शुरुका दिनहरूमा ठिकै थियो तर जब सुतेको बाघ सेनालाइ हात हाल्यै नि त्यो बेलादेखि तिमिहरु सकियौ.... जल्लादहरुले १२ बुंदे रास्ट्रघाती सम्झौता नगरेको भए अलेली बाँछे कुचेका पनि सबै निमिट्यान्नै हुन्थ्यो माउबादी।
धेरै अन्तरबार्ता हेरिन्छ तर यिनिहरुले कहिल्यै आफ्नो कमजोरी, क्षती र सत्य तथ्य कुरा बोल्दैन. .. हावाको भरमा कति न लडाकु, कति न तालिम ट्रेनिग्ग गरेर अभ्यास्त पोख्त भएको जस्तो गर्दछन, अब सुतेको बाघ आर्मीलाइ छोएपछी बाघले त चिथोर्छ नै.....
अनि मुख्य कुरो सेनालाइ नछोइ, बरुसेनाको साथ लिएर अहिलेका यी भ्रस्टे नेता, प्रशासन पूलिस र न्यायलयका भ्रस्टे देशद्रोही डाकाहरुलाइ खत्तम पारेको भए अहिले देशले यो अबस्था भोग्नुपर्ने थिएन।
तपाईंहरुको बहादुरिको कारण जातीय शासन समाप्त भएर गणतन्त्र आएको हो।
Dusman ko
on the spot 9 jana ho wara para 2 jana garera 11 jana ho
Ani aaile chai ke paunu vayo ta hajur
Tar KO bich ma ho sir
Ho ni
Mutu nai kapne jiudo sahid.
Har mahobadilai mero eauta prasna cha aakhir 170000 janata kina ani kaska lagi maryau k prachanda, kp oli ani sher bd lai mahan banaunalai thio. Gadatantrako namema lutne kam garau jasle khana diyo usailai goli thokau, sena prahari ya kohi nirdosh hos jasle timiharuko kurama asamat janaucha tiniharulai pani baki rakhenau ra banduk tersayera layeko paribartanko lab k diyau tyo kasaile mahasus garna sakenan netra ek choti hatai sakeko rajako jay, jaykar hune thiyena. Ghrina cha yasta manchelai.
हेर्न सुरु गरियो
धन्यवाद हजुर
Bhale ma bhulyo nani uniharu thakeko bhokako rahexa.
किन हो हाम्रो जिज्ञासा को उत्तर न दिऐको
के थियो होला जिज्ञासा हजुर ?
Pm prachanda xantaa ...mobgareunle ajhoi Kati karnti grnuu😮😮😮
Ma Pani ladyko KO aaarmy bata
तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो सर
Tyo belako armi police mo k ko buddi thiyo ra tha paunu
Hamro Bhojpur thulo dumma ko kamred jamin Rai
Thulo dumma ko jamin chai chiniyena tara hatuwagadhi ko pekla KO jamin chai commander thiye hai
Sindhuli amale ko comender haru ko name ta kasaile lidaina ta
कुनै दिन पक्कै आउँछ हजुर
हाम्रो जिज्ञासा को पनि मुल्यांकन गर्नुन सर जनयुद्धमा मा लढ्ने माओवादी को सिन्धुपाल्चोकको तिर को सेना हरु को पनि अन्तरबार्ता लिनुन
हामी सिन्धुपाल्चोक तिरको सम्पर्क खोज्दै छौं सर
@@SunauloTV. हस छिट्टै हेर्न आतुर भको छु सर
@@rameshlama4368 हस्, बरु कसैको सम्पर्क नम्बर छ भने दिनुहोला है सर
@@SunauloTV. नम्बर नै छैन अग्नि साप्कोटा माधप साप्कोटा युबराज दुलाल ईनि माननीय हरु संग समनिय गर्नु न थाहा हुन्छ
@@rameshlama4368 हस्, धन्यवाद
K paya ahile k diyo prachand le timi lai desh mai rojgar payau t
Yo ladai ke ko lagi thiyo ani kina, janta lootna desh bechna raja marna ani parchande khate lai raja banauna ko lagi ho shit
तपाईं जस्ता हजारौं योदाले युद्ध लड्नु भयो तर तपाईंले के परिवर्तन पाउनु भयो ? अहिले माउवादी भन्ने पार्टी त परिवार बाद भयो परिवार धनी हुन बाहेक के उपलब्धि भयो? तपाईं लाई मैले पनि चिन्थे किन की हाम्रो घर मा तपाईं हरुको सेल्टर थियो😂
तपाईंको भनाइ सहि छ सर
Timile chai khub thulo vag payau hola mahobadilai shelter diyera deshko lagi gaddar garne timiharu jastako karanle kati nirdosh manisle jyan gumaunu paro hola.
Tyo bachaune raini amalai vetnu vayo ki nai paxai
भेट्नु भएको भन्नू भएको छ, अहिले बित्नु भयो रे
@@SunauloTV. paxi beteko xed kasto thyo adhuro masus
@@humthapamagar9293 फेरि अर्को कुराकानीमा है सर
Slute
Sarai sweet and memorable antrabarta dinu vo ma Pani mero vigai haru Dina chahanxu please contact me
नम्बर पाउ न है सर